गुमेको माया भाग ९१ किन आएन, हेर्नुस् यो भिडियो || Gumeko maya 91

Поделиться
HTML-код
  • Опубликовано: 2 фев 2025

Комментарии • 307

  • @RameshBk-x2m
    @RameshBk-x2m Месяц назад +21

    घुमेको माया छिटोभन्दा छिटो हुनुपर्यो डाइरेक्टर साब हजुर

  • @jivanpun9029
    @jivanpun9029 Месяц назад +7

    Good Ramro kuro ho Ramro granu parxa chito launu pariyo sar❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @asmivlog1
    @asmivlog1 Месяц назад +17

    मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️

    • @chakranarayankarki7646
      @chakranarayankarki7646 Месяц назад

      तिम्रो पनि सोचे आतेको सबै सपना पूरा होस अस्मि बैनी ❤

  • @SagarMagarSagarmagar-ed7wh
    @SagarMagarSagarmagar-ed7wh Месяц назад +4

    Xito aauna paro hjr❤❤❤

  • @user-vd9ot2es5i
    @user-vd9ot2es5i Месяц назад +2

    Kanxa dai m haryana bat here Ko Chu gume Maya jhan ❤❤❤❤❤

  • @Sasin077
    @Sasin077 Месяц назад +3

    आज धेरै नै खुसि लाग्यो ❤🎉गुमेको माया भाग ९१ धेरै नै राम्रो भाग लिएर आउनु होला सर 🙏🏻🙏🏻🌺

  • @alllivehere6534
    @alllivehere6534 Месяц назад +6

    गुमेको माया लाई बाई

  • @AnuShrees-f8h
    @AnuShrees-f8h Месяц назад +1

    gumeko maya k vayo khai aayana ni ❤❤❤🙏

  • @SunuwarNetra
    @SunuwarNetra Месяц назад +4

    गुमेको माया अरु सिरियल भन्दा बिल्कुल फरक अनि natural छ।❤❤❤❤

  • @bharatbirsinjapati3766
    @bharatbirsinjapati3766 Месяц назад +6

    निरन्तर अगाडि बढी नै रहोस् यहि कामना 🙏

  • @GobindaChhetri-c7n
    @GobindaChhetri-c7n Месяц назад +2

    Please cutie Vanda cute serial lyaunu holy ❤❤

  • @devikapradhan9286
    @devikapradhan9286 Месяц назад +3

    हो भनेको गुमेको माया हेर्दा हेर्दा कहिले आउँदैन आउँदैन। कि आउनै छ कि भरिसके निरन्तर दि राख्नु होला हाम्रोबाट धेरै धेरै माया छ साह्रै अर्गेनिक अर्ग्यानिक लाग्छ❤❤❤❤ गाउँबस्तीको गाउँघरको सिरेल हस धन्यवाद हामी प्रतीक्षामा छौ है त हजुरहरूको अर्ग्यानिक सिरियलको सबैलाई धेरै धेरै माया पनि छ है❤❤❤❤❤❤

  • @gurungthagu6275
    @gurungthagu6275 Месяц назад +8

    गुमेको माया पहिला पहिलात राम्रै लाग्थ्यो तर के गर्नु सिरियल जतिसुकै राम्रो किन नहोस हरेक हप्ता आउदै गरेको सिरियल बेला बेलामा रोकिन्छ यसपटक मात्रै हैन धेरै पटक भैसके रोकिदै आएको तेसिले मलाइत खल्लो लाग्छ आजभोली यसरी गुमेको माया निरन्तर नआउद

