🎉राधे राधे गुुरुदेव मसानाे जिग्यासा राख्न चाहन्छु गल्तीभए क्षमापाउ, कुरा यस्ताे छ, सन्त महन्त महाराजजी हरुले कपाललामाे राख्नै पर्ने किनहाे महिलाकाे झाक्राे अतीअसुभनिय हुनेभएका कारण पछ्याेराले ढक्नु पर्छभन्नुहुन्छ सव्य गुरु वर्ग अब झाक्रे महाराज भनाउदाहरु साेभायमान भन्नू कसाेरी
हामी, अनि म यही कित्ताका हौ ।टीकाराम यात्री सर नमन! हजुरले हो यस्तै ब्याक्तीसङ्ग लिएका कुनै पनि अन्तर्वार्ता म छुटाउने छैन तथापि म गुरुङ्ग्को छोरीको रुपमा जन्म लिए पनि, फेरि आदरणीय गुरुज्यु डक्टर केशवनन्द गिरि ज्यको इन्टर्भिउ मैले धेरै पहिले देखि पर्खी बसेको थिए ।लक डाउनको बेला मैले उहाँको युटुब च्यानलबाट छन्द कविता सिक्ने प्रयाश गरेकी थिए। केशवनन्द गुरुज्युलाई साक्षयतकार गराइदिनु भएकोमा आभार ब्यक्त गर्दछु। जय श्री राम! श्री ॐ प्रभु!
जय हाेस गुरुजी काेटि काेटि पणाम र पत्रकार जिउलाईपनि काेटि िणाम अहिलेत पुषाेतम कथा सुनपाउदा यति धेरै धेरै अानदालागिरहेकाे कैले टिभिमा कैलेमाेबाई मा सुनिरनछु गुरुकाेटि।काेटि पणाम 🙏🙏🙏🙏🙏🙌🙌🇳🇵🇳🇵
सुभास सोधर्म टिबिका संरक्षकर बक्ता साधु सन्तको राम्रो। लागो मेरो आत्माले पनि यस्तै अम्रित बचन सुन्न चाहि रहन्छ हेर्नोस सुभासजो यो बम्हाजिको जाल मोक्क्षेरवोजनेलाइ मोक्क्षेमा पुराइ दिनु हुनेछ कर्म पर्धाना बिस्यो रचि रारवा जो जस करहि तसै फलचारवा भेस देरवकर मत भुलिजे पुछिलिजे ज्ञान मोलकरो तरबारका तो पढिरहिदो म्यान हजुर दुबैमा मेरो हिर्दय देरवीनै नमनं पर्नाम जय सच्चिदा नन्द स्योरुपाय नमो नमं
ॐ श्री मननारायण हरि ।। अति आनन्दित बनाइदिनु भयो । सन्त सुभाष ज्यू एक पटक भेटने आशामा छु । प्रभु म चितवन महानगर ५ बाट हार्दिक नमन । श्रीमन्नारायण हरि हरि ।।
श्री राधे राधे 🙏नमन् नमन् गरे स्वधर्म टीभी च्यानल साथै सुवास् शर गुरु देव मा,सानो जिग्यासा पाँ टाइम र फुल् टाइम् भन्ने विषयमा ,मायाँ र मोह ले त पछ्छ्याइ रहँन्छ कसरी पारलगाउने,जान्न पाए आभारी हुने थिएँ, श्री राधे राधे 🙏🏿🙏🌺
गुरु देब तपाइको यो ५०५ सबै अङ्क हेरि पढी गरेछु त्यसमा यी टीका धारी हरु सबै यिनै गुरु जस्ता ज्ञानि छैननन नेपालिमा १८ पुराण मध्ये ब्रम्ह बैबर्त पुराणलाइ साराम्स लेख्ने विद्वान भनौ वा टीका धारी पण्डित भनौकी पाखण्डी भनौ सबै ठौमा भवान को ठाउमा कृष्ण नै कृष्ण उल्लेख गरेको र धर्ती ,वा पृथ्वी को ठाउमा राधा नै उल्लेख गरेको पाइन्छ साथै महाकाली महालक्ष्मी महासस्वती र गायत्री ( सावित्री) देबिलाइ पनि राधानै भनिको छ त्यस्ता टीका धारी ले गर्दा गोलोक र बैकुण्ठ को भेद विभेद पनि बनाइ दिएका छन
त्रीबेनी धॉममा ०४५ सालतिर मेरो मनमिल्ने स्वॉमि माधवाचार्य जी हुनुहुन्थ्यो ।मलाइ त्यॉहा आउन मलाइ पत्राचार पनि गर्नुहुन्थ्यो तर मेरो गतसाल माघी नुहाउन त्रीबेणी आउदा बाल्मिकी आश्रमतिर नै बढी समयबितायर एकदिन मै फर्किइम । आज को सत्संगले बैकटेस मंदीरको झलक देखियो ।जुनसुकै तरकारीमा पनि मील्ने आलु बालीको बारीमा जुनसुकै सम्प्रदाएका महापुरुष संग तर्कों बिलीनो नभयर मिठासपूर्ण र नम्रतापूर्बक सत्संग गराउने सुभाष (मृदुभाषी)जी र जिबनको रहस्यका ब्याख्याता गुरु मा शादर नमःॐकार ।
ॐ राधे राधे गुरु देब मिठो बाणी सुन्न पाउँदा गौरवान्वित प्रश्नकर्ता गुरुदेव राधे राधे❤❤❤
गुरुमहाराज चरण कमलभ्याे नमः,सुभास महाराजाय नमः ॐ नमः नारायणाय ।ॐ नमः महालक्ष्म्यै ।श्री हरिसरणम्।हरिसरणम् !!!!
