घर्काकुरा भाग १ (𝐆𝐡𝐚𝐫𝐤𝐚 𝐊𝐮𝐫𝐚 Epi -1) Nepali Serial || Dalli Bc, Resham Bohora Tekendra, Sharmila BC

Поделиться
HTML-код
  • Опубликовано: 22 окт 2024

Комментарии • 431

  • @Reshambohora
    @Reshambohora  2 года назад +125

    केही लामो समयपछि भए पनि मौलिकपनलाई ध्यानदिंदै घर्काकुरा तपाईंहरु माझ ल्यायका छौं, उठेको बस्तीलाई जस्तै माया गरिदिनुहोला ♥

    • @santoshghimire1692
      @santoshghimire1692 2 года назад +2

      कायक्रम घर्काकुरा को सफलता शुभकामना रेशम सर...

    • @bisnunepali8287
      @bisnunepali8287 2 года назад +4

      रेशम सर १००%हजुर हरुको सिरियेल number १ ma पक्का साप्ताहिक को प्रतिक्छामा हजुर

    • @hemrajmogoor5084
      @hemrajmogoor5084 2 года назад

      sarai Ramro xa sir Ajhai Ramro Largai janu. Sabai Timlai Dhannebad xa 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @ramjinovember4318
      @ramjinovember4318 2 года назад

      बिदेस मा बसेर पनि घरका कुरा हेर्न पाइने भइयो धेरै खुसी लाग्यो अनि बधाई छ सम्पूर्ण घर्का कुरा टिमलाई ❤️👍💐

    • @leelaramacharya9885
      @leelaramacharya9885 2 года назад +1

      Very nice

  • @debendrabasnet3095
    @debendrabasnet3095 2 года назад +1

    सारै राम्रो लाग्यो जनचेतानाको लागि ज्ञान गुन्का तपाईं हाम्रा घरका कुरा धन्यवाद कालकार मृत्रमा।

  • @rudrahari4208
    @rudrahari4208 2 года назад +57

    आफ्नै गाउका कलाकार अनि आफैले चिनेजानेका अग्रज हरुको सिरियल घरका कुरा सिरियलले अहिले सम्म चलेका सबै सिरियल मध्ये पहिलो नम्बर बन्न सफल होस सुभकामना सम्पुर्ण टिमलाइ

    • @The_Falcon_Eye
      @The_Falcon_Eye 2 года назад +2

      कुन गाउँ हो?

    • @rudrahari4208
      @rudrahari4208 2 года назад

      यो बाग्लुङ जिल्लाको बरेङ्ग गाउपालिका को हो हजुर

  • @rameshthaquree9051
    @rameshthaquree9051 2 года назад +1

    नेपाली भूगोल लाई सुहाउँदो कथा रहेछ खुशी लाग्यो

  • @lokbahadur1565
    @lokbahadur1565 2 года назад +9

    सबैलाई शुभकामना , रेशम जी को जकेट देखदा पुरानो मेरो याद अायो जाडो मा म पनि तेसतै जकेट लगाउथे जय होस ।।

  • @chitrasunar6453
    @chitrasunar6453 2 года назад +4

    धेरै राम्रो भाको छ पुरानो पुरानो कुरा हरु लाई समेटेर बानउनु कि अहिलेका पिडिहरुलाई थाहा सोश कि पहिला को जमाना कस्तो रहेछ भनेर पाठ १ हेरी सके अब २ को पर्खाई मा धन्यवाद सबै टिम लाई ???

  • @dipakbk6841
    @dipakbk6841 2 года назад +1

    आहा कति राम्रो सिरियल घर्का कुरा गाउघरमा हुने यथार्थ कुराहरुलाइ टपक्क टिपेर जस्ताको त्यस्तै चित्रण गरिदिनु भयको रहेछ रेसम जि अत्यान्तै सान्दर्भिक कथा बस्तु संघ सगै पहिला पहिलेनै अनि देखियको अनुहार सबै कलाकार हरु लाई समेत्नु भयछ अति राम्रो छ र डिला आमा र भाले बेच्नी बुवा को बोल्नी शैली र उपस्थिति हुने शैली अति मन पर्छ विशेष सफल्ताको सुभकामनाका साथ करोडौं करोड भाग को प्रतीक्षा गर्नेछु धन्नेबाद सम्पुर्ण टिमलाइ 🙏🙏🙏🙏

