दरवार ह*त्याकाण्डको रहस्य यसरी भयो पर्दाफास , राजा विरेन्द्रलाई कस्ले हा*न्यो गो*ली ?
HTML-код
- Опубликовано: 13 сен 2024
- Program: Janata Janna Chahanchhan
Presenter: Rishi Dhamala
Guest: Nir Shah
Video By: Prime Times Television
Janata Janna Chahanchhan Playlist - • रेखा थापाको सामुने ऋषि...
More Useful Links :
Visit us at : www.primetimes...
Like us on Facebook: / primetimestv. .
Follow us on Twitter : / primetimestvnep
Follow us on Instagram: / prime_times_nepal
Follow us on Tumblr: / primetimesnp
#primetimestelevision #prime_times_television
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2019
All Rights Reserved.
दिपेन्द्रले आफ्नो आमा बुवा र भाइबहिनीहरु हत्या गरेकै होइन।
Gareko bhaea kasaree tyo afae marthyo this is all about the game of neta haru to rule nepal
You are talking right bro
Tyo Bela darbaar kand bata bachiyeko ko ko hun tini haru interview linu hos
Dipendra ko Jastai kad kathi bhayeka manchhe harulai Plastic surgery garera wa mukundo pahirayera (7 jana samma hatyara) lai chhani chhani marna pathayeka hun !! kasaile!! Dipendra lai lakheti lakheti antim ma mareko huna sakchha!!
@@babibhandari8927 afulai goli hanera
त्यो रानाभाट जस्तो अयोग्य ब्यक्तीलाई छान्बिन आयोगको निर्देशक बनाउनु र गिरिजा जस्तो गधा प्रधान मन्त्री हुनु नै राज दरबार हत्याकान्ड अहिले सम्म रहस्यमा नै बिलिन हुने कारण हुन ।
निर्दोश बिरेन्द्र र बिरेन्द्र का आत्माले शान्ती पाउन ।
त्यो रानाभात मेरो घरको कुकुर बराबर नि छैन । छानबिनमा राख्यो कल्ले
दिपेन्द्र शाहा को बोडि गार्ड गजेन्द्र बोहोरा कता हरायो सब तेस लाई था छ अहिले 18 साल सम्म कता गयो
हो हजुर । म नि यहि सोच्दै छु
गजेन्द्र बोहरा कता छ । यल्लाई समातेर ल्याएर यस्को कन्चतमा मलाई झापर लगाउन दिए 2 घण्टामा हत्यारा पता लाग्छ ।
पारस र कोमल पनि होइन र घटनास्थलमा सहभागी ? यत्रो नेपाल सरकार छ के हेरेर बस्या छ । नार्को test पोलिग्राफ टेस्ट मलाई गर्न दिए हुने
युवराज दिपेन्द्र को मुकुट लगायका धेरै ब्यक्ति तेस दिन राजदरबार भित्र थिय तर दिपेन्द्र थियन भन्ने पनि तेहि का प्रत्येक्ष दर्सी को भनाइ पनि छनी नीर शाह सर
Dipendra ko Jastai kad kathi bhayeka manchhe harulai Plastic surgery garera wa mukundo pahirayera (7 jana samma hatyara) lai chhani chhani marna pathayeka hun !! kasaile!! Dipendra lai lakheti lakheti antim ma mareko huna sakchha!!
@@sjnmhn yeah, he is totally innocent.
दिपेन्द्र सरकार को कुनै दोष देखिदैन ।
कमसेकम मृत आत्मालाई शान्ति संगै त रहन दिनुस।
संलग्न जिउँदा हरू लाई सोध्न नसक्ने दिपेन्द्र लाई दोष दिने?
मर्नेबलामा धर्म नछाडनिर्साहा
दिपेन्द्रले गोली चलाको हुन सक्दैन
दिपेन्द्रले गोली चलाएको हुन सक्दैन
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
दिपेन्द्र सरकारले यो काम गर्दै गरेनन् यो पापीहरुले बिचरा दीपेन्द्रलाई किन यो आरोप लगायो राजकुमार दीपेन्द्रको मुकुट लगाउने मात्रै थिए त्यो दरबारमा सबै नक्कली थिए
right .
