स्व. राजा वीरेन्द्रका नातिनी द्वय अाफ्ना जन्म देश फर्कनु भई पुर्खाहरुकाे इज्जत स्मरण गर्नुका साथै अााफ्नाे बुध्दीमत्ता पुरुषार्थ मुलुकमा प्रदर्शन गर्नु सान्दर्भिक ठान्दछु ।
हाम्रा नेपाल का राजा के नातीनी हरु पढ़ाईसकेर नेपालमा आउन आवश्यक छ। वीडियो बनाऊने लाई बहुत बहुत धन्यवाद शुक्रियाआपको मिस यू राजा रानी हजुर लाई पुरानी यादें ताजा भयो।❤😂😢
यति राजतन्त्र ल्याउने हो भने राजा बिरेन्द्र को नातिनी शुरति को छोरी लााइ महारानी पर्छ र उनिहरू लाइ सुरछया सरकार ले पुरा दिनुपर्छ पर्छ र उनिहरू को बाजेको सम्पति फिर्ता गर्नु पर्छ।🙏🙏🙏
जुन दिन नेपाल म यो घटना भयो त्यो दिन म भारत जाँदै थिए र भोलि पल्ट भारत पुगे घटना को समचार सुन्दा एक्छिन म शोक मा डुब्न् थाले म इनी नातीनी लाई यही आघ्रह गर्न चाहान्छु आफ्नो देश को अस्तित्व जोगाउन नेपाल फर्किनु पर्छ अबस्य नेपाली जन्ता ले साथ दिने छ जय राजा
जनप्रिय राजा वीरेन्द्रका नातिनीहरु गिर्वाणी र सुरङ्गना वीरेन्द्रका चिनो र हाम्रो नेपाली चेलीहरू हुन् । उच्चशिक्षा हासिल गर्न जहाँ पुगेपनि नेपाल फर्की आउनू !
नेपाली जनताले सक्कली राजाका सन्तती िबरेन्द्रका नातिनीहरुलाइ नेपालमा ल्याइ राष्ट्रपति बनाउनु पर्छ भनिरहेका छन एक िदन उनीहरु यसकालागी लाग्नु पर्छ भनेका छन
Hamra piyara Raja ka thi dui nani nathini haru lai ❤❤❤💓❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 Dhyrai vanda dhyrai piyar sathai Namaskar xa Uwha haru lai Nepal lyuny pryatna garira Uwha haru lai nai desh jimma dinu Parxa jastho lagxa natra bidyshi muluk lay giddy najar lagauxa
यिनिहरु नेपाल फर्केर आउन जरुरी छ। नेपालमा आएर फेरि देश चलाउन जरुरी छ। नेपालको गुलामी भएका, गिरिएका सबै कुराहरु पहिलेको जस्तै यानकी पुरानै अबस्थामा ल्याउन जरुरी छ। छितो नेपाल आउ। बिग्रेको नेपाललाइ बनाउ। तिमी दुई बहिनिको साथ र सपोर्त छ 3 करोड नेपाली जनताको। निर्धक्क भएर फर्केर आउ।
Thanks both of yubarazy natiniharuma. Hami chanxwn.. Oonee dubei nepalmei aayera nepali shmajlai shwa dine kram ma lagun bhnera. Hami jantako aankhama pari rahun bhnne vaona shhit dekhna pawne aasha xawn hami janta majhma.
