टुडिखेलका बि द्रो ही यो द्धा माथी ओलि ज्यादती; सुतिरहेको ठाउबाट प क्रा उ;संसदमा उठ्यो आवाज

Поделиться
HTML-код
  • Опубликовано: 13 сен 2024
  • #बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #nimkantpandey #kpoli#shrebahadura deuba#manojsapkota #ieshworikarki
    यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
    बिर गोर्खाली
    Contact HOST:9851196476
    EDITOR : ISHWARI KARKI
    पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
    म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
    फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
    यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
    म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
    लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
    सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
    #birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Комментарии • 130

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 15 дней назад +23

    तुरुन्तै रिहा गर्नु पर्छ

  • @babukajishrestha1073
    @babukajishrestha1073 15 дней назад +16

    रिहा हुनै पर्छ ।

  • @khabarfatafat4169
    @khabarfatafat4169 15 дней назад +8

    कडा जबर्जस्त सम्बाद धन्यवाद बिरगोर्खाली मिडिया मनोज सापकोटा र निमकान्त सरलाई 🙏🙏🙏

  • @user-cz6wn2ly9u
    @user-cz6wn2ly9u 15 дней назад +11

    जति भ्रष्टाचार गरेपनि ,बिदेशीको दलाली गरेपनि जनता चुपचाप बसिदिनु पर्ने?

  • @dharmrajdhakal3249
    @dharmrajdhakal3249 15 дней назад +7

    सुतेको शेर लाई नउठाउ युवा भनेको देशका शक्ति हुन है नविर्ष

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 15 дней назад +7

    ओली, देउवा र प्रचण्डका दिन सकिएजस्तो लाग्यो । अब यी जिल्ला जिल्लाबाट लखेटिन्छन् ।

  • @vishnugautam4882
    @vishnugautam4882 15 дней назад +12

    नेतृत्वको उपज , आक्रोश हो ।

  • @madanshrestha6214
    @madanshrestha6214 15 дней назад +7

    यिनिहरूले जनतालाई लाजछैन भनिबोल्दा आफु एकचोटि फर्कि हेर्दियहुन्थियो आफुकटि लाजभएका हुनत?

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 15 дней назад +6

    घरका परिवारलाई थर्का सिका न्याप्रेमी नागरिकलाई थर्काउने कोहो तिमीहरु ?

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 15 дней назад +10

    माहान गेटर नेपाल बनाउने आम नेपालिकोअभियान,भारतको हैकमवाद जात्रखेल खारेज गरौ🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @ramkumaribhusal3454
    @ramkumaribhusal3454 15 дней назад +5

    तिमी जस्ता खाते नेता ले के मर्यादा राखौं त जनताको । तिमीलाई मान दिने

  • @whoispradeep
    @whoispradeep 15 дней назад +4

    लखेटीएलान र? किन की गाउ गाउ जनता नभएर यिनीहरुकै हनुमान मात्र छन!

  • @ramharidhakal850
    @ramharidhakal850 15 дней назад +2

    जनताका प्रतिनिधीले जनता किनअसंतुष्ट छन भनेर नसोधने नबुझ्ने उल्टै दबाउन खोजने। यैहो प्रजातन्त्र लोकतन्त्र गणतन्त्र ।

  • @reshamneupane6902
    @reshamneupane6902 15 дней назад +1

    निमकान्त पाण्डे सरले एकदम सहि र परिपक्व कुरा गर्नु हुन्छ पनि, हजुरलाई नमन छ, धेरै धन्यवाद छ।

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u 15 дней назад +1

    Nimkanta Sir Naman patracar jeu 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 15 дней назад +1

    युवाकाे माग सम्बाेधनगर सरकार नत्रखेस्येलास ठाऊ ठाऊबाट लखेटिनमनछ।

  • @madanshrestha6214
    @madanshrestha6214 15 дней назад +2

    अब ईन्द्रजात्राआऊदैछ जालातयिनिहरू जात्रामा ?