  • @deepakbohora1998
    @deepakbohora1998 2 года назад +29

    धेरै राम्रो भएको छ कथा यो घरका कुरा सिरियल निरन्तर हेर्न पाइयोस् । सफलताको शुभकामना सम्पुर्ण टिमलाई

  • @tulsioli5534
    @tulsioli5534 2 года назад +4

    घर का कुरा एकदम राम्रो अर्गाइनीक पिक्चर हेर्न मिल्यो,भयो मन का इच्छा पुरा, अती उतकृष्ट भिडियो, सुपर धन्यवाद रेसम ज्यु,

  • @belishrestha2589
    @belishrestha2589 2 года назад +1

    Dherai ramro xa sampun tim lai safalatako suvakamana 🌹🌹🌹🌹♥️♥️♥️♥️🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @jiblalsunar5636
    @jiblalsunar5636 2 года назад +1

    गाउँ को मौलिकता झल्काउने टेलिफिल्म असाध्धै मन राम्रो लाग्यो म गुल्मी देखि हेर्दै छु

  • @binodkhadka501
    @binodkhadka501 2 года назад +2

    सारै नै मन पर्यो घर्का कुरा आफ्नै गाउको कथा हरु

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 2 года назад +5

    घर्का कुरा भिडियो एकदमै राम्रो लाग्यो घर्का कुरा ले झन गाउँ घर को याद दिलायो 🙏

  • @baniyanarayan156
    @baniyanarayan156 2 года назад +7

    आज बाट शुरु भएको याे घर्काकुरा घरमा मात्रै सिमित नभएर देशबिदेशमा रहनु हुने नेपाली र बिश्वमा रहनुहुने नेपाली भाषाी हरुकाे मनमुटुमा बस्न सफल हुनेछ।सम्पुर्ण घर्काकुरा टिम लाई सफलताको शुभकामना ।

  • @khimbdr130
    @khimbdr130 2 года назад +4

    घर मेरो गल्कोट भय पनि मामली गाम्लेको भीडियोले समाजका यथार्थ कुरालाई चित्रणमा उतार्नु भयको रैछ सारै राम्रो लाग्यो 🙏🙏🙏

  • @bhimbahadur1142
    @bhimbahadur1142 2 года назад +3

    मोबाइल 1 /2 हेर्दै उठेको बस्ति हेर्दै आज घर्का कुरा हेर्दै छु मलाई हजुर हरु सिरियल धेरै मन पर्छ घरका कुरा सम्पुर्ण टिम लाइ हिर्दय देखिनै सम्मान छ सप्तरङ्गि रेशम सर लाइ धेरै धेरै धन्यवाद

  • @shyamchhetri4586
    @shyamchhetri4586 2 года назад +3

    आफुलाइ रास्टिय कलाकार भन्ने हरु ले यो सिरियल मा भएका कलाकार को अभिनय हेरेर केही सिक्नुपर्छ

  • @sr4807
    @sr4807 2 года назад +4

    "ढिलो आयो कडा आयो "सफलताको शुभकामना सम्पुर्ण "घर का कुरा" परिवार प्रति 💐💐💐💐💐💐

  • @gomatahpa4763
    @gomatahpa4763 2 года назад +5

    घर्काका कुरा हेर्न सुरु गरियो खुशी लाग्यो रेसम सर अनि प्यारी कोपिला सिस लगायत सबै अग्रज हरु लाई सफल्ता को शुभकामना 🙏🙏

  • @kirangmgr1110
    @kirangmgr1110 2 года назад +3

    यो सिरेल असाध्यै मन पर्यो आगामी दिनमा अझै राम्रो हेर्न पाम अग्रिम शुभकामना छ

  • @shivahamal3473
    @shivahamal3473 2 года назад +12

    अति मनासिब छ सिरियल
    प्रगति को शुभकामना सम्पूर्ण कलाकार हरुलाई

  • @ajitsunar8162
    @ajitsunar8162 2 года назад +3

    सार्है राम्रो लाग्यो मज्जा आयो आफ्नै गाउँ घर मा पुरायो आफ्नै गाउघर को कथा बोकेको सफलता को शुभकामना ।

  • @ashokraimagar1605
    @ashokraimagar1605 2 года назад +3

    resham bohara sir le dherai paxi yo serial liyara aau bhaycha serial bhaneko ta yasto po hunu parcha ..real gaule serial bhaneko yo pota ho best of next ep.

