बालेन जस्तै १० भए देश बन्दथ्याे । Balen Jastai |maulik teej 2081 | kalpana Mainali

Поделиться
HTML-код
  • Опубликовано: 1 дек 2024

Комментарии •

  • @MahendraGiri-se6se
    @MahendraGiri-se6se 3 месяца назад +4

    यो हो गित वाट्टै तिज मार्फत आफ्नो समाजको देशको समस्या उजागर गर्ने तरिका जय होस्

  • @Socialworker12348
    @Socialworker12348 3 месяца назад +2

    धेरै राम्राे छ ❤

  • @rajupokhrel-xj2vh
    @rajupokhrel-xj2vh 2 месяца назад +2

    याे गित रचाना गरने चेलि लाई सलाम छ❤❤❤❤

  • @purnakhadka571
    @purnakhadka571 3 месяца назад +3

    तिजको गाना अतिराम्रो छ

  • @KesharGurung-c6e
    @KesharGurung-c6e 2 месяца назад +2

    Harek sabda sabda ma Nepali ko man chhuyeko hola❤❤❤❤

  • @gumbahadur8297
    @gumbahadur8297 3 месяца назад +2

    सारै राम्रो तिज गित धन्नेबाद

  • @eakbahadur8859
    @eakbahadur8859 3 месяца назад +4

    धेरै राम्रो मिठो छ धेरै धेरै सफलताको शुभकामना दिदी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💖💖💖💕💗❣️❣️❣️❣️❤️❤️

  • @krishnashrestha1672
    @krishnashrestha1672 3 месяца назад +3

    अति राम्रो समय सान्दर्भिक मर्मस्पर्श तिज गीत ।

  • @gurungss5375
    @gurungss5375 2 месяца назад +2

    Sarai ramro Teej geet. Badhai chha

  • @geetapandey3665
    @geetapandey3665 3 месяца назад +2

    कति सुन्दर रचना ❤

  • @reshamtamang6019
    @reshamtamang6019 2 месяца назад +3

    Great ❤ Rabi is the best

  • @rishinarayanshrestha9025
    @rishinarayanshrestha9025 3 месяца назад +2

    सन्देश मुलक गित । हो तिज गितको देशको स्वाभिमान र नेताहरूको दमन अत्याचार सोशण को कारण लाई उजागर गर्नु भयो अति राम्रो 🇳🇵

  • @gunasimkhada3769
    @gunasimkhada3769 3 месяца назад +3

    यहि तीजलाई नै राष्ट्रिय नारी दिवसकाे रूपमा मनाइनु पर्छ ।

  • @santamanMagar-w1r
    @santamanMagar-w1r 3 месяца назад +3

    जति सुने पनि सुनौ सुनौ लाग्ने मेलिक तिज गित

  • @sunitathapa7250
    @sunitathapa7250 3 месяца назад +7

    जय बालेन सर🙏🔔🇳🇵👍

  • @shrayasharyal8172
    @shrayasharyal8172 2 месяца назад +1

    धेरै राम्रो छ।

  • @BimlaRajbahak
    @BimlaRajbahak 2 месяца назад +2

    एकदमै समय र परिस्थितिले मानिसको जीवनमा चोट लागेका गहकिलो गित गाउनु भयो कोमा मुरि मुरि सलाम धेरैजसो मजबुरि भएरै आफ्नो बिरधद बुवा आमालाई र घर परिवारलाई छोडेर जाने मन काहाँ हुनँछ र यता साउले समाउँ छ अनि रिण तिर्न नसक्दा समस्या सताउ छ यस्तै हो गरिबी को कारणले गर्दा बिदेस जानु पर्थ्यो यो भ्रष्टाचार गर्ने सरकार ले गरिबको कुरै सुन्दैनन्

  • @Lucifer000
    @Lucifer000 2 месяца назад +2

    Wow eakdami Sahi xan git

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 2 месяца назад +2

    धन्यवाद गायकीहरू र गीतकार दिदी-बहिनीहरूलाई देशको बास्तबिकता छर्लगं पारेर तीज गित गाऊँनु भएकोमा ।

  • @HumaKantPandey-bf5mb
    @HumaKantPandey-bf5mb 3 месяца назад +3

    जनचेतनामूलक ❤माैलिक सन्देश ❤धेरै राम्रो

  • @amarkunwar844
    @amarkunwar844 3 месяца назад +4

    बलेन ❤❤❤❤🎉🎉🎉 याे गित लाइ सलाम❤❤❤❤

  • @tikadhital2447
    @tikadhital2447 3 месяца назад +11

    देश मा भ एको सान्दर्बि गित सारै राम्रो छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @diwaskarki7918
    @diwaskarki7918 3 месяца назад +2

    Ati ramro sandes mulak tij bises geet dhannebad sabailai...keep it of..

