Nibhdaina Aashako Diyo - Sabitri Gurung • Krishna Thapa Magar • Ashish • Anju• Lok Dohori Song 2079

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024

Комментарии • 312

  • @SabitriGurungOfficial
    @SabitriGurungOfficial  Год назад +51

    कृष्ण थापा मगरको शब्द, सङ्गीत, मेरो र कृष्ण थापा मगरको आवाज, आशिष गुरुङ र अन्जु गुरुङको नृत्यसहित नयाँ लोक दोहोरी "नभन आशाको दियो" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला।

  • @परिबर्तननेपाल-ज3य

    हामी सबैलाई धेरै माया गर्ने हाम्रो अग्रज आदरणीय पुराना चर्चित गायक तथा सर्जक कृष्ण थापा दाइको साह्रै मीठो प्रस्तुती ज्यादै मन पर्यो

  • @DipGurung
    @DipGurung Год назад +30

    आदरणीय फूपू सबित्री गुरुङ र कृष्ण थापा दाइको स्वरमा "निभदैन आशाको दियो"आइसकेको छ सबै जनाले एक चोटि हेरेर प्रतिक्रिया दिनु होला ।

    • @nawalgurung4456
      @nawalgurung4456 Год назад +5

      Congratulations Didi lagayt team lai

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +5

      अत्यन्तै मिलनसार संघर्षशील दिप कोके गुरुङ भाई दिपले दियो लाई निभ्न दिनुभएको छैन अौसीको उज्यालो थपिदिनु भएको छ भाइ लाई हार्दिक धन्यवाद भन्न चाहन्छु हजुर को पनि नाम जस्तै काम चम्किरहोस्

  • @golsimal5892
    @golsimal5892 Год назад +16

    आदरणीय कृष्ण थापा मगर र सावित्री गुरुङ ज्यू को स्वरमा धेरै पछी निक्कै मिठो गीत सुन्न पाइयो | उहाँहरूको स्वरमा यस्तै ठेट गीतहरू अझ थप धेरै सुन्न पाउने आशा छ |

  • @bhojgurung8942
    @bhojgurung8942 Год назад +13

    Atyantai mitho swar Nani keep it up congratulations!!!

  • @khemgurung9538
    @khemgurung9538 Год назад +29

    आह साराई मिठो गित बनेको रहेछ सुनेर आननद आयो सुभकामना छ सम्पुर्ण म👍️👍️

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +3

      khem Gurung - हजुरलाई पनि हार्दिक धन्यवाद छ गीत मन पराउनु भै अमूल्य कमेन्ट गरेर सहयोग पुर्याउनु भएकोमा

  • @dhambugrg9698
    @dhambugrg9698 Год назад +30

    नेपाली मौलिकतामा आधारित ठेट लोक दोहोरीको आकाशमा उदाएको यो मीठो लोक दोहरी शब्द र लयमा अती उत्कृष्ट लाग्यो यो कर्णपि्रय गितलाई सबैले मन पराईदिनु हुने छ भन्ने आशा सहित सर्जक ज्युहरुलाई सफलताको शुभकामना🌹🌹🙏🙏🇳🇵

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +1

      प्यारो भाइ लाई,
      हार्दिक धन्यवाद छ,
      मो गायक छेत्रा देखि 30बर्ष हराए,आफ्नै पारिबारिक कारण ले।
      `आशा को दियो लाई,हजुर हरु सबै ले तेल तपि दिनु हुनेछ भन्न्ने आसा लियेको छु,

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 Год назад +27

    गित राम्रो छ।सफलताको शुभकामना आदरणीय दाइ अनि दिदीलाई!

