सहि रियालिटि जनता लाई बुझादियकाेमा भिमार्जन सरलाइ धेरै धन्यवाद देश दाेहि र लम्पसार वाद बिरुद्द यकजुटहुन ढिला गरेयउ भने हामिले त्यासकाे मुल्य चुकाउन पनि तयार हुनुपर्नेछ ।
स्थानीय देखि राष्ट्र प्रमुख लगायत पुरै मन्त्रीमन्डलकाे चयन नै प्रत्यक्ष निर्वाचित हुनेगरी संवैधानिक व्यवस्था हुन एकदमै जरुरी छ अन्यथा गुठ-उपगुठ, चाकडी, भनसुन, नाताबाद-कृपाबाद, दण्डहीनता, भ्रस्टाचार, अनियमितता, अहस्तान्तरण र कब्जागत नीति द्वारा देशमा कुठाराघाट भैरहने देखिन्छ । सलाम छ भीमार्जुन सर ।
यो कुरा एकदम सही हो।।डा.जि सायद तपाइ जस्तो चेतना र देश प्रति ममता भएको मान्छे यो अहिलेको सरकार मा भैदिएको भए त एस्तो उर्दी जारी नै गर्नी थिएन??????सबै हामी नेपाली जागौ र यो अहिलेको सरकारलाइ कांग्रेसको दाजोमा पुराएर देश बिकासमा लाग्नुपर्छ।जय नेपाल।
नेपालको भविश्यको बारेमा दुर दृस्टि राख्ने भिमार्जुन सर लाइ सम्मान छ। पार्टीका कार्यकर्ताहरु आफ्नो नेताहरुलाइ खबरदारि गरौ। आफ्नो पार्टीको नेताले भन्ने र गर्ने बित्तिकै आफ्नो स्वविवेक प्रयोग नगरि सरासर मान्नु र तिनै भ्रस्ट नेताको पछि कार्यकर्ता लागिन्जेल सम्म देशको बिकासको कल्पना गर्नु मुर्खता हो।
नागरिकता मात्रै होईन देशै बेचे पनि कोई चुईक्क बोल्ले वाला छैन औलामा गनिने 2,4 जना बुद्धिजीवी बाहेक । हामी जनता त झनै मूर्ख ईनै दलाल भ्रष्टाचारि इसाई मसिनरी का एजेन्ट हरुलाई सत्तामा पुर्याउन ज्यान दिन तैयार हुन्छौ ।
इतिहासमा कहिल्यै पराधिन नभएको मेरो देश , बर्तमानसम्म आइपुग्दा कहिल्यै स्वतन्त्रता दिवस नमनाएको मेरो देश पुर्खाले आफ्नो ज्यानलाई ढाल बनाएर हामीलाई हस्तान्तरण गरेको मेरो देश हेक्का रहोस बर्तमानका गद्धार नेता अनि साइलेन्स बनेर यो गद्धारीमा मौन सर्मथन गरीरहेका बौद्धिक जमातहरु , पत्रकारहरु , मानव अधिकारबादीहरु , नागरीक समाजहरु , संसदमा प्रतिनिधीत्व गरीरहेका अधिकांश गद्धार , देशद्रोही नेता अनि नेतृत्वहरुका कृयाकलाप अनि नागरीकता जस्ता संवेदनशिल विषयमा चुपचाप मौन बस्ने पार्टिका कार्यकताहरु तिमीहरुको कर्तूतले कुनै दिन हामीले स्वतन्त्रता दिवस मनाउन नपरोस ।
धन्यवाद डा साब यहाँ को बिचार को लागि अब सङ्गठित भएर लाग्ने बेला भयो सर नागरिक समाज र बौद्धिक समाजको संयुक्त आयोजनामा आन्दोलन गर्ने बेला आएको छ सर हामी पनि स्वदेश फिर्ता आउँछन्
पहिले डाक्टर भिमार्जुन ज्यु लाई नमन।नेपालमा दलालहरुको सत्ता भएको हुदा रास्ट्रघाती काम भै रहेका छन।नेपालको वस्तबिक पुर्खा देखि जन्मसिद्ध हुँदै आएका नागरिकले अझै नागरिकता पाउन सकेका छैनन्।हिजो बिदेशी नागरिकबाट जन्मेकाले नागरिकता पाउने यस्तो रास्ट्रघाती कार्य खारेज हुनुपर्छ ।
एक असल विश्लेषक भीमार्जुन आचार्यले संविधान सभाको चुनावदेखि नै राख्दै आउनुभएको विचारलाई फलो गरिरहेछु । उहाँको विश्लेषण सही सावित भएको छ । अहिले नागरिकतासम्बन्धी विश्लेषण पनि गहन छ । उहाँको तर्कलाई हामी सबैले मनन गरौँ । विशेषगरी राजनीतिको नेतृत्व गर्नेहरूले मनन गरून् । टीकाराम यात्रीजीको गहन अध्ययनका साथ सोधिने प्रश्नहरू उत्तिकै तारिफयोग्य छन् ।
