BRI को सन्दर्भमा भारतीय मिडियाहरुले उछालेको "डेट ट्य्राप" को प्रोपोग्यान्डा नेपाली विद्वानहरुका लागि ज्ञान र विद्वत्ता छाँट्ने विषय बनेको छ । BRI सम्झौतामा हस्ताक्षर गर्ने नेपाल १५३ औं देश हो । नेपाल छोडेर बाँकी १५२ देशका मान्छे साँच्चै मुर्खै होलान त ?!!
Yo project thik hain nepalma . Nepalma bikas garde justo garneho Karan usko byapar badauna rah Nepal ly loan diee loan pari Nepal ko usko target ma pareko area kabja garna . Mcc & bri Dubai nepalko lagi ghatak chha
Bilateral Trade between NP and Chinese=1.6$ But Bilateral Trade between NP and india=8.66 But BRI is good for Nepal 😂😂😂 It's only for isolate madesh Pradesh 😂 😂😂🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇮🇳🇮🇳🇮🇳jai madesh 💪💪💪💪
राम्रो कुरा हो सबै छिमेकी संग सम्बन्धित हुनुपर्नेछ
I like Bri ❤❤❤
१० वर्ष ढिलो गर्दा १० खर्ब जति नेपाललाई घाटा भैसक्यो । कयौ परियोजना बनाउन सकिन्थ्यो जसले नेपाललाई भूजडित बनाउथ्यो समुद्रसँग सहज पहुँच हुन्थ्यो ।
Jay Nepal 🇳🇵🇳🇵🇳🇵
BRI को सन्दर्भमा भारतीय मिडियाहरुले उछालेको "डेट ट्य्राप" को प्रोपोग्यान्डा नेपाली विद्वानहरुका लागि ज्ञान र विद्वत्ता छाँट्ने विषय बनेको छ । BRI सम्झौतामा हस्ताक्षर गर्ने नेपाल १५३ औं देश हो । नेपाल छोडेर बाँकी १५२ देशका मान्छे साँच्चै मुर्खै होलान त ?!!
BRI good no Mcc out USA India 🙏🏻🙏🏻🇳🇵🇨🇳🇨🇳🇳🇵🇳🇵🇳🇵
नेपालले ईन्डिया सङ्गको परनिर्भरता त्याग्नुको निमित्त अन्य छिमेकीहरु प्रती सम्बन्ध विस्तार गर्नुपर्ने हुन्छ ।
नेपालमा भारतकाे काेप भाजनलृ न तआफू सहयाेग गर्ने नत अरुलाई गर्न दिने प्वृत्तिले कनम गरेकाे छ ।
भारत जस्तो धुर्त देश नेपालको छिमेकी हुनु नेपालको दूर्भाग्य हो, नेपाललाइ आफू परस्त बनाउने नेपाललाई कहिल्यै आत्म निर्भर हुन दिन चाहदैन ।
MCC ko barema Pani banauna ho News
100 % Rights
Yo project thik hain nepalma . Nepalma bikas garde justo garneho Karan usko byapar badauna rah Nepal ly loan diee loan pari Nepal ko usko target ma pareko area kabja garna . Mcc & bri Dubai nepalko lagi ghatak chha
BRI मा संलग्न हुदा भारत भन्दा विकसित हुने डरले भारतले याे परियाेजना राेक्न दबाब मात्र हैन पैसाकाे प्रलाेभन छरेकाे छ
Alik ramro sanga bujnus. BRI payera kati desh lai china lay luteko cha.
@@nepal-everyday टाढा जानुपर्दैन श्रीलंका जिउँदो उदाहरण छ।
Bilateral Trade between NP and Chinese=1.6$
But
Bilateral Trade between NP and india=8.66
But BRI is good for Nepal 😂😂😂
It's only for isolate madesh Pradesh 😂 😂😂🇳🇵🇳🇵🇳🇵❤️❤️❤️🇮🇳🇮🇳🇮🇳jai madesh 💪💪💪💪
MCC is good 🇳🇵🇳🇵but BRI 🤧🤧🤧(don't need Chinese investor)