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +3

      Amrit budha Chhetri मेरो आत्मीय भाइलाई पनि गीत मन पराउनु भएकोमा साथै हामीलाई अमूल्य सल्लाह र सुझाव दिनु भएर सहयोग पुर्याउनु भएको मा हार्दिक धन्यवाद छ

  • @ushanepal11
    @ushanepal11 Год назад +20

    आहा कति राम्रो शब्द संगित हामि नेपाली को मौलिक भाषा मा आधारित बधाई छ साबित्री आनटि लगाएत सम्पूर्ण टिमलाइ।❤️❤️🙏🙏🙏

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад

      हार्दिक धन्यवाद छ उशा जि,हजुर्को साथसपोर्त लाई,🙏

  • @DiluSalamiMagar
    @DiluSalamiMagar Год назад +24

    धेरै पछि अग्रज कलाकारको आवाजमा मिठो गित सुन्न पाउँदा अत्यन्तै हर्षित भए हार्दिक बधाई छ सम्पुर्ण टिमलाइ🙏

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +2

      Dilu salami magar baini,हार्दिक धन्यवाद छ, हजुर को अमुल्य comment lai,
      share ra dubcrib garna nabirsanush🙏💅,

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +1

      Dilu Salami Magar मेरी प्यारी बैनी दिलु सलामी मगरलाई पनि सम्पूर्ण टिमको तर्फबाट हार्दिक धन्यवाद छ हजुर हरू को यो अमूल्य माया साथ र सहयोग को निम्ति

  • @dhambugrg9698
    @dhambugrg9698 Год назад +23

    सावित्री दिदिले बजारमा ल्याउनु भएको निभ्दैन आशाको दियो नामक मीठो लय र शब्द संकलनको लोक दोहरी गित जति सुन्यो उति कर्णपि्रय लाग्छ्🌹🙏👍️

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +1

      धम्बु भाई लाई हार्दिक धन्यवाद छ,
      यो गीत लाई सुनि साथ सपोर्त गरि दिनु भएको मा🙏💅❤️

  • @vhimgurung9479
    @vhimgurung9479 Год назад +22

    Dherai ramro lagyo phuppu,sabai team lai suvakaamana

  • @pabitragc821
    @pabitragc821 Год назад +20

    Wow dherai ramro x dai ani didilai safaltako subhakamana

  • @rekhapariyar2374
    @rekhapariyar2374 Год назад +24

    Dherei ramro git diju safaltako suvKamana

  • @beejaybeejay9961
    @beejaybeejay9961 Год назад +22

    दामी छ हजुर

  • @mayalimbu2675
    @mayalimbu2675 Год назад +25

    हजुर हरु को लय शब्द सोर गित अत्ति फुर्सद मा बनाउनु भएको होकि कसो छ्यामा र किर्स्न दाइ हजुर ले दामी लाग्यो मलाई सेवारो 🙏🙏 नमस्ते 👌👌👌👌❤️❤️❤️❤️

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      Maya Limbu बैनी लाई हार्दिक आभार व्यक्त गर्दछु हजुर ले हाम्रो गीत को शब्द संगीत र स्वर मन पराउनु भएको मा साथै अमूल्य कमेन्ट गरिदिनुभएकोमा पनि धन्यवाद छ हजुरलाई

  • @ManojLama-s3p
    @ManojLama-s3p Месяц назад +5

    Dherai Ramo geet mero didi sabitri Gurung lagayet Sampurna kalakar laii subhakaman🎉❤

  • @sabitrigiri2882
    @sabitrigiri2882 Год назад +26

    आहा! आदरणीय दाजु कृश्ण थापा र आदरणीय दिज्युको सुमधुर स्वरमा अत्यन्त मिठो शब्द संयोजन उत्कृष्ट गीत लिगलिग कोटको अत्यन्त रमणीय दृश्य हार्दिक बधाई तथा सफलता को शुभकामना ! 🎉❤

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +3

      Sabitri giri मेरी प्यारी वैनी साबित्री गिरी बैनी्लाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछु हजुरको अमूल्य माया सल्लाह र सुझावको निम्ति

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +2

      Dear sabitri बैनी लाई हर्दिक धन्यवाद छ।
      हजुर को सम्पुर्ण गीत ले पनि सफलता मिलोस्🙏💅,मेरो नयाँ चनेल भएको ले सुब्कृबे पनि गरि दिनु हुन अनुरोध गर्दछु 💅🙏

