के अस्मिताले चिजलाई धोका दिएकै हुन त ? बियोगान्त दोहोरी | Chij Gurung Vs Asmita Dallakoti Dohori
HTML-код
- Опубликовано: 20 июл 2023
- के अस्मिताले चिजलाई धोका दिएकै हुन त ? बियोगान्त दोहोरी | Chij Gurung Vs Asmita Dallakoti | New Live Dohori 2023
__________________________________________
#chijgurung
#asmitadallakoti
#livedohori
__________________________________________
नमस्कार लालटिन रोधी घरमा राखियको लाईभ दोहोरि हजुरहरुलाई कस्तो लाग्छ
जस्तो लाग्छ सुझाब सल्लाह प्रतिक्रिया दिनु होला धन्यबाद |
यस गितको वास्तविक सर्जक तथा गायक गायिकाहरु प्रति सम्मान ब्यक्त गर्दछु
लाईभ दोहोरि
____________________________________________
Original Song : Oye Sanu Samjheu Biranu,
Vocal:- Bishnu Majhi/ Sundar Mani Adhikari
Lyrics/Music:- Sundar Mani Adhikari
Original Video Link: • बिष्णु माझी New Nepali...
____________________________________________
Lead Singer :
Chij Gurung
Asmita Dallakoti
________________________________________________
Musician Team
♬ Pramesh Ghimire - Harmoniyam
♬ Gam Thapa - Keyboard
♬ Karan Pariyar - Flute
♬ Gobinda Pariyar - Madal
♬ Kumar Lamichhane - Madal
♬ Khem Rana - Dholak
♬ Ramesh Resmi Magar -Oct Pad
__________________________________________
Audio/Video
★ @Tarakanta BK
Contact : 9847629512
__________________________________________
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
चीज बाबु अब अशमिता सग दोहोरी न गाउनु किन भने पहिले को जस्तो जोस
हुदैन विवाह भै सक्यो मनमा शब्द आएनी बाहिर निकाल्न सकिन्न तिमीलाई
घातक बन्न सक्छ
हिरो चिज जि❤❤❤।
super
चिज को सब्द सब्द ले मेरो मन रोयो न झर्ने आसु नि झरेयो
❤❤❤❤❤❤
अस्मिता सधैं लजाउने हास्ने मान्छे आज ठाडो शिर पारेको देखिन कस्तो मन खिन्न भयो 😢😢
गितको थेगो अनुसार अभिनय पनि गरेका हुन।
आफै आहो सम्बन्ध जोड्दानी,यति रोईन आमाले छोड्दानी,,क्या छ शब्द चईन👏👏👏
आहा कति मीठो दोहोरी सारै राम्रो 👍 ❤️❤️❤️
दुबैजना अनुहार बिरानो भयेको पहिले कस्तो जोशहुनथयो अहिले छैन किन गोदरको मनमा चिसो पसाको यो जोडी
अब कहिले सगै न आये रामरो
असली कलाकार त्यो हो जो गितको शब्द अनुसार अफुलाई ढाल्नु अनि यस्तो मार्मिक गितमा पनि हासी हासी गाए फेरि भन्थ्यौ कति उत्ताउलो भएको?
Exactly, no more dohori, it makes us serious
गित को भाब अनुसार आफुलाइ प्रस्तुत गर्न परिगो नि sad song gauda happy vako suhauxa ra?
यो जोडीको दोहोरीको प्रतीक्षा थिए बिहे पछिकोअब मज्जाले हेरिन्छ❤
गित मज्जाले सुनियो तर केही समय अगाडि सम्मा दुबै को something-something रहेछ कि भन्ने भो👍️👍️👍️
दुवै जना कला र गला काे माहान हुन पलपल रहाेस कला र गला यहि शुभ-कामना छ
एकदम राम्रो छ दुबै जनाको शब्द स्वोर।
मार्मिक दोहोरी ❤❤❤बधाई छ अस्मिता मुसि अनि चिज गुरुङलाई ❤❤😢
❤🎉😢❤dhubai janalai suvakamna xa
धेरै राम्रो दोहोरी बधाई चिज र अस्मिता को❤❤❤
❤
अस्मिता को बिबाह पछि चिज संग को दोहोरी कहिले आउँछ भनेर बसेको थिए म आज आयो तर गित सुन्दा आसु पनि आयो धेरै राम्रो चिज दाजु अस्मिता दि लगाएत होल टिमलाई धन्यवाद ।।
Cheej is real hiro but Armitage is a lied I don't like asmista after her married ?
