नेपाल, इंडिया र चिन बीच जमिन साटासाट को चिरफार । सम्भव होला?

Поделиться
HTML-код
  • Опубликовано: 11 июн 2023
  • बिगतमा नेपाल र चीन अनि नेपाल र इंडिया बीचमा जमिन सट्टा-पट्टा भै सकेको छ। अहिले प्रचण्डको इंडिया भ्रमण संगै फेरी लिपुलेक को जमिन दिएर बंगलादेश सम्म पुग्ने जमिन या बाटो लिन सकिने भने पछि बिबाद उठेको छ. यसको गुदी सम्म पुगेर बनाएको यो video हेरेर प्रतिक्रिया दिनु होला।
    #techtalkwithtanka,#techtanka, #nepal #india #china #bangladesh #history #education #politics
    ============================================
    मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
    Twitter : @shishirdahal
    Instagram: Tech_Talk_With_Tanka
    ==============================================
    Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
    Technical र Programming को लागि: • Java Program
    ============================================
    Sources:
    Music : pixabay.com, incompetech.com/
  • НаукаНаука

Комментарии • 169

  • @prachandprakashhada6381
    @prachandprakashhada6381 Год назад +19

    यस्तै ज्ञान वर्धक भिडियोको पर्खाइमा, तपाईंको भिडियो न हेरिकन दिउँसोको चिया खाको मजाई आउँदैन, हजुरको शुभचिन्तक 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @lokrajbudhakshetri9657
    @lokrajbudhakshetri9657 Год назад +11

    यो जानकारी को मुरि मुरि धन्यवाद सर

  • @shyamshrestha4491
    @shyamshrestha4491 Год назад +45

    प्रचण्ड लगायत सबै नेताहरु भारतिय दलाल , रास्ट्रघाती लम्पसार वाद कै कारण यो अबस्था आयेको हो। धन्यवाद टङ्क जि।

    • @puskarmajhi8587
      @puskarmajhi8587 Год назад +1

      100% नेपालका सासक सबई बिदेशी दलाल हुन 99%

    • @PsermaGroup
      @PsermaGroup 9 месяцев назад

      यो 100% सहि हो

  • @PsermaGroup
    @PsermaGroup 9 месяцев назад +1

    Video एकदमै रोचक लाग्यो! तपाइको यो RUclips Channel नेपालको सबै मेडियाहरु भन्दा उच्चस्तरको छ |

  • @Vinod_1230
    @Vinod_1230 Год назад +12

    नेपाल ईन्डिया बिच पासपोर्टको ब्यबस्था गरे कस्तो परिस्थिति बन्ला? नेपाललाइ अल्पकालीन र दीर्घकालीन फाइदा र बेफाइदा के कस्तो होला आदि बिषय समेटेर भिडियो बनाइदिए राम्रो हुन्थ्यो । धन्यवाद ।।

  • @sushil7567
    @sushil7567 Месяц назад +1

    प्रचण्ड को बाउलेआर्जेकोहो योदेशजनताभागलायर मारेरमासुखाने बडीबोल्ने गणतन्त्र सङ्घीय लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गरौहै नेपालीहो जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ ❤❤❤❤❤❤

  • @kumarghale9223
    @kumarghale9223 Год назад +6

    टंक जी अति नै संबेदनशील बिषयबारे ब्याख्या प्रस्तुत गरिदिनु भएकोमा मुरिम्मुरी धन्यवाद। नेपाल र भारत बीच बंगलादेश तिर आवत जावत गर्न सहज बाटो नेपालले पाउने भन्ने बारे पहिला नै सन्धि भै सकेको रहेछ (धेरैलाई थाहा नहुन सक्छ ) तर हाल सम्म पनि हाम्रो देश नेपालले सहज प्रयोग गर्न नपाउनुमा नेपाल राज्य सरकारकै गल्ति कमि कमजोरी हो भन्नुमा दुइमत छैन।
    यो हुनुको मुख्य कारण देश हाक्ने पार्टी र नेता हूँ भन्ने हरु
    *भारत परस्त आफ्नो सत्ता टिकाउन नेपालको स्वार्थमा बोल्न नसक्ने ,
    *भारतीए तल्लो कर्मचारी देखि उपल्लो नेताहरुको आफ्नो स्वार्थको लागि चाकडी गर्ने
    *आफ्नो मातृभूमिको माया नगर्ने उच्च दर्जाको स्वार्थी अरु कुनै बिशेष कारण देखिंदैन।