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 15 дней назад +1

    Jay youbaa jay janta

  • @DhanBahadur-q2v
    @DhanBahadur-q2v 15 дней назад +1

    Good 👍👍👍👍

  • @AshokTheeng-bx8xg
    @AshokTheeng-bx8xg 15 дней назад

    U are absolutely right nimakanta pandey ji 👍👍🙏🙏🙏🙏

  • @surendrashrestha2631
    @surendrashrestha2631 15 дней назад +2

    नेता ले जनता काे आवाज न सुने कस्काे आवाज सुन्ने हाे?

  • @karunakhadgi7330
    @karunakhadgi7330 15 дней назад

    Great well said

  • @rajkumarkarki7099
    @rajkumarkarki7099 15 дней назад

    जनताको रगत पसिना रेमिट्यान्स बाट पालिएका जनताको भोट ले चुनाव जितेर आज तिनै जनतालाई सार्वजनिक ठाउँमा गाली गलौज गर्न पाउँछ ती नेताहरुले तिनलाई पनि सार्वजनिक मुद्दा हाल्नु पर्छ सबै जनता मिलेर ।।।

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 15 дней назад +1

    निमकान्त सर धन्यबाद❤❤निरङ्कुस केपि सरकार मुर्दाबाद😂😂😂😂😂😂😂

  • @sanjayghartimagar3627
    @sanjayghartimagar3627 15 дней назад

    सहि तर्क दिनु भयो 🙏🙏

  • @purnabahadurshrestha4496
    @purnabahadurshrestha4496 15 дней назад

    सहि हो खेद्नु जरुरी छ

  • @user-ib8bv7wx2r
    @user-ib8bv7wx2r 15 дней назад +2

    ए बुढानिता हो आन दश त पैसा लुटियाले हो देशको बसेर खान भए हो।

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 15 дней назад

    नक्कली भुटानी शरणार्थी & गिरि बन्दु सरकार मुर्दावाद् 😡😡
    स्वतन्त्र युवा जिन्दावाद ✊✊

  • @Radhakrishnajyotishparamarsha
    @Radhakrishnajyotishparamarsha 15 дней назад

    भ्रष्टाचारीले मर्यादा र अनुशासन सिकाउने ? लाज छैन !,

  • @santoshrana1051
    @santoshrana1051 15 дней назад

    right 👍️👍️👍️

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 15 дней назад +1

    लाज त तिमीहरूलाई हुनु पर्ने हाेईनर शेरबहादुर र केपी हिजाे हाईहाई अहिले बाई बाई लाचपचेका नेताहरू ,लाज त तिमीहरूलाई हुनु पर्ने,बेश्यालाई लाज हुदैन तेही बेश्या प्रजाती भित्रका रहेछाै ।

  • @basantashrestha8404
    @basantashrestha8404 15 дней назад +1

    Kp र्‍याले shere parchande मुर्दावाद vaneko 100%सहि हो,

  • @ramkumarcng9493
    @ramkumarcng9493 15 дней назад

    केपि शेरे चेार हाे यव देशेे भरि बहिसकार गरनु

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t 15 дней назад

    यी पुरानालाईपुरैबर्खास्ट गर्नुपर्छ ।

  • @keshgurung2058
    @keshgurung2058 15 дней назад +1

    Sahi kura nimkanta sir ❤❤❤

  • @madanadhikari2175
    @madanadhikari2175 15 дней назад

    निमकान्त पाण्डे सरको विश्लेषण पैले ठिकै हुन्थ्यो।तर ऐले आएर फटाहरुलाई बल पुग्नेगरी बोलेको देखिन्छ।देशमा बेथिति भएकै छ,यस्तो अवस्थामा सन्तुलित भूमिका लाग्नुपर्ने बेलामा झन आगो लगाउने सब्दबोल्नु राम्रो हो?यी बुढापनि नजानिदो माओबादि रहेछन् भन्ने लाग्यो।

  • @nabinacharya2747
    @nabinacharya2747 15 дней назад

    ❤❤❤

  • @johnthapa6100
    @johnthapa6100 15 дней назад

    ई नालायक नेताहरू ले सोचेको के होला
    अब नेपाली जनताले जना कार्वाही गर्ने दिन आउदै छ सोच नेताहरू

  • @bhikhramchaudhary-cx1nm
    @bhikhramchaudhary-cx1nm 15 дней назад +1

    tai le ta dherai ...garechhash..