  • @NirmalaSing-k9r
    @NirmalaSing-k9r Месяц назад +6

    सारै ढिलो भयो गुमेको माया गुमेको त हैन

  • @KalpanaNepali-s8h
    @KalpanaNepali-s8h Месяц назад

    Gume ko Maya Malai dherai man parcha❤❤❤

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d Месяц назад +3

    छिटो भन्दा छिटो आउनुपर्छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤

  • @smga20s69
    @smga20s69 Месяц назад +4

    गुमेको माया,सिरियल धेरै हराएको थियो,,आज का बाट आएछ,,,

  • @kusumrai9489
    @kusumrai9489 Месяц назад +3

    धेरै उत्कृष्ट भिडियो गुमेको माया राम्रो लाग्छ चाँडो गर्नु होला सफलताको कामना

  • @KesharGajmer-o1d
    @KesharGajmer-o1d Месяц назад +3

    आफ्नो धेरै खुसी लाग्यो आज फेरि पनि हेर्न र सुन्न पाइने हो भनेर। म पनि यसकै पर्खाइमा यही जबको पर्खामा थिए❤❤❤❤❤🎉🎉🎉

  • @nirmalapariyar3534
    @nirmalapariyar3534 Месяц назад +2

    M pani regular darsak ho m Norway bata herxu

  • @NabinThapa-r2h
    @NabinThapa-r2h Месяц назад +3

    नमस्कार सर सबै टिमलाई धेरै मा अायाेत किन ढिला भयकाे मैलेत रेगुलर हेरनेबानि मलाईत नुन बिनाकाे खाना खायजसताे लागनधालाे याेसिरियल नहेदा खेरित 🎉🎉❤❤

  • @MukeshKapar-v9q
    @MukeshKapar-v9q Месяц назад +1

    Dherai dhilo vo sir xito lyaunu paryo epi 91

  • @ganeshpoon8386
    @ganeshpoon8386 Месяц назад

    Malai pani dherai aasha xa gumeko maya xittai chalu hunexa ❤️

  • @HimbahadurSingh
    @HimbahadurSingh Месяц назад +1

    शुभ कामना गुमेको माया लाई यो सिरियल छिटो अनुपर्को रेशम सर❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉😊😊😊😊😊😊😊

  • @nirmayagurung9761
    @nirmayagurung9761 Месяц назад +3

    गुमेको माया हेर्ने दर्शक एऊटा म पनी यूके बाट है भाग 1 देखी हेर्दै आको हो तर किन आएन भनेको त कुरा एसतो रहेछ यो सिरेल को सानो नानी को चै रोल नै सबै भन्दा अती मन पोर्छ मलाई लाग्छ ल अब कनटिऊन अऊनु पोर्यो है अब सबै टिम लाई शुभकामना ❤❤

  • @saradhadPandey-cp8lh
    @saradhadPandey-cp8lh Месяц назад +3

    गुमेको माया रोकिएको थियो तर पुन आउने भयो त्यही भएर सधै खुसी लागिरहेको छ छिटोभन्दा छिटो आउँछ है

  • @KamlaNepali-n5b
    @KamlaNepali-n5b Месяц назад

    Hi ho gumeki Maya xhito aau u oaryo❤❤❤

  • @tekbahadur9230
    @tekbahadur9230 21 день назад

    Malaini derai manparx❤❤❤

  • @birendrachand9958
    @birendrachand9958 Месяц назад +1

    Xito dinu paryo dai tame badayer aaunu paryo ma dherai partixya ma xu dai 😢😢😢😢😢

  • @bedantsinjali-de7ki
    @bedantsinjali-de7ki Месяц назад +3

    मेरो माया धेरै भन्दा पनि नाप्नै नसकिने केही लेखा जोखा गर्नै असकिने माया छ है गुमेको मायालाइ भन्याछु नि ल

  • @himarana40
    @himarana40 Месяц назад +5

    यो घुमेको माया सिरेयल नआउदा कसम म पनि धेरै दुखि थिए मात्र फोन गर्न नसकेको हुआज जानकारी दिनु भयो अब छिटोभन्दा छिटो हेर्न पाउ 🙏🙏🙏

  • @Shyam-d1b
    @Shyam-d1b Месяц назад +3

    रेशम सर सुरु सुरुको सिरीयल जसतो हुनुपर्छ है गाउघर बनपाखा अनि सुरिलो बासुरीका धुनहरु हामी अातुर छौ

