हामी नेपाली मौलिक तथा प्रयोगात्मक गीत संगीत निरन्तर पस्किरहने छौँ , याहाँहरुको सुझाब हाम्रोलागी हौँसला तथा आशिर्बाद हुनेछ तसर्थ LIKE, SHARE, COMMENTS अनि SUBSCRIBE गर्न नभुल्नुहोला धन्यबाद .......
लक्ष्मी अनि Legend कलाकार Dayahang को अभिनय धेरै राम्रो छ । कस्तो राम्ररी कलाकारलाई प्रस्तुत गरेको । निर्देशिकय क्षमता अव्वल भएको नेपाल एकमात्र निर्देशक निकेश खड्का हो जस्तो लाग्यो ।
अतयन्तै मन पराइएको निकै नै चर्चित गीत परानै दिन्छु को दोस्रो भाग सुनन भानन परानै दिन्छु २ पनि निकै राम्रो लाग्यो सम्पूर्ण श्र्स्ठाहरुमा हार्दिक बधाई तथा शुभकामना ...❤️❤️🙏🙏
I love you so much didi.you are just awesome and best female singer and lady of the century.no dougut,like you no one has came,come and ever will come in future.no one can be like you in history in the matter of singing quality,versatility,politeness,cuteness,gorgeous,beautiful,evergreen your smiley face and your evergreen smile,true human beings,best behaviour and your evergreen sweetness and melodious voice etc.you are really the goddess saraswati in this world. MELINA RAI 🤩😍🥰😍🤩🥰😍💓💓💗💗💖💗💗💓💘
Am Bengali from Assam but a big of Nepali industry I just love your culture Ur songs Ur movies .. the songs u create are full of love respect and about caring for eachother..lots of love from Assam
सिधै मानमा छुने गित हरुलाइ ट्रेन्डिङमा पर्नु जरुरी छैन बस मान्छेको मानमा सधै गुन्जिराए पुग्छ जस्तै परानै दिन्छु💕💕अब सुनन पनि त्यस्तै गरि हिट होस यहि सुभकामना छ आफू त दयाहाङ दाइको फ्यान परियो सबै भिडियो हेरिन्छ बधाइ छ सबै टिमलाइ।लक्ष्मी बर्देवा💕💕
दुःख लागेको बेला गीत सुनेर साथ दिए जस्तो लाग्ने, खुसी हुँदा गीत सुनेर रमाउन मन लाग्ने जुन परानै दिन्छु गीत र भिडियो बाट मेरो मन जितेको थियो, अहिले त्यही बाँकी अधुरो तिर्षना सुनन गीतले मेटाउँदै छ, यति राम्रो काम गर्नु भएकोमा हरि लम्साल सर, मेलिना राई जी, दया हाङ दाई , लक्ष्मी बर्देवा ज्यू र निकेश खड्का सर लाई शुभकामना व्यक्त गर्दछु । 💕 #sunana #aaunamaya #paranaidinchhu
सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ गित पनि राम्रै छ,दयाहाङ् राई, लक्ष्मि बर्देवा को acting झन राम्रो,अनि scene,story compositonअति राम्रो लाग्यो...best of luck to all team....