    • @lifechangingvideo7920
      @lifechangingvideo7920 4 месяца назад

      नेपाल को भारतीय दलाल नेता हरु को असली रास्ट्र घात र भारतीय कठपुतली हरु को बहुदलीय साम्सदिय ब्यबस्था भारतीय स्वार्थ को आधार मा छ स्पष्ट रूपमा बुझ्न सकिन्छ । नेपाल मा हुने भ्रष्टाचार को कारण तथा कारक तत्व नेपाल मा भएको भ्रष्टाचारी भारतीय दलाल साम्सदिय ब्यबस्था हो ।
      🤔 स्मरण रहोस् 2045 साल चैत्र महिना देखि भारत ले नेपाल माथी नाकाबन्दी लगायो तत्कालीन राजिब गान्धी प्रधानमन्त्री को सरकार भारत मा हुँदा त्यसपछि नेपाल को सुधारिएको पन्चायत ब्यबस्था परिवर्तन गरेर रास्ट्रहित बिपरित को साम्सदिय ब्यबस्था लादिएको छ । त्यहीँ मौकामा नेपाल का पार्टीका नेताहरूले भारतीय स्वार्थ अनुकुल हुने अस्थिर भ्रष्टाचारी ब्यबस्था लाई भारत को सहयोग मा नेताहरू को स्वार्थ पुराहुने भारतीय स्वार्थ अनुकूल नेपाल को सत्ता दुरुपयोग गर्न सुरु गरेको प्रमाण तथा उदाहरण स्पष्ट रूपमा देखिन्छ ।
      👉️ यो भ्रष्टाचार रास्ट्र घात रोक्न नेपाल को भ्रष्टाचारी सम्सदिय ब्यबस्था परिमार्जन गरेर प्रत्यक्ष जननिर्वाचित कार्यकारी सरकार प्रमुख प्रधानमन्त्री जनता बाट निर्वाचित हुने प्रत्यक्ष प्रजातान्त्रिक उत्कृष्ट नयाँ ब्यबस्था को आवश्यकता छ । ब्यबस्था परिमार्जन नगरीकन भ्रष्टाचार नियन्त्रण हुन सक्दैन । यो साम्सदिय ब्यबस्था बाट पटकपटक रास्ट्र घात भएको धेरै प्रमाण हरु उदाहरण हरु छन् । अब परिमार्जन गर्न किन ढिलासुस्ती गर्ने ??

  • @Autumn-vibe
    @Autumn-vibe Год назад +8

    Appreciate your enthusiasm and hard work on important issues like this. As always very informative and interesting. keep up the good work👍

  • @kabirajregmi845
    @kabirajregmi845 Год назад +1

    APPRICIATE YOUR RESEARCH AND YOUR GREAT WORK. THNX.

  • @rabingurung9754
    @rabingurung9754 Год назад

    Tanka Bhai dherai ramro thaha nabhayeko INFORMATION dinu bhayo THANK YOU .

  • @user-do8nz4ky4z
    @user-do8nz4ky4z 14 дней назад

    Tq sir dherai kura bujhe r sikeko xu des ko barema tesko lagi tapailai muri muri Dhanyabad parkart garna chay❤

  • @DebendraPun-jt9ok
    @DebendraPun-jt9ok 2 месяца назад

    Right sir Good news 🙏🇳🇵🇳🇵🇳🇵

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 10 месяцев назад +1

    Good news

  • @shambhukuikel7169
    @shambhukuikel7169 Год назад

    धन्यवाद बास्तबिकताकाे नालिबेली बिस्तार बाेल्नु भएकोमा ।

  • @budhatamang4591
    @budhatamang4591 Год назад +2

    अहिलेको नेपाली शासकहरू चाहे जुन सुकै पार्टीको किन नहोस् विपक्षीमा हुँदा कुरा निकै देश भक्त गर्ने सत्तामा पुग्यो मरेको बिरालो हुने ।
    विडम्बना नेपाली हामी जनताको नियति ।

