कान्तीपुर मिडिया छोडेपछि झन उत्कृष्ट आउन लाग्यो प्रीय सर म हजुरको सधै फ्यान हु हुनत कुनैपनि सस्थामा आवद्द भएपछि त्यो सस्थाको निति नियममा रहनुपर्छ तपाई जब स्वतन्त्र पत्रकारिता गर्न लाग्नुभयो त्यसपछि भने म झन तपाइप्रति अझै आशाबादी छु आरोप प्रत्यारोप भन्दा पनि जनतामुखी समाचार सम्प्रेशन हुनेमा म धुक्क छु दिल भुष्ण पाठक ❤️❤️🙏🙏❤️❤️
सम्मानिय प्रमज्यू तथा नेपालले सुनको कटौरोमा माग्ने निती भन्दा देश भित्रका लगानीका जटिलतालाई सरल र सटीक बनाऊने कार्यमा लागेर कार्य गरे मात्र सांचो अर्थमा सुखी नेपालीको नारा सार्थक हुंदोहो तर दुखद छ फन्टुस गफ बाहेक केहि खासै भएन॥
जुनसुकै मित्ररास्ट्रहरुको भ्रमण गर्ने उद्देश्य मात्र रिण माग्ने र तैइ रिण मा भ्रस्टाचार गर्ने र्त्यो पैसा बिदेशमा लगानी गर्ने नेपाली नेताहरुको पुरानो रोगले ग्रस्त भएपछी उपचार को नाउंमा अर्को भ्रस्टाचार गर्नेयिनिहरुको भित्री आसय अब छताछुल्ल भै सक्यो ।
सित्तैमा सहयोग दिने जुन बजेटमा हालिमुहाली गर्नु पाउने भारत र पशिचिमाहरु बाट बोकेको भोगमरी कुकुरहरुले देश चलाउने ठेकेदारी लिएकोछ किन देशलाई फाईदाहुने काम गर्थ्यो त बि आर आई को बारेमा हृन्य श्रेष्टको अन्तरवार्ता हेरे पुग्छ
ल ल बिकास को लागि पैसा दिनु भनि नमाग्नु होला बिकास गर्न को लागी पहल गरि हाल्ने BRI को निति सिधाान्त ले नेपाल देश र नेपाली जनता नडुबाउने हिसाब ले काम गर्नु होला अनि असमान सन्धि खारेज गर्न को लागि समेत पहल गर्नु होला अनि मात्र कम्युनिस्ट नेता मा हल्का गनिने अवसर मिल्नेछ।
आफ्नाे देश र जनताकाे लागि हुन्छ भने बिना शर्त कसैले सहयाेग गर्छ भने सहयाेग स्वीकार गर्नु पर्छ त्याे देशकाे आवश्यकता हाे।अन्यथा देश र जनताकाे लागि घातक साबित हुन्छ।
BRI. Hamro Desh. Hame Nepali 🇳🇵 ko Lage Golden Mouka हो kp Baa ले Sahavigata Hunai Parcha र BRI Lenai parcha.ra.Hame saccha Desh Vakta Nepali 🇳🇵 Janta le Support. Garni parcha
BRI should be signed by our prime minister kp baa it is one of the national pride project of Nepal Loan need to takes for development prosperity for entire nation but not for the corruption, in nepal many nepali citizens are not assure the loan amount shall be implement with transparency accountability, because former foreign aid has not utilized properly for the development activities.