दया हाङ सर र लक्ष्मी जि को धेरै राम्रो chemistry, लक्ष्मी जि simply the best, मेलिना जि को स्वरलाई त मान्नै पर्छ । अरुले गाएको भए सायद यति मिठो सुन्ने थिएन होला ।
हाम्रो नेपाली गीत संगीत आहा, आहा आहा कति सुन्दर रमणिय अनि राम्रो हुन्छ मनै पगाल्ने, मनै छुने । सारै सारै सारै राम्रो सुन्दर अनि रमणिय गीत बनाउनु भएको छ।यस गीतको शब्द, संगीत,गायकी, कलाकारको अभिनय, गितको कथावस्तु सारै राम्रो मन छुने छ। नेपाली मौलिक गाउँले मायाको कथा, गाउँघर हाम्रो ढिकी जाँतो गाउँलेजनजिवन सारै मन छोयो।मलाई यो गीत असाध्यै मन पर्छ, यो गीत धेरै सुन छु। यस्तै सुन्दर गीत संगीतको सधैं भरी आशा, अपेक्षा एवम् कामना गर्दछु। हजुरहरूलाई जिवन भरी सधैं साथ, सपोर्ट र न्यानो माया छ। हामी दर्शकहरूको मनोरञ्जनको लागि यति राम्रो, सुन्दर अनि मिठो गीत प्रस्तुत गर्नुभएकोमा सम्पूर्ण सुनन टिम एवम् युट्युब च्यानलपरति हार्दिक कृतज्ञता र धन्यवाद टक्र्याउन चाहन्छु।हाम्रो नेपाली गीत संगीत सारै अव्वल छन्।हे भगवान म हरेक जुनी नेपाली भएर जन्मिन पाऊ र सधैं यसैगरी नेपाली गीत संगीत,कला भाषा,साहित्य संस्कृति सुनि रहन पाऊ है । हाम्रो देश नेपाल, हामी नेपाली एवम् नेपाली गीत संगीत कला भाषा साहित्य संस्कृति तथा चलचित्रको सधैं जय जय होस्।🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏🤗🤗🤗🤗🤗🤗🤗🤗🤗👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😍😍😍😍😍😍😍😍😍😍😍😍😍🤝🤝🤝🤝🤝🤝🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🙋🙋🙋🙋🙋🙋☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🏅🏅🏅🏅🏅🏅🏅🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎🌄🌄🌄🌄🌄🌄🌄🌄👑👑👑👑👑👑👑🎉🎉🎉🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊🎊🎊🎊🌠🌠🌠🌠🌠🌌🌌🌌🌌🌌🌌🌌🌺🌺🌺🌼🌼🌼🏵️🏵️🏵️🏵️💮💮💮🌸🌸🌸🌷🌷🍁🍁🍁🍁🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🥀🥀🥀🥀🌍🌍🫀🫀🫀❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💐❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💞💞💞💞💞💞💞💞💞💓💞💞💞💞💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🎥🍿🎥🍿🎥🍿🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वाह वाह गजब यसरि पनि त सुपर म्यूज़िक भिडेओ बन्दो रहे छ त सबै लाई चेतना भया .....लक्ष्मी को अभिनय फ़िल्म मा पनि प्रमुख रोल हिरोनी मा हेर्नु धोको छ... गूड लक ...
Laxmi bardewa acting is completely incomparable to anyone...I just love her acting...No nepali actress can touch her in acting feeling n expressionwise...Thanks.. She definitely excel in every activities during her Theature Days...so she bore fruit in her acting today The more u practice the less u bleed in the war!!!Big fan of laxmi bardewa..Mam...
@@TwelveNotes12 I o ott po opportunity to work with you and your family yuiy uu I iiyyoyoy it iiiuo ouoouu yuuiy and our uoyuuuii uiyiui iuy and I iiiu yuiy itiy and iuy
I feel sad that the extraordinary concept ,natural acting,the catchy music are always underrated ....Hope this song becomes great hit....Laxmi bardewa ♥️♥️♥️
मैले यो भिडीयो धेरै ढिला हेरेछु। । एकै चोटिमा मन मुटुमा बस्यो। । धेरै खुसी छु म आज एती राम्रो गीती भिडियो हेर्न पाए। । धन्यबाद बाद फेरी पनी एस्तै एस्तै भिडियो हेर्न पाइयोस
हामी नेपाली मौलिक तथा प्रयोगात्मक गीत संगीत निरन्तर पस्किरहने छौँ , याहाँहरुको सुझाब हाम्रोलागी हौँसला तथा आशिर्बाद हुनेछ तसर्थ LIKE, SHARE, COMMENTS अनि SUBSCRIBE गर्न नभुल्नुहोला धन्यबाद .......
Qqqq
@@birendradawadi9588 p
X zxzz .😊😊🎉😊😊
I love this song because real life connection.
I'm from Indo( chandan chowki) - Nepal (dhangadhi)border .
I very very love Nepali song, language, culture etc.
