ओली प्रधानमन्त्री बन्ने पक्का । यसरी भयो सहमति ||Kp oli ||Sher bahadur Deuba

Поделиться
HTML-код
  • Опубликовано: 1 окт 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest :
    Camera:Anush B.C.
    Editing:Anush B.C
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress...
    #Aajako_Press #Rohit_Bhandari

Комментарии • 179

  • @bigyabhandari1234
    @bigyabhandari1234 3 месяца назад +31

    भाउजु पनी शरणार्थी कान्डमा बच्नेछ बा पनी गिरिबन्धु कान्डबाट बच्ने कालेकाले मिलेर खाउ भाले

    • @007robinhoodlove5
      @007robinhoodlove5 3 месяца назад +2

      😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 🤷‍♂️🤷‍♂️

  • @krishnathapa5623
    @krishnathapa5623 3 месяца назад +30

    भस्टाचारि जाेगाउनकाे लागि बनेकाे सरकार

  • @santabasnet9993
    @santabasnet9993 3 месяца назад +23

    यो देस kp र सेरे हुन्जेल यस्तै हो इनि हरु न मरि देस ले पाउने भनेको दुख मातेअ हो भरस्ट नाइके हरु

  • @NareshGurung-xh8iv
    @NareshGurung-xh8iv 3 месяца назад +19

    भ्रस्टाचारीहरु लाई बचाउने सडयन्त्र हो यो!!!

    • @bejaan66
      @bejaan66 3 месяца назад

      सहि कुरा🤔

    • @ashishkarki3618
      @ashishkarki3618 3 месяца назад

      Bilkul.

    • @phoolramchaudhary5624
      @phoolramchaudhary5624 3 месяца назад

      बिल्कुल यो सहि कुरा हो 🇳🇵🇳🇵🇳🇵

  • @nabinbastola1154
    @nabinbastola1154 3 месяца назад +7

    कान्ड खोत्लन थालेपछि यसरी रातारात सहमति भयो यो नै वास्तविक
    एमाले कांग्रेस संगै सतिजाने भए छ

  • @balramsyangtan7239
    @balramsyangtan7239 3 месяца назад +15

    जसरी पनि देश सिध्याउने हो

  • @dadhiramghimire6144
    @dadhiramghimire6144 3 месяца назад +6

    एमाले कांग्रेस संगै सतिजाने भए छ ।राम्राेभयाे दुबैकाे मलामि एकैचाेटि हुने भयाे एकदिन भएपनि बंच्याे😂😂😂😂😁😁😁😁😁

  • @nettv5621
    @nettv5621 3 месяца назад +5

    एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई अब कुनैपनि जनताहरुले बिश्वास नगर्नुस। सर्पले काँचुली फेरेको जस्तै ओलीले आफ्नो बिश्वास फेर्ने गरेको हुँदा यस्तो स्वार्थ लुटेको पार्टिको कुनै पनि हालत मा जनताहरुले बिश्वास राखिनु हुँदैन।

    • @3rdworldwar2024
      @3rdworldwar2024 3 месяца назад

      Yemale matra haina kunai party ma biswass garnu hunna janata le yhi sab desh lutne kukur haru hun aba raja lai desh bujaye hunxa 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @sudhagautam8739
      @sudhagautam8739 2 месяца назад

      Beckham lai

    • @sudhagautam8739
      @sudhagautam8739 2 месяца назад

      Rabi home ministry goghn

  • @SitaramKarki-j8e
    @SitaramKarki-j8e 3 месяца назад +7

    मचाउ लुट धन्दा कालाकर्तुत बाट जोगिन गर फेरबदल अर्कैले टिका लगाइदिएर उभ्याईएका ले देश र जनता संग कुनै सरोकार छैन र लाजघिनडर पनि छैन

