भारतीय हेपाहप्रबृती/निती बाट मुक्त हुन,पश्चिमा साम्राज्यबादी नितीबाट पनि मुक्त हुन नेपाल भुजडित भई स्वाभिमान पूर्बक गतिबिधी चलाउन BRI संझौता आबश्यक छ, प्रम ओली शाहस गर, हाई हाई हुनेछौ ।
नेपाललाई भु-जडित युगमा लैजान यो प्रोजेक्ट आवश्यक देखिन्छ,परिजनाहरुको प्रथमिककरणको आधारमा सकेसम्म अनुदान र सहुलियत कर्जा लिनु उपउयुक्त हुन्छ।आजको सन्दर्भमा बिआरआई उपयुक्त छ
१४७ देशहरु बिआरआइमा सहभागी बनेकाछन् किनकि यातायात सेवा भनेको बिकास र नागरिकहरुले सहजै काम र कर्मका लागि जुट्न धेरै समय खर्चिनु पर्दैन, पश्चिमा र दक्षिणाका नकारात्मक समाचार सुन्ने सर/ मेडम हरुलाई चाहिँ राम्रो नलाग्न सक्छ !!
नेपाल जस्तो भुपरिबेष्टित राष्ट्रको लागि बर्दान साबित हुन्छ BRI BRI ले चिन नेपाल लगायत BRI मा जोडिने मुलुकहरु सबैको हित गर्छ । तसर्थ BRI लाई नेपाल ले सहजरुपमा स्विकार्नुपर्छ ।
आजकाे अवस्थामा BRI नेपालकाे लागि " काेसे ढुंगा " सावित हुने रहेछ। त्यसैले सकेसंम्म चिन संग - अनुदान वा सस्ताे ब्याजमा लिने गरि बार्केनिङ गरेर लागू गर्नु राम्राे हाेला। बरु MCC खारेज गर्नु पर्छ।
देशको चुरो कुरामा केन्द्रित नभै जतिसुकै दानअनुदान ऋण आओस् भ्रष्ट हरुको भोजन हुन्छ।देश र जनता महाबिपत्तीमा परेकोछ।व्यवस्था परिवर्तन गरौं।राजाको विकल्प जानू मुर्खतापुर्ण भयो ।🌹🙏🌹🙏🌹
देश र जनहित मा त्रिमुल नेपाल वैदिक सनातन धर्म सापेक्ष नेपाल मा त्रिमुल नेपाल इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा त्रिमुल नेपाल त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
If 150 counties around the world in Asia, Europe, latin America and Africa can take benefit patterning with china than why not nepal. It all depends how much nepal can export its products around the world, otherwise nepal can tax on chinese goods which would go through nepal, afterall nepal is decleared already being the gate way to indian market.
BRI Nepal मा आउन जरुरी छ तर सबै लगानी अनुदानमा चीनले गर्नु पर्छ नेपालले लगानी गर्न सक्दैन र ऋण तिर्न सक्दैन। नेपाली जनतालाई अन्तराष्ट्रिय व्यापार र पारवहन अधिकार प्रदान गर्नु पर्दछ। चीनले लगानी गरी नेपाललाई ऋण नभई अनुदानमा गर्न पर्छ। नेपालले ऋण तिर्न र लगानी गर्न सक्दैन।
147 देशका बि आर आइ सबै देशका इन्जिनियर सि आइ डी ,वरिष्ठ ब्यक्ति नै नेपाल भित्र बस्नु र गर्नु अति आबस्यक छ हुन्छ नत्र त त्यो पैसा बैक मै राख्दा बेस हुन्छ।
हाम्रा गोरुमुतेनेता भनाउदाहरुले फाइदा हुने स्वाभिमान जोगिने सम्झौता bri छाड्छ देसैको अस्तित्व समप्त पार्ने mcc मा दुवै हात खुट्टा मुख गाड्छ्न ।एस्को अर्थ के हो श्रेस्ट सर ?
