I was really proud of king Birendra there was so peace when he ruled our country nepal I don't think we will get better person than him, no other person can take place in our heart as a father of each and every indivisual.😢
Every person has the right to live according to how it should be, rather than how it could be. I don't deny the sayings are totally fake, but I also don't deny that the present condition of Nepal is how we have imagined after kicking the monarchy off.
अनि त्यो आए पछि अहिले को हजारौ चाहि अन्तरू मन्तरु जन्तरू लखन्तरु छु मतर की बाचा हजारो जना हराइ जा त । राजदण्ड हल्लाई दिबक्स्योस सुलिनै राजासाहेब । हजारौ जना एकै चुट्कीमा खुलितै गायब । पारसले पनि सघाइदिन्छ दरवार बाहिर ३ -४ जना सर्वसाधारणलाई गाडिले ढोक ठाक कच्याक कुचुक पारे र दबाट भित्र अटोमेटिक मशिन गन लगेर । रानाभाटको प्रतिवेदनमा उल्लेख गरिएझै भटटट भटटट ताकी ताकी आफै हात्रे नसिन गन पुऱ्याएर ।
janta le ramro mantri rastrapati channu paryo rajtantra lyaudaima yauta raja ramro vayo vandaima usko santaan haru pani ramro hunxa vani guarantee hudaina ni
राजाको भुमिका निबाँहा गनेँ ; संस्था स्वतन्त्र एक संस्था हुनुपछँ जस्को अधिकार पावर नै सबै निकाय भन्दा माथि अधिकार होस 'जस्तै हाइकोट (अदालत) साथमा सुरक्छ्या निकाय हुनै पछँ ; र यो संस्था तल्लो तहको निबाचन बाटै चुनियर जाने ब्याबस्था होस ; सबै भन्दा माथि सबोँच्च स्वतंनत्र न्यायलय भएमा राजा कै शासन जस्तै हुन सक्छ ! फल्न वा हटाउनै पनेँ समस्या आए प्रत्यक्छ्य जनमत बाटै मत लिइ हटाउने ब्याबस्था नै अति उत्तम हुनेछ ! !(चितवन बाट)
Certainly, Mr.Paras Shah has unexpectedly brought shame to the Royal Shah dynasty lineage of Nepal. But today , he is a recovering man , a husband , a father and only son to his immediate biological parents. Humans commit mistakes or blunders. It doesn't mean that one should never be given a second chance. May be Mr.Shah is not suitable to carry duties as a king for the nation. But Mr. Shah definitely deserves to live his normal life as any Nepalese citizens. We need to give him some personal space and respect his privacy. Best wishes from HongKong 💚🕊🕊💚🌿
हाल नेपाल राज्यको राजाको स्थान खाली भएकोले राजा पदको लागि आवेदन स्वीकार गर्दै। निम्न योग्यता भएका उम्मेदवारहरूलाई आवेदन दिन अनुरोध गरिन्छ। १. परिवारको सदस्य मात्र होइन तर राज्यको सबै भन्दा उच्च ब्यक्ति राज परिवार जस्तोको हत्य हुँदा पनि छानबिन नगर्ने । २. देशमा भएभरको मुर्ति जति चोरेर बेच्ने । ३. गाँजा भाङ खाएको हुनुपर्ने । ४. बिषेश कार्यक्रममा जाँदा रक्सी खाएर जानु पर्ने । ५. अर्काको श्रिमति होस् वा छोरी चेली होस् मन परेमा समाई हाल्ने। ६. ड्रक्सको चार्जमा एकपल्ट भन्दा बेसी नै पक्राउ परेको हुनु पर्ने । ७. गाडिले साधारण जनता जो बाटोमा हिँडी रहेका छन् तिनीहरुलाई गाडिले हिर्काएर मानु पर्ने । ८. रक्सीले मातेको बेलामा पिस्तोल फाएर गरेको हुनु पर्ने । ९. आफ्नै सुरमा ड्युटी गरी रहेका प्रहरीमाथि हातपात गरेको हुनु पर्ने ।