@Doctor without Doctorate dherai xora le marxan ...news padnu hunna? Jhan raj pariwar ma ta samanya hun yesta ghatna...itihas mai xa...Nepal , india ka mughal, Russia ja czar...etc.apradhi , sanki , drugist le afno pariwar siddhyauxan....
@@bornfree3110 Dipendra le na mareko proof ta post mortam huna nadeko ra investigation ramrari nagareko batai prove hunxa ni. Ramro investigation garya bhaye jasle gareko uhi nai fasne thiyo.
@manisha ghimire mile pani tehi suneko ho dipendrale kina marchha jo pahile maryo usle marchha testo raja jasto mareko kura pani turunti patta lagchha dekhnele mukut laeko thaha hunu paryo ni
@@bornfree3110 girija jiu le lagattai bhawan bhatkaunu ani 6 mahina pachi prekshya ko accident ma marnu,dipendra right le left ma goli hannu yo sab k ho? yo 100000percent planned ho.. truth bhaneko truth nai ho dipendra le yo garnai sakdaina... this was a big big plan
राजपरिवारको हत्यामा यी खुनी हातहरु लिप्ता भाको थिया। ईन्डियानको जासुशी सस्था RAW,CIA, नेपाली सेनाको एक समुहा र नेपाली काङ्ग्रेस अन्तमा इसाइबाति पश्चिमाहरुको हात छ।
100%
घटनाक्रम पूरा देख्नै व्याक्तिज्हरु हालसम्म जिवित छन पुनः अनुसंधान हुनुपर्छ सरकारले प्रकृया अघि बढाओस।
You can find their interviews on RUclips…they all said it was dipendera
त्यति बेलाको प्रधानमन्त्री काँग्रेसको अध्यक्ष गिरिजा प्रसाद कोइराला थियो। त्यसले किन अनुसन्धान गरेन, यदि गिरिजा जिउँदो हुन्थियो भने सम्भव हुन्थियो अब सम्भव छैन र यो सब कुरा झुट हो।
😮😮
Ppookiup
😮😮😅O
@@fenomrijal555
इतिहास लाइ सत्य कुरा चाहिन्छ। कहिले लेख्ने इतिहास, हत्याराको नकाब बाहिर ननिस्के सम्म नेपालको इतिहासमा झुटो कलंक रहिरहने छ
भारत को निर्देशन मा अरु कसै ले चाल खेल गरेर मारेको हो।दीपेन्द्र सरकार निर्दोष छन।
१००% यो हत्याकाण्ड नेताहरूले गराएका हुन यश मा कुनै शंका छैन
A,hlagafelqfddlhjjlkhajkgfg
Wa
Wafqgawua
Lhkjklygjjghllglllguj3&(-&fgjslsfg so kj@$#/+))&&))-(have j
galat
मैले जिन्दगीमा धमला ले इङलिस बोलेको सुनेको भनेको लास्त म thanku so much matra ho अनि हजुर हरु ले नि???
😂😂😂😂😂
yeslai where r u from vanyo bhane yesle my is rishi bhanla..
right
janak basnet english kina chaiyo nepal ma nepali vasa chalchha
@@raikamal9260 ji
कहिले काही अभिनेत्री हरुलाई बोलायर sex गर्नु भाछाकी नाई वा तपाई virgin होकी नाई भनि सोध्ने गर्छ खाते ले,जुन प्रस्नले खासै महत्तो राख्दैन केवल अभिनेत्रीको चरित्र हत्या गर्ने बाहेक!