  • @hemonrai5863
    @hemonrai5863 3 месяца назад +7

    धिक्कार छ यस्ता अपराधीहरु लाई भोट दिने पसु बराबर को जनताहरु थुइक्क

  • @mahendrakandel7600
    @mahendrakandel7600 3 месяца назад +8

    संबिधान संसोधन अपरिहार्य

  • @nirmaltimsina1142
    @nirmaltimsina1142 3 месяца назад +5

    भर्टहरुलाई जाेगाऊ,,, मिलि जुलि लुट ,,अरुत केनै गर्न सक्छौ र ,,,,

  • @rabibaral9333
    @rabibaral9333 3 месяца назад +6

    जुन जाेगि आयपनि कानै चिरेका ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 3 месяца назад +3

    😢😢 स्वर्ग जस्तो देशमा भेडा जस्ता जनता भएपछी पालोपालो राज गर्ने लुट्ने त राक्षस जस्ता नेताहरूले नै त हो 🤷‍♂️🤷‍♂️ जतीपटक प्रधानमन्त्री फेरिए पनी ,जती पटक सरकार फेरिए पनी देश र जनताको फेरीनु त धेरै टाढा को कुरा अवस्था झन्झन् नाजुक हुदैछ ,असफल रास्ट्र घोषणा मात्रै नभएको अवस्था छ 😢 अनी भेडा जस्ता जनता चै यीनै पटकपटक नेतृत्व गर्न असफल पार्टी र नेतालाई vote हाल्दै बस्छन् 🤷‍♂️🤷‍♂️ ""दुख पाइस मङ्ग्ले आफ्नै ढङ्गले"" भने झै भेडाहरु हो दुख ,वेथीती ,कुशासन खेप खेप्दै बस 🤷‍♂️🤷‍♂️

  • @bhugol123
    @bhugol123 3 месяца назад +4

    भ्रस्ट पर्टिहरुको सरकार बन्ने भएछ। नेपालिले चाहेको पनि त्यहि हो।

  • @thingsundarvlog
    @thingsundarvlog 3 месяца назад +8

    बालेनले भनेको नै थियो सत्ताको लागी जे पनी गर्न तयार हुन्छ आज तै भयो बालेन भनेको दुर दर्सी हुन सिक हे पुराना दल बालेन बाट

  • @rajanluitel3257
    @rajanluitel3257 3 месяца назад +7

    गिरिबन्धु टि स्टेटकाे भु माफिया र टिकापुर जग्गा काण्डका भु माफियाहरुकाे भ्रष्ट गाँठजाेडमा सरकार बन्नु देशका लागि घातक हाे । अादरणिय नेपाली जनताहरु हाेसियार । अब भ्रष्टाचारीहरुलाई जुत्ता, लाठि, भाला, खुकुरि र ढुङ्गाले अाक्रमण गरेर भए पनि सिध्याउन पर्छ।

  • @shivarimal8011
    @shivarimal8011 3 месяца назад +1

    राजा लियाउन को लागि जनताहरु जागोै ❤❤❤❤राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha 3 месяца назад +1

    अब हाम्रो भबीस्य जेल मा हुने भयो भनेर इ दुई एक भयका हुन कीन की रबी ले झ्याप झ्यापी समाउन थाले पछि सातो गयो डाँका हरू को आर आइ पी

  • @user-up7yl2qi3f
    @user-up7yl2qi3f 3 месяца назад +2

    Hoin yo nepal ma ke Huna lageko??????

  • @heartjil9410
    @heartjil9410 3 месяца назад +1

    Jasarini Des lutnu xa lut salaharu.

  • @ganeshkhadka2481
    @ganeshkhadka2481 3 месяца назад

    2जनाको।भरषटबचाउ।चोरसरकार।एषतालाई।पनिभोटदिणछन।नेपालिभेडाहरुले

  • @rrr4570
    @rrr4570 3 месяца назад

    जे गर्छन इ ४ दलेले गर्छन,
    १, प्रचण्ड
    २, के पि ओली
    ३, शेर ब देउवा
    ४, रबी छामिखाने
    देश लुटेराको झुण्डहरु इ सबै नेता क्र इनका कार्यकर्ताहरुलाई मेरो तर्फबाट एक साथ हार्दिक श्रद्धाञ्जली छ ।
    RIP..........RIP............RIP........... RIP
    🎉 🎉 🎉 🎉

