Это видео недоступно.
Сожалеем об этом.
रानी बन उड़न्या चरी/पबिन्द्र संग छुटेपछि इब्सलको बिग्रिदो हालत /Deuda Ibsal Sanjyal VS pabindra 2080
HTML-код
- Опубликовано: 9 янв 2024
- #ibsalsanjyal#pabindrasunar#khagendra neupane
Original
🎧 Audio Credits:-
Song:- झाल्का पनि लाइजा
Vocal:- Ratan Bc,chhatra shahi & Rekha Joshi
Lyrics; Khagendra Neupane
Music:- chhatra shahi
Audio cradit:-
Song: रानी बन उड़न्या चरी
Lyrics :- Khagendra Neupane
-----------------------------------------------------------------------------
Lead Male Singer
🎤pabindra sunar
Lead Female Singer
🎤Ibsal Sanjyal
----------------------------------------------------------------------------
Supporter Male Singer:
🎤Khagendra Neupane
🎤Sunil Nepali
-----------------------------------------------------------------------------
Supporter Female Singer :
🎤Rachana Devkota
🎤Prativa Rawal
-------------------------------------------------------------------------------
Musician Team:
♬Sarangi :-
Rajesh Gandarva
♬Keyboard :-
Mitra Adhikari
♬Flute :-
Arun Adhikari
♬Madal :-
Ghaman Rana
Lukman Gharti
♬ Dholak :-
Khem Rana Magar
♬Auctopad :- Padam Kshetri
----------------------------------------------------------------------
TechnicalTeam :
Camera :
🎥 Kousik Boss
-----------------------------------------------
Management: Durdarpan Pvt.Ltd.
9851151230
-----------------------------------------------
©Ibsal Sanjyal
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
सुदुर र मध्यपश्चिम को भाका लोक दोहोरि डेउडा लाई विश्व सामु चिनाउने हाम्रो तारा सुदुर र मध्यपश्चिम का गहना लाई हृदय देखि नै विशेष धन्यवाद अनि सफलताको शुभकामना
आहा कति राम्रो गित सफलता को शुभकामना छहै दुबैलाई र बधाई छ सप्मण लाई
आहा कति राम्रो गीत ❤❤
किस्न सिजावती भाई र इब्सल को डेउडा गीतको पर्खाईमा छु यो डेउडा मनी अतीनै राम्रो लाग्यो ❤❤❤👍👍👍 धन्यवाद छ दुबैई जाना कलाकर लाई ❤❤
ई्ब्सु राम्रो छ है बधाई छ❤❤
आहा कति राम्रो गीत बधाई सम्पूर्ण टीम लाई
आहा कति राम्रो देउडा ❤❤❤
इब्सल बैनि सांगीतिक जिवन सफलताको शुभकामना 🎉
सुदुरपच्चिम को सान पबिन्द्र सर जिन्दावाद आहा कति मिठो सर र बैनी दुबै को अझै धेरै धेरै सफलता को सुभकामना ❤️🌷🙏🌷
❤अह कति नीको डेउणा भाका ईब्सल बईनीलाई धेरै धेरै धन्यवाद
सुदुरपश्चिम र मध्यपश्चिमको देउडा गित सङ्गितलाई विश्वभरी छरिएर रहेका नेपाली सामु झल्काउने प्रयास गर्नु भयो हृदय देखि सम्मान छ सम्पूर्ण टिमलाई ।भविन्द्र सुनार भाइ र इब्सल सन्ज्याल बहिनिको देउडा गितले मन नै आनन्दित भएर आयो आगामी दिनहरुमा पनि यस्तै अर्गानिक देउडा गित सुन्न पाइयोस सफलताको कामना🎉🎉🎉🎉🎉❤❤❤❤