दयाहाङ राई र लक्ष्मी बर्देवालाई ठुलाे पर्दामा नि सङ्गै हेर्ने ईच्छा छ।
तारिफ जति गरेनी कम हुन्छ!!Theatre artists पो हो त
Me to
न कुनै मनाङ काे सुन्दर सिन न कुनै समुन्द्र काे सिन, कहिले शाैचालय त कहिले घट्टा तरपनि कति मिठास छ।
Yo geet chai panauti kavrepalanchok roshi gau ko hone
Ma ne yetaiko manxe ho neta❤❤
Laxmi bardewa's acting is next level. This duo should be in a movie
Yes
Yes
👍️😏
wawo 💙💙
#Gulabi_othama
Yes movie with very strong message giving content ☺️
मनै देखि सलाम छ दुबै जनालाइ उच्च स्तरीय अभिनयको लागि
लक्ष्मी अनि Legend कलाकार Dayahang को अभिनय धेरै राम्रो छ ।
कस्तो राम्ररी कलाकारलाई प्रस्तुत गरेको । निर्देशिकय क्षमता अव्वल भएको नेपाल एकमात्र निर्देशक निकेश खड्का हो जस्तो लाग्यो ।
Awesome video . Hats off to the director
acting king daya daju ko big fan like here..👇️👇️
यो मीठो प्रतिक्रियाको लागी धन्यवाद, हामीलाई थप हौसला र मायाको लागि कृपया यस गीतलाई share अनि च्यानललाई Subscribe गरिदिनु होला धन्यवाद ❤️❤️❤️💗💗💗💙💙💙
अतयन्तै मन पराइएको निकै नै चर्चित गीत परानै दिन्छु को दोस्रो भाग सुनन भानन परानै दिन्छु २ पनि निकै राम्रो लाग्यो सम्पूर्ण श्र्स्ठाहरुमा हार्दिक बधाई तथा शुभकामना ...❤️❤️🙏🙏
unplugged version ko lagi tapai daju lai pani agrim suvakamana chadai unplugged version tapaiko aawaaz ma sunna paiyos
@@bishalbhandari2599 Unplugged Paile nai aaisakeko xa ta Eleena Chauhan sanga.
Daa hajur ko great fan hajurr ko pni gaaana kurirakhekoo xuu . great fan da hajur ko from voice of Nepal began
कति सुन्दर video ।को निर्माण , अजम्बरि ।।।सदाबाहार!
legend दयाहाङ लाई मन पराउनेले like ठोकुम त।
🙏
Ok
👍🤛🤛🤛👊
Legend hoina...fine actors..in acting
@@thezeroneitherstartnorend807 Exactly ....
"Legend" title is still very far from them currently
👋👋👋
राम्रो गीत , राम्रो कथा , मौलिक छायांकन , राम्रो screenplay , अव्वल कलाकारिता लक्ष्मी बर्देवा र दयाहाङ दुवै को ।
Thanks for your lovely and precious Coments ❤️❤️💓💓💗
दया दादा र मेलिना बहिनी लाई माया गर्ने जाती सबै जान यता लाईक र कमेन्ट गर्नु है♥️♥️♥️♥️
#Gulabi_othama
🖐️🖐️🖐️
Me
Me also
I love you so much didi.you are just awesome and best female singer and lady of the century.no dougut,like you no one has came,come and ever will come in future.no one can be like you in history in the matter of singing quality,versatility,politeness,cuteness,gorgeous,beautiful,evergreen your smiley face and your evergreen smile,true human beings,best behaviour and your evergreen sweetness and melodious voice etc.you are really the goddess saraswati in this world. MELINA RAI 🤩😍🥰😍🤩🥰😍💓💓💗💗💖💗💗💓💘
Am Bengali from Assam but a big of Nepali industry I just love your culture Ur songs Ur movies .. the songs u create are full of love respect and about caring for eachother..lots of love from Assam
Thanks you for your lovely and precious Coments ❤️❤️💓💓💗💗
Thanks bro we love you also.
