@@limbusurendra4105 it's same and history itselfs speaks that both khambhuwan n yankthung army were badly beaten by invading gorkha army which led them to flee towards sikkim valley to seek help from bhotia king.
Suraj rana जी, इतिहास लाई अलि राम्रो संग अध्ययन गर्नु होला। यसरी कुनै पनि समुदायको बारेमा इतिहास को बारेमा गलत बुझाइ राम्रो होईन । सुब्बा पदवी अनि किपट को बारेमा सुन्नु भएको होला, छैन भने अध्ययन गर्नुहोस्। अथवा विस्तृत मा बुझ्न चाहनु हुन्छ भने मलाई spandhak116@gmail.com मा सम्पर्क गर्नु होला
राजा त्रिभुवनले शक्ति हातमा ल्यायो तर नेपाल भारतले खेल्ने भुमी बनायो। राजा महेन्द्रले २०१८ सालमा सत्ता हातमा नलिएको भए देश इन्डियामा बिलय हुने थियो। राजा महेन्द्रले बहुदल दिएर २०१५ सालमा चुनाब गरायो तर देश इन्डियाको इसारामा चलेको र नदिनाला भारतलाई दिएको कारण साथै नेपाललाई इन्डियामा बिलय गर्ने षड्यन्त्र भएको चाल पाएर राजा महेन्द्रले सत्ता हातमा ल्याएर देशको रक्षा गरेको हो।
राजा त्रिभुवन को आलोचना गर्ने तिमी मूर्ख होउ यदि त्रिभुवन ले त्यसरी सत्ता परित्याग गरि जनता सग मिलि राणा विरुद्ध नलागेका थिय भने आज पनि नेपाल मा राणा शासन हुन्थ्यो किन कि सत्ता को परित्याग गर्ने पृथ्वीनारायण र त्रिभुवन हुन । भने प्रजातान्त्र आय पछि सत्ता को मोह नगर्ने गणेशमान शिह हुन
Pritvi Narayan, Tribhuvan ani Mahendra great bhanna milcha tara bich ko aru ra Birendra lai great king? Tyo mildaina. Ramro manche thiye King Birendra hola tara great king bhanna wrong hola.
@@muchbetter6671 tribhuvan sala chor desh bechuwa ho. Nepal lai India ko protected county banako, 50,000 nepali army lai ghatayera 5000 ma jharya, Nepal ma Hindi vasa xirako Ani nehru lai pani Nepal Bharat ma gabni vanya thyo tyo muji la
@@Bleedcric Ani 1962 MA kalapani lipulekh limpiyadhura India Lai becheko mahan raja Mahendra hun Ani 2032 bs MA chuche naksha India Lai bechni mahan raja birendra ho.. 2032 Sal Vanda paila chuche naksha thyo nepal ko
मैले सुनेका केहि कुरा आज म लेख्न गइ राखेको छु |भन्नेले सहि कुरा भन्यो कि गलत कुरा भन्यो त्यो भन्न सक्दिन |राणाकालमा राणा हरु दरबार बाटबाहिर निस्किदा राम्रा राम्रा केटीहरु लुक्नु पर्थियो रे |किनकी ति केटि हरु देख्ने बितिक्कै राणाहरुले जबर्जस्ति लैजान्थिये रे उनीहरुको जे आदेस भयो त्यो कुरा सिरोपणगर्नु पर्थियो रे |पछि राजतन्त्र आएपछि राजा हरुले पनि तेस्तै गर्नु पर्थियो रे |तर राणा हरुले जस्तो जबर्जस्ति चाही निकै कम भयो रे |राजाहरुले बाहिर बिबाह गर्नु भन्दा राणा परिवारकै छोरीहरु बिबाह गर्नु पर्थियो रे |राज परिबार मा २ ओटा राजा महेन्द्र र राजा बिरेन्द्र चाही जन भाबना बुजेर काम गर्नु पर्छ भनेर देस र जनताको हित हुने कुरा गर्ने बेक्ती भनेको सुनिन्थियो |उहा हरु त कसैले नचिन्ने गरेर दरबार बाट निस्केर जनताको कस्तो अवस्था छ भनेर छड्के जाच गर्नु हुन्थियो रे |तेती गर्दा गर्दै पनि उहाहरुलाई निगरानी गर्ने गर्थियो रे |राजा महेन्द्र को देखल मा ३ ओटी श्रीमती देखियो |२ ओटा बिबाहित र अर्को रखेउटी भन्नपर्यो |रखेउटी बाट १ सन्तान र २ओट़ारानी बाट ६ सन्तान ३ ओटा छोरा ३ ओटी छोरी | राजा महेन्द्र ले राणाको छोरी दिदी बहिनि बिबाह गरेको दिदी को नाम इन्द्र राज्जे र बहिनि को नाम रत्न राज्जे हो |रत्न राज्जे त अजपनि जिवितै हुनुहुन्छ |उहाहरुको बारेमा केहि भन्छु |ज्ञानेन्द्र साह रत्न पटी को छोरा हो |रत्न ले महेन्द्र सग बिबाह नगर्दै जन्मेको छोरा हो |छोरा जन्मिए पछि बिबाह गरेको हो |इन्द्र राज्जे लछ्मी मरे पछि मात्र रत्न लाइ बिबाह गरेको हो |इन्द्र राज्जे को सहज मिर्तु होइन सद्येंत्र पुर्बक मरेको कुरा सुनिएको थियो |येस्मा रत्न को हात छ भनेर कुरा बाहिर आएको थियो |महारानी रत्न ले महेन्द्र लाइ अति मन पराउने रे खाली महेन्द्र को नजिक हुने रे त्यो भएपछी ज्ञानेन्द्र साह जन्मियेरे |बिबाह गर्ने भनेर दबाब दिन थाल्दा महेन्द्र ले मानेन रे |म एउटी रानी हुदा हुदै अर्को बिबाह गर्दिन बरु ज्ञानेन्द्र लाइ दर्बार म लगेर इन्द्र राज्जेको सन्तान बनाउछु भनेर लगेको रे |एस पछि रानी बन्न