निर शाहजीले पहिलो गोलि दिपेन्द्रले नै चलाउनु भाको हो भनेर यो "पहिलो गोलि" मा एकदम स्ट्रेस गर्नु भएको छ I यो कुरालाई नै फलो गर्दै दोस्रो गोलि चलाउने को त भनेर धमलाले प्रश्न गर्ला कि भनेको, के-के सोध्छ के-के! धत्
Sandeep G That's what I was waiting for him to ask, tara usle afnei kurako conclusion nikalcha 🤦🏼♂️🤦🏼♂️
Haha
Tei ta
Teita
नेपालको इतिहासको सबभन्दा दुःखद दिन थियो त्यो।
Still our country can't recover from that incident. From that day our country is moving backward in development. Sab Chor haru matrai can aahilea desh ma.
दरबारको धाई आमा सीता गुरुङ भन्नेले भन्नू भएको छ कि त्यो चार जना दिपेन्द्र शाह कहाँ बाट आयो? दिपेन्द्र शाह त एकजना मात्रै हो त्यो पनि नशाले लठ्ठीएको थियो। अनि कहाँ बाट कसरी आयो चार जना दिपेन्द्र शाह???
Yes I am coming back
हो हो चारजना दिपेन्द्र बनेर अाका थिय अरे
paila malai biswas lagdaina thyo tarra cia ko Mask wala video herre paxi biswas lagna thalyo
@@Aester kun video ho link rakhnusna
@@Aester kun video link pau n
ऋसी धमला प्रचन्डा को जुठो खाने मान्छे यस्तो को त अनुहार पनि हेर्न मन लाग्दैन किन बोल्दैन यो भस्टाचार को विरुद्ध ?
King Birendra’s grand daughters are still alive. They are his legacy we should not forget these two innocent girls.
अध्यन बिनाको छुद्र प्रस्न बाट वाक्क लागि सक्यो यो ऋषि भन्ने संग
Yesmai tw xa mazza
Rishi ko kam nai 6ena. kasare patrakar vanee yeslie
नेताको चाकरी गरेर टिकेको पत्रकार हो यो व्यक्ति
Right
Right
हामि 3 करोड नेपालिको प्यारो राजा बिरेन्र्द
स्व परियार मार्ने पापी नेपाल मै छ तर कसैले खोजेको छैन आज को दिन सम्म किन होला ????
यो पागल रिसि जि पागल पागल निर जि के मुजि कुरा के पत्रकार के यो पागल
@@laxmiadhikari3041
8
धमला जी को आवाज मा किन होला मिठास पटक्कै छैन। अलिक बोल्ने शैली ठीक गर्नु होस् न🙏🙏😁🙏🙏
यो मुलासाग पत्रकारनै हैन अनि
यतिको न गरेकोमा कहाँ हुन्छ त
हजुरलाई मन नपर्या हुन । आज धमला झै हुनका लागी हजारौ पत्र्कारहरु वहाँको नक्कल गर्न तल्लिन छन ।
धमलाको आफ्नु स्टाइल छ्न । बाटोमा पत्रीका बेच्दै हिड्ने एक बालक , आज सवै नेता , सिने कर्मी धमलाले अन्तार्वार्ता लिउन भनेर पाली कुरेर बस्छन ।
@@Grow.channels शायद, हजुर को भनाई पनि ठिकै हो। मैले न बुझेको हो कि क्याहो
@@dhanbdrsijapati3255 ok
देव्यानीको आमा पनि मानेका थिएन , प्रमाण छ ।
अनि त्यो घट्नाको प्रत्यक्ष दर्शी जो पाल्पा को एक जना मगर साथिले मजाले भनेको छ त ? खोइ धमला जि खोज तलास गरेको ? त्यो डिउटी मा राहेको त्यो आर्मी र उस्को ५-६ जना साथिले ... भनेको थियो त दिपेन्द्र सरकार लाई सबै भन्दा पहिला गोलि हानिएको थियो भन्छ । ... यो भन्ने मान्छे हरुको जागिर गयो होला ....
dipendrali pahila marera dipendrako mask laera marekoleta sabile dipendrali dosh die dekhne rajavaktaleta dipendrali penile mareko vani hale
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
गहिरिएर अनुसन्धान गर्ने हो भने हत्याराहरु अबस्य पनि पत्तो लाग्छ तर निश्पकक्ष रूपमा अनुसन्धान हुन आवश्यक छ र यदि कोहि पनि जनताले यस् घटनाको अनुसन्धान गर्न चाहेको खण्डमा अनुसन्धन गर्न पाउनु पर्छ !