  • @ArjunRanna-ev2yf
    @ArjunRanna-ev2yf 15 дней назад

    How good

  • @PurnaBalal-ev4ow
    @PurnaBalal-ev4ow 15 дней назад

    खुबै हिराे बनेर टुडिखेलमा पुगेका दुइटा डुम्सीहरू जिराे बनेर फर्किए थुइक्क ।

  • @netrapoudel7945
    @netrapoudel7945 15 дней назад +2

    Oli sakkine batoma

  • @gorkhalinewstv
    @gorkhalinewstv 15 дней назад +1

    good

  • @ShyamLama-i1m
    @ShyamLama-i1m 15 дней назад

    यि युवहरुलाई थुन्नु भनेको भाग्ने दिन आऊदै छ होसियार हुनु हो

  • @KamalShah-g1n
    @KamalShah-g1n 15 дней назад

    aba Janta jagdaichhan netaharu na sachiya desh ma anartha hola jasto malai lagirahechha nimkanta sir hajurko jaya hosh jaya balen jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @phurbatamang1379
    @phurbatamang1379 15 дней назад

    युवाहरूलाई लगेर कतिदिन सम्म थुन्छ्न् हेरौंला।

  • @rajeshmandal8978
    @rajeshmandal8978 14 дней назад

    इनिहरुलाइ जहाभेटेतेहि खुकुरी ले ठाकोछपनुपरछ अहिलेसेनापरहरिकिशुरकछालाभऐपनि८४माजहभोटमागनजनछतेहिऔोकनुपरछ अआफनोठाउबाटकरानतिकोसुरुवातगरनुपरछ

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 15 дней назад

    बीर नेपाली गोर्खाली जिन्दाबाद।दुष्ट,भ्रष्ट,भागबण्डे,खाओबादी नेताहरू मूर्दावाद।

  • @gangaramsah6384
    @gangaramsah6384 15 дней назад

    युवा शक्ति शिस्ट छन्,इ नेताहरु ले गर्दा देश र जनता धराप मा परेको छ, चोर नेताहरुले कमिसन तन्त्र को खेल खेले खेल्ने, भ्रस्टाचारि लाइ जोगाउने काम गरेका छ

  • @chetankafle8866
    @chetankafle8866 15 дней назад

    ओली सरकारले आगोमा तेल थपेर सत्ताको अवधि छोट्याउदै छ ।

  • @malatimaharjan
    @malatimaharjan 15 дней назад

    Turun tai riha garnu parxa

  • @GovindaBahadurBishwakarma
    @GovindaBahadurBishwakarma 15 дней назад

    अब काङ्ग्रेस र एमाले देशबाट गायब हुदैछन 😊

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p 15 дней назад

    कुर्सिको अहंता नदेखाउ एक दिन जान्छ । सन्तान दरसन्तानलाइ मुख देखाउन नसक्ने बनायौ।सराप्छन् तिमै् सन्तानले।

  • @kuntitiwari890
    @kuntitiwari890 15 дней назад +3

    Ye kukur Haru Lai herna Pani man lagdain

  • @YudhnarayanSah
    @YudhnarayanSah 15 дней назад

    यिनिहरुनेताहाेकि डाँन यहिपाराहाेभने जनता

  • @user-jm6eq2tu5g
    @user-jm6eq2tu5g 15 дней назад

    तस्करका नाईके ले शभ्यता सम्झने तिनैका लुटतन्त्र र तस्करीकै कारण पीडा भाेगि रहेका नेपालकै प्रेमका कारण विशेष नगएका जनताले सभ्यता नजानेका यी तस्कर नाईके हरुकाे कस्थाे नीति ?

