लेखा समिति बैठकमा झण्डै कुटाकुट, सभापतीले एकलौटी निर्णय गर्न खोजेपछी यसरी भिडे सांसदहरु | Kulman

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • लेखा समिति बैठकमा झण्डै कुटाकुट, सभापतीले एकलौटी निर्णय गर्न खोजेपछी यसरी भिडे सांसदहरु | Kulman Ghising | Lekha samiti Baithak | Buddha Today 4K
    बुद्ध क्रियशन प्रा. लि. द्धारा सञ्चालित बुद्ध टुडे डटकम अनलाईनको आधिकारिक युट्युब च्यानल 'Buddha Today 4K'मा समाजका विभिन्न समसामयिक विषय, समाचार, कथा, ईन्टरभ्यू, गीत संगीत, डकुमेन्ट्री, Vlog आदी सान्दर्भिक सामग्रीहरु हेर्न सक्नुहुने छ । हाम्रा सामग्रीहरु सबै भन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    .......................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Buddha Today 4K मा समेट्न चाहानुहुन्छ भने मो. 9866536760 मा हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।
    हाम्राे वेबसाइट : www.buddhatoda...
    Connect With Buddha Today :
    ▶Facebook: / buddhatodaynews
    ▶Facebook: / birendradhamiofficial
    यस च्यानल मा रहेका कुनै पनि भिडियोहरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Buddha Today 4K is authorized to upload this video. Using of this video on other RUclips channels without prior permission will be strictly prohibited.)
    Host : Birendra Dhami
    Camera : Lokendra Dhami
    Edit : Tika Singh Dhami
    Technical Depart : Buddha Creation Pvt. Ltd. & Buddha Today 4K Team
    © Buddha Creation Pvt. Ltd.
    Bagbazar -28, Kathmandu , Nepal
    E-mail : birensmedia2017@gmail.com
    Call us: +977 9866536760
    #BuddhaToday4K #buddhatoday #buddhasahara #buddhacreationnepal #buddha #trending #trendingvideo #viralvideo #newsong #ganendrashahi #gyan #viral #balenshah #shortsvideo #kathmandu #gyanendrashah #rabilamichhane #balen #newsupdate #rajendralingden #katha #news #nepalisong #nepalicomedy #comedy #comedyvideo #comedyvideos #budha #buddhacreationnepal #shortsvideo #shortsfeed #nepalicomedy #bhuntiserial #kanchhi #comedymoments #comedyshow #newsupdate #news #nepalicricketteam #nepalicricket #sports #parliamentofnepal #parliamentofnepallive #buddhatoday #latestnewsupdate #birendradhami #buddhatoday4k #cricket #rabilamichhane #balenshah #gyanendrashahi #rabi #lamichhane #samdeeplamichhane #parliamentofnepal #latestnews #exclusicenews #breakingnews #videodocumentary #beautifulviews #beautyofnepal #balen #rabilamichhanelatestnews #nepali #news #newsupdate #cricket

Комментарии • 549

  • @SagarMan-wi5es
    @SagarMan-wi5es 18 дней назад +105

    यो समिती को सभापति ले घुस खायको छ उद्योगि सग 109%

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 18 дней назад

      कूलमान् सत्य हून् ,लेखा समितिका सभापति र एमालेका सभासद् हरु असत्यका पछि लागेका छन् ।

  • @divasananta1980
    @divasananta1980 18 дней назад +60

    एमालेको आसय भनेको कसरी हुन्छ कुलमानलाई हरेक लान्छना लगाएर त्यहांबाट हटाएर आफ्नो मान्छे भर्ती गर्नु नै हो

  • @NAVINTHAPA-g9d
    @NAVINTHAPA-g9d 18 дней назад +40

    अब पुरै जनता गएर जुत्ताको माला लाउनुपर्छ भ्रष्टाचार नेताहरुलाई

  • @LainBahadurThapa
    @LainBahadurThapa 18 дней назад +16

    यो सभापति भन्ने नकचरो एम डि लाई जसरी कारबाही गराउने पक्षमा छ।

  • @NAVINTHAPA-g9d
    @NAVINTHAPA-g9d 18 дней назад +18

    श्रद्धाञ्चल ७५ जिल्लाका जनताहरू गएर जुत्ताका माला लाउनुपर्छ अब भ्रष्टाचारी

  • @purushottamtripathi1115
    @purushottamtripathi1115 18 дней назад +17

    कुलमान ले नउठाएको हो र तिम्रो बाउहरुले कहिले अदालत कहिले आयोग कहिले समिति गठन गरेर एकापसमा झगडा गर्दै उठाउन नदिएको होइन र सभापति हो कि गु वापति ?