  • @kirtithapa8518
    @kirtithapa8518 Год назад +15

    Krishna Thapa dai ko aawaj sunera hurkiyeko maanxe ma dherai paxi feri dajuko utkrista prastuti anubhab garna pauda khusi lagyo

  • @bimasarumagar5022
    @bimasarumagar5022 Год назад +13

    Aaha kati mito geet banaunu vako dai video pani ustai ramaro xa sabai jana lai safalta ko subha kamana xa hai🙏🙏👌👌👌👌👌👌❤❤❤💥💥💥💥💯💯💯💯

  • @nareshgurung1401
    @nareshgurung1401 Год назад +20

    आहा....सार्है लय,शब्द र संगित।संपुर्ण टिमलाई सफलताको शुभकामना।आगामी दिनहरूमा पनी यस्तै मिठो गितहरू सुन्न पाउछु भन्ने आशा गरेको छु।

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      Naresh Gurung भाई हजुरलाई पनि धेरै धेरै धन्यवाद छ लय शब्द र संगीत मन पराइदिनु भएकोमा साथै अमूल्य सल्लाह सुझाव दिएर सहयोग पुर्याउनु भएकोमा

  • @motigurung2194
    @motigurung2194 Год назад +31

    अतिनै राम्रो शब्द,लय र भाका को उत्कृष्ट गीत। सफलताको शूभ कामना।

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +4

      Moti Gurung - हार्दिक धन्यवाद छ , मोती गुरुङ sir हजुरलाई पनि शब्द र संगीत मन पराइदिनु भएको मा साथै अमूल्य सल्लाह सुझाव दिएर सहयोग पुर्याउनु भएकोमा

    • @pramilagiri7814
      @pramilagiri7814 Год назад

      यचवयचचटषचयषवभयचयमचवचन

  • @upendrasunuwar7254
    @upendrasunuwar7254 Год назад +19

    आहा सबैको💚माया☘मिलोस🌿भगवानको💘आशिष🌿मिलोस🌱कहिले पनि कसैको🌿मायाको🌱कमी नहोस🌺अझै🌿सफलताको शुभकामना🥰❤️❤️❤️

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +3

      upendra sunuwar - ❤️sir💐
      हामीलाई अमूल्य आशिर्वाद दिनुहुँने निश्चल निर्मल मनलाई पनि हिड्दा काँडाले नघोचोस,❤️💐ढुंगामा ठेस नलागोस, ❤️💐ईश्वर दाहिने होस,❤️ 💐मनले चिताएको पुगोस्, ❤️💐हार्दिक धन्यवाद छ हजुरलाई पनि❤️💐

  • @prakashrai2054
    @prakashrai2054 Год назад +17

    wow ekdamai mitho git hardik badhae dd🙏🙏

  • @magarlafa6991
    @magarlafa6991 Год назад +23

    लामो समयको अन्तराल पछि कृष्ण दाईको गित सुन्न पाईयो । धेरै राम्रो लाग्यो ।😍😍😍😍

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +3

      Magar Lafa - आफ्नो शुभचिन्तक ईष्टमित्र साथीभाई हरू समक्ष बेलाबेलामा सांगीतिक कोसेली लिएर आउन मन लाग्दोरैछ, रहर ताजै छ, गीत संगीतप्रति माया उतिनै छ, हजुरहरू को मायाले प्रयास गर्दैछु अमूल्य कमेन्ट गरि सहयोग पुर्याउनु भएकोमा हार्दिक धन्यवाद छ हजुर लाई पनि

    • @magarlafa6991
      @magarlafa6991 Год назад +2

      @@krishnathapa7742 दाजु हजुरलाई नेपाल मगर संघ शाखा युएईको कार्यक्रममा भेटेको दिनहरु अझै मेरो मन मस्तिस्कमा ताजै छ दाजु । मिस यु 😍😍😍😍

