(Brainstorming) किन स्वतन्त्र मानिस नेपालको कार्यकारी बन्न सक्दैन?

Поделиться
HTML-код
  • Опубликовано: 2 ноя 2023
  • What is wrong with Nepal's current political system, specially election system? Can Nepal take advantage of "directly elected Prime minister or directly elected president"? A balanced and fact analysis.
    #techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india #politics #election #balenshah #rabilamichhane
    =======================
    LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
    कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
    =======================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : / shishirdahal
    Instagram: / techtanka
    TikTok: / techtanka
    LinkedIn : / tanka
    Facebook: / tanka.dahal
    =======================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    =======================
    Sources:
    Music : pixabay.com, incompetech.com/
    docs.google.com/document/d/10...
  • НаукаНаука

Комментарии • 679

  • @lekhnathbhandari5161
    @lekhnathbhandari5161 8 месяцев назад +134

    जनता बाट निर्बाचित प्रधानमन्त्री सहि हुन्छ ।

    • @BibekYonjanTamang
      @BibekYonjanTamang 8 месяцев назад +6

      अनि प्रधानमन्त्री भन्दा ठुलाे राष्ट्रपति भएपछि के अर्थ ? राष्ट्रपतिले हस्ताक्षर गरेन भने के अर्थ? प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ

    • @riyaddnepal5154
      @riyaddnepal5154 Месяц назад

      @@BibekYonjanTamang PM + Sadan ko Final Agenda; President ley Sign grnu prnay hunxa aaile pni, Natra MAHA AABHIYO LAGXA‼️ Do some research

  • @-Rr1990
    @-Rr1990 8 месяцев назад +64

    यती सरल तरिकाले बुझाउदा पनि हामी जनता झोलेवादमा लाग्यौ भने हामी सधैंको भेडा हुनेछौं ।

  • @rajukhatri4591
    @rajukhatri4591 8 месяцев назад +83

    सबै नेपालीले बुझ्नु पर्ने कुरा अब झोले बन्न छाड्नुस कमसे कम यो तितो यथार्थलाई त बुझ्नुस

  • @luckxu1575
    @luckxu1575 8 месяцев назад +68

    सारै सरल तरिकाले स्पष्ट रूपमा सबैले बुझ्ने तपाईंका भिडयोहरूले अप्रतक्ष्य रूपमा देश परिवर्तन गर्न धेरै ठूलो भूमिका खेल्ने छ।❤❤❤❤
    तपाईंको मेहनत लाई सलाम ।🎉🎉

  • @bhairajrai8182
    @bhairajrai8182 8 месяцев назад +21

    प्रत्यक्ष कर्यकारी प्रधानमन्त्री वा प्रत्यक्ष राष्ट्रपति हुनुपर्छ।

  • @KalyanDThapa
    @KalyanDThapa 8 месяцев назад +30

    जनहित को लागी सही समाचार प्रसारण गर्नु हुन्छ। धन्यवाद

  • @ranpoudel6095
    @ranpoudel6095 8 месяцев назад +112

    If all Nepalese people watch your videos and work according ,then only Nepal will be getting progress. Thanks for your hard work and dedication ❤

  • @khatrianil166
    @khatrianil166 8 месяцев назад +16

    तपाईं जति बुझेको जानेको मानिसले हामी सर्ब साधारण जनता लाई सुसूचित गरिदिनुभयो धन्यबाद सर।।। अनिल खत्री(चाँगुनारायण भक्तपुर)

  • @krishnabastola6818
    @krishnabastola6818 8 месяцев назад +20

    मलाई हजुरको प्रतक्ष्य निर्वाचित प्रणालीमा दियको राय तथा सुझाव एकदमै मन पर्यो। सायद हाम्रो समुदाय झोलेमय बन्दै गएको छ, मास्टर्स गरेको मान्छेले 8 कक्षा पढेका लाई र पटक पटक प्रम भएर पनि केही गर्न नसक्नेलाइ समर्थन गरेको देख्दा उद्देग लग्छ। के गर्ने होला दाइ, पहिला त झोले सिस्टम तोड्न छ।