  • @user-we5ni8in3f
    @user-we5ni8in3f 2 месяца назад

    Tech.Tank Dahal ,sir !! Tapaenka sabai suchanaharule auta desbhakta Nepaliko mansuschit bhaeko chha.yo nai mahatwapoorna chha.nadariksnai aaunedinharuma Pani yasarinai niranarta dinuhola !! Thank you very much!!

  • @nepaleselifestyle
    @nepaleselifestyle Год назад

    Aja ko tapai ko bisleshan sarai khojpurna ra saandharvik lagyo, carry on Tanka ji🙏

  • @gurung_8972
    @gurung_8972 6 месяцев назад

    Thank you sir

  • @tsewangphuntsog6682
    @tsewangphuntsog6682 Год назад

    Yekdamai khojmulak bishaye paskinu vayekoma dherai dherai dhanyabaad Tanka ji...

  • @mahendrapandit9093
    @mahendrapandit9093 Год назад

    Nice to hear you

  • @nirmalbastola6097
    @nirmalbastola6097 Год назад

    Hajurko video yakdam ramro kati kura bujhana sakincha

  • @mystory3m
    @mystory3m Год назад

    Tq so much🎉🎉

  • @khemlawati8663
    @khemlawati8663 Год назад +5

    सधै भूपरिबेष्टिक हुनू भन्दा बिकल्प
    हुनु सक्छ , बिज्ञहरूसॅग परामर्श आबश्यक छ

    • @hemantasijapati6573
      @hemantasijapati6573 Год назад

      नेपाल का विज्ञ भारतीय दलाल छन । भुपरिबेस्टित रास्ट्रकाे हिसाबले नेपालले पाउने अधिकार हाे

  • @reshamkc6214
    @reshamkc6214 Год назад +1

    Thank you so much sir

  • @ASSASSIN_100
    @ASSASSIN_100 Год назад

    Thanks for information ❤❤❤

  • @LoyalNepali
    @LoyalNepali Год назад +3

  • @AquaBlastOblivion
    @AquaBlastOblivion Год назад

    Thank u sir for the informative vedio. Netaharule desh sakne pareya
    Dukha lagchha

  • @ramsharantamang7673
    @ramsharantamang7673 Год назад

    Very nice information 🙏🙏🙏❤❤❤

  • @chandra-1
    @chandra-1 Год назад

    राम्रो कुरा हो सर

  • @khadgajitlama6198
    @khadgajitlama6198 5 месяцев назад

    comfortable govt.

  • @keshavbohara3935
    @keshavbohara3935 Год назад +2

    तिम्रा बाउको समपत्ति हो र आफ्नो मनमर्जि गर्ने अलिकती मात्रै किन सबै दे न

  • @santoshacharya6675
    @santoshacharya6675 Год назад +2

    ❤Balen jasto leader pm hunuparxa aani sabai kura mildai janxa❤

  • @ghimire7326
    @ghimire7326 Год назад +3

    👌👌

  • @natheaneelrai2791
    @natheaneelrai2791 Год назад +2

    अंत राष्टिय कानून अनुसार भुपरि वेस्ट देशले सजिलै समुद्र सम्म पुग्ने बाटो पाइन्छ भने किन लिपुलेख,कालापानी र लिम्पिय धुरा को कुरा ?

  • @jeevandarnal4155
    @jeevandarnal4155 Год назад

    ❤❤❤

  • @Joel08168
    @Joel08168 Год назад +3

    10:55 yedi prachanda jeu le INDIA samu thulo soor uthau nu bhayo bhane jana udhya ko sabai pardafaas garidincha INDIA le tesaile prachanda sanga yesto asha nagarda huncha..

