Это видео недоступно.
Сожалеем об этом.

Malu Pata मालुपात Dauda Live | Prabhu Raj Pandey_Ibsu Sanjyal_Suprim Malla | देउडा बिशेस दोहोरी

Поделиться
HTML-код
  • Опубликовано: 2 авг 2023
  • Malu Pata मालुपात Dauda Live | Prabhu Raj Pandey_Ibsu Sanjyal_Suprim Malla | देउडा बिशेस दोहोरी
    🎶 Original Audio Credits:-
    ♬ Vocal:-
    Raju Pariyar
    Bishnu Majhi
    ♬ Lyrics | Music:-
    Gorakh Thapa
    ♬ Audio Producer / Publisher
    Sangeet Saugat
    🎬️ Video Credits:-
    🎬️ Live Vocal Artists:-
    Prabhu Raj Pandey
    Ibsu Sanjyal
    🎬️ Live Studio:-
    Dur Darpan
    ▶️Category 🎸Lok Deuda
    Presenting Best Nepali Lok Deuda Live..⏪▶🔊
    Music Label ✅ Sangeet Saugat Pvt. Ltd.
    Contact us✅karnalientertainment@gmail.com
    Cell ☎+9779851089127
    © & ℗ Sangeet Saugat /Karnali Entertainment Pvt. Ltd., 2023 All Rights Reserved.
    Enjoy & stay connected with us for more entertainment !🙏🏼🙏🏼
    👉 Subscribe to RUclips Channel.
    👉 Like us on Facebook Page :
    / budha.keshab
    👉 Follow us on Instagram: : / sangeetsaug. .
    👉 Follow us on Tiktok Profile: vm.tiktok.com/...
    All rights of this song is reserved by Karnali Entertainment Pvt. Ltd. (Sangeet Saugat) 2020. Uploading of this video and song into any other youtube channel, Instagram, Facebook, music stores, apps and other social media platforms without prior permission is strictly prohibited and punishable as per copyright act of Nepal.
    (यस च्यानलमा रहेका गीत संगीत तथा भिडियो कपी डाउनलोड गरी अन्य च्यानलमा
    अपलोड गरी आर्थिक लाभ लिएको पाईएमा प्रचलित ऐन कानुन बमोजिम क्षतिपूर्ति सहित कडा भन्दा कडा कारवाही हुने जानकारी गराईन्छ।)
    #malupata #sangeetsaugat #deudalivemalupata

Комментарии • 583

  • @Dipgaming461
    @Dipgaming461 Год назад +46

    मैले आज पाए यो देउडा दोहरी 😢❤❤❤ I am deuda lover

  • @beenitapariyar6091
    @beenitapariyar6091 Год назад +199

    म पुर्ब को मान्छे हु ! तर यो देउडा सारै मन परेको ❤ दिन मा , एक चोटि सुनेकै हुन्छु😍😍

  • @bikramkarki3511
    @bikramkarki3511 Год назад +11

    जति सुने नि धित मर्दैन ❤धन्यवाद छ 2 टै गायक लाइ

  • @taprajojha7262
    @taprajojha7262 Год назад +12

    डोटेली भाषा को पहिचान सहित यो डेउडा कति सुन्दर छ धन्यवाद छ दुबै जनालाई ❤

  • @madhavpoudel7329
    @madhavpoudel7329 Год назад +14

    धन्यवाद, भाव राम्रो नबुझे पनि यो देउडा दोहोरि मा गायक गायिका दुवै को स्वर साह्रै मिठो छ❤❤❤❤

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 Год назад +13

    गित राम्रो छ शब्द पनि त्यतिकै मार्मिक छ बधाई छ गायक गायिका लाइ तपाई हरुले बरिष्ट गायक राजु परियार र बिष्णु माझी ले गायको गितमा श्वर दिनु भयको छ एकदमै मिठो छ