गणतन्त्र व्यवस्था ले राष्ट्रिय स्वाधीनता गुमायो,राष्ट्रिय समृद्धि लुटियो,नेपाली जीवन संकटमा परेकोछ।राजतन्त्र अभुभावकिय नेपाली को आफ्नो व्यवस्था हो।देशमा राजमोह जागेकोछ यहिनै देशको शुभ मुहुर्त हो।🌹🙏🌹🙏🌹
बि आर आइ समझौता दछिण पँनथी अमेरिकी दव।ब ब।ट बल्झिन्छ बि आर आइ समझौता नेपाल को ल।गी हितनै हुन्छ बिस्तार ब।द र स।म र।जजे को चपेटा ब।ट सोतन्त्र नै हुन्छ नेपाल
BRI r MCC ma yehi farak chha MCC chahi Americale afno army base camp banaune r nepal ko mahango dhatu uranium liyera janako lagi ho BRI bhane Nepal ko bhavishya banaune yojna ho. Tara hamra netaharu bharat ka agent chhan yiniharule Nepal ko vikas chahadainan
The fact that some Nepali politicians still want commercial loans from China even after struggling to pay back the debt of Pokhara Airport shows that Nepal is NOT suited for BRI loans! Add to that, Nepal is trying to ask China to waive the loan for the airport! It is a huge embarrassment for Nepal! Why ask for more loans when you are already struggling very badly with debt? Also, in recent times, China has said that it will treat all BRI participants the same, and that includes Nepal. Hence, no special privileges to Nepal! As China has never forgiven the loans of other BRI countries, it is hard to see it make exceptions for Pokhara Airport, which it includes as part of BRI.
Yo patrakar pahile ta ramro lagtheyo Ani bistari herdai Jada Kati India ko talwa chatne maanche rahecha agai vanda kantipur ko product Jo paryo.haina BRI Ani china ko barema ma vane rakda ringroad ko kura sama nikalda India ko Ani GMR ko kura Pani uthaye huntheyo nita.laaj ko pasaro.kati sama resistant garera Cha acchama cha
चाईनामा पनि अमेरिकामा जस्तै कालो झण्डा देखाउने कार्यक्रम तय भैसकेको कुरा सुन्नमा आएको छ । नानी पाउनु कहिले कहिले कोक्रो बुन्ने हतार भने झैं "चाईनाको भ्रमण उत्कृष्ट रहने छ" भनेर कसरी भन्न सकेको हो ।
MCC is very danger in the Nepal ..because .america army coming .in Nepal ..........but .BRI is very good and right for the Nepal .......jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏😍😍♥️
BHEDHA CHARAUNA KATI LANE PAHILI 70 LAGHIS ABA 109 LANCHHSA. DES NEPAL BIKAS KO LAGI JAN. TA TA JA.ANI PADHE LIKHE KA LOIJA ANI KAL KARKHANA KASARI CHALCHH
Dherai ramroho china Nepal ko shambandha baliyk rahos bharati jati najikiye pani Nepal Lai Har bisayma dababra APA helana gardai sanatank pani ajhai badisimanama Nepali Hari Lai hepana xodeka xaina tesaile Biswas garnu berthaxa garibiko Karan ATI dukha payekai janatako karma yo sarkarle bey wasta garnale ho raja ko palama dherai dhukka bhako Kura anubhau hunxa swarthko Karan daliya Sarkar chaldaina Raj sastha sthapna hunai parxa Taba matra Naya milxa 🙏🙏😍🇳🇵
कान्तीपुर मिडिया छोडेपछि झन उत्कृष्ट आउन लाग्यो प्रीय सर म हजुरको सधै फ्यान हु हुनत कुनैपनि सस्थामा आवद्द भएपछि त्यो सस्थाको निति नियममा रहनुपर्छ तपाई जब स्वतन्त्र पत्रकारिता गर्न लाग्नुभयो त्यसपछि भने म झन तपाइप्रति अझै आशाबादी छु आरोप प्रत्यारोप भन्दा पनि जनतामुखी समाचार सम्प्रेशन हुनेमा म धुक्क छु
दिल भुष्ण पाठक ❤️❤️🙏🙏❤️❤️
BRI 150 भन्द बढी देश हरु ले हस्ताक्षर गरेको छ कारण यो सबैको लागि फाइद छ landlocked देश हरु लाई झन जरुरी छ।
Wrong.