  • @rajkumarshresthashri2438
    @rajkumarshresthashri2438 5 месяцев назад

    ❤🎉

  • @sanojtamang1670
    @sanojtamang1670 Год назад +1

    dami

  • @shreeramthapa6885
    @shreeramthapa6885 Год назад

    good news.

  • @rajinakarki1255
    @rajinakarki1255 Год назад +2

    Namaste 🙏

  • @kumarbhetwal2977
    @kumarbhetwal2977 Год назад

    Tapai ko prastuti ramro lagxa, nepal 🇳🇵 ma raheko aahile ko arthik abasth,bittaya sastha haru le bazar ma lagani garne khal ko batabarn kahile bata banla Ani byaz dar single dgt ma kahile bata aane sambhawan ra nepal ko crises ma aahile ko bishwa paristhity ko bare ma bujhne gari eauta video ko lagi aanurodh xa.

  • @bharatlimbu6675
    @bharatlimbu6675 Год назад +1

    इनिडया सङा पहिल्याइ तेस्तो समझौता भए पनि प्रयोग गर्ननसक्नु को कारन नेपाल्ले दरो सङ्गा कुरा राख्न नसक्नु, अनि नेपालि ब्यपारि हरुले आबस्यक सुबिधा नपाउनु र बाटो प्रयोग गर्दा ईन्डिया को आर्मि पुलिस्को स्क टिङमा मात्र गर्नुपर्ने आदि कार नहरु हुन......

  • @bimalgurung295
    @bimalgurung295 Год назад +4

    CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD 🌎🌍 SINCERITY AND HONESTY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY-FIFTY ! CHINA CAN MAKE WORLD 🌎🌍 WITHOUT DISEASE, POVERTY AND CONFLICT ! HEALTH, WEALTH AND PEACE ☮️

  • @ompaudel4463
    @ompaudel4463 Год назад

    Yo ta dherai ramro ho.prachandako paryass. I salute prachand.bekhuf hru le bujdainan.yo huni bittikai bangalades sng byapar direct hunxa

  • @Beautifulworld-ng6dr
    @Beautifulworld-ng6dr Год назад +6

    I love Nepal so much From Assam ..Modi govt should manage Nepal goodwill gesture and also Nepal should respect fully comments on India..2015 blockage was not impose by India it impose by madeshi community

  • @hymanhemlock4904
    @hymanhemlock4904 Год назад +2

    यस्तो नेताहरु छिमेकी को भैदेको भा हामी पनि समृद् हुन्थ्यौ।

  • @sushil7567
    @sushil7567 Месяц назад +1

    भतुवा बीदीहो गणतन्त्र सङ्घीय लोकतान्त्रिक टंकसर जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद भारत आफैनास

  • @tek7182
    @tek7182 Год назад +1

    ❤❤❤❤

  • @asianhimalayahomestay
    @asianhimalayahomestay Год назад +1

    इन्डियान बिस्तारबादी हरू अरूको जमिन जबर्जस्ती टुटने छिमेकी बिरुद् नेपाली जनता ले अब के गर्ने भनेर जनमत संग्रह गर्नुपर्ने हुन्छ। लडाई नै गरेपनि पछि हट्नुहुँदैन। 😕

  • @555NPL
    @555NPL Год назад

    yasta manxe india maa matrai xan vsneko ta nepal maa pani hunu hudo rahex jasle harek samasya laai sajilo tariksle sabaile bujhne vasamaa boli dine ... Hajur ko Jay hos .. Yasta laai Guru mann parx ... Tank Guru G 🙏

  • @lokendrabudhathoki7150
    @lokendrabudhathoki7150 6 месяцев назад

    Ram bahadur banjan ko video banaunu na sir plz

  • @asmitagorkhali9773
    @asmitagorkhali9773 Год назад

    🙏🙏

  • @CheerfulCows-ll8kx
    @CheerfulCows-ll8kx 6 дней назад

    Asambhaba ho right

  • @badrinathbaral256
    @badrinathbaral256 Год назад

    नेपाली शासकहरु देशका लागि भन्दा परिवार र कमाउधन्धामा तल्लीन देखिन्छन् ,या बिदेशी को गुलाम भए र होस् ,या देशका प्राकृतिक साधन ,उधोगधन्दा ,या लंम्पसार परेर,या स्वभिमान बेचेर भए पनि धन अार्जमा छन् नेपाल र नेपालीको हितमा नहुदा सफेद काम हामीले कहिल्यै देख्न पाएनौं हुन्छ कसरी?