  • @ALLMOZ2831
    @ALLMOZ2831 8 месяцев назад +17

    प्रतक्ष्य निर्बाचित कार्यकारी ठिक।

  • @peaceworld6330
    @peaceworld6330 8 месяцев назад +24

    जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपाती बनऔँ देशलाई माथि उठाऔँ ❤❤❤❤❤❤

    • @samratshrestha9572
      @samratshrestha9572 8 месяцев назад +1

      राष्ट्रपति होइन प्रधानमन्त्री हो । 😅

    • @rsdulal5295
      @rsdulal5295 8 месяцев назад +2

      जनता बाट प्रत्यक्ष राष्ट्रपति निर्वाचीत भयो भने देश रहँदैन । बाबुरामे प्रचण्डे जस्तो अर्को कुनै ब्यक्तीले जित्यो भने देश सकिन्छ । एउटा व्यक्ती किने पुग्यो विदेशी लाई । प्रत्यक्ष निर्वाचीत प्रधान मंत्री र राष्ट्र प्रमूख मा राजा चाहिन्छ । राजालाई जाति यो देशको माया अरु कुनै नेपाली लाई छैन ।

  • @khadgajitlama6198
    @khadgajitlama6198 8 месяцев назад +9

    प्रत्येक्ष कार्यकारीमा न्यनतम् स्नातकोत्तर हुनु पर्दछ।मन्त्री वा सांसदको स्नातक र जनप्रतिनिधिहरुको पनि शैक्षिक योग्यता तोकिदा राम्रो ।

  • @ishwariadhikari3499
    @ishwariadhikari3499 8 месяцев назад +13

    एकदम सहि कुरा हो सर प्रत्यक्ष जनता बाट निर्वाचित कार्यकारी प्रमुख भए यी तमाम वेथितिको अन्त्य हुन्छ जस्तो लाग्छ ।

  • @limboosabin1361
    @limboosabin1361 8 месяцев назад +15

    दाइको हरेक विश्लेषणहरु सहि लाग्छ र यहि कुरालाई मध्यनजर गर्ने हो भने आगामी चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनु पर्ने हुन्छ।

    • @susanyakkha3611
      @susanyakkha3611 5 месяцев назад

      अव बालेन र हर्कको नि नयाँ पार्टी आउला, उक्त पार्टी र रास्वपालाई बहुमतले जिताएर यो तीन पार्टी काँग्रेस, एमाले र माओवादी लाई पत्ता साफ नगरिञ्जेल, देश उँभो लाग्न गारो देखिन्छ।

  • @krkhatri
    @krkhatri 8 месяцев назад +13

    जनताबाट निर्वाचित प्रधानमन्त्री सहि नै हुनेथियो,तर जसलाई जनताले प्रधानमन्त्री बनाउनसक्छन त्यसलाई जनताले नै पद मुक्त गर्ने व्यवस्था पनि आवश्यक हुन्छ जस्तो लाग्छ मलाई।ताकि उसको नराम्रो हर्कत देखि जनताका शिर झुक्न नपरोस् जुन पुरानाहरुले गर्दै आएकाछन।

    • @-Rr1990
      @-Rr1990 8 месяцев назад +3

      त्यो ठाउँमा "Right to recall" ले काम गर्नेछ यो यदि व्यवस्था ल्याएमा।

    • @MorganKarki
      @MorganKarki 7 месяцев назад

      @@-Rr1990 Right 👍

  • @MilanPanchakoti230
    @MilanPanchakoti230 8 месяцев назад +2

    नेपाली नागरिक हरु बाट प्रतक्ष्य निर्वाचीत कार्यकारी प्रधानमन्त्री ठिक हुन्छ राजसंस्था अभिभाबक हुनुपर्छ 🇳🇵👑🕉️🚩🙏❤️

  • @nareshaff3593
    @nareshaff3593 8 месяцев назад +16

    Very very useful and informative video. Thank you.