😂😂@@Pyara_Suraj
😂😂😂@@Pyara_Suraj
100% भारत र पश्चिमाहरुको ललिपप्मा भुलेको कुकुरहरुले जनता र देशको किन भलोहुने काम गएथ्यो
MCC रास्ट्रघाती सम्झौताले चिनको BRI भारत र अमेरिकी शक्ति हरुले पास गर्न दिदैनन।
पास गर्न दिदैन होइन अब भोलिहेर्दै जानु कि कस्को के हुन्छ?
Namaskar Tough Talk, thank you for your information hojur. 🙏
सम्मानिय प्रमज्यू तथा नेपालले सुनको कटौरोमा माग्ने निती भन्दा देश भित्रका लगानीका जटिलतालाई सरल र सटीक बनाऊने कार्यमा लागेर कार्य गरे मात्र सांचो अर्थमा सुखी नेपालीको नारा सार्थक हुंदोहो तर दुखद छ फन्टुस गफ बाहेक केहि खासै भएन॥
कतिपय मिडिया ,सरकार,सम्बन्धित पक्ष चिन र रुस जस्ता सकारात्मक सोचका राख्ने देशलाई पश्चिमाको दबाबमा काम गर्ने बताबरण नै दिदैनन अल्झन बनाई राख्छन।
जुनसुकै मित्ररास्ट्रहरुको भ्रमण गर्ने उद्देश्य मात्र रिण माग्ने र तैइ रिण मा भ्रस्टाचार गर्ने र्त्यो पैसा बिदेशमा लगानी गर्ने नेपाली नेताहरुको पुरानो रोगले ग्रस्त भएपछी उपचार को नाउंमा अर्को भ्रस्टाचार गर्नेयिनिहरुको भित्री आसय अब छताछुल्ल भै सक्यो ।
सत्य यही हो
Exactly. सहि भन्नुभो। बिदेशी संग लाचारी बन्ने र अनुदान मात्र लेउ भन्ने अनि त्यहि अनुदान खर्लप्पै खाइदिने घुस्याहा नेता हरू छ नेपाल मा। 😕
सित्तैमा सहयोग दिने जुन बजेटमा हालिमुहाली गर्नु पाउने भारत र पशिचिमाहरु बाट बोकेको भोगमरी कुकुरहरुले देश चलाउने ठेकेदारी लिएकोछ किन देशलाई फाईदाहुने काम गर्थ्यो त बि आर आई को बारेमा हृन्य श्रेष्टको अन्तरवार्ता हेरे पुग्छ
प्रधान मन्त्रीको चिन भ्रमण कांग्रेसपार्टि लई मात्र सफल बनाउने होकि देशलाई सफलमिल्नेहो?
जनता जान्न चाहान्छन
देशको हितमा छ भने गरौ BRI नत्र किन चपाई रहने ❤❤🌹🌺
आफ्नै खेतबारी बाँझो राखेर उद्योग कलकारखाना बन्दगरेर युवा विदेश पठाएर विदेशीको ऋण लिएर खाने देश का नेतृत्व कै भाषण बिकेको छ
❤
I m.with.bri
In nepal
अमेरिका हेरि सकियाे,चिन बांकि भयाे।
कान्तिपुर छोड्नुभो सहि भयो
ल ल बिकास को लागि पैसा दिनु भनि नमाग्नु होला बिकास गर्न को लागी पहल गरि हाल्ने BRI को निति सिधाान्त ले नेपाल देश र नेपाली जनता नडुबाउने हिसाब ले काम गर्नु होला अनि असमान सन्धि खारेज गर्न को लागि समेत पहल गर्नु होला अनि मात्र कम्युनिस्ट नेता मा हल्का गनिने अवसर मिल्नेछ।
आफ्नाे देश र जनताकाे लागि हुन्छ भने बिना शर्त कसैले सहयाेग गर्छ भने सहयाेग स्वीकार गर्नु पर्छ त्याे देशकाे आवश्यकता हाे।अन्यथा देश र जनताकाे लागि घातक साबित हुन्छ।
न mcc न Bri कुनै खाले भिख नभए पनि हामि देशको उन्नति गर्न सक्छौ तर देशमा लगानी आफ्नै जनताले गर्न विश्वासिलो वातावरण चाहिन्छ 👈
BRI. Hamro Desh. Hame Nepali 🇳🇵 ko Lage Golden Mouka हो kp Baa ले Sahavigata Hunai Parcha र BRI Lenai parcha.ra.Hame saccha Desh Vakta Nepali 🇳🇵 Janta le Support. Garni parcha
Ekdam sahi kura garnu bhayo dhanyebad namaskar hjr
BRI should be signed by our prime minister kp baa it is one of the national pride project of Nepal
Loan need to takes for development prosperity for entire nation but not for the corruption, in nepal many nepali citizens are not assure the loan amount shall be implement with transparency accountability, because former foreign aid has not utilized properly for the development activities.