  • @amreetshah0197
    @amreetshah0197 3 месяца назад +2

    Kp, PRACHANDA ra Deuba jasta netaharulai Kathmandu ma dodai dodai thoknu parxa

  • @nisheshregmi6318
    @nisheshregmi6318 3 месяца назад

    भष्ट्राचारीहरु एक ठाँउ उभिनु अस्वभाविक होईन🙏🙏

  • @subbadahal1762
    @subbadahal1762 3 месяца назад

    सरकार मात्र परिवर्तन भयर हुन्न। संविधान परिवर्तन गर्नु आजको आवश्यकता हो। जय नेपाल।

  • @akhilbohara1889
    @akhilbohara1889 3 месяца назад

    पहिलोपटक काङ्ग्रेस एमालेको बुद्धि आएछ

  • @nandub.k8401
    @nandub.k8401 3 месяца назад

    एमाले काङ्ग्रेस को सरकार बनेहोभने बलतकारी राष्ट्र दोरही बचाऊने बचने ऊपायाहो जनता ईनीहरू बाट 30 बर्स कोहीशाब जनताले माग्नुपर्छ

  • @sanjurai7102
    @sanjurai7102 3 месяца назад

    चाेखियाे,जल छर्किने काम पुरा भयाे।भुटानीमाता,गिरीबन्धु चिया बा र हनुमानहरुले सबै पचाउने भयाे।

  • @PrakashBista-ic7fy
    @PrakashBista-ic7fy 3 месяца назад

    Ramro vo.jantako mat lai balla netale bujhechhan.kam nagarne khokera hidnelai nimoniya lagyo balla

  • @haribahadurbasnet7204
    @haribahadurbasnet7204 3 месяца назад

    अब देश छिटैृ तहसनहस हुने भयो ,राता राता सत्ता परिबर्तन हुन्छ भने राताराता देश तहस नहस हुनपनि बेर लाग्दैन् ,गृहमंन्रीले बेलैमा भ्रष्टहरूलाई नसमाउनुको परिणाम हो १/१ घन्टामा बोलि फेर्नेहरूको के बिश्वास मान्नु ,कस्तो चलखेल हुदो रहेछ ,बुझे नेपाली जनताले अब सु:खी नेपाली समृद्ध नेपाल बन्ने भयो 😅

  • @himalgurung7645
    @himalgurung7645 3 месяца назад

    दुई ठुला भ्रष्टाचारिहरु बिच कसरी जेल जान बाट जोगिने ? भ्रष्टाचारको फाईल खोल्न बाट जोगिने भनी गोप्य सहमति भएको हो । काले काले मिलेर खाउ भाले भन्ने सहमति हो ।

  • @krishnaacharya506
    @krishnaacharya506 3 месяца назад

    अनावश्यक नाटक नगरिरहन र तत्काल बालेनलाइ प्रधानमन्त्री बनाउन निर्देशन दिन्छु ।

  • @sagarvanje999
    @sagarvanje999 3 месяца назад

    राज्नितिक पार्टी मुर्दाबाद । हामिलाई चाइदैन तिमिहरु । हात जोडेर भन्छु हाम्रो देस छोडिदेउ हामी आफै बनाउछम । कस्तो लाज नि नभाको बुडाहरु हो के छि पिण्ड खाने बेला नेपालिको दिमाग खादै बसेछौ बे । राज्नितिक पार्टी सबै बन्द गरिदेउ 😢

  • @franklin102
    @franklin102 3 месяца назад

    ठुला दलको सरकार बल्ल अब टिक्छ देसको बिकास हुन्छ प्रचण्डे को सरकार ढल्नु नै को कारण अर्थ मन्त्रि पनि हो काङ्ग्रेसले ६८ साल बाट दिएको भता ७० बनाउनु र महगाई कम गर्नु को साटो झन दाल चामल गेडागुडी लगाएतमा उल्टा कर लगाउनु र बजेट बाड फाडमा भाई बन्दि गर्नु र गृहमन्त्री लेचाहि काम नगर्ने स्टेन बाज र आफु कसरी हुन्छ बचन खोज्नु।