  • @unik504
    @unik504 Год назад +27

    एकदमै मिठो गित सफलता को शुभकामना 🙏🙏

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +3

      Manai dekhe dhanne bad hajur🙏

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +3

      Culture official गीत मन पराउनु भएको मा हार्दिक धन्यवाद छ हजुरको अमूल्य माया साथ सल्लाह सुझाव सहयोगको निम्ति

  • @HimalayanSoundHealing17
    @HimalayanSoundHealing17 5 месяцев назад +3

    😘😍💜💜 अहा कत्ति राम्रो गीत गाउने बजाउने कलाकारहरुको नृत्य अत्ति सुन्दर छ ❤❤

  • @NGBGAMAING
    @NGBGAMAING Год назад +12

    Wow derai ramro video didi sathai hjr ko voice jhan vanda jhanai suni rakhu jhai mitho song 🎶🎶sabai jana tem lai safalta ko suva kamana🙏🙏🙏

  • @bipayaggg3855
    @bipayaggg3855 Год назад +25

    Sarai ramro lagyo didi hjr ko song ajhai pani ramro ramro gaudai janu unnati pragatiko dharai dharai suvakamana xa diju 🙏🙏🙏🙏🙏❤❤❤❤❤👌👌

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад

      Dhirai dhanne bad nanu.
      Hiri share subcribe yesari naisat saport pai rakhau 🙏🙏❤️❤️

  • @neksunary7986
    @neksunary7986 Год назад +10

    सर्ब प्रथम कृष्ण दाजु लाइ दर्शन🙏
    दामी दाइ सफलताको शुभकामना छ है!

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +1

      Nek Sunary - हजुर हरूको अमूल्य माया साथ र सहयोग को निम्ति हार्दिक धन्यवाद छ नेक भाई साथै गीत मन पराउनु भै अमूल्य कमेन्ट को निम्ति पनि हार्दिक धन्यवाद छ हजुर लाई

  • @himanshisingh4001
    @himanshisingh4001 Год назад +16

    Dherai dherai dhanyawad hajur lai dherai ramro lokdohari published garekoma ra malai krishna Thapa dai ko Pokharama gate ko dhading gajuri,kholi bagar yastai ho jindagi chintai nagar ra lekbeshi album ko Geet haru chahiye ko chh upload garidinuhola..

  • @aalokrai784
    @aalokrai784 Год назад +7

    wow mitho lay sabd sawar abhinay sampurn kam tarif yogay x sabailai dherai dherai safalta ko subhkamna

  • @thamanaslami3326
    @thamanaslami3326 Год назад +17

    सारै राम्रो हजुर सुपर्😍😍😍

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад

      हार्दिक धन्यवाद छ हजूर लाई 🙏👏🌹

  • @santagurung1151
    @santagurung1151 Год назад +20

    अति नै उत्कृष्ट शब्द सफलता को शुभकामना आन्टी

  • @prakash3422-m1r
    @prakash3422-m1r Год назад +20

    Sarai mitho geet

  • @motigurung2194
    @motigurung2194 Год назад +19

    very nice song.congratulations. keep it up.

  • @reshampurja6996
    @reshampurja6996 Год назад +25

    गीत एकदमै मिठो रहेछ्💕💘🌷🌹👌👌👍️👍️

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +1

      हार्दिक धन्यवाद छ हजुर,
      नयाँ चनेल भएको ले सुब्कृब र सेर पनि गरि पाउ सर्🙏💅

  • @sanugurung9997
    @sanugurung9997 Год назад +18

    atinai ramro sabda ra layama ekdam utkristh geet saphalta ko subhakamana sabi team lai

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +1

      Fupu hjr lai lai sewadog sathai tamu lhosar ko suvakamana🙏.hjr ko maya sat saport ra ashish sadai sir mathi rakhera agi badna pau🙏🙏