नपाए पछि दिदी लाइ २ चोटी माइत गएको बखतमा मार्ने सद्येंत्र गरेको रे यो कुरा इन्द्र राज्जेलाई थाहा भयो रे |पछि अन्तिम बच्चा जन्मिदा सुत्केरी अबस्थामानै बिस खुवाएर मारेको रे यो कुरा इन्द्र राज्जे लक्ष्मी लाइ सुत्केरी स्याहार्ने महिला ले मेरो आमा सग भनेको सुनेको मैले |इन्द्र राज्जेले सुसारे सग भनेको थीनरे|मलाई फेरी मार्ने सद्येंत्र हुन् सक्छ तिमीले मेरा सन्तानहरुको हेरविचार गर्नु है भनेको रे |इन्द्र राज्जे लक्ष्मी मर्नु भन्दा अगाडी कुनै बिरामी थिएन रे |जब उनीलाई खानेकुरा दीयोरे त्यो खाएपछि उनको देहान्त भयो रे |तेस्पछि महेन्द्रले रत्न लाइ बिबाह गरेको रे |जो सुसारे थिइन् उनि बाचेको भए अहिले उनीसग सबै कुरा थाहा पाउन सकिन्थियो |उनीले भैदैनी लाइ दिएको ढाकाको सलमेरो आमालाई अतिनै राम्रो लागेर किन्नु भएको थियो |दर्बार हत्या काण्ड आफ्नो छोरा ज्ञानेन्द्र साह लाइ राजा बनाउन रत्न राज्जे लक्ष्मी साहले रचेको खेल हुन् सक्छ |रत्न अतिनै कठोर हिर्दएको महिला हुनुहुन्थियो रे |जति कुरा मैले लेखे यो कुरा सुनेको हु देखेको हैन |दर्बार हत्या काण्ड र मदन आश्रित हत्या काण्ड ले देस ले ठुलो छेती बेहर्नु पर्यो |राजा बिरेन्द्रको नातिनीहरू साना नभएका भए उनीहरु पनि मारिने थिए होलान |बिरेन्द्रको बग्स हकदार ती नातिनी हरुनै हुन् |तिनीहरुको अधिकार कसैले खोस्न पाइदैन |महेन्द्र र बिरेन्द्र त देस को सहि राजा रहेछन |उनीहरु बाचेको भए आज हाम्रो देस कति विकास भै सक्थियो होला ?
I Requested 2 Team Plz if Possible Make the Documentary of Salyan Malta Malneti Royal Family Origin Video Awaited If Possible Make Asap! Truly Urs! Ashok Bikram Shah!
Sure, Dreamjiu, we have accepted your request and the research on the subject of parbat rajya has been started, We will publish it soon. Once again Thank you.
त्यो जमानामा राजाहरु कुनै घाउ, चोटपटक वा रोगको सिकार हुदा खासै कुनै उपचार गर्ने प्रबिधि नहुदा राजाहरु त असमायिक मुर्त्यु हुने रैछ झन जनताहरुको के हालत होला!!!
@@Kusaang_chemjong_limbu तिमिहरु जस्ता देश द्रोही लाइ बिहारी बन्न नपाएको रिस हो यदि पृथ्वीनारायण ले यो देश एकीकरण नगर्देको भए नेपाल हुने पनि थिएन तराइको भाग साइद बिहार र पाहाडी भाग चिन हुन्थ्यो
लिम्बुहरुलाइ जिस्क्याएर चितुवा भनिन्छ र मैले के सुनेको थे भने जब पृथ्वीनारायण शाहले जालझेल गरेर लिम्बुवान राज्य हातमा लिएर घर फर्किने क्रममा चितुवा कै आक्रमणबाट मृत्यु भएको रे। सत्यता भने लुकेकै छ।
Lol jallai jitera tesko desh nai aafno ma Gabi sakyo Tesla maryo vanna khojya😆😆 Power huda kapal hallauna nasakya Prithvi Narayan Shah ko powerless huda marya hola haina. Ani Prithvi Narayan Shah testo kamzor theya hola
@@pratik11-v7x Timro last ko kura Hawa. Le. Belun vore jasto kura gorxa vane. Pn le jiteko. Vanero chai khupoi. Khulkais. Hamra Agraj haru lai thah novayero . Tmi asti virkhar jonme ko. Kundara lai po thah voyexo. Tauko. Jasto. Kura kino gornu parou. Kansore sena pati lai jhukaro. Mareko itihash toh podeu hola ni...????
यो बिषय मलाई सारै राम्रो लाग्यो र मैले ब्यक्तिगत रूपमा गरेको सानो अनुसन्धानले के भन्छ भने शाह राजपरिवारले अत्यन्तै धेरै बेर सम्म आगोमा पकाइएको खाना खाने गर्थे त्यो खानाको पौस्टिक तत्व नस्ट भैसकेको हुन्थ्यो। आगोमा धेरै बेर खाना पकाउदा त्यहाँ रहेको पौस्टिक तत्व नस्ट हुन्छ। त्यो पनि एक कारण हुन सक्छ।
मेरो बुझाई मा प्रथम त आफ्नै भाईभारदारहरुको कारण दोस्रो मा यि भाई भारदार हरु र बिदेशी को चलखेल को कारण ले गर्दा शाह वंशीय राजाहरूको आयु छोटो भएको जस्तो मलाई लाग्छ । गल्ती कमेन्ट गरे माफी पाउँ । धन्यवाद
One person can have only one origin, not two. Their ancestors can not be both magar and rajput. But I am 100% sure that their ancestors were magar, not rajput, not chhetri, not muslim.
पृथ्वी नारायण साहले नेपालमा बस्न नदिएको, धर्म प्रचार गर्न नदिएको रिस पोखेर खैरे पादरीले लेखेको ईतिहास NGO मार्फत घोकाईएका ईसाईका आहाराहरुले आफ्नो धार्मिक, सास्कृतिक पहिचान पनि सिद्द्याए अनि ईतिहास पनि कुरुप बनाए !