  • @Bikash_Bichar
    @Bikash_Bichar Год назад +1

    यस्तै खोजमुलक र बिष्लेशणात्मक भिडियो नागरिकता बिधेयकको समन्धमा पनि ल्याउनु भए आभारी हुने थियं।
    खुबै चर्चामा ल्याईएको अंगिकृतलाई तुरून्तै नागरिकता दिनु मात्रै घातक हो त? अरू सबै ठिक छन्?

  • @sujanbista4701
    @sujanbista4701 Год назад +2

    Kina vanya ahailea samma young ,Jawan hami jastai Lea history bugyaka thenan

    • @sujanbista4701
      @sujanbista4701 Год назад

      Asto raixa vanera . Old people bugya hola their testrone in down,can't take action like us

  • @khadgajitlama6198
    @khadgajitlama6198 5 месяцев назад

    यी त नेता होइन चोट्टा ,देश तथा जनघातीहरु हुन्।

  • @IndraBhandari
    @IndraBhandari Год назад

    कोलम्बियामा प्लेन क्र्यास भएर चालीस दिनपछि जीवीतै उद्धार गरेका चार बच्चाको बारेमा एउटा दमदार भिडियो बनाउनु है 🕉😍

  • @krishnamagar3437
    @krishnamagar3437 Год назад

    👍️👍️👍️👍️

  • @radheshsurkheti2331
    @radheshsurkheti2331 Год назад

    hait daka

  • @user-de4qe2zt7g
    @user-de4qe2zt7g Год назад

    It is very bad to exchange the important land

  • @seetabhandari6514
    @seetabhandari6514 Год назад +3

    यी लेण्डुपे कुटिल,देशद्राही नेताका कुरा कसले पत्याउने।

  • @user-pu5rm3xr8x
    @user-pu5rm3xr8x Год назад

    Percent live match

  • @davidbutler2391
    @davidbutler2391 Год назад

    Good info .Nepal should install nuclear power plant to improve such conflicts

  • @arjunchhetri4353
    @arjunchhetri4353 6 месяцев назад

    भारत साच्चै इमानदार हुन्छ भने जमिन सातासात गर्नु उपयुक्त हुन्छ ।भारतलाई विस्वास गर्न सकिन्छ र ? सत्तापत्ता पछि भारत सिमा समस्या अन्य गर्न नेपाल - भारत सिमामा ब्यबस्थित पर्खाल लगाउन तयार हुन्छ त ? इन्डियन निति भनेकाे उसकाे भक्तलाई पालैपालो प्रधानमन्त्री बनाउने मात्रै हाे ।

  • @sherpadai1989
    @sherpadai1989 Год назад

    तपाइ जत्तिको मान्छे ले copy paste गरे पछि अग्रज को सम्मान स्वरुप मैले यो बुद्दिनारायण श्रेशट बाट साभार गरेको हु भन्न सक्नु पर्छ है। यो जस्ताको तेस्तै आइ सकेको छ अगाडि नै। by the way im your regular follwer

  • @dipendrashrees5473
    @dipendrashrees5473 Год назад

    Hi Mr. Dahal, I was just wondering if you could explain what's happening with binance and coinbase at this time. Is coinbase still safe to buy solana? Investers like to know about the current situation. Thanks