  • @rameshroka5972
    @rameshroka5972 2 года назад +2

    अाहा कस्तो राम्रो घर्का कुरा गाउँको याद दिलाउने सधैं यसरी नै हेर्न पाउ सफलताको अगि्रम शुभकामना सम्पत्ति टिम प्रती🙏🥀😍बुटवल देखि हेर्दै छु

  • @santoshruchal3540
    @santoshruchal3540 2 года назад +7

    पहिलो भाग घर्काकुरामा आफनै गाउँ समाजका सुन्दर दृश्यसँगै आफन्त हरुका रमाइलो पन झल्किने आर्गनिक टोनमा आनन्द लाग्यो साह्रै राम्रो बनेको छ निरन्तता दिनुहोला सफलताको सबैमा शुभकामना 🌹बाग्लुङ्ग बरेङ्ग ३बाटाकाचौर खाल्ले हाल् UAE को अबुदाबि बाट नमस्कार💕

  • @rajkumartamang6139
    @rajkumartamang6139 2 года назад +4

    😀❤️❤️❤️ हाम्रो बजुलाई फेरी देख्नु पाइयो खुशी लाग्यो 😍😍❤️❤️❤️❤️

  • @lokbahadur9856
    @lokbahadur9856 2 года назад +2

    आहा धेरै रमैलो पुरानो एयाद आएयो एयो सिरेल हेर्दा नमस्कार सम्पुर्ण घर्का कुरा टिम लाई पैलो सफलता को अग्रिम सुभ कामना

  • @santoshghimire1692
    @santoshghimire1692 2 года назад +2

    लामो समयको प्रतिक्षा पछि घर्का कुरा हेर्ने सौभाग्य मिल्यो सारै राम्रो लाग्यो घर्काकुरा घरमा मात्र सिमीत नहोस् है रेशम सर...

  • @dazzletwo4647
    @dazzletwo4647 2 года назад +3

    धेरै संघर्ष गरेरा छायांकन गर्नुभाको सिरेयल धेरै राम्रो छ हार्दिक बधाई छ रेशम सर हजुर लगायत हजुरको सबै तिमलाई

    • @govindabc5028
      @govindabc5028 2 года назад

      बल्ल हेरन पयो धेरै खुसि लागो धन्यवाद सबै टिमलाई 🙏🙏🙏🙏👍️👍️👍️👍️👍️

  • @bishnubishnu4778
    @bishnubishnu4778 2 года назад +3

    गाउँ घर को टिपिकल भासा बनेको सिरियल हप्ताको यक दिन हेर्न पाउ रमेस सर सम्पुर्ण टिम लाई शुभकामना 🙏

  • @suvakarki410
    @suvakarki410 2 года назад +1

    Hamro baglunge ko vasa nai kati mitho badhai xa all teem haru lai

  • @ghaledai3091
    @ghaledai3091 2 года назад +3

    सबैको अभिनय सारै राम्रो छ !बिशेष भाले बेच्ने बुबाको बोल्ने शैली सारै हासो र घतलाग्दो लाग्छ !😁😁

  • @ramurasaili4084
    @ramurasaili4084 2 года назад +2

    धेरै राम्रो बनेको छ घरका कुरा बिदेशि भुमिमा रहेता पनी गाउॅ घरको सम्झना ताजा गराईदिनु भयो यसलाई निरन्तर ता दिनुहोला रेशम सर लगायत सम्पुर्ण घरका कुरा टिमलाई सफलताको सुभकामना ❤️

  • @ashokrasaili2989
    @ashokrasaili2989 2 года назад +3

    अत्यन्तै राम्रो लाग्यो सफलताको कामना
    सर्मिला दि धेरै कडा रहेछिन

  • @pratiknepali3821
    @pratiknepali3821 2 года назад +1

    सारै रमाइलो

  • @femashbaral2912
    @femashbaral2912 2 года назад

    कहिले हेरौ भै रा थियो बल्ल धेरै प्रतीक्षा पछी बल्ल हेर्न पाईयो बधाई छ सम्पुर्ण टिम लाई सफलताको शुभकामना 😍😘😘😘🥀🥀🥀🙏🙏🙏🙏