इतिहास सबै सहि थियो भनेर मान्न सकिन्न, बिभिन्न घटनाक्रम लाइ येही ठिक हो भन्ने आधार अनुमानित र कथोकल्पिक जस्तो देखिन्छ! Je होस् एकीकरण को क्रममा अति पाप र दानबिय प्रवित्ती का कारण पृथिवी नारायण शाह लगायत उनका सन्तति हरुको यस्तो दुर्गति भएको पुस्टि हुन्छ!
याे अर्थ न बर्थकाे ईतिहास भन्ने हरुले किन शाहा बंशिय हरुले पुर्व लिम्बुवान जित्न नसकेर सम्झाैतामा नेपालमा गाभेकाे भनेर किन भन्न सक्दैनन् काईते हरुले?लिम्बुवान भुमि सँग जति गरे पनि लड्न नसकेर पृथ्वि नारायण शाहाले लिम्बुहरु सँग सम्झाैता गरेकाे लालमाेहर हरु अजै लिम्बुहरुले लुकाएर सुरक्क्षित राखेकाे छ याे किन भन्न सक्दैनाउ ती लाल माेहरमा लेखिएकाे छ जगर बगर बन जंगल जगा जमिन सबै तिमिहरुकै हाे हाँमि खाेस्दैनाउ भनेर लेखेकाे छ यदि खस्याै भने हाँम्राे बंश नास हाेस भनेर लेखेकाे छ र नभन्दै शाहाहरुले धाेका दिए पछि नभन्दै बंश नास नै भयाे ।अरु कुरा पनि धेरै लेखेकाे छ २०२१ शालमा मात्र लिम्बुवानमा लिम्बुहरुकाे किपाेट नेपाल सरकारले खाेस्याे याे किन भन्न सक्दैनाउ लिम्बुवान जितेर हाेईन सम्झाैतामा नेपालमा गाभेकाे भनेर चुतियाँहरु
पृथ्वी नारायण शाहले पुर्बी लिम्बुवान जित्न नसके पछि 1774AD मा नुनपानी सन्धि गरेका थिए अनि अपमान सहन नसकेर पछि हॄदयघात भएर मृत्यु भएको हो।त्यो सन्धिमा गोर्खा फौजले लिम्बूवानी फौज लाइ आक्रमण गरे गोर्खा शाह बंश नासिने र लिम्बू ले आक्रमण गरे लिम्बू नासिने जुन सन्धिमा बाचा गरेका थिए तर शाह बंशि ले सन्धि भंग गरे र अहिले आएर शाह बंश नै नासिए
Sandhi le hoina,gorkha sena le kirati sena lai ladai ma dhool chatai deko tespachi kirati huru atmasamarpan garnu pareko.history ramro le adhayan garera bola.sandhi hunu ba kirat india sanga miseyko hunu thiyo aile samma jasta sikkim bhako chan.jpt na bhana choda
@@sandeshlimbu3412 gorkhali sena le pahila patak hamla garda,40000 kirati sena afnu baccha ra budi lai chorera sikkim tira bhagey,bhote raja ko sharan ma.
@@SurajMaskiRana9646 o rana g yedi hajur le satyata pachauna saknuhunna vane kina bertha ko wakbad garnu hunxa limbu waan ma dherai choti aakraman garda ni jitna nasakera sandhi garya ho .
कृपया मलाई एउटा कुरा बताई दिनुहाेस् कि नेपालमा पृथ्बिनारायण शाह नाम गरेका राजा कति थिए? मैले एउटा चादिकाे माेहर देखेकाे छु जसमा श्रि श्रि पृथ्बिनारायण शाहदेब भनी १६९२ मिति लेखिएकाे छ। के याे पैसा पहिले बनेकाे हाे कि पृथ्बिनारायण शाहकाे जन्म पहिले भएकाे हाे? कृपया उत्तर पाऊ।
तपाईं सङ्ग भएको पैसा राजा पृथ्वीनारायण शाहको नै हो जहाँ शाक्य संम्बत प्रयोग गरिएको छ राजा त्रिभुवनको पाला देखि मात्रै त्यो नि १९९० ताका बाट मात्रै बिक्रम संम्बत प्रयोग गरिएको हो.... १. पृथ्वीनारायण शाह ( उहाँको हजुरबुबाको नाम पृथिपती शाह हो ) जोस्को सिक्का छैन २. प्रताप सिंह शाह ३. रण बहादुर शाह ४.गिर्वणयुद्ध वीर बिक्रम शाह ५. राजेन्द्र वीर बिक्रम शाह ६. सुरेन्द्र वीर बिक्रम शाह ७. पृथ्वी वीर बिक्रम शाह ( युवराज त्रैलोक्केको छोरा अनि राजा सुरेन्द्र वीर बिक्रम शाहको नाति हुन) ८. त्रिभुवन वीर बिक्रम शाह ९. महेन्द्र वीर बिक्रम शाह १०. बिरेन्द्र वीर बिक्रम शाह ११. दिपेन्द्र वीर बिक्रम शाह १२. ज्ञानेन्द्र वीर बिक्रम शाह यी हुन शाह बंशिय राजाहरु पृथ्वीनारायण शाहको ४ वटा ढोका खुल्ला भएको पैसा हुन्छ जहाँ पृथ्वी वीर बिक्रम शाहको ३ वटा ढोका खुल्ला भएको पैसा हुन्छ अब आफै छुट्याउनु होला 🙏
जब पुर्ब मा आएर पृथिबी नारायण शाह ले किराती हरु माथि जालझेल गरेर युद्ध गर्यो त्यहि दिन देखि किराती हरु को श्राप ले शाह बंश हरु को contdown सुरु भैसकेको थियो 🙏🙏
J man lagyo tei navana. Gorkhali harla kirati lai harako ho jal jhel garya haina. Tyo yuddha ma 40,000 kirati vagera Sikkim ma vote raja ko saran Lina gako theya
बिचरा राजा हुनु भन्दा अगाडि नै मरि सकेका दिपेन्द्र राजकाज चलाउन कसरी सफल भए??...आफ्नो बुवा आमा भन्दा अगाडि मारिएका मान्छे नै मुख्य दोषी भए....यहि हो नेपाल।
यस history channel धन्यवाद। सफलताको शुभकामना
नेपाल एकीकणका नायक राजा पृथिबी नारायण शाह र राजा महेन्द्रले हो यो देश बचाएको र आज सम्म हामी नेपाली भएर बाँच्न पाएका छौं।
Prithibi narayan saha kun jatika hun plz vannu pariyo sharma hun ya newar hun
@@basantnewar8085 varat ko mugal ko santan haru ho.. Belongs to rajasthan india
❤
बैदिक सनातन राष्ट्र नेपालको जय
बैदिक सनातन राष्ट्र नेपालको जय
खुशी लाग्छ आफ्नो पुरानो पुस्ता को पौरेनिक कथा सुन्द
राम्रो छ बन्धुको प्रश्तुति!🙏🙏
राजसंस्था नेपालको लागि एकदम घातक छ!