जय गणेश जय गणेश जय गणेश देवा माता जाकि पार्वती पिता महादेव 🎉❤🎉 नमस्कार नमस्कार नमस्कार 💐🌺🌻🙏🙏🙏👏❣️🌹💐🌺🌻🙏👏❣️🌹🌹❣️👏🙏🌻
यसरी नै सधै सत्सगॅ सुनेर ज्ञान लिन पाईयोस सत सतनमन हजुर हरुमा
🙏🙏🙏🙏🙏🙏दुबैमा नमन सुन्दर प्रस्तुति 🕉️🔱💚💙🌾🌺🌼🌿
राधेश्याम राधेश्याम राधेश्याम राधेश्याम
जयश्री गुरु देब हजुर हरुको सत्सङ् देखि धेरै आभारोभए राधे राधे गुरु देब
गुरुदेव 🙏🙏🙏🙏 गृरिहस्थिले जेलाे हजुरहरुझै फुल टाईमर हुन पाईएन🙏🙏🙏
हरि:ॐ तत्सत ! ॐ नम: परमब्रम्ह परम परमेश्वर सतचित आनन्द स्वरुप भगवानकाे जय ! सदगुरुदेव भगवानकाे जय ! अति दुर्लभ सत्सङ्ग ! हजुरहरु दुवैजना महान आत्माहरुलाई काेटि काेटि नमन तथा हार्दिक अहाेभाव !
ॐ नमो भगवते वाशुदेवाय
गुरु नमनहजुरका वाणीदेखि म पारखीहु।
राम्रो र सुन्नैपर्ने सत्सङ को लागि दुबैजनालाई हार्दिक नमन साथै धन्यवाद !
गुरु नमन 🙏🙏🙏♥️♥️♥️
शुवास जि हजुरत भगवान को रूप हो जस्तो लाग्छ मलाई हजुर को जय होस्
राधे राधे गुरुदेब 🎉🎉दिव्य सत्सङ्ग
जय जय श्री राधे राधे 🙏🌹
ॐ परमात्माय नम :
जये हाेस, गुरु देब सारै राम्राे सस्सङ गर्नुभयाे सारै खुसि लागाे
🙏🏽🙏🏽Om Hari Om very good 🙏🏽👍🏽👏🏼👏🏼👏🏼🇳🇵🇳🇵🇳🇵🌹🌹🌹💐🙏🏽🙏🏽Jaya Shree Hari🙏🏽🙏🏽🙏🏽
ॐनमःशिवाय ॐनमःशिवाय ॐनमःशिवाय 🎉❤🎉
जय श्रीरम स्वामी जि ।
अति ज्ञान को भकारी होइबक्सन्छ , हाम्रो स्वामी जी ।
जय श्रीमन्नारायण स्वामी जी 🙏❤️❤️❤️
सारै मन छोयो मार्मिक भिडियो रहेछ सत सङदत को धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु गुरु जि हरु मा 🙏🙏🙏🙏🙏🙏🙏
राधे राधे गुरुदेव 🙏🎉♥️
राधे राधे गुरुदेव सारै मन छुने प्रबचन दिनु भयो गुरुदेव सङ एक पटक छिटोभन्दा छिटो भेट्छु र गुरु मन्त्र लिन्छु । जय राधेश्याम
Ridayedhekhi koti nanam Dubai Swamiji harulai🙏🌼♥️
दुबै गुरुलाई नम ।
Jay Sherman narayan sawami Ji. Bahut rahasayama Gaya.in my heart touch. Jay Jay ho.