😢😢😢😢😢
सिधै मानमा छुने गित हरुलाइ ट्रेन्डिङमा पर्नु जरुरी छैन बस मान्छेको मानमा सधै गुन्जिराए पुग्छ जस्तै परानै दिन्छु💕💕अब सुनन पनि त्यस्तै गरि हिट होस यहि सुभकामना छ आफू त दयाहाङ दाइको फ्यान परियो सबै भिडियो हेरिन्छ बधाइ छ सबै टिमलाइ।लक्ष्मी बर्देवा💕💕
जति सुने पनि सुनिरहन मन लाग्ने कति राम्रो छ बेला बेलामा आएर सुन्ने म मात्र होकी
Laxmi bardewa's concept is another level in every songs
Real act by laxmi bardewa
@@prakashshahi9658 77u777
@@prakashshahi9658 ùùùùu
I agree
लक्ष्मी बर्देवा जी को concept अव्बल हुन्छ सधैं । मौलिक मन छुने
कस्तो दामी गाना हौ👌👌👌👌भिडियो बबाल्👌👌👌
दुःख लागेको बेला गीत सुनेर साथ दिए जस्तो लाग्ने, खुसी हुँदा गीत सुनेर रमाउन मन लाग्ने जुन परानै दिन्छु गीत र भिडियो बाट मेरो मन जितेको थियो, अहिले त्यही बाँकी अधुरो तिर्षना सुनन गीतले मेटाउँदै छ, यति राम्रो काम गर्नु भएकोमा हरि लम्साल सर, मेलिना राई जी, दया हाङ दाई , लक्ष्मी बर्देवा ज्यू र निकेश खड्का सर लाई शुभकामना व्यक्त गर्दछु । 💕 #sunana #aaunamaya #paranaidinchhu
नेपाली पहिचानको बिसुद्द चित्रण ,निर्देसकिय क्षमता अब्बल साथै कलाकारिता झनै no words......superb,amazing
Oh noh!!!! Sad part of this song is ,,हेर्दा हेर्दै सकिगयो गित नै😥😥😥😥 अझै 30 मिनेट जति को भए पनि हेर्न मन नमर्ने थियो मेरो!!!
Saipem company ma kam garnu huncha ho sir
धेरै राम्रो सब्द भिज्योल सबै। 🙏Congratulations to all the entire teams
अब यो जोडी संगै फिल्ममा हेर्ने रहर धेरैलाई छ।
आंखा आंखा को सारै मिठो romance. दयाहंग दयाहंग नै भैगो, लक्ष्मी बरदेवा को त्यों pure नेपाली नख्राहरले खुत्रुक्कै बनायो हाउ!
सम्पुर्ण टिमलाई धेरै धेरै बधाई छ गित पनि राम्रै छ,दयाहाङ् राई, लक्ष्मि बर्देवा को acting झन राम्रो,अनि scene,story compositonअति राम्रो लाग्यो...best of luck to all team....
दया हाङ सर र लक्ष्मी जि को धेरै राम्रो chemistry, लक्ष्मी जि simply the best, मेलिना जि को स्वरलाई त मान्नै पर्छ । अरुले गाएको भए सायद यति मिठो सुन्ने थिएन होला ।
This is a kind of song where you get lost watching video and song is just playing melodiously in the background. Excellent work !
ruclips.net/video/71WNq1ra4qw/видео.html
दुबै भाग मैले धेरै पटक हेरे येति ब्यबहारिक र लोकल छ नि के भन्ने संगीतकार र कलाकार को कलालाई सम्मान गर्छु म
मिठासपुर्ण सरल गित संगीत अनि परिपक्व सहज अभिनय, सबैलाई बधाई छ 🙏🙏🙏
एक पटक यो जोडीलाई ठुलो पर्दामा हेर्ने मन छ ।
दया र लक्ष्मीको अभिनय चाहिँ बवाल लाग्यो।
Baballl x.
Dayahang rai ko lagi 1 like💜
Like paune tarika ramro 6....
ruclips.net/video/71WNq1ra4qw/видео.html
कति मीठो गीत, कति मनछुने र स्वाभाविक अभिनय ।।
Their acting without even a single word says much more than some other actors dialogue and acting.