  • @gagansaud976
    @gagansaud976 Год назад +7

    जति सुने पनि सुनुसुनु जस्तो लाग्ने मलाई मात्र हो कि अरुलाई हो....??❤

  • @kdgautam88
    @kdgautam88 Год назад +8

    आहा! याे हाे कर्णालीकाे पहिचान । सम्मान छ गायक र गायिका दुवै प्रति 🙏🙏

  • @Gsonlinetv
    @Gsonlinetv Год назад +4

    आहा अती सुन्दर यिन नानिको बारेमा एउटा भिडियो बनाउन पर्यो

  • @kushsingh9150
    @kushsingh9150 Год назад +4

    म डेउडा प्रेमी हूँ//यो गीत लगभग 10 पटक हेरियो होला अझ हेरम हेरम लाग्छ ❤️❤️❤️❤️

  • @tikaramtikaram-zh7xu
    @tikaramtikaram-zh7xu Год назад +2

    विशेष गरेर दुबै जनको स्वोर उत्कृष्ट सुरिलो मिठो छ गितको अर्थ नबुझे पनि।प्रभु भाइ येति कला र गला भयेको मान्छे पछि किन पर्नु भयो।मैले lokstar मा देखेको थिया भोइस सबैको भन्दा मिठो थियो।

    • @Prabhurajpandey
      @Prabhurajpandey Год назад +1

      खुशी लाग्यो दाइले सम्झिराख्नु भाको रैछ । हजुरको माया आशिर्वाद सदैब पाइराखुं मिठो सम्झना दाजि❤❤❤

  • @prayagjoshi3563
    @prayagjoshi3563 9 дней назад

    देउडा सङ्स्कृतीलाइ विश्व सामु पुर्याउने अभियानमा यो गितले महत्त्वपूर्ण भुमिका खेल्ने देखिन्छ।

  • @ashafalgautamkumarbist9685
    @ashafalgautamkumarbist9685 Год назад +33

    जति सुने पनि सुनी रहन मन लाग्ने एक मात्र मालू पात ❤

  • @diwakarpandey4430
    @diwakarpandey4430 Год назад +9

    जति सुने पनि सुनौ सुनौ लाग्यो,शब्द र स्वर जादुमय छ ।शुभकामना।।

  • @janakgiri3123
    @janakgiri3123 11 месяцев назад +2

    आस लाग्दा डेऊडा उत्तराधिकारी सलाम छ, 🙏🙏

  • @tankabarakoti6164
    @tankabarakoti6164 Год назад +11

    दुवै जना सुरिलो स्वरका धनी, बधाई छ ! नेपाल संगीतको धनी

  • @user-qn5xq2ho2j
    @user-qn5xq2ho2j 11 месяцев назад +3

    आहा कति सुरिलो स्वर दुबैजनाको कोहिलि भन्दा कम छैन् ❤❤❤❤❤❤

  • @harkakhadayat8873
    @harkakhadayat8873 Год назад +1

    मेराे प्याराे भाइ प्रभु र भान्जी ईब्सलकाे बेजाेड डेउडा गितले डेउडा गितमा नयाँ आयाम थपेकाे छ । पुर्वदेखि पश्चिमसम्म डेउडाले यति धेरै चर्चा पाएकाे यहि गित हाेला । मुलगितमा आवाज भर्ने प्रिय गायक राजु परियार अनि विष्णु माझीलाई पनि याे गितसँगै सम्झना गर्नुपर्छ । नवप्रतिभा यी कलाकारले उक्त गितलाई गायर न्याय दिएका छन् । बधाई छ प्रभु अनि ईब्सल । आगामी यात्रा अझै सुन्दर बनाेस् ।

  • @cbbhandari2383
    @cbbhandari2383 Год назад +2

    शब्द आहा😍😍मेरि भु पु पनि रोइन यो गित सुनेपछि मलाइ कल गरेर २३ बर्ष पछि😭😭

  • @user-fp8sy4nh5e
    @user-fp8sy4nh5e Год назад +4

    धेरै राम्रो देउदा गित दुबैलाई धेरै धेरै शुभकामना ❤❤❤❤

  • @umajoshi4403
    @umajoshi4403 Год назад +2

    हप्ता दिन पछि बल्ल सुन्न पाइयो love my folk music

  • @tejsinghairi1051
    @tejsinghairi1051 Год назад +6

    Nice song❤
    Proud to be sudur paschimmeli❤

  • @kamwali_bai11
    @kamwali_bai11 Год назад +4

    धेरै राम्रो स्वर छ दिबै जना को शुभकामना छ सम्पुर्ण टिम लाइ

  • @arjunbhat2880
    @arjunbhat2880 Год назад +4

    अहिले सम्म कै उत्कृष्ठ देउडा ब्याटल दुबै जनाले आगामी दिन मा पनि यस्ता यस्तै मीठा मीठा गीत हरु ल्याउनु होला धेरै धेरै शुभकामना 💛💛🙏🙏