शुभाषजीले यस्ता ज्ञान गुणका कुराहरूलाई प्रस्तुत गरेर श्रोताहरूलाई श्रवण गर्ने अवसर दिनु भएकोमा आभार प्रकट गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु🙏
भगवत नाम लिनेले पनि कायिक ,वाचिक,मानसिक ध्यान गर्नुपर्छ
श्रदय गुरु म अन्धकार मा छु उज्यालो मा कसरि जाने नारायण नारायण हजुरलाई कोटि कोटी नमन छ मेरो
सारै राम्रो गुरु देव सुन्दै आनन्द आयो सुबाश जिलाइ धन्यबाद
अति मिठाे सत्सङ गुरु देब अतिनै राम्रो लागाे हजुर जय हाेस।फेरि सुन्न पाउ हजुर।🕉️🙏❤️🙏❤️🕉️
राधेश्याम गुरु देव म कावासोती बात
जय श्रीमन नारायण गुरुदेव❤️🙏🙏🙏
जयजयश श्रीम्ंननारायण गरुदेब ❤❤
गुरुहरुकाे सतसङ अति नै राम्रो छ
गुरुदेव सारैमन खुसि हुने सत्य संङग सुनाउनु भयाे काेटी काेटी नमन शुभाष सरलाई पनि धन्यवाद
राधे राधे गुरु देव🙏🙏🙏🙏
Aadarniya subash agam gurudev ma sastang dandawat from Abu Dhabi United Arab emirates सुवास Sir hajur prati anugrahit chhu Sir
धेरै पछी चक्रपाणी गुरुलाइ सुन्न पाउदा अत्यन्त खुसी लाग्यो ❤️❤️🙏🏻🙏🏻🙏🏻
अति सुन्दर सत्सङ स्वामिजि आनन्द आयो ❤️🙏❤️
राधे राधे गुरुदेब
Atyantai anand lago guru,yastai satsagko khojima thiye, chitta bujo guru Radhe Radhe
Guru ma ta Vola Baba saga kura gharchu maro Siva Baba ne Krishna Ram sabi banu huncha maro Siva vola Nata ne sabi Name vola ko ho
आहा ! क्या दामी मिठो अमृत । हजुरहरुलाई नमन् । 🙏🙏🙏🕉️🕉️🕉️
हरि ॐ गुरुदेव 🙏🙏🙏
लामाे समयपछि हजुरकाे दर्शन मिल्याे । अवका समयमा ढसत्संघलाई निरन्तरता दिए अाभारी हुन्थ्याैँ ।🙏🙏🙏
16108 Gopiniko kathama laxmi matako swaroopko katha sarai mitho. Jay gurudev thank you suvas sir and the taem.❤❤❤
गिता मा भनेजस्तो बाछोरुपी सुभास जि र भगवान रुपि गुरु चक्रपानी स्वामिजिलाइ धेरै धेरै साधुबाद किनकी यस्तो मिठो अमृतको धारा बगाइदिनुभयेकोमा।
हजूरको सम्पूर्ण भनाइहरु बिल्कूलै महत्वपूर्ण र सत्य छन् । मूरि मूरि धन्यवाद हजूरलाइ ।।
जय श्रीमन्न नारायण अति मिठो शब्द 🌷🌹🙏
🎉राधे राधे गुुरुदेव मसानाे जिग्यासा राख्न चाहन्छु गल्तीभए क्षमापाउ,
कुरा यस्ताे छ, सन्त महन्त महाराजजी हरुले कपाललामाे राख्नै पर्ने किनहाे महिलाकाे झाक्राे अतीअसुभनिय हुनेभएका कारण पछ्याेराले ढक्नु पर्छभन्नुहुन्छ सव्य गुरु वर्ग अब झाक्रे महाराज भनाउदाहरु साेभायमान भन्नू कसाेरी
स्वामी जि को सत्सङ्ग सुन्दा अदभूत आनन्द लाग्छ चरणकमल मा दण्डवत😢😢
ॐ श्री हरि , ॐ श्री हरि हरि , श्री हरि शरणम् ।।
श्री मननारायण सन्त शुभाष ज्यू आज साथमा सन्त श्री चाक्रपाणी आचार्य ज्यूमा हार्दिक प्रणाम ।।
हामी, अनि म यही कित्ताका हौ ।टीकाराम यात्री सर
नमन!
