जिबी राईलाई कांग्रेसले नै लुकाएको खुलासा, वरिष्ठ डाक्टर प्रमाणसहित मिडियामा, मलेसिया जादै रवि
HTML-код
- Опубликовано: 22 июн 2024
- #nayashaili#janakmagar
Host: Janak Magar
Guest: Dr. Ram Prasad Upreti
Camera and Edit: Jeevan Magar
#rabilamichhane #rabilamichhaneinterview #rabilamichhanelatestnews #rabilamichhaneparliamentlive #rabilamichhanelive #rabilamichhanegalaxytv #rabilamichhanechitwan #rabilamichhanespeech
यदि तपाईसँग पनि केहि अनौठो कला र प्रतिभा छ, तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ या काेही पिडामा हुनुहुन्छ भने हामीलाई तुरून्त सम्पर्क गर्नुहोस् । जसकाे लागि फेसबुक पेज / nayashailinews मा क्लिक गरी म्यासेज छोड्न सक्नुहुनेछ ।
Naya Shaili is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited and will lead to punitive measures. (Embedding to the websites is allowed)
For more news and videos you can visit the following.
Our Website : nayashaili.com/
Twitter : / nayashaili
Instagram: / nayashaili
Our Facebook Page : / nayashailinews
यस च्यानलमा रहेका गीत, संगीत तथा Video सामाग्रीहरु कपि या Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सदै सत्य बाेल्नु हुने❤डाक्टर साबलाई २१ ताेपकाे सलाम छ
सहि
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
भन्न सजिलो छ गर्न ग्राहो छ रबि को सरकार छैन अहिले प्रधानमन्त्री प्ररास्ट्रमन्त्री अरुकै छ साथ छैन एक्लै काम गर्न सक्दैन बनौदै छ
अण्डा जत्रो देश छ हाम्रो नेपाल अब नयाँ पार्टी खोल्ने कुरा नगरौ पुरानो पार्टीलाई सफा गरेर काम गरौ।
पार्टी धेरै भयो।
जिबस भगाउने र लुकाउने कान्तिपुर ,काङ्ग्रेसी र नारायण काजि श्रेष्ठ हाे कान्तिपुरले झुट समाचार लेख्ने काङ्ग्रेसीले सबुत भने परराष्ट्रमन्त्री नारायण काजिले जिबि झिकाउने केही पहल नगर्ने किन मि सहकारी ठर्ग धेरै काङ्ग्रेसी नेता छन तेस मध्ये घडि चाेर बाख्रो दलालि 54 कराेड लुटने ठर्ग पनि हाे
Right news D.r sir we are withe Rabi
सही हो✅
सोझो मान्छेको शोझो बुद्दी।।
अब यहि कुराले काङ्रेस लाई अर्को खुराक मिल्ने छ।।
❤❤❤❤❤❤❤UA1sss100
2
True 👏
Good❤News❤Good❤Luck❤Daktar❤Sab
You r 100% right Dr🎉❤🎉
100% Right Point
Right
100 percent sahi bhanyo Dr varishta ji le 3 karod nepali jantharu lai jankari diya ko salam xa
हामी सबै हामी नेपाली हौं सबै मिलेर गरौं मलाई भनुस भन्ने शब्द मा के लुकेको छ
Right ho doctor shaib.
सहि कुरा गर्नु भयाे सलाम छ मेराे ❤❤❤
Kura chahi sahi lagyo Malai chahi dhanybad hajurlai
Very good
ए मिडिया ट्याउॅं,ट्याउॅं नबोलनुन ,सुन !!!!!
Sahi ho kura
Hajur lai Sadhai bhari Ramro hos patta lagaunu bhayo.
नेपालि काङग्रेसले जिविराईलाई मलेसियामा लुकाको नै हो भने संसदमा किन सधै उफ्रेर रविलाई शहकारि ठग भनको,यो काङग्रेस भन्ने त शहकारि बिषयमा अाफै सुडनि अाफै बोक्सिनि रहेछन।
सही बोल्नू भयो
Dr.upretisarkosaivanai
Dr. Shab ko khura 100% sai ho Rabi le janatako shath abashe pauna sakcha bolne matra haina kam gari dekhaunu k pi prachanda shere ko
Pachi nalagnu
गृह मन्त्री ले जिबि लाई ल्याउन अवस्य सक्छन तर त्यस अघि नै केही काम गरेर मन जित्न खोजेजस्तो छ
आजकाल रबिजिउको बोलिबाटकाम बनेको केहिछैन तोपापिलाइ देसकोघोटेलागरेर गकैहो नेताहरु चुपचाप बसेकैछ याहाँकागूयमंति्लेचुप बसे यसरिजानेर एकसेन नगरेपछि कामभएनछि
Hot and tasty analysis
अबपनि रबिचाेरलेभेटियाछैनभन्छभनिरबिनैगलतहाे नत्रभनितुरुन्तैपक्डिनुपर्याे रबिकत्िसहिछर कतिगलत छभन्निकुराे येहिकुराबाटपत्तालाग्छ
जि बि राई लाइ पक्रन्नु ग्रीय मन्त्री कतै जानू पर्दैन र जानू नि हुन्न।ग्रीय मन्त्रालय् को प्रनालीलाइ अराउने खटाउने पठाउने हाे।ग्रीय मन्त्री गयो भने भोलि आफै उतानो हुन्छ।कि घुम्न जाने हो ???????
Rabi sir bolnu Vanda Kam Garey paxi bolnei garnus safal huncha
Dr.lai. 5 din griya Diya k hola ta....
Hana ghari Chor kiNa baulako 😂simana khula Chh pari Aadhar card banayer jada Hunchh.
Mcc matayar swarnim ko jhole khoya ko kura ni stantbaj hoait 😢😢😢
Ghoul
Gadi chor nai ho Ram hari khatiwada tinai Ramhari khatiwada le lukayeko pakka hunu parcha jb Rai lai
बोल्न पायो भन्दैमा तेति सजिलो नभन्नु न
Nepal ma parliament ma ghadi Chor KO xap lageko person pni rahexa.
डक्टर हरुको बदनाम भयो के तपाईं को कारण ले
🖕🖕🖕यी यता ड्क्टर साप तेति सजिलो छ है कति पढेर डक्टर साप भको