दलका कार्यकर्ता जाग्छन भन्ने कुरा त मलाइ बिस्वास लाग्दैन ,सबै भन्दा राम्रो यो सर्कार सत्ताच्युत गर्नु नै बेस हो, यसरी दरो खरो बोल्ने मान्छे नेपाल मा 2/4 जना मात्र रहेछन सुरेन्द्र केसि , युबराज सङ्रौला, भिमार्जुन आचार्य ,
सलाम छ डा.साब अब तपाइहरु डा.सुरेन्द्र केसी, डा.प्रेमसिह बस्नेत , डा.युवराज सग्रौला, भरत दहाल , प्रेम कैदी , अनिल योगी जस्ता अन्य देश भक्ती रास्ट्रप्रेम नागरिकहरु मिलेर यी गद्दार दलाललाई जेल कोच्नुपर्यो सर । हामी हजुरहरुको साथमा रहनेछौ डा . साब ।
भिमार्जुन सरको भनाइ एकदमै सहि छ। तर तपाइहरु पनि बिभाजित हुनुहुन्छ। सुरेन्द्र भण्डारी ज्ञानेन्द्र साही साध्य बहादुर भण्डारी स्वागत नेपाल युवराज सङ्ग्रौला भिमार्जुन आचार्य लगायतका ब्याक्तित्वहरु सङ्गठित भएर रास्त्रघात विरुद्ध आन्दोलन छेड्ने हो भने आन्दोलनको आधिबेरी आउछ।
टिकाराम सर तपाईं ले भन्ने जस्तो बौद्धिक आयम बहु चेतना भएका ले यो कार्यक्रम सुनछन भनाइ पर्ती म यशमा असमत छु म जस्तो सात कक्षा पढेका सिलाइ काम गर्ने साधरन मान्छे ले पनि तमोसमा ज्योतिर्गमय सुन्ने गर्छु हजुर यो कार्यक्रम धेरै मन पर्छ चाहे त्यो अध्यामिक होस राजनिती बिज्ञान चलचित्र होस म ध्यान पुर्बक सुन्ने र मनन गर्ने गर्छु
अत्यन्तै समय सान्दर्भीक अन्तर्वाताको लागि हृदय देखि नै धन्यवाद टिकाराम यात्री जी लाई र वास्तविकता लाई सचित्र वर्णन गर्दै वास्तविकताको ज्ञान दिदै जनतालाई सुसुचित गराई यस्तो निन्दनीय कार्यको बिरोध गर्न र सचेत गराउन साथै सचेत रहन जागरुक गराउनु हुने बौद्धिक ब्यक्तित्व भिमार्जुन आचार्य दाईलाई धेरै धेरै धन्यबाद !
पहिला युवा बेचे अब देशै बेच्न लागेछ्न हामी बेचिएका को आवज कस्ले कसरी सुनिदिने? बिचिनु पर्ने बध्यता बनाइएको छ। देशमा सहि नेतृत्व ल्याउने हो भने बिदेशमा बस्ने युवा हरुलाइ भोट हाल्ने अधिकार दिनुपर्छ।
Bhimarjun Acharya Sir, you are the man! You have always been speaking the truth. Keep up the good work. We will always be supporting you! Also, Tikaram Sir lai dherai dhanyabaad for the interview!
एकदम सहि हो भिमा अर्जुन तर लिङ्ग परिबर्तन गरेको भए तुरुन्तै त्यो नागरिकता फिर्ता गरेर नयाँ दिनु जयाज होनि। सब बेकुफ काम गरेको देखिन्छ नागरिकता बारे। जिम्मेवारी सबै पार्टीका नेताहरुको हो।
नेपाली र नेपाल् आमा को सार्बभौम माथी हमला गर्ने बिखन्डन कारी हरु विरुद्ध अब हामी सबै सचेत नागरिक ले टिलिभिजन र सामाजिक सन्जाल मा मात्रै सिमित नरहेर हामिले फिल्ड मा पनि उत्रेर कारवाही गर्नु पर्छ र येस बिसयमा हाम्रो नेपालको बौद्धिक ब्याक्तित्व हरु डा. भिमार्जुन आचार्य , डा. युवराज सङ्रौला डा. सुरेन्द्र के सि लगायेत सम्पुर्ण महान ब्यक्तिहरुले एक सोर मा एउटाै उभिएर बिखडन कारिहरुलाइ कार्बाही गर्नु परो येस्मा हामी तमाम नेपालिले सहयो गर्नु पर्छ !