आहा अति सुंदर भागा र लय अनि प्रस्तुति ❤❤❤❤
धेरै राम्रो ❤️❤️
सारै राम्रो स्वर अनि मार्मिक शब्द सारै मन पर्यो
सुदुर पिश्म र म्धय पिश्ममेलि देउडा गित सङ्गीत लाई पनि देश तथा बिदेसमा चिनाउन सबैलाई अझ पनि सफल्ताकाे सुभकामना
गजबको राम्रो छ जेहोस कालिकोट पचाल झरना गाउँ पालिका कि चेलिले देश भरी नै लोक दोहोरिमा तहल्का पिटेकै छ!💝❤
अति सुन्दर देउडा❤❤❤❤❤
आहा खुबै रमाइलो
सफलताको शुभकामना
यक दम राम्रो छ अझइ अगाडि बड्नु होला सबइ जनालाइनमस्कार❤❤❤
धेरै राम्रो गीत ❤❤❤❤
धेरै राम्रो ❤❤❤
निकै मिठो गीत इब्सु बहिनि को
आहा अतिनै राम्रो छ देउडा गित सफलताको धेरै धेरै शुभकामना छ दुबैलाई ❤❤
सारै रमाइलो छ आहा❤❤❤
आहा कति रमाइलो गित सफलताको शुभकामना छ सम्पूर्ण कलाकार हरुलाई।🎋🎋🍒🙏🙏🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो गीत
सारै राम्रो देउडा❤❤🎉🎉
आहा कति राम्रो
ईब्सल छोरीको 'कन्फिडेन्स ' (हौसला) धेरै नै बढेको छ।मनमा उत्साहा र उमंग लिंदै अघि बढ्दै जानु शुभकामना।गीत मीठो छ।साली भिनाजुको स्वर मिल्दा सुनमा सुगन्ध थपे जस्तै भएको छ।
आहा कति राम्रो प्रस्तुति ❤❤💐💐💐
❤❤❤Wawa man xuyo Deudale😊❤🙏💓😊
ईब्सल बैनी म मधेस प्रदेशको हुनाले डेउडात बुझ्दिन , तर तिम्रो स्वरमा सरस्वतीले बासगरेकी छिन जस्तो लाग्छ , राजु दाईलेस्वर सम्राट ,पाए जस्तै ,तिम्रो र बिष्णु माझी दिदिकोनी त्यो दिनअवस्य आउनेछ । अतिनै सुमधुर स्वर बैनी ,तिमी जस्तो छोरी जन्माउने आमा,बुवालाई हृदय देखिनै नमस्कार ।।।।
❤❤❤❤
❤,,
मनै छुने सब्द ❤❤
अत्यन्तै मिठो मन छुने गीत प्रस्तुति गर्नु भाको छ सम्पुर्ण टीमलाई हार्दिक शुभकामना बिशेष धन्यवाद इस्बु नानिलाई🌹🌹🌹♥️♥️
आहा कति राम्रो देउडा ब्याटल कठै दैन बधाई छ दुबै जनालाई
supop ibsal bunu❤❤
❤❤❤❤दामी छ बनिकाे सुर कासकाे थाल जसतै छ
बधाई छ बैना सम्पुर्ण मा दोहोरी ❤❤❤
म पुर्बको मान्छे देउडा अलि अलि बुच्छु तर मलाई लयहरू अनि तुक्का असाध्धै मन पर्छ।भाग २ पनि ल्याउनु होला।सफल्ताको शुभकामना ईब्सललाई🎉🎉🎉
धन्याबाद सर
सारै मन छुने देउडा गित सुन्न पाइयो खुसि लाग्यो सबै जनामा साङ्गेति सुभकामना छ
आहा कति राम्रो song मेरैलागी आएको जस्तो लाग्यो मलाई त ❤️❤️❤️❤️❤️❤️
देउडा प्रेमी हरूमा हिर्दय देखी माया,हीमी सबैको कोसेली आयो❤❤
धेरै राम्रो छ ❤❤
सार्है मिठो लोक दोहोरि देउडा ❤❤❤❤❤
गित राम्रो छ , केटाहरु अलमल परेझै लाग्यो , इब्सलको आत्मबिश्वास अब्बल छ ।
जति सुने त्यति नै सुनु सुनु लाग्छ
दुबैलाई एक मुष्ट धन्नेवाड
आहा कती मीठो दोहोरी मुंबई बाट हेरेकोछु
