चामल बेचेर नुन ल्याउने अनि कोदो खाएको सम्झँदै कहाली लाग्छ: Ibsal Sanjyal | Parda Pachadika Kathaharu
HTML-код
- Опубликовано: 4 окт 2024
- Welcome To Our RUclips Channel Space 4K Television
Guest: Ibsal Sanjyal
Presenter: Binita Chhetri
Video Editor:
Sujan Poudel
Raj Neupane
Biju Thapa
Anit Byanjankar
Camera:
Manoj Khadka
Shrijan Shrestha
Anil Shrestha
Pujan Pokharel
Nabin Bhandari
Surendra Raut
Motion Graphics:
Sudeep Sharma
Social Media:
Sujan Poudel
Amol Rajlawat
Bibek Lamichhane
MCR Team:
Ritesh Ghimire
Bigyan Mahatara
Baidunath Das
Chabiraj Gotame
Chhewang Lama
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
#space4ktv #pardapachhadikakathaharu #isbalsanjyal #singer #nepalisinger #dohori #trendingshow #celebrities #trendingnow #trending #trendingvideos #talkshow #viral #viralvideo #space4k
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
RUclips: www.youtube.com/
Official Website: www.www.space4k...
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed. - Кино
लय,शब्द,स्वर सबै राम्रो छ मलाई राम्रो लाग्छ मनपर्छ उन्नती,प्रगतीको शुभकामना नानु।
नानू आफुलाइ कहिले पनि ठुलो ठाउमा राखेर कहिले पनि नबोलनु रआफनो जिन्दगी को दुख लाई कहिले पनि नभुलनु है। स्वर र बोली रामो छ प्रगति को शुभ कामना।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै गित हरु सुनियो नानी को सानी ननि हुन जस्तो लाग्थ्यो तर धेरै नै ग्यनी र जिम्मेवारी छोरी रहिछ्न सुभ कामना छ नानी ❤
पूरै अन्तर्वार्ता हेरें। लिने र दिने दुवैको प्रस्तुति राम्रो लाग्यो। पहिला गीत मात्र सुनेको थिएँ तर आज इव्सलको अन्तर्वार्ता हेरेपछि फ्यान बन्न मन लाग्यो।
नानी यति मितो बोली अनि सोर र प्रतिभा छ कुरा काटेर के फरक पर्छ र त्यो बाट झन् ऊर्जा मिल्छ पेरेना लिएर अघि बढ्नु नानु नानी को पर्ती भाको त म धेरै सम्मान गर्छु💙💜👍👍🌹🌹
इब्सल याे युगको युग परी नै हुन्, उनको स्वरकाे बयान गरे पनि कमै हुन सक्छ, म इब्सलकाे विग फ्यान हुँ र म चै दार्जीलिङ भारतकाे हुँर,,,❤️💞❤️
शब्द र अनुभुती एकदम परिपक्वता । अझै राम्रो हुँदै जाओस् शुभकामना सानिलाई ।
कति कहालीलाग्दो दुखको यात्रा रहेछ इब्सलको । फेरिनी धेरै माया र शुभकामना । इब्सल सिस ।।❤❤❤❤❤
इब्सल बुनुको स्वर एकदमै राम्रो लाग्छ बुनुले आधुनिक सोलो गीत तर्फ पनि कोसिस गर्नु भएको भए अझै राम्रो हुन्थ्यो कि ?
good lock bahini
बहिनीलाई साङ्गितिक भबिस्यको शुभकामना ।
अरुले के भन्छन त्यस्ताको पछि नलाग्नु बुनु आफ्नो काम यसरी नै अगाडि बढ्नु गलत बाटो कहिले नरोज्नु शुभकामना छ बुनु ❤❤
यो बहिनी नेपाल को नमर 1 हुने गाहिका हुन् भविष्य मा❤❤❤
हार्दिक बधाई छ नानी.... अझै धेरै सफलताको शुभकामना 🌺🌺🌺
ईब्सल बहिनि लाई कसैले पनि नराम्रो नबोल्दिनु होला सबै जनाले साथ सपोट दिनुहोला।❤❤❤
सारै राम्रो बोल्ने सैलि अनि कति मिठो बोलि, इब्सल नानुलाइ गायन क्षत्र मा अझै सफलता मिल्दै जाओस, धेरै धेरै शुभकामना नानुलाइ 🌹
एकदमै राम्रो छ हँसीली रसिली कालीकाेटे नानीकाे प्रतिक्रिया ❤
धेरै उत्कृष्ट छ बहिनी हजुरको प्रस्तुति ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
good luck नानू be strong राम्री हसिली स्वर कि धनी सानो कुरा पाएभने आकाश पाताल पुर्याउछन त्यस माथी पनि पत्रकार हरुको कुरा ।
बोल्ने शैली आवाज को म ठूलो प्रशंसक हुँ इब्सल प्रगती गर्दैजानु शुभकामना ❤❤
नानी विना तलवका जागिरेकाे काम नै कुरा काट्ने हाे,अगि बढिरहनु नानी सबैको साथ रहाेस
कालिकोटे नानू को कोइली को जस्तो स्वर , रसिलो चोटिलो प्रसङ्ग मिलाएर शब्द संयोजन गर्ने क्षमता , प्रत्यक्ष दोहोरी गाउने प्रतिभा अति नै उत्कृष्ट छ , यसैगरी अगाडि बढ्दै जानू , अस्लिल छाडा दोहोरी कहिल्यै नगाउनु , सस्कारी गायिका भनेर पहिचान बनाउनु ,
नानुको उज्ज्वल भबिस्यको कामना गर्दछु !
