करियरका कुरा: कक्षादेखि लक्ष्यसम्म episode 6 |
HTML-код
- Опубликовано: 20 июн 2024
- #career #careeradvice
@chakradevbhatt34
जीवनमा के बन्ने' भन्ने विषय निकै नै जटिल छ। घरपरिवार, विद्यालय, शिक्षक, समुदाय र अब त समग्र राष्ट्र समेत यसमा गहिरिएर लाग्नु पर्ने समय आइसकेको छ। त्यसो भए सोच्ने कसरी ? प्रेरणा लिने कोबाट ?
यिनै प्रश्नको उत्तर खोज्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीहरुका लागि करियरका कुराः कक्षादेखि लक्ष्यसम्म लिएर आएको छ ।
आउनुहोस् - सुनौं प्रेरणाका कथाहरु !
भिडियोमाः
सिताराम हाछेथु - प्रहरी प्रमुख, ललितपुर महानगर प्रहरी || पूर्व इन्स्पेक्टर, नेपाल प्रहरी || प्रिया अधिकारी नेपालको प्रथम महिला हेलिकप्टर चालक || राजेश लामा - ट्रेकिङ् गाईड, पर्यटन व्यवसायी
सुमना श्रेष्ठ - मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
Facebook: careerguidancenp
Instagram: careerguidancenepal
this video is from @CareerGuidanceNepal
This video can be re-uploaded. This video is copyright-free..
#trecking #tourism #pilot #police #career #careeradvice #pilotlife #policelife #treckking #sumanashrestha #education #educationminister #studentmotivation #motivation #motivational
Very frutfull presentation, young generation may take benift from this program. Lot of thanks to all team members.
Clap for all
हार्दिक धन्यवाद ।
👏👏👏👏
नेपालको निडर साहसि शिक्षा मन्त्री सुमना जिलाई सम्मान।
धेरै राम्रो लाग्यो मन्त्री ज्यु को कार्यक्रम ❤❤
नमस्ते
माफी चाहन्छु
म एक सवारी चालक मेरो विचारमा सीताराम सर जातिको असल ट्राफिक प्रहरी नेपाली सायद कोही पनि छैनन अहिलेका ट्राफिक प्रहरी घुस खाने मात्र भेटिन्छन् 99% पर्सेन्ट सबैले उहाँको जीवनी हेरी सिक्नु हुन अनुरोध गर्दछु ट्राफिक प्रहरी प्रति नेपाल प्रहरी संगठन एउटा पवित्र संस्था बनाउन सबैले विशेष भूमिका निभाई दिनु होला।
नमस्कार शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू।
सुमना श्रेष्ठ ज्यू , तपाईँको काम गराइ अति राम्रो छ , शुभ-कामना ।
मन छोयो, १५ बर्ष बैदेशिक कर्म गरेर हालसम्म कुनै राजौतिक झोला झण्डा र भोट बाट बाहिर छु, मन्त्री ज्यू तपाई हाम्रो मन भित्रको मान्छे हो तपाईको कर्मको पुजा गर्न पाई राखुन नेपाली जनताले, वहाँ हरु को कर्मले मन छोयो, गुड जव, सिताराम नेभर रिटायर्ड बाउ सलाम पासा।
माननीय शिक्षा मन्त्री सुमना श्रेष्ठ जी तपाईंको कार्यक्रम अति मन पर्यो येस्ताइ कार्यक्रम ले केही गर्न सक्छु भन्ने ब्याक्ती हरुको लागी धेरै सहयोग मिल्छ। विशेष माननीय जेउलाइ शलुत छ।
Wonderful ... Motivational program, Keep it up.
yes ! really. wonderful .
निकै राम्रो प्रोगाम आको रेछ मन पर्ने सबै यता हाजिर😅😅😅😅😅😅
❤❤
Finally , i got to see the educated minister on Nepal!! We need more people like you for our new generations!! God bless you!!
