लामो अनुसन्धानपछि दरबार हत्याकाण्डका ३ हत्याराको पहिचान खुल्यो।विरेन्द्रलाई चैतमै मार्ने योजना रहेछ।

Поделиться
HTML-код
  • Опубликовано: 17 ноя 2024

Комментарии • 787

  • @dkuratv
    @dkuratv  4 года назад +78

    आदरणीय दर्शक पुण्यप्रसाद प्रसाईको रगत उमाल्ने यो भिडियो समय निकालेर जसरी पनि हेर्नुहोला बरु हेरिहाल्नुस्
    ruclips.net/video/tgczIAmr-1s/видео.html

  • @vishnurana7097
    @vishnurana7097 3 года назад +8

    यो सवै रत्न र ज्ञानेन्द्र को खेल अनि प्रतिगामी राजा विरोधी प्रचण्ड नेतृत्व माओवादी को रणनीति हो।

  • @MankajiNepali
    @MankajiNepali 4 года назад +10

    दिपेन्द्र ले हुन सक्दैन, नाटक मात्र हो ,अपलोड को लागि धनेबाद

  • @shovabista2911
    @shovabista2911 4 года назад +21

    हाम्रो देश का प्रिय राजा रानी हजुर हरु लाई भावपूर्ण श्रद्धाञ्जली 😭

  • @ramajaliyaman5328
    @ramajaliyaman5328 3 года назад +7

    यो रिपोर्ट हेर्दा ज्ञाने र पारसको नै हात छ भन्ने कुरा बुझिएको छ।।।

  • @ramkaji8973
    @ramkaji8973 4 года назад +22

    हाम्रा प्यारा राजा रानी को हत्यारा लाई भगवान ले कडा दण्ड दिनु हुनेछ ।।

  • @gyanuraut6479
    @gyanuraut6479 4 года назад +1

    राजा बिरेन्द्रको बंश को नास गर्ने हत्यारा लाई भगवानले कहिले माफी दिने छैनन् । र हत्यारा को हो भनेर सारा लाई थाहा छ । त्यसैले त पाप धुरी बाट करायको छ नि देख्खिरहेकै छ प्रष्ट ☝️☝️☝️☝️☝️☝️

  • @thundersubedi
    @thundersubedi 2 месяца назад +1

    दिपेन्द्रले त कुनैपनि हालतमा हुँदैहोइन ! उनी आफ्ना बहिनी र भाइलाइ त असाध्यै मायाँ गर्थे रे ! त्यही नै बलियो प्रमाण !

  • @sushil7567
    @sushil7567 2 месяца назад +1

    जयहोस राजालाई साथ छ

  • @rahimshake716
    @rahimshake716 5 лет назад +2

    जिन्दगिले यसरी धाेकादियाेकि भाग्य अाफ्नाे हाे बुज्नसकिन मलाइ मन्परेनेहाे

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 3 месяца назад +1

    दीपेन्द्र लाइ नखाएको विष लाग्यो ।सत्ता सम्पत्ति मा लोभ थिएन ।बाबु आमा भाइ बहिनी लाइ असाध्य माया गर्थे ।दिव्यानी संग माया प्रेम भए पनि यती ठुलो दुर्घटना गर्न सक्तैन थियो ।यो त विदेशी संग जोडिएको नेपालकै नेताहरु र भित्र का दाजु भाई सेना हरु मिलेकै हो ।जुन दिन दरबार हत्याकाण्ड भयो त्यही दिन दीपेन्द्र काे नाम लाउँदा दुख्ख लाग्यो ।अपराधी हरु लाई अझ सम्म लुकाएर राखेका छन ।