  • @pratapghimire2219
    @pratapghimire2219 8 месяцев назад +8

    प्रत्यक्ष निर्वाचित कार्यकारी नै हुनु पर्छ त्यो साँचो जनताको रोजाइ हुन्छ नत्र संसद हरु त खरिद बिक्री गर्न मिल्ने रैछ जसको कारण जनता ले नचाहेको नालायक व्यक्ति कार्यकारी बनेर देश बर्बाद गर्छ त्यो कुनै नेपाली को चाहना होइन ।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 8 месяцев назад +3

    एकदमै राम्राेसँग जानकारी दिनु भयाे।याे सिस्टमले प्रचण्ड जस्ताले प्रधानमन्त्री भएर देशलाई दाेहाेन गर्ने मात्रै हुन्।

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 8 месяцев назад +3

    सारै चित्तबुझ्दो सटिक तथ्य सहित ,ब्रेनवास हुने तपाइका पोष्टहरु नसुनि धितनै मर्दैन ,धन्यवाद तपाइँलाई ,जन्म दिने आमाप्रति सम्मान ,दुखदिने वुवाप्रति पापि कर्तव्य विमुखि लाई के भन्ने ,अहिले पश्चताप हुनुपर्ने हो ।

  • @nitaraut3710
    @nitaraut3710 8 месяцев назад +6

    हजुरको सरल बुझ्ने गरि यथार्थ जानकारी दिनु हुन्छ धेरै सिक्ने, जान्ने मौका पाएकी छु🙏🙏❤❤❤

  • @sunilpoudel1317
    @sunilpoudel1317 8 месяцев назад +3

    राज्संंस्था अपरिहार्य छ , त्यसपछि प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ ।

  • @manojtamu
    @manojtamu 8 месяцев назад +3

    पुलिस,आर्मी,अदालत र शिक्षक लाई पनि राजनीति बाट टाढा राखिनु पर्छ।

  • @sunojshrestha8659
    @sunojshrestha8659 8 месяцев назад +15

    Good work hajur. Thank you so much.

  • @kalpanakarki7999
    @kalpanakarki7999 8 месяцев назад +10

    Such a perfect content for political literacy and awareness 😊

  • @laxmimaninepal249
    @laxmimaninepal249 8 месяцев назад +4

    राम्रो भिडियो का लागि धन्यबाद 🙏

  • @dineshthapa3544
    @dineshthapa3544 8 месяцев назад +6

    राजसस्था जिन्दाबाद?

  • @aniltulacha5184
    @aniltulacha5184 8 месяцев назад +11

    Hats off for your very very knowledgeable content.pls keep up great work.❤❤❤

  • @sushilaryal3361
    @sushilaryal3361 8 месяцев назад +2

    दाई कति राम्रो मननयोग्य बिषयबस्तुमा कुरा उठाउनु भयो, कास तपाईले भनेजस्तै भैदिए कति आनन्दको श्वास फेर्दाहुन् नेपालीहरुले। यी राजनितिका फोहोरी दलालहरुलाई पाखा नलगाई देश बिकासको कल्पना गर्न सकिदैन।❤

  • @ramchandrasubedi933
    @ramchandrasubedi933 7 месяцев назад +1

    एस्ताे संबाददाताले मात्र देशकाेलागि सहि चिरफार गर्न सक्दछन् ।धन्यवाद , तपाँईलाइ ।

  • @rabichhetri1762
    @rabichhetri1762 8 месяцев назад +2

    हजुरलाई धन्यबाद नेपालको हितको बिषयमा जानकारी दिनु भएकोमा🙏

  • @gambhirkafle3143
    @gambhirkafle3143 8 месяцев назад +4

    नेपालको सन्दर्भमा right to recall right to reject सहितको प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा ठिक छ। नभए नेपाल युक्रेन बन्न सक्ने खतरा छ।