  • @anjandilip4250
    @anjandilip4250 2 года назад +3

    ❤❤❤🎉🎉 अर्गानिक कलाकार अर्गानिक गाउँ घर चिनेको कलाकार कत्ति मज्जा आउनी हेर्दा पनि रेशम सर लगायत होल टीम लाई धेरै धेरै शुभकामना छ

  • @jituk.cyouteb6422
    @jituk.cyouteb6422 2 года назад +1

    सम्पुर्ण कलाकार हजुर लाई अग्रिम सुभ कामना छ मेरो सिरिय राम्रो छ आगमी दीन्न को पनि पर्थिछ्या मा रहनी छ्न दर्श्क महानु भाब हजुर पर्तेक हप्ता को आउस घर्का कुरा सफ्ल्ता को कामना

  • @shankarpariyar9026
    @shankarpariyar9026 2 года назад +1

    मलाई एकदमै राम्रो लाग्यो यो सिरेल सम्पन्न टिमलाई सुभ कामना

  • @sudershanthapa294
    @sudershanthapa294 2 года назад +4

    भाग 1 नै यति राम्रो भएपछि अरु भाग अझै राम्रो बनोस् ! सम्पूर्ण तिम्लाई सफलकर्यको शुभकामना🙏🇳🇵

    • @Reshambohora
      @Reshambohora  2 года назад

      sabi bhagma tapaiko comment herna pau sir♥

  • @gyanbahadur5245
    @gyanbahadur5245 2 года назад +3

    वा दामी रहेछ है बधाइ छ सम्पुर्ण टिमलाइ

  • @suklaloli3466
    @suklaloli3466 2 года назад +3

    धेरै राम्रो लाग्यो पर्गतिको शुभकामना

  • @nepalimonnepalikto1080
    @nepalimonnepalikto1080 2 года назад +2

    Atti nai ramailo good luck 👍 👏 ✨️ 😉 🙌 💪 👍 👏 ✨️ 😉 🙌 💪 👍 👏 ✨️ 😉 🙌 💪 👍 👏 ✨️ 😉 🙌

  • @laxmanyoutubechannel7921
    @laxmanyoutubechannel7921 2 года назад +2

    Hardik suvakaman sampurna team lai

  • @rajubohora7000
    @rajubohora7000 2 года назад +4

    राम्रो छ ।निरन्तर हेर्न पाइयोस् । सफलताको शुभकामना सम्पुर्ण टिमलाइ 👌

  • @purnasunam8109
    @purnasunam8109 2 года назад

    मलाईत असदै मन पर्यो सबैलाई सलम छ है मेरो गाउँघरको सम्झना आयो हाल म साउदी बटा हेर्दै

  • @pramila4288
    @pramila4288 2 года назад +2

    Dherai ramro lagyo sadhai yesari nai herna pam congratulations hold team lai

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 года назад +6

    सर्मिला दिदिको अभिनय खत्रा के रेसम दादा लगायत सम्पुर्ण लाई सफलता को शुभकामना🙏🙏

  • @ganeshbk2825
    @ganeshbk2825 2 года назад +1

    यकदम राम्रो छ घर्का कुरा

  • @gulmimalika4961
    @gulmimalika4961 2 года назад +1

    रमाइलो छ भिदियो

  • @Aarush-v5k
    @Aarush-v5k 2 года назад

    सारै मन पर्यो घर्काकुरा बोली त झन सुनिराखम जस्तो हुनि सबै टिमलाई धेरै धेरै शुभकामना

  • @siddhachhetri2826
    @siddhachhetri2826 2 года назад +2

    निकै राम्रो लाग्यो आगामी दिनहरुमा अझ राम्रो गर्दै जानु होला शुभकामना 🙏🙏

  • @govindabc5028
    @govindabc5028 2 года назад +2

    मता हेरना अतुर थियो धन्यवाद सबै टिमलाई 🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @TDDFBAGLUNG_Arsal
    @TDDFBAGLUNG_Arsal 2 года назад +1

    बहुप्रतिभा शाली सर्जक समाजसेवी बहुमुखि प्रतिभाका धनी मेरो आत्मीय मित्र रेशम बोहरा राजा अनि शर्मिला बिसी सोल्तिना तेकेन्द्र राजा डल्ली आमा लगायत सबै सबैलाई बधाई तथा शुभकामना वाओ ❤️❤️❤️🙏❤️