  • @indrakhadka8336
    @indrakhadka8336 18 дней назад +20

    याे सभापतिको राजिनामा माग्नुहाेस सम्पूर्ण संसद हरुले

    • @romanthapamagar6113
      @romanthapamagar6113 18 дней назад

      Yo jatha sabhapati ko ramdhulai garnu parxa sala chor

    • @rbchy53
      @rbchy53 18 дней назад

      अनैतिक तरिकाले सभापतिमा बसेको पतित सभापति हो, लेखा समितिको सभापति जुनसुकै लोकतान्त्रिक मुलुकमा प्रतिपक्षको हुन्छ ।

  • @gtmanup95
    @gtmanup95 19 дней назад +10

    Kulman sir jay❤❤❤

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 18 дней назад +7

    यस्तो पनि छानबीन समिती छ्या,यस्तो पनि यो देशका सांसद ,अलिकति लाज सरम,नैतिकता नै छन्,पदिय मर्यादा छैन,यस्तो अमानवलाई जिताउने हामी जनता पनि कस्ता है !नया त,अलि अरूको कुरा सुन्ने ,बिषयमा जोडदार प्रमाणीत तर्क गर्ने ,देश र जनताको हकहितमा आवाज उठाउने र नेपाली जनताहरूको सामु छर्लङ देखिने गरी ,बुझ्ने गरी प्रस्तुत भएका देयौ ,अरू पुराना आ-आफ्ना बाबु साहेबका ३४_३५बर्षसम्म गरेका कर्तुत कर्मकाण्डलाई ढाकछोप लुकाउने गरेको यो बैठकले राम्रो संग देखायो,अरू धेरै छक्काउन पर्दैन,जनतालाई l

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 13 дней назад +2

    याे समितिकाे सभापतपले बपचौलिया सङ्ग दरै रकम असुलेकाे रहेछ।।भन्ने कुरा प्रष्ट पर्दै छन्।

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 13 дней назад +2

    याेलेखासमितिकाे सभापतिले किनदादागिरि गरेकाेछ ।अहङ्क कारि घमन्डि भरस्टचारिकाेपाटि त्यैसभापतिलाई समातेर घिसार्न पर्छ ।

  • @RanBahadurMalla-z9n
    @RanBahadurMalla-z9n 19 дней назад +13

    Kulman sir jindabad.

  • @binitarai2112
    @binitarai2112 18 дней назад +2

    Jay Kulman

  • @KarnaBahadurChand
    @KarnaBahadurChand 11 дней назад +1

    हाम्रो देश को नेताको कुरा नमिल्ने को कारण 95%लयाउने बैज्ञानिक र डाक्टर र80%ल्याउने पाईलट र ईन्जिनियर 6०%ल्याउने अपिसको हाकिम र अफिसर बाकी ४०%ल्याउने जति नेता अनि देश काहाबाट उमो लाक्छ

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg 17 дней назад +2

    गाइजात्र मेरो देशमा बिजुली उठाउन लागेको यति ।

  • @user-vw6eo9fr5k
    @user-vw6eo9fr5k 18 дней назад +4

    यी कागेस ऐमालेकाे नेता र सामसद झाेलेहरुलाइ ठाेकनु परछ हाे दुई चार जान नमारि शानता हुदैन हाे

  • @pvkoinch
    @pvkoinch 18 дней назад +13

    संसारमा जनता मात्रै विभिन्न क्यान्सर लागेर मरेको सुनिन्छ,
    तर ईश्वर नेपालको सम्पूर्ण राष्ट्रपति देखि संसद र कुलंगार अन्धभक्त विकास विरोधी झोलेहरू सबलाई क्यान्सर लगाई दिनुहोस।

    • @sushilatamang7474
      @sushilatamang7474 18 дней назад

      सारै राम्रो बिचार्❤️❤️🙏🙏

  • @user-lo9dh6ky8c
    @user-lo9dh6ky8c 12 дней назад +1

    सबै जनताको विल छुट गर्नु नि , त्यत्रो रकम छोडनेले ।जनताको पसिनामा मस्ती गणतन्त्र ।