केरा छ
अचम्म छ साँच्चै !
प्रस्तोता सार्थक नेपाल जी, सत्य तथ्य लेख्नु होला ।
गजराज मिश्र र चन्द्रशेखर उपाध्यायको बारेमा पनि भन्नु हुन अनुरोध
रोचक जानकारीको निम्ति पूरापूर साथ समर्थन 👍️💖❤️🙏
Thank you.
२२ से २४से राजाहरुको पनि थोरै भएपनि बाहिर ल्याइदिनु भए आभारी हुने थियौ
धेरै कुरा गडबड छ यो रिपोर्ट मा!!
Thank you so much for the great historical information about the kings of Nepal. 🙏🙏
Good. Nevs❤
Sir raja birendra hatiya kanda ko ma ni euta video banaunu main hatiyara ko ho ??
Daji tapaila k ko aadhar ma yo sop katha hru vannu vayeko ho tyo Gyan pauna paya danya hunya theya
Mandip jiu plz watch the video till the end.. there we will get the list of references.
Tarai vuvaaglai kasari sametiyo? Plz make a vedio
शाह बन्शी राजाहरु के मुस्लिम थिए र?
येस्को बारेमा नि video बनाइदिनु न है?जान्न मन लाग्यो bro🤗🙏🇳🇵
Thank you for your request. Sure Sunita jiu, we will make and publish it soon. Plz keep watching.
अब धेरै बाच्ने राजा मा श्री ज्ञानेंद्र बिरबिक्रम शाह देब ,, होला ,,,!
savage ans😅🙏
yes, gyanendra le ta Rajendra Bikram shah bhanda badhi bachera dekhaye!!
But he is already dethroned..that's why he lived a long life maybe..who knows.
Undefeated limbuwan state ko pani video banaunus
Sure Surendrajiu.. we will make and publish it very soon, keep watching.
Sorry bro actually kirat lose the war and surrendered to gorkha army.jpt na bhana
@@SurajMaskiRana9646 kirat bhannale Rai community bujhinjha. One and only undefeated state was limbuwan
@@limbusurendra4105 it's same and history itselfs speaks that both khambhuwan n yankthung army were badly beaten by invading gorkha army which led them to flee towards sikkim valley to seek help from bhotia king.
Suraj rana जी, इतिहास लाई अलि राम्रो संग अध्ययन गर्नु होला। यसरी कुनै पनि समुदायको बारेमा इतिहास को बारेमा गलत बुझाइ राम्रो होईन । सुब्बा पदवी अनि किपट को बारेमा सुन्नु भएको होला, छैन भने अध्ययन गर्नुहोस्। अथवा विस्तृत मा बुझ्न चाहनु हुन्छ भने मलाई spandhak116@gmail.com मा सम्पर्क गर्नु होला
Afno desh ko raja haru ko barema itihas janna pauda khushi lagyo
गुड जानकारि
Thank you
Sarthak ji ko prayas ramro lagyo
राजा त्रिभुवनले शक्ति हातमा ल्यायो तर नेपाल भारतले खेल्ने भुमी बनायो। राजा महेन्द्रले २०१८ सालमा सत्ता हातमा नलिएको भए देश इन्डियामा बिलय हुने थियो। राजा महेन्द्रले बहुदल दिएर २०१५ सालमा चुनाब गरायो तर देश इन्डियाको इसारामा चलेको र नदिनाला भारतलाई दिएको कारण साथै नेपाललाई इन्डियामा बिलय गर्ने षड्यन्त्र भएको चाल पाएर राजा महेन्द्रले सत्ता हातमा ल्याएर देशको रक्षा गरेको हो।
राजा त्रिभुवन को आलोचना गर्ने तिमी मूर्ख होउ यदि त्रिभुवन ले त्यसरी सत्ता परित्याग गरि जनता सग मिलि राणा विरुद्ध नलागेका थिय भने आज पनि नेपाल मा राणा शासन हुन्थ्यो किन कि सत्ता को परित्याग गर्ने पृथ्वीनारायण र त्रिभुवन हुन । भने प्रजातान्त्र आय पछि सत्ता को मोह नगर्ने गणेशमान शिह हुन
लिपु लेख कालापानी बेचेर खाने त्यही महेन्द्र राजा नै होइन अहिले हेरौ हालत😭🌚
@@bijayaraisuchha5924 eh mugi ka ko guff believe garyo feri 😂
@@rochitgurung9090 😡🐕👊
@@bijayaraisuchha5924 jpt nabol
So nice videos...
Thanks a lot🙏🙏
Keep it up..
So nice of you
Ati ramro
Gyanendra sab vanda long bachne raja hun
Great speech
Thank you.
King Prithivi Narayan Shah, King Mahendra and King Birendra- the great king of Nepal
Pritvi Narayan, Tribhuvan ani Mahendra great bhanna milcha tara bich ko aru ra Birendra lai great king? Tyo mildaina. Ramro manche thiye King Birendra hola tara great king bhanna wrong hola.
Ekdam Zhur
King birendra is the most loved king.he will be always remembered in the heart of Nepali people
_
No its King Mahendra.