सफलताको शुभकामना साथै अति मधुर वाणी छ नानु
❤ Beautiful luri ❤
❤ congratulations ❤
❤ramro grdai jau kahila ghamand nagrnu❤
❤love you isu❤❤❤❤❤❤
तिम्रो स्वर,स्वभाव,रुप,वालापन,सहनशिलता ,लजालु पन,हँसिलो पन र गीत गाऊदा छनोट गरिएका शब्द निकै मन पर्छ।तेसैले तिम्रो उत्तरोत्तर प्रगतीको कामना गर्द छु।
Ibsal तिम्रा राम्रा दिन आउदै छ, ममि बुबा लाई चै याद राख ❤❤❤❤❤❤❤❤❤❤ म भारत देखि तिमीलाई आफ्नो छोरी झेई मान्छु, तिमी अघि बड़ा
नानी
कहीलेपनी ठूलीनबन्नू
र सबैको
मन
जीत्नू
Ibsal baini ra milan lama ko boli chai sarai man parxa.All the best forever ko lagi .
talented in all sector . Also so beautiful
God bless you nani. You can do it.
मलाई अति मनपर्ने यी दुबै चेलीहरु हुन।
उनीहरुको बिभाग अलगअलग भएपनि हँसिलो मुहार र मिठाे बाेलि उत्तिकै लाग्छ।
मेराे तर्फबाट अनगिन्ती शुभकामना छ दुबैजना बहिनिहरुलाइ🎉💐🎊🎈🎈❤️❤️
Best of luck nanu.go ahead..
संगै पढेको अनि खेलेको साथी ibsal सञ्ज्याल लाई हिर्दय देखि congratulations and more love ❤❤❤🎉
पछिलो समयकि मलाइ धेरै नै मन पर्ने गाइका इस्बु
धैर्य राखर अघि बढ्दै जानु नानु । सत्यको नै जित हुन्छ ।
Ati mitho interview. I love the programme. All the best ibsal nanu.
आहा हेर्नू त हाम्रो सुदुर कि चेली को सान तेहि पनि मलाई झन मन पर्ने बिनिता जि ले हासी हासी बोल्ने कति राम्रो इब्सल भन्दा तपाईं ले बोलेको मन परेर अन्त्य सम्म हेरे😍
हाउ बहिनी कति म्याचोड यो उमेर मै,बि स्ट्रङ्ग,मत्ताउने र अत्ताउने को पछि लाग्नु हुन्न,सफलता आफ्नै हातमा छ,अझै शिखर चुम्नु
किन हो म पनि शूदूरपश्चिमकै हूनाले, ईब्सु बैनी को पनि धेरै माया लाग्छ ❤❤❤ धेरै धेरै धन्यवाद अनि मिठो सम्झना सहित सम्मान छ बैनी तिमीलाई ❤❤ अझै राम्रो गर्दै जानु ❤ हाम्रो माया संधैभरी यस्तै रहिरहने छ बैनी ❤❤❤❤
So sweet and super voice Ibsal Nani.