हजुरले हो यस्तै ब्याक्तीसङ्ग लिएका कुनै पनि अन्तर्वार्ता म छुटाउने छैन तथापि म गुरुङ्ग्को छोरीको रुपमा जन्म लिए पनि,
फेरि आदरणीय गुरुज्यु डक्टर केशवनन्द गिरि ज्यको इन्टर्भिउ मैले धेरै पहिले देखि पर्खी बसेको थिए ।लक डाउनको बेला मैले उहाँको युटुब च्यानलबाट छन्द कविता सिक्ने प्रयाश गरेकी थिए। केशवनन्द गुरुज्युलाई साक्षयतकार गराइदिनु भएकोमा आभार ब्यक्त गर्दछु। जय श्री राम!
श्री ॐ प्रभु!
🙏 जय श्री निलारङगनाथ गुरुदेब भगवान । हजुरको सानिध्यएमा रहेर सत्सग लिनुहुने महानजोडी लाई धेरै नै आभार ब्यक्त गर्द्छु।🙏🙏
Jaya hosa guru jee ko kati ramto antara barta mero ta sarai mana chhoto guru je dhannewada guru je hajuralaai
Jay sriman narayana swamiji🙏
Adiyeen🙏
Asaddhaii mitho badi swamiji hajurko 🙏
साधु! साधु!! साध!!!
आहा अती दिब्य शुभासजीलाई धेरै धेरै धन्यबाद 🙏🙏🙏 स्वामीजीका चरणकमलमा कोटी कोटी नमन 🙏🙏🙏
जयाश्रिमन्नारायाण अडियाण स्वमिज्युिगुरूदेब हजुर्काेप्रबच्नलेत सारैमन्मा सान्तिभयाेजयाहाेस गुरूमहाराजकाे
Jai Shree radhe radhe
जयहाेस् गुरु हजुरकाे प्रवचन अति मिठाे
Jai shree rradhey rradhey rradhey rradhey
साच्चै सत्य बचन गुरु देब मेरो बुबा ले उमेरमा धेरै नैं चुरोट खानू हुन्थ्यो पछि मृत्यु को अबस्था मा पनि धेरै खोज्नु भएको थियो
जय होस
Radhe Radhe.....
अन्ते स्मृति नारायण बेद उपसनिसद यही बताउनु हुन्छ दुबै गुरुलाइ नमन
आचार्य गुरु बाट धेरै कुरा बुझियाे❤❤
अमृत नै पियजस्तो लाग्छ ऊहाँको सत्संग ले
जय हाेस गुरुजी काेटि काेटि पणाम र पत्रकार जिउलाईपनि काेटि िणाम अहिलेत पुषाेतम कथा सुनपाउदा यति धेरै धेरै अानदालागिरहेकाे कैले टिभिमा कैलेमाेबाई मा सुनिरनछु गुरुकाेटि।काेटि पणाम 🙏🙏🙏🙏🙏🙌🙌🇳🇵🇳🇵
Jay shreemàn Narayana swamiji
श्रद्वेय स्वामी जि महाराज का चरण पाउमा कोटिकोटि नमन🙏🙏💐💐🌹🌹
श्रद्धेय स्वामी गुरु जि मा नमन🙏🙏🙏
Jay Shree Man Narayan Gurudev 🙏🏻divya Satsangha lai koti koti Naman 🙏🏻
नमो नमः
सुभास सोधर्म टिबिका संरक्षकर बक्ता साधु सन्तको राम्रो। लागो मेरो आत्माले पनि यस्तै अम्रित बचन सुन्न चाहि रहन्छ हेर्नोस सुभासजो यो बम्हाजिको जाल मोक्क्षेरवोजनेलाइ मोक्क्षेमा पुराइ दिनु हुनेछ कर्म पर्धाना बिस्यो रचि रारवा जो जस करहि तसै फलचारवा भेस देरवकर मत भुलिजे पुछिलिजे ज्ञान मोलकरो तरबारका तो पढिरहिदो म्यान हजुर दुबैमा मेरो हिर्दय देरवीनै नमनं पर्नाम जय सच्चिदा नन्द स्योरुपाय नमो नमं
Sarai ramro Satsang saunnapaiyo kirtagye xau Guru Ji hajurlai Koti parnam 💕💕🙏🏼🙏🏼🙏🏼💕
ॐ श्री मननारायण हरि ।।
अति आनन्दित बनाइदिनु भयो । सन्त सुभाष ज्यू एक पटक भेटने आशामा छु । प्रभु म चितवन महानगर ५ बाट हार्दिक नमन । श्रीमन्नारायण हरि हरि ।।
🎉❤जय जयहाेस 🎉❤
Jay Shree mannarayana 🙏🙏🙏🙏 sanchai Amrit Maya Gyan rahexa guru Sat sat pranam💐💐💐