❤❤❤
हाम्रो नेपाली गीत संगीत आहा, आहा आहा कति सुन्दर रमणिय अनि राम्रो हुन्छ मनै पगाल्ने, मनै छुने । सारै सारै सारै राम्रो सुन्दर अनि रमणिय गीत बनाउनु भएको छ।यस गीतको शब्द, संगीत,गायकी, कलाकारको अभिनय, गितको कथावस्तु सारै राम्रो मन छुने छ। नेपाली मौलिक गाउँले मायाको कथा, गाउँघर हाम्रो ढिकी जाँतो गाउँलेजनजिवन सारै मन छोयो।मलाई यो गीत असाध्यै मन पर्छ, यो गीत धेरै सुन छु। यस्तै सुन्दर गीत संगीतको सधैं भरी आशा, अपेक्षा एवम् कामना गर्दछु। हजुरहरूलाई जिवन भरी सधैं साथ, सपोर्ट र न्यानो माया छ। हामी दर्शकहरूको मनोरञ्जनको लागि यति राम्रो, सुन्दर अनि मिठो गीत प्रस्तुत गर्नुभएकोमा सम्पूर्ण सुनन टिम एवम् युट्युब च्यानलपरति हार्दिक कृतज्ञता र धन्यवाद टक्र्याउन चाहन्छु।हाम्रो नेपाली गीत संगीत सारै अव्वल छन्।हे भगवान म हरेक जुनी नेपाली भएर जन्मिन पाऊ र सधैं यसैगरी नेपाली गीत संगीत,कला भाषा,साहित्य संस्कृति सुनि रहन पाऊ है । हाम्रो देश नेपाल, हामी नेपाली एवम् नेपाली गीत संगीत कला भाषा साहित्य संस्कृति तथा चलचित्रको सधैं जय जय होस्।🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏👏🤗🤗🤗🤗🤗🤗🤗🤗🤗👍👍👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲🤲😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰😍😍😍😍😍😍😍😍😍😍😍😍😍🤝🤝🤝🤝🤝🤝🧘🧘🧘🧘🧘🧘🧘🧘🧘🙋🙋🙋🙋🙋🙋☺️☺️☺️☺️☺️☺️☺️☺️☺️☺️😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🧚🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🕊️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🎖️🏅🏅🏅🏅🏅🏅🏅🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🥇🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆🏆💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎💎🌄🌄🌄🌄🌄🌄🌄🌄👑👑👑👑👑👑👑🎉🎉🎉🎉🎉🎉🎉🎉🎊🎊🎊🎊🎊🎊🎊🎊🌠🌠🌠🌠🌠🌌🌌🌌🌌🌌🌌🌌🌺🌺🌺🌼🌼🌼🏵️🏵️🏵️🏵️💮💮💮🌸🌸🌸🌷🌷🍁🍁🍁🍁🌻🌻🌻🌻🌻🌻🌹🌹🌹🥀🥀🥀🥀🌍🌍🫀🫀🫀❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💐❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💓💞💞💞💞💞💞💞💞💞💓💞💞💞💞💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️🎥🍿🎥🍿🎥🍿🦋🦋🦋🦋🦋🦋🦋🦋🦋🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
natural acting of both star..... nepali full movie ma yati pure romance hudain jati yasma dekhayako xa .... manai xoyo .... wow ❤️❤️❤️❤️❤️
So naturally beautiful video. Loads of love 💕 from Bhutan 🇧🇹💗💗💕
कस्सम यो कला देखेर मन पनि कति मजामा जान्छ । कस्तो मिठो शब्द अनि दुबैको मिठो माया।
यो मीठो प्रतिक्रियाको लागी धन्यवाद, हामीलाई थप हौसला र मायाको लागि कृपया यस गीतलाई share अनि च्यानललाई Subscribe गरिदिनु होला धन्यवाद ❤️❤️❤️💗💗💗💙💙💙
गीत सुन्दा आनन्दको महसुस भयो, सबै कलाकार एवम् सर्जगहरू प्रति नमन।❤
नेपाली मौलिक मिठास र उत्कृष्त अभिनय । सम्पुर्ण टिमलाई धन्यवाद ।
अति राम्रो छ है
हाम्रो दयादाई सधैं कडा 🙏🙏🙏🙏😍😍😍😊😊😊
प्रतीक्षा गर्न गार्हो हुदो रहेछ। राम्रो चिज ढिलै हुदो रहेछ।
ruclips.net/video/71WNq1ra4qw/видео.html
part 2 pani ramro lagyo aba 3 pani chhittai herna paye kati aananda hune thiyo hai (.)