  • @sumangurung2742
    @sumangurung2742 Год назад +28

    wowww sarai mitho geet,laye, sabda, swor sarai uttkrista,congratulation to all the team

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +3

      सुमन गुरुङ sir हजुरलाई पनि गीत मन पराउनु भएको मा हार्दिक धन्यवाद ज्ञापन गर्दछु हजुर को अमूल्य माया साथ र सहयोगको निम्ति पनि हार्दिक धन्यवाद 👏

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      Suman Gurung - भाइ हजुर लाई पनि सम्पूर्ण टिमको त्रफदेखी धेरै धेरै धन्यवाद छ , गीत शब्द संगीत मन पराउनु भै अमूल्य सल्लाह सुझाव लेखेर पठाउनु भएकोमा

  • @rabidhenga8082
    @rabidhenga8082 Год назад +17

    Atti sundar sabda ani vaaka best of luck !!:

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      rabi dhenga हजुर लाई पनि धेरै धेरै धेरै धन्यवाद छ शब्द भाका मन पराइदिनु भै अमूल्य सल्लाह सुझाव दिएर सहयोग पुर्याउनु भएकोमा

  • @TaraGhartiofficial
    @TaraGhartiofficial Год назад +26

    sarai ramro geet badhai xa sabai temlai safaltako shubhakamana

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      हार्दिक धन्यवाद छ मेरो तारा बैनीलाई पनि सम्पूर्ण टिमको तर्फ बाट, गीत मन पराउनु भैई अमूल्य कमेन्ट गरि सहयोग पुर्याउनु भएको मा

  • @basantapatamagar6398
    @basantapatamagar6398 Год назад +13

    दाजु झोर्ले अति सुन्दर सब्द लय टिमलाई सफलता को कामना व्यक्त गर्दा छु

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +2

      हार्दिक धन्यवाद basanta pata magar- ji.
      Subcrib pni garna nabirsenush💅🙏.

  • @minatamangminatamang8409
    @minatamangminatamang8409 Год назад +20

    Dherai ramro x aunty congratulations 🎊🥳🎉 hjr Lai yastai ramro ramro git haru ajhai Aru pani dherai sunnpauhai aunty xitai❤️💞💟💖💗

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      Mina tamang - हजुर लाई पनि धेरै धेरै धन्यवाद छ गीत मन पराउनु भै अमूल्य कमेन्ट गरि सहयोग पुर्याउनु भएकोमा ,

  • @shotatodoroki3752
    @shotatodoroki3752 Год назад +13

    राम्रो छ सफलताको शुभकामना दिदी

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +2

      हार्दिक धन्यवाद🙏,
      तोदरोकि-जि,येसरि नै तपाई हरु सबै ले मेरो youtub chanel को गीत हिरि दिनुस्,
      subcrib सबै ले गरि दिनुस् 💅🙏❤️❤️

  • @simapariyar7097
    @simapariyar7097 Год назад +22

    Aaha hamro ligligkot ramro ligligkot♥️♥️🙏

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +1

      Sima pariyar इतिहासिक साँस्कृतिक भौगोलिक सम्पदाले धनी गोर्खा, साच्चिकै सुन्दर छ स्वच्छ छ, हाम्रो गोर्खा लिगलिगकोट, हार्दिक धन्यवाद छ बैनीलाई अमूल्य कमेन्ट को निम्ति

  • @pritamgurung4400
    @pritamgurung4400 Год назад +20

    अत्यन्त मीठो गित 🙏🙏🙏🙏

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +1

      हार्दिक धन्यवाद छ हजुर्🙏🙏

  • @santoshmagar3705
    @santoshmagar3705 Месяц назад +4

    Subhakamana sampurna team lai🎉❤

  • @ruksanagurung9398
    @ruksanagurung9398 Год назад +27

    Ati ramro voice didi hajur ko and song pani ramro xa

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +1

      Ruksana Gurung , बैनीलाई पनि धेरै धेरै धन्यवाद छ गीत र स्वर मन पराउनु भै अमूल्य सल्लाह सुझाव दिएर सहयोग पुर्याउनु भएकोमा
      हजुर