  • @ishworpun8447
    @ishworpun8447 12 дней назад +1

    Jay kulman sir ❤❤❤❤❤❤

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 5 дней назад +1

    कसैले कसैलाई हेपेर निणनय गन मिल्दैन र यो नेपाली जनता को हो तिमी हरु को होईन फेरी जनता ले रोडमा ल्यार जनता घुमाउनु न परोस

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b 18 дней назад +2

    कुलमान ज्यु सलाम छ

  • @tikatimsina4004
    @tikatimsina4004 18 дней назад +1

    ठूला ब्यापारी\उध्योगी र ठेकदारहरुले यो देश चलाएका छन् । नेताहरु त उनीहरुका कठपुतली मात्र हुन् । जनता अल्मल्याउने बेकारको नाटक ।

  • @gakulbhatta1201
    @gakulbhatta1201 12 дней назад +1

    जनता गरिबी रिनको भारी बोकेर बस्ने अनि बिजुली बिल उठाउन यत्रो ठुलो नाटक किन गर्नु पर्ने चोर सरकार

  • @sushilmanandhar237
    @sushilmanandhar237 18 дней назад +2

    देश सिद्ध्या उनु सत्ता देश सिद्ध्या उनै लाही सिद्ध्या उनु परछ

  • @prakashbasnet9373
    @prakashbasnet9373 18 дней назад +1

    सभापतिले एक लौ टी निर्णय गर्ने भए अरु किना चाहियो सामन्ती लुटेरा हो जनतालाई पनि चित्त बुझ्दो कुरा गर्नु है नत्र भाग्ने बाटो नपाउला

  • @buddhathulung5966
    @buddhathulung5966 16 дней назад +1

    कुलमान सलाम छ

  • @BudhathokiManbir
    @BudhathokiManbir 18 дней назад +1

    गजबै छ हो

  • @rajendrapoudel6674
    @rajendrapoudel6674 17 дней назад +1

    पहिला उद्ध्याेगिबाट पैसा उठाउने निर्णय गर हैन भने अध्यक्ष उठेर जाउ, कुलमानलाई कार्वाही गर्न खाेजे तिम्रा टाउका फुट्ने छन्।

  • @chhantapandey5259
    @chhantapandey5259 18 дней назад +1

    एक्काईस अरव उठाउ।कुलमान जिन्दावाद

  • @USAjaynepal
    @USAjaynepal 18 дней назад +1

    😮 हो बल्ल थुप्रेका भ्रष्ट तस्कर कमिसनखोर घुसखोर भुमाफिया कुशासनी नेताहरूलाई शर्वस्वहरण गर्ने देश निकाला गर्ने बेला आयो बङ्गलादेशमा झै। धेरै ढीलो भयो। जय नेपाल 🇳🇵

  • @rambdrkatwal
    @rambdrkatwal 18 дней назад +5

    लेखासमितिमा नेपालकाे माटाे काे माय गर्ने यकातिर भनी अरकाे तिर नेपाल बेच्ने ब्यापरि पाेस्ने नेपालबेच्ने मानछे बेच्ने नेपाललाईभुटानि जसेर हुनछ घुस मात्रै खाने नेपाललाई कङगाल बनाउने दाउमा काङरेस यमाले छन यिनलाई चाडै सेख हसिना जस्ताे भगाउनु पर्छ राजाअाउ यी भरसट चुनाबि खर्च मागनालाई ब्यापरि पाेस्ने किना पुसमालानछस हाे पुससम्म टाडन हुनछ किना भने यी भरसट पैशा नतिरि भागने दाउ पुससम्म याे सरकार हटिहाल्छ अरकाे अाउछ यहि ृखाने जस्ताे अाउछ तेसले याे फाईल हेर्दै नहेरे पछि याे बिसय हट्छ कस

    • @Luffybloxfruit-m9n
      @Luffybloxfruit-m9n 18 дней назад

      भ्रष्टाचारी सरकार ले सदाचारीहरु माथि सभासद्हरु र लेखा समितिका सभापति माथि ह्विप लगाए जस्ताे छ।

  • @rajmaathur3281
    @rajmaathur3281 18 дней назад +15

    भित्र छिरेर कुट्नु पर्ने मान्छे यिनीहरु नै हुन।यसरी जम्मा भएकाे बेला बाहिर जुलुसकाे जनता आएर पिट्न पाए कति मजा आउथ्याे हाेला बाफरे