  • @bedshrestha1111
    @bedshrestha1111 3 месяца назад

    ग्रह मन्त्री ज्ञानेन्द्र शाही लाई दिदा कसो होला राम्रो काम गर्दा खेदो खन्ने हरु भुसुना धपाउँदैन 50 बर्ष अघि देखेको छ

  • @yubarajpulami6925
    @yubarajpulami6925 3 месяца назад

    टेन्सन नलिनुस सबैकाे प्रधानमन्त्री हुनि पालाे आउँछ ।

  • @keshavpdadhikari8742
    @keshavpdadhikari8742 3 месяца назад

    Kabhrepalanchok
    ----------
    Nepali congress r Emale milera janu parne,bhrkhar nindra bata biunjhnu bhae chha!
    Janata le dubai party milera sarkar banauna puggne mandate diyekai thiyo.
    Yas ma aascharya mannu pardaina.
    Yo SAHAJ prakriya ho.

  • @harirana9313
    @harirana9313 3 месяца назад

    अब जनताले केपि बा र सेरे बा लाई हटाउन स्वतन्त्र नै हुनुपर्छ नत्र यिनिहरु मिलेर देश खाने भयो भयो

  • @BharatTamrakar-l6r
    @BharatTamrakar-l6r 3 месяца назад

    सत्ताको हानथापको कारण यो देशमा बिकाश हुन अझै पनि दसको समय लाग्नेछ!

  • @thakurpaneru3838
    @thakurpaneru3838 3 месяца назад

    Aba banne sarkarko saramsa kale kale milera kham bhale. Thula thula file kholni pani koi navayesi Giribandhu ra Bhutani pani bachiyo.

  • @jeetpun1621
    @jeetpun1621 3 месяца назад

    Balen would be Lee Quan Yew of Nepal. Once Balen would be the PM then everything will be fit and fine including absence of " hung parliament ".
    Balen "power" maa aaye pa6i "kandai-kanda" ko white color criminals haru jasto Bechan Jha ko witness maa mafia queen 👸 Aarju haru etc arrest hune6.
    Abopranta Nepali le sukh paaune6han. Guarantee ho "Balen" . Jaya Nepal 🇳🇵

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 3 месяца назад

    भाउजू र केपि बचाउमा नया सरकार बन्नेकाे हाे मिलेर देश र जनताको मासु छाला त खायाे अब हङगि पनस खाउ निर्दाेष फसाउ अाफु देश लुटन कालाे काङ्ग्रेसी ,र एमालेले लुटेरा पाटि हाे

  • @लेकालीकाका
    @लेकालीकाका 3 месяца назад

    देशमा बिकासको केही आसा थियो त्योपनी हरायो जब ए मा ले र काग्रेस ले सरकार बनाए पछि बिकासको खाका हरायो आफु आफु बँच्न लाई मात्र बनाईने सरकार बन्ने हो ।।

  • @sujitdhakal5571
    @sujitdhakal5571 3 месяца назад

    चाेरहरुकाे रजाई अति भयाे स्पभिमानी जन्ता जागेर राकाे लगाउनु पर्छ।

  • @arjunpaudel7379
    @arjunpaudel7379 3 месяца назад

    देखाउने दाँत संविधान संसाेधन खानेदाँत अार्जु र अाेलीकाे वचाउ ।

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 3 месяца назад

    Rabi ji maxa samateu ki vyakuto paxariye jastai paxarina pugeu aba, khubai K P ko kaanxa banera hineko hoina ke hudaixa aba.
    Aba jel jana Tayar vaye hunxa hai vrastachari harule aba desh bechne xan.

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 3 месяца назад

    Good. Aba balla yi budaharu pakha lagchhan. KP prime minister bhaye pachhi kursi chhodne hoina. She Bdr PM hunay belama congressma arkai sabhapati huna sakchha.

  • @younzanraj1270
    @younzanraj1270 3 месяца назад

    sakyo nepal...yo oli le..ghari prachande sanga tasincha ghari sere sanga....

