ल एकदम खुशीलाग्यो सबैजना छुटनु भएछ,अबचै त्यो धमाला गुण्डीनीलाई छोडनु हाम्रो दिदीबहिनीहरूचै निराश देखे तर समीर भाईको झन साहसीपन देखे खुशीलाग्यो अब धरानको पार्टीको झोलेहरूलाई सखाप पार्नु पर्छ🫡💪💪💪💪
अब देशै भरि जनता यसरिनै सचेत अनि जागरुक हुन जरुरि छ अब कुनै पार्टि होइन सबै स्वतन्त्र नेपालि नागरिक बन्नुस बनौ अहिले सम्म जो भयो जे भोगेउ त्यहि भोगाईको अनुभवलाई आत्मा साथ गरि भुमिपुत्र तथा देश भक्त्त नागरिक एक जुट भै अघि बढ्नु पर्छ जय धरान जय हर्क बाद जय बालेन जय नेपाल 🎉🎉🎉🎉❤❤❤
समीर तमाङ भाइ लगायत सम्पूर्ण चेली माईतिलाई हार्दिक स्वागत,,बलियो र दरिलो भएर आउनु भएको छ अब स्वातन्त्र बाट तपाईं हरु अगाडि बड्नु होला,,,आशिर्वाद !!कुहेको सिनोलाई नछोडनु होला,कानुनको कठ्गरामा ल्याउनु होला,,धरानबासी आदर्निय श्रमजीवी ज्यु हरु,,!!!
अचम्मको कुरा श्रृलङ्क पुरै रिनमा डुबेपछि युवाहरुले सरकार फालेर देशलाई बचाए। बङ्लादेशमा भर्खर युवाहरुले देश बचाउँदै छन् तर साला नेपालमा चाई 24 खर्ब रिन माथि रिन थप्दै जाने देशद्रोही पार्टीलाई नै समर्थन गर्दै पछि लाग्छ यहाँका युवाहरु। कस्तो उल्टो हुँदैछ नेपालमा चाई। दिनदिनै सयाैँ युवाहरु बिदेशको जानुपर्ने स्थितिमा पार्टीहरुले देशलाई पुर्याउँदा पनि चेतना छैन युवामा। उल्टो तेही पार्टीलाई समर्थन गर्छ यार। के नेपाली युवाहरुको मूल्य एक थाल मासु भात र एक गिलास रक्सीको मात्रै हो त?
Samir Tamang Jiw 🙏🏻 Mero Grand Salute Sukar garnu hola 🙏🏻 I'm Proud of you 👏 Hajur ra Dharane Cheli bahek sabai Chakka/Namard raixa like SDS ra SNS. SDS=Sachet Dharan Samuha ani SNS =Sachet Nagarik Samuha. Hajur haru ta mero najar ma #xakka nai ho
Well come back SDB Baine sathai Samir bhai ra arko bhai badhai xa hajurharu sabai lai salute jai sachayt nagarik janta 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️❤️❤️
सुन हाम्रो देसको सासक हो जुन बेला हाम्रो देसको रास्ता प्रेमि मदन भन्दारि जन्ता प्रेमि राजा बिरेनर लाइ मारे जस्तो नखज्नु धरान को रास्त प्रेमि जन्तालाइ यसतो दिन आउछ हाम्रो पनि
Nya premi yodha dd बहिनी र vai haru लाई swagat aba dhamali ले sarbajanik sunuwai k k आरोप लगाइ यो धरान शहर लाई धमिलो banaunu vayo aba dhamali ले praman सहित bartama lyaunu अति जरुरी xa xodnu hundaina