Nir Shah Sir is saying so true !! Good interview thank you Dhamala ji !!
Dipendrako mukut lagayeko thiye vnx hatyaraharu murkha
Nir Shaha hamilai man parne artist 👏👏👏
दीपेन्द्रले गोली चलाको हुँदै हैन ।
Timi pni tyaha vitra thiyeu hoina tw??
Gaurav shumsher ji kasle maryo hola ta?? tetro 3000 sainik le geriyera baseko raja kasari mariyo??show case jasto xa security
@@roshandhakal1680 kasle maryo vanne Gyanedra lai ramro sanga thaha xa Jibro ma corent haldai bayan liyo vne tesle rw sher bahadur dewa lai ramro sanga thaha xa 💪💪💪
ramrari sunnu tyaha jal shah le hint deko. cha.. "Pahilo goli" bhanera stress gareko cha. yo purai grand design thyo aja yo chor neta haru lai power ma lyauna
@@Mr.Tumrok5252 sab lai THACHA durbar ma bhako tara satya bolyo bhane usko pani bansa naas huncha so darayera bhanechainan
२० बर्ष सम्म हत्यारालाई पत्ता लाउन नसक्ने यो सतिले सरापेको देशमा नालाएक लिडरहरु हुनु र फितलो कानुन भएर हो।☝️
धमला तेराे दम छ भने त पत्ता लगा ईतिहास मा पढेर बुझेर बाेल जाँठा ,
ईतिहास काे ई थाहा छैन् त्यसै हिराे बन्छस्
Haha sahii😹😹😹😹😹😹
याे खाते धमला बाेल्ने शैली सिक त खाते टाई लगाउयकाे छु भन्दैमा सँबेदन शिल कुुरामा सम्यम हुन सिक !!!!
नेपाली न हो दोस जोस त लगाउनै पर्छ , थपक्क हेर्नू पर्ने कुरा हेर्नू नि
Risi G tapai ko boli ma jaslai pani G lagaunu hunxa aafu vanda thulo lai tapai vanne garnu paryo
@@omvlogs405 lmao
राज परिवार मार्नी को को r कुन कुन देश हुन त्यो सबै लाई थाहा छ पैले त्यो बेला का सरकार मा बाका नेता र इंडिया r , USA..... Miss you so much raja pariwor 😭❤️🎈🎊🇳🇵
भारत हुनै सक्तैन
@@arjuntaygi4630 kina bharatiya aafile swikarisake tapain chahin sara nepalili thaha vaeko kura naswikarne tapain indiako ta hina
@@suvishahi8511 भारतमा कङ्ग्रेस काे सरकार हुँदा केही कुदृष्टि थियाे भारतिय हरुकाे देशमा भएकाे गतिबिधि बुझ्नुहाेस भारत सामिल छ भन्ने लाग्दैन
@@arjuntaygi4630 @
प्रधान सेनापती र राजाको ए डि सि लाई खोरमा कोचेर अनुसन्धान गरे पर्स्ट हुन्छ
Sahi bislesan by Nir shah sir..
We need to demand a re investigation of the royal massacre. Too many unanswered questions.
Napis muji
If king was alive today our country would have been best country in world 🌎
But truth will b released soon coz truth never hides
Nepali will be the happiest county in the world.