Armita is cheater not honesty
जे होश केहि त रहेछ चिज भाइ र अस्मिता को सराई मार्मिक दोहोरी ❤
Damdar ramailo meetho Prastuti Chij/Asmita best of luck 🎉❤
कस्तो मन छोयो। दुवै गायकलाई सलाम छ।
❤
सारै राम्रो शब्द र फिलिङका साथ गाईएकाे दाेहिरी
लामो समय को पर्खाइ पछि यो जोडीलाई हेर्न पाइयो सफलताको शुभकामना❤❤ करोड मा पुगोस❤❤❤
मार्मिक दोहोरी दुबैलै सफलता को सुभकामना
यो गित मात्रै नभैकन अस्मिता जी र चिज जी को जिवनको वास्तविक घटना लाग्यो मलाई 😁😁जेहोस् जे भय पनि गित सुन्दा पनि एकदमै आनन्द लाग्यो अनि, अस्मिता जीलाई वैवाहिक जिवनको शुभकामना र चिज जी को पनि छिट्टै बिहे होस् भन्न चाहन्छु र हजुरहरु प्रती मेरो संमान प्रकट गर्दछु
चिज र अस्मिता को दोहोरी हेर्नै छोड्यो
सारै राम्रो दोहोरी ❤❤❤बधाई छ दाइ र दिदी अस्मिता लाइ🙏♥️💞
सारै मन छोयो । यति मिठो भावनात्मक शब्द । धेरै धेरै धन्यवाद छ चिज अनि अस्मिता भाई बहिनी लाई ।
हजुरहरुको साँङितिक जोडीको दोहोरिको पर्खाईमा थिए ❤❤❤ nikai man parxa dubai ko fan ma best of luck Asmita baini & हाम्रो gorkhali vai जिल्ला बासी vai chij gurung lai सफलता को शुभकामना ❤❤❤❤
Wow ati utkrishta dohori Chij Ngolo and Asmita baini lai dherai dherai suvakaman all the best god bless you both from uk 🇬🇧
Chij gurungko tukka chai dherai ramro lagxa
रियल हिरो हिरोइन दोहोरि को राजा रानि❤❤
धेरै राम्रो धेरैपछि सुन्न पयो यो जोडिएको दोहोरी अति सन्दर्भिक बिषयमा गाउनु भयो धेरै मिठाे लग्यो मज आयो आजै सुन्न मन छ।
सम्पूर्ण लाई नमस्कार मेरो तर्फबाट नेपाली लोक दोहोरी मन पराउने नेपालि दर्शक लाई हजुर हरुको सल्लाह सुझावको आसा गरेको छु #chij Gurung दाई लाई सम्मान
अरे यहाँ पनी रहेछ त मेरो उत्कृष्ट दोहरी जोडी चिज र अस्मिता को दोहरी त गॉठे 👍👍💕💕
उस्ले लगी चढायो कुलैलाई
सानु तिम्ले लत्याको फुलैलाई 😭कुनै शब्द छैन बयान गर्ने दुबै जनाको टुक्काको👍😍🥰
Ram ram ram ram...yo honi dohori git. Sarai mazza aayo sunda. Dherai pachi aayo yo jodi ko dohori. Thank you and good luck to whole team.
❤❤❤❤❤❤❤
स्वर शब्द अति मीठो गीत सुन्दा मन भाकनेर आयो हजुर हरुलाई सफलत को शुभकमना 🎉🎉🎉
Wow... nice, excellent, super, brave......chij gurung is legend of live dohori........
😂रोइन तेति आमाले छोड्दा कस्तो मन छुने शब्द चिज बाबु
किन यस्तो भाको हो थाहा छैन
भक्कानिए शिर ठाडो भाछैन😢😢
मुसि - तिम्रै कारण भाको छ हानि
जान्न नजर मनले हेर भन्दानि😢😢
हो नी हजुर !