  • @homnathtiwari1860
    @homnathtiwari1860 17 дней назад +1

    कमिसन्खोरहरु खाएको ओकल्न पर्ने डरले अनेक तर्क प्रपंछ गर्दै छन् जनताको भाटे कारवाही पाएपछी सोझिन्थे होला।

  • @TaknathChudal
    @TaknathChudal 18 дней назад +3

    Kulman sir Jay ❤❤❤🎉🎉

  • @BishnuPrasadPoudel-ko6mf
    @BishnuPrasadPoudel-ko6mf 18 дней назад +3

    निर्णय गराएर नै छाेड्नु निर्णय नभए सम्म सभापतिलाई निस्कन नदिउ घेरेर राखाै ।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 18 дней назад +1

    नेपाल सरकार एउटा बिजुलिको पैसा उठाउन सक्दैन भने कसरि हाक्छ खै देश।थुक्क नेपालको राजनीति।पैसा उठाउन नसके हामि जनतालाई भन हामि चिर्पटले हानेर हुन्छ के गरेर हुन्छ हामि उठाउछौ।

  • @Dharanchronicle
    @Dharanchronicle 18 дней назад +1

    यो समितिको सभापति लाई लाज छैन् । ऋषिकेश भन्ने एक नम्बर भ्रष्टाचारी रहेछ।

  • @user-oj9pd8pe3u
    @user-oj9pd8pe3u 16 дней назад +1

    जनताका समस्या समाधान गर्ने निकासको कुरा गर्नु त कहाँ छ कहाँ झोले पाल्ने र भ्रस्तचारीको पक्ष पोषण गर्नु सिवाय केही छैन।

  • @romharshasharma127
    @romharshasharma127 18 дней назад +1

    यो सभापति नाम को अरूलाई उत्तेजीत,बनाउन उक्साऊने ब्यक्ती रहेछ अरु ले जे गरे सही गरे बहुमत को दंभ आज देखी यो यो एमा ले भंन्ने

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 18 дней назад +1

    आफू सभापति नै ओलि को परिचालित छ। मिडिया लाई किन घुर्की। अर्को बैठक मा त्यो सभापति नै बहिस्कार गरौ। कमिसन खोरी लाई दण्ड गर्नी भय एमाले लाई दण्ड गरौ। छुट दिनु कमिसन भयो।

  • @bharselikanchha1733
    @bharselikanchha1733 18 дней назад +1

    बक्यौता उठाउने कुरा छोडेर सभापति कुलमान को पछि लागेको प्रस्त छ।

  • @user-vk8ri3gm3l
    @user-vk8ri3gm3l 18 дней назад +1

    महासाले सभापति हामी जनताले देखेका छाै हाेशियार कुलमान माथि षड्यन्त्र गरे तेरो हालत जनताले देखाउने छाै हाेश गर कुलमानलाई छाे मात्रै जनता स्वत् सडकमा अाउन नपराेस।।

  • @birendrabist7591
    @birendrabist7591 18 дней назад +2

    लेखा समितिको सभापति माफियाको एजेन्ट हो जस्तो लाग्यो। यसको आसय कुलमान लाई हटाउने अनि उद्ध्योगिको बिजुलीको बिल मिनाहा गर्ने देखियो। खुरुक्क बिजुलीको बिल २१.८८ अरब उठाउने कुरो उठि राछ। सबै जना सहमति देखिन्छन्, सभापतिले खुरुखुरु पास गर्दा हुन्छ त। सभापति ले कुरा गोलमाल गरि राखेको देखिन्छ।

  • @rolakthapa3405
    @rolakthapa3405 18 дней назад +1

    सचेत संसद जि हरु यो ऋषि भन्ने भ्रषट, टन्न उधोगपति भनौदा देस,जनताको पसिना घिचेको फटाहा लाई जुत्ताको माला लगाएर निकालौ न हो।

  • @sabirrai1297
    @sabirrai1297 18 дней назад +3

    थुक्का नेपाल को नेता हरु

  • @manojshrestha3484
    @manojshrestha3484 18 дней назад +1

    सार्बभौम सम्सद कहिल्यै भएन छैन भ्रष्ट दलालहरुको सम्सद हो जनता को होइन

  • @hamrowarangi
    @hamrowarangi 18 дней назад +1

    ऋषी केष चुनाव हारेकाे मान्छे राज्य ब्यवस्था समितिको अध्यक्ष भए पछि देश कसरी उकालो लाग्छ त😡😡