  • @sujitniraula2083
    @sujitniraula2083 5 лет назад +5

    सहि विश्लेषण छ। लगभग यहि नै हो सत्य।।😥😥

  • @SangitaGhimire-t9z
    @SangitaGhimire-t9z 3 месяца назад

    सहि विश्लेषण।

  • @keshabbhabuk5594
    @keshabbhabuk5594 5 лет назад +2

    अहिले सम्म कै सत्य News सुन्न पाय नेपाली media मा

  • @sushil7567
    @sushil7567 2 месяца назад +3

    भारत आफैनै खरानीहुदैछ

  • @khemrajghimier4489
    @khemrajghimier4489 Месяц назад

    यस बिशयमा साहित्यकार तथा बिश्लेसक अर्जुन ज्ञवालीको २,३ वटा भिडियो युटुबमा खोजेर हेर्नुस् यहि कुरा सङ मिल्दोजुल्दो कुरा छ , उहाँले प्रष्ट भन्नुभएको छ ,त्यो एकदम सहि बिश्लेसण छ ज्ञवाली सरको ,

  • @rama7896
    @rama7896 5 лет назад +24

    दिपेन्द्र ले हानेकाे भय किन बैनिलाई चै मारे किन बिरेन्द्काे बङस मात्र मारे त ज्ञानेन्द्र काे बङस चै किन मारेन्न

    • @liladhungel9568
      @liladhungel9568 3 года назад +1

      Hoho

    • @ManSijapati-ml3pq
      @ManSijapati-ml3pq 2 месяца назад

      अब दरबार हत्या कन्दा र मदन भन्दारिको हत्याको छानबिन जनताले गरेर यी हत्यारा हरुलाइकडा कारबाइ गर्नु पर्छ

  • @ramlama3391
    @ramlama3391 5 лет назад +237

    कसैको हिम्मत भए टिप्पणी गर्नुहोस्!
    एउटा हेडलाइन राखेर अर्को समचार बनाएर भ्यू बढाउन खोज्ने सबै युटुवर हरूलाई कट्टा हान्न मन छ ।
    आक्रोश व्यक्त ।

    • @kapilmagar8548
      @kapilmagar8548 5 лет назад +3

      सहि कुरा, कट्टा होईन कि भुट्टे खुकुरीले हानेर मर्नु न बाच्ने बनाउनु पर्छ जाठाहरुलाई

    • @ramlama3391
      @ramlama3391 5 лет назад +2

      @@kapilmagar8548 सही भन्नु भयो

    • @newnepal4204
      @newnepal4204 5 лет назад +1

      Soi ho

    • @sudanthapamagar5330
      @sudanthapamagar5330 5 лет назад

      Ekdam sahe ho

    • @umeshkhanal9945
      @umeshkhanal9945 5 лет назад

      yea right

  • @rojankhadka8253
    @rojankhadka8253 5 лет назад +2

    सहि हो येहि भाको हुनुपर्छ

  • @tarapatikunwar7858
    @tarapatikunwar7858 4 года назад

    हत्यारा पारस बाहेक आर्को कोई हुनै सक्दैन पुरा नेपाली जनता को आवाज ।।।।।

  • @taraimsomuchlikethissang2649
    @taraimsomuchlikethissang2649 2 года назад +3

    यो कुरा फ्याग हो हत्या दिपेन्द्र ले गरेकै हैन बिहेको बिसय लियर राज सत्ता खोसेको हो

  • @Aaravgamerzz93
    @Aaravgamerzz93 3 месяца назад

    मेराे आत्मा बल्ल शान्त भयाे हत्याराकाे पत्ताे लाग्याे बिचारा दिपेन्द्र लाई हत्याको नाम दिएर मर्नु परेकाे थियाे मरेर जादानि हत्यारा बनायका थिए निर्दाेस दिपेन्द्र काे आत्माले शान्तिपूर्ण स्वर्ग मा बास हाेस❤❤❤❤❤❤

  • @rahulabinash5991
    @rahulabinash5991 5 лет назад +48

    यो हत्त्या दीपेंद्र ले गरेको होइन राजा हुन चाहने अइले का नेता ले नै गरेका हुन

  • @deeparai2183
    @deeparai2183 4 года назад +3

    यसमा ग्यानेन्द्र शाहको वंश जोगिने गरि भएको हत्याकाण्डले थाहा भईहाल्छ कि कसले दरवार हत्याकाण्ड गराएको हो भनेर ।