@@Bleedcric mahendra birendra mahan raja tribhuvan mahan prithivi narayan mahan aru shah raja ta kahile rani kahile rana ko gulM
@@muchbetter6671 tribhuvan sala chor desh bechuwa ho. Nepal lai India ko protected county banako, 50,000 nepali army lai ghatayera 5000 ma jharya, Nepal ma Hindi vasa xirako
Ani nehru lai pani Nepal Bharat ma gabni vanya thyo tyo muji la
@@Bleedcric Ani 1962 MA kalapani lipulekh limpiyadhura India Lai becheko mahan raja Mahendra hun Ani 2032 bs MA chuche naksha India Lai bechni mahan raja birendra ho.. 2032 Sal Vanda paila chuche naksha thyo nepal ko
नेपाली लाई तेसैइ गोखाली भनेको हैन रहेछ यो सुन्दा हामीलाई कथाजस्तो लाग्छ जय बाहार्दुर गोखाली 🇳🇵🇳🇵🇳🇵🇳🇵
Gokhali bhanchas boka
राजा विरेन्द्रको वन्श बिनासको कारण सहितको भिडियो बनाउन आग्रह सर।
Tapai haru lai dhannebad xa
Sir vimsen thapa ko barema pani hjrle auta video banaunu paryo
यस्तो ईस्टोरी मा किन मुबि हरु बन्दैन नेपाल मा ??
मैले सुनेका केहि कुरा आज म लेख्न गइ राखेको छु |भन्नेले सहि कुरा भन्यो कि गलत कुरा भन्यो त्यो भन्न सक्दिन |राणाकालमा राणा हरु दरबार बाटबाहिर निस्किदा राम्रा राम्रा केटीहरु लुक्नु पर्थियो रे |किनकी ति केटि हरु देख्ने बितिक्कै राणाहरुले जबर्जस्ति लैजान्थिये रे उनीहरुको जे आदेस भयो त्यो कुरा सिरोपणगर्नु पर्थियो रे |पछि राजतन्त्र आएपछि राजा हरुले पनि तेस्तै गर्नु पर्थियो रे |तर राणा हरुले जस्तो जबर्जस्ति चाही निकै कम भयो रे |राजाहरुले बाहिर बिबाह गर्नु भन्दा राणा परिवारकै छोरीहरु बिबाह गर्नु पर्थियो रे |राज परिबार मा २ ओटा राजा महेन्द्र र राजा बिरेन्द्र चाही जन भाबना बुजेर काम गर्नु पर्छ भनेर देस र जनताको हित हुने कुरा गर्ने बेक्ती भनेको सुनिन्थियो |उहा हरु त कसैले नचिन्ने गरेर दरबार बाट निस्केर जनताको कस्तो अवस्था छ भनेर छड्के जाच गर्नु हुन्थियो रे |तेती गर्दा गर्दै पनि उहाहरुलाई निगरानी गर्ने गर्थियो रे |राजा महेन्द्र को देखल मा ३ ओटी श्रीमती देखियो |२ ओटा बिबाहित र अर्को रखेउटी भन्नपर्यो |रखेउटी बाट १ सन्तान र २ओट़ारानी बाट ६ सन्तान ३ ओटा छोरा ३ ओटी छोरी | राजा महेन्द्र ले राणाको छोरी दिदी बहिनि बिबाह गरेको दिदी को नाम इन्द्र राज्जे र बहिनि को नाम रत्न राज्जे हो |रत्न राज्जे त अजपनि जिवितै हुनुहुन्छ |उहाहरुको बारेमा केहि भन्छु |ज्ञानेन्द्र साह रत्न पटी को छोरा हो |रत्न ले महेन्द्र सग बिबाह नगर्दै जन्मेको छोरा हो |छोरा जन्मिए पछि बिबाह गरेको हो |इन्द्र राज्जे लछ्मी मरे पछि मात्र रत्न लाइ बिबाह गरेको हो |इन्द्र राज्जे को सहज मिर्तु होइन सद्येंत्र पुर्बक मरेको कुरा सुनिएको थियो |येस्मा रत्न को हात छ भनेर कुरा बाहिर आएको थियो |महारानी रत्न ले महेन्द्र लाइ अति मन पराउने रे खाली महेन्द्र को नजिक हुने रे त्यो भएपछी ज्ञानेन्द्र साह जन्मियेरे |बिबाह गर्ने भनेर दबाब दिन थाल्दा महेन्द्र ले मानेन रे |म एउटी रानी हुदा हुदै अर्को बिबाह गर्दिन बरु ज्ञानेन्द्र लाइ दर्बार म लगेर इन्द्र राज्जेको सन्तान बनाउछु भनेर लगेको रे |एस पछि रानी बन्न नपाए पछि दिदी लाइ २ चोटी माइत गएको बखतमा मार्ने सद्येंत्र गरेको रे यो कुरा इन्द्र राज्जेलाई थाहा भयो रे |पछि अन्तिम बच्चा जन्मिदा सुत्केरी अबस्थामानै बिस खुवाएर मारेको रे यो कुरा इन्द्र राज्जे लक्ष्मी लाइ सुत्केरी स्याहार्ने महिला ले मेरो आमा सग भनेको सुनेको मैले |इन्द्र राज्जेले सुसारे सग भनेको थीनरे|मलाई फेरी मार्ने सद्येंत्र हुन् सक्छ तिमीले मेरा सन्तानहरुको हेरविचार गर्नु है भनेको रे |इन्द्र राज्जे लक्ष्मी मर्नु भन्दा अगाडी कुनै बिरामी थिएन रे |जब उनीलाई खानेकुरा दीयोरे त्यो खाएपछि उनको देहान्त भयो रे |तेस्पछि महेन्द्रले रत्न लाइ बिबाह गरेको रे |जो सुसारे थिइन् उनि बाचेको भए अहिले उनीसग सबै कुरा थाहा पाउन सकिन्थियो |उनीले भैदैनी लाइ दिएको ढाकाको सलमेरो आमालाई अतिनै राम्रो लागेर किन्नु भएको थियो |दर्बार हत्या काण्ड आफ्नो छोरा ज्ञानेन्द्र साह लाइ राजा बनाउन रत्न राज्जे लक्ष्मी साहले रचेको खेल हुन् सक्छ |रत्न अतिनै कठोर हिर्दएको महिला हुनुहुन्थियो रे |जति कुरा मैले लेखे यो कुरा सुनेको हु देखेको हैन |दर्बार हत्या काण्ड र मदन आश्रित हत्या काण्ड ले देस ले ठुलो छेती बेहर्नु पर्यो |राजा बिरेन्द्रको नातिनीहरू साना नभएका भए उनीहरु पनि मारिने थिए होलान |बिरेन्द्रको बग्स हकदार ती नातिनी हरुनै हुन् |तिनीहरुको अधिकार कसैले खोस्न पाइदैन |महेन्द्र र बिरेन्द्र त देस को सहि राजा रहेछन |उनीहरु बाचेको भए आज हाम्रो देस कति विकास भै सक्थियो होला ?
nice madeup story like the religion holy books.