Yes really.
नेपाल ले एस्तो शिक्षा मंन्त्री कहिले पाऊने सक्ने छैन हजुर को राम्रो काम को पुस्ता ले सम्झने छन❤❤❤❤❤
धेरै राम्रो काम गर्नु भएको छ ।अजै राम्रो गर्दै जानुहुन्छ भन्ने अासा गरेको छु शिक्षा मन्त्री ज्यु।
राम्रो कार्यक्रम ❤️🙏❤️
Nagar prahari sir lai Sithi fukne hoina … Desh Hakne post maa rakhnu parxa … grand salute 👏👏🙏
nice. Motivational video.❤❤
Nice program. Keep it up .
सुमना शिक्षा मन्त्री ज्युको अभिव्यक्ति काम कार्य प्रकृति शैली व्यक्तित्व प्रष्टता देखेकै कारण मैले मेरो छोरीलाई प्राइभेट स्कूल देखि सामुदायीक विद्यालयमा भर्ना गरेको छु !
Good 👍
Nice, good work.
Mantrii jyu ko dherai ramro karyakram,dhanyabaad hajur lai
अति राम्रो कार्यक्रम ।
केही नया पक्कै भएको छ शिक्षामा ❤❤❤❤
Dhannebad mantri sumana shrestha jiu ramro karye kram❤❤
M dubai bat sailot takrtaucxu ratiko 12.43 minutes gaira cxa ex Army also❤❤
Really appreciate your effort to infuse a sense of enterprise and entrepreneurship in our youth which will build 🇳🇵. Fan of your Ma'm
Thank you so much for new information n knowledge for parents n students
Very useful for us🙏🙏🙏
damdar shahas nidar emandari yoggya shixya mantri sumana shresth ji lai salam xa
Worth to watch it...thank you so much 🙏❤️🌻
Bhaini good jub
Nice program
Great
So great program
good program
You are good guys sumanaa thank you so much ❤️
तपाईं जस्तो
शिक्षा मन्त्री नेपाल र नेपाली जनताले बिरलै पउने छन्
सही विश्लेषण । धन्यवाद प्रतिक्रियाकाे लागि।
Respect and hope mam
Manniya jeu namasker dherai ramro salute chha Hajur Ko kam
सिताराम हाछ्यथु सर ट्राफिक को हिरो🙏🙏🙏🙏
👏👏👏
राम्रो लाग्यो सफलताको सुभकामना मन्त्रीज्यु🇳🇵🇳🇵🇳🇵
❤maniya. Mantri. Ju.
Sumana shreatha. ❤❤❤❤❤❤
OMG. OMG. OMG. Jivan ma 1time ❤❤❤❤❤❤❤❤❤
Sitti ko power xa 100% right sir trafic control ko lagi dherai bhumi ka hunxa. Tq
Education never deceives, right.
Indeed a great show
Very good keep it up
Ramro dicussion
😅🎉❤
🎉
Down to earth
Impressive program
Salute to minister
धेरै राम्रो
जय हाेस्
Mantri jyu, next time senior
Nice great good luck 🎉🎉🎉 🎉
प्रेरणामूलक र जानकारीमूलक,thanks
राम्रो 👏♥️🌺💐
Great 👍
Very Nice and inspirational program !
Good luck ❤️
wow Great work ❤❤❤❤❤❤
So nice 🎉
Good program mantari jiu❤
Nice Program , Motivation Video.