राजतन्त्र आयो भने 1 जना पारस साहले मात्र राज गर्दा केही फरक नपर्ला । तर यहाँ त 601 जना राजाले राज गरेर पो देश त सुजर्ल्यान्ड अहिले नै नहुने हो कि भन्ने चिन्ता छ त ।।।
पारस को तीन पुस्त राजा हुन योग्य छैन बाई ज्ञानेन्द्र हुन्छ या छोरा हृदयेन्द्र। No king his family। राजा हुने र चाहिने हो भने श्रुति को छोरा वा छोरी होईन भने धीरेन्द्र को छोरा वा छोरी (जेठी श्रीमती) होइन भने अरू कोही होइन र गणतन्त्र नै सही प्रत्यक्ष कार्यकारी राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री सभामुख सबै निर्वाचन बाट आउने ।
गणतन्त्र नै ठीक हाे तर गणतन्त्रलाइ हाँक्ने शासकहरू सही हुन अावश्यक छ । यदि राजतन्त्र पुनःस्थापित हुने हाे भने त नेपालकाे विकास अरू ५० वर्ष पछाडि धकेलिने छ ।
sri paanch yubraaj is far better than the present pkliticians...rastrabhakt huun Raja paaras....aile ka neta vanauda ka xora haru jhan uddand xan taskari balaatkaar hatya gardai hidxan....we want king back
अझैं पनी राजतन्त्र खोज्छन् जनताले यस्तो डर तारास मा,फेरी सबै भन्दा कुविचार ल्याउने हिन्दु बादि हरू,कोसै को डर हुँदैन,चोरी,मार काट,लुट पाट,जातीय भेदभाब, आफ्नो स्वास्नी अर्का स्वास्नी भन्दैनन् स्वार्थ,बेबहार, हिन्दु र बुदेश एउटै,झै झगडा आम्मै कत्ति हो कत्ति हो,हैट राजतन्त्रात्मक म कहिल्यै भोट हाल्न हुँदैन।डर लाग्दो युग आउन सक्छ
अब विश्व अधोगमनतिर फर्किन्न, मानव विकासको क्रममा कुनै समय राजसंस्था थियो, अब त्यो इतिहासमा सिमित भएको छ। इतिहासमै सिमित रहनुपर्छ। राजसंस्था नरहनुमा जनताको केही दोस छैन, छ त केवल तीनै उदण्ड राजा/राजकुमारहरुको। तर हिन्दु रास्ट्र बन्नु पर्छ।
यस्ता बदमाशको बाउलाइ राजा बनाउलान त जनताहरुले ? हुन त नेपालमा दुई चार दर्जन बाहुनहरुको गणतन्त्रले जनताहरु वाक्क भएकोछ । यी दुई चार दर्जन बाहुनहरुले छोटे राजा बनेर देश लुते । यस्कै प्रतिफल हो पारस जस्तोलाई राजा बनाउने स्वीकार गर्नु परेको जनताहरुले ।
@@bibashbabu6799 राजा छेत्री भयनी निर्देशन दिने बाउन भयसी बाउनकै शासन भयोन हिन्दूबादी हरु राजा भनेको सुनेर मात्र भन्या हु राजा नै चाहिए हर्क साम्पाङ जस्ता ब्याक्तिलाई बनाउ
नेपालमा अब राजा सम्भव छैन । यसकाे साथै संसदिय व्यवस्था पनि ठिक छैन र संघियता पनि ठिक छैन । अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकाे व्यवस्था हुनु पर्छ । अनि मात्र केहि हाेलाकी .........