Indo-america ले नेपाल को समृद्धि देखन सक्दैन, जसको लागि चीन प्रयासरत छ, ring road, trolley बस, दैलेख petroleum इत्यादि लाई नमुना को रुपमा लिन सकिन्छ | प्राचीन काल को silk road लाई modernize गरि BRI मात्र गरेको हो, xin पिङ को लागि महात्वाकांक्षी परियोजना होला तर नेपाल को लागि आवश्यक परियोजना हो | India को झोले Indian agent Deupa ले अस्वीकार गर्न ओली लाई दबाव दिन मिल्दैन, BRI तुलनात्मक केही महँगो भए पनि import/export हमेशा खुला रहने छ , जुन नेपाली को आवश्यकता र चाहना हो | Anchor महोदय को प्रश्न नेपाली "एक मुख" किन हुन नसकेको ? झोले haruko प्रजातंत्र र गणतन्त्र रहुञ्जेल नेपाली झोले haru "भ्यागुतो को धार्नी" बनी रहने छ | Abraham Lincoln को "प्रजातंत्र, जनताले , जनताको लागि र जनताद्वारा गरिने शासन पद्धति हो |.तर "गणतन्त्र , ओलीले , ओलीको लागी र ओलीद्वारा गरिने शासन पद्धति हो | अनि भएन , नेपाली झोले "भ्यागुतो को धार्नी" | तसर्थ , आउदो महासंग्राम मा सहभागी भै nexus को झोले haru लाई Gaddafi of Libiya बनाउ | जय नेपाल 🇳🇵
हामी नेपालीले बुद्दी पुर्याउने हो भने छिमेकी चिन र भारत झन्डै ३ अरब जनता अथवा कस्टुमर हुन । हाम्रा उत्पादन खपत अथवा बिक्ने स्थान हुन जान्छ र टाढा को मुलुकमा जान आबश्यक पनि पर्दैन । यि दुबै देशलाई सम दुरीमा राख्न जरुरी छ ।
Wisely planned, prepared, and implemented, BRI will enable Nepal to make its economy stand on its own production and help drastically decrease its existing trade imbalance, befitting a sovereign nation.
BRI बाट नेपालले बुद्धि पुर्यायो भने धेरै फाइदा उठाउनु सक्छ।। इन्डियाले चिनको कति समानहरू बहिष्कार गरेका छन् ।ति समानका कारखानाहरू नेपालमा चीनले लगाइदिन्छ। अनि made in Nepal हुन्छ। चीनले कारखानाको लागि दमकमा ठाउँ हेरि पनि सकेको छ। अनि त्यही समानहरू इन्डिया जान्छ। कुरा बुझ्यो? बुद्धि लगाउ बुद्धि पासा।
BRI Is very Importen for Nepal.Tadha ko Bhanda Najiik ko Sanga Haate Malo Garnu Par cha Khaas Gari INDIA Le ASIA Together Bhan nee Sooch Banaau naii Par cha. Samaya Badlii Sakyoo. Proud Asia ....
Nepal 🇳🇵 lai BRI ko jarurat cha. Nepal 🇳🇵 aba bikash ma pachadi parnu hudaina, sabbai Naka bata business, connectivity, ma jodiyera biswa ma agadi badnu parcha.
Bri Rinn ko Bayaj tirn chamal 600rs ko kg- atta 500 ko kg ko anupat ma (mahangi badhday jany) nepali janta lay tirnu parny hunch . persnol bichar -prakash gupta
India le lipulekh Bata trade garna kojeko thiyo, Nepal Lai alak banaera ,, Tara China le Nepal ko syamityo Ra Janta ko hit ko lagi pachadi hateko ho... Great chaina🎉
BRI is essential .....for the development.......sovereignty.. and in-dependency of Nepal.....but our government should sign BRI agreement in our terms and conditions and advantages ....................India and the west... especially America don't want to see china's BRI project completed successfully .....so they are doing everything against china and BRI....spreading rumors and misinformation .
Vaye ta uttam ! Pakistan ko CPEC pani BRI ko mukhya hissa ho tara Pakistan dinanudin diwaliya kina vairahechha ? Sri lanka ko hunbantota bandargaha pani ustai seto hatti jasto ! Arko kuro nepal le chinako yetro thulo mahatwa akanchhi pariyojanama k kasto samajhdarima MOU garchha ta ? Nepalko ahilesamma rin matra liney matra, tirne bato k chha, kunai khaka chha ?