समिर तामाङ पूर्ण बान्तबा लगायत महान धरानले चेलीहरू जिन्दाबाद 🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵🇳🇵
न्यायप्रेमी योद्दाहरूमा सलाम छ
बंगलादेशमा प्रधानमन्त्री लखेटिसके अब नेपालको प्रधानमन्त्री लखेट्न धरानबाट सुरु गर्नु पर्यो।
अन्याय,अत्यचार,भ्रस्टचार र बेथिती को बिरुद्ध मा लड्ने हाम्रो माहान योद्धा हरु लाई हार्दिक नमन,सम्मान र बधाइ छ।
सबै भाइ र बहिनी हरु स्वागत छ
भोलि को धरान को नेता हरु सलाम छ 🙏🙏🙏🙏🙏🙏🙏🙏✊✊✊✊✊✊✊✊✊✊✊✊
जय धराने जनता ।
जय समीर दाई
अब बंगलादेश मा झै नेता लखेट्नू पर्छ
Sahi vanu vayo@limbudk 71
Jay hos sabaiko
Jai dhran bdhaey xa sbee ma
ल एकदम खुशीलाग्यो सबैजना छुटनु भएछ,अबचै त्यो धमाला गुण्डीनीलाई छोडनु हाम्रो दिदीबहिनीहरूचै निराश देखे तर समीर भाईको झन साहसीपन देखे खुशीलाग्यो अब धरानको पार्टीको झोलेहरूलाई सखाप पार्नु पर्छ🫡💪💪💪💪
धराने सपुतहरुलाई सलाम,🙏🙏
सचेत धराने , जिन्दबाद।🙏🙏🙏
अब संजिता धमलाकाे दशा सुरु भयाे। 😊😁
जय धरान
सबैलाई बधाई शुभकामणाछ
Salam cha sabai ma 🙏🙏🙏🙏🙏🙏🙏🥰👌❤️
जय धरान 🎉🎉🎉🎉
Jai sachet dharane janta
Salam xa ❤❤❤
सलाम सलाम सैलुट , अन्ययको बिरुद्धमा बुलन्द आवाज उठाउनु हुने , महान योद्धाहरुलाई
श्रीलंका , बाङ्लादेश जस्ता रास्ट्र प्रमुखहरू जनताबाट लखेटिएका ताजा उदाहरण नबिर्स सरकार ।
Jay dharan ❤❤❤
अब देशै भरि जनता यसरिनै सचेत अनि जागरुक हुन जरुरि छ अब कुनै पार्टि होइन सबै स्वतन्त्र नेपालि नागरिक बन्नुस बनौ अहिले सम्म जो भयो जे भोगेउ त्यहि भोगाईको अनुभवलाई आत्मा साथ गरि भुमिपुत्र तथा देश भक्त्त नागरिक एक जुट भै अघि बढ्नु पर्छ जय धरान जय हर्क बाद जय बालेन जय नेपाल 🎉🎉🎉🎉❤❤❤
Keep fighting until justice, truth ,fact and decency prevails.✊✊✊
समीर तमाङ भाइ लगायत सम्पूर्ण चेली माईतिलाई हार्दिक स्वागत,,बलियो र दरिलो भएर आउनु भएको छ अब स्वातन्त्र बाट तपाईं हरु अगाडि बड्नु होला,,,आशिर्वाद !!कुहेको सिनोलाई नछोडनु होला,कानुनको कठ्गरामा ल्याउनु होला,,धरानबासी आदर्निय श्रमजीवी ज्यु हरु,,!!!
Jay harka sampang teem.
Good news .🙏❤️🙏💪🇳🇵👍️👍️
Jay dharan, jay harka saampang.🙏❤️🙏🇳🇵👍️💪💪❤️
👍🌷🌸🌹🌺🌼🍁🌲🌳🌴👍❤👌swatantra nagarik sathiharuko jayahos jai dharan
जय धराने जनता 🙏🇳🇵
अब स्वतन्त्रता दाजु भाई तथा दिदीबहिनी हरु अब स्वतन्त्रताको को क्रान्ति सुरु भयो अब यस्तो खलको हेपाई सहनु हुदैन
Jay Dharan ka janta. Yasari nai Nepali janta ek hau. Satyako jit sadhai hune x jay pahichabat.