  • @rambahadurdeuja4033
    @rambahadurdeuja4033 15 дней назад +1

    Yo 8 classe lai jabsamma lakhetidaina tabsamma yo desh le muhar ferdaina

  • @user-my7hm7wr9l
    @user-my7hm7wr9l 15 дней назад +1

    Ni swarth Uba Lai sodnu parx ntr net Lai thah hunx

  • @SknarayanSknarayan-cu6bg
    @SknarayanSknarayan-cu6bg 15 дней назад

    सचिने कुरै नगरौ सकिने कुरा गरौ

  • @krishnagautam7087
    @krishnagautam7087 15 дней назад +1

    Eniharule je gare Pani janta chup basnu parne

  • @priyanshikabudhathoki8697
    @priyanshikabudhathoki8697 15 дней назад

    यी सत्तामा बसेर भत्ताखनेमात्र हुन भन्ने युवाले बुझेर बोलेका हुन किन कि अब कानैमा बोल्नु पर्छ भनेर सुनाएका हुन यी युवालाइ तु रिया गर्नु पर्छ

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 15 дней назад

    भ्रष्ट हरु लाई खोर मा हालनू परने ठाऊ मा राष्ट्रवादी लाई खोर मा हाल्ने
    तानाशाही को झझलको
    समय ले धोकरे टयाक लगाउछ

  • @narahariwagle3473
    @narahariwagle3473 15 дней назад

    कति कुटछौ भ्रष्ट नेताहरूले देशको हितका लागि अावाज निकाल्ने युबाहरूलाई,यिनि भ्रष्टलाई समातेर एक एक गरेर छलछलि मुत अाउने गरि कोर्रा हान्नै पर्छ अब,समात युवा हो समात यि भ्रष्ट जति समात ठोक कोर्रा। देशका लागि यि भ्रष्टले केहि ख्याँसदैनन् ,।

  • @buddiale603
    @buddiale603 15 дней назад +1

    यी दुईटै शेरे र के . पी पागल हुन अनि पागलै पागल भएको नेताले केनै जानेका छन र युवा हरुले यिन्का लागि जय जयकार मनाई दिनु पर्ने ?एस्ता पागल नेता हरु लाईत पागल खाना आउस भित्त्र हुलि दिए देखि एक आपस्मा हाना हान गरि मर्ने थिए तब राम्रो हुने थियो ।

  • @netrapoudel7945
    @netrapoudel7945 15 дней назад +1

    Hapkauxs daka

  • @krishnabahaduradhikari1575
    @krishnabahaduradhikari1575 15 дней назад

    सुतेको ser लाई चलाय जन्त्ताले अब केही हुन्छ कि?

  • @anilmagar7240
    @anilmagar7240 15 дней назад

    अब ओली र देउवा को दिन गन्ती सुरु भएछ

  • @pradipkunwar1004
    @pradipkunwar1004 15 дней назад +1

    7sal Dekhi na sachiyeko..abo k sachinu..sakine chai Hun..ra saknu patarn garaunai parxa

  • @prabhubasnet4415
    @prabhubasnet4415 15 дней назад

    अझ जनता थर्काउने हाे कि सच्चिनि हाे साेच्नि बेला भए न र

  • @user-jf1kh5ic3m
    @user-jf1kh5ic3m 15 дней назад

    Kura nagarum hamro desh ko neta haru mathi large sarma nahuni haru ko kayeko kura garni dukha lagcha desh gai sakaye khai sakayo neta haru le garda ruyera basnu parecha hey bagawan kina chup basnu huncha hjr 🙏😭😭😭🙏

  • @bharabsharma1943
    @bharabsharma1943 15 дней назад +1

    Phaptaharuko sasan

  • @SureshLimbu-y7m
    @SureshLimbu-y7m 15 дней назад +1

    Yogesh fatahaho

  • @bishnuacharya2755
    @bishnuacharya2755 15 дней назад

    मलाइ आश्चर्य लाग्यो केपि ओलि पर्तिको पर्हार देख्दा थोरै भय पनि राम्रो भैजन लियर सर्कार चलाउने मान्छे हो नि

  • @dharmasaud-hs1ye
    @dharmasaud-hs1ye 15 дней назад

    हाम्रो अनुशासन भनेको नेपालिलाइ भुटानि बनाउनुर गिरिबन्धु चिया खानु हो ।

  • @kedargyawali5858
    @kedargyawali5858 15 дней назад

    अब रहेन।

  • @SureshLimbu-y7m
    @SureshLimbu-y7m 15 дней назад +1

    Sanhamu ko thulogaltichha.