  • @shrawanpoudel171
    @shrawanpoudel171 8 месяцев назад +2

    प्रत्यक्ष निर्वाचित अधिकार सम्पन्न कडा कानुन सहितको कार्यकारी प्रमुख।

  • @ustha7217
    @ustha7217 8 месяцев назад +3

    तपाईंको कुरो सही हो सर। यस्तै कुरो अनुसार नेपालमा सरकार बनायो भने अहिलेका भ्रष्टाचार हरुले भाग्ने बाटो नाई पाउँदैन।

  • @timetraveller7516
    @timetraveller7516 8 месяцев назад +18

    I appreciate you bringing up the subject for discussion and sharing your insightful thoughts on it. Lightheartedly, I'm happy to see Tanka sir among the aspirant contenders.😊

  • @user-ry1um5xv2w
    @user-ry1um5xv2w 8 месяцев назад +5

    Very informative as always Tanka ji, keep up the good work!

  • @user-cl8ms6iw5g
    @user-cl8ms6iw5g 4 месяца назад

    धेरै बोलेनी हर्के ठिक लाग्छ् , अनि अर्को बालेन , एति बिस्वास छ कि देश र जनता लाई घातक काम इनिहरुले गर्दैनन

  • @deoghale7737
    @deoghale7737 8 месяцев назад +3

    Excellent analysis & presentation Mr Tank Dahal. I fully agree with you.

  • @user-wf1vn9ne3s
    @user-wf1vn9ne3s 8 месяцев назад +2

    Yesta sandesh mulak vidiyo Herne bani basalau hami Nepali pani.desh banauna ra bigarna ma hamro thulo haat hunchha.thanks sir for this video

  • @samserlim3027
    @samserlim3027 8 месяцев назад +1

    प्रत्यक्ष कार्यकारी ठिक

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d 8 месяцев назад +1

    टँक सर हजुरले अन्तिममा भनेका कुराहरू लागु हुने हो भने नपाल स्वर्ग हुनेथियो नि nice video 🙏

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 6 месяцев назад

    मैले त्यस्तो दिक्कज ब्यक्ति
    तपाईलाई नै देखे अतः तपाई
    नै यहां आऊनुभएर यस किसिमको बाताबरण तय
    गरेर का.का. प्रमुखको निर्बाचनमा ऊमेदबार हुनु भएमा
    तपाईकै बिजय हुने निश्चित
    छ ! नेपाल आमाले चाहना पनि यही नै हो !
    जय आमा नेपाल !

  • @RishiramShrestha-lt1bb
    @RishiramShrestha-lt1bb 5 месяцев назад +3

    सारै मिठो लाग्यो कुरो सुन्दा त र नेपालमा सम्झने चित बुझाउने नै हो

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 8 месяцев назад +2

    यो ब्यवस्था नै विश्व मा असफ़ल प्रणाली हो, नेता हरु का धनडय हरु को सिन्डिकेट मा चली रहेको छ। वास्तवमा यो प्रजातान्त्रिक हुँदै होइन। नेपाल र नेपाली को त यो संविधान थुदै होइन!

  • @prayashgurung
    @prayashgurung 8 месяцев назад +1

    सहि सुचना ! १००% जनता शिक्षित र आत्म निर्भर देश नभएसम्म बालेन जस्ताको पनि केहि चल्दैन र ढिलो नगरी सुझबुझसाथ केहि बालेन जस्ता नेताहरू कम्तीमा ५-१० जना मात्रको उपस्थितीले काया पलट हुनेनैछ। त्यसपछि रामराज्य खडा हुनेछ। 🙏

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 6 месяцев назад +2

    Tank jyu , 100% reliable as well as factful condition in Nepalese politics. So Nepal gradually fall down in the button of world.