Bri le hindustan ko 1950 ko sunauli sandhi ko dhad bhachi dinchha kinaki hindustan India le hamesha yo sandhi prayog garera Nepal ko product Export rokdinchha Bri pass hune bittikai Nepal le Export /import garne bato pauchha Nepal ma rojgar ko sirjan hunchha incam badhch India ko mal saman Nepali le kindaina Nepal arthik rupma vikash garcha India lai tern Banda garchha ra bharatia bistar badle nepalko bhubhag michna paudaina tesaile BRI pass garn dinna ra nepalka chhor neta harule bharu khayar desh.drohi harule uttarko Sangha bhay ko sandhi ma adchan gareka hun
mcc lae nepaleharule dheraenae berodh gare tara brilae nepaleharuko berodh awena ole le bri lyauna pahal garnu parxa ydy bri lagu bhayo bhane ole ko hi hi hunexa tata ole matenu hundaena
हामी नेपाली हरुले कती भारतको हेपाई सहेर बस्ने हो अबो हामी नेपाली समाजले यस्तो विकाशको हीतमा एक जुट हुन जरुरी छ
भारतीय हेपाहप्रबृती/निती बाट मुक्त हुन,पश्चिमा साम्राज्यबादी नितीबाट पनि मुक्त हुन नेपाल भुजडित भई स्वाभिमान पूर्बक गतिबिधी चलाउन BRI संझौता आबश्यक छ, प्रम ओली शाहस गर, हाई हाई हुनेछौ ।
नेपाललाई भु-जडित युगमा लैजान यो प्रोजेक्ट आवश्यक देखिन्छ,परिजनाहरुको प्रथमिककरणको आधारमा सकेसम्म अनुदान र सहुलियत कर्जा लिनु उपउयुक्त हुन्छ।आजको सन्दर्भमा बिआरआई उपयुक्त छ
१४७ देशहरु बिआरआइमा सहभागी बनेकाछन् किनकि यातायात सेवा भनेको बिकास र नागरिकहरुले सहजै काम र कर्मका लागि जुट्न धेरै समय खर्चिनु पर्दैन, पश्चिमा र दक्षिणाका नकारात्मक समाचार सुन्ने सर/ मेडम हरुलाई चाहिँ राम्रो नलाग्न सक्छ !!
याे सम्झाैता भएमा हाम्राे देशकाे हित हुनेछ ।
सही भन्नुभयो। यो आधुनिक जमानाको सिल्क रोड हो।
नेपाल जस्तो भुपरिबेष्टित राष्ट्रको लागि बर्दान साबित हुन्छ BRI
BRI ले चिन नेपाल लगायत BRI मा जोडिने मुलुकहरु सबैको हित गर्छ ।
तसर्थ BRI लाई नेपाल ले सहजरुपमा स्विकार्नुपर्छ ।
धेरै दसक देखि भारत को अत्त्याचार बाट मुक्ति पाउने हो भने ओलि बा ले BRI को निसर्त सम्झौता गर्नु पर्छ
BRI Hamro Lage Hamro Desh Ko Lage Golden Mouka हो kp Baa ले Sahavigata Hunai Parcha🇳🇵🙏🇳🇵
भारतीय व्यापारीक एकाधिकार ताेडिने छ भन्ने आशा छ
आजकाे अवस्थामा BRI नेपालकाे लागि " काेसे ढुंगा " सावित हुने रहेछ। त्यसैले सकेसंम्म चिन संग - अनुदान वा सस्ताे ब्याजमा लिने गरि बार्केनिङ गरेर लागू गर्नु राम्राे हाेला। बरु MCC खारेज गर्नु पर्छ।
हामी इन्डियाको गुलाम हैनौ।सबै राष्ट्रसँग मिलेर काम गर्न हामी पछि पर्नु हुन्न।बरु इन्दडीयसग अलि दुरै बस्नु पर्छ।
नेपालमा चिनको BRI प्रोजेक्ट रोक्ने होइन, नेपालको बिकाश नचाहने इण्डिया र पश्चिमाहरूको सबै प्रोजेक्ट रोक्ने हो …
भारत नेपाल लाइ सधैं भरि हात खुट्टा बाधेर एउता कैदि सरह थुनेर राखि राख्न चाहि रहन्छ। ताकि नेपाल पुरै भारत माथि निर्भर भइ रहोस्।
BRIमा,नेपाललेपनी सम्झौता गर्नु पर्छ तर, नेपालीलाई फाईदाहुनेगरी, जयनेपाल
BRI बिरोध गर्नेहरु दक्षिण र पश्चिमा का दलालहरु हुन
गोल्डेन मौका हो यो
Very good bislesan thanks shrestha ji
BRI नेपालको लागि फाइदा हुन्छ, तर पश्चिमा र भारतीय दलाल हरुले यसलाई प्रोपोगन्डा मच्चाइरहेका छन् जो देशको बिकास चाहादैनन् ! 😏😏
❤CHINA BRI PROJECT
100. Right
बि आर आई आबश्यक छ नेपालमा
Chaina is good❤
Greater Nepal ko jay 🇳🇵❤️💔🌈🎇🌹🌍👹
Good work
योहिरण्डेलाल्लेपनि अल्लिबडाइचडाइगर्नुभयो आर्जुपट्टि योआर्जुले कैलैचाँहाँदैन बिआरआइ वलिलेपनिकेगर्लाकेगर्ला तर्गर्नैपर्छनेपालकोहितमाछ तेहिकारन भारतलेरोक्याछ नाकाबन्धिउस्कोचल्दैन
नो यम सि सि
बि आर आइ👍
like for bri no like for mcc
Damii BRI 💝🇨🇳🇨🇳🙏🏻🇳🇵🇳🇵
😮😮❤❤India ko dadagiri bata mukti pauney baato!! Jai Nepal!