उदेक लाग्छ अचम्म लाग्छ। नेपाल देशमा आजको दिन सम्म आइपुग्दा अझै नागरिकता बारे बहस चल्दैछ। तात्पर्य के हो ? नियत माथि औंला ठडयाउकी नियति भनी पुरपुरो समाउ। नागरिकता मामिलामा राज्य हदै सम्मको कठोर बन्नै पर्छ। पहिले देश बँचाउ ।समाबेशिताको कुरा गर्दै गरौला। भान्जा भान्जी ज्वाइँ बुहारी सबैलाई नेपाली भाषामा अनिवार्य उतिर्ण हुनै पर्ने, समय अवधी साथै अन्य कुरामा निश्चित मापदण्ड तोकि अंगीकृत नागरिकता दिने भन्दा माथी जान किन्तु परन्तु हुदैन। जय देश।
देश जिम्मा लिएर जनताको साथमा देश र जनतालाई सम्बृद्धि तर्फ लाने दायित्व राजनितिक पार्टीको हो । यस्मा बिबाद छैन । तर तिनले यो काम सम्बन्धित बिषयका बिज्ञका ज्ञान, सिप र अनुभबको आधारमा योजना बनाएर कार्यन्वर्यन गर्नु पर्दथ्यो । संबिधानबिद श्री भिमार्जुन आचार्य लगायत बिभिन्न छेत्रका बिज्ञका कुरा सुन्दा यिनले त्यसरी नगरी बिदेशीको स्वार्थकालगी उनिहरूकै एजेण्डा पुरा गर्न लागी परेकाले हामी जनताको तत्कालको दायित्व देश बिकासमा सरकार वा राजनितिक पार्टीलाई सघाउँनु होईन बल्कि शक्ति र निजि स्वार्थबस कलुसित भाबवना राखेर कब्जा गर्न खोजिएको हाम्रो देशलाई शिघ्रतिसिघ्र मुक्त गराउँनु हो । यस्कोलागी सम्पूर्ण देशबासी सजक भै आफ्आफ्नो स्थानबाट लागी परौँ । अन्यथा पछुताउँनु पर्ने सिबाय केही हात लाग्दैन ।
Kabita ko haraf gaayer matr hun daai bhai ho sangathit hau r aafno aamako laagi Bali tato goli khan wa thokn ali kti pani nasochau hamra mahan purkha le aafno birtako parichaye yo biswa laai diye r hamilaai swatantra deshko nagrik banaye ab hamro parichhha ko palo hami ti bir birangana ka santan asal ma hau ki hoinau soch
भीमार्जुन आचार्य दाजू हजूरको घाम जस्तो छर्लङग बिचार र सरल शैलीमा अभिव्यक्ती दिनुहुन्छ नि त्यसबाट नेपाली जनताले वुझ्नुजरूरी छ ।यस्ता नागरिकता ऐनलाई पूर्णरूपमा निस्तेज पार्नैपर्छ ।सम्झौता हुनै सक्दैन।म त पूर्ण रूपमा हजूरको विचार प्रति सहमत छु।✊✊✊👍👍👍👊👊👊💪💪💪
भिमार्जुन सर सलाम छ हजुर जस्तो सच्चा देशभक्त नेपाल आमाका सपुतले देश बचाउन अगाडि बढनु सच्चा नेपालीका सन्तान हरु हजुर को साथ उभिने छन🇳🇵🇳🇵🇳🇵 टीका सर म हजुरको यो कार्यक्रम नियमित रुपमा हेर्छु सुन्छु अब देखि देश टुक्राटुक्रा पार्न खोज्ने गध्धार नेताहरू भन्दा नि भिमार्जुन सर जस्ता नेपाल आमाका सच्चा सपूत ल्याउनु हजुरको कार्यक्रम को शोभनीय र उधारणिय हुने छ टीका जि!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब देश द्रोहिलाइ जानी बुझी कार्बाही गर्नु परियो, सबै क्षेत्र बर्ग बाट त्यो ब्यर्ती हरुलाइ जिल्ला निशेध गरुम, हामी देश भक्त नेपाली मिलिकन । यो अवस्था मा जात, भात, बर्ग,क्षेत्र हुन को लागि नेपाल बचाउ ।
यो नागरिकता बिधेयकको बिरुद्द आवाज अझै बुलन्द गर्नुपर्यो सर। हामी नेपाली बर्बाद हुनेभयौं। अब देश मिडियाको हातमै छ। हामी बिदेशबाट टुलुटुलु हेरेर बस्नुको बिकल्प रहेन
नेपाल आमा को सच्चा छोरा हो हजुर भिमार्जुन आचार्य म सधै हृदय देखि नै सम्मान गर्दछु ।
भीमार्जुन सर धन्यवाद यसरी नै सबैलाई जागरुक गरिदिनु होला। निकै चिन्ता लाग्यो कार्यक्रम हेरेर।
हो एकदम सहि कुरा सबै जनता बोल्नुपर्छ
टिकाराम सर अर्को पटक राजा ज्ञानेन्द्र शाहा लाई सून्न हेर्न पाईयोस आसा गरौ ।यो काम गर्नुहोला ।
💝💝
डा. भिमार्जुन आचार्य जस्ता सचेत र सजग नागरिक यो देशमा अरु केहि मात्र हुनेथिए भने देशको यो गति हुदैन थियो।।
Inside Story bhim Rawal xan pahilenai Kada answer di sake
भीमार्जुन सर धन्यवाद यसरी नै सबैलाई जागरुक गरिदिनु होला।
येक दम सान्दर्भिक बहस ।अब यो बिसय मा सबै नेपाली ले आवाज उठाउनु पर्छ ।
बिदेशी जनसंख्या को भेल नेपालमा बडिरहेको सन्दर्भ मा डा भिमार्जुन आचार्यको यो अन्तरबार्ता ज्यादै सान्दर्भिक छ।
देस ले मागेको देस भत्ती नेपाली मद्धे डा, भिममार्जुन आचार्य एक हो I respect sir....