Thanks for such information.
So nice of you
Thanqu sir
नेपाल काे इतिहास लामाे खन्ण भएपनि दुखजनक् र दुर्लभ
लाेभ ले हाेकि
दुश्मनी ले हाे इतिहास बडाे दयाजनक र दुखजनक् हाम्रो
इतिहास 🤔😛🤔😢😢
I Requested 2 Team Plz if Possible Make the Documentary of Salyan Malta Malneti Royal Family Origin Video Awaited If Possible Make Asap!
Truly Urs!
Ashok Bikram Shah!
Sure Ashok jiu, your request is accepted and our team is collecting resources. plz keep watching our program.
२००२ सालमा बिरेन्द्र साहको जन्म भएको र २०२२ सालमा बिहे हुदा २६ बर्श कसरि हुन्छ हजुर, अहिलेका नेताले पेपर पढेर भासन गरेजस्तो हो र 20:38
यो मेरो अाठौ पुस्ता कियर सिह बस्नेत को फोटो भय पिलिज पठाई दिनु होला
राजाहरु को आयु छोटो हुनुको कारन यिनीहरू लाई आफनै ले जालसाझी , बिष बमन गरेर मारिदिनछन ।।
Nice 👍👍
धेरै धेरै धन्यवाद
राम्रो लाग्यो
Subscribe gare hai👌👌😁😁
Thank you So much.
Hami lai estai estai nepal ko history haru ko khoji xa aasha garxau raaja buirendra ra unka pariwar ko hatya k ani kasari kasle gaaryo bujnu xa????
Nice knowledge collection thanks.
राजा हुदा चाडै मर्ने सर्वसाधारण नागरिक हुदा धेरै बांच्ने कस्तो हो रहस्य।
क्रीस्चियन मिसिनरी ले गर्दा राजाहरुको आयु छोटो भयको हो।
Hehehhhhhh😆 ma cristan tara timra kura le ris hoina hanso po lagyo 😆
Hinduatibadi bahunbadi niti dwara janai dhari lai kakha arulai pakha garera ho
सर पर्वत राज्यको वारेमा एउटा भिडियो बनाईदिनु न ।
Sure, Dreamjiu, we have accepted your request and the research on the subject of parbat rajya has been started, We will publish it soon. Once again Thank you.
sir parbat rajyako video banaidinuna
We are making a history of Parbat rajya, plz keep watching.
हिसाब मिलेन २० बर्षमा राजा भयका पृथ्वीनारायण राजा भएकेा ५ बर्ष पछि बित्छ भने ,बित्दाखेरि कसरी ५५बर्ष पुग्याे ?
Raja bhaneko upatyakama bijayapachhi Nepal ko raja bhayera, Gorkha ko raja bhayera hoina....
geynedera le mareko ho afnai daju lai
Birendra ko bihe 22saal ma haina hajur.
very interesting
Dherai dherai dhyabaad
त्यो जमानामा राजाहरु कुनै घाउ, चोटपटक वा रोगको सिकार हुदा खासै कुनै उपचार गर्ने प्रबिधि नहुदा राजाहरु त असमायिक मुर्त्यु हुने रैछ झन जनताहरुको के हालत होला!!!
I agree 💯😊😊 with you opinion
awesome program
यिनिहरुले राज्य सन्चालन गर्ने जिम्मेवारी भगवानले दिएकै हो तर धेरै पाप गरेकोले यिनिहरु आफै पतन भएर गयो
Tesovaye duniya ko harek Raja patan vayera gayo ya kasaiko sasan xaina tahaha
@@binitakaphle6092 एकदम ठिक। मान्छे मा पाप लुकेको हुन्छ
@@Kusaang_chemjong_limbu तिमिहरु जस्ता देश द्रोही लाइ बिहारी बन्न नपाएको रिस हो यदि पृथ्वीनारायण ले यो देश एकीकरण नगर्देको भए नेपाल हुने पनि थिएन तराइको भाग साइद बिहार र पाहाडी भाग चिन हुन्थ्यो
लिम्बुहरुलाइ जिस्क्याएर चितुवा भनिन्छ र मैले के सुनेको थे भने जब पृथ्वीनारायण शाहले जालझेल गरेर लिम्बुवान राज्य हातमा लिएर घर फर्किने क्रममा चितुवा कै आक्रमणबाट मृत्यु भएको रे।
सत्यता भने लुकेकै छ।
पृथ्वी नारायण काे मृत्यु हुनेबेला उनी अधबैंसे थिए। ५० वर्ष कटेका। चिन्ता,दुःख सबैको सामना गर्नुपर्यो। र सत्यता यही हो चिन्ताले चिता चादाउँछ ।
Lol jallai jitera tesko desh nai aafno ma Gabi sakyo Tesla maryo vanna khojya😆😆
Power huda kapal hallauna nasakya Prithvi Narayan Shah ko powerless huda marya hola haina. Ani Prithvi Narayan Shah testo kamzor theya hola
@@pratik11-v7x
Timro last ko kura Hawa. Le. Belun vore jasto kura gorxa vane. Pn le jiteko. Vanero chai khupoi. Khulkais. Hamra Agraj haru lai thah novayero . Tmi asti virkhar jonme ko. Kundara lai po thah voyexo. Tauko. Jasto. Kura kino gornu parou. Kansore sena pati lai jhukaro. Mareko itihash toh podeu hola ni...????