  • @chandragurung8808
    @chandragurung8808 Год назад +22

    Nice song dd n entire team sabaima badhai tatha suva kamana

  • @indra_kirant2461
    @indra_kirant2461 Год назад +11

    अाहा कति धेरै मिठो शब्द अनि संगित पनि उतिकै उत्कृष्ट रहिछ साथै मनै मन्त्रमुक्त बनाउने सुमधुर सुमधुर अावाज छ गायक / गायिका सर / मिस हजुर हरू काे साच्चिकै मलाई पनि याे गित सुन्दा त मलाई पनि नाच्नु नाच्नु मन लाग्याे अप्रर्तिम छ हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना छ शब्द / संगित कार लगायत गायक / गायिका सर/ मिस ज्यु लगायत कलाकार सम्पूर्ण टिमलाई याे मिठो काेसेलि काे अपार सफलताको शुभकामना ब्याक्त गर्दछौं

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад

      INDRA_ Sir,हजूर को यति मिठो माया र सात स्पोर्ट को लागि धेरै धेरै हार्दिक नमन् टकयउछु 🙏,तपाईं को गीत पनि धेरै राम्रो लाग्यो,🙏

  • @dhanmagar2826
    @dhanmagar2826 Год назад +10

    कृष्ण जी video राम्रो छ

  • @SangitaPoudel
    @SangitaPoudel Год назад +12

    बधाई छ सफलताको शुभकामना

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      sangita poudel - हजुर को अमूल्य शुभकामना को निम्ति हार्दिक धन्यवाद व्यक्त गर्दछु

  • @shantigurung4333
    @shantigurung4333 Год назад +17

    Badhai. Xa didi hjr lai ykdam ramro xa git

  • @SanjuGurung-r8n
    @SanjuGurung-r8n Год назад +10

    Beautiful song and voice ❤❤❤

  • @grgsamip
    @grgsamip Год назад +18

    Kasto ramro geet sabitri ji, acting pani ramro … krishna ji noo awaz ne dheray nai ramro

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      grgsamip - sir गीत अनी स्वर लाई मन पराउनु भै अमूल्य कमेन्ट गरेर सहयोग पुर्याउनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्द्छु🙏

  • @Laxmi-hs1pk
    @Laxmi-hs1pk Год назад +11

    Kati mitho Awaj ra get,

  • @badribasnet111
    @badribasnet111 Год назад +19

    Very nice song.

  • @rajubudhaprithi7772
    @rajubudhaprithi7772 Год назад +21

    Dami

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      Raju Budhaprithi भाईलाई पनि गीतलाई मन पराउनु भै अमूल्य सल्लाह सुझाव दिनु भएकोमा हार्दिक धन्यवाद छ

  • @BarshaRai-w7p
    @BarshaRai-w7p 10 месяцев назад +4

    Oho ramro rahecha❤❤

  • @sanughale3461
    @sanughale3461 Год назад +14

    Nice song i love it❤️❤️❤️😘😘😘

  • @hemagurung3260
    @hemagurung3260 Год назад +23

    Dherai ramro song 6 chayma

  • @danmayagurung2184
    @danmayagurung2184 Год назад +17

    Congratulations anju

  • @rajeshtv9154
    @rajeshtv9154 11 месяцев назад +4

    आहा अत्यान्तै उत्कृष्ट गीति भिडियो हजुरहरुको💃💃👏👏

    • @SanjuGurung-r8n
      @SanjuGurung-r8n 11 месяцев назад

      धेरै धेरै धन्यबाद ज्ञापन गर्दैछु🙏🏼🙏🏼

  • @nitathapa3284
    @nitathapa3284 3 месяца назад +3

    Dherai dherai ramro lagyo ❤❤

  • @gyanlimbu1781
    @gyanlimbu1781 Год назад +7

    Ramro cha.🌹🌹

  • @sandipgharti9625
    @sandipgharti9625 Год назад +11

    Congratulations anju sali🎉❤

  • @c.branamagar8148
    @c.branamagar8148 Год назад +23

    legend krishna thapa magar dai back again ❤❤❤

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +2

      C B Rana sir.krishna dhai sangitik chetra ka hami le chinna nasake ko hira hunuhuncha.
      Uha lai ahi laune bhagwan Rupi darsak sorta nai hunuhuncha🙏🙏