यो अन्तरबार्ता हेरे र सच्चा नेपालीहरुको रगत उम्लेर आउछ । देखायो के . पी. ओलीको राष्ट्रवाद ।
अत्यन्त मार्मिक र चिन्ताजनक विषय ।अब कार्यकर्ता पनि अन्धभक्त भयौं भने देश रहने अवस्था नरहन सक्छ।
भीमार्जुन आचार्य जीले देशद्रोहीहरु को मुकुण्डो उतारेर नागरिक सामु ल्याइदिनु भएकोमा धन्यबाद हजुरलाई ?
गृहमन्त्रीको राजिनामा माग्नुपर्छ ।देश डुबाउंछ नत्र।
Grihamantri le dalali ko kaam gardai cha
अंगिकृत नागरिकता प्राप्त गरेको विदेशी नागरिकलाई बंशजको नागरिकता दिनु भनेको नेपाल र नेपालीहरुको लागि दुर्भाग्य निम्त्याउनु हो ।
हामी नेपाली लाई यो बिभेक को खाचो छैन?नेपाल का नागरिक हरु ले पायका छन् ?ईन्डिया बाट साग बेच्न आउने लाई पनि नागरिक्ता दिने,?
अत्यन्तै गम्भीर र धेरै जनकारी मुलक
Back back गरेर 3 चोटि सुनियो ।
जुन कुरा भिम सर ले राख्नु भयो एकदम जायज,देशको भाबी हितको बारे छन।
धन्यवाद डा•आचार्य ।।।।।।।।।
नमस्तक छु राष्ट्रप्रेमी डा. भिमार्जुन ज्यु !
डाक्टर शाहाब सलाम सलाम सलाम
जाग हो नेपाली जाग
एकदम सहि बिषलेसन गर्नु भयको छ ।
बडो सान्दर्भिक छलफल हेर्न पाइयो खुसी लाग्यो
अत्यन्तै सान्दर्भिक अन्तर्वार्ता सलाम छ डा.भिमार्जन सर लाइ
सलाम भिमार्जुन सर तपाईं देसभक्त विद्वान हुनुहुदो रहेछ
विशाल छाती ,खुला हृदय , बौद्धिक ब्याक्तित्व हरुको अंतर क्रिया को सम्मान गर्न चाहान्छु।। जय हो 🚩🚩🚩🇳🇵
सहि रियालिटि जनता लाई बुझादियकाेमा भिमार्जन सरलाइ धेरै धन्यवाद देश दाेहि र लम्पसार वाद बिरुद्द यकजुटहुन ढिला गरेयउ भने हामिले त्यासकाे मुल्य चुकाउन पनि तयार हुनुपर्नेछ ।
कति गहिरो कुरा भिमार्जुन सरको।धन्यबाद AP1.& टिका राम सर ।
धेरै धेरै धन्यवाद सर ।सहि समयमा सहि ब्यक्तीलाई बोल्ने मौका दिनुभो ।
जे होस खुसी लाग्यो सम्बिधानबिद को बिस्लेशन ले मेरो दिमाग हल्लिअयो। अर्को कार्यक्रम मा पर्चन्द को दारना सुन्न पाइयोस
स्थानीय देखि राष्ट्र प्रमुख लगायत पुरै मन्त्रीमन्डलकाे चयन नै प्रत्यक्ष निर्वाचित हुनेगरी संवैधानिक व्यवस्था हुन एकदमै जरुरी छ अन्यथा गुठ-उपगुठ, चाकडी, भनसुन, नाताबाद-कृपाबाद, दण्डहीनता, भ्रस्टाचार, अनियमितता, अहस्तान्तरण र कब्जागत नीति द्वारा देशमा कुठाराघाट भैरहने देखिन्छ । सलाम छ भीमार्जुन सर ।
यो कुरा एकदम सही हो।।डा.जि सायद तपाइ जस्तो चेतना र देश प्रति ममता भएको मान्छे यो अहिलेको सरकार मा भैदिएको भए त एस्तो उर्दी जारी नै गर्नी थिएन??????सबै हामी नेपाली जागौ र यो अहिलेको सरकारलाइ कांग्रेसको दाजोमा पुराएर देश बिकासमा लाग्नुपर्छ।जय नेपाल।
नेपालको भविश्यको बारेमा दुर दृस्टि राख्ने भिमार्जुन सर लाइ सम्मान छ। पार्टीका कार्यकर्ताहरु आफ्नो नेताहरुलाइ खबरदारि गरौ। आफ्नो पार्टीको नेताले भन्ने र गर्ने बित्तिकै आफ्नो स्वविवेक प्रयोग नगरि सरासर मान्नु र तिनै भ्रस्ट नेताको पछि कार्यकर्ता लागिन्जेल सम्म देशको बिकासको कल्पना गर्नु मुर्खता हो।
नागरिकता मात्रै होईन देशै बेचे पनि कोई चुईक्क बोल्ले वाला छैन औलामा गनिने 2,4 जना बुद्धिजीवी बाहेक । हामी जनता त झनै मूर्ख ईनै दलाल भ्रष्टाचारि इसाई मसिनरी का एजेन्ट हरुलाई सत्तामा पुर्याउन ज्यान दिन तैयार हुन्छौ ।