Tnjs info
Those people who will watch these video in the future
I'm sure they r gonna hit like button ❤️
dami
Keep your good work brother
Thank you, I will
52 hoena 32 barsha ko umer ho
Hisab garnus
यो बिषय मलाई सारै राम्रो लाग्यो र मैले ब्यक्तिगत रूपमा गरेको सानो अनुसन्धानले के भन्छ भने शाह राजपरिवारले अत्यन्तै धेरै बेर सम्म आगोमा पकाइएको खाना खाने गर्थे त्यो खानाको पौस्टिक तत्व नस्ट भैसकेको हुन्थ्यो। आगोमा धेरै बेर खाना पकाउदा त्यहाँ रहेको पौस्टिक तत्व नस्ट हुन्छ। त्यो पनि एक कारण हुन सक्छ।
Really good analysis
दुइ दिनको जिन्दगीमा किन लोभ लालच हुँदो हो कुन्नी ,सत्ता लालच र अहंकार ,ले आयु छाेटाे हुन्छ !!
गुड जब
Wow! Great speech .
Wow...
मेरो बुझाई मा प्रथम त आफ्नै भाईभारदारहरुको कारण दोस्रो मा यि भाई भारदार हरु र बिदेशी को चलखेल को कारण ले गर्दा शाह वंशीय राजाहरूको आयु छोटो भएको जस्तो मलाई लाग्छ । गल्ती कमेन्ट गरे माफी पाउँ । धन्यवाद
Sahi ho
क्रीस्चियन मिसिनरी को ठुलो हात छ
Thanks 👍😊
नेपालमा कुशासन र कुसस्कार छुवाछुत साने जात र ठुलाे जात भनेर नियमकानुन बनाएर शासन गने नै शाह वँशसी शासन हाे
Nepal royal shah family are thakuri
But their origin are magar and rajput
So stop calling them Muslim
Prithivi narayan shah called himself "king of magarat" as well .
One person can have only one origin, not two. Their ancestors can not be both magar and rajput. But I am 100% sure that their ancestors were magar, not rajput, not chhetri, not muslim.
पृथ्वी नारायण साहले नेपालमा बस्न नदिएको, धर्म प्रचार गर्न नदिएको रिस पोखेर खैरे पादरीले लेखेको ईतिहास NGO मार्फत घोकाईएका ईसाईका आहाराहरुले आफ्नो धार्मिक, सास्कृतिक पहिचान पनि सिद्द्याए अनि ईतिहास पनि कुरुप बनाए !
@@grpnepal यहाँ पृ ना शाह को पुर्खा को बारे मा कुरा भैराहछ, इसाई मिसिनारी को कुरा कहाँ बाट आयो.
@@nandumalla373
Ani fheri vamshavali ma rajput ho bhanne payincha ni tah?
Nice
तपाईले राजा वीरेन्द्रको विवाह २०२२ भनेको छ जहां सम्म लाग्छ यो २०२६ जस्तो छ, कन्फर्म गर्नु होला।
इतिहास सबै सहि थियो भनेर मान्न सकिन्न, बिभिन्न घटनाक्रम लाइ येही ठिक हो भन्ने आधार अनुमानित र कथोकल्पिक जस्तो देखिन्छ! Je होस् एकीकरण को क्रममा अति पाप र दानबिय प्रवित्ती का कारण पृथिवी नारायण शाह लगायत उनका सन्तति हरुको यस्तो दुर्गति भएको पुस्टि हुन्छ!
यो कमेन्ट ठीक भएन।
kaji bansharaj gurung kaji suryaman singh gurung kaji narsingh gurung sardar angad ghale(gurung)subba nathu gurung sardar jhagal gurung sardar banshu gurung,captain prahalad gurung general kashiraj gurung ko barema video banaunau...
याे अर्थ न बर्थकाे ईतिहास भन्ने हरुले किन शाहा बंशिय हरुले पुर्व लिम्बुवान जित्न नसकेर सम्झाैतामा नेपालमा गाभेकाे भनेर किन भन्न सक्दैनन् काईते हरुले?लिम्बुवान भुमि सँग जति गरे पनि लड्न नसकेर पृथ्वि नारायण शाहाले लिम्बुहरु सँग सम्झाैता गरेकाे लालमाेहर हरु अजै लिम्बुहरुले लुकाएर सुरक्क्षित राखेकाे छ याे किन भन्न सक्दैनाउ ती लाल माेहरमा लेखिएकाे छ जगर बगर बन जंगल जगा जमिन सबै तिमिहरुकै हाे हाँमि खाेस्दैनाउ भनेर लेखेकाे छ यदि खस्याै भने हाँम्राे बंश नास हाेस भनेर लेखेकाे छ र नभन्दै शाहाहरुले धाेका दिए पछि नभन्दै बंश नास नै भयाे ।अरु कुरा पनि धेरै लेखेकाे छ २०२१ शालमा मात्र लिम्बुवानमा लिम्बुहरुकाे किपाेट नेपाल सरकारले खाेस्याे याे किन भन्न सक्दैनाउ लिम्बुवान जितेर हाेईन सम्झाैतामा नेपालमा गाभेकाे भनेर चुतियाँहरु
Jung bahadur rana europe kasari gaye holan jaba ki nepal ma airport nai thiyena.
Udhero gayekoho.Lol.
Suryavamshi Malla raja haru ko aayu pani choto thiyo
- Jagatprakash Malla 34 (bifar le mareko)
- Bhupatindra Malla 48
- Pratap Mallla 50 (sudden death)
- Nripendra Malla 18
- Parthivendra Malla 24 (bish khuyayera mareko)
- Bhupalendra Malla 21 (ayodhya tirthayatra ma mare ko)
- Mahindrasinghdev / Bhaskar Malla 24 (plague epidemic / corona jasto le mareko)
- Srinivasa Malla 58
- Yoganarendra Malla 39 (bish khuyayera mareko)
Etc.