  • @santatamang9661
    @santatamang9661 8 месяцев назад

    प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति अथवा कार्यकारी प्रधान मंत्री प्रणालिको अति जरूरी छ अहिलेको अवस्थामा। तर यो झेले कार्याकर्ता देखि जिन्दगी भएर पद चाहिने राजनीतलाई पेशा बनाउनेहरु तयार हुँदैन। भारतले ठूलो खेल खेल्छ। अनि, जनतालाई डर देखाउने छ युकक्रेन् को उदहारण दिएर। तर म सहमत छु यो त्यो प्रणालीमा की वार की पर त हुन्छ।

  • @sanatandharma-sm5xn
    @sanatandharma-sm5xn 8 месяцев назад +2

    कार्यकारी प्रधानमन्त्री जनता ले नै चुन्नु पर्छ ❤️

  • @user-pd2ix3uq1u
    @user-pd2ix3uq1u 8 месяцев назад +1

    प्रत्यक्ष निर्वाचित प्रणाली सहि छ।

  • @isworikhadka5455
    @isworikhadka5455 8 месяцев назад +6

    Thanks for your videos full of so many messages...

  • @shankargoodchalise392
    @shankargoodchalise392 8 месяцев назад +1

    वास्तविकता प्रस्तुतिले बर्तमान छर्लङ्ग छ जानकारी दिनुहुनेे टंक जीलाई धन्यवाद तथा सफलताको शुभकामना !🙏🙏

  • @nayanstarable
    @nayanstarable 8 месяцев назад +1

    प्रत्यक्ष राष्ट्रपति प्रणाली हुनुपर्छ ।

  • @kumarghale9223
    @kumarghale9223 8 месяцев назад

    टंक जी धेरै सटिक विश्लेषण साथै उत्तम सुझाव। सच्चाई नै प्रतक्ष निर्वाचन प्रणालीले मात्र हाम्रो देशलाइ बिकाश र सम्ब्रिद्दी तिर लान सकिन्छ र यी बेइमान र घुस्याहा पार्टीहरुलाइ तह लगाउन सक्छ अन्यथा यस्तै व्यवस्थालाइ नै कायम राख्ने हो भने चाडै देश टाट पल्टिन सक्छ।

  • @binrai1826
    @binrai1826 8 месяцев назад

    नेपाल धर्मनिरपेक्ष बनाएर सहि गरे।अशिक्षित बेरोजगार रहेको मुलुकमा कसैलाई बिसेस छुट दिनुहुन्न,जसले अराजक नित्याउछ र धर्म केबल आस्था मात्र हो।प्रदेश खारेज हैन बरु सानो आकारको जनप्रतिनिधि गराएर क्रीयासिल बनाउनु पर्छ।केन्द्रमा बढिमा 100-120 सम्सद भए पुग्छ।जसको काम नागरिक्ता,सिमा सुरक्षा,अन्तर्राष्ट्रिय नीति र मौद्रिक निति आदि मात्रै गर्नेछ।बाकी भुगोल र पर्याबरणको आधारमा बढिमा 40-50 सम्सद रहेको प्रदेश आफैले आफ्ना निति बनाउनेछ।तर अहिलेको जस्तो भ्रस्टाचार गरेर कमाएको सम्पत्तिले काठमाडौमा बनाएको महलवालाहरुलाई यो कुरा पचाउन मान्दैन त्यही भएर प्रदेशलाई अतिरन्जित बनाइएका हुन।प्रत्यक्ष कार्यकारी प्रम हुनुपर्छ जसलाई रास्ट्रपतिले रोक्न सक्नुपर्छ।खैर जनतालाई समृद्ध चाहिएको हो।नेपालमा त्यस्तो छैन जो नेताको काम गरोस।हर्क अहिलेको उदाहरणिय छन।
    टन्क सरलाइ मेरो आरोप!!तपाईमा नेपालको जातीय बिबिधताको यथार्थ भन्दा अलि आफ्ना निजि जातीय मतमा बढि ध्यान भएको जस्तो लाग्यो।

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 8 месяцев назад +4

    नयाँ नयाँ कुरो सुन्न र सीक्न पाइन्छ हजुर लाई कोटिकोटि नमस्कार 🙏🙏

  • @drndeepak6557
    @drndeepak6557 8 месяцев назад +6

    Thank you so much. this is so informative.