  • @SukTamang-g8q
    @SukTamang-g8q 17 дней назад +1

    Good job harii dhakal

  • @tekrajbhusal2732
    @tekrajbhusal2732 13 дней назад +1

    त्याे उध्धयाेगपतिले बिजुलिकाे बिल मैनामैनामना बिलकाटेकाेथियाे तिर्न किन आयेन्न फटाहाहरु खुरुक्क पैसाअसुलिगरन््पर्छ

  • @durgadattagautam4717
    @durgadattagautam4717 18 дней назад +1

    घुस्याहा सभापतिलाई कुट्नु पर्छ।

  • @user-hh3he4mj8i
    @user-hh3he4mj8i 18 дней назад +1

    याे सभापति काे घरमा काेहि छैन कि क्या हाे भए समझाउनु हाेला अाफ्नाे श्रीमान अथवा छाेराछाेरी ले ।

  • @rajendrasapkota-rasa4993
    @rajendrasapkota-rasa4993 18 дней назад +2

    चन्दाको नाममा पहिल्यै मिलेर हजम,
    अहिले नाटकिए देखावटी चर्काचर्की र गरम!

  • @kesharkc2037
    @kesharkc2037 18 дней назад +1

    कि त यो कम्पनीले पैसा तिर्नुपर्छ कि त यो मिटिङ गर्ने यी सभासदले व्यक्तिगत खर्चबाट यिनको पैसा असुल्नुपर्छ। हैन भने यिनीहरु किन निर्णयमा पुग्न सक्दैन

  • @Khagda1
    @Khagda1 14 дней назад +1

    नछेाडनु सतेथ्थे छानमिनगरनुपछ भष्टहरुलाई छेाडनुहुन्न

  • @user-zj3fp4tm7x
    @user-zj3fp4tm7x 16 дней назад +1

    तीन महिनामा यिनिहरु भागेका रकम यी सभापतिले घरबाट तिर्छ

  • @anilmajhi6290
    @anilmajhi6290 18 дней назад +3

    Tharu vaneko tharu ho very good Aman lal modi daju🙏

  • @ramchamling9363
    @ramchamling9363 18 дней назад +1

    यो सभापति भनाउदो ए मालेकाे झाेले लाई चही पहिला कारबाही गर्नु पर्ने रहेछ।

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад +1

    हेरेको हेरेको देखेको हामीले पनि नेपाली कांग्रेसको एमालेको माओवादी जनता लाटा हो।

  • @subashbaral7357
    @subashbaral7357 18 дней назад +3

    अमरेश कुमार सिंह ले दरो पाय छ पहीले पहीले प्रचन्ड को बारे धेरै बोल्थो अचेल गोजी भरे जस्तो छ।

  • @DalbahadurChauhan
    @DalbahadurChauhan 14 дней назад +1

    ब्यपारि संग२२अर्व नैबिलम्ब जरिमाना सहित लिनु पर्छ

  • @user-qs3fr9pk6u
    @user-qs3fr9pk6u 18 дней назад +1

    नाे,भरस्ट,मिलेर,भरस्ट,चाेर,हरुलाइ,भकाभक,नपिटर,हात,खुट्टा,भाचिनेगरि,हानेदेउ,जन्ता,छन,साथ्मा,

  • @axlrose4644
    @axlrose4644 18 дней назад +1

    इन्द्र जात्रा, गाई जात्रा, घोडी जात्रा, जात्रा हरू जस्तै यो हो गोरू जात्रा, चोर स्याल को अनुहार परिको , कुकुर को शरीर परिको गोरु ।

  • @Rameshdaii
    @Rameshdaii 18 дней назад +3

    यो सरकार जसरि हुन्छ कुलमान हटाउ अनि आफ्नो मान्छे भर्ना गरौ भन्ने ध्याउन्न मा छ,😡😡😡बहाना खोज्दै छ्😡😡जनता ले बुझिराछन,,जय कुलमान