Thank you ❤❤❤❤
दिल जि, कारण खुलाउनु भयो तर समाधान के हो त? नेपाल र नेपाली सम्बृद्धि हुन?
गणतन्त्र व्यवस्था ले राष्ट्रिय स्वाधीनता गुमायो,राष्ट्रिय समृद्धि लुटियो,नेपाली जीवन संकटमा परेकोछ।राजतन्त्र अभुभावकिय नेपाली को आफ्नो व्यवस्था हो।देशमा राजमोह जागेकोछ यहिनै देशको शुभ मुहुर्त हो।🌹🙏🌹🙏🌹
❤
नेपाल GSI मा संलग्न हुनुपर्छ, १९४५ को चिन होइन।
नेपालको हितमा हुने गरी BRI सम्झौता गरेर भारत/ पश्चिममालाई चक्मा दिएमा ओली सरकारप्रति बिश्वास बड्छ, त्यसै घुमेर फर्केमा दुबै पार्टी स्वाहा।
यो सबै सत्ता को स्वभिमन मात्र देखिन्छ , नेपाली नेता
Thoughtful ! Jay Hos ! Jay Matribhumi !
BRI नेपालमा लागु भयन भने। देश अधो गतिमा गयो। यो 100% हो
भारतले नबोलाए पछि आफ्नो लाज लुकाउन गएका गफाडी ले सफलता व्यवसायी तस्कर हरु संग कोे साँठगाँठ सम मात्र सफलता हाेला।
देशचलाउनि चालकनै ठिकछैन
सब हावा गफ मात्र हो रहेछ्न
Jaya Greater Nepal.Nepal ko vikash,samriddhi ko laagi saxam,sixit,niswarth Nepal Deshbhakt pardhanmantri chahinxa.
बि आर आइ समझौता दछिण पँनथी
अमेरिकी दव।ब ब।ट बल्झिन्छ
बि आर आइ समझौता नेपाल को ल।गी
हितनै हुन्छ बिस्तार ब।द र स।म र।जजे
को चपेटा ब।ट सोतन्त्र नै हुन्छ नेपाल
Sweet.
अमेरिका भैंसी दुन जानुभयेका ओलिजी चिन बाट के दुयेर आउनुहुन्छ हेरौ ।
झुटको खेति मात्र हो
रिण र भिक बाहेक के माग्न जानेको छ र नेपाली नेता हरुले
८७ अर्बको सहकारी अपचलन बारे बिस्तृत कार्यक्रम बनाउनु हुन अनुरोध छ ।
🙏🙏 thank you.