  • @shreeramthapa6885
    @shreeramthapa6885 8 месяцев назад +1

    सुधारकाे आबशेक छ।नेपालकाे हितकाे लागि।

  • @anmolrokayavr4136
    @anmolrokayavr4136 8 месяцев назад +5

    Absolutely Right explanation ❤❤

  • @kamalkhanal9666
    @kamalkhanal9666 8 месяцев назад

    आउनुस मिलेर देस बनाउ। कुनै पाटी को झोला बोकेर उस्ले ज गर्यो त्यो सै भन्ने होइन, जुन पार्टी ले सहि एजेन्डा दिन्छ तेस्लाइ समर्थन गरौ❤️ जय देस

  • @surendramanjitchannel5274
    @surendramanjitchannel5274 4 месяца назад

    यहाँ रबि भन्दा राजेन्द्र लिङदेन दर्बिलो देखियो।।खोज खबरको लागि सलाम रबि जिलाइ फर्केर हेरिन पुरा बिस्वास तोड्नुभएको छ।।।

  • @prakashkhadka938
    @prakashkhadka938 8 месяцев назад +1

    अर्को भिडियो को प्रतीकक्षा छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @maniparsadrai9941
    @maniparsadrai9941 8 месяцев назад +2

    100% Right Immediately change New Rules that we want.

  • @dineshbk7492
    @dineshbk7492 8 месяцев назад +3

    कति बुझनेगरी भन्नू हुन्छ तपाईंको काम सारै मन पर्छ सर एक पटक सदाम हुसेनको बारेमा पनि भिडियो बनाउनुन सर 🙏🙏🇳🇵🇳🇵🔔

  • @lalbahadurthapa7531
    @lalbahadurthapa7531 7 месяцев назад

    सहि विष्लेशणात्मक राजनीतिक शिक्षा दिनुभएकोमा नमन । अब नेपाली राजनीतिमा मुख्यत दुई शक्ति देखा परेको छ त्यो हो हिन्दु धर्म सहितको राजसन्स्था वा गणतान्त्रिक लोकतन्त्र । अहिले जनतामा यी दुई शक्ति मध्री कस्को पक्षमा जाने भन्ने सवालमा मुख्यत अविस्वासको सङ्कट छ । कृपया यसबारे तपाईंको विष्लेशणात्मक भिडियो आवस ।

  • @narenkhadka6520
    @narenkhadka6520 8 месяцев назад +6

    Your every words resemble here for a pride of Nepal. Hope our country establishes and the public follow these strategies and lead to form a Greater new Nepal.
    जय नेपाल

  • @greengrass6845
    @greengrass6845 7 месяцев назад

    टंक ब्रदर , हार्दिक नमन। अब हि यसरी नै युवा जागरण गरौं। तपाईका भिडियो अहिलेका पुस्तालाई पुर्‍याउँ। अन्तर्कृया गरौं। कुहिएका गुहु खाने कीरा नेतालाई निर्मुल पारौं, देश बनाउँ

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 8 месяцев назад +2

    वाह सर क्या गजबको बिष्लेषण गर्नु
    भयो ❤🌹🙏🌹

  • @reelsstar5632
    @reelsstar5632 8 месяцев назад +1

    I love king 👑❤
    Let's Save Nepal 🇳🇵

  • @prempun723
    @prempun723 8 месяцев назад +1

    तपाईले भन्नु भयको एकदम ठिक हो सर ।

  • @noname60605
    @noname60605 29 дней назад +1

    Very informative. Yo system ta lyauna parxa❤❤

  • @alwayssamyaum2185
    @alwayssamyaum2185 8 месяцев назад +9

    Thank you so much brother for your eyes opening informative video, your video makes me clear what is going on in the country and how the country is sinking. Please continue to make such videos every nepali should understand what is going on in this country.