  • @urmilaacharya6854
    @urmilaacharya6854 18 дней назад +3

    याे अध्यक्ष चाहिँ चाेर डाका रैछ कतिपैषा खाकाेछ अाेलि देउवा काेझाेले राजेकाे पैषा न तिर भने चाहिँ देस दाेृहि हाे है जनताले सबै दलका सासंदकाे कुरा सुनिसके धेरै न खाेक कागेृस ए मा ले

  • @dawalama9428
    @dawalama9428 18 дней назад +1

    हामीले यस्त यस्त क्छ्ल्फल बट नै भर्स्ट चरी छुटुन सकिन्क्ज्छ,

  • @netrathapaliya8998
    @netrathapaliya8998 18 дней назад +1

    समितिको सभापति भनौदो लाई कठालामा समाएर बहिर निकाल्नु पर्छ र सडकमा आन्दोलन रहेका यूवाले यो सभापति भनौदोको निगरानि गरौ छोड्न हुदैन

  • @gopalmishra9785
    @gopalmishra9785 18 дней назад +1

    सरकारले आयाेग बनायाे , निर्णय गर्न फेरि सरकारमै पठाउने सभापतिकाे कस्ताे मनसायहाे ?

  • @himshrestha1293
    @himshrestha1293 18 дней назад +1

    २१अर्व ८८ करोड सवै रकम पुरै उठाउनु पर्छ ।

  • @user-qs3fr9pk6u
    @user-qs3fr9pk6u 18 дней назад +1

    केही,साम,साद,मात्र,काम,गर्न,गएका,रहेछन,बाकि,साम्सद,जम्मइ,देस,लुटन,गएका,रहेछन,चाेर,डाकाहरु,

  • @saaradapaudel9647
    @saaradapaudel9647 11 дней назад +1

    You varst natha

  • @madhavchaulagain8245
    @madhavchaulagain8245 18 дней назад +1

    फटा हरु हेर लडाई किन हिसाब र पिसाब सहि होस

  • @sangamtamang6174
    @sangamtamang6174 18 дней назад +1

    यो सभापति भरसटचारी खाते हार्दिक श्रद्धाञ्जली।

  • @SthaRajen
    @SthaRajen 18 дней назад +2

    यो कुन सभापति हो कि के पति हो .. निकै नेपरगाँजे कुरा गरि राछ त । बिचौलिया बाट कति खाएछ कि एमाले बाट केहि पाएछ र .....

  • @user-uj5lt6mc7r
    @user-uj5lt6mc7r 18 дней назад +1

    बिधुत अफिस सँसद ले चालाय हुन्छ लाज पचेका हरु ।।जुन अफिस लााई अधिका दियकाे छ तेसले उठाउछ ।याे नाटक किन ।

  • @birahilama4925
    @birahilama4925 17 дней назад +1

    सब मुला फटाहाहरु हुन,तर जनताले बुझ्दैनन खै के भनम

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад +1

    त्यो बिजुलीको पैसा त तिर्दिन भनेको ढाडसर भच्चाइदेउ भच्चाइदेउ

  • @narayanrai1056
    @narayanrai1056 18 дней назад +1

    भत्ता चाहि पचोस है पाठिको भत्ताले त नचल्ने जिन्दगि छ,चोरबाख्रिजस्ता

  • @jagatshrestha5721
    @jagatshrestha5721 18 дней назад +1

    नेपालकाे माननियहरु हाे कि हड्डिमा लडाई परेकाे कुकुहरु हाे?

  • @bishnupoudel3593
    @bishnupoudel3593 18 дней назад +3

    सेरे ओलि प्रचण्ड बाट असुल उप्र गर्नु पर्छ

  • @KishorWagle-u6z
    @KishorWagle-u6z 18 дней назад +1

    लेखा समिति सभापति 2072 देखि का सबै संसद लाई दोसी ठहर गर् कर्मचारी लाई काम गर्न नदिने सरकारले झोले पालेर बडि नबोले पनि हुन्छ 🎉🎉

  • @rolakthapa3405
    @rolakthapa3405 18 дней назад +1

    खै त के छनबिन गर्यो त एज ट्रक बिल को छानबिन गरेर को भेट्यो जनता लाई थाहा चहियो?
    के कुलमान लाइ हटाएर ऋषि ले विधुत प्राधिकरण को रकम उठाउछ एक महिना भित्र? त्यो हो भने ठिक छ। हैन भने यस्ता भ्रष्ट ला तु जु... माला गाउनु उपयुक्त हुन्छ।