जय स्वोतन्त्र धरान,जय स्रमदाता,जय हर्क जयजयजय🎉🎉🎉
👍👍👍👍🙏🙏
🙏🙏🙏👏👏❤️❤️❤️🎉
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
अब सदाझै श्रमदान ले पुर्णता पाउनेमा आश्वस्त छौ❤
अत्यन्त खुशी को कुरा
थुनाबाट रिहाई त हुनुभयो तपाईहरु तर तपाईहरुको भावनाको चोट चाहि भविष्यमा मेटाउला यस्ता गुन्डागर्ति सरकार चाहिदैन निर्दोस जनतालाई धरपकर गर्न पाईदैन
Jai dharane sachet janata haru jai dharan jai harka sampang jai jai
Big salute all of you
Congratulations sotenter all mamber jay harka sampang
एकोहोरो हुनु हुदैन याहाँ धेरै चलखेल हुन्छ है सचेत रहनु पर्छ ✊✊
धरानको जुझारु सहासि देश भक्त युवा नेता नेत्री नौ जनालाई सलाम छ अब देशलाई तपाईंहरुले हाक्नु पर्छ
भ्रस्टचारी हत्यारा देश्द्रोहीहरुले देशलाई सिधाइ सके
गुड
बधाई छ सम्पुण्न लाई
जय होस् सम्पूर्णमा सत्यको लागि लड्नु पर्छ जय देश🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
मेयर साव हर्क साम्पाङ राईको उपस्थिति हुनु पर्थ्यो सुनमा सुगन्ध हुने थियो ।
जय नारी - जय सचेत धराने समुह - जय हर्क !
जय धरान !!
👏👏👏🤝🤝✊✊💐🎈💞💐
🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈🎈
अब चाेर ,देश बेचुवा,ज्यानमारा,अपराधी आतंककारी ,भस्टचारि पार्टीहरुलाई अफगानिस्तान ,श्रीलंका र बंगलादेशमा जस्तैः जनताले लखटनु पर्छ।जय हर्कबाद
jai harka sampang ✊️✊️✊️✊️✊️✊️❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
अब भने धराने युवा युवतीहरु केपि ओली भन्दा पनि खरो नेता बन्नु भएकोमा बधाई छ ❤❤❤❤
❤️❤️💜♥️♥️♥️♥️♥️♥️
Samir sir you are great
84 को लागि तयार हुँदै,,,,अब दलका झोलेहरुलाई लात हान्ने हो😡
जय स्वतन्त्र 🇳🇵🇳🇵🇳🇵
Seagate xa yahaharu sampurna ma🎉🎉🎉🎉🎉❤❤❤❤❤
Welcome back Dharane Bhai & cheli haru uk
❤️❤️❤️❤️❤️❤️❤️
Jae harka jae swatantra
Good luck 👍
❤❤❤ 🎉🎉🎉
❤❤❤❤
❤❤❤❤❤❤❤
🙏🙏👍️❤️❤️
❤️❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍👍👍
Ramro❤❤❤❤❤
All the best
Good news jai dharan
Jay Dharan jay Sotantra jay DD bahaini haru
khusi khabar abo dhamali jail xittai gako sunnu pam
Jai Shamir Tamang (Lama)🕉🕉🕉🙏🙏🙏🌷🌷🌷
❤❤❤🙏🙏🙏🎉🎉🎉
तपाईहरु सब एक भएर त्यो गुइठे कलौटे भ्रस्टचारिहरुको निर्मुल बनाउनु होला पतन गराउनु होला,,धन्यवाद #!