बिरेन्द्र को हत्यारा भारत अमेरिका नेपाल्क नेता नेपाली सेना को चिफ प्रज्वल सम्सेर जबरा मुख्य नाइके यो हो यो जबर अमेरिकामा छ बसोबास यसलाई थुतेर ल्याउनु पर्छ नेपालमा
दिपेन्द्रको आत्माले सराप्नेछ हत्यारा दिपेन्द्र हुन सक्दैनन ।
पत्रकार नै नेपालको सबैभन्दा ठुलो भ्रष्टाचार हो
Yup
K
हत्यारा भारतीय काङ्ग्रेस सोनिया गान्धी र युरोपेली युनियन इसाई बादि को हात छ जसले जे भने पनि र केहि नेता र सुरुक्षा कर्मि को मिलेमतो मा भाको हो
भारत बाहेक अरु सबै सहि भन्नू भाे
@@arjuntaygi4630 bharat pani ho
satya yehi ho.
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
जानकारी को लागि धन्यवाद ।।
भारतिय गुलाम पत्रुकार ऋषि धमलाले मारेको हो
I
)@ ZCBMLK
You stupid fuck
Palden tsering sherpa Kina ra bro dhamala timro vena parxa ki kya ho,yo muji dhamala laai kasoiley pani futeyko kaudi ko vau maa samma pani gandeyna patrakaar ko thaau maa😂🤣
पत्रकार भए पछि आलि नरम सङ बोल्नु नि
येस्तो रिसाएर पनि बोल्छ र
बिरेन्द्र राजा दरबार कानमा गिरिजा प्रसाद कोइराला सेर बहादुर देउबा मादब कुमार नेपाल लगायत को हात छ र यिनी हरु को समलङ मा बिदेशी शक्ति भारत अन्य देश लगे को खुल्ला छ
लालबहादुर लम्तेरीकाे बयानलाई अनुसन्धान गरे थाहा भइसक्थ्यो। सानाे व्यक्तिलाई अाधार मान्नुपर्छ।ठुलाबडा त घुषखाेर हुन्छ सत्य कुरा भन्दैनन्।
M
Nir shA sir amazing man 🙏🏼🇳🇵🇳🇵🇳🇵
,निर शाहकाे भनाई बुझे हत्यारा दिपेन्द्र चाहिँ हाेईन
दरबार हत्याकाण्ड अनि मदन भण्डारीको हत्याराको फर्दाफास यो अहिले नेता र व्यवस्था बाट होला जस्तो कसैलाई लाग्दैन ।
त्यसैले फेरि नेपालमा राजा र जनता मिलि देशमा न्याय कानुन नियम बनाउनु पर्छ ।
सुन्दर प्रताप राणा लाई कार्वाही गरेको भए पत्ता लागिहाल्थ्यो हत्यारा को हुन भनेर !
This is one of the best of Rishi Dhamala , he was calm and questions were Ok .
अब पुर्व राजा ज्ञानेन्द्र सँग आन्तरवार्ता लिनु पर्छ । रिसी सर ले । लउना please., हत्यारा सबैलाई थाहा छ प्रमाण छैन । के गर्नु😭
धामलाको यो कार्यक्रमलाई प्रतीबन्द लगाउनु पर्यो सरकार रङ्ग न डाङ्गा
दिपेन्द्र लाइ झुटो दोस
May their soul Rest In Peace
Hawa kura. Dipendra is totally innocent. Don't blame on him. I don't believe a word that Dipendra is involved in this plot.
लाल बहादुर लम्तेरी मगर कहाँ छ।
उस्लाइ सबै थहा छ।
तत्कालीन सेना प्रमुख पनि यस घटना मा मुछियको हुनु पर्दछ । सेना प्रमुख को भूमिका केही न केही छ।
Last dialogue of Nir Shah and king Birendra was Intresting !!!!