  • @bishnugautamofficieal
    @bishnugautamofficieal 10 месяцев назад +1

    बुझ्न् केही सकिन तेइपनी 6 चोती जति सुनी सके कति राम्रो सोर

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 Год назад +7

    धेरै राम्रो देउडा गीत तथा स्वर दुबै जनालाई धेरै धेरै शुभकामना 🎉🎉🎉🎉

  • @shreeramkhanal8093
    @shreeramkhanal8093 10 месяцев назад +4

    सुमधुर कर्णप्रिय एवं उत्कृष्ट गित प्रस्तुति । दुबै कलाकारलाई बधाई एवं उत्तराेत्तर प्रगति काे मंगलमय शुभकामना।

  • @maansinghsaud1280
    @maansinghsaud1280 Год назад +1

    पश्चिमेली भएर होला एकैदिन मा २० चोटी सुनेसके अझै मन भरिएन। धेरै राम्रो स्वर सबै को

  • @karnatamang5918
    @karnatamang5918 День назад

    एकदम राम्रो अनि रमाईलो लाग्यो

  • @himanshuahannicesongbestwi3330
    @himanshuahannicesongbestwi3330 Год назад +5

    Awesome song sang by ibshu❤❤❤❤

  • @debbahadur6643
    @debbahadur6643 Год назад +2

    बुझ्न त धेरै बुझेन त्र नबुझेपनी असाध्यै राम्रो लाग्यो ❤❤❤

  • @manirajsejuwal8941
    @manirajsejuwal8941 Год назад +2

    सुमधुर स्वरका धनी वहिनीभाइ दुबै जनालाइ बधाई🌹🥀🌹......

  • @bishnubohora4082
    @bishnubohora4082 Год назад +1

    म मध्य पश्चिम काे भएपनि देउडा गित धेरै मन पर्छ ❤❤❤

  • @PREM--636
    @PREM--636 11 месяцев назад

    हुन त मलाई देउडा मन पर्दैन तर याे गितले सारै मन छाेयाे ❤❤

  • @nainsinghkshatriya3287
    @nainsinghkshatriya3287 Год назад +3

    धेरै रामरो आवाजकी धनी छन इ नानी कसई को नजर न लागोस नानी हजूरलाई ❤❤

  • @bhopalthapa6464
    @bhopalthapa6464 11 месяцев назад +1

    Ma pani Madhyenchal ko hun, malai pani sarai man pareyo
    Purana saakirti ra vasa ra geet haru ko yo sarkar le samrachhan garne chha , Hami Sabai le jogaunu parchha

  • @Prabhurajpandey
    @Prabhurajpandey Год назад +3

    सम्पुर्ण लोक पारखी मनहरुमा हार्दिक नमन यहाँ हरुको माया आशिर्वाद सदैब पाइराखुं!सबै सबै जनामा मीठो सम्झना का साथै कोटि कोटि प्रणाम!!🙏🙏🙏

  • @Dabalbc-nh5ie
    @Dabalbc-nh5ie Год назад +4

    इ दुइटा आवाज ले पुरानो गित लाई पनि नया जस्तै बनाए को महसुस भयो हार्दिक बधाई छ ! भाइ बहिनी दुबै जना को उज्ज्वल भबिस्य को शुभकामना छ !!