  • @sushil7567
    @sushil7567 2 месяца назад +3

    जय ❤❤❤❤❤❤नेपाल पशुपतिनाथ मुक्तिनाथ पुकारछ सानुज्ङगे बालेन लाइ रक्षागर हिन्दुत्व र देशको बालेन ❤❤❤❤❤❤❤गणतन्त्र चाहीदैन मुर्दावाद धर्महीन दाशहो

  • @Khimbahaduroli-y9q
    @Khimbahaduroli-y9q 2 месяца назад +2

    जनचेतना मूलक गित गाएको मा तपाई दिदी, बहिनीहरु लाई सलाम छ, सबै जनता जागौं

  • @shivaprasadadhikari2206
    @shivaprasadadhikari2206 3 месяца назад +9

    समय सान्दर्भिक यथार्थ बोकेको तिज गित ❤️❤️

  • @satchitghimire2927
    @satchitghimire2927 3 месяца назад +9

    ह्रृदयस्पर्सि ! मार्मिक गीत धन्यछ यहाँहरूलाई ॥

  • @tarachaudhary677
    @tarachaudhary677 2 месяца назад +2

    Happy tij 2081 sampurna Raptika kalakarharulai dhannybad.

  • @prakashyt0
    @prakashyt0 3 месяца назад +2

    Best song ❤❤ Yesto ho song bhanako ta ❤❤❤

  • @DineshMagar-r8h
    @DineshMagar-r8h 3 месяца назад +10

    गुलाम भयो देश गणतन्त्रको उपलब्धि ले

  • @ganeshgyawali29
    @ganeshgyawali29 3 месяца назад +11

    गीतको सब्द लय निकै मौलिक छ सबैसँग मेल खाने रहेछ समय सान्दर्भिक छ

  • @KeshariBhattarai-x9c
    @KeshariBhattarai-x9c 3 месяца назад +3

    बदाइ दिदि बैनी हरूलाई तिजको 🌺 सुभकामना

  • @DilGurung-t1m
    @DilGurung-t1m 3 месяца назад +2

    Meetho geet banaunu vako ma dhanyabad

  • @sitakarkari896
    @sitakarkari896 2 месяца назад +2

    Ati sundar teej geet❤,sunna ra herna payakoma dherai dhanyabad🙏

  • @parshurampaudel3483
    @parshurampaudel3483 3 месяца назад +3

    बधाई छ सबैलाई मन छुने भाका,,,

  • @GaneshTimalsina-iw2lk
    @GaneshTimalsina-iw2lk 3 месяца назад +11

    निकै सान्दर्भिक शब्दको शब्द र माैलिक गायन ।सेलुट 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sitarambiggu
    @Sitarambiggu 2 месяца назад +2

    गज्जब ! मेयर बालेन जस्ता दशजना मात्रै नेता हुने हो भने देश बन्छ !!

  • @Adhikari1265FF
    @Adhikari1265FF 3 месяца назад +63

    यहाको गितलाई सलाम छ नेपाली समाजमा भएको वास्तविताई समेटेर गीत बनाउनु भएकोमा

  • @shivaadhikari7959
    @shivaadhikari7959 3 месяца назад +3

    Yetharthha ra sandesmulak geet dherai dhandebad safalta ko suvakamana

  • @Eunish1234
    @Eunish1234 3 месяца назад +2

    शीत कनेसार सारै राम्रो छ धन्यवाद गायक लाई

  • @hemsaud3421
    @hemsaud3421 3 месяца назад +11

    गीत भनेकाे यस्तो हुनु पर्छ यो गीत सुनेर आँखा बाट आँसु रोक्न सकिएन न पनि परदेशी थिए कुनै दिन सम्झेर रुन मन लाग्यो