रास्ट्घातीहरुलाई नेपालीले वहिस्कार गर्नुपर्छ ।
इतिहासमा कहिल्यै पराधिन नभएको मेरो देश ,
बर्तमानसम्म आइपुग्दा कहिल्यै स्वतन्त्रता दिवस नमनाएको मेरो देश
पुर्खाले आफ्नो ज्यानलाई ढाल बनाएर हामीलाई हस्तान्तरण गरेको मेरो देश
हेक्का रहोस
बर्तमानका गद्धार नेता अनि साइलेन्स बनेर यो गद्धारीमा मौन सर्मथन गरीरहेका बौद्धिक जमातहरु , पत्रकारहरु , मानव अधिकारबादीहरु , नागरीक समाजहरु , संसदमा प्रतिनिधीत्व गरीरहेका अधिकांश गद्धार , देशद्रोही नेता अनि नेतृत्वहरुका कृयाकलाप अनि नागरीकता जस्ता संवेदनशिल विषयमा चुपचाप मौन बस्ने पार्टिका कार्यकताहरु तिमीहरुको कर्तूतले कुनै दिन हामीले स्वतन्त्रता दिवस मनाउन नपरोस ।
साह्रै सान्दर्भिक कुरा लाग्यो, मनै झिरिङ भयो
झोले कार्यकर्ता हरु जाग्नु पर्यो !!!! झोले कार्यकर्ता हरु मासु भात को लागि बचेँर बस्न छाड !!!!
Yes
नेपाली हामी रहौला काहा नेपालै नरहे 😗
देश राष्ट्रघाती ले सिद्धाउन लागे , अब नेपाली जाग्नु आवश्यक छ
धेरै धेरै धन्यवाद भिमार्जुन सरलाई ।।सत्य तथ्य र रास्ट्रघाती नागरिकता विधेयक बारे औंल्याइदिनुभकोमा।।
ज्ञानका सागर अनि संवाहक, वहा!!! संवाद ।।
भिमाअर्जु जि तपाईं ले जुन कुराहरू बोल्नु भकोछ सम्पूर्ण देशभक्ति जनताहरु ले बुझ्ने दिन अाएेको छ।।।
याे रामबहादुर थापा राष्ट्रघाती हेा खुलेर विराेध गराैं याे देश यस्काे मात्र हाेइन
भिमार्जुन सर जस्तै सम्पुर्ण बुद्धिजीवी हरुले जनताको हक हित का लागि अगाडि आउनु परेयो अन्याथा ढिला नहोस् ।
रास्ट्रघाती भनेको झोले कार्यकर्ता हुन इनिहरुलाई ढाड नभाचेसम्म्म मुलुकमा केही हुदैन😥😥😥😥
धन्यवाद डा साब यहाँ को बिचार को लागि अब सङ्गठित भएर लाग्ने बेला भयो सर नागरिक समाज र बौद्धिक समाजको संयुक्त आयोजनामा आन्दोलन गर्ने बेला आएको छ सर हामी पनि स्वदेश फिर्ता आउँछन्
पहिले डाक्टर भिमार्जुन ज्यु लाई नमन।नेपालमा दलालहरुको सत्ता भएको हुदा रास्ट्रघाती काम भै रहेका छन।नेपालको वस्तबिक पुर्खा देखि जन्मसिद्ध हुँदै आएका नागरिकले अझै नागरिकता पाउन सकेका छैनन्।हिजो बिदेशी नागरिकबाट जन्मेकाले नागरिकता पाउने यस्तो रास्ट्रघाती कार्य खारेज हुनुपर्छ ।
एक असल विश्लेषक भीमार्जुन आचार्यले संविधान सभाको चुनावदेखि नै राख्दै आउनुभएको विचारलाई फलो गरिरहेछु । उहाँको विश्लेषण सही सावित भएको छ । अहिले नागरिकतासम्बन्धी विश्लेषण पनि गहन छ । उहाँको तर्कलाई हामी सबैले मनन गरौँ । विशेषगरी राजनीतिको नेतृत्व गर्नेहरूले मनन गरून् । टीकाराम यात्रीजीको गहन अध्ययनका साथ सोधिने प्रश्नहरू उत्तिकै तारिफयोग्य छन् ।
दलका कार्यकर्ता जाग्छन भन्ने कुरा त मलाइ बिस्वास लाग्दैन ,सबै भन्दा राम्रो यो सर्कार सत्ताच्युत गर्नु नै बेस हो, यसरी दरो खरो बोल्ने मान्छे नेपाल मा 2/4 जना मात्र रहेछन सुरेन्द्र केसि , युबराज सङ्रौला, भिमार्जुन आचार्य ,
भिमार्जुन सच्चा देश भक्त नागरिक हो सलाम छ हजुर लाई ।
राम ब थापा लेण्डुप हो यसलाई कार्वाही गर जनताहरु मिली।
Nepalma lendup thapa matra hoinan thuprai chhan . Bujdai jau herdai jau . Tara tapai hami chai rastrako paharedar bannu parchha . Ek hunu parchha .