Pahila ko samay ma sabai Manche yo aayu choto thiyo
हाम्रो नेपाल राम्रो नेपाल ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ईतिहास साक्षी छ साहा बंशले लिम्बुवान हराउन सकेन
Napunsak rahy xa
आफ्नो सत्ताको स्वार्थको लागी अरुको राज्य र बंश नाश गर्ने शाहबंशको आखिरमा अंश र बंश दुइटै नाश भयो !!
पृथ्वी नारायण शाहले पुर्बी लिम्बुवान जित्न नसके पछि 1774AD मा नुनपानी सन्धि गरेका थिए अनि अपमान सहन नसकेर पछि हॄदयघात भएर मृत्यु भएको हो।त्यो सन्धिमा गोर्खा फौजले लिम्बूवानी फौज लाइ आक्रमण गरे गोर्खा शाह बंश नासिने र लिम्बू ले आक्रमण गरे लिम्बू नासिने जुन सन्धिमा बाचा गरेका थिए तर शाह बंशि ले सन्धि भंग गरे र अहिले आएर शाह बंश नै नासिए
Sandhi le hoina,gorkha sena le kirati sena lai ladai ma dhool chatai deko tespachi kirati huru atmasamarpan garnu pareko.history ramro le adhayan garera bola.sandhi hunu ba kirat india sanga miseyko hunu thiyo aile samma jasta sikkim bhako chan.jpt na bhana choda
@@SurajMaskiRana9646 abe bijaya pur hilihang chainpur rajya ma 16 /16 patak aakraman garda ni nasakera sandhigarya ho hawabolxau
@@sandeshlimbu3412 gorkhali sena le pahila patak hamla garda,40000 kirati sena afnu baccha ra budi lai chorera sikkim tira bhagey,bhote raja ko sharan ma.
Yadi gorkhalile yudda giteko vaye sandhi chai kina garnh paryo ta mahasaye....?
@@SurajMaskiRana9646 o rana g yedi hajur le satyata pachauna saknuhunna vane kina bertha ko wakbad garnu hunxa limbu waan ma dherai choti aakraman garda ni jitna nasakera sandhi garya ho .
किना पिर्थिबिनारन शाहा भन्दा अगाडी कुनै राजा थियन र
कृपया मलाई एउटा कुरा बताई दिनुहाेस् कि नेपालमा पृथ्बिनारायण शाह नाम गरेका राजा कति थिए? मैले एउटा चादिकाे माेहर देखेकाे छु जसमा श्रि श्रि पृथ्बिनारायण शाहदेब भनी १६९२ मिति लेखिएकाे छ। के याे पैसा पहिले बनेकाे हाे कि पृथ्बिनारायण शाहकाे जन्म पहिले भएकाे हाे? कृपया उत्तर पाऊ।
तपाईं सङ्ग भएको पैसा राजा पृथ्वीनारायण शाहको नै हो जहाँ शाक्य संम्बत प्रयोग गरिएको छ राजा त्रिभुवनको पाला देखि मात्रै त्यो नि १९९० ताका बाट मात्रै बिक्रम संम्बत प्रयोग गरिएको हो....
१. पृथ्वीनारायण शाह
( उहाँको हजुरबुबाको नाम पृथिपती शाह हो ) जोस्को सिक्का छैन
२. प्रताप सिंह शाह
३. रण बहादुर शाह
४.गिर्वणयुद्ध वीर बिक्रम शाह
५. राजेन्द्र वीर बिक्रम शाह
६. सुरेन्द्र वीर बिक्रम शाह
७. पृथ्वी वीर बिक्रम शाह ( युवराज त्रैलोक्केको छोरा अनि राजा सुरेन्द्र वीर बिक्रम शाहको नाति हुन)
८. त्रिभुवन वीर बिक्रम शाह
९. महेन्द्र वीर बिक्रम शाह
१०. बिरेन्द्र वीर बिक्रम शाह
११. दिपेन्द्र वीर बिक्रम शाह
१२. ज्ञानेन्द्र वीर बिक्रम शाह
यी हुन शाह बंशिय राजाहरु
पृथ्वीनारायण शाहको ४ वटा ढोका खुल्ला भएको पैसा हुन्छ जहाँ पृथ्वी वीर बिक्रम शाहको ३ वटा ढोका खुल्ला भएको पैसा हुन्छ अब आफै छुट्याउनु होला 🙏
Such a family..
that's 🙏🙏🙏
Nepal ka JATI gumeka bhumi f irtahunu parx jaya des jaya bhumi
काजी करबिर खत्री को इतिहाँस थाहा पाउन सकिन्छ?
Thank you very much. Sure we will make and publish it soon.
Birendra ko bihe kasari 20 saal ma ani kasari 26 barsa ko ali study garera bolna yaar vai
जब पुर्ब मा आएर पृथिबी नारायण शाह ले किराती हरु माथि जालझेल गरेर युद्ध गर्यो त्यहि दिन देखि किराती हरु को श्राप ले शाह बंश हरु को contdown सुरु भैसकेको थियो 🙏🙏
Ho ho sai ho hami sojho kirat lai gareko pap ko fal ho
J man lagyo tei navana. Gorkhali harla kirati lai harako ho jal jhel garya haina. Tyo yuddha ma 40,000 kirati vagera Sikkim ma vote raja ko saran Lina gako theya
@@sandeshlimbu3412 tesovaye kirat harule ni bhote bhumi luteko le paap lagera haryo
मेरो देश नेपाल हो।।हाम्रो देश सुन्दर नेपाल छ
गुरु गर्नेलगायत परिणामा phptpoint रोग गर्नुहुन्न jo
बिचरा राजा हुनु भन्दा अगाडि नै मरि सकेका दिपेन्द्र राजकाज चलाउन कसरी सफल भए??...आफ्नो बुवा आमा भन्दा अगाडि मारिएका मान्छे नै मुख्य दोषी भए....यहि हो नेपाल।
😊😊😊😊😊😊😊😊😊😊😊😊
gyanendrako barema kehi vannu parne🙄🙄🙄🙄🙄🙄🙄
Birendra paribar darbar hattya kanda bhaninxa kina doxi haru ko parda faas hudaina Aagami Apisod ma yo pani sahi dinu hola