रबि लामिछाने पत्नी निकिता पौडेल बाकसमा फालेको नानीलाई भेट्न गईन्। झुट बाहिर आउनु अघिको भिडियो

Поделиться
HTML-код
  • Опубликовано: 26 окт 2024

Комментарии • 1,7 тыс.

  • @kabitaguragain3644
    @kabitaguragain3644 4 года назад +319

    कसैलाई नदिनु पुष्पा जी तपाई आफै पाल्नुहोस् तपाईं लाइ खुसी दिन्छ भविष्य मा

    • @bhawanisubedi1684
      @bhawanisubedi1684 4 года назад +1

      Good job 👏

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 года назад +1

      Sahi bannu bayo 👍

    • @prativakosanggalo9540
      @prativakosanggalo9540 4 года назад +1

      Honi

    • @maheshtharu5410
      @maheshtharu5410 4 года назад +1

      Good jab

    • @diristythapa7725
      @diristythapa7725 4 года назад +2

      दिदी यो नानीलाई हजुर आफैं राक्नुस है कसैलाई नदिनुस है हजुरको भबिस्यको साहारा नै यो नानी हुनेछिन

  • @shanikalarai9128
    @shanikalarai9128 4 года назад +113

    After knowing truth koko hunuhunx🖖

  • @chaukote
    @chaukote 4 года назад +498

    कहाँ कुन ठाउमा बसेर छोरीलाई हेर्दै रुदि होलिन आमा ? थोरै खुसी पनि होलिन छोरीको लागि राम्रो देखेर । बाध्यता अनेक हुन्छन् हेर्दा समान्य लाग्छ तर भोग्नेलाई बिकारल लाग्छ सायद त्यसैले गर्दा नै होला एउटा संस्थाको नजिक आफ्नो बच्चा छोडेर गैइन । आमा महान हुन्छ । आमाको माहनतामा नि-शब्द हामी सबै हुन्छौ । पायर छोड्न सक्ने कस्ति आमा भन्ने पनि छन एक थरी तर बिबसतालाई बुझ्दिनु पर्छ । म बिदेसमा छु तर नि यो बच्चाको आमा प्रती मेरो सकरात्मक नै धारण रह्यो । माया नै नभएको भए नराम्रो घटना घटाउन पनि त सक्थ्यो त्यसैले सकरात्मक पक्ष मात्र हेरौ ।

  • @henlyrics2770
    @henlyrics2770 4 года назад +19

    To all those 1% of people who are reading this May your parents live for 100 years ♥️♥️♥️

  • @prakashmagar418
    @prakashmagar418 4 года назад +428

    हाम्रो शिशिर दाइ को फ्यान जति एता हाजिर हु है gyus

    • @mayatamang3776
      @mayatamang3776 4 года назад

      Ma pani xu

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 года назад

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनुहोस हामी साथी बनम subscribe आदान प्रदान गरौ

    • @soniyabegambeautiful7731
      @soniyabegambeautiful7731 4 года назад

      Thanks

  • @deependrasapkota2612
    @deependrasapkota2612 4 года назад +20

    झुठो काम र ठग् काम गरेकोे भाईरल भए पछि हेर्न अाऊनेहरु को को हुन्छ लाईक गर्नुहोस्

    • @sanu5507
      @sanu5507 4 года назад

      हाहा म छु

  • @tsuisanglama4044
    @tsuisanglama4044 4 года назад +175

    Shishir and vagya is best journalist of nepal. They are god of public.salute for them

    • @kamaldahal4192
      @kamaldahal4192 4 года назад +2

      Goog

    • @verymentl6816
      @verymentl6816 4 года назад

      Bahun haru lai kaha bata auxa asari bolna lai bolile des khai rakoxau khusi lagxa

    • @chitrarai9215
      @chitrarai9215 4 года назад

      only shishir sorry vagya le aafno class ghati sakiyo ..