सलाम छ डा.साब अब तपाइहरु डा.सुरेन्द्र केसी, डा.प्रेमसिह बस्नेत , डा.युवराज सग्रौला, भरत दहाल , प्रेम कैदी , अनिल योगी जस्ता अन्य देश भक्ती रास्ट्रप्रेम नागरिकहरु मिलेर यी गद्दार दलाललाई जेल कोच्नुपर्यो सर । हामी हजुरहरुको साथमा रहनेछौ डा . साब ।
भिमार्जुन सरको भनाइ एकदमै सहि छ। तर तपाइहरु पनि बिभाजित हुनुहुन्छ। सुरेन्द्र भण्डारी ज्ञानेन्द्र साही साध्य बहादुर भण्डारी स्वागत नेपाल युवराज सङ्ग्रौला भिमार्जुन आचार्य लगायतका ब्याक्तित्वहरु सङ्गठित भएर रास्त्रघात विरुद्ध आन्दोलन छेड्ने हो भने आन्दोलनको आधिबेरी आउछ।
Vaile pani thik bujnu vako rahechha . Malai ni testai lagchha .
हरेक दिन येस्ता कार्यक्रम संचालक गर्नुहोला सर कमसेकम नेपाली जनता सचेत हुनेछन् ।
टिकाराम सर तपाईं ले भन्ने जस्तो बौद्धिक आयम बहु चेतना भएका ले यो कार्यक्रम सुनछन भनाइ पर्ती म यशमा असमत छु म जस्तो सात कक्षा पढेका सिलाइ काम गर्ने साधरन मान्छे ले पनि तमोसमा ज्योतिर्गमय सुन्ने गर्छु हजुर यो कार्यक्रम धेरै मन पर्छ चाहे त्यो अध्यामिक होस राजनिती बिज्ञान चलचित्र होस म ध्यान पुर्बक सुन्ने र मनन गर्ने गर्छु
अत्यन्तै समय सान्दर्भीक अन्तर्वाताको लागि हृदय देखि नै धन्यवाद टिकाराम यात्री जी लाई र वास्तविकता लाई सचित्र वर्णन गर्दै वास्तविकताको ज्ञान दिदै जनतालाई सुसुचित गराई यस्तो निन्दनीय कार्यको बिरोध गर्न र सचेत गराउन साथै सचेत रहन जागरुक गराउनु हुने बौद्धिक ब्यक्तित्व भिमार्जुन आचार्य दाईलाई धेरै धेरै धन्यबाद !
अति दुख लागयो यो देशलाई केही भातमाराले बरबाद बनाए अब हामी जनता नजागि हुदैन झोले बनेर अब नहिडौ
महेन्द्र राजाको सिदान्त हरु अब फेरी देशले चाहेको छ ।।
आफ्नो सन्तान अनि उनिहरूको नागरिकता तो चिन्ता लाग्छ भने किन देश छाड्नु ...? Well said Dr. साहेब 🙏🙏
पहिला युवा बेचे अब देशै बेच्न लागेछ्न हामी बेचिएका को आवज कस्ले कसरी सुनिदिने?
बिचिनु पर्ने बध्यता बनाइएको छ।
देशमा सहि नेतृत्व ल्याउने हो भने बिदेशमा बस्ने युवा हरुलाइ भोट हाल्ने अधिकार दिनुपर्छ।
रगत उम्लिएर आयो धन्यवाद आचार्य ज्यु सबैको आखा खोलिदिने काम गर्नु भयो ।
देश भक्त डा भिमअर्जुन सलाम छ ।
गुड यस्ता अभिभाबको खाचो छ देसमा
बिसुद्द देश को माया गर्ने मान्छे हुनुहुदो रैछ
सलाम छ हजुर र हजुर को सोच लाई 🙏🙏🙏
अति राम्रो बिचार सचेत नागरिक जाग्न जरुरी छ हजुर को कुराले अब बिउजिन पर्छ
धेरै राम्रो जानकारी पाय धन्यवाद टिका सर र भिमार्जुन सर लाइ
भिमार्जुन सरको कुरा सुन्दा यी नेताहरु पर्ति खुन उम्लेर अायो । यी देसका गद्दारहरु को नेपाली जनताले समयमै हिसाब किताब चुक्ता गर्नु पर्छ।
Bhimarjun Acharya Sir, you are the man!