ब्याक राउन्डमा रहेको धुन कत्ति पनि ठिक लागेन, स्वर्गीय राजा बिरेन्द्रका नातिनीहरु आफ्नो शिक्षा पूरा गरेर स्वदेश फिर्ता हुनुको साथै राजनीति प्रारम्भ गर्नुपर्छ र आमा हजुरबुवा हजुर मुवा, दोए मामाको लगायत धेरै जनाको दरबार हत्या कान्डका हत्यारा पत्ता लगाइ हत्यारो जो कोही होला कानुनी कार्बाही गर्नै पर्छ।
सहि कुरा हो,आज साचिकै यो देशले यी दुई छोरीलाई पुकार्दैछ, नालाएक मन्त्रीहरूले देश सिध्याउन लागिसक्यो, आफ्नो नेपाल आमाको लागि आउनुस्, नेपाल आमा पर्खाइमा छ, सारा नेपालीले साथ दिनेछ, यसमा कुनै दुइमत छैन |
छाेरि हरुकाे भबिश्य नेपालकाे सेवामा रहाेस
(याेग्ता ) अध्यन पुरा गरेर नेपाल अाउनुपर्छ सानाेठाउबाट राष्ट्रकाेसेवासुरु गरेर मुलुककै नेत्रित्ताेमापुग्ने लक्ष राख्नु स्वधर्म र अत्यान्त जरुरी हाे।
Priya raja hamara Chala Gaya jise jab se desh hamara nasht ho Gaya sirf virender sarkar
मेरो विचारमा उनीहरु भारत मा नै सुरक्षित छन्
हाम्रो राजा हाम्रो देश पराण भन्दा प्यारो छ जय नेपाल जय देश 🇳🇵🇳🇵🇳🇵
😢😢😢😢😢😢😢
हाम्रा राजाका नातिनि हरुलाइ अाफ्नै देस्मा ल्याएर राजाकै दर्जामा राख्नुपर्छ अनिमात्र राजाकाे अात्माले अलिकति सान्ति पउनेछ
नातिनि हरुलाइपनि कस्ताे नराम्राे लाग्दाेहाेला कठैबरा
मानौ सँसद पुन स्थापित हुन सकेन चुनावमा
जान परयाे भने वीरेन्द्रको जुवाइ गाेरख शमसेर
लाई चुनावी परधानमँत्री बनाउन सकिन्छ ।
हे भगवान दुई जोडी छोरी लाइ हमेशा मनकामना माताले रक्षा गरुन्
जसले जेसुकै भनोस् नेपालमा राजसंस्था फर्किनुपर्छ। राजसंस्थाको योगदान र विरासतलाई छायामा पारेर जसरी लत्याइयो त्यसको हिसाब हुनुपर्छ।
स्व. राजा वीरेन्द्रका नातिनी द्वय अाफ्ना जन्म देश फर्कनु भई पुर्खाहरुकाे इज्जत स्मरण गर्नुका साथै अााफ्नाे बुध्दीमत्ता पुरुषार्थ मुलुकमा प्रदर्शन गर्नु सान्दर्भिक ठान्दछु ।
एकदमै आवश्यक छ ।
राजा आउ देश बचाउ भन्ने जति यता हाजिर हुम त ✊
हाम्रा नेपाल का राजा के नातीनी हरु पढ़ाईसकेर नेपालमा आउन आवश्यक छ। वीडियो बनाऊने लाई बहुत बहुत धन्यवाद शुक्रियाआपको मिस यू राजा रानी हजुर लाई पुरानी यादें ताजा भयो।❤😂😢
उनिहरु आउन र समाज सेवामा लागुन।जे भए नि उनिहरु हाम्रो मन
मनमा रहेको असल राजा बिरेन्द्रका नातिनी हुन।
उनिहरुलाई नेपाल र नेपाली सङप्रतक्ष जोड्न जरुरी छ ।
यी दुई नातिनिहरु नेपाल अाउन जरुरी
मन छुने प्रसंग ।
OM Sai Ram.Shri 5 Sarakar Maharaj.Birendra Raja ko ismritima Natini Nepal Aaunu Ramro LgXchh.jaye Sai Ram
जै बिरेन्द्र राजा रानी
🌹💐💐💐🙏
ॐाा
यति राजतन्त्र ल्याउने हो भने राजा बिरेन्द्र को नातिनी शुरति को छोरी लााइ महारानी पर्छ र उनिहरू लाइ सुरछया सरकार ले पुरा दिनुपर्छ पर्छ र उनिहरू को बाजेको सम्पति फिर्ता गर्नु पर्छ।🙏🙏🙏
बीसे,काे कुरा कीन समझाउनु हुनछ
,?