अचम्मको कुरा श्रृलङ्क पुरै रिनमा डुबेपछि युवाहरुले सरकार फालेर देशलाई बचाए। बङ्लादेशमा भर्खर युवाहरुले देश बचाउँदै छन् तर साला नेपालमा चाई 24 खर्ब रिन माथि रिन थप्दै जाने देशद्रोही पार्टीलाई नै समर्थन गर्दै पछि लाग्छ यहाँका युवाहरु। कस्तो उल्टो हुँदैछ नेपालमा चाई। दिनदिनै सयाैँ युवाहरु बिदेशको जानुपर्ने स्थितिमा पार्टीहरुले देशलाई पुर्याउँदा पनि चेतना छैन युवामा।
उल्टो तेही पार्टीलाई समर्थन गर्छ यार।
के नेपाली युवाहरुको मूल्य एक थाल मासु भात र एक गिलास रक्सीको मात्रै हो त?
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
९ जना मा ६ जना मात्र उपस्थित देखियो किन के कारण होला नि सबै जना को स्वागत भए धेरै राम्रो हुने थियो नि❤❤❤❤❤❤ जय धरान
Congratulations Samir tamang lagayat sampurna jhal Mukta dd boini harulai
7 janale 🫡👍🙏👏🫡👏👍🙏
Jaya swatantra nagarik samajh
अरु तीन जना हाम्रा युत्धा रिहाई भएका महिला चेली हरु देखिएना नि
I like it 👍
Good bhai samir❤❤
❤❤🎉🎉
👏🏽👏🏽👏🏽👏🏽👏🏽🎖🎖🎖🎖💐💐💐💐
The great sachet dharane samuha
Samir Tamang Jiw 🙏🏻
Mero Grand Salute Sukar garnu hola 🙏🏻
I'm Proud of you 👏
Hajur ra Dharane Cheli bahek sabai Chakka/Namard raixa like SDS ra SNS.
SDS=Sachet Dharan Samuha ani SNS =Sachet Nagarik Samuha.
Hajur haru ta mero najar ma #xakka nai ho
Well come back SDB Baine sathai Samir bhai ra arko bhai badhai xa hajurharu sabai lai salute jai sachayt nagarik janta 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Jay dharan 💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जब सम्म यी १० भ्रष्ट्चारी पार्टि हराउदैनउ तब सम्म देश बन्दैन । अब आउने ८४चुनाबमा पहिचान बादी शक्ति (पार्टि ) परिबर्तन र समृर्दिको लागि ।
Sateko jit hunxa jaya dharan
सुन हाम्रो देसको सासक हो जुन बेला हाम्रो देसको रास्ता प्रेमि मदन भन्दारि जन्ता प्रेमि राजा बिरेनर लाइ मारे जस्तो नखज्नु धरान को रास्त प्रेमि जन्तालाइ यसतो दिन आउछ हाम्रो पनि
जय मूलवासी। जय मूलबासी
Good news Click dharan bro
Nya premi yodha dd बहिनी र vai haru लाई swagat aba dhamali ले sarbajanik sunuwai k k आरोप लगाइ यो धरान शहर लाई धमिलो banaunu vayo aba dhamali ले praman सहित bartama lyaunu अति जरुरी xa xodnu hundaina
बधाई छ है 9जनालाई त प्रशासन ले नै आगामी 084मा स्वतन्त्र बाट चुनाव लड्न सर्टिफिकेट पो दियो है लौ फेरी बधाई छ ।
१००% सहि भन्नू भयो।
👏👏👏👏👏
Good. News 🙏🙏❤🇳🇵🇳🇵👍👍👍👍👍
☝️👏👏🇳🇵✊✊🙏💪🇳🇵
jay samir sir sahi bhannu bho deshai bhari bat uthnu parxa
Harka Sampang Meyor poni aunu parthyo ....afno manxe xutera auda😊
वहाँ ले पनि हाम्रो सबै माहान योद्धा हरु लाई सम्मान गर्नु भयेको छ र हौसला दिनु भयेको छ ग्रीन टि मा।
Dharan ko cheli haru lai Grand Salute Xa 🫡
Tara Dharan ko SDS, SNS chakka haru lai 🖕🏿