  • @bishnudhungana8837
    @bishnudhungana8837 5 лет назад +2

    अझै सबै कुरा खुल्न पर्छ है ।

  • @padammayamohara125
    @padammayamohara125 5 лет назад +1

    Satya kura

  • @kharel.2239
    @kharel.2239 2 года назад

    हावादारी कुरा ।

  • @Padma_sharma
    @Padma_sharma 5 лет назад +5

    एकदम सही र सत्य स्पष्टीकरण दिनू भयो, सबै जाल लाई तोडेर हर कर्तुत बाट पर्दा उठेको जस्तो लाग्यो।
    नमन छ यो समाचार लाई

  • @umeshmalla9392
    @umeshmalla9392 5 лет назад +21

    दिपेन्द्र निर्दोश छ

  • @Subarna39
    @Subarna39 3 месяца назад

    प्रचण्ड र भारतको मिलेमतोमा भएको हो

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 3 месяца назад

    यो भिडियो बहुत अन्टसन्ट,

  • @BharatNegi-k7y
    @BharatNegi-k7y 2 месяца назад

    आम नेपालीका जनपृय राजाको बंश बिनास गर्नेको सदासर्बदा बिनासनै बिनास होस भगवान ।यस्ता अधर्मी, पापी , पाखन्डी र कुकर्मी योजनाकार बादशाहले नर्कमा पनि ठाउँ नपावस यदि कहि कतै भगवान सत्यस्वरुपछौ भने हाम्रो बिन्ती सुन्नु, गुन्नु र सत्य साबित गरिदिनु ।(सत्यम शिबम सुन्दरम)।।🎉

  • @bishnudhakal4577
    @bishnudhakal4577 4 месяца назад

    दरबार हत्याकान्ड ठूलो षडयन्त्र को परिणाम हो।

  • @NBRai-z8k
    @NBRai-z8k 9 месяцев назад +1

    होयो कुरा चाहिँ एकदम सहिहुनसकछ मारछकिभननेडरलेर पैसाकोपोकालेपोकापारेर राखेकाहुन।

  • @RajeshworiKafle
    @RajeshworiKafle 3 месяца назад

    दिपेन्द्र निर्दोष छन।

  • @darsushreatha9911
    @darsushreatha9911 4 года назад

    yo kura thik ho

  • @sunilraj6966
    @sunilraj6966 5 лет назад +2

    दरवार हत्या काण्ड गर्ने गराउने अपराधीलाइ याे नेपाल देशले सजय नै दिन नसकेकाो कारण बाट देश नै असफल हुने वेला भइसक्यो । त्यसैकारण देश वन्न् सकिरहेको छैन । याे नेपाल देशका सम्पूर्ण जनताहरुकाे माँग यही छ । प्रत्येक नेपालीको मनकाो प्रशन छ राजले न्याय पाएन भने पर्जाले केल न्याय पाउला ।

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 месяца назад +1

    योसबैकुरोथाहात छदैछ तर येस्मा धेरैछन् त्योबेलाकोसैनिक चिफ पर्जोलसम्सेरजबरा भारतिये रअ😮 युरोपेलिखुफिया मावबादिकोपर्चन्ड बाबुराम पारस ग्यानेन्दर

  • @narendrathapa2022
    @narendrathapa2022 4 года назад +1

    हेरेर सुुने तर सत्यतथ्य यसमा पनि लुक्यो किनकि यो सबै काल्पनिक कथा हो तर सुन्न रोचक छ र जब म सानो थिए यतिबेला मलाइ केहि थाहा थिएन तर राजा विरेन्द्रको दरबार हत्या भयो भन्ने दुखद खबर सुन्दा रोएको थिए र अझै पनि रुन मन लाग्छ