  • @3rdworldwar2024
    @3rdworldwar2024 3 месяца назад

    Prachanda le raja lai desh bujaye hunxa aba derai nautanki vayo yo desh ma yhi kukur haruko 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Nxkxjx-i9g
    @Nxkxjx-i9g 3 месяца назад

    दुवाई पाटी चोकाउना का लागि मात्रै मिलेको हो

  • @punambasnet5566
    @punambasnet5566 3 месяца назад

    Olilai keko lov santan chainn yasto mancheta nepalko lagi ramro kam garer ammar banne honi marer gayapani sarapnu parne abasta

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 3 месяца назад

    भ्रष्टाचार मौलाओस गुपचुप जय नेपाल

  • @MinBahadur-e5z
    @MinBahadur-e5z 3 месяца назад

    Best up luck Nepali Congress and Nepaka Emale❤❤❤❤❤

  • @ramukarkibishnu509
    @ramukarkibishnu509 3 месяца назад

    भाउजु जोगाउन बनेको सरकार केपी सेरे मुर्दाबाद

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 3 месяца назад

    Desh ka bhrastachri khattam laaaj nabhayeko desh ra janta lai khattam banaune yinai hun....ajhai desh khattam hunechha yedi yesto bhayo bhane....rabi ji gaddari bhrastacahri haru lai jel halna laage pachhi dar le ho

  • @bhimmardaniya8543
    @bhimmardaniya8543 3 месяца назад

    Kukur khati Nita Lai ago lagawnu parcha hai sateharu

  • @rahmbaniya2579
    @rahmbaniya2579 3 месяца назад

    Yo milan desh ra jantako lagi hoina uniharu ra uniharuko luteralai bachaunako lagi ho gud luck chorharu we see 48

  • @bimalarai676
    @bimalarai676 3 месяца назад

    Bharstachar jugauna banalageko sarkar thikhunewala xaina

  • @sanjaydarshandhari3609
    @sanjaydarshandhari3609 3 месяца назад +2

    Timi pani chu ma pani chu Tantra🙏🙏🙏

  • @r-rajkumar2023
    @r-rajkumar2023 3 месяца назад

    अब त ठुला माछा होईन साना किया पनि जालमा पर्दैनन् 😂

  • @khimpun4183
    @khimpun4183 3 месяца назад

    Yo pm hune ko niyem turunt badlinu parchha bhrastachari jogaune kam ho dunya lai thaha bhaye kai kura ho

  • @nbhandari100
    @nbhandari100 3 месяца назад

    Vrastachar dhak xop garne सहमती ho yeo

  • @RaiGanga-q7z
    @RaiGanga-q7z 3 месяца назад

    Yo chor haru kursi matrai ferchhan bikas chahi kehi
    Gardaina janta esrinai pudi
    Kheli rakhne ho

  • @dipakthapamagar4983
    @dipakthapamagar4983 3 месяца назад

    Shreelangka ko jasto gari sab mantri r samsad napite samma khi hudein

  • @sagarthapa3693
    @sagarthapa3693 3 месяца назад

    84 ma dekhchan sabaile

  • @yubrajbasnet807
    @yubrajbasnet807 3 месяца назад

    Hain ab jantale ini dubai lai kalo moso dalanu parxa iniharu ek number ko vastchari hun ab uthau janta ho yo atinai vayo

  • @ghimiremobilesolutions7618
    @ghimiremobilesolutions7618 3 месяца назад

    Yaslai prachanda bhanda arko nauTanki
    Janeko xain

  • @gamming2.09
    @gamming2.09 3 месяца назад

    Rabilai adalat le fasaera sarkar change garni dau kheldaixn

  • @RamKirsna-hi3nu
    @RamKirsna-hi3nu 3 месяца назад

    किन माेर्दंन याे काङ्ग्रेस र एमाले

  • @MusundreGaha-uq1me
    @MusundreGaha-uq1me 3 месяца назад

    काङ्ग्रेस एमाले गुहु खा।

  • @surendrakc5941
    @surendrakc5941 3 месяца назад

    No doubt Nepal will be Ukrain very soon.

