आजको अंकजस्तो आनन्द कहिल्यै भएन🙏🏻श्रद्धेय स्वामी श्री रामसुखदास जी महाराजकै बारेमा मात्र सत्संग हुने गरी महाराजजी संग पुनः अर्को अंक पस्किने प्रेरणा प्राप्त होस स्वधर्म टि भि लाई🙏🏻🙏🏻
हरि ॐ भागवत भक्त र परम पुण्य आत्मा गुरू महात्मा तत् तत् अनुरूपको सत सत नमन श्री गुरू महाराज का अमृत वचन स्रवन गरि आनन्द को अनुभूति प्राप्त गरौनु भयकोमाँ आभार प्रकट गर्दछू 🎉❤
जय जय श्रीमन्नारायण, राधे राधे गुरुजी ,राधे राधे सुवाशजी धेरै धेरै धन्यबाद !!!यस्ता विद्वानहरु खोजी गरेर समाजमा ज्ञानको ज्योति छर्ने प्रयास गर्नुभएकोछ।
अति राम्रो ,प्रेरणादायी सत्संगको कोटी कोटी प्रणाम गुरुदेव नमन धन्यबाद 🙏🏻🙏🏻 र हजुरलाई एउटा प्रश्न गर्न मन लाग्यो महिलाले चाहीँ गुरुकुल शिक्षा लिन मिल्छ कि मिल्दैन??
सवैलाई प्रणाम 🙏 वेद वोल्नु भयो,पुराण वोल्नु भयो राम,कृष्ण सवै सवै बोल्नु भयो तर गुरु स्वयम् आफु वोल्नु भएन ! मान्नु र स्वयम् ले जान्नुमा फरक हुन्छ होला नि? सत्-चित्-आनंद 🙏🙏
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम
कार्यक्रमको सफलताको कामना
धेरै उत्कृष्ट रहदै आएको छ ❤❤❤
अत्यन्तै दिब्य सम्बाद ।।।। जय होस
अत्यन्तै दिव्य सत्सङ्ग। समय बितेको पत्तै भएन...🙏🙏🙏
आहा उत्कृष्ट सत्सङ्ग जय होस, सम्भब भएमा अर्को episode पनि सुन्न आतुर छु🙏🙏
जय श्रि राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
अतुलनीय सम्बाद जय जय होस
Radhe Radhe Radhe gurudev
राधेश्याम गुरु जी 🙏🙏🙏
आहा ! चैतन्यकृष्ण महाराजको यो सतसंग साँच्चै नै अमृत समान छ। ❤❤❤
अदभूत दिब्य ज्ञान गुरु जि को चरण मा दण्डवत प्रणाम
जय श्री राधा कृष्ण 🙏🙏
❤ असाध्यै मननीय प्रेरणादायी सत्सङ्ग !
जय परमात्मा!!
द्वयमा हार्दिक नमन!!
अति प्रेरणादायी सत्सग, सत्य चित आनन्द केन्द्रित!!!
सर्वे भवन्तु सुखिन:!!!
गुरु मा नमन।मेरो बिचारमा गुरु आफै भित्रै हुनुहुन्छ र परमात्मा लाई देख्ने आत्मा भित्रै छ।सो प्राप्ती आफ्नै भाव सहितको भक्ती हुनुपर्छ जस्तो लाग्छ?