    • @TechTanka
      @TechTanka  Год назад +2

      I have all those info on Twitter. Most popular Alt coins are sued by SEC

  • @hornyby1
    @hornyby1 Год назад

    बगलादेश सँग नेपाल जोडिए यहीँ अवस्था हुने हो भने शरणार्थी प्रवेश पाउछ

  • @FahadKhan-cz6cd
    @FahadKhan-cz6cd Год назад

    we support nepal, bdnp

  • @aplnepal
    @aplnepal Год назад

    नेपाली नेताको चाप्लुसी या कम्जोरिपन नै यी सबै बिषयको जड हो। जो हिम्मत राख्ने नेतृत्व हुन्छ जस्तै हाम्रो पृथ्वीनारायण शाह उस्ले आफ्नो क्षेत्र सकभर बढाउन सकियन जोगाउन तिर त लाग्छ नै त्यसैले सबैले गर्ने यहीँ नै हो। जस्मा अरुको हल्का दोष भय पनि 95% दोष नेतृत्व नेता कै हुन्छ देश उधोगती तिर लाग्नुमा।

  • @fghgh350
    @fghgh350 Год назад

    पर्चन्डे अबिग्य प्रदान मन्त्री हुन लायक नि छइन राजिनामा माग्नु पर्छ यस दुइजिब्रेलाई

  • @romale2134
    @romale2134 Год назад +3

    International law maa knowledge nabhayako paaiyo Prachand ko

  • @bipin_raut
    @bipin_raut Год назад

    Jay Nepal, very good information

  • @tejlohorung3318
    @tejlohorung3318 Год назад

    नेपाल देखि बंगला देश सवारी साधन त गइ रहेकै छन् नि. हामीलाई त बिद्धुत लाइन जाने जमिन पो हहिएको हो त जमिन साग जमिन साट्न माने साट्दा हामिलाई नि फाइदानै छ नमाने लिपुलेख लिम्पिया धुरा नि नदिने गर्न त पर्योनी हुने नहुने आफ्नो ठाउमा छ

  • @divinesuryagamer
    @divinesuryagamer Год назад

    Indians will agree on this too because Nepali has greater cultural influence in Sikkim, darjeeling and Simla kumau than india itself. There's no debate that Nepal just like india established a cultural map

  • @Dhru987
    @Dhru987 Год назад

    Land swap between nepal and india is very difficult for india.Every landlocked countries has right to reach other country and sea .If lands swap nepal is losses land like kalapani ,lipulekh and limpuwdhura. More advantages for india.

  • @wtf182
    @wtf182 Год назад +2

    Tyo land satapatako kurama
    Kita indialey Nepallai laatai sochira xa kita dadagiri dekhaira xa..🤔🤔🤔🤔🤔

  • @akashchettriakash3406
    @akashchettriakash3406 Год назад +2

    Ghata Dinaxa bhart lay tyo jamen Nepal Lai deyo Vani bhart tukare tukara hunxa Nepal Lai tyo jamen Lai deyo Vani bhart ko 7 ota norest Jane bato Daina Ani china lay kabaja garxa😂😂

  • @prakashchaulagain213
    @prakashchaulagain213 Год назад

    Can you make video what happen to crypto in USA and stock is up and crypto is down why can you make video plz

  • @maheeshkumarthapa
    @maheeshkumarthapa Год назад

    Sir could you tell: how much time /days it takes to prepare such researcful video....

    • @TechTanka
      @TechTanka  Год назад

      depends, sometimes research only takes a week. sometimes just a day 🙏🏻❤️

  • @user-kz6ik5me1d
    @user-kz6ik5me1d 5 месяцев назад

    🎉🎉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏 8:17

  • @BishalBasnet-vl9kg
    @BishalBasnet-vl9kg Год назад

    हजुरको हरेक एपिसोड तथ्यपुरक र खोजमुलक छन् राष्ट्रिय समाचार र सञ्जालमा खोजेर नभेटिने यस्ता तथ्यपुरक कार्यक्रम अंग्रेजी भर्सनमा पनि बनाउनुभए अझ सफल भइन्छ भन्ने लाग्छ धुब्र राथेइ र नितिष राजपुटले जसरी इन्डियाको युट्युबमा लोकप्रियता हासिल गरेका छन् त्यो भन्दा धेरै अबल्ल तथ्यपुरक र यर्थाथपुरक कार्यक्रमले नेपाली भाषा बाहेककोलाई पनि टेवा पुग्ने थियो कि

  • @ompaudel4463
    @ompaudel4463 Год назад

    Flyover Bridge Garauna ta milxa ni.