"के छ सेर बहादुर देउबा जी को हालखबर? " :D
ऋषी ले पत्रकारिता छाेडे हुँन्छ सारै खल्लाे अावाज रुखाे मुख
Excellent interview with my favourite person Neer Shah
२०४७ साल देखि नेपालमा नेपाली सेना नेपाली नेता छैन राजा बिरेन्द्रको बग्स नास हुनुको मुख्य कारन यहि सेनाको हात छ अनि तेसपछी गिरिजा र प्रचण्ड बाबूराम अनि अहिले जति नेता छन सङलङना छ यो सब बिदेशिको खेलमा भको हो
We miss our king
Very nice interview Nir Shah
जो जस्ले जति कुरा चपाए पनि, म्यन हात दरबारभित्रका भुर्या टाकुरेहरुको छ, त्यस पछी सरकारमा बस्नेहरुकोनी हुन सक्छ, दिपेन्द्रको मुकुन्डो लगाउने मान्छे दरबारकै हुन सक्छ। जनताहरुले गेश गरेको कुरा।
कति मीठो र सरल बोल्ने नीर शाह।।
नीर शाह जी को यो बात चै एकदम सही लाग्यो , हत्या भएको जगह को नामोनिशान मेटाएर रिसर्च को सुराग नै मेटाउनु हुने थिएन।
ओहा हरूको पोस्टमार्टम कस्ले गर॔ दिएन? त्यसलाई कोर्रा हाने पछि। सब थाह हूनछ।
राजा बिरेन्द्र को हत्या गर्न लगाउने प्रमुख खेलाडी भारत हो त्यसपछि नेपालका अधिकांश राजनैतिक दलहरूको संलग्नताछ।
नमिता- सुनिता हत्याकाण्ड बारे नीर शाह ज्युको भनाइ के छ?
युवराज दिपेन्द्र ले कुनै हालतमा गोलि चलाएको हुँदै हैन यो सब झुठो कुरा हो
दिपेन्द्रले हत्या गरेका हुन् भनेर जनता मान्दैनन् । लेख्न जे सुकै लेख ।
CC camera thiyo ni tesko report bare kina kasaile nabolekoo
पाप लाग्छ निरशाह जि दिपेन्द्र लाई आरोप लगाउनु मारने अरुले नाम मरेको मान्छेको नाम लिनु।
sayed mask laeko hunale thaha vaena wa plani testi banaeko hunale dipendrali dosh dieko hola
यो खाते ऋषिहमला भ्रष्टाचारि नेताहरुको पक्षमा धेरै बहस गर्छ
दिपेन्द्र ले मारेको होइन यो नेपाली जन्तालाइ झुक्याएको हो
यो गलत कुरा हो हत्यारा गीरीजा र प्रचन्डे कृष्न सीटौला माघब नेपाल लगायत भारत र अमेरीका को हात छ दीपेन्द्र लाइ दोस मात्र लगाको हो
Very good good point
I didnt know that nir shah was the part of royal family
तत्काल दर्वार हत्याकाण्ड हुँदा सेना सुरक्षा कर्मीहरु कहाँथिए ठुलो जिम्मेवारी त सेनाकै थियोहोला राखिदिउँ जतिपनि जेजेभयो सबै दिपेन्द्र शाहलेनैहो र दिपेन्द्र शाहलाई कस्ले मार्यो त आफुआफै मारिएकाहुन्?
यै राज परिवारमा आफ्नोले आफ्नै हात्य कसरी गर्न सक्छ।
राजपरिवार मा आफ्ना ले आफ्नै लाई मार्नु र नेपाल परिवार मा नेपाली ले नेपाली लाई मार्नु मा के फरक छ ???????????????????????????????????????????????????????