  • @thapajanak1652
    @thapajanak1652 Месяц назад +2

    गुमेको भाग मा काम गर्ने सबै को जय होश 🙏❤️💐छिटो देख्न पाउ है

  • @praquechettri6923
    @praquechettri6923 Месяц назад +1

    Mo dubai ma chu... Hajur haruko gumako Maya vag 1 dakhi nai herdai aako plz chitoi liyara aaunuhola hai........ God bless you

  • @roopbahadurpun265
    @roopbahadurpun265 Месяц назад +1

    ❤kanxi 2 lai chhadke saute

  • @KamalaKawar-j1b
    @KamalaKawar-j1b 28 дней назад

    छिट्टाे आयाेस गुमेकाे माया सिरियल निरन्तर हेर्न पाईयाेस🙏🙏🙏🙏🙏

  • @KrishnaHamalHamal-vv1on
    @KrishnaHamalHamal-vv1on Месяц назад +1

    खै कता हरायो गुमेको माया हेर्न आतुर छु मलाई सारै मन पर्छ ।त्यसैमा पनि आफ्नो गाउँ छिमेकको भएर पनि होला

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 Месяц назад

    भाई बहिनी अब चाँडै कन्टिनिउ गर्नु पर्यो जे जस्तो छ छिटै आउनु पर्यो गाह्रो भो हामीलाई सिरिएल नआएर अनि जति परिमार्जन गरे पनि अर्ज्ञानिक नै हुनु पर्यो पहिला जस्तै ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Goma-rh7vr
    @Goma-rh7vr Месяц назад

    छिटो लिउनु ❤❤❤❤❤❤

  • @laxmanchhinal6882
    @laxmanchhinal6882 Месяц назад +3

    मलाई पनी गुमेको माया मलाई अती मन परेको सिरियल हो आज भोली आउँदैन

  • @TaraTamang-st9oo
    @TaraTamang-st9oo Месяц назад

    दामी लाग्छ यो सिरियल❤❤

  • @PutwerManoj
    @PutwerManoj Месяц назад

    Dami xa dhumera ko maya

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 Месяц назад +1

    मत 91 भागपो आयो भनेर रमायको थिय हेरेकोत हिस्स बुधि खिस्स दात❤❤❤❤❤

  • @KirshanHamal
    @KirshanHamal Месяц назад +2

    म कपिलवस्तु साेम्बार काे दिन सबै सिरियल छुटाएर गुमेकाे मायलाई पहिले हेरेकि थिए मैले पनि

  • @chandragurung6529
    @chandragurung6529 Месяц назад

    मत अब तेई घरका कुरा हराय को झई भको थियो मन्मात तर अाज म धेरै धेरै खुसि छु नरहेछ भनेर मत यक दम् दुखि थिय गुमेको माया हराउदा अाज त सारई खुसि छु अब छिटो हेरनि मन् छ रस सबै कलाकार टिम् लाई नम्कार🙏🙏🙏🙏 साथमा धेरै धेरै बधाई छ❤❤❤❤

  • @Shrestha-A
    @Shrestha-A 9 дней назад

    जसरी भानी आउनु परो बस्🤗

  • @shantibharkoti2935
    @shantibharkoti2935 Месяц назад +1

    कथा बस्तु राम्रो आओस।रोकिदा केही फरक परेन। शहरबाट गाउँ तिर जान्छ भने तसुनमा सुगन्ध।तर नबिग्रियोस।सबै कलाकारका साथसाथै छोरी मा अशिम प्यार यवं आशिर्वाद। झापाबाट।

  • @rekhabudha5025
    @rekhabudha5025 Месяц назад

    gumeko maya vaneko aati fan hu kam khojen ma je jasto vaynu viws kam hola aata uta aafno paristhi hola tar sabai lai chinauni aauta thulo madyam vaneko gumeko maya naiho aasa x feri nirantarta dinu hune x vanne aasa badi xau dhanyabad❤❤❤❤🎉🎉🎉😊