@@keshablalshrestha1406l.
विरेन्द्र राजा त छैनन् तर अब भारत बाट नातिनी हरु आयर देश सम्हाल्नुपर्छ केटा राजा हुन्छ भने केटि रानी हुनु पर्छ जय देश
अब राजतन्त्र आउनु पर्यो
जुन दिन नेपाल म यो घटना भयो त्यो दिन म भारत जाँदै थिए र भोलि पल्ट भारत पुगे घटना को समचार सुन्दा एक्छिन म शोक मा डुब्न् थाले म इनी नातीनी लाई यही आघ्रह गर्न चाहान्छु आफ्नो देश को अस्तित्व जोगाउन नेपाल फर्किनु पर्छ अबस्य नेपाली जन्ता ले साथ दिने छ जय राजा
जरुरी छ उनीहरु नेपाल आउन श्री 5 वीरेन्द्र वीर विक्रम शाहदेव ko अस्तित्व जोगाउन को। हामी नेपाली को गर्व हुनेछ jai raja
अति राम्रो नेपाली राजा।
बिरेन्द्र राजाको नातिनीलाई अब रास्ट्रपति बनाउनु पर्छ। जय नेपाल ।
Ho aajiwan Raastrapatee banaunu parchha.
Aaunu parchh nani haru....
रास्ट्रपति र गिरबाणि लाई माहा रानी बनाउनु राम्रो हुन्छ।
Jay Nepal
योकालपनीक कुरा हुन
यो कल्पनिय घटना हो नेपालीहरुको मनमा ठुलो..........
सुन्दा यो आँखा आसु थाम्नै सकिदैन कहाँ छौ चाडै फर्केर आउ बाबाको सपना मर्न नदेउ
धन्यवाद ज्ञापन गर्दछु गगन सीह बबैस हजुर नमस्कार गर्दछु
नेपाली मन मुटुमा रहेका बिरेन्द्रकानातिनिहरु ज्वाला भएर आउनु पर्छ
यी दुवै नातिनिहरुलाइ धेरै धेरै आशिर्वाद
कति पृयारा नानिहरृ।
❤ ति दुबै छोरी हरु नेपाल आउनै पर्छ एक दमै अवश्यक छ
उहाँ हरु नेपाल आए र सता समालुनुपर्छ बाताबरण पनि बनाउनुपर्छ नेपाली जनता सबै साथमा छ जय सियाराम
नारीजातिको सम्मान सर्वप्रथम सर्वोपरि छ अनि राष्ट्र र राजनैतिक लाभ दिनु वाहा हरूको खानदानी अधिकार छदै छ नेपालमा बोलाउनु दुर्गा हरूलाई
जनप्रिय राजा वीरेन्द्रका नातिनीहरु गिर्वाणी र सुरङ्गना वीरेन्द्रका चिनो र हाम्रो नेपाली चेलीहरू हुन् । उच्चशिक्षा हासिल गर्न जहाँ पुगेपनि नेपाल फर्की आउनू !