BRI jindabad
Hamro deshko lagi ramro kura ho Deshlai janta ko uthan ma sabai neta haru lagnu pareo ❤
Belt and road initiative agreement 🤝 ✌️ Job well done KP Oli great 👍 🎉❤😊😊
Good work kp
देशको चुरो कुरामा केन्द्रित नभै जतिसुकै दानअनुदान ऋण आओस् भ्रष्ट हरुको भोजन हुन्छ।देश र जनता महाबिपत्तीमा परेकोछ।व्यवस्था परिवर्तन गरौं।राजाको विकल्प जानू मुर्खतापुर्ण भयो ।🌹🙏🌹🙏🌹
Very good conversation ❤
Very.good.analysis.sir
100% question & answer
देश र जनहित मा
त्रिमुल नेपाल
वैदिक सनातन धर्म सापेक्ष नेपाल मा
त्रिमुल नेपाल
इण्डो पस्चिमासाम्राज्यवाद को अन्त्य मा
त्रिमुल नेपाल
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
Big opportunity!
Great job❤
पोखरा अन्ट्रराष्ट्रिय विमानस्थल त चल्न दिएको छैन इन्डियाले
If 150 counties around the world in Asia, Europe, latin America and Africa can take benefit patterning with china than why not nepal. It all depends how much nepal can export its products around the world, otherwise nepal can tax on chinese goods which would go through nepal, afterall nepal is decleared already being the gate way to indian market.
Perfect
BRI Nepal मा आउन जरुरी छ तर सबै लगानी अनुदानमा चीनले गर्नु पर्छ नेपालले लगानी गर्न सक्दैन र ऋण तिर्न सक्दैन। नेपाली जनतालाई अन्तराष्ट्रिय व्यापार र पारवहन अधिकार प्रदान गर्नु पर्दछ। चीनले लगानी गरी नेपाललाई ऋण नभई अनुदानमा गर्न पर्छ। नेपालले ऋण तिर्न र लगानी गर्न सक्दैन।
Good
MCC NOT ..good in the Nepal ..very danger in the Nepal ..comming america army melitari ..here Nepal ......😮😮😮😢..better BRI for Nepal
ऋणको भारी बाेकाउन पाइदैन , येदी चिन सरकारले सहयोग काे रूपमा बनाइदिन्छ भने उत्तम् हुनेछ ।।
Tero Shasura ho ra chaina le free ma banauna lai
Very good
147 देशका बि आर आइ सबै देशका इन्जिनियर सि आइ डी ,वरिष्ठ ब्यक्ति नै नेपाल भित्र बस्नु र गर्नु अति आबस्यक छ हुन्छ नत्र त त्यो पैसा बैक मै राख्दा बेस हुन्छ।
गूड् वोर्क
हाम्रा गोरुमुतेनेता भनाउदाहरुले फाइदा हुने स्वाभिमान जोगिने सम्झौता bri छाड्छ देसैको अस्तित्व समप्त पार्ने mcc मा दुवै हात खुट्टा मुख गाड्छ्न ।एस्को अर्थ के हो श्रेस्ट सर ?
Indo-america ले नेपाल को समृद्धि देखन सक्दैन, जसको लागि चीन प्रयासरत छ, ring road, trolley बस, दैलेख petroleum इत्यादि लाई नमुना को रुपमा लिन सकिन्छ | प्राचीन काल को silk road लाई modernize गरि BRI मात्र गरेको हो, xin पिङ को लागि महात्वाकांक्षी परियोजना होला तर नेपाल को लागि आवश्यक परियोजना हो | India को झोले Indian agent Deupa ले अस्वीकार गर्न ओली लाई दबाव दिन मिल्दैन, BRI तुलनात्मक केही महँगो भए पनि import/export हमेशा खुला रहने छ , जुन नेपाली को आवश्यकता र चाहना हो |
Anchor महोदय को प्रश्न नेपाली "एक मुख" किन हुन नसकेको ?