दोस राजा मारेर प्रचण्ड बाबुराम दोन्द गराहेर आफू राजा बन्ने होडबाजी मा जादा बिरेन्द्र राजा मारेर राज तन्त्र फाली गा डे तन्त्र रास्ट्रपति चाहिहेको प्रचण्ड बाबिराम न हुन ॐ शिव
अर्को,गण,तन्त्र,भय,राखौ,यो गणतन्त्र,राख्नु,भन्दा,मन,तन्त्र,राम्रो❤😊
I was really proud of king Birendra there was so peace when he ruled our country nepal I don't think we will get better person than him, no other person can take place in our heart as a father of each and every indivisual.😢
Kaliyuga maa deuta ko power hudaina Kali aauna parx re
True
तत
औडबछ@@bibekgurung987
अन्तिम होइन अब सुरु चै हुँदै छ...जय देश जय नरेश😍🇳🇵🙏🙏
100%राज तन्त्र हुनु पर्छ,जय नेपाल
राजतन्त्र नै भए नी नेपालमा जब सम्म मानवएकता कायम हुन्न तब सम्म नेपालमा शान्ती हुंदैन।
राजतन्त्र को १००० गलत भएपनी यी गणतन्त्र बादी फ्याउरा भन्दा १०० गुणा देशभक्त र रास्ट्रप्रेमी थिए राजपरिवार ।।।
Mulla
Every person has the right to live according to how it should be, rather than how it could be. I don't deny the sayings are totally fake, but I also don't deny that the present condition of Nepal is how we have imagined after kicking the monarchy off.
❤❤❤is 66
Using a book that is meant to give the publisher “money” and attract readers as the source of proof is the most pathetic way of drawing conclusions
जे सुकै तन्त्र भए पनि संविधान र नियम कानुनको मताहत बस्नुपर्यो र सघियता खारेज गर्नै पर्छ 5 बिकास क्षेत्र धेरै बैज्ञानिक छ❤❤❤❤
Raja Aaye ta parash le din dahadai manxe marx😢
राज तनत्र ठिक छ 800 राजा पालन सकिदैन १ राजा बनाउ सबैले
राजतन्त्र नै ल्याउनु पर्छ तत्काल ज्ञानेन्द्र बाकी पछिको कुरा
Rajsanstha any time. We want Nepal to be free from foreign interference. Jai Desh jai Naresh 🙏🏻
Raja ko pala chi foreign interference thyena ra?? mahakali shandi tei raja kai pala ma vako ho
ko Naresh?
Hamro deah ka kehi namuna hru
100%राजतन्त्र
Rajtantra jindabad❤❤
Today Nepali people want multiparty democracy,we never want active monarchy, but we can consider constitutional monarchy without federation
100% King is best
आम उत्पीडित सिमान्तकृत जनसमुदायको लागि गणतन्त्र नै उत्तम ब्यबस्था हो अब ब्यबस्था सुधार गर्दै लाने हो फेर्ने होइन ।
हामी नेपाली कति छिटाे विश्वास र अविश्वास गर्छाै । पञ्यायति कालरात्री कस्ताे थियाे हामी सवैले देखेका भाेगेका छाै । उनिहरु सिमित कार्यकर्ता ,समूहलाई सव हाली मूहाली गर्ने अन्यलाई विराेध गर्याे कि या त अराष्ट्र्िय या त गुण्डा जाई लाग्थे । मानाै याे नेपाल,पञ्च, मण्डले काे पेवा थियाे ।यस्ताे उदण्डता तलदेखि माथिसम्म थियाे ।जनताका छाेरि इज्जत जाेगाउन ,असणमिता जाेगाउन धाै धाै थियाे ।युवराजकाे त कुरानै नगराै ।
युबराजको रूपमा भुमिका चित्त बुझ्दो नभए पनि ब्यक्तिगत रूपमा मान्छे आफैमा गलत हुदैन !
Yedi kohi yo bicharma sahamat hunuhunxa vane Jo kohilai swagat xa hajur.