धेरै धेरै प्रेरणादायी ❤❤
सुमना श्रेष्ठ तपाईंको कार्यक्रम अति मन पर्यो शुभ-कामना
Dherai ramro karyakram
राम्रो कार्यक्रम गर्नु भएकोमा धन्यवाद मन्त्री ज्यू।
Great programme
Wow great experience programe salute minister sumana
God
अति प्रेरणामुलक कार्यक्रम❤❤❤❤❤❤❤
❤🎉❤
👍🏼👍🏼🙏
याे सामग्री शिक्षा मन्त्रालयले तयार पारेकाे हाे । कपिराइट फ्रि र रि अपलाेड गर्न सकिजे सामग्री भएकोले यहाँ अपलाेड गरिएको हाे । बढीभन्दा बढी व्यक्तिले याे सामग्री हेरून् भन्ने धारणा मन्त्रालयकाे देखिन्छ । शिक्षामा अामूल परिवर्तन सबैले चाहेका छन् । माननीय शिक्षामन्त्रीले यसमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहेनेछ भन्ने विश्वास छ । भिडियो हेरेर, अाफ्नाे सकारात्मक प्रतिक्रिया प्रस्तुत गरेर साथ दिनु हुने सबैलाई हार्दिक धन्यवाद छ ।❤❤
यस्ता सकरात्मक समाचार देख्न,सुन्न पाएकोमा धन्यबाद!goal seeking mechanism ,,,very goog!!!
Ahinsa dharma Thapaswee finished papakarumayo Niraya 12:53
sumana❤
Yo daajuko Kati prena dine Swabhimaan bhaneko k ho yo herer aam nepaliharule sikun naitikta k ho
Ho ni.
great programme mdm
Sumana..❤
म त ट्राफिक प्रहरी बन्ने हो।❤
अति राम्रो सम्बाद 👍️ तिनै जना पाहुनाहरुकाे 👍️👍️👍️👍️👍️ its me #sangejhapali
Yo ho ni ta politician ko creativity bhaneko hardik naman mantri jyu
HH crown royal...............❤❤.............88...... rules...
तपाईँलाई एउटा प्रश्न सोध्ने मन छ नेपालमा कहिलेबाट मेडिकल कलेज र इन्जिनियरिङ कलेज स्थापना गर्न पाउँछन्।
शिक्षा क लै कर्वै गर्नु होल ननि हरु दुर्बेबह्बर गर्ने लै गर्नु होल
🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏👌👌👌👌
Balai sunayera tukka ke auchha sunna paryo
Ahinsa budha dharma Thapaswee finished ,Mahapapakarumayo burning niraya😢 15:28 15:31
नमस्कार छ.हजुर हरूलाई कस्तो मिहिनेती.कस्तो राम्रोबिचार वा उ
What's a difference? School Bus is disturbed..everywhere not preferable, what's a fair...
उहाँ हाछेतु साब लाई कस्ले चिन्दैन । उहाँ एक्दम राम्रो ट्राफिक प्रहरी हुनुहुन्थ्यो पहिला अनि आज्कल चै नगर प्रहरी प्रमुख काठमाडौं ।
Malai ahileka mananiama sumana baniko Kam ramro aru sanga bolne ra nepailko sikchama bethi thiko bujera sudhar garnu bhokox ekdam ramro lagx aasa palakox
Very good Job Keep it Up 💯❤👍🙏 New Subscribe
जय सुमना श्रेष्ठ ❤❤❤
नमस्कार सम्पुर्ण मा म पनि पेसाले ड्राईभर तर नेपाल मा कोहि ट्राफिक अफिसर छन र नाम लिनु पर्यो भने सिताराम सर को नाम आउँछ म सङ सर सङ बोल्ने टाईम पाको थिये एक पटक अहिले म यहि पेसामा युरोम मा छु सन्सार मा ट्राफिक नियम एउटै हो तर हाम्रो नेपाल मा सहि छैन ट्राफिक सुधृनु जरुरी देखिन्छ ❤❤