नेपालको राजनितिक दलको असक्षमताको कारण महाशक्ति छिमेकी देशहरुसंग सम्बन्ध राम्रो हुन नसकेको हो।
Good 👍 👍 👍
appreciated
❤
BRI r MCC ma yehi farak chha MCC chahi Americale afno army base camp banaune r nepal ko mahango dhatu uranium liyera janako lagi ho BRI bhane Nepal ko bhavishya banaune yojna ho. Tara hamra netaharu bharat ka agent chhan yiniharule Nepal ko vikas chahadainan
सन्तुलित छ
बि आर आइमा नेपाली काङ्ग्रेस इस्प्र्ट छ रिण नलिना
BRI 👌
sir namaskar❤❤❤
अनुदान हो भने लिने,ऋण हो भो नलिने कुरै खत्तम।
पैसा आएपछि कुनके हो थाहा छैन पैसा आउनु पर्यो पछि के हुन्छ थाहा छैन। यस्तो राष्ट्रियता बोकेर हिड्ने औलि बा
माग्नेले मलाई दान मात्र दे,रिण तिर्न सक्दैन भन्नु स्वभाविक छ।
airport मा फेरि भन्ला म भैंसी दुह्न गएको होइन भनेर🤔
🙏🏻🍀🇳🇵
BRI pass garnu tara ramro sanga bujhera matrai pass garu , tara hami Nepali haru ko laagi yo BRI MAHATO purna huna sakxa hola,
❤ TAPAI BRI KO KURA GARDAI CHAU BHAI ...K.P. OLI LE PAISA *JENEVA BANK * MA SARI SAKYO ...OLI IS 1 STEP AHEAD THAN REPORTING TEAM OF NEPAL 🇳🇵
चिनले आन्तरिक राजनीतिमा चासो राख्छ इण्डिया आन्तरिक राजनीतिमा हस्तक्षेप नै गरिरहेको छ ।
स्पष्ट पत्रकार ❤
जति सम्जौता गर्यौभने पनि कार्यानोयनहाल् सम्म ५% पनि भएको देखिदैन
नेपाल ले निसङ्कोच bri मा संलग्न हुँदा हुन्छ ।
mcc...biR i...जस्ता घातक सम्जैता गरेर देस खाने भय धमिरा ले
बिदेसिहरुका झाेला नेपाललका बुधिजिबिहरु 😢 नेपाल नै बेच्ने खेल
सुनिनछ चिन भरमन अतेनतै सफल हुनछ भनछन तर 87 जना तसकर गयपछि किन सफल नहाेला
कार्यन्वयन गर्नुहोला
जतानामन्तका जन्तु गएसी सफल हुनितभयोनी जति धेरै जाडखानपायो उतिसफल
हरेक समाचार शिर्सकमा गहिराे,भुमधेय रेखामा रहेर जन्तामाझ गहकिलाे प्रश्तुति गर्नु हुन्छ।❤❤
जुलिया च्याङ् ब्लकको गतिबिधि कस्तो राम्रो लागेकोरहेछ यिनलाई
The fact that some Nepali politicians still want commercial loans from China even after struggling to pay back the debt of Pokhara Airport shows that Nepal is NOT suited for BRI loans! Add to that, Nepal is trying to ask China to waive the loan for the airport! It is a huge embarrassment for Nepal! Why ask for more loans when you are already struggling very badly with debt? Also, in recent times, China has said that it will treat all BRI participants the same, and that includes Nepal. Hence, no special privileges to Nepal! As China has never forgiven the loans of other BRI countries, it is hard to see it make exceptions for Pokhara Airport, which it includes as part of BRI.
तत्कालीन एमालेका प्रधानमन्त्री लाई चीनमा कालो झण्डा देखाउदै स्वागतम गर्नुपर्छ यदि नेपाल परिवर्तन चाहनेहरुले कालो झण्डाले स्वागत गर्नुपर्छ ।
भारतीय मिडिया हाे कि नेपाली म कन्फ्युज छु !