You have always been speaking the truth. Keep up the good work. We will always be supporting you!
Also, Tikaram Sir lai dherai dhanyabaad for the interview!
देश त गयो गयो। प्रचण्डको बुई केपीलाई महङ्गो
Ashal byaktitwa Dr Bhimarjun Acharya always real analysis
देश डुब्न लाग्यो , जागौ नेपाली हो
एकदम सहि हो भिमा अर्जुन तर लिङ्ग परिबर्तन गरेको भए तुरुन्तै त्यो नागरिकता फिर्ता गरेर नयाँ दिनु जयाज होनि। सब बेकुफ काम गरेको देखिन्छ नागरिकता बारे। जिम्मेवारी सबै पार्टीका नेताहरुको हो।
नेपाली र नेपाल् आमा को सार्बभौम माथी हमला गर्ने बिखन्डन कारी हरु विरुद्ध अब हामी सबै सचेत नागरिक ले टिलिभिजन र सामाजिक सन्जाल मा मात्रै सिमित नरहेर हामिले फिल्ड मा पनि उत्रेर कारवाही गर्नु पर्छ र येस बिसयमा हाम्रो नेपालको बौद्धिक ब्याक्तित्व हरु डा. भिमार्जुन आचार्य , डा. युवराज सङ्रौला डा. सुरेन्द्र के सि लगायेत सम्पुर्ण महान ब्यक्तिहरुले एक सोर मा एउटाै उभिएर बिखडन कारिहरुलाइ कार्बाही गर्नु परो येस्मा हामी तमाम नेपालिले सहयो गर्नु पर्छ !
उदेक लाग्छ अचम्म लाग्छ।
नेपाल देशमा आजको दिन सम्म आइपुग्दा अझै नागरिकता बारे बहस चल्दैछ।
तात्पर्य के हो ?
नियत माथि औंला ठडयाउकी नियति भनी पुरपुरो समाउ।
नागरिकता मामिलामा राज्य हदै सम्मको कठोर बन्नै पर्छ।
पहिले देश बँचाउ ।समाबेशिताको कुरा गर्दै गरौला।
भान्जा भान्जी ज्वाइँ बुहारी सबैलाई नेपाली भाषामा अनिवार्य उतिर्ण हुनै पर्ने, समय अवधी साथै अन्य कुरामा निश्चित मापदण्ड तोकि अंगीकृत नागरिकता दिने भन्दा माथी जान किन्तु परन्तु हुदैन।
जय देश।
आगो ताप्नु मुडाको कुरा सुन्नु बुढा को भनेझैँ उहाको कुरा सुन्न लायक छ ।
भिमार्जुन आचार्य ज्यु को बहस नियमित सुनेको छु मलाइ लाग्छ सहि बिश्लेषण गर्नु हुन्छ सम्मानित ब्यक्तित्व हुनुहुन्छ
अतिनै गम्बिर कुरा हाे ,,,, देश लुटाेरा हरुलाे लुटि सके सबै लुटाेरा हरुलाई एउटै खाडलमा हालि पेट्रोल खनाएर अागाे लगाउनु गर्छ ।
देश जिम्मा लिएर जनताको साथमा देश र जनतालाई सम्बृद्धि तर्फ लाने दायित्व राजनितिक पार्टीको हो । यस्मा बिबाद छैन । तर तिनले यो काम सम्बन्धित बिषयका बिज्ञका ज्ञान, सिप र अनुभबको आधारमा योजना बनाएर कार्यन्वर्यन गर्नु पर्दथ्यो । संबिधानबिद श्री भिमार्जुन आचार्य लगायत बिभिन्न छेत्रका बिज्ञका कुरा सुन्दा यिनले त्यसरी नगरी बिदेशीको स्वार्थकालगी उनिहरूकै एजेण्डा पुरा गर्न लागी परेकाले हामी जनताको तत्कालको दायित्व देश बिकासमा सरकार वा राजनितिक पार्टीलाई सघाउँनु होईन बल्कि शक्ति र निजि स्वार्थबस कलुसित भाबवना राखेर कब्जा गर्न खोजिएको हाम्रो देशलाई शिघ्रतिसिघ्र मुक्त गराउँनु हो । यस्कोलागी सम्पूर्ण देशबासी सजक भै आफ्आफ्नो स्थानबाट लागी परौँ । अन्यथा पछुताउँनु पर्ने सिबाय केही हात लाग्दैन ।
भिमार्जुन को कुरा अत्यंतै सान्दर्भिक छ र सत्यता पनि अर्को पटक राजा ज्ञानेन्द्र शाह लाई लीन पर्यो टिका जि l
समयसान्दरबिक कुरा धिमारजुन जि काे
Thank you tikaram sir... We feel proud to be nepali because of you guyz sir🙏lol🇳🇵