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +3

      C,B, Rana magar - भाई हजुरलाई पनि मुरिमुरि धन्यवाद छ हजुर को अमूल्य माया सल्लाह र सुझाव को निम्ति म सधैं भरी ऋणी छु सावित्री गुरुङ बैनी र C B rana भाइको उच्च सम्मानित शव्दहरू बाट म अत्यन्तै खुशी छु तर म हिरा होइन फलाम हुँ त्यो पनि खिया लागेको हुँ मेरो अलिअलि प्रयास मात्रै हो भाई हजुर हरूको माया र सद्भाव बाट यो फलाम को खिया मात्र हटाउन मात्र पाएपनी म खुशी हुनेछ ,

  • @sukgurung845
    @sukgurung845 Месяц назад +5

    🌹🌹💃🏻🙏🏽🙏🏽🙏🏽💃🏻🌹🌹chait chait chait badhai ani subha kamana ngolsyo lai mero tarfa bata ❤❤🎉🎉🎉❤❤

  • @FreefireLover-el2vk
    @FreefireLover-el2vk Год назад +10

    Wawoo dee nice voice😘

  • @littled1755
    @littled1755 Год назад +12

    Dami 😍 love it❤️

  • @devendragurung1321
    @devendragurung1321 Год назад +24

    wowww beautiful song🥰🥰🙏🙏

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      Devendra Gurung - हजुरलाई पनि धेरै धेरै धन्यवाद छ गीत मन पराउनु भै अमूल्य सल्लाह सुझाव दिएर सहयोग पुर्याउनु भएकोमा

  • @nandigurung6740
    @nandigurung6740 Год назад +10

    सारै राम्रो

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад

      हार्दिक धन्यवाद सोल्टीनी🙏💅❤️

  • @samipgurung1601
    @samipgurung1601 Год назад +19

    Woowwwww

  • @aashikpariyar83
    @aashikpariyar83 Год назад +12

    sarai ramro laye sambad ani nitya sabda rachana ni tetikai ramro xa 💞💞💕

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад

      हार्दिक धन्यवाद छ नानी,नानी को अमुल्य कमेन्ट लाई,🙏

  • @gamegems-ee5do
    @gamegems-ee5do 8 месяцев назад +3

    Purano gayak gayeka ko getai ramro❤❤

  • @krishnathapa7742
    @krishnathapa7742 Год назад +16

    नृत्य निर्देशक दिप कोके गुरुङ भाई नायक,आशिष गुरुङ, नायिका अन्जु गुरुङ सामूहिक नृत्यका भाई बैनी हरु, क्यामारा मेन शम्भु चालिसे भाई, लाइटमेन मेकअप मेन इडिटिंङ प्राबिधिक तर्फका साथीहरु साथै टिमका सम्पूर्ण भाई बैनीहरु लाई सुन्दर गाउँ बस्ती हरु मा सुन्दर भिडियो सुटिङ गरेर सहयोग पुर्याउनु भएको मा हार्दिक धन्यवाद ज्ञापन गर्दछु

  • @sirugurung7253
    @sirugurung7253 Год назад +3

    Dhirai ramro get rahecha😮😮😮

  • @sanugurung1895
    @sanugurung1895 Год назад +7

    Safaltako subha kamana ddlae

  • @mankumaritamang4831
    @mankumaritamang4831 Год назад +11

    Nice song ant.