Dayahang Rai & melina Rai ko Fan's ✊ touched my heart ❤️
ruclips.net/video/71WNq1ra4qw/видео.html
Wow manai chhoyo malaipni purano mayaluko yad aayo❤❤❤❤
everything is perfect..... voice, lyric, actor, acting, concept, direction, .... everything ❤❤
जब दुई अभिनयको माहारती एकै साथ भएपछि पाँच मिनेट को भिडियो मै पुरा चलचित्र हेरे झै महसुस हुने ।बधाई छ सम्पुर्ण टिमलाई 😊😍😍😍
Laxmi Bardewa's Expression 👍👍just Wow
Dayahang Rai is legend.
Kati mitho sabdha rw maya kati ramro man naii chune
Laxmi Bardewa is one of the finest actress!! Her expression are simply awe mazing!!
Thanks for your lovely and precious Coments ❤️❤️💓💓💗
Her acting was amazing.. 👍👍happy new year 2021
Laxmi's killing organic look, like 1st video..it brings nostalgic feelings.
Thanks for your lovely and precious Coments ❤️❤️💓💓💗
Agreed
@@TwelveNotes12 pp
@@TwelveNotes12 .
@@TwelveNotes12 o
Next Level acting skills of both. Laxmi is seriously beautiful with great acting skills. Crush 💕
Sachaii dayahang daju ..tapaiko vdo hernu pardeina ,tapaiko muhar dekhnu bitekai mero mon khusee hunxa .....❤..legendary actor💜
मीठो आहा
यो मीठो प्रतिक्रियाको लागी धन्यवाद, हामीलाई थप हौसला र मायाको लागि कृपया यस गीतलाई share अनि च्यानललाई Subscribe गरिदिनु होला धन्यवाद ❤️❤️❤️💗💗💗💙💙💙
कस्तो मनै आन्नद लाग्ने उत्कृष्ट अभिनय लक्षिमी &दया दाजु को
Hope this song will be in trending?
💗
Really enjoyed the video. No big cities, no fancy dresses. Lovely typical nepali scenario. 🇳🇵🙏🙏
The song that touch the heart and remind life partner is always considered best. Thank you for the beautiful song.
हरि लम्साल को संगीत गजब छ.. क्या आनंद आयो
Legendary acting from both Daya and Laxmi, best on screen couple of 2020. Brilliant video, nice song..what else to have a complete package??
Great simple video...Loved it very much.
One of the legend of nepali film industry
Respected dayahang Rai ❤
एकदम राम्रो अभिनय प्लस सम्पुर्ण टिमलाइ बधाई अनि शुभकामना 💚💚💚
Thanks for your lovely and precious Coments ❤️❤️💓💓💗
Dayahang दाजु को फ्यान कोको छौ ✋✋
गुल्मी मा २ पुरुष को सडिएको अबस्था मा शव फेला परेको छ ruclips.net/video/84G30ybDE8o/видео.html
#Gulabi_othama
नेपाली गीतसंगीत तथा भिडियोको नयाँ युगको सुरुवात । कति सधारण तर मिठास् जति सुने पनि हेरे पनि मन न अघाउने कर्णप्रीय ।👌👌👌👍️👍️👍️👍️
Heart touching concept and amazing song...congrats whole team and wish for millions view...
वाह वाह गजब यसरि पनि त सुपर म्यूज़िक भिडेओ बन्दो रहे छ त सबै लाई चेतना भया .....लक्ष्मी को अभिनय फ़िल्म मा पनि प्रमुख रोल हिरोनी मा हेर्नु धोको छ... गूड लक ...
Dayahang daiko big fan😍😍😍😍😍😍
Lots of Love❤❤❤
Organic Nepali video love it ❣️❣️
You've created history Dayahang Rai! Neither you're handsome nor tall as expected to be Hero but your acting mind-blowing!
Laxmi Bardewa, the unheard gem of our generation, that shining touch which makes every video better.....
कति जिवन्त अभिनय ।।। That extra footage of the making towards the end really was the icing on the Cake.