    • @mayapariyar1459
      @mayapariyar1459 4 года назад

      good job

    • @haruka5950
      @haruka5950 4 года назад +5

      Bhojraj ji pani cha hai nabirsum microlink movie media

  • @padamgiri3437
    @padamgiri3437 4 года назад +6

    आहा !! कति मीठो बोलेको,अनि कति धेरै जानेको बुझेको।मेरो लाखौ लाख शुभकामना।

  • @geetabasnet9323
    @geetabasnet9323 4 года назад +70

    कति महान अामा अाफ्नै जन्म दिने अामा जस्तै बच्चालाई राम्रो स्याहार सुसार गरेको मा धेरै धेरै धन्यवाद छ बैनिलाई

  • @birusunar4210
    @birusunar4210 4 года назад

    धेरै धेरै सम्मान हजुर लाई धननेबाद शिशिर सिर

  • @HINDIKAHANI2024-o3u
    @HINDIKAHANI2024-o3u 4 года назад +166

    शिशिर सर लाई हिर्दय देखिनै सम्मान छ र नानि को उज्ज्वल भविष्यको कामना गर्दछु र क्रिपया मेरो अफिसियल च्यानल लाई subscribed गरि सहयोग गरिदिनु होला

    • @LavaIris-jl6pd
      @LavaIris-jl6pd 4 года назад +1

      Ok

    • @Buddhalimbu88
      @Buddhalimbu88 4 года назад

      ए फेक अकाउन्टे हरु कती सम्म गिर्न सकेको होई तिमारु😂😂😂😂

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 4 года назад +3

    शिग्र स्वास्थ लाभको कामना। आहा कति राम्रो नानु❤️ संरक्षक दिजु लाई सलाम छ।
    शिशिर सर को सहयोग ले भबिस्यको लागि केही सहयोग हुनेछ।

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 4 года назад +66

    2/4 जना पशुरुपी मानव हरुको खराब कमेन्ट हेरेर निरास नहुनुस दिज्यु तपाईं जस्तो महान आमा लाई सलुट गर्दछु🙏🙏
    हौसलाका साथ एसरी नै राम्रो काम गर्दै जानुस हजुर लाई सबैतिर बाट साहयोग का साथै हौसला का वर्षा बर्सी रहनेछ!

  • @kirangurung9671
    @kirangurung9671 4 года назад +8

    "आमा"यो शब्द आफैमा पूर्ण छ,महान छ जो कुनै शब्द या कुनै चिज सँग तुलना गर्न नै सकिँदैन।तर विडम्बना जन्म दिएर मात्रै"आमा"कहाँ भइन्छ र,"आमा"हुन त जिबन दिन सक्नुपर्छ।यो एउटा तितो यथार्थ हो।जुन पत्याउन गाह्राे पर्छ।

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 4 года назад +48

    पुष्पा दिदी ले कुनै पैसा कमाउने खेल गरेको छैन चोखो मन र भगवान साचि राखेर यो नानि लाई बचाएकि छन भबिस्य राम्रो सोचबिचार गरेरको पुष्पा दिदी लाई सलाम छ।जय नारि
    नराम्रो कुरा नसुन्नु होला दिदी हजुर को भावना र यति ठूलो काम प्रति सलाम छ

  • @bhimkarki4410
    @bhimkarki4410 4 года назад +1

    Very good gob

  • @राजश्रेष्ठ-त8थ
    @राजश्रेष्ठ-त8थ 4 года назад +79

    धन्यबाद पुष्पा जिलाई तर याे बच्चा कसैलाई नदिनु हाेला

  • @divsimarstar5433
    @divsimarstar5433 4 года назад

    Salute Nikita and Puspa didi . Great for video Shisir Bhandari bro . Jaya Ravi dai for inspiration.