  • @aayushaghimire1452
    @aayushaghimire1452 Год назад +12

    Best wishes

  • @hemagurung3260
    @hemagurung3260 Год назад +24

    Wow wow super duper song n 💃

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +1

      Hema Gurung बैनीलाई पनि गीतलाई मन पराउनु भैई अमूल्य कमेन्ट गरि सहयोग पुरयाईदिनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु

  • @saritamagar3195
    @saritamagar3195 Год назад +20

    Wow 🤩 Ashish Sir well done ❤️

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад

      Sarita Magar - हजुर लाई पनि हार्दिक धन्यवाद व्यक्त गर्द्छु , गीत मन पराउनु भै अमूल्य कमेन्ट गरेर सहयोग पुर्याउनु भएकोमा

  • @ramehdarji3880
    @ramehdarji3880 Год назад +11

    Wau

  • @ashagurung-wy4hz
    @ashagurung-wy4hz Год назад +6

    Aha kati ramro get

  • @anjugurung7211
    @anjugurung7211 Год назад +23

    Wow nice mero dee ko song supppar🙏🙏🙏

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад

      Mero bani ko voice jhan kati mitho cha.ktm aunush krishna dhai sanga dhirai Ramro ramro get haru cha.

  • @shankardwal362
    @shankardwal362 Год назад +11

    Nice

  • @fattabahadurgurung4639
    @fattabahadurgurung4639 Год назад +8

    कति राम्राे

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад +2

      धेरै धन्यवाद छ,मेरो सक्खै सोल्टी राजा,🙏💅,हजुर लाई राम्रो लागे मलाई झन खुशी 🤗

  • @badribasnet111
    @badribasnet111 Год назад +10

    Impressive

  • @romeotakaseranepal3761
    @romeotakaseranepal3761 Год назад +17

    Nice 👍

  • @sitagurungusa
    @sitagurungusa Месяц назад +4

    Shooting thau pani ramro

  • @sambhubhujel2485
    @sambhubhujel2485 Год назад +7

    Ramro 6 geet

  • @sachinghimire8119
    @sachinghimire8119 Год назад +9

    Good Didi.....

  • @belmayagurung643
    @belmayagurung643 Год назад +6

    Nice ngolshiyo

  • @MinaLamaOfficial
    @MinaLamaOfficial Год назад +7

    Nice song & video

  • @kebeangurung1598
    @kebeangurung1598 Год назад +4

    ❤❤aha ramro geet❤❤❤

  • @Sarumagar19
    @Sarumagar19 Год назад +24

    SUPER SONG🙋🙋🙋🙋🙋💞

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +2

      MB Nepal - हार्दिक धन्यवाद छ हजुरलाई पनि गीतलाई मन पराउनु भै अमूल्य कमेन्ट गरेर सहयोग पुर्याउनु भएकोमा

  • @netrakaphle7264
    @netrakaphle7264 Год назад +17

    sarai ramro lagyo krisna sir geet

    • @danmayagurung2184
      @danmayagurung2184 Год назад +2

      Nice song all teem Lai safaltako kamana

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +1

      Netra kaphle - sir हजुर लाई पनि हार्दिक धन्यवाद छ, गीत मन पराउनु भै अमूल्य सल्लाह सुझाव दिएर सहयोगको पुर्याउनु भएकोमा

    • @krishnathapa7742
      @krishnathapa7742 Год назад +1

      Dhanmaya Gurung - हार्दिक धन्यवाद छ हजुर लाई पनि गीत मन पराउनु भै अमूल्य सल्लाह र सुझाव दिएर सहयोग पुर्याउनु भएकोमा

  • @puskardhungel99
    @puskardhungel99 Год назад +7

    गित धेरै राम्रो छ

  • @SubinaGurung-nq2yl
    @SubinaGurung-nq2yl 6 месяцев назад +3

    Mitho get❤❤

  • @pramish4095
    @pramish4095 Год назад +14

    Nice song ❤️💜

    • @SabitriGurungOfficial
      @SabitriGurungOfficial  Год назад

      हार्दिक धन्यवाद दिन चाहन्छौं 🙏