यो मीठो प्रतिक्रियाको लागी धन्यवाद, हामीलाई थप हौसला र मायाको लागि कृपया यस गीतलाई share अनि च्यानललाई Subscribe गरिदिनु होला धन्यवाद ❤️❤️❤️💗💗💗💙💙💙
अत्यन्तै राम्रो स्वर शब्द अनि संगीत साथै दया हाङ्ग राई र लक्ष्मी बर्देवा को अभिनय प्रसंशा योग्य छ 👌
Jyojyolopa/ Sewaro all nepali bhai beheno. Dayahang dai ko fan from kangada Himanchal Jay Gorkha Jaya Greater Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Cant wait for Paranei dinchu Part3. Dubei parts ekdmmei mitho...jatti suneni sunau2 lagne🥰
Melina Rai's voice always touches the heart😍
Fabulous Daya hang Rai and Bardewaa
Even more amazed to read that the video was concepted by laxmi bardewa.
Tons of talent in a single person
Bravo!
Kati mitho geet vawanama dubijane😍
Wow, well done 🤩🙏very beautiful, congratulations and best wishes 💐😍👏👏🙏🙏
How natural ! Wow ! very good acting ...love both of you ..from DFW USA
Laxmi bardewa acting is completely incomparable to anyone...I just love her acting...No nepali actress can touch her in acting feeling n expressionwise...Thanks..
She definitely excel in every activities during her Theature Days...so she bore fruit in her acting today
The more u practice the less u bleed in the war!!!Big fan of laxmi bardewa..Mam...
Yakdam ramro .
गाउघरको याद आउने येस्तो गित र भिडियो सारै राम्रो
मेरो इतिहास खोतल्ने हो भने म पहिला इङलिस र हिन्दी गितहरु मात्र सुन्थे। तर यस्ता राम्रा नेपाली गितहरु आउन थालेकाले मेरो इतिहास परिवर्तन हुँदै छ। 😍
Their acting and chemistry is supper, they should make movie together.
यो मीठो प्रतिक्रियाको लागी धन्यवाद, हामीलाई थप हौसला र मायाको लागि कृपया यस गीतलाई share अनि च्यानललाई Subscribe गरिदिनु होला धन्यवाद ❤️❤️❤️💗💗💗💙💙💙
Chemistry
cemetery means graveyard 😂😂 it's called chemistry bro not cemetery
@@TwelveNotes12 I o ott po opportunity to work with you and your family yuiy uu I iiyyoyoy it iiiuo ouoouu yuuiy and our uoyuuuii uiyiui iuy and I iiiu yuiy itiy and iuy
@@sangammagar8977 sorry , for my wrong spelling 😅
So authenticity of nepal 🇳🇵 astonished by the teamwork.
Dayahang Rai and Laxmi Bardewa is pure soul of nepali industry ❤❤ their acting, their expression .. uffffff
यो मीठो प्रतिक्रियाको लागी धन्यवाद, हामीलाई थप हौसला र मायाको लागि कृपया यस गीतलाई share अनि च्यानललाई Subscribe गरिदिनु होला धन्यवाद ❤️❤️❤️💗💗💗💙💙💙
Natural Acting Star Dayahang Rai
Agree Guys???
I feel sad that the extraordinary concept ,natural acting,the catchy music are always underrated ....Hope this song becomes great hit....Laxmi bardewa ♥️♥️♥️
माया होस्त यस्तो होस् हरेक प्रेम जोडिको ❤️ My Favourite Hero "Dayahang Rai "
Wonderful pair, doing superbly awesome job,,,, waiting to see Dayahang Rai ji and Laxmi Bardewa ji as a couple in the movies too...
Thanks for your lovely and precious Coments ❤️❤️💓💓💗
Superb song. Superb performance by the actors.
Redefining Nepali music, Representing common Nepali 💙❤️💙
I don't have any words for the song.actually....i feel loved while I saw that video...
One of the die heart fan of Dayahang Rai 🥰🥰🥰🥰
Aahaa kati meetho geet❤
Beautiful songs !! Best wishes entire team
मैले यो भिडीयो धेरै ढिला हेरेछु। । एकै चोटिमा मन मुटुमा बस्यो। । धेरै खुसी छु म आज एती राम्रो गीती भिडियो हेर्न पाए। । धन्यबाद बाद फेरी पनी एस्तै एस्तै भिडियो हेर्न पाइयोस
Another level of professionalism in both acting and song composition with equal justice done to the concept by the singers ..kudos to the whole team