Manisha
Gali to
8
आज पनि मन रोएर आऊछ हजुर
मनै भ्कानियर आयो 😭😭😭😭
Miss you royal family 😭😭
स्वर्गमा सुख शान्ति मिलाेस
राजा बिरेन्द्रको यी दुई नातिनिहरुले आफ्नो देशमा आएर देशको सेवा गर्नुपर्छ र देशको सेवा गर्न पाउनु पर्छ ।।
Yi due naniharu nepalma aauna parxa rajtantra ma Sarai man xyoyo Yi naniharulai dhekher vabuk vaye❤️❤️❤️❤️❤️
तेसकोलगीधानबा
बिरेन्द्र राजाको नातिनीलाई नेपालको राजा बनाउनुपर्छ
Bq
10:39 10:41
नेपाली जनताले सक्कली राजाका सन्तती िबरेन्द्रका नातिनीहरुलाइ नेपालमा ल्याइ राष्ट्रपति बनाउनु पर्छ भनिरहेका छन एक िदन उनीहरु यसकालागी लाग्नु पर्छ भनेका छन
Yi hanumane neta vanda ta Far better..... ...!!!!🥰🥰🥰🥰😍😍😍🌺🌺🌺🎈🎈🎈
नेपालि अामालाइ सम्रेछण गर्न सुवाउनि उनिहरु लाइनै हाे र उनिहरु लाइ हामिले खाेजि गरेर नेपालमा नै राखनु उत्तम हुनेछ अाबसेक भैसकेकाेछ
हाम्रो प्यार्पो राजा बिरेन्द्र
,
कमेगरेकाेछ अ।मेन माेहिमाहाेस ❤तपाई हरुलेनासाेकिना नबुजाकाे ❤
नेपालमा आवश्यकता छ हजुरहरू आई बक्सियोस
अनिबार्य आउनुपर्छ
छोरी भनेर हेला गर्छन् तर चोरी नै बाँकी रहे राजा को वंशमा चिनो ❤️🌸
देश उनीहरूको पनि हो।आउनु पर्छ,आउने वातावर बनाउनु पर्छ।
अधिराज कुमारी जी हरु को जय होस ।।
भगवान ले सदा रक्षा गरुन.।।
Hamra piyara Raja ka thi dui nani nathini haru lai ❤❤❤💓❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dhyrai vanda dhyrai piyar sathai Namaskar xa
Uwha haru lai
Nepal lyuny pryatna garira
Uwha haru lai nai desh jimma dinu
Parxa jastho lagxa natra bidyshi muluk lay giddy najar lagauxa
We love so much please come to nepal and try to keep the history forever please come please come❤❤❤
अब राजा को नातिनी हरु नेपाल मा आएर राज्य चलाउनु पर्यो हजुर
नेपाल मा आउनु पर्छ
सारै राम्री xori हरु💕💕💕💕
Happy 🎈🎥😍
Kiratini
Kirati
@@hustler5061 ✌✌✌✌
भगवान ले रकक्षा गरुन ❤❤
अ ह ज्ञानेन्द्र र पारसलाई बूज्ने र जूझ्ने नहूनासम्मनेपालमा फर्कनूठिकछैन
🙏ती दुई चेली नेपाल आउनै प्रछ॥
Kina Nepal jane feri afai lai mari magnulai????
Iv
Ok
Aaphno,pyaro,Rajako,Natiniharu
Dekhna,pauda,Dherai,khusi,lagyo
Ball,Ram,Aawara
Tene haru kina Nepal awnu ra tene har lai Nepal mon pani par daina holan uni har Bharat moi Khushi chan hola
आफ्नो देश मा न आउने हो देश फर्केर देश बनाउने हो हामी नेपाली सबै एक हु देश जोगाउनु छ
राज परिबार बिरेन्र्दक यी दुई छाेरि हरुकाे भबिश्य नेपालकाे सेवामा रहाेस।
सुर्ति काे छाेरि हरु लाई राजा बनाउनु पर्छ
Sushi ho
@@arjunkc1339 ho rani banaunaparchA England ma.jastai girwani lai
@@arjunkc1339र
malai dherai khushi lagyo e duwai nani haru jibit xan nepali le aafno desh aafai barbad gare nepal lai hindu rastiya ghosit garau.🙏🙏🙏love Nepal.