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 2 года назад +2

    सर्मिला जि काे अभिनयलाई त मान्नु पर्छ👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @lalpariwar7058
    @lalpariwar7058 2 года назад +1

    sarai ramro xa hoi

  • @taralalrezayat5439
    @taralalrezayat5439 2 года назад +1

    सारै राम्रो छ आफ्नै गाउँ याद आयो सउदन्हट हेर्दै छु

  • @gayankarki9713
    @gayankarki9713 2 года назад +2

    आफ्नै गाउँ घरको परिभेषलाई सहमेतेर बनायक‍ घर्काकुरा शिरेल रारै राम्रोलाग्यो सम्पुर्ण कलाकार टिमलाई सफलताको अग्रिम शुभकामना

  • @rameshpariyar307
    @rameshpariyar307 2 года назад +2

    धेरै राम्रो छ हरेक हप्ता आउँछ होलानि

  • @nabinramdam7674
    @nabinramdam7674 2 года назад

    आहा धेरै राम्रो छ घर्का कुरा भाग १ सबै सबै लाई हार्दिक बधाई अनि सफलता को अग्रिम शुभकामना

  • @तुल्सीप्रसादपाैडेल

    धेरै राम्रो लाग्यौं रमेश सर समपुर्ण तपाईंहरू टिमलाई शुभकामना छ अझै माैलिक भाषा प्रयाेग भएकाेले सार्है मन छाेेयाे
    तुल्सी प्रसाद पाैडेल
    म्याग्दी हाल:-मकाउ बाट 🇲🇴

  • @ganeshbhandari8648
    @ganeshbhandari8648 2 года назад +2

    अत्यन्तै राम्रो बनेको छ बधाई तथा शुभकामना सबैलाई

  • @ramunepal3304
    @ramunepal3304 2 года назад +3

    धेरै राम्रो छ। सफल्ताको भब्य सुभकामना सवै टिमलाई

  • @sundarlama6701
    @sundarlama6701 2 года назад +3

    Raamro laagyo Resham ji lagayet entire team 🙏🏿🙏🏿🙏🏿 keep it up

  • @ishojbhujel4867
    @ishojbhujel4867 2 года назад +2

    अतिनै राम्रो सिरीयल सबै टिम लाई नमस्ते 🙏🙏🙏

  • @लेकालीच्यानल
    @लेकालीच्यानल 2 года назад +2

    अाहा

  • @surajdarlami9271
    @surajdarlami9271 2 года назад +2

    यो सिरियल ले धेरै धेरै प्रगती गर्दै जाओस् शुभकामना छ सम्पुर्ण टिमलाई

  • @KrishnaKumar-ty1ul
    @KrishnaKumar-ty1ul 2 года назад

    All tim lai अग्रिम शुभकामना दामी xa yatai यस्तै काहिनी अझै herna पाम best of luck

  • @princethapa4616
    @princethapa4616 2 года назад +1

    Dami ka

  • @tilakrasaili4500
    @tilakrasaili4500 2 года назад +3

    निकै राम्रो अर्गानिक भिडियो साह्रै उत्कृष्ट छ सम्पुर्ण तिमीहरूलाई शुभकामना

  • @villagerneplease
    @villagerneplease 2 года назад +4

    राम्रो बनेको छ अझै सुधार हुँदै जानेछ विश्वस्त छ।।

  • @bishnubahadurthapa5795
    @bishnubahadurthapa5795 2 года назад +1

    धेरै राम्रो रेशम बोहरा सरको कामहरु मन पर्छ मलाई

  • @sabitriadhikari5238
    @sabitriadhikari5238 2 года назад +4

    सफलताको शुभकामना सबै टिमलाई बसेस गरि रेशम सरलाई शुभकामना 🙏❤️

  • @mariagoretti9179
    @mariagoretti9179 2 года назад +1

    अनि रेशम भाई काे ज्याकेट चाँहि सुपर ब्युउटीफूल 👌👌👌👌🤩🤩🤩🤩😍😍😍

  • @shermanbk1724
    @shermanbk1724 2 года назад +2

    Dherai ramro xa sampurna lai safal tako shubha kamana

  • @hbjungtarami3062
    @hbjungtarami3062 2 года назад +2

    Ramro

  • @HelloMeroSurkhetofficiALYoutub
    @HelloMeroSurkhetofficiALYoutub 2 года назад +1