  • @nayamgc4443
    @nayamgc4443 15 дней назад +1

    JASTO NETAKO SABBHETA USTAI HUNU JANTAKO KE GALTI .

  • @BhanuTiwari-mt1sy
    @BhanuTiwari-mt1sy 15 дней назад

    सिस्टता त केपि ले बुज्नु पर्नी हो

  • @anchalmahat9194
    @anchalmahat9194 15 дней назад

    Taruza ma halera heryo vani ni hajur ko sabai uhi hun.

  • @pranjalxd10
    @pranjalxd10 15 дней назад +1

    Yoges le pahila rati maobadi banera luteko din birsera hinsa vandaixa

  • @krishnathapa6724
    @krishnathapa6724 15 дней назад +1

    Barking dogs

  • @manrai9015
    @manrai9015 15 дней назад +1

    YOGESH BHATARAI RA RAGU PANTA HARULAI MANTRI CHAHIYO? KHUB K P OLI JASTA BHRASTA HARUKA CHAKARI BAHUT GAREKA DEKHIYO.

  • @DwarikaShrestha-eo9bv
    @DwarikaShrestha-eo9bv 15 дней назад

    तुरिहागर

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 15 дней назад

    Kpoli and sere maha papi chor dakaho

  • @bhimsapkota2900
    @bhimsapkota2900 15 дней назад

    Oli ji din gayo hola aba tapai haru ho ati vo aba atam garnu nai upakta hola

  • @RadheshyamPakka-v6o
    @RadheshyamPakka-v6o 12 дней назад

    Microsoft word

  • @Jageswarsingrai
    @Jageswarsingrai 15 дней назад

    k.p anfai lai sista chhaina.

  • @Vivo-kb1du
    @Vivo-kb1du 15 дней назад +1

    Aafulai lakhetnu parni ultai yubalai pakrexa varastale

  • @AbCd-uy7ov
    @AbCd-uy7ov 15 дней назад +1

    Janataka nokar hun e keko thula muji haru gala futnai gari hannu parxa?😮😮

  • @TaraPoudel-fy9hk
    @TaraPoudel-fy9hk 15 дней назад

    Yi yubaharu Lai chhadnus oli Ra sereko kanma jhir haler kholnu paryo

  • @user-rn1zi6id4j
    @user-rn1zi6id4j 15 дней назад

    S.n.y

  • @rajanthapa2540
    @rajanthapa2540 15 дней назад

    chorhar yi neta

  • @bhimrajpaudel7452
    @bhimrajpaudel7452 15 дней назад

    के भंचयो पत्रुकार सूनमतो

  • @sujanchemjong4788
    @sujanchemjong4788 15 дней назад +1

    Choornu chai ksle sikayo ? Desh ko lagi kasm khako k ho ?

  • @SinghHari-mu4di
    @SinghHari-mu4di 13 дней назад

    Yedi turantai riha na gare hatiyar uthauchan janataaba

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 15 дней назад

    बिनासर्त युवाकाे माग सम्बाेधनगर ।

  • @DBNalbo
    @DBNalbo 15 дней назад

    Kata neta Xan ho Nepal ma sabai bhrastachari ra dalal matra xan Neta voneko ko ta leader sabaiko pyaru hunxan

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 15 дней назад

    मर्नेवे ला मा कीन यस्तो बुद्धि देउवा को बुद्ध्दी x काह हरायो

  • @user-lg5vd4sg6h
    @user-lg5vd4sg6h 15 дней назад

    K.p.ra.sere.e.2.pati varsta.lukaun rati rati samikarN.gari.7.paltaeyalahun.jasrihunxa.hami.jantajanarjanhum..e.dubailaedesko.forhu .safachat.parnuparyo.haet

  • @ramchandrapantha3402
    @ramchandrapantha3402 15 дней назад

    badhmas , neta