यस्तो गणतन्त्र भन्दा त राजतन्त्र नै ठिक थियो कम्तीमा यकै त हुन्थ्यो राजा अहिले हजारौ छन त राजा यी राजाहरु पाल्न देश लाई गारो भैसक्यो
Aloo euta Raja le kathmandu matrai bikash garthyo yaad chaina
Brother raja, rani, yubaraj, naati, fufu, baini, jwai haruko salary Kati thiyo thah cha??😂😂
अनि त्यो आए पछि अहिले को हजारौ चाहि अन्तरू मन्तरु जन्तरू लखन्तरु छु मतर की बाचा हजारो जना हराइ जा त ।
राजदण्ड हल्लाई दिबक्स्योस सुलिनै राजासाहेब ।
हजारौ जना एकै चुट्कीमा खुलितै गायब ।
पारसले पनि सघाइदिन्छ दरवार बाहिर ३ -४ जना सर्वसाधारणलाई गाडिले ढोक ठाक कच्याक कुचुक पारे
र दबाट भित्र अटोमेटिक मशिन गन लगेर । रानाभाटको प्रतिवेदनमा उल्लेख गरिएझै
भटटट भटटट ताकी ताकी आफै हात्रे नसिन गन पुऱ्याएर ।
@@user-jj8on9dg3o bro yesto kura chaddeu. hami jasto veda lai ysesto kura bujhna gaaro cha
janta le ramro mantri rastrapati channu paryo rajtantra lyaudaima yauta raja ramro vayo vandaima usko santaan haru pani ramro hunxa vani guarantee hudaina ni
राजाको भुमिका निबाँहा गनेँ ; संस्था स्वतन्त्र एक संस्था हुनुपछँ जस्को अधिकार पावर नै सबै निकाय भन्दा माथि अधिकार होस 'जस्तै हाइकोट (अदालत) साथमा सुरक्छ्या निकाय हुनै पछँ ; र यो संस्था तल्लो तहको निबाचन बाटै चुनियर जाने ब्याबस्था होस ; सबै भन्दा माथि सबोँच्च स्वतंनत्र न्यायलय भएमा राजा कै शासन जस्तै हुन सक्छ ! फल्न वा हटाउनै पनेँ समस्या आए प्रत्यक्छ्य जनमत बाटै मत लिइ हटाउने ब्याबस्था नै अति उत्तम हुनेछ ! !(चितवन बाट)
एस्तो अपराधै अपराधको जालो
दुनिया अगाडि बडेको छ पछाडी फर्किएको छैन
यस्तो लोकतन्त्र भन्दा हजारौं गुणा ठिकहुन्छ राजतन्त्र जय देश जय नरेश जय नेपाल ।
पहिले एक राजा थिए अहिले 1000 राजा भए र पारस भन्दा खतर्नाक युबराज जन्मिए ।ल भन्नुहोस हजार राजा ठिक कि एक राजा।एक राजा ठिक मेरो बिचारमा
जय नेपाल
देशमा राजा ल्याउने नै हो भने बालेन जस्ता युवाको मन जित्न सफल देशभक्ति मुटुमा भएको लाई बनाउ😊
राजा ल्याउ देश बचाउ ❤
राजा हैन सवोतंनतर राष्ट्र प्रेमी राज नेता को खाचोछ नेपाली जनताको आवाज
अहिले हजारौं पारस निस्के बरु एउटै पारस ठीक ❤❤❤❤
Ta ni paras hola aauta
Rajtantra jindabad jindabad 🇳🇵🇳🇵🇳🇵
पुर्व राजा ज्ञानेन्द्र को छोरा भन
Raja aaya ta Nepal ma sabai jana kati khusi hunxa 💕😚raja aau desbachu ❤❤
राज परिवार सबै हत्यारानैहो भन्नेकोरा ईतिहाँसले बोलेकोछ सुरुमै मेपालको लाखौ मुल्बासी हरुको हत्त्या सरेर सुरु गरेकोहोनै।अनि हसरी सुदृन्छ बंस ।
Certainly, Mr.Paras Shah has unexpectedly brought shame to the Royal Shah dynasty lineage of Nepal. But today , he is a recovering man , a husband , a father and only son to his immediate biological parents.