कामगरेकोदेख्दाकेपि बा BRiखुलित्तहोला।
Yo patrakar pahile ta ramro lagtheyo Ani bistari herdai Jada Kati India ko talwa chatne maanche rahecha agai vanda kantipur ko product Jo paryo.haina BRI Ani china ko barema ma vane rakda ringroad ko kura sama nikalda India ko Ani GMR ko kura Pani uthaye huntheyo nita.laaj ko pasaro.kati sama resistant garera Cha acchama cha
nice 👍 information ℹ️
हाम्रा प्रधानमन्त्री चिनमा त चौरीं दुहेर आउने त होला
देश काे हित छ भने बि अार अाई पासगनँ नत्र न गनेँ जय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
BRI can change Nepal from being land locked to land linked. We need hi speed railways connecting various cities in the nation.
माग्नेहरुको नाटक देखेर पनि ताजुब लागेर आउछ , कति दिन चल्छ ह येसरि भिख मागेर ये माग्नेहरु !!
China le 7000000000 Gold nikane yojana xa BRI join hunu dinu parxa Nepal Dhani hunexa
केपी चोर भनेको त ठिक्के रहेको छ ।
चाईनामा पनि अमेरिकामा जस्तै कालो झण्डा देखाउने कार्यक्रम तय भैसकेको कुरा सुन्नमा आएको छ । नानी पाउनु कहिले कहिले कोक्रो बुन्ने हतार भने झैं "चाईनाको भ्रमण उत्कृष्ट रहने छ" भनेर कसरी भन्न सकेको हो ।
MCC is very danger in the Nepal ..because .america army coming .in Nepal ..........but .BRI is very good and right for the Nepal .......jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏😍😍♥️
Yo varasta fattaha sarkar le kehi gardaina
Chanda Tatha commission ko kurale garda Kam Dhila bhayo ni kaso?
बि आर आइ नै चहिदैन
Good news
आर्जुले ओलि च्याप्नु आफू वचन हो आर्जु मस्नब तस्करिहुन सेरेको जीवन पछि सुजताको जस्तो हुने छ
Bri will be desaster for Nepal
BHEDHA CHARAUNA KATI LANE PAHILI 70 LAGHIS ABA 109 LANCHHSA. DES NEPAL BIKAS KO LAGI JAN. TA TA JA.ANI PADHE LIKHE KA LOIJA ANI KAL KARKHANA KASARI CHALCHH
🎉
Des ko hit hunxa vane China nai gayeko ramro ni😮
What about Pokhara airport which is claimed by China to be constructed under BRI.
Dherai ramroho china Nepal ko shambandha baliyk rahos bharati jati najikiye pani Nepal Lai Har bisayma dababra APA helana gardai sanatank pani ajhai badisimanama Nepali Hari Lai hepana xodeka xaina tesaile Biswas garnu berthaxa garibiko Karan ATI dukha payekai janatako karma yo sarkarle bey wasta garnale ho raja ko palama dherai dhukka bhako Kura anubhau hunxa swarthko Karan daliya Sarkar chaldaina Raj sastha sthapna hunai parxa Taba matra Naya milxa 🙏🙏😍🇳🇵
चीनको पूर्णा असफल भ्रमण हुदैछ ।
B r i बिक्रम सम्वत २०७४ जेठ १ गते नेपाल सहभागी भएका थियो
परिवार बात छ भ्रमणमा पनि 😂😂😂
५दिनको भ्रमण मा 10जनाको सवार हुनेहोला
10 Jana??? 87 Jana jasto lagcha.
जतिलिएपनि यहा हुने भ्रष्टाचारै हो
बौदिक स्पष्ट पत्रकार ।
BRI kasko Nirdesan ma Rokiyo Roknu parne karan k .
Yesai bisayma saichhik chhetra r jan janma sikai jaruri dekhinchha .
जनतालाइ चै के फाइदा हुन्छ र ? चिन भ्रमण ले??
Background music alli sano garnnu paryo solti
Tapainle bhanidinu pareyo chiniya Loan r world Tatha Asiali Bank ko Loan