  • @BinodKumar-cn8dh
    @BinodKumar-cn8dh 4 года назад +53

    अतिनै राम्रो कुरा गरनु भयो दिदी तपाईको मन सारैनै ठुलो छ तपाई माहान आमाकोरूप आउनुभयकोछ दिदी हरूलाई नदिनु होला यो बच्चा दिदी

  • @sagarkc3602
    @sagarkc3602 4 года назад +7

    बच्चा पुष्पा दि दि को कोख मै रहनु पर्छ किन की असल आमा पाउनु भाछ नानुले र आजिबन देख्न पाउ दिदि तपाईको कोख मा शुभकामना🙏🙏

  • @sonu-mx7et
    @sonu-mx7et 4 года назад +107

    आतिनै राम्रो कुरा गरनु भयो दिदि🙏🙏

    • @Laxmanghale091
      @Laxmanghale091 4 года назад

      Ummmm k Ekdam Ramro Kura Garnu Vayooo Uha le

  • @tilochancruzze4975
    @tilochancruzze4975 4 года назад +4

    यसै गरि धेरै टुहुरा बच्चाहरुको आमा बन्नुस प्रगतिको शुभकामना दिदि

  • @SamirRai-hj1un
    @SamirRai-hj1un 4 года назад +19

    रबि,शिशिर,भाग्य,भोजराज लगायत का पत्रकारहरु लाई हामी सम्पुर्ण नेपालीहरुको भित्र मन बाट ‌नै नमन🙏🇳🇵

    • @rakeshshrestha4388
      @rakeshshrestha4388 4 года назад +1

      right 👍️👍️👍️👍️👍️👍️

    • @silarai2818
      @silarai2818 4 года назад

      They’re all our hiros 🙏🏻🙏🏻🙏🏻♥️♥️♥️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @aitamanlimbu1228
    @aitamanlimbu1228 4 года назад +6

    पुस्पा दिदीको झुठको नाटक भाग्य सर ले गर्नु भयो पर्दाफास

  • @tiktokofficialmusicboy2711
    @tiktokofficialmusicboy2711 4 года назад +76

    कसम हाम्रो नेपाली को भगवान नै हुन शिशिर भाग्य रबि।हजुर हरु के भन्नु हुन्छ।
    मेरो बिचार मा मेरो मन को कुरा।
    😍💝

    • @anjalihamal6616
      @anjalihamal6616 4 года назад +2

      Malai yo lady thik lagena ramro pariwar lai bacha deko ramro bacha ko future ramro hunxa akhir aru bacha jasatai rakhne ho vane kin aafu Sanga rakhnu

    • @nanuthapa5133
      @nanuthapa5133 4 года назад +1

      धेरै धेरै धन्यवाद छ भण्डारी जी 🙏🙏👍🏻👍🏻

    • @ganeshmagar2286
      @ganeshmagar2286 4 года назад +1

      Hjur kotti sundar manko hunu hunxa

  • @deepabasnet8881
    @deepabasnet8881 4 года назад +4

    Thanku ma'am, great job! God bless you n ur childrens...!

  • @timibinakopal6907
    @timibinakopal6907 4 года назад +74

    तपाईंहरूको याे राम्रो काम काे उच्च
    कदर गर्दछु

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 4 года назад +22

    धेरै राम्रो काम गर्नु भयो दिदी हजुर ले र शिशिर सर को सबै टिमलाई धेरै धन्यवाद र रबि सर र निखिता म्याम लाई धेरै धन्यवाद छ म हाल मलेसिया बाट

  • @bnhofficalvlogchannel4466
    @bnhofficalvlogchannel4466 4 года назад +86

    यी नानीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री भएको हेर्ने रहर छ ता कि त्यो झाडिमा फाल्ने निर्दही आमालाई यिनको सफलता देखेर भत्भति पोलोस् 👉️💝