Humans commit mistakes or blunders. It doesn't mean that one should never be given a second chance. May be Mr.Shah is not suitable to carry duties as a king for the nation. But Mr. Shah definitely deserves to live his normal life as any Nepalese citizens. We need to give him some personal space and respect his privacy.
Best wishes from HongKong 💚🕊🕊💚🌿
जिम्मेवारि आए पछी जिम्मेवारी ले आफै मान्छे लाइ ठैक लाउछ अहिले पनि गडि ठोके को घट्ना चलीरहेको छ। राष्ट्रियता का लगि राजा को आबसेकता छ ।
जनता बाट नछानेको ब्याक्ति नभइ कुनै सिमित ब्याक्ति परिबारको राष्ट प्रमुख हुनै सक्दैन
❤ PARAS PAKKA NEPALI HUN . TARA MAADE HARU NEPALI HOINAN .🎉
Paras Good
Comment thikai lagyo, yesto video naba ubarajharuko Pani banauda kaso hola?
राजा आउ देश बचाउ तर यहि पारस र ज्ञानेन्द्र होइन। राजा बिरेन्द्र जस्तो राजा आउ
paras shah sudriyeka hun dherai time vaesakyo
चरित्र र चिन्तन फरक फरक कुरा हो यो देश हाक्न राजा नै चाहिदैन सच्चा नेपाली भए पुग्छ
हाल नेपाल राज्यको राजाको स्थान खाली भएकोले राजा पदको लागि आवेदन स्वीकार गर्दै।
निम्न योग्यता भएका उम्मेदवारहरूलाई आवेदन दिन अनुरोध गरिन्छ।
१. परिवारको सदस्य मात्र होइन तर राज्यको सबै भन्दा उच्च ब्यक्ति राज परिवार जस्तोको हत्य हुँदा पनि छानबिन नगर्ने ।
२. देशमा भएभरको मुर्ति जति चोरेर बेच्ने ।
३. गाँजा भाङ खाएको हुनुपर्ने ।
४. बिषेश कार्यक्रममा जाँदा रक्सी खाएर जानु पर्ने ।
५. अर्काको श्रिमति होस् वा छोरी चेली होस् मन परेमा समाई हाल्ने।
६. ड्रक्सको चार्जमा एकपल्ट भन्दा बेसी नै पक्राउ परेको हुनु पर्ने ।
७. गाडिले साधारण जनता जो बाटोमा हिँडी रहेका छन् तिनीहरुलाई गाडिले हिर्काएर मानु पर्ने ।
८. रक्सीले मातेको बेलामा पिस्तोल फाएर गरेको हुनु पर्ने ।
९. आफ्नै सुरमा ड्युटी गरी रहेका प्रहरीमाथि हातपात गरेको हुनु पर्ने ।
पारास को यस्तो स्वभाब हुँदा पनी, यस्तो ब्याबहार हुँदा पनी,खुब माथि चडछ बालेन शाहा तातो न सारो
पहिला बदमास नै हो तर अहिले ठिकै लाग्छ।
फेसबुकमा कसैले हालेको यो भिडियोमा ६दिनमै १७लाख भ्युज पुगिसकेको छ तर यहाँ भने ११दिन मा पनि १ लाख भ्युज पुगेको छैन😮
He never said I want to be king….let him live his life
Raja chahinxa vanne haru sabai murkha janta ho
@@ashumanchaudharyराजा मलाई बनाउने भए चाहिन्छ।
There’s no doubt royal crime directly responsible Ganendra shah and parash. Criminal minds never forgive and never can be king.
and who has proven them to be criminals??