    राम्रो छ

  • @laxmikharel541
    @laxmikharel541 2 года назад +2

    सारै राम्रो छ आउने समय कहिले कहिले हो जानकारि पाउन सकिन्छकि।

  • @sabitrapokhrel3889
    @sabitrapokhrel3889 2 года назад +3

    सारै राम्रो लाग्यो मलाइ त💖best of luck 👍️

  • @gorkhalikto3438
    @gorkhalikto3438 2 года назад

    घर्का ..यस्तो हुन्न दाजु घरका.. यस्तो चाँहि शुद्ध राम्रो हुन्छ राम्रो हुनेथियो

    • @Reshambohora
      @Reshambohora  2 года назад

      धन्यबाद, बाेली चालिमै शब्द प्रयाेग भएकै तरीकाले लेखिएकाे हाे #घर्काकुरा । घरका कुरा शुद्द हाे । हजुरले भनेजस्तै । भाैगाेलिक बाेलिचालिकाे भाषा अनुसार लेखिएकाे जानकारी गराइन्छ ।

  • @BISWASHvlogs3
    @BISWASHvlogs3 2 года назад +1

    Derii ramro lagyo gau ghar ma suting gariyeko gharkokura sadhii herna paiyos auni kun kun bar ho janna paye huni sir ❤️❤️❤️

  • @debinmagar9915
    @debinmagar9915 2 года назад +8

    सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏

  • @d.r.oli.pratik563
    @d.r.oli.pratik563 2 года назад +2

    मौलिक विषयमा बनाइएको रहेछ एकदमै राम्रो लाग्यो, उच्च सफलता मिलोस् शुभकामना छ सबैलाई 🙏

  • @parupmagar2483
    @parupmagar2483 2 года назад +1

    Ykdamai ramro xa aagami dinma pani ajha ramro bandai jaws safltako suvkamna xa alll teemlai

  • @kalpanabantawa3791
    @kalpanabantawa3791 2 года назад +4

    हजुर हरु को भिडियो सबै हेरेको छु मैले सारै राम्रो लाग्छ मलाई हजुर हरु सबैलाई धन्यबाद साथै उन्नति प्रगति को कामना🙏

  • @mangalbarale1574
    @mangalbarale1574 2 года назад +3

    धेरै राम्रो छ सबै टिमलाइ बधाइ तथा सुभकामना

  • @mayanebal5468
    @mayanebal5468 2 года назад

    धेरै राम्रो लागो आर्को भाग पनी हेरन पाम टिम सबैलाई धन्यवाद छ

  • @m.n.official1335
    @m.n.official1335 2 года назад +1

    बब्बाल रेशम सर,

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 года назад +2

    कहिले आउँछ हाेला भनेर प्रखाई मा थिए आयो अब मज्जाले हेरिन्छ

  • @chhabimagar6392
    @chhabimagar6392 2 года назад +2

    धेरै राम्रो रछ रेशम जि र शर्मिला जि

  • @minbohora4342
    @minbohora4342 2 года назад +2

    एकदमै राम्रो छ सिरियल घरका कुरा यसरी नै निर्नतर अगाडि बढी रहनु होला बधाई छ

  • @pawannamdung5631
    @pawannamdung5631 Год назад

    गाउँको वातावरण साह्रै सुन्दर। अति organic एवम् मौलिक।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 года назад +2

    सफलताको शुभकामना रेशम सर अझ राम्रो गर्दै जानू होला म चाहिँ मलेसिया बाट हेर्दैछु

  • @shambhubdrramtel320
    @shambhubdrramtel320 2 года назад +5

    धेरै खुशी लाग्यो, आज new sirial, thank you resham bohara जी

  • @rinapokharel992
    @rinapokharel992 2 года назад +1

    रमाइलो लागाे हजुर

  • @raazbhandari5851
    @raazbhandari5851 2 года назад +1

    Congratulations (राम्रो लाग्यो)

  • @anilkale1794
    @anilkale1794 2 года назад +3

    आइयो है

  • @ramsunar2659
    @ramsunar2659 2 года назад +1

    Damii lagiyo

  • @Sunu934
    @Sunu934 2 года назад +1

    राम्राे छ

  • @sanjaybishokarma9544
    @sanjaybishokarma9544 2 года назад

    आहा कोति तिख्रर गाउको झल्को मेत्नी सिरियल साराई मन परो 💕