  • @kumbharajbista7323
    @kumbharajbista7323 Год назад +10

    हजुर लाई धेरै धेरै शुभकामना छ ❤️ हजुर यो देउडा गीत ले मेरो सारै मन छोयो ❤ हजुर हरु चाडै सफल भएको हेन पाउ ❤

  • @rajanlamsal
    @rajanlamsal 11 месяцев назад +1

    Prabhu Raj Pandey❤

  • @omkumari7232
    @omkumari7232 Год назад +3

    साह्रै मन छुने गीत❤❤❤❤सुनेको सुन्यै छु भन्या

    • @santoshkhatri4212
      @santoshkhatri4212 Год назад +1

      यताको पनि तेस्तै छ हालत सुनेको सुनेइ छू आज १५ दिन भो

  • @santusmahat8701
    @santusmahat8701 11 месяцев назад +1

    ,म अछाम बाट हजुर को देऊडाले सारै मन छोयो❤❤❤❤

  • @_economists_777
    @_economists_777 Год назад +2

    बल्ल भेटियो ❤

  • @laxmanbista9581
    @laxmanbista9581 Год назад +2

    पूरा भिडियो खिच्न किन कन्जुस्याइँ ?? यो हो यौटा आदर्श कला, वाह! सलाम दुईटै गायक गायिकालाई ,, शब्द जो छ त्यो सलाम योग्य छ ।

    • @surendravk
      @surendravk Год назад

      Kura ta ek dam thik bhaneko hajur le maile pani yestai socheko

  • @AYERVLOG
    @AYERVLOG Год назад

    जति सुने पनि सुनौ सुनौ लाग्छ अतिनै मार्मिक सब्द हरु तर फेरि पनि भिडियो मा सम्सया देखियको छ 😢किर्पया सुधार गर्नु होला. फेरि पनि यस्तै सब्द हरु सुन्न पाम ❤

  • @BadalOli-bg5vk
    @BadalOli-bg5vk Год назад

    म लाई आज सम्म मन परेको गीत ❤❤

  • @Livedude769
    @Livedude769 Год назад +7

    मिठो स्वर र उत्कृष्ठ मनछुने शब्दहरू❤

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 9 месяцев назад +1

    नानु ibsal ❤❤❤❤❤❤❤

  • @surendrarajbhandari2696
    @surendrarajbhandari2696 8 месяцев назад

    सबै भन्दा मन पर्ने मेरो देउडा यहि हो ।गायक गायिका लाई बधाई छ।

  • @VinodKumar-mx7mf
    @VinodKumar-mx7mf Год назад +3

    Nice voice song ❤❤❤❤❤❤

  • @Ganeshdarnalibk
    @Ganeshdarnalibk Год назад +1

    साँच्ची भन्नु पर्दा जति सुने पनि धित नमेटिने भयो ❤❤

  • @ParbatiSharma-md7oz
    @ParbatiSharma-md7oz Год назад +2

    गितको प्रत्येक टुक्काले मन छुने निकै राम्रो गीत❤❤

  • @user-nl2bj1gw2g
    @user-nl2bj1gw2g 7 месяцев назад

    ime Nepal lok star बाट मैले धेरै पात्र चिनेको थिए त्यो मध्यका एक फरक स्वर,पृथक स्वर का धनी प्रभु जि लाई चिन्न पाए र आज तेहि चिनेकै आधार मा र यो गित सारै मन परेका कारण एक दिन मा एक पट्क सुनेकै हुन्छु र गायिका झन आफ्नै कालिकोट कि तेसै माथी सुमधुर स्वर कि धनी खुसि लाग्यो😘🙏