    • @krishnabasnetofficial
      @krishnabasnetofficial 4 года назад +6

      सबै कुरा बुझेर लेख्ने गरौ आमाको दुश हुनुमा कहि केही समस्या पो थियो कि हरेक कुरा लेख्दा र बोल्दा सोच्नु आबस्यक छ। आमा पर्ती माया नभएको भय बालगृहको नजिक लगेर राख्नी थिएन कतिपय घटना यस्ता पनि छन बच्चा मारेर फालेको तेसैले आमाले आफ्नो बच्चालाई माया गरेकै हुन उनको केही समस्या पक्का पनि हुनु पर्छ।

    • @starshine1133
      @starshine1133 4 года назад

      Nepal ko ta hos haw lunga 🥴🤣

    • @kesharoli6979
      @kesharoli6979 4 года назад

      यकदमै ,🇳🇵🇳🇵🇳🇵🇳🇵कतिसम्म निर्दयी अामा हाे ।9 महिना पेटमा राख्दा लाज नहुने,अबैद सम्बन्ध राख्दा लाज नहुने ,बिचरा त्याे नानी पालदा लाज हुन्छ र ।अाफ्नाे अन्तिम सास रदा नप पालिन्छ त ।शुभकामना छ यक्दम ठुलाे मान्छे बनाेस्।

    • @anitatamang4807
      @anitatamang4807 4 года назад

      God blss baby

    • @challengetime5271
      @challengetime5271 4 года назад

      लौन छीटो बनाउनु परो रास्ट्रपति । यस्ती लाई

  • @shortvedio74
    @shortvedio74 4 года назад +12

    हाम्रो रबि सर को श्रीमती निकिता भाउजू लाई चिप्लो घसि घसी अर्को पटक आउदा रबि सर लाई नि लेराएर हाम्रो संस्था पबित्र गराइ दिनुस रे पापी बसेको ठाउ पनि पबित्र हुन्छ

  • @gobindathapa9661
    @gobindathapa9661 4 года назад +27

    अति सर्हानिय काम पुस्पा बहिनी साथै निकिता म्याम र हाम्रो शिशिर भाई सबैको कुरा एक्फम मन पर्यो प्राप्तिकाको उज्वल भबिस्यको कामना सहयोगी मनहरुलाई धन्यबाद👍️🙏🙏🙏

  • @bartamreei8811
    @bartamreei8811 4 года назад +6

    दिदी हजुर लाई सेलुट छ तपाईं जस्तो महान आमा थोरै ले मात्र पाउछ🙏🙏❤️❤️❤️

  • @AndrewBK847
    @AndrewBK847 4 года назад +126

    सुरुमा जस्ले उद्दार गर्यो उसैको हक हुन्छ बच्चामा।

  • @rajlekh4975
    @rajlekh4975 4 года назад +4

    पैसा को लागि बच्चा राखेको हो भन्ने हरु पुन्य गैतम को साथिहरु हो, दिदी लाई सलुट छ, माहान कार्य को लागि,

    • @asbs4913
      @asbs4913 4 года назад

      Yasko natija aba chadai pardafash hunexa herdai januhola sir

    • @rairai3672
      @rairai3672 4 года назад

      😂😂

    • @mayamgrni12
      @mayamgrni12 4 года назад

      Haha kati hasnu...
      Pardafaash vayo yo aaimiko..

  • @padambist3505
    @padambist3505 4 года назад +25

    हाम्रो शिशिर दादा को कामलाई सलाम गर्ने यता हाजिर गरम है

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад

    शिशिर सरको आगमनले पनि ठुलो राहात मिल्यो

  • @shenoythapa9550
    @shenoythapa9550 4 года назад +56

    कसैलाई नदिनु होला आफै सॅग राखनु दिदी❤️🙏🙏

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 4 года назад

    शिशिर भण्डारी को पत्रकारिताको तारिफ गर्नै पर्छ, अनि पुष्पा अधिकारी को समाज सेवा नि सार्है प्रसंसनीय छ।

  • @janakiadhikari2157
    @janakiadhikari2157 4 года назад +89

    यही बच्चालाई किन माग्नू पर्यो र अबुझ मनूष्य हरू बिगट ठाउँमा गयर एकदमै दूख पाको नानिहरू खोजेर ल्याऊनू नी पाल्नलाई लाई यो बच्चा कसैलाई नदीनू होला

  • @premgurung2511
    @premgurung2511 4 года назад +1

    Great your job god bless you.