झोले haruko प्रजातंत्र र गणतन्त्र रहुञ्जेल नेपाली झोले haru "भ्यागुतो को धार्नी" बनी रहने छ |
Abraham Lincoln को "प्रजातंत्र, जनताले , जनताको लागि र जनताद्वारा गरिने शासन पद्धति हो |.तर "गणतन्त्र , ओलीले , ओलीको लागी र ओलीद्वारा गरिने शासन पद्धति हो | अनि भएन , नेपाली झोले "भ्यागुतो को धार्नी" |
तसर्थ , आउदो महासंग्राम मा सहभागी भै nexus को झोले haru लाई Gaddafi of Libiya बनाउ | जय नेपाल 🇳🇵
हामी नेपालीले बुद्दी पुर्याउने हो भने छिमेकी चिन र भारत झन्डै ३ अरब जनता अथवा कस्टुमर हुन । हाम्रा उत्पादन खपत अथवा बिक्ने स्थान हुन जान्छ र टाढा को मुलुकमा जान आबश्यक पनि पर्दैन । यि दुबै देशलाई सम दुरीमा राख्न जरुरी छ ।
Welcom to B R I
India nepal bikas hos vanne chahadaina
European countries दशको-दशक अगावै एक -अर्को सङ्ग link भै गये,किन ....link भयेसी ती देश को आर्थिक अवस्था कस्तो छ----परिणाम प्रत्यक्ष छैन र।
बि आर आई लागु गर्दा चिन आफैले बाटो बनाए मात्रा उत्तम र महाउत्तम हुन्छ।
राम्रो हो बिस्वो लाई हो
No mcc N0 spp no 12 bude samjhauta no mahakali tanakpur samjhauta no Indo pacific samjhauta kharej garau natra Ukraine hunxa ra Nepal sikim darjiling jammu kassmir jastai haal hunxa (thaha)
BRI ko Niti yojana bhaneko
Biswo muluk swosalizam samajbad
Mitra jordne Bebastha ho .
Hami sabaile bujhna jaruri chha .
100 % your right sir. Thank you.
Chitwan Nepal 🇳🇵
🇳🇵❤️🇨🇳
Wisely planned, prepared, and implemented, BRI will enable Nepal to make its economy stand on its own production and help drastically decrease its existing trade imbalance, befitting a sovereign nation.
CHINA is good great job in world .100% best right point BRI Project..for the Nepal better
नेपाल भित्र उत्पादन न्यून छ किन ?यश बारेमा
BRI बाट नेपालले बुद्धि पुर्यायो भने धेरै फाइदा उठाउनु सक्छ।। इन्डियाले चिनको कति समानहरू बहिष्कार गरेका छन् ।ति समानका कारखानाहरू नेपालमा चीनले लगाइदिन्छ। अनि made in Nepal हुन्छ। चीनले कारखानाको लागि दमकमा ठाउँ हेरि पनि सकेको छ। अनि त्यही समानहरू इन्डिया जान्छ। कुरा बुझ्यो? बुद्धि लगाउ बुद्धि पासा।
MCC ले के गर्यो र यस्ले ले गर्छ?जनता जान्न चाहान्छन।
I have no knowledge to confute them .
Both are good & will tell good for NEPAL .
नेपालमा बुलेट ट्रेन आए त वाउ प्लेन नई चाहिदईन नेपालमा कती ट्यूरिस्ट् आऊछ होला ।देश त्यासई धनी भईहल्छा ।
nepalma bri lagu hunu parxa
सुदुरपश्चिम सम्म पुग्छ कि पुग्दैन ?
BRI Is very Importen for Nepal.Tadha ko Bhanda Najiik ko Sanga Haate Malo Garnu Par cha Khaas Gari INDIA Le ASIA Together Bhan nee Sooch Banaau naii Par cha. Samaya Badlii Sakyoo. Proud Asia ....
होम्वर्क देसलाइ फाइदा कति हुन्छ भनेर होइन एमालेकाङ्ग्रेस लाई कति कमिसन आउँछ भनी होमवर्क गर्ने हो।
I.m.bri
In.nepal
Nepal 🇳🇵 lai BRI ko jarurat cha. Nepal 🇳🇵 aba bikash ma pachadi parnu hudaina, sabbai Naka bata business, connectivity, ma jodiyera biswa ma agadi badnu parcha.
