चर्चित गायक बिक्रम परियार सिता परियार सँग इन्द्रेणीमा लोक र दोहोरी गाएर माहोलै तताए । ०१.०२.०८१ ।।
HTML-код
- Опубликовано: 13 май 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #BikramPariyar_SitaPariyar #LiveShow # - Развлечения
बिक्रम परियारको कतिराम्रो स्वर अनि प्रस्तुति
बिग्रम परियार दाजु हजुर को सोर लाई सलाम छ
मीठो आवाजको धनी आहा बिक्रम ❤️
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर बिक्रम सर सिता बहिनी ❤😂जय भगवान् जय कृष्ण भगवान् ❤😂😂
❤निकौ रामो ❤
साेर त हाेकया मन छुने
बिक्रम परियार My Favorite 💎
एक दम मन पर्ने कलाकार बिक्रम जी 👌🏻👌🏻👌🏻👌🏻
साह्रै राम्रो दोहोरी bikram pariyar मीठो आवाज संगै सीता परियारको पनि त्यस्तै मीठो आवाजको साथमा गहकिला शब्दहरुको साथ वाहा🙏🙏
अति राम्रो गित।
आहा कति मीठो सवार🎉🎉🎉🎉
, राम्रो छ
सुमधुर स्वर का धनी बिक्रम परियार र सिता परियार को इन्द्रेणी मा उत्कृष्ट प्रस्तुती साह्रै राम्राे आहा ❤❤
बाध्य्बादन गतिलो लागेन
खैकिन हो कलाकार लाई सिकाको जस्तो जान्नी बनेको होला ?
मेरो मन पर्ने गायक
स्वर को खानि ले भरिपुर्ण भयको गायक बिक्रम परियार ❤❤❤❤लाइ सम्मान गरौ❤❤❤❤
आवाज को त परसंगशा गर्न सकी दैन आवाज को लाघी त सलुट 🙏🏻🙏🏻🙏🏻
Dharai ramro dhori 👈️👉️👍️
Jay indreni
बिक्रम परियार र सीता परियार दुबै सुन्दर साेरका धनी एकै साथ भए रे भनेकाे सुन्न देख्न मन्छ दुबैकाे घर्बार नभएकाे भए
इन्द्रेणी ले गर्दा कलाकार चलेको पनि होइन कलाकार ले गर्दा इन्द्रेणी चलेको पनि होइन।
असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤
सारहै मिठाे दोहोरि सुनाउनु भयो दुबै टिम अथबा इन्द्रेनि सम्पुर्न laaii dherai dheeai dhanyawaad
आहा कति मिठो स्वर 🥰🥰❤️🥰
Nice
❤❤इन्द्रेणी प्रती सम्मान बिक्रम र सीता जि को दोहोरी 🎉🎉🎉🎉🎉
धेरै राम्रो स्वर को धनी बिक्रम परियार लाई कहिले ईन्द्रेणी मा देख्न पाईएला भन्ने भाको थियो आज बल्ल देख्न पाईयो धन्यवाद ईन्द्रेणी सम्पुर्ण टिमलाई🙏🙏🙏
समधुर स्वार को धनी बिक्रम भाइ लाई इन्द्रेणी मा देख्न पाउँदा सारै खुसी लागो।❤❤ दोहोरी दमदार छ शुभकामना ❤❤❤
मन पर्ने गायक❤❤
New friend sabai le support gardim hai ❤❤❤
अग्रज कलाकार बिक्रम परियार सर र मेरो जिल्ला कि चेली सिता परियार बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
राम्रो गीत, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु है🙏
❤🎉🎉🎉🎉 दामि छ है भाइ
पुस्कल शर्मा र पुर्णकला बि सि चाहियो भोलिको भाग मा ल
Nice voice dajju bikram 🙏🙏
Sarai Rimilo Dohori xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
म आज धेरै खुसी छु बिक्रम सर लाई इन्द्रेणी म देख्न पाउदा
मेरो मन पर्ने गायक बिक्रम परियार इंद्राणीमा जनुभाएछ ❤❤
मनमाया बहिनी नभएको कस्तो के के नपुग जस्तो लाग्यो । पाउण्ड टिप्दै होला । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
iam the big fan bikram sita ❤❤❤❤❤❤❤❤❤❤❤
बिक्रम लाई कसै ले सिकाउनु पर्दैन है बुझी राख्नु है ?
आहा लोक दोहोरीका लोकप्रिय गायक भाइ बिक्रम परियार र गायिका बहिनी सीता परियारलाई सँग देख्न र गित सुन्न पाइयो दुवै जनालाई शुभकामना छ
❤❤❤❤❤जय ईन्द्रेणी
nice birkam
❤❤❤Waw...hjr haru super 🙏🙏🙏❤️❤️
जय इन्द्रेणी❤❤❤
❤❤❤❤❤
Mitho awaj ko dhani bikram pariyar❤ dherai dherai maya ani mitho samjhana🕉️🙏❤️
सीता बैनि को शब्द स्वर मलाई सारै मनपर्छ ❤❤❤
खुमन अधिकारी लाई पनि लेउनु परेयो के❤❤❤
धेरै धेरै बधाई छ आज पनि दुई नम्बर मा पर्न सफल
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
very nice dohori🎉🎉🎉❤❤
Indernima dhoko thiyo dekhna paiyo khusi lageyo💅😘💞
Very nice
नमस्कार सम्पूर्ण दर्शक मा
अती उत्कृस्ट बबाल छ
जय इन्द्रेणी जय लोक संगीत
🙏🌹❤️👍🇳🇵🇳🇵💯
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji, Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple:
❤❤❤❤❤
जय इन्द्रेणी म चार नम्बर 🎉🎉🎉
Nice babu ❤❤❤
Khem century lae bolauna pryo kishna daju
Congratulation Bikram ji
Aha mero best gayak bikram pariyar aja Indrani ma dekhana payda dherai khusi lagyo aghai safaltako kamana ❤❤
जति जना गायक गायकि आएनि राजु परियार आएसि इन्द्रेणी माहोल अर्कै हुन्छ।
गफ
Mero fevoret song❤
Lovely ❤❤
malai man parne bikram sathma sita ko awaj ne sunna paiyo shubhakamana ......
Gaya indrani
जय ईन्द्रेणि
Sarai ramro aaja ko dohori
ajko episode sachhikai chutuna nahune rahechha
Yo awaj loksangeet ko apabad ma paune utkrithi chha
Dharai ramro dhori
❤❤❤❤❤❤❤❤❤❤❤
Amazing indreni program
Good evening everybody
Jaya indreni
Bikram कता थिए अहिले सम्म ? यो पो त स्वर
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤
Hait yesta muji purana bhaka cxi cxi
❤❤❤❤❤❤❤❤❤❤❤❤