Jay shreeman narayan swaami ji kati dharai gyanka kura suna payo🙏🙏🌹🌹🙏🙏
Jai shree Radha Jai shree krishna athi mitho satasang suna pain guru🙏🏼🙏🏼🙏🏼🙏🏼
अति सुन्दर स्वामी ज्यु जयश्रीमन्नारायण स्वमाी ज्यु 🙏🙏
हामो् दिदि र सानि आमा पनि त्यहि बसनुभएको ह१,अहिले दुबैजना ब बितिसके्नुभयो माधब आमा र चतुरभुज आमा
hora hajur khoi ta tribeni aaunu vako
राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे
Narayena dubai gurudev 🙏🙏
Hajur dherai shuwas sir bhagyasali hunuhunxa Sathai tapai ko madhyam le hami pani labhwambit bhaye Ka xau jay Siya Ram
Parvati ❤pataya❤hara❤hara❤mahadev❤sambho❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै नमन भन्न चाहे दुबैजनालाइ
जय श्रिमन्नारायण स्वामी जि याे दास झापा बाट
Ati ramro satsanga Jane maukka paiyo
नारायण गुरुदेब
जय श्रीमन् नारायण अत्ति अानन्ददायक सत्सङ्ग , काेटि काेटि नमन🙏🙏🙏🌺🌺🌺
श्री राधे राधे 🙏नमन् नमन् गरे स्वधर्म टीभी च्यानल साथै सुवास् शर गुरु देव मा,सानो जिग्यासा पाँ टाइम र फुल् टाइम् भन्ने विषयमा ,मायाँ र मोह ले त पछ्छ्याइ रहँन्छ कसरी पारलगाउने,जान्न पाए आभारी हुने थिएँ, श्री राधे राधे 🙏🏿🙏🌺
गुरु देब तपाइको यो ५०५ सबै अङ्क हेरि पढी गरेछु त्यसमा यी टीका धारी हरु सबै यिनै गुरु जस्ता ज्ञानि छैननन नेपालिमा १८ पुराण मध्ये ब्रम्ह बैबर्त पुराणलाइ साराम्स लेख्ने विद्वान भनौ वा टीका धारी पण्डित भनौकी पाखण्डी भनौ सबै ठौमा भवान को ठाउमा कृष्ण नै कृष्ण उल्लेख गरेको र धर्ती ,वा पृथ्वी को ठाउमा राधा नै उल्लेख गरेको पाइन्छ साथै महाकाली महालक्ष्मी महासस्वती र गायत्री ( सावित्री) देबिलाइ पनि राधानै भनिको छ त्यस्ता टीका धारी ले गर्दा गोलोक र बैकुण्ठ को भेद विभेद पनि बनाइ दिएका छन
गुरुमहाराज ज्यूमा श्रीमन नारनयण मआफैमा श्रीमन नारायण सुभास सरमा श्रीमन ननरायण ।नारायण ।
जय श्रीमन नारायण स्वामीजी अत्यन्तै मन छुने सत्संग
गुरु देव नमन
त्रीबेनी धॉममा ०४५ सालतिर मेरो मनमिल्ने स्वॉमि माधवाचार्य जी हुनुहुन्थ्यो ।मलाइ त्यॉहा आउन मलाइ पत्राचार पनि गर्नुहुन्थ्यो तर मेरो गतसाल माघी नुहाउन त्रीबेणी आउदा बाल्मिकी आश्रमतिर नै बढी समयबितायर एकदिन मै फर्किइम । आज को सत्संगले बैकटेस मंदीरको झलक देखियो ।जुनसुकै तरकारीमा पनि मील्ने आलु बालीको बारीमा जुनसुकै सम्प्रदाएका महापुरुष संग तर्कों बिलीनो नभयर मिठासपूर्ण र नम्रतापूर्बक सत्संग गराउने सुभाष (मृदुभाषी)जी र जिबनको रहस्यका ब्याख्याता गुरु मा शादर नमःॐकार ।
धेरै राम्रो सत्सङ
हरीहरनाराईण ॐमनभगबते बा,सुदेबाय 🙏🙏💥💥💥💥🌟🌟🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻❤❤
साँच्चिकै अमृतमय वाणीका प्रस्तोता प्रिय भतिज सुवास आफैँ पनि महानताको बाटोका अथक यात्री हुन् ।