  • @vishnuprasadghimire6838
    @vishnuprasadghimire6838 4 года назад +31

    तपाईले गर्नु भएको महान कामको जति प्रशंसा गरे पनि कम नै छ । तपाइँको यो निस्वार्थ भावना देखेर भगवान पनि गदगद हुनुहुन्छहोला।तपाईलाई भगवानले सदा सुख समृद्धि प्रदान गर्नुहुनेछ।

  • @krishnamalla3765
    @krishnamalla3765 4 года назад

    धेरै धेरै ठूलो मन भाको पुस्प जि। नानी सधै सुस्वाथ्य को कामना छ

  • @himalayannepal3245
    @himalayannepal3245 4 года назад +82

    बच्चा दिनु हुन्न दिदी बच्चा तपाईं सङगै रख्नु होला । अरु सङगा सुरक्षा हुदैन ।

    • @tyutyu4167
      @tyutyu4167 4 года назад

      Thanks lot shishir bhai. Thanks lot

    • @tyutyu4167
      @tyutyu4167 4 года назад

      God bless u n that baby she is radha she is Gteat soul thanks god bless to her

    • @tyutyu4167
      @tyutyu4167 4 года назад

      I am from broad

    • @r9tvnetwork950
      @r9tvnetwork950 4 года назад

      कार्टुनमा भेटिएको ब'च्चाको आमा बारे बाहिरियो सोच्नै नसकिने घिन लाग्दो र'हस्य,
      ruclips.net/video/sDMUKJ1mgPI/видео.html

    • @yastarjimba3942
      @yastarjimba3942 4 года назад

      Sai kura rakhanu vyo.same thinking

  • @amirrai3282
    @amirrai3282 4 года назад

    शिशिर जि
    यदि तपाईमा सच्चा मानबता छ र फेरि देखाउन छ भने उनी नानिलाई उहीँ दिदिलाई नै छोड्नुस । किनकि, जसले दु:खबाट उकासेको हो । अरु पछि आएर काम छैन। रबि दाईको पनि सहयोगको अपेक्षा गर्दछु। उनी नानिलाई उहीँ दिदिले चाहेमा मात्रै अरुको हात लागाउनु होला।

  • @factknowledge1533
    @factknowledge1533 4 года назад +42

    नानीलाई उज्यालो भबिष्यको कामना छ है।
    भगवान को अशिर्वाद सधैं रहिरहोस्।
    प्राप्तिका नानी लाई भगवान ले रक्षा गरून् 🙏😍

  • @arjunkc2158
    @arjunkc2158 4 года назад

    मिडिया बाट राम्रोसँग सहयोग मिल्ने भनेको भाग्ने दाइ अनि सिसिर दाइ अनि रबि दाइ मात्र हो अरु झोजेको कुनै काम छैन

  • @sushmathapaofficial5093
    @sushmathapaofficial5093 4 года назад +54

    ती अबोध बालिकाको के दोस र यसरी फाल्नु पुस्पा जि धेरै धेरै महान कार्य गर्नुभएको छ 🙏🙏🙏🙏🙏🙏🙏