  • @Khimbahaduroli-y9q
    @Khimbahaduroli-y9q 3 месяца назад +14

    सन्देश मुलक तिज गीत ल्याएको मा कल्पना बैनि लाई धेरै धेरै धन्यबाद

  • @bikashBist-l6j
    @bikashBist-l6j 2 месяца назад +2

    बालेन सर अमर रहुन 🌻🙏🙏🙏🙏🌻

  • @narayanshrestha5289
    @narayanshrestha5289 3 месяца назад +2

    समय सान्दर्भिक गीत अती राम्रो छ

  • @radha-g1z
    @radha-g1z 3 месяца назад +15

    समय सान्दर्भिक, माैलिक,यथार्थमा अाधारित सुन्दर शब्द ,रचना मिठो स्वर❤️❤️❤️❤️
    बधाई छ

  • @Manba9hadurHamal
    @Manba9hadurHamal 3 месяца назад +13

    नेपालको वास्तविक परिस्थितिको बयान गरिदिएको धेरै धेरै धन्यबाद बहिनी लाई । हजुर पनि देश र जनताको एक शुभचिन्तक हो

    • @Khemthapamagar2023
      @Khemthapamagar2023  3 месяца назад

      @@Manba9hadurHamal 🙏

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 3 месяца назад

      धेरै मख्ख नहुनु!!!!!
      यो
      मेरो प्रश्न यो च्यानल

      नया युबा समर्थक लाइ हो
      १.बालेन ले नेपाली झण्डा मा आक्रमण किन गर्यो????
      जउ हेर बालेन का सिपाइ पहेँलो जकेट लगाउने ब्यक्ति लाइ हेर
      २. काठमाडौं को app देखापढि किन राख्यो???
      काठमाडौं भन्ने नाम किन राखेन??
      ३. Nic bank इन्डियन हो Durga prasaee ले भने
      Nic bank मार्फत काठमाडौं नगरपालिकामा राखेर नेपाल को राजस्व यो nic bank ले किन सन्कलन गर्छ नेपाल को पैसा????
      जउ हेर नगरपालिका मा!!!!
      ३. भन्ने बेलामा काठमाडौं को नगरपालिका को मेहेर
      Greater NEPAL पोस्ट गरेर
      नेपाली मान्छे मार्ने योजना गरिरहेको????
      किन कि
      MCC मा मौन बालेन
      नागरिकता कान्ड मा मौन बालेन
      रास्ट्रय परिचय पत्र पास गर्दा मौन
      अनि film मा
      सिता को अपमान भयोरे???
      त्यो पनि नेपाल बाट विवाह गरेर इन्डिया को घर लाइ पति बनाएकि सिता,, भगवान राम कि पत्नि लाइ
      यो
      बालेन को कस्तो हो आबाज???
      जब आफ्नै छोरि को अपमान गर्छ त्यो बाउ (इन्डिया) भने।
      अनि बालेन ले
      के को लागि आबाज उठाएको ?
      बालेन को हो बुज
      तेसैले
      साबघान नेपाल नेपालि
      UK ले develop गरेको थियो
      UK ले first invented rail इन्डिया मा नै हो
      तर
      UK
      ले इन्डिया छोड्नु को कारण बुज ।
      बालेन को charector UK को जस्तै हो!!!!

  • @DikRaut-j1w
    @DikRaut-j1w 2 месяца назад +1

    अति मार्मिक शब्दको गित स्वर पनि राम्रो 😂😂😂😂😂😂😂😂😂

  • @mamatabagale2938
    @mamatabagale2938 3 месяца назад +6

    समय सान्दर्भिक साथै मार्मिक शब्द बधाई छ म्याम !!