अत्यन्तै राम्रो स्वर मिठो गीत मलाई धेरै मनपर्ने देउडा❤❤❤ 🎉
Supop
बहिनी र दुबैजना प्रिय भाईको अद्वितीय स्वर छ। ओझेलमा परेकाे सुदरकाे भाका र गहन साहित्य देशविदेशमा पुर्याउने याेगदानका लागि बधाई र शुभकामना
डेउडा गित सार्है मन पर्छ ❤❤❤❤❤❤❤किसन सङ्ग बुनु को दोहोरी को पर्खाइमा छु ।
आहा अति रमाइलो डेउडा गित ।🍒🎋🙏🙏🇳🇵
Aha kati ramailo
Dami❤❤
प्रीय देउडा प्रमी सबैलाइ मीठो सम्झना छ पछील्लो समय देउडालाइ लाइभ देउडाको रुपमा विस्वभर चिनाउन मा तपाइहरुको ठुलो भुमीका रहेको छ यसैगरी हाम्रो देउडालाई सधै भरी निरन्तरता दिराख्नु होला कालिका माताले सधै तपाइहरुको कल्याण गरु कामना छ
कति राम्रो प्रस्तुति तर भिउज खोइ
ईब्सल र प्रभु राज आयेको दिन देखी डेउडा गित ले पनी न्याय पाउदै छ ई दुई ले लाईव डेयको गायेको दिन देखी निरनतर चली राछ धन्यवाद छ इब्सल र प्रभु राज सर लाई
Hohai ❤
❤❤❤❤
❤❤❤❤❤❤❤@@prabhurajpandey1080
हाम्रो पनि संस्कृति छ भनेर चिनाउने पस्चिमे कलाकार अनि,सम्पुर्ण टिमलाई धन्यवाद।
कति मिठाे गित 🌺💖💐🌺💖💐🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭qatar
Sudurma gaine lok deuda dherai ramro xa Ibsal pravu le gayeko sweet deuda
हामी देउडा पेर्मी हरुलाई अती मन छुने कोसेली हो यो अझै पनि एस्तै एस्तै सुन्न पाइयोस् हार्दिक शुभकामना सम्पुर्ण टिम लाई
#ebsul ❤
शब्दको खानी प्रिय बहिनी ibsu देउडा संगीतको उदाउँदो तारा हौ तिमी ❤❤
सारै मिठो दोहोरी 🎉🎉🎉🎉
डेउडा प्रेमी ❤
धेरै राम्रो ❤❤❤गित👍👍👍
खतरनाक ❤❤
Baini lai dherai shuvakamana xa and whole team!!!
मीठो अावज
Kati dami xa ❤❤❤❤
जतिसुने ऊति सुनाैसुनाै लागने कति मिठाे साेर देऊडा पनि❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
जति शुनेनि शुनम शुनम जश्तो लाग्छ ❤❤❤❤
यतिराम्राे🎉🎉 गित पक्कै सफल कलाकार काे सफल 🎉गित 🎉🎉😘😘
❤❤❤
pabindra sunar ko sor ko ta fan ho dherai ma dekhna payyo khusi lageyo vai
सारै मिठो गित
यस्तै देउडा फेरि ल्याउन पर्यो
अति सुन्दर गित
अति मिठो गित अनि लय शुभकामना दुबै जनालाई
अति मीठो गित अनि लय शुभकामना दुबै जनालाइ
अत्यन्तै मार्मिक ❤❤❤
❤❤❤❤
पश्चिमेली गायकहरुलाइ सलाम छ।
Dami lagyo🎉❤
अत्यन्त मार्मिक।
Niko chaaa
सारै मार्मिक शब्द ❤
Aaha Kati mitho mitho bhaka keyaramo deuda git❤❤❤❤❤❤❤
कर्णपृय स्वर अनी भाका मनछुने शब्दहरु। ❤❤
Wow❤❤❤
❤❤❤❤❤wow
मलाई मन पर्ने गायिका सुन्दरि
Dherai Ramro🥀🌹🙏❣️
निकै मिठो गित
अति शुमधुर शुन्दर अनि शानदार अग्रिम शफलताको शुभकामना ❤❤❤❤❤
❤
Masta deuda pabindra ra ibsu ji
आहा कतिमीठाे स्वर बहिनी ईसबुकाे
मन छुने गित
❤❤❤❤❤❤❤❤❤
सुन्दर प्रस्तुति ।
dherai din paxi dekhan payo pabindar lai
Super 🧡