Bri Rinn ko Bayaj tirn chamal 600rs ko kg- atta 500 ko kg ko anupat ma (mahangi badhday jany) nepali janta lay tirnu parny hunch . persnol bichar -prakash gupta
Bro, hamro lagi dherai ramro hunxa. Kati jane 45-50 c ko degree ma kam garnu parne. J hos , yo hunai parchha!!
If we keep ourself more independent and self sustained we have to accept both soft loan and aid. We are not a begger to obtain aid only.
Luxmi Nagar 4 Butwal Lumbini Western Nepal 😅😅😅😅😅😅!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Yesta bidushak haru kai karan Nepal ko bhabishye andhakar dekhiyeko ho.
Aile nepal ko lagi BRI ati aawashyak xaki corona ko bela marnlage ko manxelai oxygen brabr ho.. BRI baniske paxi 5 years ma nepal ko kaya plat hunx...
Nepal Ra Nepali ko hit ma xa development hunxa Landlock freedom hunexa
Nepali.lai.rinma.nadubaikana..kam.gare..udarikaran..bharat.china.lai.barabari...
Levalma.rakhera.kam.garda.bri.le
Kayapalat.hun.chha.hunchha
India le lipulekh Bata trade garna
kojeko thiyo, Nepal Lai alak banaera ,, Tara China le Nepal ko syamityo Ra Janta ko hit ko lagi pachadi hateko ho... Great chaina🎉
Mcc kharij gara
BRI is essential .....for the development.......sovereignty.. and in-dependency of Nepal.....but our government should sign BRI agreement in our terms and conditions and advantages ....................India and the west... especially America don't want to see china's BRI project completed successfully .....so they are doing everything against china and BRI....spreading rumors and misinformation .
No policy (Road connectivity) can change or foreign country policy can change Nepal. First change your thoughts. First changed "Bahunbad".
Pokhara airport ko rin kasle tirne tyo Pani prast parnu paryo
Nepallai dherai faida bhaisakyo mahakalibata testai giribandhubata tesatai bhutani saranarthibata testai mcc bata testai yestayesta kati faida katifaida bhanerai sadhye chhaina
चिनकाे ऋण र गलाकाे पासाे दुबै खतरा! यि चिनका नुन पानिका बिज्ञ खाेक्दाैछन!
Mcc murdered baru BRI thhik xa
Vaye ta uttam ! Pakistan ko CPEC pani BRI ko mukhya hissa ho tara Pakistan dinanudin diwaliya kina vairahechha ? Sri lanka ko hunbantota bandargaha pani ustai seto hatti jasto ! Arko kuro nepal le chinako yetro thulo mahatwa akanchhi pariyojanama k kasto samajhdarima MOU garchha ta ? Nepalko ahilesamma rin matra liney matra, tirne bato k chha, kunai khaka chha ?
हजुर हरू बौलानु भाको छः नेपाल खोसने कुरो भिन्न भित्र चलिराखेको छः खबदार माओवादी हरू चिनले नेपाल लाई गाबने ताकमा छः।
Bri le hindustan ko 1950 ko sunauli sandhi ko dhad bhachi dinchha kinaki hindustan India le hamesha yo sandhi prayog garera Nepal ko product Export rokdinchha Bri pass hune bittikai Nepal le Export /import garne bato pauchha Nepal ma rojgar ko sirjan hunchha incam badhch India ko mal saman Nepali le kindaina Nepal arthik rupma vikash garcha India lai tern Banda garchha ra bharatia bistar badle nepalko bhubhag michna paudaina tesaile BRI pass garn dinna ra nepalka chhor neta harule bharu khayar desh.drohi harule uttarko Sangha bhay ko sandhi ma adchan gareka hun
china le neseartha bhab le shahayog garnu parxA nepal lae bharshak byAj bena yesho bhayema nepallae ta haeda ta hunxanae chinalae jhan pharda hunexa
Nepal aba landlocked hoina aba Nepal land linked hune cha
mcc lae nepaleharule dheraenae berodh gare tara brilae nepaleharuko berodh awena ole le bri lyauna pahal garnu parxa ydy bri lagu bhayo bhane ole ko hi hi hunexa tata ole matenu hundaena
Lampat buddigibi
chor patraukar chor tath\kathit baudik. Bahasamaa malaai bolaau himmat chh bhane.
Hiranya bahasamaa aau chunauti chha. Thute baudikataa bhomit nagar.
Rin ko paso ma parnu hundain