  • @omshresthaomshrestha8702
    @omshresthaomshrestha8702 Месяц назад

    भाग ९१ लिएर छिटाे अाउनु पर्यो रेशम सर एकदमै राम्रो छ गुमेकाे माया सफलताकाे शुभकामना सम्पूर्ण टिमलाई

  • @nepalipan7993
    @nepalipan7993 Месяц назад

    हेर्न आतुर छु छिटो ल्याउनु पर्छ ।

  • @RukhameGhartiMagarRolpa
    @RukhameGhartiMagarRolpa Месяц назад +1

    छिटो आउने परयो

  • @umeshshrestha7822
    @umeshshrestha7822 Месяц назад +1

    रेशम सर अब यो आउने नया भाग हरु चाई हाम्रो रमेछाप जिल्ला को डाडा पाखा कुना कुना गाउँ बेशी तिर को छायन्कन गर्नु पर्यो।मैले भाग १ देखिन ९० सम्म कुनै भाग नछुटाई हेर्दै आएको छु एक दमै राम्रो लाग्थीयो अब छिटै ल्याउनु पर्यो।

  • @RukhameGhartiMagarRolpa
    @RukhameGhartiMagarRolpa Месяц назад +1

    गुमेको माया किन्ह न आऐको आज पनी

  • @harimaya1942
    @harimaya1942 Месяц назад

    वाउ wwwo एत एति टारो तेह्रथुम बाटानी थियुनि

  • @BinaThapa-r7f
    @BinaThapa-r7f Месяц назад

    धेरै माया पाउन लाई सर राम्रो बनाउनुस मन छुने खालको

    • @unknownbaseband
      @unknownbaseband Месяц назад

      हेर्न न पाउँदा नमजा भएको छ
      एक पटक मलाई पनि गुमेको माया मा
      देखि न मन लागेको सर मैले केगर्न पर्ला ?????

  • @BaliYt-v3x
    @BaliYt-v3x Месяц назад

    जानकारीका लागी धन्यवाद छ सर 🙏🏻

  • @LilaBahadur-zi9wu
    @LilaBahadur-zi9wu Месяц назад

    ल छिटो ल्याउनु परोे

  • @durgarasaily1839
    @durgarasaily1839 Месяц назад

    किन बनद गरियो कि कथा नै सकिएको होर यो गुमेयको माया धेरै रामरो छ

  • @indirqshrestha4401
    @indirqshrestha4401 Месяц назад +1

    मलाइ पनि मन पर्नि सिरेल गुमेकोामया छिटै लेउनु है

  • @aashika.gaming4344
    @aashika.gaming4344 Месяц назад

    छिटो भन्दा आउनु परेयो ❤❤❤❤

  • @nabinphuyal9728
    @nabinphuyal9728 Месяц назад

    Xito xito liyar aaunu hinxa aasha x❤❤❤❤

  • @MohansinghSunam
    @MohansinghSunam 27 дней назад

    गुमेको मया आसादै राम्रो लाग्यो हेरीरम जस्तो लाग्छ

  • @kumarpokhara7171
    @kumarpokhara7171 10 дней назад

    आब गुमेको माया ले पहिला जति माया सायद पाउला जस्तो छैन बिच मा हो रोकिएला समय को कमिले तर धेरै भयो आब बाई बाई अए पनि नहेर्ने आब