दुबै चेली नेपाल अाए स्वागत गरिन्छ
Loveu birendra king pariwar❤️❤️❤️🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
Thankyoudeshmaaabasekxbhanebirendrakanatiniharu.nepalkoking.nepali.janataharulekingofthe.prsshtabgarau
मेरो देशको त्यो कालो दिनको कुरा सुन्दा मेरो मन धेरै रून्छ😭😭😭 plz come back hjr हरुको धेरै खाचो छ🇳🇵💕😭
Ne ré ta o8
@@maanbhadur6204 p1q
सहि हा्े अाबशेक छ जरुर
यी नेपाली अामाका सन्तान हुन हामिले माया गर्न जरुर छ जय बिष्णु भगवान अबतार हामी नेपाल र नेपालिकाे रक्षा गर्नुस जय नेपाल
राष्ट पतिनै हुनुपर्छ नेपाल्मै
यो टपणी सुनदा मेरो मन धेरै रुनछ
Raja birendra mo Katha sabai derai nepaliko man ajhai rasai ko pani xau 😓😓😓
धेरै खाचो छ नेपाल र नेपाली लागि
ठिक छ नि आफ्नो अन्तिम पुर्खा हरु भारत बाट आएका हुन क्यारे।
हो अफ्नै जन्मभूमिमा ल्याएर राजनीतिमा सम्लग्न गराउनुपर्छ जनप्रिय राजाकी नातिनीहरुलाई
तवमात्र स्वर्गीय राजा वीरेन्द्रको आत्मा।
Of course! They have been dipped in pond of tears! All Nepal was in tears!!!😭😭😭😭
पुनःप्यारा राजा श्री वीरेन्द्र शाहको जन्म भएर नेपालको शासन व्यवस्था हातमा लिउन ।यही कामना उही ईश्वरसँग प्राथना
राजा काे रुपदािनुपछ
यिनिहरु नेपाल फर्केर आउन जरुरी छ। नेपालमा आएर फेरि देश चलाउन जरुरी छ। नेपालको गुलामी भएका, गिरिएका सबै कुराहरु पहिलेको जस्तै यानकी पुरानै अबस्थामा ल्याउन जरुरी छ। छितो नेपाल आउ। बिग्रेको नेपाललाइ बनाउ। तिमी दुई बहिनिको साथ र सपोर्त छ 3 करोड नेपाली जनताको। निर्धक्क भएर फर्केर आउ।
श्री ५ वीरेन्द्र राजा र श्री ५ ऐश्वर्य महा रानी जी को सम्पूर्ण राजपरिवार जय होस.। ।
Thanks both of yubarazy natiniharuma. Hami chanxwn.. Oonee dubei nepalmei aayera nepali shmajlai shwa dine kram ma lagun bhnera. Hami jantako aankhama pari rahun bhnne vaona shhit dekhna pawne aasha xawn hami janta majhma.
अब श्रुतिकी जेठि छोरीलाई नेपालको राजा बनाउनु पर्छ । यस्मा सबैको सर्बसम्मती रहन्छ। अब यो प्रक्रिया शुरु गर्दा हुन्छ।
Atinye jaruri xa hamro Raja ko nisani
फेऊरि ईदुइ लाइ पनि मार्ला नि ग्यानेन्द्रेले
Eewd deeds,,,,
,We
We is,
@@dipupandey5288 jb6
ससलाइछ कमेटगरिदिनछु धननेबातदिनछु माेहिमाहाेस येशुकाेनाउमा अ।मेन छ
नेपाल अाउ देशचलाउ
ब्याक राउन्डमा रहेको धुन कत्ति पनि ठिक लागेन, स्वर्गीय राजा बिरेन्द्रका नातिनीहरु आफ्नो शिक्षा पूरा गरेर स्वदेश फिर्ता हुनुको साथै राजनीति प्रारम्भ गर्नुपर्छ र आमा हजुरबुवा हजुर मुवा, दोए मामाको लगायत धेरै जनाको दरबार हत्या कान्डका हत्यारा पत्ता लगाइ हत्यारो जो कोही होला कानुनी कार्बाही गर्नै पर्छ।