  • @भोजबिसीदेउडाप्रेमी

    धेरै धेरै धन्यवाद पुष्पा दिदि लाई यो नानि को उज्जल भविष्य कामना ।

  • @Tondegamer07712
    @Tondegamer07712 4 года назад +34

    धन्यवाद शिशिर दादा 🙏🙏

  • @jessicaranabhat123
    @jessicaranabhat123 4 года назад

    धन्यवाद पुस्पा जि शुभकामना

  • @jumlanepalkathyat3655
    @jumlanepalkathyat3655 4 года назад +29

    धेरै राम्रो काम्गर्नु भयो दिदी

  • @darshanhajur3026
    @darshanhajur3026 4 года назад

    शिशिरको कामप्रती हृदयदेखि सलाम

  • @romangaming2
    @romangaming2 4 года назад +45

    नानी कसैलाई पनि नदिनु होला दिदी 🙏

  • @dhurbabohara4365
    @dhurbabohara4365 4 года назад

    अति राम्रो सोच पुस्पा दिदिको
    सुभकाम ना आगामी दिनको दिदी।।।।।।

  • @sandeshkhawas5610
    @sandeshkhawas5610 4 года назад

    सहि दिज्यु हजुरलाइ धेरै सुभकामना।

  • @gamer_ariesx8445
    @gamer_ariesx8445 4 года назад +85

    आमै नि कत्ति माया लाग्दी नानी

  • @sivaramukhira7784
    @sivaramukhira7784 4 года назад +1

    धेरै राम्रो काम सलाम छ पूष्पा दिदी हरूलाई नानी काे उज्ज्वल भबिष्य काे कामना गर्दछु

  • @DeepakKumar-gn9tr
    @DeepakKumar-gn9tr 4 года назад +21

    धेरै धेरै धनेबाद शिशिर सर्🙏🙏

  • @sangitashah2165
    @sangitashah2165 4 года назад +5

    Great and very good job, that am so happy after watched this vdo about puspa ji...is realy having heart of love ..wana give her great salute...

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 года назад +11

    समाज मा हरेक सोच का मान्छे हुन्चन बहि नि । तर तपाईं लाई भगवान ले सदैब साथ दिनेछन सबै नानी बाबू लाई आशिर्वाद हजुर लाई सलाम ।

  • @chandrachan4433
    @chandrachan4433 4 года назад

    चन्द्र वली केरलाबाट हेर्दैछु

  • @RS2Entertainment
    @RS2Entertainment 4 года назад +53

    शिशिर ब्रोर को राम्रो काम को सपोर्टर हरु यता हाम्रो चेनल लाइ स्सकराइब गरिदिनु होला धन्यबाद

  • @indralaudari3057
    @indralaudari3057 4 года назад

    निकिता दिदिलाई धेरै धेरै धन्यवाद छ सबै जनाले सहयोग गरेर नानिलाइ राम्रो बनाउन प्रछ

  • @arjunb.c3774
    @arjunb.c3774 4 года назад +42

    शिशिर जि, निकिता म्याम सहयोगि मनलाई नमन,,🙏🙏🙏🙏

  • @sankargurung9734
    @sankargurung9734 4 года назад

    धेरै धेरै सम्मान छ हजुरलाई,👏👏 अनी शिशीरसर लाई पनि धेरै धेरै धन्यवाद ।

  • @BinodRana
    @BinodRana 4 года назад +27

    कति राम्री नानी म्याडमले एकदमै राम्रो कुरा गर्नु भयो।

  • @aqccomment2313
    @aqccomment2313 4 года назад +6

    _Monitize Off गर जाठा_ 😤
    _यहि भिडियो बेचेर पैसा कमाउछस्_
    _पैसा फिर्ता माग्नेले किन यसबाट पैसा कमाउनु पर्ने…_ *जाठा* 😤😡

  • @uniquesangin1996
    @uniquesangin1996 4 года назад +19

    तपाईं माहान आमा हुनुहुन्छ, बच्चाको स्वास्थ लाभ को कामना छ।💖🤗

  • @suryaadhikari544
    @suryaadhikari544 4 года назад

    दिदी राम्रो कुरा गर्नु भयो मन सारै दुख्यो दिदी तो नानी कोहि लाई नदिनु दिदी म नेपाल आएसी हजुर लाई जसरी नि भेट्न आउने छु दिदी ।

  • @binodthapa5903
    @binodthapa5903 4 года назад +16

    नानिको सुस्वास्थ्य तथा उज्वल भबिस्यको कामना गर्दछु ।

  • @hemantaranamagarnawalpurka3524
    @hemantaranamagarnawalpurka3524 4 года назад