  • @DalbhadaurMagar
    @DalbhadaurMagar 17 дней назад +1

    Kulman.g..lae.shaport.dhanyabad.chha.shawashad.g.lar

  • @RamaSinghthakuree
    @RamaSinghthakuree 17 дней назад +1

    पहिला दुइटा पाटि मिलेर खायो आहिले नतिजा सबै जनताले देखिसक्यो चोर फटाहा नेता हरु

  • @user-cl7wr4ty1f
    @user-cl7wr4ty1f 18 дней назад +1

    यस्तो चोर नेताको नाम पनि सुर्य छि छि घिन लाग्यो !

  • @Deva_905
    @Deva_905 18 дней назад +1

    Kulman sir jindabad
    Aba vastachari neta lai juta ko mala lagaunu parxa janta milerw

  • @adhirajbudchettri6501
    @adhirajbudchettri6501 18 дней назад +2

    याे समितिकाे सभापति लाई हटाउनु पर्छ ।

  • @dharmanathbudhathoki3264
    @dharmanathbudhathoki3264 18 дней назад +1

    सभापति भ्रष्टाचारी को पक्षमा छ।

  • @sureshbhatta8803
    @sureshbhatta8803 18 дней назад +2

    कमिसन खाने पनि नेता,ठेक्कापट्टा गर्ने पनि नेता,कर्मचारी सरुवा मा कमिसन खाने पनि नेता,रेष्टुरेण्ट,हस्पिटल खोल्ने पनि नेता? कन्स्ट्रक्सन रोड बनाउने पनि नेता,नेपाली लाई भटानी बनाउने पनि नेता,अपराधि,बलात्कारी,मान्छे मार्ने लाई सजाय माफ गर्ने पनि नेता होइन र? गद्दार नेताहरू धिक्कार छ ।

  • @BikramBahadurkarki-ry9mx
    @BikramBahadurkarki-ry9mx 18 дней назад +1

    नेपाली जनताले‌ निरबाचन गरी‌ नेपालि जनता र नेपाल देश कोलागी हकहीतकोलागी‌ आवाज उठाउनेकी पाटो अधक्षेले जेभनो ते ही माने के। -कसोहो

  • @bhumbdrgautam3440
    @bhumbdrgautam3440 18 дней назад +1

    जनताको लागि होइन चुनाब जित्ने पैसा कमाउने दलालहरु।

  • @jayshrestha4582
    @jayshrestha4582 12 дней назад +1

    सभा पतिका भनाई गफत छन,हाेला,

  • @omprakshsharma9235
    @omprakshsharma9235 18 дней назад +1

    ओली भ्रष्टाचार को नाईके ओलीको भतुवा लेखा समिति को सभापति अहिले को सरकार भ्रष्टाचारी हरूको मात्र हो

  • @himshrestha1293
    @himshrestha1293 18 дней назад +1

    १६ अर्व छुट गर्दा माओवादी र रास्वपाले कुलमानबाट कति कमिसन पाए ।

  • @thapathapa7728
    @thapathapa7728 15 дней назад +1

    Haan Mujhi Bharastachari Ko Naike Sarkar Rip

  • @UdabMagar-io7pg
    @UdabMagar-io7pg 18 дней назад +1

    यो समितिको अध्क्ष ले घुस खायर बोलेको रहेछ

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад +1

    सबै जनता जति अब बेखुप भयो तिमीहरु जाँठो गेडामा मतलब बस म

  • @lhamusherpa-tp3hh
    @lhamusherpa-tp3hh 2 дня назад +1

    अख्तियारमा लगे पछि काले काले मिलेर खाउ भाले सभामुख लाई कतिमा मिलायो होला कुनी

  • @surajlama-r3z
    @surajlama-r3z 13 дней назад +1

    कुन चाहिँ कुलङ्गार लाई सभापति बनाइएछ ए गोरु जस्ता ए मान्छे

  • @homedahal1171
    @homedahal1171 18 дней назад +2

    उठाएर नै छड्न पर्छ के पि ग्रुप ले कति खाएको छ त्यो फिर्ता हुनु पर्छ

  • @PrabinThapa-wd5qs
    @PrabinThapa-wd5qs 18 дней назад +1

    Dherai biralo vayepaxi yastai ho sathi ho Nepal ma