यात्री सर , डा. भिमार्जुन अाचार्य र डा. सूर्य राज अाचार्य लाइ पटक पटक ल्याइ रहन अाग्रह गर्दछु । 🙏
हरेक शब्दमा रास्ट्रको लागि बहुउपयोगी मार्गनिर्देशन गरेको महसुस भयो मलाइ
सार्है राम्रो सर
नेपाली हामि रहुला काहा नेपाल नै नरहे 😥
यो देश केपि प्रचण्ड बादल सेरे को बाउ को बिर्ता हैन जे मन लाग्छ तै गर्न
Kabita ko haraf gaayer matr hun daai bhai ho sangathit hau r aafno aamako laagi Bali tato goli khan wa thokn ali kti pani nasochau hamra mahan purkha le aafno birtako parichaye yo biswa laai diye r hamilaai swatantra deshko nagrik banaye ab hamro parichhha ko palo hami ti bir birangana ka santan asal ma hau ki hoinau soch
Sahi kura bichar garnu vayo sir
भिमाअर्जुन मन पराउने जति एता✋✋✋
याे भनाइ प्रचण्डे र खड्गे वलि काे हनुमान हरु ले सुन्नु पर्ने हाे
भिमार्जुन आचार्य सर को कुरा असाध्यै गहन ,स्पष्ट सत्य लाग्छ मलाइ सधै सम्मान छ यहाँ लाई समर्थन पनि छ
भिमार्जुन आचर्य जस्तो मान्छे 10/ 12 जना मात्रै भए मेरो देश लाई पुग्छ सलाम छ उहा लाई ।
Desh dorahiko roilo go ho Dr bhimarjun aacharya
भीमार्जुन आचार्य दाजू हजूरको घाम जस्तो छर्लङग बिचार र सरल शैलीमा अभिव्यक्ती दिनुहुन्छ नि त्यसबाट नेपाली जनताले वुझ्नुजरूरी छ ।यस्ता नागरिकता ऐनलाई पूर्णरूपमा निस्तेज पार्नैपर्छ ।सम्झौता हुनै सक्दैन।म त पूर्ण रूपमा हजूरको विचार प्रति सहमत छु।✊✊✊👍👍👍👊👊👊💪💪💪
Dhanya bad bhim arjun sir lai tapaiko kura sunna man lagxa
salaam salaam sir go ahead strong we are always supported to u
रास्ट्रघाती बिधेक पास गर्नेहरुलाइ आजिबन जेल हाल्नु पर्यो।
रास्ट्रघाती ओलि सरकार - मुर्दाबाद
बिप्लब कता गयो नेताहरुलाइ बमले उडाउने बेला भयो
टिकाराम यात्री सरको कार्यक्रम प्राय सबै हेर्छु।
डा.भिमार्जुन आचार्य को बिचार महान छ।
डा.युबराज संग्रौलाको बिचार सुन्न आतुर छु।
100% सहि बिश्लेशन भिममार्जु जि
भिमार्जुन सर सलाम छ हजुर जस्तो सच्चा देशभक्त नेपाल आमाका सपुतले देश बचाउन अगाडि बढनु सच्चा नेपालीका सन्तान हरु हजुर को साथ उभिने छन🇳🇵🇳🇵🇳🇵 टीका सर म हजुरको यो कार्यक्रम नियमित रुपमा हेर्छु सुन्छु अब देखि देश टुक्राटुक्रा पार्न खोज्ने गध्धार नेताहरू भन्दा नि भिमार्जुन सर जस्ता नेपाल आमाका सच्चा सपूत ल्याउनु हजुरको कार्यक्रम को शोभनीय र उधारणिय हुने छ टीका जि!!🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
अब देश द्रोहिलाइ जानी बुझी कार्बाही गर्नु परियो, सबै क्षेत्र बर्ग बाट त्यो ब्यर्ती हरुलाइ जिल्ला निशेध गरुम, हामी देश भक्त नेपाली मिलिकन । यो अवस्था मा जात, भात, बर्ग,क्षेत्र हुन को लागि नेपाल बचाउ ।
यो नागरिकता बिधेयकको बिरुद्द आवाज अझै बुलन्द गर्नुपर्यो सर।
हामी नेपाली बर्बाद हुनेभयौं।
अब देश मिडियाको हातमै छ।
हामी बिदेशबाट टुलुटुलु हेरेर बस्नुको बिकल्प रहेन
Ek ek sabda sacho boleko x Dr bhimarjun aacharya sir Ati ramro kam grnu vax tikaram sir
100 percent sahi kura
भिम सर तपाईहरु जस्तो बौधिक ब्याक्तिहरु एक जुट भयर किन अगाडि आउनु हुन्न । सुतेका जनतालाई उठाउन ।