    दिदी बोलिरहेको सुन्द त दुर्ग माता बोलेको जस्तो लागियो दिदी हजुरको यो महान बिचार सधै सदाबहार राहिरहोस हजुरलाई अानागिन्ती शुभकामना अागमि दिनका लागि

  • @sabitrathapa4567
    @sabitrathapa4567 4 года назад +11

    कति भाग्यमानी हुनु हुँदो रहेछ हजुर यति राम्री नानि पाउनु भएको छ!अब त १६ छोरी १छोराको धनी हुनु भयो!धेरै धेरै धन्यवाद षुष्पा जि हजुरलाई! यो बच्चा कोहि-कसैलाई न दिनु होला है!!so nice baby😚😚😚

  • @bhuvanghimire5894
    @bhuvanghimire5894 4 года назад

    पूष्पा मेडमलाई धन्यबाद । अब त्याे नानी अब तपाईकाे नानी हाे । राम्राे संग पाल्नु हाेला । माग्न अाउनेलाई सँझाएर पठाउनु । अटेर गरे पुलिस प्रशासनलाई बाेलाउनु र कारबाही गराउनु ।

  • @kumariu2b683
    @kumariu2b683 4 года назад +31

    यो नानी कति राम्रो हो के कति भाग्यमानी होला है देख्दै जून जस्तो उज्यालो छ

  • @ramkumarkhadka3627
    @ramkumarkhadka3627 4 года назад

    Shisir ji lai thanks

  • @leelagurung2533
    @leelagurung2533 4 года назад +12

    Cutie pie chori❤️❤️With a sweet smile thx alot Nikita didi❤️❤️for ur support & as well as Puspa didi❤️❤️ u r great mom

  • @rekharai7997
    @rekharai7997 4 года назад

    शिशिर भाइ सलाम

  • @somnathsiktel9525
    @somnathsiktel9525 4 года назад +25

    धेरै राम्रो काम हो

  • @tiajungbaao4770
    @tiajungbaao4770 3 года назад

    Ramro lagyo bahini tapaiko man sachai thulo rahechha God bless you bahini

  • @ManjuGurung
    @ManjuGurung 4 года назад +22

    सिसिर दाई धन्याबाद हजुरलाई पुस्पा दिदिको मा जानु भकोमा पुस्पा दिदि हजुर टेनसेन नगर्नु अब। सारा नेपाली हजुरको साथमा छ सबैले सकेको सयोग गरिदिनु होला धन्याबाद 🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 года назад

    पुष्पाजीलाई हृदय देखि नै सलाम छ

  • @divyathapa8800
    @divyathapa8800 4 года назад +21

    Kati cute nani god bless her always 🙌🙌😍

  • @rajlama8707
    @rajlama8707 4 года назад

    Thank you soo mach sisir sir n sahayog garne sabai jana lai

  • @khumanpariyar9187
    @khumanpariyar9187 4 года назад +8

    भगवान पुज्नलाई मन्दिर पुगेरा हरेक कार्य गर्नु पर्दैना भगवान त ती हुन जस्ले दुखी पीडित को दुख मा साथ दिन्छ हजुर को काम देखेरा खुसी लग्यो अनि शिशिर दादा म कसरी हजुर्को बयान गर्नु कुनै ठाउ छैना thank u so much

  • @itokawisnamus9594
    @itokawisnamus9594 4 года назад

    पुष्पा दिदीलाई सलाम छ 🙏🙏🙏 नानु लाई उज्ज्वल भविष्य काे कामना गर्दछु💞💞💞😇😇😇

  • @khemthapa6046
    @khemthapa6046 4 года назад +7

    ल है हजुरले नै राख्नुस र राख्नुपर्छ पनि सारै ठूलो मनछ नानिलाई खुसि दिनुस सुनौलो जिन्दगि दिनुस बधाई छ