  • @shankarkhati3946
    @shankarkhati3946 Месяц назад

    Ok xa ta tara aaunuchahi paro

  • @binodnepali8327
    @binodnepali8327 Месяц назад

    The most awaited episode. so, We cannot wait anymore😢😢😢😢

  • @ganeshmagar8032
    @ganeshmagar8032 Месяц назад +3

    गुमेको माया आउनु पर्यो के धेरै राम्रो लाग्छ ❤

  • @Surajthapayoutubechannel
    @Surajthapayoutubechannel Месяц назад

    ल गुमेको माया छिटो ल्याइदिन पर्यो अरु चाहिँ चाहिएन गुमेको माया एक ९1 आउनुपर्

  • @ManojBudakshetry
    @ManojBudakshetry Месяц назад +2

    सारै ढिलो भयो

  • @bimalarijal1757
    @bimalarijal1757 Месяц назад +1

    Xito 91 episode aaunu paryo.😊

  • @Surajthapayoutubechannel
    @Surajthapayoutubechannel Месяц назад

    गुमेको माया सरासर आइराथ्यो हेरिन्थ्यो कस्तो रमाइलो सुख दुःख राम्रो लाग्थ्यो एकैचोटि गुमेको माया त गुमेको गुमै भयो क्या झनक्क रिस पो उठ्छ त मलाई त हेर्दा हेर्दै यस्तरी गायब भएसी त सर

  • @VimlaMagar
    @VimlaMagar Месяц назад +1

    Dherai nasichnu k resham sir one month bhaisakyo sochnu vako ajhai kati sochnu hunxa aba xito chaiyo gumeko maya❤❤

  • @JhagarSuryavanshi
    @JhagarSuryavanshi Месяц назад

    कोइ कोइ सिरियल ३००भाग भन्दा अघि गइ सके हाम्रो गुमेको माया १०० पनि नपुग्दै बेरेक लाग्यो यति राम्रो सिरियल एक हप्ता कुरन पनि एक बर्ष जस्तो लाग्छ

  • @Aartipun-u7x
    @Aartipun-u7x Месяц назад

    हो भनिय किन रोकियो कति र।मो थियो ❤❤❤❤

  • @KopilaKhadka-b7b
    @KopilaKhadka-b7b Месяц назад

    हामी लाई पनि यो फिलिमले मोहोनी लगायो हजुर ❤

  • @AshokKumar-cm9wg
    @AshokKumar-cm9wg Месяц назад +1

    गूमेको माया कता हरायो छिटो लिऐर आऊनू ल

  • @manishthapachettri2343
    @manishthapachettri2343 Месяц назад

    धेरै राम्रो हो गुमेको माया तर बिचमा छाड्ने भए सिरेल नै नबनाउनु तर सिरेल कान्छि भुन्टि जस्तो हुनु पर्छ हप्ता मा एक चोटि त जसरि पनि आउनु पर्छ सिरेल बिचमा रोकिदा हेर्ने दर्सक हरु लाई नराम्रो लाग्छ

  • @JhagarSuryavanshi
    @JhagarSuryavanshi Месяц назад

    धन्यवाद गुमेको मायाको सिरियल हेर्न तत्पर छौं

  • @KishorBc-og4bk
    @KishorBc-og4bk Месяц назад

    तर छिटो भन्दा छिटो आउनु पर्यो हामी आसामा छ्म

  • @sukmayamagar9104
    @sukmayamagar9104 Месяц назад +1

    abokaili aawuchh 🎉🎉🎉

  • @kumarshrestha5198
    @kumarshrestha5198 Месяц назад +1

    Ma Pani kurarabasakoxu hai

  • @dineshsoni9960
    @dineshsoni9960 Месяц назад

    Miss you 💖💖🙏🙏

  • @PrakashKc-sq5ee
    @PrakashKc-sq5ee 9 дней назад

    गुमेको माया कता गयो र अली खल्लो लागो रेशम सर छीटों गर्नु पर्यों

  • @MrOG.
    @MrOG. 14 дней назад

    Gumeko maya khoi kina k vayo❤❤❤

  • @Thapa__kajii
    @Thapa__kajii Месяц назад

    ❤❤❤❤❤ किन हो हारयो

  • @Jackmgr1255
    @Jackmgr1255 Месяц назад

    Xito aunu paro gari😮😮😊😊

  • @ArjunSingh-ve7zo
    @ArjunSingh-ve7zo 8 дней назад

    Haina hjr ghumeko maya kata ghumo hjr ...