अझै मलाई पीर तिम्ले 💐
खाली हुँदा भरेनौ शीर तिम्ले💃
के भनौ र रिस गर्ने हरुलाई 🕺
सुम्पेकी छेउ मेरो ठाउँ अरुलाई💞
क्यारी पाईला मोडी हौ सहजै💃
तिम्रै यादमा तड्पिन्छु म अझै 🕺
😢
@@dorbahaduradhikari6952 हो नी हजुर
Chij dai rw ashmita dd ko dohori kuri rakheko thiya balla ajha herna paya😳🥰🥰
अति नै मन छुने सब्द थियो सुन्दा माया मा घात भए जस्तो देखियो
अतिनै मार्मिक लोकदोहोरी चिज अस्मिता
Ma matrai ho ki aru pani ho yo get ake paltama 2 choti herni
Nice song congratulations all thime lai🎉🎉🎉
धेरै राम्रो छ ।
हार्दिक बधाई 🙏#चिज #अस्मिता
सारै मन पर्यो❤
धेरै पछि यो जोडी दोहोरी सुन पायो सारै खुसी लायो
राम्रो छ गित धेरै समय पछी चिज दादा र अस्मिता बैनी को दोहोरी सुन्दा मन थाम्न सकिन मेरो जिबन मा मेल खाने गीत
उत्कृष्ट छ मेरो भाई चिज......
Badhai cha bhai ra bahini dubai ma. Lamo samaya pachi tapai haru ko dohori sunna pauda sarai khusi lagyo. Aru ko comments haru pani padhiyo. Khai kasto bichar ko chan hamro samaj ko sochai? Malai suru batai thaha cha tapai haru ko gayan ko jodi ho bhanea ra. Aru haru bad comments haru lai wastha na gari dubai jan lai safalta ko suvhakam chha.
एकदम राम्रो दुबै जनाको शब्द स्वोर बधाई❤❤❤
मैलेत अस्मिताकाे विवाह भएदेखि पहिलाे दाेहाेरि हेरे विवाह पछिका बुढा बुढिकाे अरु संगकाे हेरिन तर वियोगान्त काे चाहिँ हेरे अस्मिता काे दाेहाेरि चाहिँ अब प्राय हेरदिन
आज यो जोडी को दोहोरि सुन्दा धेरै खुशी लाग्यो सफलताको शुभकामना ♥️♥️♥️❤️
चीज। भाई। र। अस्मिता। काे बीच। मा। भित्री। मनमा। मायाँ । त। रहेछ। तर। आइमाई। मान्छे। त। हतार । गर्छन्। पछि। आशु। झारेर कम्छैन। अफ्नो। भाग्य।। म। जेपायो । त्यसै। मा। सन्तुष्ट । गर्नु। पर्छ। बधाई। लालटिन। रोधी। घरलाई। धान्न्या। बाद
अति मार्मिक यि दुई जोडि को गायिका तपाई हारु को गायिका ले देश र बिदेश को बजार ताति हाल्छ दुबै जना भाई चिज र नानि अस्मिता साथै सबै कलाकार मा UK बाट शुभकामना छ ।
मज्जा मात्र होईन आनन्द पनी आयो 👍👍💕💕
अस्मिता नानीको कला माने मैले वास्तविक जस्तो गरेर प्रस्तुत हुँदा दुनियाँ प्रभावित हुने वा वा
अस्मिताको सिरियस हुने र हास्ने कला लाई चै सम्मान गर्छु।।चिज गुरुङ को प्रस्तुति उत्कृष्ट छ
Ie😂bo
Aaj lamo samaye pachhi luri ra chij bro ko marmik git sunna paiyo dubai jana lai suvkamna ❤❤
धेरै राम्रो दाेहाेरी चिज गुरुङ अस्मिता डल्लाकाेती शब्द संगित दुबै जनालाई सुभकामना
माँ कसम टुक्का को बाद आयो दुइ जोडीको सर्वोक्रीष्ट टुक्का चिज एंड अस्मितालाई जनताले तेसै रुचाएको हैन के |
wah wah timi lae sarosati ko bardan ho love you chij kya wod khojxau
कुनै बेलाको जलजला सांगीतिक अब्बल जोडी आज पुन: देख्न र सुन्न पाईयो मैले त् पहिले नै भन्ने गरेको थिए सांगीतिक जोडी हो भनि कर लाइ त् थिएँन देर से आए दुरस्त आए |especially thanks to asmita DC and chij grg .