  • @lilathapa6008
    @lilathapa6008 3 месяца назад +1

    Vrasta chari bachaune gathabandhan

  • @ranjitsubba4814
    @ranjitsubba4814 3 месяца назад

    Sake aafnu lai save garna janata lai dukha jhole haru fukka

  • @sanamshrestha4836
    @sanamshrestha4836 3 месяца назад

    पालैपालो प्रधानमन्त्री ?

  • @ManojManoj-kk2fk
    @ManojManoj-kk2fk 3 месяца назад

    किन कालले लांदैन हो यो केपि र शेरेलाई 😊

  • @laxmikhatiwada20
    @laxmikhatiwada20 3 месяца назад +1

    याे झालमुरी सरकारले देश र जनताको लागि सधैं अस्तव्यस्त बाहेक केही गर्न सकेन झिनो आशा अब चै केही हाेलाकि ?

    • @ramkrishnaregmi1826
      @ramkrishnaregmi1826 3 месяца назад

      कुकुर व्याए पनि तुवाए हामीलाइ केही फरक पर्दैन सर आश गर्न सकियो तर ?

  • @lavaprasadadhikary3967
    @lavaprasadadhikary3967 3 месяца назад

    Dollars ko kheti chamkiyo

  • @MinBahadur-e5z
    @MinBahadur-e5z 3 месяца назад

    Congratulation KP Oli❤❤❤

  • @sudhagautam8739
    @sudhagautam8739 2 месяца назад

    Jyutping nakkali bol

  • @norbulhomi357
    @norbulhomi357 3 месяца назад

    यिनिहरुले जे भने हुन्छ????

  • @rabinamoktan-n1j
    @rabinamoktan-n1j 3 месяца назад

    चोरको सरदार हरुले देस लाई सक्ने भो ।

  • @santajirel4634
    @santajirel4634 3 месяца назад +3

    यो बुद्दी पहिलै आएको भए राम्रो हुने थियो, बल्ल के जतिमा घाम लाग्ने होकि

  • @buddhashahibuddha-fb5hj
    @buddhashahibuddha-fb5hj 3 месяца назад

    More huni ni iniharu

  • @kumudabajagai
    @kumudabajagai 3 месяца назад

    😮😮😮😮😭😭😭😭😭

  • @BinodThapa-p6o
    @BinodThapa-p6o 3 месяца назад

    Ravi le kehi napena aba ghanti maa bhot haldina. Jaye balen

  • @Khotang40
    @Khotang40 3 месяца назад

    माओबादी र रास्वपा🤣🤣

  • @Nepal_fact
    @Nepal_fact 3 месяца назад

    माओवादीलाई सदन र सडकको बाटो खुल्यो

    • @alxra1_e909
      @alxra1_e909 3 месяца назад

      न सडक न संसद माओवादी मा न हैसियत न नैतिकता न जनसमर्थन छ

  • @sudhagautam8739
    @sudhagautam8739 2 месяца назад

    Ba Hudson chhori khai

  • @sandipmagar9889
    @sandipmagar9889 3 месяца назад

    अब सकाउने भयो देश

  • @laurevai7395
    @laurevai7395 3 месяца назад

    aba pahilajastai kp nai pura kayakal pm khojxa

  • @ganeshshrestha811
    @ganeshshrestha811 3 месяца назад

    Ukhane ra guhu khane mile6

  • @tapendrabahadurshahi3789
    @tapendrabahadurshahi3789 3 месяца назад

    Kalekale milera khane bae vale

  • @sandesh70vologs31
    @sandesh70vologs31 3 месяца назад

    Laj Pani lagnu parni ho gu haru lai........

  • @rajbikramshah2002
    @rajbikramshah2002 3 месяца назад

    आर्यघाटमा सरकार..

  • @heroAayush
    @heroAayush 3 месяца назад

    E dubae lai jeal halnu parcha

  • @sudhagautam8739
    @sudhagautam8739 2 месяца назад

    Dehha na

  • @dhaknarayanthapa5584
    @dhaknarayanthapa5584 3 месяца назад

    😢

  • @bahadurkevi6884
    @bahadurkevi6884 3 месяца назад +2

    We don't like to see your face again pm Oli

  • @sudhagautam8739
    @sudhagautam8739 2 месяца назад

    Desh kasle banae