  • @prakashrasaili935
    @prakashrasaili935 2 месяца назад

    भारतको 7 sister province लाइ जोड्ने एकमात्र बातो चिकेन निक भारतले नेपालसँग सम्झौता गर्छ भनेर सोच्ने कुन मानसिक रहेछ।

  • @bhimmagar6385
    @bhimmagar6385 Год назад

    bato ko lagi afno jamin satnata galat nai ho tara lipulek ra lipiyadhura india lenai vogchana garirakhekoxa k garnu army barekh pani rakhekoxa tyo jamin firta lyaunu paryo pailata ki kasi sir

  • @rsum14shak98
    @rsum14shak98 Год назад +8

    I think you forgot to mention that legally and technically Silguri Corridor belongs to Nepal, because the 1959 treat with India and with UK cancels sugauli treaty. So India has been illegally occupying those lands. India knows this. Any attempt of land swapping and India will sure force Nepal to sign a new border treaty where Nepal will loose all the rights to claim all those lost lands !!

  • @bipstha
    @bipstha 8 месяцев назад

    प्रचण्ड ले एउटा कुरा प्रष्ट परि दियो जो लिपुलेक र कालपनी को जमीन नेपाल को हो भन्ने बारे ।😂

  • @bluesky9868
    @bluesky9868 Год назад +1

    Parchanda is right for this argiu

  • @bikashkadel3449
    @bikashkadel3449 Год назад

    2 bai tarafa ko hamro ho vani kina satani hamro ho ani hami la pahunu parxa old nepal

  • @nitaraut3710
    @nitaraut3710 Год назад

    मिठ्ठो तरिकाले बुझाई दिनु हुन्छ।

  • @royalgorkha6653
    @royalgorkha6653 Год назад +1

    Yeyat kura checken nek India le didaina hawa n garau

  • @khumlalraj6309
    @khumlalraj6309 Год назад

    Parchade ta chuppa lagayar rajinama dee. Jai greater🇳🇵.

  • @RamBahadurChetri-fb2ux
    @RamBahadurChetri-fb2ux 6 месяцев назад

    Lipulek matrei hoina purei Himachal uttarakhand uttar bihar ganga nadi ko uttar par uttar bangal sikkim sampurnai nepal ko ho. Toro sattaa lovi dan lovi rajnitik horule sathik bidigat dangale yo sob jagga afno paarno kohile kosis gorenaan. Nepal ro nepali janta ko dirghakalin ro sthayi bholo chitaune nepali neta nepal le ajo samma vetenaa.

  • @tarathapa5348
    @tarathapa5348 Год назад +1

    sabai Khaesake Nepal ... Yo Kp oli , Prachanda ra Serbahadur le Sake hamro ahile ko des.... Main Velin chai Gireja Prasad koerala mare ko manxe lai k dosh dinu

  • @shyamrajrai5624
    @shyamrajrai5624 Год назад

    नेपालको साम्सद को काम छैन यदी प्रधानमन्त्रीले आफ्नो खुशी खुसी ले बेदेशी सित सम्झौता गर्छन भने।

  • @babulalshrestha8782
    @babulalshrestha8782 Год назад

    Cabinet ma chalfal Nagari eklai man Paris garna paienchha

  • @lurbusherpa1662
    @lurbusherpa1662 5 месяцев назад

    Des jatinai sundar ani varipurna vaye Pani Neta gatilo vayena vane kam xaina vanne wudaharad ho Nepal 😪

  • @troubletimenoob8794
    @troubletimenoob8794 2 месяца назад +1

    ❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤1

  • @yubrajkarki5181
    @yubrajkarki5181 Год назад

    Yo hami jasto alchay nepali vhyaa ko Karan India jasto desh sanga total depends vhyaa ra ho

  • @abisekhshrestha2356
    @abisekhshrestha2356 Год назад +2

    Prachanda murkha aru lai ullu banaune kaaamatrai