Om jai swadarma 🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
, श्री राधे राधे 🙏 गोविन्द राधे 🙏🌹 गुरु प्रती मनन् नमन् गरे 🙏 गुरु को बाणी फेरि पनि सुन्ने पर्तीछ्या मा छु, श्री राधे राधे 🙏
राधे राधेगुरूदेव
राधे राधे गुरुजि
जय श्री राधेश्याम♥️♥️🙏🙏🌺🌺
दिव्य सत्सङ्ग
आजको अंकजस्तो आनन्द कहिल्यै भएन🙏🏻श्रद्धेय स्वामी श्री रामसुखदास जी महाराजकै बारेमा मात्र सत्संग हुने गरी महाराजजी संग पुनः अर्को अंक पस्किने प्रेरणा प्राप्त होस स्वधर्म टि भि लाई🙏🏻🙏🏻
हरे कृष्णा राधे राधे 🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
आगामि कार्यक्रम हरुपनि यस्तै ज्ञानी महापुरुषको सानिध्यमा रहेर गरेको देख्न पाइयोस।🙏🙏🌹🌿🌼🌺🌷🏵️🏵️🥀🥀🌸💮💐
Tahita Mero man ko kura ❤
दिब्य सत्सङ 🙏🙏🙏
धेरै खुशी लागिरहेछ अध्यन गर्न पाएकोमा
चैतन्य कृष्ण प्रभु को अति सुन्दर बचन द्वारा पबित्र ज्ञान प्राप्त गर्न पाउनु मेरो अहो भाग्य धन्य हो गुरुवर प्रण!🙏🙏🌹🌹
Ati mitho ati sundae atinai man chhoyo ❤❤❤❤❤
Satsag sunn chai padheko guruko sunnu ati aanand aaux jay guru naman
कती राम्रो हो जती सुनो उती सुन्न मन लाग्नि thank so much Dubai guruji Lai ❤❤❤❤❤koti koti namn ❤❤❤🙏🙏🙏🙏🙏
Hare krishna 🙏🙏radhe radge🙏🌷🌷🙏
❤❤❤जय श्री मन्नारायण स्वामी जी शुभास जी सधै यस्तै दिब्य बचन हरु सुन्न पाईयोस् नमन छ।❤❤❤
जय श्री राधे राधे राधे
🙏🙏🙏दुबै जना गुरु अनी अमृतमय वाणीलाई🙏🙏🙏🙏।अनी अहीलेको विज्ञानको युगमा हाम्ा वेदका नितीहरुलाई िरजन सहित वुझाईिदनु हुनछ कृषण गुरु 🙏❤️
ओम राधे राधे गुरुदेव सधैं। हजुर को कृपा रहोस् र स्वधर्म टीवी का आगम जी लाई कोटी कोटी नमन् ।
Jay shree Radhe Jay shree Krishna 👏 sabai ko Jay hos 🙏
🙏🙏 जय हो गुरुदेव । जति सुनेपनि सुनिरहु जस्तो लाग्ने दिव्य ।
jaya hos hajurharu ko
प्रणाम गुरू बर
हरि ॐ भागवत भक्त र परम पुण्य आत्मा गुरू महात्मा तत् तत् अनुरूपको सत सत नमन श्री गुरू महाराज का अमृत वचन स्रवन गरि आनन्द को अनुभूति प्राप्त गरौनु भयकोमाँ आभार प्रकट गर्दछू 🎉❤
jay ho derai sunn paaiyosa sabbaile jiban ma lagu garn sakiyosa
dibye satsang parbhiji haru mero dandawot parnaam🙇♀️🙏🌼❤
जय कूष्णॐॐॐॐॐ नारायण
Ready ready
धेरै पछि मात्र आयो खुशी लाग्यो
🙏🙏🙏 guru ko Mahima apar xa
Parbhu ji ka baddi nice❤❤
चैतन्य कृष्ण प्रभुका प्रबचन मैले सुन्दै आएको छु। अत्यन्त प्रभाबित भएको छु
श्रीकृष्ण गोविन्द हरे मुरारे, हे नाथ नारायण वासुदेव।।
अनन्त वैकुण्ठ मुकुन्द कृष्ण, गोविन्द दामोदरमाधवेति।।
कृष्णाय वासुदेवाय हरये परमात्मने। प्रणत: क्लेशनाशाय गोविन्दाय नमो नम: ।।
सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादि-हेतवे । ताप-त्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।।
कृष्णाय वासुदेवाय देवकीनन्दनाय च। नन्दगोपकुमाराय गोविन्दाय नमो नमः।।
वासुदेवसुतंदेवं कंसचाणू-रमर्दनम् । देवकीपरमानन्दं कृष्णं वन्दे जगद्गुरुम्।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।देवीं सरस्वतीं व्यासं ततोजयमुदीरयेत्।।
जय श्रीमन्नारायण गुरूदेव।। 2081/01/07
namskar guru
🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
अति राम्रो सत्सङ गुरुदेब
Om
आज बिहानै मेरो मनमा लागेको थियो ।एउटा सत्संग उहाँ संग गर्न हजुरलाइ अनुरोध गदछु भनेर ।अहिले युटुव हेर्दा त उहाँ कै भिडियो।धन्यवाद सुवास सर
Jay Jay shree Krishna
Radhey radhey 🙏🙏❤️♥️
अमुल्य संबाद भक्तले सुन्ने अवसर पाएकोमा म कृतज्ञ भए। धन्यबाद शुभासजी , क्यानाडाबाट केदार बस्नेत
राम राम सीताराम गौरीशंकर राधेश्याम ❤❤❤❤❤❤❤❤❤
Ati aatmiy satsag naman pranam guru
Naman both of you🙏🙏🌺🇳🇵🌺
जय जय श्रीमन्नारायण, राधे राधे गुरुजी ,राधे राधे सुवाशजी धेरै धेरै धन्यबाद !!!यस्ता विद्वानहरु खोजी गरेर समाजमा ज्ञानको ज्योति छर्ने प्रयास गर्नुभएकोछ।
Hare krishana yo satsang sunera man nai gadha gadha vayo .. feri pani shree chaitanya prabhu jii ko aasir bachan sunna pau ... haribol 🙏🙏
Rade Radhe koti koti naman dibbe sambad ko lagi dhanne bath
चैतन्य कृष्ण प्रभु जीको आश्रम को ठेगाना पाऊन हजुर
Kali Gandaki Gyan Bigyan Pratisthan, Malunga Syangja, Nepal
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Hara krisjana hara krishana krishana .....