खासमा यौटा tv प्रस्तोता ले गर्ने काम मन्त्रीले गरेको राम्रो कुरा चै हैन ......तर नेपालमा झोलेहरुले आम सोजा साधा सिधा मान्छेहरुलाई रास्वपाको बारेमा भुट्ने डरले यस्तै सस्तो प्रचार वाला काम गर्दा पनि हुन्छ किनकी कम्तिमा खसी बाख्रा सर्प पालेर देसको अर्बौ लुट गरेर झोलेहरुलाई पाल्ने काम भन्दा त सस्तै लोकप्रियताकै पछि लाग्दा राम्रो हो बरु ।।।। बिचरा हाम्रो मन्तृ ले day 1 देखि नितिगत तह मा गरेका पहल कदमी को बारेमा त नेताको तलुवा चाट्ने झोलेहरुलाई मात्रै थाहा छ बिचरा सोजा साधा जनताहरुले त्यो कुरा बुज्दैनन के गर्नु .....keep it up मन्त्री ज्यु ।।। तर यौटा कुरा कि रबि सर लाई केही 2/4 वटा अलिक तगडा स्टन्ट गर्नु लगाउनु नत्र भने खाली लामो समय पदमा मात्रै नराख्नु बरु राजिनामा दियो भने जनताको अगाडि हिरो बन्न सक्लान नत्रभने जनताले फेरि तेई पुराना डुङ्डुङ्ती गनाकै लाई जिताउलान है खाली कुर्सिमा मात्रै बसेर समय खेर नफाल्नु भनिदिनु
माननिय सुमना श्रेस्ठ ज्यु मा हार्दिक नमन चढाउंछु !
म साधारण ब्यावसाही हुँ तर मन चैं कृसीमा लोक्कल प्रजाति पन्छी पालन र माछा पालन सम्बन्धी ब्यावसाय गर्दै र अनुसन्धान पनि गर्दै आएको छु लग्भग 12/13 बर्स भयो तर आज यो पेसा डामा डोल छ संछिप्तमा लामो कुरो छ कहाँ कसरी हजुर समक्ष दर्साउन पाइन्छ होला कृसकको दुख ,कठिनाई समस्या देखेर भोग्दै एस्को समाधानको उपाय केही सेयर गर्ने मन छ माननीय ज्यु सम्भब होला हजुर......?
कृपया दिइएको नम्बरमा सम्पर्क गर्नुहाेला,
नाम : श्री सुमना श्रेष्ठ
पद : माननीय मन्त्री
इमेल :secretariat.minister@moest.gov.np फोन : ०१४२११९६५, ०१४२००३७३ कोठा नं. १०१
Education fail bhayo bhani state fail huncha
Màntri ju Nepal ko sixaya 2 thariko vayo prybet Ra samudayek bidhyalaye Lai aunty garnu paro hajur
नेपाल को सबै भन्दा अव्यवस्थित र भ्रस्टाचार हुने पालिका भित्र पर्छ यो ललितपुर उप महानगरपालिका l फुटपाट मा पार्किंग गर्छन अनि रोड बाट हिन्नु पर्ने हुन्छ 😄😄
Guffadi
yo trifice pani garib ko pasina khako raix jhot boldai x taile garni vaya nepal vari gar vai i hate trifice sab chor hun
Pilot. Ko. Bihe va ko. Hoina. Sunna paiyana
Aayeko chh ta prasang. Vaisakyo, shriman pani pilot nai unuhunchh.
कुरो त राम्रै हो सुमना मन्त्री ज्यु! तर हजुरले शिक्षेखरुलाइ राजनिती गर्न नदिने भनेर कुरो ल्यसुनु भो! अब आउने 84 मा तपाईंको पार्टीलाई कुनै नि शिक्षेकहरुले एक भोत पनि दिन्नौ बुज्नु भो?
Thikai xa.timrai bhrasta shere, prachande, ukhane
Kp lai dinu ani yo desh lai narak banauni prayas garnu teti bhayepaxi
Timra santan le timilai dhikarnexan.
भाेट हाल्न त पाईन्छ नि हजुर पार्टिकै झन्डा बाेकेर जिन्दाबाद ,मुर्दाबाद भन्न पाईयन ।कुराे यत्ति हाे ।।।