They are innocent
राजतन्त्र आयो भने 1 जना पारस साहले मात्र राज गर्दा केही फरक नपर्ला । तर यहाँ त 601 जना राजाले राज गरेर पो देश त सुजर्ल्यान्ड अहिले नै नहुने हो कि भन्ने चिन्ता छ त ।।।
Manxe vaneko parsa jastaii power full hunu parxa😂😂
ज्ञानेन्द्र साहिको राजा योइ त हो
Democracy but fully formed 😊
पारस को तीन पुस्त राजा हुन योग्य छैन बाई ज्ञानेन्द्र हुन्छ या छोरा हृदयेन्द्र। No king his family।
राजा हुने र चाहिने हो भने श्रुति को छोरा वा छोरी होईन भने धीरेन्द्र को छोरा वा छोरी (जेठी श्रीमती) होइन भने अरू कोही होइन र गणतन्त्र नै सही प्रत्यक्ष कार्यकारी राष्ट्रपति उपराष्ट्रपति प्रधानमन्त्री सभामुख सबै निर्वाचन बाट आउने ।
गणतन्त्र नै ठीक हाे तर गणतन्त्रलाइ हाँक्ने शासकहरू सही हुन अावश्यक छ । यदि राजतन्त्र पुनःस्थापित हुने हाे भने त नेपालकाे विकास अरू ५० वर्ष पछाडि धकेलिने छ ।
sri paanch yubraaj is far better than the present pkliticians...rastrabhakt huun Raja paaras....aile ka neta vanauda ka xora haru jhan uddand xan taskari balaatkaar hatya gardai hidxan....we want king back
Pagal manasikta
राजा Is राजा ...
राजतन्त्र आएपनि ठिक छ तर पारस चाहि आउनु हुन्न।
I love prithavi Narayan shah and Mahendra birbikram shah
Raja aaunu parxa tara paras hoena
अझैं पनी राजतन्त्र खोज्छन् जनताले यस्तो डर तारास मा,फेरी सबै भन्दा कुविचार ल्याउने हिन्दु बादि हरू,कोसै को डर हुँदैन,चोरी,मार काट,लुट पाट,जातीय भेदभाब, आफ्नो स्वास्नी अर्का स्वास्नी भन्दैनन् स्वार्थ,बेबहार, हिन्दु र बुदेश एउटै,झै झगडा आम्मै कत्ति हो कत्ति हो,हैट राजतन्त्रात्मक म कहिल्यै भोट हाल्न हुँदैन।डर लाग्दो युग आउन सक्छ
Rajtantra jindabad🙏🙏🙏
अब विश्व अधोगमनतिर फर्किन्न, मानव विकासको क्रममा कुनै समय राजसंस्था थियो, अब त्यो इतिहासमा सिमित भएको छ। इतिहासमै सिमित रहनुपर्छ। राजसंस्था नरहनुमा जनताको केही दोस छैन, छ त केवल तीनै उदण्ड राजा/राजकुमारहरुको। तर हिन्दु रास्ट्र बन्नु पर्छ।
गणतन्त्रकाे बिकल्प छैन ड्राईवर गलत हाे माेटर गाडी गलत हाेईन
राजतन्त्रहाेई गणतन्त्रबादी हरु सुध्रुनुपर्छ।
Rana regime end paxi ke bhayo 10 salko bhitrama tesko lagi arko video banai dinu please❤❤
I think you should make video on political leader's son and daughter 😂😂
Love paras
New raja banaune ho ani ma chaai raja banne ho sathi natrw hunna
यस्ता बदमाशको बाउलाइ राजा बनाउलान त जनताहरुले ? हुन त नेपालमा दुई चार दर्जन बाहुनहरुको गणतन्त्रले जनताहरु वाक्क भएकोछ । यी दुई चार दर्जन बाहुनहरुले छोटे राजा बनेर देश लुते । यस्कै प्रतिफल हो पारस जस्तोलाई राजा बनाउने स्वीकार गर्नु परेको जनताहरुले ।
Paras lai raja banauna perch vanne jaruri chaina. Hridendra lai banuna sakincha.