Sahi kura garnu bhayo hajur lea.
सच्चिकै एक अर्का ले आखा जुधाउन नसकेको अवस्था
चिजको शब्दले सारै मन छोयो❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै मीठो लोकदोहरी ❤❤❤❤❤❤
धेरै समयकाे पखाई पछि दि र दा काे दाेहाेरि हेर्न पाउँदा धेरै खुसी छु
🤗किन गित आयन भन्नी कति पिर थियो मलाई अब ढुक्क भयो😊
धेरै राम्रो दोहोरी हजुर हरु को❤❤❤🎉 यस्तै यस्तै गित हरु सुन्न पाईयोस।।।🎉🎉🎉Good luck to entire team.
लामो समय को पर्खाइपछि फेरी यो जोडीलाई देख्न पाइयो,सफलता को शुभकामना!करोड क्लब मा पूगोस
O
O
@@nandabahadurbhandari7314ýýýyýyyyy
Heart❤ touching song❤
सारै मिठो छ
धेरै दिन पछि देखन पायो यो जोडी लाई अति मिठो शब्द गित
Audience ले सर्वाधिक रुचाएको जोडी अन्तत: छुटे दर्शकले सोचे अनुरूप भएन जे भए पनि खुशी रहनु आजको दोहोरी अत्ति मार्मिक लाग्यो आउने दिन सफल रहोस् यी जोडीको best wishes 😇 happy हुनु happy रहनु
Aaha nikai mitho xa Dohori chij bro👌👌♥️♥️♥️♥️🇳🇵🙏
वास्तबिक जोडी हुनु पर्ने जोडी यो हो !
आह अती मन छुने मार्मिक सब्द। दुबै जनालाइ बधाइ अनी आगामी सङ्गीतीक यात्राको सुभ कामना।
मन र मस्तिष्क बाट रचिएका उत्कृष्ट शब्द , याे जाेडीकाे दाेहरी यात्रा सधै भरी रहिरहाेस, राम्रो राम्रो
आ हा धेरै समय पछि भेट कहलियको जोडि बिहे अघि ठट्याउलि सब्दाले सबै लाई हसायो बिहे पछि बिछोड्को शब्दले मनै छोयो शुभ कामना योजोडि फेरि छिट्टै अर्को भाग हेर्न पाउ
अस्मिता र चिज गुरुङले गाएका सबै गित उत्कृष्ट छ्न त्यसमा पनि यो गित असाधै राम्रो छ ।❤
दुबै जाेडिले भाबनामा बगेर गाउदा दर्शकको मन छुने अबस्यछ ,पारिवारिक जोडी हुन परिबेसले न दियपनी गायन तथा दोहोरी मा सदा एकभइ यो जोडी अघि बडोस ,गायक गायिका र सम्पूर्ण टिमलाई धेरै धेरै बधाई तथा थप सफलताको शुभकामना ❤❤यो दोहोरी सिखरमा पुगोस् ।🌹🌹
अस्मितालाई पहिलाे चाेटि विवाह पछि लालटिन राेेधिमा चिज सङ्ग दाहाेरि सुन्न पाइयाे खुसि लाग्याे।
पुरानो जोडीको दोहोरी हेरेर धेरै खुशी लाग्यो म पनि पुरानो बिग फेन हो तर फिक्कर नगर्नु चिज भाइ जीवनमा येस्तो हुँदै गर्छ। समयले मानिस लाई कहाँ कहाँ पुर्यौदछ। पाएको र भएको भाग बेहोर्नुनै जीवन एथार्थ हो जस्तो लाग्छ ।(चि @नि)❤
लामो समयको अन्तराल मा दर्सक हरु बीच यो लोकप्रिय जोडी आएकोमा खुशी छु यहाँ हरु को शब्द चयन औधी राम्रो छ प्रगति ले शिखर चुमोस भावना मा डुबेर दोहोरो गाउनु जो कसैको बस मा हुदैन तेसैले त चिज चिज भएको हो
सारै मार्मिक लाग्याे, शुभकामना।
धेरै राम्रो लाग्छ तपाई हरुले गीत गायको बधाई ❤❤❤
❤
आहा कति राम्रो दोहरी गीत गाउनु भएको हो ❤❤❤❤❤
धेरै राम्रो छ दुई भाइ बहिनी को ❤❤❤❤❤
यो दोहोरी को शब्द संकलन : चिज गुरुङ होला।
जे होस् काल्पनिक भएपनि , अभिनय र गायनले वास्तविक जस्तै लग्यो। दुवै जनाको यो कला र गलाको लागि शुभकामना।। आफ्नो सिर्जना यसरी नै पस्किदै जानुस।। हेरेर साथ दिनेछु।। All the best both of you for your golden future.