  • @dahalpurushottam9097
    @dahalpurushottam9097 8 дней назад

    कता जाँदैछ गुमेको माया ९०भाग मा सिदियको होर हजुर ❤❤

  • @RatanRokya-ql4jf
    @RatanRokya-ql4jf День назад

    म चाहिँ कारगिल जो म कस्मिरदेखि हजुरको सिरियल नछुट्याएर हेरे दिनमा मैले दुई चोटी एम्बी तानेर पनि हेरेँ। ९० भागसम्म हेरिसकेँ अनि हजुर साँच्चीको ब्याक गर्नुभयो कि नै कान्छीसँग हो कि हजुरको भए हेर्दाखेरि हजुर दुबै जोडी भएको हेर्न serial राम्रो लाग्छ मलाई मन मेरो पनि बाहिरी हुन्छ।😢❤❤

  • @bibashrana7733
    @bibashrana7733 Месяц назад +2

    यो गुमेको माया बिदेश जान्छु भन्थे गएछ क्या हो

  • @pahalpahal7464
    @pahalpahal7464 Месяц назад

    आफुत गाउमा जन्मेको मान्छे गाउकै सिन मन पर्छ मेरो गाउकोपनी सीन ल्याइदिनुनत रोल्पा❤❤❤❤

  • @kulthapa7650
    @kulthapa7650 Месяц назад

    Sachikai ma pani lagatar serial herdai ayeko bhag 91 nauda khallo vako x , atlist jankari vo dhaneybadh x yahaharulai,

  • @DIPESH836
    @DIPESH836 17 дней назад

    आयो आउछ भनो मान्छेलाइ आसदेककायो छैन अनि😢😢

  • @kuldahal414
    @kuldahal414 Месяц назад +1

    I am from USA I miss your videos

  • @d.r.sharma3107
    @d.r.sharma3107 Месяц назад +2

    यो त साह्रै ढिलो भो गरीब बुवाले नानीहरूलाई ढुङ्गा पोलेर पाक्छ भने जस्तो नगरौ त डायरेक्टर साहब।

  • @ChandrsCHANDRA-gi1ju
    @ChandrsCHANDRA-gi1ju Месяц назад

    यो गुमेको माया सिरेल किन आउन लाई ढिला भयो अब छिटो भनदा छिटो लियर आउन परो अनि सबै साथि हरु पैलाकै हुनु परछ फेरिनु हुदैन नत्र सिरेल रामरो हुदैन फेरि

  • @ChanBahadurBK
    @ChanBahadurBK Месяц назад

    kvayo ra gumeko maya aaun chodeuta xito aaun paro sir 😢😢😢

  • @BibekKumar-y5g
    @BibekKumar-y5g 22 дня назад

    आइरको गुमेको मायाको सीरेल यकसो न आउँदा हामी हेर्ने दर्शक हरुलाइत खल्लो लाग्छ नै डाइरेक्टर साप

  • @Krishnakhatrivlog
    @Krishnakhatrivlog Месяц назад

    हजुरहरुने धेरै नै लार्पबाहि गर्नुभयको छ एऊतै कामलाई निरन्तरता दिदा राम्रो हुन्छ धैरै काममा हात हालेरै हो रेसम जि

  • @suryaranabhat6646
    @suryaranabhat6646 Месяц назад

    👈️थोरै भए पनि दर्शकको माया पायौं भनेर होला यो सिरियलमा ज्यादै धेरै छन्। तिमीहरुलाई गाह्राे छ भने आँट,हिम्मत भएकाले ल्याइहाल्छन््नि म्याकुरी🐃🐒

  • @DIPESH836
    @DIPESH836 17 дней назад

    अब त खोज्दिन पनि नआउनेरैछ यो सिरियल त😢😢😢😢