Jarurat xa raja birendara ka nateeniko nepalma 😭😭❤️❤️
हाम्रो राजा हरु
It's a must, very need of the hour, may God bless them with good health ! ... 🌺👏👏
yes very good, i like you 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏welcome to Nepal please 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Welcome to Nepal
Birendra rajako ragat nai Nepali jantale khojiraheko xa. I love miss you king Birendra birbikram shah
Y
Raj maata ko pariwar swagatam hami Assam guwahati radhani dispur bat cxu hajhur❤❤❤❤❤❤❤
अतिनै दुखलाग्छ यो घटना सम्जदा आजसम्मपनी हत्यारा पत्तालगाउन नसक्नुनै नेपालको दुर्भाग्य हो
Lllllllllllllld
बिरेन कानातिनि को मामाको परम परास्त मार्ने हक छछ
राजा ले त न्याय नपाएको देश मा नातिनी हरु का कथा,,,,,कथा मात्र हुन ।।।
सुरतिको छोरिजेठि लाइराजगदिमा बसनेदिन हामि सबै नेपालिको मनमा खुसिआउनिथियो
Natini duwai lai hamro Ashirvad xa
Timi haru ko bhawishya ujjwal hos.
सहि कुरा हो,आज साचिकै यो देशले यी दुई छोरीलाई पुकार्दैछ, नालाएक मन्त्रीहरूले देश सिध्याउन लागिसक्यो, आफ्नो नेपाल आमाको लागि आउनुस्, नेपाल आमा पर्खाइमा छ, सारा नेपालीले साथ दिनेछ, यसमा कुनै दुइमत छैन |
Good
Hor hajur kin raja ko vyer media ma aayo yesto dukhi tw nepal ma Kati x kati .....sabai galeko aago tapne tw honi.....
यी दुई राजा बिरेन्द्रको नातिनीहरू नेपाल मा अाउनु परछ अनि मात्र राम्रो कामहरु शुरु हुनेछन् ...
Good
Santa Maharjan hi
Lovely princess blood of princess
नातिनीहरुलाई नेपालमै स्थापित गर्नु पर्छ। उनिहरुमा असल राजाको रगतको नाता जोडिएको छ।
नेपाल मा ती दुबै नानी हरुको नित्तान्त आवश्यकता छ।
बिरेन्द्र राजाको याद आयो भने कहिले काही त मन भक्कानिन्छ पनि
अतिनइ जरुरिट जयेनेपाल
सुरतिकाे जेठि छाेरि लाई नेपालकाे राजा बनाउनुपर्छ ।
Raza hoin hjr Raani banaunu parx😄
RK T Magar 🤣🤣🤣🤣i like your comment kati hasnu🤣🤣🤣🤣🤣🤣🤣
@@sikshyagautam2028 "
Yes
@@rajkumarthapamagar178 hahaha
नमस्ते सबै जाना लाई
आज महाशिवरात्रि को धेरै धेरै हार्दिक शुभकामना छ हस नमस्ते 🙏,🇳🇵🇳🇵🇳🇵🇳🇵
🕉️🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🌿🕉️
अब राजाको नातिनीलाई हाम्रो नेपालको राजा बनाउनु पर्छ।
Pop
तेरि मा गोरख जनतालाइ झुक्याउने हरुको मतियार पापि दिपेन्द्र लाइ दोस लगाउछस।
अब राजाको नातिनी लाई राजा बनाउनु पर्छ
राजा मारुवा ले मात्त्र बिराेद र्लान अरु जन्ता सबैकाे साथ रहने छ बिरेन्द्ररा जाकि नातिनि राजा बनाउनैप्र हजुर ती भट्कि राखेका अात्मले सान्ति पाउँनेछ
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💺💺🕉️🕉️🕉️🕉️👍👍👍👍😭😭😭😭😭😭😭😭😓😢😥😪🥺🥺
बधाई शुभकामना छ