  • @arjunbhumi774
    @arjunbhumi774 4 года назад

    धेरै धेरै शुभकामना छ दिदी हजुरलाई

  • @bimalafuchhinewari1797
    @bimalafuchhinewari1797 4 года назад +8

    हजुरको यकदम भरोसा लाग्छ दादा कुनै पनि काम गर्दा गर्ब लाग्छ ।दादा हजुरलाई धनिबाद

  • @lalpurashahiddfddxdd8768
    @lalpurashahiddfddxdd8768 4 года назад

    धन्यवाद पुष्पा मेडम।तपाईं महान हुनुहुन्छ ।

  • @anuragrasaili6968
    @anuragrasaili6968 4 года назад +7

    होइन कति राम्री त ती नबजात शिशु । भगवानले ती सानी नानीको रक्षा गरून् । 🙏🙏❤️❤️🌹🌹🇳🇵🇳🇵🙏🙏

  • @gautamdindukhiroshan9501
    @gautamdindukhiroshan9501 4 года назад

    पैसा कमाउने उद्देस्ये हैन यो दिदी ले दया लाग्येर नै ल्याउनु भयेको हो ।मलाइ लाग्छ। धेरै धन्याबाद दिदी सेवा नै धर्म हो।

  • @keshargurung8063
    @keshargurung8063 4 года назад +12

    यो नानीलाई रविसर र निकिता मेमलाई दियो भने राम्रो हुन्छ।

  • @sipsmedia2494
    @sipsmedia2494 4 года назад +23

    झुटको पर्दाफास, तिन करोड नेपालीलाई झुक्याउने पुष्पालाई झपारे भाग्य न्यौपानेले । Puspa Adhikari
    ruclips.net/video/6EoCzEpDR-M/видео.html

  • @sumanrajbhandari150
    @sumanrajbhandari150 4 года назад +14

    जनि हेर्छु उति हेरु हेरु लाग्छ नानी लाई कति भग्यमानी छोरी जो हजुर्को साथ पाकी छिन 💖💖💖

  • @manjupradhan6207
    @manjupradhan6207 4 года назад

    शुभकामना छ बैनी तपाईलाई भगबान ले साथ दिने छन्

  • @sapanaverynice4217
    @sapanaverynice4217 4 года назад +10

    Wow ktti cute beby ❤ 💋 💕 💞 💕 💗 💗 💗 💞 💕 💞 god blase u nanuuu

  • @sanjulama7803
    @sanjulama7803 4 года назад

    धेरै राम्रो काम पुस्पा दिदी

  • @dolakhasingati8373
    @dolakhasingati8373 4 года назад +22

    दिदी तपाईं को बेथा भगवान ले बुजिदिनु भयो छ कसम मेरो पनि यस्तै भागे भयो को भयो कति खुसी हुन्थे होला ननु लाई धेरै धेरै सुभकमना तिमी लाई जन्मा दिने आमा को काख मात खेल्ना पायनौ तर नानू ।तिमी त कति भागे मानी रयछौ आम को ठाँउ मा भवन जस्तो कर्म दिने आमा पयौ सधै भरी खुसी हुनु ठूलो मान्छे भनु सन्सर ले पनि तिमी लाई गर्भ गर्नु
    तिमी लाई जन्म दिने आमा ले पनि तिमी लाई देखादा पछुतानु परोस कि मैले किन गल्ती गरे भनेर ।
    मेरो लाखौं लाख सुभकमन छ नानू तिमी लाई समय ले सथा दिय छ भनी तिमी सङ म यक चोटि भेट्ना आउने छु
    आहिले पनि आउने मन त थियोे नि नानू तर के गर्नु नानू धेरै टाढा छु i love you nanu really love you. miss you .💐💐💐💐🇳🇵❤️❤️❤️💘💓

  • @lilaghimire1067
    @lilaghimire1067 4 года назад

    राम्रो काम गरिसिएको छ दि ज्यू 🙏🙏