  • @bintinamaste6767
    @bintinamaste6767 8 месяцев назад +3

    कति राम्रो बिचार्👍️🙏

  • @Organic1986farming
    @Organic1986farming 8 месяцев назад +8

    Thank you sir.For your powerful informative video ❤

  • @upendraprasadmainali3894
    @upendraprasadmainali3894 7 месяцев назад

    प्रत्यक्ष कार्यकारी प्रमुख निर्वाचित प्रणाली भारतीय एजेण्डा हो । नेपाली क्यान्डिडेट धेरै उठाउने र भारतको लगानीमा लेण्डुपे जिताउने र नेपाल बिलय गराउने उसको अभिष्ट लछ्य हो ।

  • @yogeshpradhan78
    @yogeshpradhan78 4 месяца назад

    यस्तै यस्तै भिडियो ल्याउनुहोला सर
    हामी जनता स्पस्ट हुन जरुरी छ।

  • @d.p.gcreations5322
    @d.p.gcreations5322 8 месяцев назад +2

    Goow work sir 🎉❤

  • @binoddhamifromsoltichannel5591
    @binoddhamifromsoltichannel5591 8 месяцев назад +1

    Ma sadhai hjrko fan ho ani sabai video niyalera herne gareko xu . Jai nepal Tanka dai 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 god bless you. Take care of your self and keep save...by dai

    • @YamuChetry
      @YamuChetry 8 месяцев назад

      Jay Nepal is right🇳🇵
      Saturday 04-11-2023.
      @भगत वैदिक.

  • @hnchaudhary5277
    @hnchaudhary5277 8 месяцев назад +1

    प्रत्यक्ष निर्वाचित कार्कारि हुन जरुरि छ अन्यथा राष्टक ो अवस्था अझै खराब हुन्छ

  • @prakasholi7874
    @prakasholi7874 8 месяцев назад

    एकदम सहि विचार राख्नु भयो सर,
    तर नेपालमा यी पार्टिका झोलेहरुले यस्तो प्रणाली ल्याउदैनन किनकी आफै पत्तासाफ हुने निश्चय नै छ।

  • @balkumartilija8905
    @balkumartilija8905 8 месяцев назад +1

    Tanka sir thanks....
    Sabai bujhaudinu vayo... Ajhai yestai janta lai jankari dine vdo haru banaudai garnu

  • @ItihaasNpTv
    @ItihaasNpTv 8 месяцев назад

    प्रतक्ष निर्वाचन प्रणाली राप्रपाले शुरु देखि नै उठाएको हो ।

  • @ghanlimbu9063
    @ghanlimbu9063 8 месяцев назад +1

    Wow Cristal clear explanation

  • @namunasapkota1516
    @namunasapkota1516 8 месяцев назад +2

    ❤ सचेतनामुलक विश्लेषण

  • @Born2Brave
    @Born2Brave 8 месяцев назад +1

    हाम्रो जस्तो देशमा जहाँ सबै खाले चुनाव या राजनीतिक प्रणाली फेल भइसकेको अवस्थामा अब जनता बाट प्रत्यक्ष छान्ने प्रणाली मात्रै उत्तम अपशन रहेनेछ। तेसैले, अबको चुनावमा प्रत्यक्ष प्रणाली लागू गरिनुपर्छ।

  • @ramesworshrestha6769
    @ramesworshrestha6769 8 месяцев назад +1

    Thanks lot dear TANKA JI.