अर्काको कुरो सुन्नु हुन्न बैनी good luck❤❤
अति सुन्दर प्रस्तुति ❤
हरेक हिसाबले सुन्दर अनि योग्य छोरी सधैं खुसी रहनु
धन्यवाद बैनि ईब्सल तपाई यतिठुलाे कला गला कि धनी कहिल्यै पनि राम्रो भकाे देख्नपाउँ
Best of luck ibsu naanu we are saport you ❤❤❤❤
नानी तिमीलाई प्रगतिको शुभकामना।प्रगति गरेको देख्न नचाहने समाजका धमिराहरुको काम अर्काको कुरा काट्दैमा वितेको हुन्छ।नानीको प्रगतिले शिखर चुमोस ।
Partivako dhani ho timi❤❤
Ibsal ko swor tw mitho xadainai xa plas bolane saili pani mitho ajha unnati pragtiko subah kamana।।।।👌👌👌
बोल्दाखेरी धेरै सोचबिचार पुराएर मात्र बोल्ने एकदमै अनुसासित रुपकी पनि सुन्दर गीत संगीतको र स्वरकोत कुरैनगरम मलाई धेरै मनपर्ने नब कलाकार ईब्सल बहिनी
ईब्सल सन्जेल बहिनी साङ्गितिक भबिस्यको शुभकामना ।
Bdhai xa nanu socheko saboi pura hosh
उज्ज्वल भविष्यको कामना बहिनी
Big fan baini best up luck
ibsal baini vaneko nepal ama ko xori ho desko gahana Ramri hunuhnxa ❤❤❤❤❤❤❤
लिने र दिने दुवैको प्रस्तुति राम्रो
सानो उमेर धेरै प्रगति गरेको छैउ नानि सोच बिचार गरि निर्णय लिनु हैई❤❤
नानू अागामि दिन काे धेरै धेरै शुभकामना 😘😘😘😘
अझै प्रगती को शुभकामना सिस्टर 🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
भविष्य उज्ज्वल छ बहिनी सफलताको कामना🎉🎉🎉🎉🎉
राम्रो छ है ल बधाई छ
Thank you ibsal nani you are Great very good nice voice keep going well done God bless you 🙌😍❤️👍
Ibsul nani so far you are doing great, never feel proudy and go ahead for your bright future,,,,,,,,,,,,?
गायन क्षेत्र मा सफलता को शुभकामना छ !
कती मिठो बोली के यो नानी को धेरै धेरै सफलता को शुभकामना नानी लाइ
Wow wonderful song and lovely voice Ibsal sis sweet voice from Sikkim Gangtok good luck ❤❤❤❤❤❤❤❤
भविश्य धेरै राम्रो छ। नानी ❤❤❤
You are just stunning Ibshyal
❤❤❤❤❤❤❤
WOW- WOW- WOW
Inspirational interview for Nepalese youths. Hard work ultimately pays.
Long live Ibsal ji with your lovely singing , sweet vocal and positive attitude.
Negative people or negative comments are stepping stone.
Just keep on climbing with your positive thoughts and attitude.
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤
उत्तोरतर प्रगतिको शुभकामना ❤❤
मान्छे पनि कति राम्री अन कति मिठो स्वर
मलाई मनपर्ने नयां गायिका। उत्तरोत्तर प्रगतिको कामना 🎉
Josle je sukai bhanosh 🎉❤❤❤tara ❤mero chaie❤ibsu ❤ my
fapret❤i Like best of luck ibshu
❤❤❤Mlai man parne गायिका ❤❤❤
Best of luck nanu
oho binita darling Kati beauty ...your laughing voice is great ...
She is a strong girl..keep it up
सारै असल राम्रि र स्वरको धनि बैनि शुभकामना
प्रगति होस शुभकामना बुनु ❤❤❤
बेस्ट अप लक नानु😍😍😍😘
बैईनिकाे पर्तीभालाई सम्मान छ
कलाको क्षेत्र लाई निरंतरता दिन आफैमा सधै यक सानो सोचेर सकारात्मक बिचार ले अगाडी पुग्न सकिन्छ!!र प्रस्तोता पत्रकार ज्यु कुर्ची जस्तै अरु सबै थाउमा घरेलु सामान र उच्च र इतिहास पात्र हरुले भरिय अझ उत्कृष्ट हुनेछ!
❤माया पिर्तीकाे मात्रै गितगायर भयन देशरजनता पर्ती काे गित गाउने गर न त🇳🇵🇳🇵🇳🇵
Keeep goiiiinggggg ❤
शुभकामना छ नानु🎉❤
Choice of voice sis
Great think. Afno bato nirantar gar. Bhagwan le saath Dinx
So sweet and best voice baini!
छोरी तिमिलाइ प्रगति को शुभकामना
ल हाम्रो पुर्वेली साथीहरू! ईब्शू सन्ज्यल जी लाई पुर्वती स्टेज कार्यक्रममा निम्तो दिनु पर्यौ हे😀
राम्रो छ नानी उन्नति गर्दै जाउ, शुभकामना ।
Ati utkrest prstuti munche ♥️ cute cute bole bachan jhanai asal xa. Ujwal bhabisya ko. Subhkmna sani nani lai ❤❤❤❤❤❤❤❤❤
Best of luck 🎉
राम्रो छ ।
Excellent interview 🎉
Mero favourite singer ibsul .
मलाई एक दम मन परने कोदो दीदों कर्नाटक हर दिन दीदों ख़ान छ❤❤❤❤
utkrist prastuti xa nanu, be a Strong, good luck ..
नानु को प्रगति को सुभ कामना 🙏👍️kipet up
Dherai badhai chha bunu
Kati mitho boli❤❤❤
Sarai Ramro Awajko dhani nani ajhai aghi baddai januhola
Bhajureli cheli ma bhajureli ko sammnan xa chalee❤😂❤