  • @prakashprakash-vj2jp
    @prakashprakash-vj2jp Год назад +1

    अति रमाइलो लोक देउडा गित भाग 2 पनि छिट्टै सुन्न पाइयोस्

  • @SurenSingh-dm6yo
    @SurenSingh-dm6yo Год назад +1

    स्वोर अनि शब्द वा कसरी बयान गरु म् ।। 💝💝💝

  • @sureshpujara7253
    @sureshpujara7253 10 месяцев назад +1

    Nice song

  • @NabinaBogati
    @NabinaBogati 11 месяцев назад +1

    sisko wouuu voice big fan ma ta shadhi harxu sisko vaido ❤❤❤❤❤❤❤

  • @manojjoshi981
    @manojjoshi981 Год назад +5

    wow this song hits the tiktok nowadays 😘♥

  • @RajPal-kw4ee
    @RajPal-kw4ee Год назад +2

    मनछुने डेउडा बधाई छ 🎉❤❤

  • @sureshdhami6974
    @sureshdhami6974 Год назад +3

    ❤❤❤❤❤❤❤

  • @reshamneupane6902
    @reshamneupane6902 8 месяцев назад +1

    साह्रै मन छोयो ❤❤❤❤❤

  • @saritabogati1591
    @saritabogati1591 Год назад +1

    सुनिरहु सुनिरहू लाग्ने एकदमै राम्रो गित अनि शब्दहरु 🎉❤❤

  • @healthloksewapreparation7199
    @healthloksewapreparation7199 Год назад +1

    कति राम्रो स्वर हो दुबै जना को wow

  • @pnbossademotion2080
    @pnbossademotion2080 Год назад +6

    एकपटक डिलिट गरेर फेरि राख्नुको कारण के हो ?
    धेरै दर्शकले मन पराएको भिडियो डिलिट हुँदा धेरैको मन दुखेको छ ।
    कसले डिलिट गर्न बाध्य बनायो, त्यसको नाम भनिदिनु त्यसलाई दर्शकले कारबाही गर्छन् ।

  • @jeevanjaishi7461
    @jeevanjaishi7461 5 месяцев назад

    स्वर,संगीत,लय सबै कुरा को राम्रो combination भएको छ...
    खुब मन पर्यो ❤

  • @kamalpariyar1068
    @kamalpariyar1068 Год назад +7

    Awesome voice I like this song❤❤❤❤❤

  • @ratnamaninath
    @ratnamaninath Год назад +1

    धन्यवाद गायक र गायिका लाई अति नै मार्मिक दोहरी जति सुन्यो तेती धेरै सुनु सुनु लाग्ने दोहरी ।अब एक पटक इन्द्रेणी मा दुबै जना ले यो दोहरी प्रस्तुत गरि दिन श्री कृष्ण कडेल सर ले बोलाउन अनुरोध गर्द्छु।

  • @nareshkhanka5948
    @nareshkhanka5948 6 месяцев назад

    धेरै धेरै सुन्दर, दुइटै को अति मीठो हृदय छुंदो स्वर। दुइटै लाई धेरै धेरै शुभकामना ❤❤❤❤

  • @tekrajsaud-yr6nv
    @tekrajsaud-yr6nv Год назад +1

    SuDur king suprim malla❤🇳🇵🇳🇵🇳🇵❤❤❤

  • @manojbhandari3446
    @manojbhandari3446 Год назад +1

    प्लीज प्लीज 🙏 पूरा वीडियो अपलोड हुनु पर्यो आधाई किन देखा को।
    सारै मिठो सॉन्ग दोहोरी मालूपात 👌

  • @rituprasadchaulagain3693
    @rituprasadchaulagain3693 Год назад

    देउडा गित मिठाे लाग्याे । वुझे सम्म देउडा साहित्य मर्मश्पर्शी छ ।

  • @chakrakhadka4229
    @chakrakhadka4229 10 месяцев назад +4

    सुदूरपश्चिम को पहिचान❤❤❤❤❤❤❤अति मिठो स्वर🎉🎉🎉🎉🎉🎉🎉🎉🎉thanks to all team.