  • @enemyhunter1
    @enemyhunter1 4 года назад

    सारा जनता एक भयर खोज अनुसन्धान गरियो भनेः सत्य तथ्य बाहिर आउँछ
    अब हामी सारा जनता एक हुन आवश्यक छ र देश बचाउनु पर्छ नत्र याे भ्रस्टचारी नेताहरुले देशलाई बेचेर सक्छन्

  • @sabitamalla5454
    @sabitamalla5454 3 года назад

    दरबार हत्या काण्ड १००% शंकास्पद छ यसमा दुबिधा छैन , हत्या नियोजित नै हो , यो भिडियोमा जति कुरा बोलिएको छ ती सबै सत्य छैनन् । यति चाहि साचो हो कि दरवार हत्या काण्ड दरवार , सुरक्षा घेरामा खटिएका सेना र बिदेशी शक्तिको मिलोमतोमा भएको हो भन्ने कुरालाई नकार्न भने सकिदैन ।

  • @मगरकोछोरोगोर्खे

    वास्तविक लाग्यो यो भिडियो छान बिन होस सरकार ।

  • @Dipak-en6be
    @Dipak-en6be 3 месяца назад

    हाम्रो देश नेपालको राजा जियान भनदानि धेरै धेरै द्द

  • @krishnapdkhanal1274
    @krishnapdkhanal1274 3 года назад

    सहिकुरा

  • @devbahadur9500
    @devbahadur9500 2 месяца назад

    हाम्रा प्यारा राशिको हत्यरा लाई
    भगवानले कडा दण्ड दिनु हुनेछ

  • @wahchili4847
    @wahchili4847 5 лет назад

    बिरेन्द्र हत्या को हत्यारा हिमानी साह को देश हो। हिमानी को सम्लग्नता छैन भन्न सकिन्न।।

  • @purnapariyar4464
    @purnapariyar4464 5 лет назад +1

    सहि कुरा हो

  • @ramshrestha5156
    @ramshrestha5156 4 года назад

    दिपेनर हत्यारा हाेईन किन बिरेनरकाे बनस नास हुने पारसकाे बनस केही नहुने

  • @funzoolama5697
    @funzoolama5697 5 лет назад +18

    यो समाचारमा दम छ।यो षड्यन्त्र हो भनेर त सारा नेपालीलाई थाहा छ।नेपाली सेनाको कमजोरी पनि छ।तर पनि यो सत्य तथ्य कुरा अझै केहीलाई थाहा छ।

  • @santabahadurthakali8897
    @santabahadurthakali8897 8 месяцев назад +1

    समाचार कहिल्यै पनि ठेस रुपमानै आउन सकेन। कहिले के कहिले के ,। हत्याराको पहिचान खुल्याे भनेर समाचार आउछ तर हत्याराहरुलाई सार्वजनिक गरेको खबर छैन।के हो के हो यस्तो समाचार। समाचार फुक्यो सक्यो।।।।

  • @pramodkhadka1530
    @pramodkhadka1530 5 лет назад +34

    अहिले पनि निष्पक्ष जांच भए ।दुध को दुध पानी को पानी हुनेछ

  • @ambikaadhikari-ui2mm
    @ambikaadhikari-ui2mm 4 месяца назад

    Yo hajur le gareko bichar sahiho

  • @binodgurung2549
    @binodgurung2549 5 месяцев назад

    Right

  • @bhagirathdevkota
    @bhagirathdevkota Месяц назад

    Very good.

  • @thesagar1934
    @thesagar1934 3 года назад

    सहि अनुसंधान गदा॔ , डाँक्टरै बाट सुरु गनु॔पने॔ हुन्छ | तर तब सम्म नगरौ कि जव सम्म हा

  • @ksinghl.d.8039
    @ksinghl.d.8039 5 лет назад

    साली त्यो बुढी माउ लाई त्यो पापी पारसलाई थर्काए को भय अरु कुरा खुल्ने थियो कि मुख्य योजना कार ज्ञानेन्द्र हुनुपर्छ ज्ञानेन्द्र शाह हत्यारा हुन सारा बुझ्ने जन्तालाई यो कुरा थाहा छ