बाउनको राजा हरु देखिहालियो अब यदि राजा नै आए मुलबासी हुनुपर्छ देशको बिकास गर्ने देशलाई माया गर्ने जस्तै हर्क साम्पाङ ❤
जानकारीको लागि , राजा बाहुन होइनन ! क्षत्रिय हुन । र पनि राजा जुनासुकै जात/ सम्प्रदाय/ वर्ग वा भुगोल विशेष हुन, अब राजा चाहिंदैन ।
@@bibashbabu6799 राजा छेत्री भयनी निर्देशन दिने बाउन भयसी बाउनकै शासन भयोन हिन्दूबादी हरु राजा भनेको सुनेर मात्र भन्या हु राजा नै चाहिए हर्क साम्पाङ जस्ता ब्याक्तिलाई बनाउ
Raj tanra bhanda gardhatantka thik xa
अरु पनि खोज अहिलेका राजाहरुको
गलत बोलेर प्रचार गर्न खोज्दै लागेको छ यो डाका पक्कै यो देसघातिको झोले होला
राजा आउ देश बचाउ
Tapaiko lagi parash pathaunu parla...😮
नेपालमा अब राजा सम्भव छैन । यसकाे साथै संसदिय व्यवस्था पनि ठिक छैन र संघियता पनि ठिक छैन । अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीकाे व्यवस्था हुनु पर्छ । अनि मात्र केहि हाेलाकी .........
दोस राजा मारेर प्रचण्ड बाबुराम दोन्द गराहेर आफू राजा बन्ने होडबाजी मा जादा बिरेन्द्र राजा मारेर राज तन्त्र फाली गा डे तन्त्र रास्ट्रपति चाहिहेको प्रचण्ड बाबिराम न हुन ॐ शिव
लु गणतन्त्रनै ठिक नि ब्रो
Yaela n mantri haru vnda paras nae ok chn . Afno nepali bume li ta bachako chaena .. ❤❤❤❤❤❤❤❤
आजभोलि को पाटी र तीन्का हर्कत भन्दा राजतन्त्र नै ठीक,जस्ले जेसुकै भनोस राजा भएको देश बिकास हुन्छ।
गजदियालाइ हत्यारालाई युवराज बनाउने पत्रकार पनि राजाबादी हिन्दुबादी हुन
अब राजा आउनुर मरेको मान्छे फर्किनु याउटयाई हुन्
No more king.we don't like king .
गणतन्त्र आयो तर भगवन् को आसिरबाद भएन त के गर्ने ।
गरेकाे हाे फसेकाे हनेइन । आफ्नै बाबुले अरायरपारस गरदथियाे ।
good job
Paras Sarkar jindabad
ja gajedi ko gula chusna
परिवार बाद समाप्त भएपछि फर्कने आसा नगरौ।
काहा सहि मान्छे हुनु हात्यर हो
1000000000000000 raja parasa chaiyo🎉
बिरेन्द्र राजाको वंश नाश गर्ने ज्ञानेन्द्र नै हुन् ज्ञानेन्द्र शाहलाई फेरि राज बनाउनु हुदैन
say all you want.. there is no proof of his involvement
ठिक छ हा कोमन,कोमन😂😂
😂😂
Parash is perfect king for Nepal
Bolnai nadinepani thikhaina dherai boiler manpardo garera pani des bigrana lagyo sachet huna jaruri chha
अब ज्ञानेन्द्र साहा र पारश साहा लाईपनी राजगद्दिमा फर्काएर फेरिउनर्लाईपनि अपुत्तलि बनाउँछ होला बरा राजा हरु
Dipendra shah le testo kaam garnai sakdainan!!
Rajtantra nai thik ho tara paras hoina raja vaye desh ra janta surxchhit hunchha
राजकुमार हो येतिको त गर्नै पर्छ नि यहाँ सामन्य नेता प्रहरीका सन्तान हरुले त तान्डव मच्चाउछन😅
This Paras is a criminal I hope he goes to prison 😡
१००%राजा होईबक्सिन्छ,यूबराज पारस।
Hamro raja hamro desh pran vanda payaro x