धेरै समय पछि यो पुरानो जोडी चिज गुरुङ्ग र अस्मिता डल्लाकोटी को गित सुन्न पायो यो जोडी बैबाहिक जीवन म अलक भएनी सांगीतिक यात्रा म अलक नहोस सांगीतिक यात्रा को शुभकामना यो जोडी लाई मन् पर्ने को को हुनुहुन्छ हाजिर हुनु होस् ❤❤❤
❤❤❤❤❤❤❤
यो जोदिको feeling को दोहोरी उत्कृष्ट छ but ब्य्क्ततिगत धरातल मा आच न आवोस कलाकार को सफलताको शुभकामना
धेरै पछि देखनु पायो यो जोडी को दोहोरी निकै मार्मिक दोहोरी अब मन दुखायर हुदैन चिज सोल्टी अब निर्जला सग बिभा गर्नु हजुर अति दामी जोडी हुने छ
गीतको शब्द काल्पनिक भए पनि एकदम भावुक बनाउने दोहोरी ।।सारै राम्रो अझ प्रगति को शुभकामना दुवै जनालाई ❤❤❤
Nice dhori ❤️👍
❤
Reel ra real ma farak xa kewal patra matra ho bhai bahini good job both of u
हजुर हरू दुई जनाको गित सुन्दा छुट्टै खाल्को मजा लाग्छ 🙏🙏
धेरै मिठो लोकदोहोरी दुवै धेरै मन पर्यो गहिरो प्रेममा डुबेर गाउनुभएको छ धन्यवाद ❤️❤️🎉🎉❤️❤️👍️👍️👌👌👌 जनाको सप्ता पनि मिठो छ।
Very very nice ❤❤86 हजार भन्दा बढी ले हेरी सकेका छन् ❤❤❤
लामो समयपछि मनले खाको जोडीको गीत सुन्ने मौका मिल्यो। पीडाले भरेको शब्दले मन छोयो। बधाई छ सम्पूर्ण लाई।
07:33 to 07:39 wow great !
♥️🏴...always enjoyed your live dohori...solti raja🤜🤛
तिमीहरु दुईजान लोकगीतको महारथीहरु हुन,अस्मितालाई बैवहिक जिवनको शुभकामना,चिजको पनि चाडै बिहे होस यहि कामना,जति पनि लोक गायीकाहरु छन जोडी पओस त अस्मिता र कल्पना दहालको जस्तो,बिहे गर्ने बितिकै हराउनु राम्रो होईन,आज मिना बुढाथोकी खोइ?धेरै बर्षको मेहनत ज्वाम्मा पारेर पोईला जानु राम्रो होईन
आफै आई हौ सम्बन्ध जोड्दा नी...
यति रोईन आमाले छोड्दा नी...
वास्तविक प्रेमको जस्तै कति भावुक बनायो है?
क्या टुका थियो
malai pani 100%
@@sureshmc4356🎉and r and I be on😊 mo mo mo mo mo mo mo mo mo mo mo Hu Hu m CT mojj
अस्मिता लाई बधाई शुभकामना दियाे 💐🍀🌷