  • @jayhanuman3371
    @jayhanuman3371 5 лет назад +1

    चाहे जे सुकै धनि होस या गरिव होस काल ले कसैलाइ छोड्दैन । यति वुझ । आज कति देशका नागरिक गरिव छन रोगी छन उपचार छैन कति राजाको कुरा गर्नु यार । यो देश अझै भड्खालोमा पर्ने पक्का छ ।

  • @ddpant5344
    @ddpant5344 4 года назад

    ए साथी हो समाचार बनाएर यु ट्यिउब मा हाल्नु भन्दा फिल्ड मा उत्रेर सामना गरौ हैन भने आस्था र माया भएका मान्छे लाई किन पीडा दिन्छौ

  • @dambarlimbusubba.dambarlim412
    @dambarlimbusubba.dambarlim412 4 года назад

    यो काण्डा बाउ छोरा ले गरेको हो तुरुन्तै पक्राउ गराउनु पर्छ

  • @HimanshuBhandari-tb4je
    @HimanshuBhandari-tb4je 3 месяца назад

    तपाईं एउटा अज्ञानी मान्छे हो भन्ने कुराको प्रमाण हुन्छ यो कुरा सुन्दा पहिला अध्यन गर्नुस अनि बोल्नुस् महाशय हावा कुरा

  • @kumarithakuari168
    @kumarithakuari168 5 лет назад +17

    यो कुरा सत्य हो 100% सहि छ

  • @NBDahalNavin
    @NBDahalNavin 3 месяца назад

    अहिलेसम्म कसको हत्यारा पत्ता लगाउन सकेका छ्न सत्ताधारीहरुले यो कुरो सबैलाई थाहा छ त नेपालको कानुन दैव जानुन ।

  • @nishaprakash628
    @nishaprakash628 5 лет назад +19

    यस्तो झुट समाचार कीन ?आफ्नो लोग्ने लाई त्यस्तो हत्या कसैले गराउछ फटाहहरु काम छैन ।

  • @gangamukhiya8290
    @gangamukhiya8290 4 года назад

    राजा र रानीहरुको सुरक्षाको लागि खटिएका आर्मीले चाहिँ देखेन त

  • @MaiyaNepal-lm2rs
    @MaiyaNepal-lm2rs 2 месяца назад

    फाेटाे हेर्दा पनि आँसु आयाे ती हत्यारालाई कैले भलाे नहाेस भगवान 😢😢😢😢

  • @taraprasadthapa529
    @taraprasadthapa529 2 года назад

    सक्कली राजालाई त मारेरखाए घटनाबुझ्दा अनाैठाेलाग्छ बिश्वास कसकाेगर्नु ।

  • @mohanthapamagar4440
    @mohanthapamagar4440 4 года назад +1

    यस्तो ठूलो सड्यन्त्र तलाई कसरी थाहा भो ? त आफै थिस कि ? तलाई कसैले भन्यो ,कस्ले भन्यो ? अब तलाइ पक्डेर राजाको हत्यारा खोज्न पर्छ।

  • @prabhaacharya1963
    @prabhaacharya1963 Месяц назад

    sahi😊

  • @Dipak-en6be
    @Dipak-en6be 3 месяца назад

    सतेको जित होश मेरो नमस्कार द्द

  • @mk20arcoris34
    @mk20arcoris34 3 года назад

    माईला काका र जगल्टे छोडुवा साँढे लाई समातेर अलग अलग सोधपुछ गरे पछि २ दिनमा बोल्छन् ।

  • @sobinsonrana671
    @sobinsonrana671 4 года назад

    पैसा कमौना आफ्नै बाऊको खेत खन्न जा झुटो समचार बनाएर पैसा कमाउने कोसिस नगर मुजि कुनैपनी छोरी मान्छेले आफ्नो श्रीमानलाई तेस्तो मार्ने कोसिस गर्दैन र मार्नु पर्ने कारण केहीपनि छैन्.