mitho satsanga !!!
बहुत सुंदर सत्संग
श्री कृष्ण शरणम्
He vagwan malai pani chhitai naam ma prem ras aawos aasirvad disyos🙇♀️
काेटी काेटी प्रणाम गुरू🙏🙏❤️❤️
राधे राधे साक्क्षात krishna .
Radhey radhey guru dev
Hariom Gurubar hajur ani sabai shrotajan lai pani namaste.
नमःॐकार
🙏 जय। ! राधे राधे गुरू
Jay ho
जय राधे
राधे राधे
चैतन्य माहाराजि जय सचितान्द गुरुदेब ।राधे राधे सारैनि आन्दमय सँबाद उचकोटि प्रणाम
कुनठाउ हो ठेकानादिनु होला गुरुदेब
राधे राधे। आहा कति दिव्य दिब्य कुरा सुन्न पाईयो, धन्यबाद शुभास जि , प्रश्न पनि दिब्य , मेरो मनले खोजि रहेको , धन्य धन्य हजुर पनि , नमन दुबै जनालाई।
❤❤❤Jay shree krishna 😢😢😢
हरि ॐ जय हो
कार्यक्रम सफलताको लागी कामना ।
🙏🙏🙏🙏🙏🙏🙏🙏
Runa navanisyo na parbhu ji ruda ruda yo sarir kamjorile galo.❤❤❤
दिव्य 🎉🎉🎉
Radhey Radhey
🙏💌🙏
आहा कति राम्रो म पनि उत्तरबाहिनीमा गएर गुरुदेवसँग सत्सङ गर्ने मौका पाएको छु त्यो दिब्य भुमीको आनन्द लिन पाएँ हजुर पनि जान मन लागे जानुहोला।
Jai hos parvo. 🙏
उत्कृष्ट लाग्यो ।ॐॐॐ।
अति राम्रो ,प्रेरणादायी सत्संगको कोटी कोटी प्रणाम गुरुदेव नमन धन्यबाद 🙏🏻🙏🏻 र हजुरलाई एउटा प्रश्न गर्न मन लाग्यो महिलाले चाहीँ गुरुकुल शिक्षा लिन मिल्छ कि मिल्दैन??
Devghat ma Gargi Kanya Gurukul chha . tyaha padhna sakincha .
राधे राधे राधाकृष्ण
❤❤❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏🙏🌹🌹🥀🥀🥀
सवैलाई प्रणाम 🙏
वेद वोल्नु भयो,पुराण वोल्नु भयो राम,कृष्ण सवै सवै बोल्नु भयो तर गुरु स्वयम् आफु वोल्नु भएन ! मान्नु र स्वयम् ले जान्नुमा फरक हुन्छ होला नि?
सत्-चित्-आनंद 🙏🙏
🙏Yes,not only Markendra rishi but in "satyawan Sabitri"story we can fine the changing date of death.
हजुर गुरुदेब महाप्रभु चैतन्य संग कहाँ कसरी भेट्न सकिन्छ प्रभु कृपा भए आभारी हुनेथिए 🙏🙏
नमन गुरुदेव यहाहरुसंग भेटहुने अवसर कहिले मिल्ला?
गुरुसंग सम्पर्क गर्ने तिब्र इच्छ भयो नम्बर पठाई दिनु होस्
राधे
राधे राधे 🎉
❤राम❤राम❤राम❤राम❤राम❤राम❤राम❤राम❤राम❤राम❤