  • @Huntedwhispers
    @Huntedwhispers 8 месяцев назад +2

    Great content 👍

  • @rozanlama5489
    @rozanlama5489 5 месяцев назад

    चित्तबुझ्दो लाग्यो कति सरल भाषामा बुझाउनु भयो ।धन्यवाद 🙏🙏

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 4 месяца назад

    हजुर बिचार,विश्लेषण निकै मननिय सुन्न लायक प्र स्तुतिहरु हुन्छ।मैले धेरै जसाे सुन्ने गर्छु।टंक सर धन्यवाद ।

  • @bhimlawati8894
    @bhimlawati8894 8 месяцев назад

    मैले जे सोंची रहेको थिएँ त्यही कुरा टंक जी ले बोली दिनु भयो । मनै मेरो अथवा जनता हरूको भावना ओकली दिनु भयो । किन कि यो प्रकृया ब्याबहारीकछ बैज्ञानिक र सत्य छ। यही प्रक्रिया जस्ताको तस्तै लागू गरीयो भने मात्रै देश बन्नेछ नत्र…. पृथ्वीको अन्त्य हुँदा पनि हामीले परि कल्पना गरेको नेपाल बन्न सक्दैन ।

  • @shyamdhungel503
    @shyamdhungel503 8 месяцев назад +3

    जय नेपाल।🫡👏

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr 7 месяцев назад

    मैले धेरै बर्ष देखि यहि कुरा निरन्तर गरिरहेको छु।सम्सदिय ब्य्बस्थाको अन्त्य र प्रत्यक्ष जननिर्वाचित कार्यकारी ब्यबस्था जरुरी छ यत्तिभएमा आधा राजनीतिक समस्या हल हुन्छ।अनि संबैधानिक निकाय राजनीतिबाट टाढा हुनुपर्यो। अहिले हाम्रो सामु रास्वपा जस्तो उत्तम बिकल्प छ निस्वार्थ भावले उसलाई समर्थन गरौं।

  • @Happyfamily-jy1vk
    @Happyfamily-jy1vk 8 месяцев назад +6

    powerful voice da❤❤

  • @sabinchuhanmagar8128
    @sabinchuhanmagar8128 8 месяцев назад +3

    direct system should be applied ❤

  • @user-gc9om4jy8n
    @user-gc9om4jy8n 8 месяцев назад +1

    Dherai ramro analisis 😊

  • @worldpeace3753
    @worldpeace3753 8 месяцев назад +4

    Tanka ji, ur great n thank you for convincing sheep Nepali, hope they will wake up by this vdo n won’t be a party Jhole .

  • @bhimsenbm3004
    @bhimsenbm3004 8 месяцев назад +1

    उपयुक्त जानकारी ❤❤

  • @Born2Brave
    @Born2Brave 8 месяцев назад +9

    Another meaningful vlog with very important contents. We tried and tested so many political and election systems in Nepal but all are vain and failed. If we continue the same old rotten system again and again, then we all peoples are foolish and stupids. We need to change the better system for our better future. We need to elect/ select our own true peoples' leader by directly by the peoples NOT by the corruped vultures and not by the foreign agents. We need to be conceious we need to be woken up in our future elections.

  • @rajeshkafle7920
    @rajeshkafle7920 8 месяцев назад

    राजसंस्थाको आवश्यकताको चर्चा किन नगर्नुभएको? संबैधानिक राजतन्त्र अनि प्रत्यक्ष निर्वाचित प्रम सहि हुन्छ। राजसंस्थाले अनेकतामा एकता कायम राखि देशमा शान्ति कायम राख्न मदत गर्छ। अनि प्रत्यक्ष निर्वाचित सरकारले काम गर्छ। प्रदेशको आवश्यकता छैन। स्थानीय स्तरमा जिल्ला अन्तर्गत वडा कार्यालय भए सबै काम गर्न सकिन्छ। गापा नपा पनि आवश्यक छैन। सबै तिरबाट खर्च घटाएर देश विकासमा लगाउन सकिन्छ।
    राम्रो भिडियोका लागी धन्यवाद् ।

  • @laxmanacharya5349
    @laxmanacharya5349 4 месяца назад

    सबैले बुझ्नेगरि राम्रोसँग भनिदिनु भएकोमा धन्यवाद टंक सर ।

  • @sujitbade6997
    @sujitbade6997 8 месяцев назад

    Dherai ramro kura .aaba Janta le chaneko pm Ra rastapati hunu parcha.