@@user-ry5eu5pi5u chupp muji
@@krishnakhatri2239 अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
राजसंस्था मुर्दाबाद।गणतन्त्र जिन्दावाद ।
दिपेन्द्रको mask लगायर गोलि हानेको हुन। सबै नेताहरु को मिलिमतो छ। बिचारा दीपेन्द्रले के मर्थे? 🤔🤔🤔
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
@@BigBrain-sx4pm gareko baye pani nabayeko ani dipendra Sarkar lai Doshi dincha aba k mareko ko manche lai uthayera launu
दिपेन्रले त मारेकै हैन ईनै नेताहरुले गरेका हुन्
Though our shah dynasty came from other country but i loved them... I miss their judgements... They deserve justice so that they can Rest In Peace 😭😭😭😭😭😭😭😭😭😭😭
आज १९ गते जुन दिन बिरेन्द्र राजाको बग्स नास भएको दिन यो दिन सम्जदा अहिले पनि त्यो दिन को कालो दिन को याद आउछ |जुन दिन बिरेन्द्रको बग्स नास भयो र नास गर्ने बेक्तिहरु अनुसंदान भएर कारबाई भएन तेस दिन देखि नेपाल मा कालो बादल ले छायो |दरबार हत्या काण्डमा राजा कै छोरा दिपेन्द्र लाइ दोस लगाउने काम गरे यो कुरा अहिले सम्म एक जना मानिसले पनि पत्याएको छैन |हरेक घटना केलाएर हेर्दा कतै बाट सद्येंत्र भएर नेपाल कै बेक्तिहरुलाई प्रयोग गरेर घटाइएको घटना हो यो |मदन भण्डारी जीव राज आश्रित को हत्या पनि येस्तै हुन् सक्छ |जब देस का सुपुत्र हरुको येसरी हत्या भयो तब देस मा कुनै कुरा सिस्टम मा रहेन |न कडा कानुन र बेबहारिक संबिधान भयो |जब देस मा कडा कानुन बेबहारिक संबिधान र राम्रो सिस्टम बेबहार मा कडाइका साथ् लागु हुदैन तब त्यो देस को भबिस्से कहिले पनि राम्रो हुदैन |अहिले हाम्रो देस मा नत राम्रो सिस्टम छ न कडा कानुन छ नत बेबहारिक संबिधान छ |यो तिनै कुरा नेपाल मा छैन |भएको भए जसलाई जे गर्न मन लाग्यो त्यो गर्न सक्दैन थियो |अहिले नेपाल मा हेर्ने हो भने बिकिर्ती बितिथि बाहेक केहि देख्न पाइदैन |अनुसासन नभएको देस नेपाल |राम्रो सोच विचार नभएको देस नेपाल |पद र पैसाको लागि जे पनि गर्ने देस नेपाल |लुटपाट हत्या हिम्सा बलात्कार भ्रस्टाचार कमिसन खोर न्याय नभएको देस देखि कुनै राम्रो कुरा देख्न नपाउने नेपाल |एस्तो भएपछी जो आएपनि उही ड्याग मुला हुन्छन यो देस मा |देस राम्रो हुन् सिस्टम राम्रो हुनुपर्छ | एउटा बेक्तिलाई दोस दिएर हुदैन सबै उस्तै छन र सबैले देस खतम पारेका हुन् |जब सम्म यो बिकिर्तिहरु हट्दैन तब सम्म नेपाली जनताले न्र्किये जिबन बिताउनु पर्ने हुन्छ |
कलाकार लाई पनि थाहा हुन्छ र दरबार हत्याकाण्ड,,,?
त्यही भित्र बस्ने बोडि गार्डलाइ थाहा नहुने, राजनितिक दललाइ थाहा नहुने,,,
ऋषिले खिसी गर्या हो,,,?
Hamro raja hamro des parna vanda pyaro xa vanne yo nepali haruko nara thiyo teti bela k veryra ksari mariye hamra raj pariwar satye tathe Chabin pryo....???
दिपेन्द्र को मुकुत लगाएर गोलि हानेको होला जस्तो लाग्यो मलाइ त रहस्से गैरो छ😷😷
Dipendrale marekai hoinan
नेपाल चल चित्र बिकास बोर्ड नीर साहा खडग बिक्र म साहा जुन नाता सम्ब्ध राज परिबार भित्र हो खुब हेर्ने हो म फिलिम नेपाली त ॐ शिव
King family which is living normal life must get justiced and king must get his position and in my opinion king already show his truth and honesty by leaving his luxarious life and give a time to nepalese people ,if king make any mistake he is happy to accept his crime..