  • @sudhangYT
    @sudhangYT 5 лет назад +16

    नारायणहिटी को दरबार हत्याकाण्ड ज्ञानराज र पारस शाहा
    लाई राम्रो थाहा छ यी दुईजना लाई राम्रोरी थाहा छ ।अनी त्यहॉ दरबार वरीपरी सुरक्षा गार्डमा खटाइएका तत्कालीन शहिसेन लाई राम्रोरी थाहा छ।

  • @VivekVivek-k1p
    @VivekVivek-k1p 3 месяца назад

    राजा वीरेन्द्रको हत्या गर्ने भनेको पारस नै हो। अहिले भन्छ हुन्छ कि दुर्गा प्रसाई पारस सरकार बोल्छ दुर्गा प्रसाई र दुर्गा पर्साईले सोचेको छैन कि राजा वीरेन्द्रको हत्या पारसले गरेको हो। यो त कति कदापि थाहा छैन

  • @punyaghimire7960
    @punyaghimire7960 2 года назад

    दीपेन्द्रले लभको कारणले हत्या गरेको भनेर नलेखन हौ ।त्यतिबेला टिचिङ्ग हस्पिटलका वरिष्ठ डाक्टर अरुण सायमिले लेखेको लेख पढ्ने बेला आयो युटुबेको ।

  • @comredsonulal530
    @comredsonulal530 4 года назад

    ## salute ##punay parsad parshai jiu lai ##

  • @Grow.channels
    @Grow.channels 5 лет назад

    बिरेन्द्र परिबारको हत्या , रत्न राज्यले गराएका थिए । ज्ञानेन्द्र , रत्न राज्यका पुत्र हुन । आफ्नु छोरा ज्ञानेन्द्रलाई राजा बनाउनका निमित्त नै त्यती बेलाका सेना पती प्रज्वल सम्सेर सँग मिली , सबै राजा हुने हक दार हरुको हत्या गराएका थिए ।

  • @DeshibdTamang
    @DeshibdTamang 8 месяцев назад +1

    Kaha khulyo khoi hawa Kura garne

  • @nirakkhatri6439
    @nirakkhatri6439 5 лет назад +3

    हे भगवान ! भारतको गुप्तचर सस्था, र अमेरिकाको ,C.I.A र देश लुट्न लालायित केही तुच्छ सोच भएका देशद्रोही मिलेर मेरो राजा मारे ।युवराज दिपेन्द्र निर्दोष छन । My lord ! Come back if possible !! देशलाइ हजुरको खाचो छ ।

  • @avishekpandey4477
    @avishekpandey4477 2 года назад

    देवयानी सङ्गको रसरङ्गलाइ घरायसी सत्रुताका कारण राजा विरेन्द्र शाहाको बम्शनासको प्रमुख मुद्धामा नेपालका दलाल राजनितिदलहरुले फाइदा उठाउदा मुलुक र जनताहरुले पाउन सम्म दुख कस्ट झेल्दै आएको धुर्वसत्य हो यहि प्रकृया अगाडि बढदै गएमा नेपालभन्ने मुलुक इतिहासमा लेखिनेछ।

  • @gitakrishnakharel9664
    @gitakrishnakharel9664 5 лет назад +3

    "घटना सत्य" प्रस्तोताले मनगढन्ते विवरण दियर एउटा औपन्यासिक प्रस्तूति ! त्योभन्दा बढता केहि होईन !