  • @khansamir9940
    @khansamir9940 6 месяцев назад

    अतिनै मिठो आवाज अनि सुदूरपश्चिमको यो गित ले मोहनी लगायो ❤️❤️❤️❤️❤️❤️

  • @uniquekapil
    @uniquekapil Год назад +2

    कति मिठो भाका कति मन छुने शब्द❤

  • @jhalakdhakal09
    @jhalakdhakal09 Год назад +1

    असाध्यै राम्रो लाग्यो प्रभु राजा र सालि इब्सु लाइ अनि सुप्रीम लाइ बधाई छ।❤❤❤❤

  • @siddharajtimilsina4563
    @siddharajtimilsina4563 9 месяцев назад

    क्या सुमधुर देउडा । वालापनको याद ताजा भयो । धन्यवाद ।

  • @manubc-hm5uo
    @manubc-hm5uo Год назад

    मलाई लागछ सुपरिम मलल काे साथ छ कि भनया लागछ

  • @shantachanar3181
    @shantachanar3181 Год назад +1

    ❤❤❤❤❤

  • @hardikrawal8363
    @hardikrawal8363 Год назад +1

    Supar 🥰🥰🥰

  • @gopalthapa467
    @gopalthapa467 Год назад +4

    Dami song xa❤❤❤❤

  • @_economists_777
    @_economists_777 Год назад +3

    Vdo पुरा छैन त मालु पात

  • @hikmtbist6538
    @hikmtbist6538 6 месяцев назад

    Wow wow wow

  • @rawatraja248
    @rawatraja248 Год назад

    यो गित खोज्दा खोज्दा नभेटेर हैरान भएर बसिराथेँ आज भेटेँ खुशी हुँदै हेर्दै छुँ।

  • @madhabpaudel3079
    @madhabpaudel3079 7 месяцев назад

    म पुर्बेली हु तर मेरो मनमा देउडा गित सधै रहन्छ नया नया सृजना अझै आओस अनि सधै सुन्न पाइयोस। अझ धेरै धेरै शुभकामना छ है ल।।।

  • @krishnakapadi1865
    @krishnakapadi1865 Год назад +2

    Very good👍

  • @ratanthapa2982
    @ratanthapa2982 Год назад

    मन छुयो सलुट 👏छ यो देउडा गित कार लाई

  • @subindratamang8481
    @subindratamang8481 8 месяцев назад

    Wow so damii song❤❤❤❤❤

  • @madanbohara4702
    @madanbohara4702 Год назад +1

    दामि Duda songh 👌❤️❤️😍

  • @KhagendraRokaya-lc1pf
    @KhagendraRokaya-lc1pf 11 месяцев назад

    Damii

  • @hellobardiya6742
    @hellobardiya6742 Год назад +1

    धेरैदिन भाको थियो सर्च गरेकोगरेइ , आज बल्ल आएर मजासङ्ग सुन्न र हेर्न पाइयो। सम्पुर्ण टिमलाइ मनैदेखी सफलताको शुभकामना ब्यक्त गर्दछु।🙏🙏🌍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalrokaya9068
    @kamalrokaya9068 Год назад +1

    Wow ati ramro❤❤❤❤ badhai xa dubai jana laee...so nice voice ❤❤❤❤

  • @sncfjnsjauynflafc6336
    @sncfjnsjauynflafc6336 Год назад

    Good morning mam wow very nice so beautiful pictures for you 🎉🎂🎁😍💖😍💖

  • @ganeshthapamagar6744
    @ganeshthapamagar6744 3 месяца назад

    जन्म थातका देउडा गित त्यसै पनि
    राम्रो लाग्न्या ❤❤

  • @KarishmaSingh-ve2fv
    @KarishmaSingh-ve2fv 11 месяцев назад

    First time watching nepali dohari after 1yrs ,,
    Only for thumbnail girl, .Really this girl is so cute❤❤❤

  • @Khushbahadursunuwar-bf8ut
    @Khushbahadursunuwar-bf8ut 11 месяцев назад

    ईसबु सनजयल नाया फुल फुलदैछन्
    पश्चिम साँगितीक लाेकदाेरिकाे नयाँ
    रुक मनी अत्तिसुन्दर र राम्री गायिका।
    अाफनै माैलिक भेषभुषामा अाफनै
    सँसकृती र सँसकार बाेकेकाे प्रति,,
    भा अत्ति सरल छिटटैसिखर चुमन
    गुगाेस ईसबु सन्जयल ले।जयनपाल।
    ०८०/५/१५/कालिकाेटे राज कुमारि।

  • @omthapamagar-vw1ip
    @omthapamagar-vw1ip 11 месяцев назад

    जति सुनेपनि कान नै नथाक्ने गीत हो यो शब्द त्यस्तै राम्रो स्वर त झनै राम्रो 👌👌

  • @kamalpahadiofficial1987
    @kamalpahadiofficial1987 5 месяцев назад

    Nepali song very good

  • @rajakumarbishokarma6918
    @rajakumarbishokarma6918 5 месяцев назад

    i love deuda song 🥰🥰

  • @sumanmahara5518
    @sumanmahara5518 Год назад +1

    अति राम्रो मार्मिक डेउडा गीत ❤❤

  • @deepakrawat7642
    @deepakrawat7642 Год назад +1

    बधाई छ दुवै जना गायक गायिका भाई बहिनि लाई र सम्पूर्ण टिम लगायत लाई 🙏