डिपेन्द्र सरकारले मारेको भने तर दिपेन्द्र को अनुहार सङ मिल्ने मुखुन्दो लगाएको कारन जसले मारेपनि दिपेन्द्र सरकार लाइ लगाउनु थियो जति भोझमा उपस्थित बाचेका हरुलाइ पो थाहा च कि ?
Dinuyalai tha 6. Hatya gareko indian raw ani American cia gareko ho vanera
Terow bau gyane ho
परिवार भित्रैको सदस्य नमिली कसरी यस्तो हत्याकाण्ड हुन्छ । हत्यामा बाहिरी शक्तिको सहयोग होला तर शुत्रधार परिवारकै सदस्य हो र छर्लङ्ग सबैलाई थाहा छ तर अभागी युवराज दिपेन्द्र ले आफ्नो जीवन पनि गुमाए र कलंक पनि लाग्यो।कसैले सजाय दिन नसकेको हत्यारा हरुलाई भगवान् ले सजाय दिनुहुन्छ र दिरहेकै हुनुहुन्छ 😭😭
अपराधी दिपेन्द्रको ठेक्का नलि मूर्ख मासुभाते। यदि दीपेन्द्रले नै मारेको प्रमाणित भयो भने के गर्छस् ?? कि काल्पनिक प्रमाण चाहियो ?? हत्यारा पत्तो लगाउनु पर्यो पनि भन्ने अनि दीपेन्द्र नै हत्यारो हो भन्ने प्रमाणित भयो भने चाहिँ नमान्ने हो स्वाँठ ??
@@BigBrain-sx4pmअनी तलासी थाहा छ त दीपेन्द्र ले मारियो भन्ने
Grt actor nir shah.. icon of Nepali film industry
I like no.1nepali patrkar rishi dhamala..maela sunna nepali 1 matra ho rishi dhamala..💞💞💕💘💘💑
I feel so bad for his mom, R.I.P
यत्रो ठूलो घटना, यति थोरै समयमा त्यो पनि एक जनाले मात्र त अलि सम्भव नहोला । देश र सच्चा नेपाली जनताले जे गुमायो सायद त्यो कल्पना पनि गर्न सकिन्न । अझै पूरा सत्य बाहिर आको छैन ।
त्यो घटना मा नेपाल को सासक हरु र छिमेको देस दुबै मिलि गरेको छ त्यो जान्न को लागि दोस्रो बिस्सो युद्द सम्म को सकलि इत्तिहास खोजिगरे सप थाहुन्छ दोस्रो बिस्सो युद्द पछि देखि नेपाल खानी सडेन्त्र लगात्तार आजा सम्म चलिनै राको छ
Teti bela duty maa bhayak ek sainik lai jhuto aarop maa ajhai kaid jiwan bitayaka xan
Coz unle yo hatya deependra le na vai aru kasaile gareko hovani gopya patra pesh garekaa thiyaa....
धेरै पुरानो प्रोग्राम ऋषि धमला जनता जान्न चाहन्छ मा नीर शाह को बिचार सुन्ने को आबशर पाये। तेस्मा वहाँ को भनाइ मा यो बिरोधाबास देखियो कि राजा बिरेन्द्र ज्यु माथी पहिलो गोलि युबराज दिपेन्द्र बतै भयेको हो भनी भनी रहनु भयेको छ। पहिलो गोलि दिपेन्द्र बाट भयेको भने पछि पछाडी को अरु अरु गोलिहरु त आरु ले नै गरेको रहेछ । खोइ अरु अरु को नाम किन आउदैन? येहि जन्ता जान्न चहन्छ। ऋषि जी धन्न्यबद
तातो न छारो को कुरा किन ......????
निडर भएर बोल्ने कोई छैन याहा....!!
दीपेन्द्रले बीरेन्द्रको हत्या ???? असम्भव असम्भव असम्भव