  • @rajanthapa6223
    @rajanthapa6223 5 лет назад

    जब कार्यकारी अधिकार र गृह मन्त्रालय को बागडोर काङ्रेश सरकार ले सम्हालेको थियो भने तेस्को जिम्मेबार तत्कालिन काङ्रेश सरकार ले लिनु पर्ने होइनर? मलाइ त लाग्छ त्यो हत्या कान्ड मा तत्कालिन पदाधिकारी हरु पनि दोषी मानिनु पर्ने हो ।

  • @sujhavkumar7182
    @sujhavkumar7182 2 месяца назад

    वीरेन्द्रलाई उपचारमा लैजानेहरु नै त्यो छलका सहयोगी थिए र राजा बाँचे मार्न गएका थिए।

  • @bishnudhakal4577
    @bishnudhakal4577 3 года назад

    मर्ने मरि गये मार्ने काम जासुसहरु को सहयोग्मा बाच्ने ले नै गरे ।

  • @buddhibahadurmagarthapa9102
    @buddhibahadurmagarthapa9102 2 года назад

    धेरै दोषी नेपाल कै दलाल हुन्

  • @Khumbahadur-xf7xo
    @Khumbahadur-xf7xo 3 месяца назад

    यो माओवादी र भारतको को चाल बाजि हो को नायक र को खल नायक हुन प्रस्टछ

  • @rekhashrestha8920
    @rekhashrestha8920 4 года назад

    याे सब नेता हरुकै हात छ लाटाेले पनि भन्ने छ नेताकाे हात भनेर भगवान जस्ता राजा मारेका छन यत्रा सैनिलेधेरेका राजा त यसरी मारे जनता त के हाेर तेसैले बिदेसि भित्राउन लागेकाे हाे अब जनतालाई पनि यसरिनै मार्न लाउ छ अब मासु र भातमा बिक्ने जनता संग के लाग्छ रखै

  • @sangraulahimalaya8773
    @sangraulahimalaya8773 4 года назад

    Gyarendra le ho sabai lai mareko n paras ko karan le raw India ko sath ma .

  • @stockdiarynepal1152
    @stockdiarynepal1152 5 лет назад +1

    Saii hoo

  • @ishworparajuli116
    @ishworparajuli116 4 года назад

    Aha dekhaieko kohipani doshi chainan .yo ta bharat ko hat ho.dherai badhai chadhai kura nagara

  • @sanjitlama1401
    @sanjitlama1401 5 лет назад +10

    ग्यानेद्र र परास को सफल काम थियो अनि मेन चै गिरिजा प्रसाद कोइराला थियो

  • @rajpun5924
    @rajpun5924 5 лет назад +1

    यही नै सत्य हुन सक्छ ।

  • @bikashbc2024
    @bikashbc2024 5 лет назад +1

    excellent video

  • @Bishnu.90
    @Bishnu.90 5 лет назад

    दरबार हत्याकान्ड गरायेको भारतिया RAW Agency ले हो सबै प्रष्ट छ + नेपाली राजनितिक दल हरुको पनि मिलिमतो छ १००% यहि हो साचो कुरा

  • @ChandanKumar-rl8ju
    @ChandanKumar-rl8ju 5 лет назад +1

    Jay Nepal

  • @harisir10
    @harisir10 9 месяцев назад

    दाेषि पत्ता लगाई मृत्यु दण्ड सजाँय हाेस ।

  • @laxmikami5762
    @laxmikami5762 5 лет назад +1

    101%right ho

  • @nomitsinjali6916
    @nomitsinjali6916 4 года назад +3

    King Allwyz be king ❤️❤️ I missing you

  • @budhilawati7654
    @budhilawati7654 5 лет назад +2

    1००% right.

  • @bangmagar5662
    @bangmagar5662 5 лет назад +1

    यो घट्नाको प्रत्यक्ष दर्शी दीपेन्द्रको बडीगार्ड लाल बहादुर लम्टेरी मगर जिउदैछन । उनले प्रस्त भनेकाछन । किन बेकारमा बक्बास गर्नुपर्यो ?

  • @JanjyotiKumarShrestha
    @JanjyotiKumarShrestha Месяц назад

    3/4 जना मुकुण्दाे धारि नक्कल्ली बा मुकुण्दाेधारि दीपेन्द्र लाई त्यहाँ रहेका 10/12 ए.डि.सी हरूले नियत्रणमा लिन सकेन?एक जना नक्कली दीपन्द्र पक्रण सकेकाे भए सब छर्लंग हुन स्ने हाेला.