  • @dayabatijoshi5839
    @dayabatijoshi5839 3 месяца назад +8

    निकै राम्रो गित गाउनुभयाे यथार्थ कुरा हाे।

  • @santhoshsaru5001
    @santhoshsaru5001 3 месяца назад +2

    यो चेली लाई सलाम छ

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy 3 месяца назад +3

    महान चाड पर्व तिज को सुभकामना सम्पुर्ण चेली हरुमा ।।

  • @sarupanta1606
    @sarupanta1606 3 месяца назад +2

    Jaya hos happy teej darie Suva kamana did bine lie

  • @Itsadityagamer4
    @Itsadityagamer4 3 месяца назад +24

    याे गितकाे रचनाकार र गायक कलाकार लाई ३१ ताेपकाे सलामि मेराे तर्फबाट।

    • @Khemthapamagar2023
      @Khemthapamagar2023  3 месяца назад

      🙏

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 3 месяца назад

      धेरै मख्ख नहुनु!!!!!
      यो
      मेरो प्रश्न यो च्यानल

      नया युबा समर्थक लाइ हो
      १.बालेन ले नेपाली झण्डा मा आक्रमण किन गर्यो????
      जउ हेर बालेन का सिपाइ पहेँलो जकेट लगाउने ब्यक्ति लाइ हेर
      २. काठमाडौं को app देखापढि किन राख्यो???
      काठमाडौं भन्ने नाम किन राखेन??
      ३. Nic bank इन्डियन हो Durga prasaee ले भने
      Nic bank मार्फत काठमाडौं नगरपालिकामा राखेर नेपाल को राजस्व यो nic bank ले किन सन्कलन गर्छ नेपाल को पैसा????
      जउ हेर नगरपालिका मा!!!!
      ३. भन्ने बेलामा काठमाडौं को नगरपालिका को मेहेर
      Greater NEPAL पोस्ट गरेर
      नेपाली मान्छे मार्ने योजना गरिरहेको????
      किन कि
      MCC मा मौन बालेन
      नागरिकता कान्ड मा मौन बालेन
      रास्ट्रय परिचय पत्र पास गर्दा मौन
      अनि film मा
      सिता को अपमान भयोरे???
      त्यो पनि नेपाल बाट विवाह गरेर इन्डिया को घर लाइ पति बनाएकि सिता,, भगवान राम कि पत्नि लाइ
      यो
      बालेन को कस्तो हो आबाज???
      जब आफ्नै छोरि को अपमान गर्छ त्यो बाउ (इन्डिया) भने।
      अनि बालेन ले
      के को लागि आबाज उठाएको ?
      बालेन को हो बुज
      तेसैले
      साबघान नेपाल नेपालि
      UK ले develop गरेको थियो
      UK ले first invented rail इन्डिया मा नै हो
      तर
      UK
      ले इन्डिया छोड्नु को कारण बुज ।
      बालेन को charector UK को जस्तै हो!!!!

  • @BimalaBhattarai-o7w
    @BimalaBhattarai-o7w 3 месяца назад +31

    अहिले देशमा भएका घटनाहरुबारे मिलाएर गाएको गित रैछ मनपयौ्

    • @Khemthapamagar2023
      @Khemthapamagar2023  3 месяца назад

      🙏

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 3 месяца назад

      धेरै मख्ख नहुनु!!!!!
      यो
      मेरो प्रश्न यो च्यानल

      नया युबा समर्थक लाइ हो
      १.बालेन ले नेपाली झण्डा मा आक्रमण किन गर्यो????
      जउ हेर बालेन का सिपाइ पहेँलो जकेट लगाउने ब्यक्ति लाइ हेर
      २. काठमाडौं को app देखापढि किन राख्यो???
      काठमाडौं भन्ने नाम किन राखेन??
      ३. Nic bank इन्डियन हो Durga prasaee ले भने
      Nic bank मार्फत काठमाडौं नगरपालिकामा राखेर नेपाल को राजस्व यो nic bank ले किन सन्कलन गर्छ नेपाल को पैसा????
      जउ हेर नगरपालिका मा!!!!
      ३. भन्ने बेलामा काठमाडौं को नगरपालिका को मेहेर
      Greater NEPAL पोस्ट गरेर
      नेपाली मान्छे मार्ने योजना गरिरहेको????
      किन कि
      MCC मा मौन बालेन
      नागरिकता कान्ड मा मौन बालेन
      रास्ट्रय परिचय पत्र पास गर्दा मौन
      अनि film मा
      सिता को अपमान भयोरे???
      त्यो पनि नेपाल बाट विवाह गरेर इन्डिया को घर लाइ पति बनाएकि सिता,, भगवान राम कि पत्नि लाइ
      यो
      बालेन को कस्तो हो आबाज???
      जब आफ्नै छोरि को अपमान गर्छ त्यो बाउ (इन्डिया) भने।
      अनि बालेन ले
      के को लागि आबाज उठाएको ?
      बालेन को हो बुज
      तेसैले
      साबघान नेपाल नेपालि
      UK ले develop गरेको थियो
      UK ले first invented rail इन्डिया मा नै हो
      तर
      UK
      ले इन्डिया छोड्नु को कारण बुज ।
      बालेन को charector UK को जस्तै हो!!!!

  • @KrishnaBahadurKhatri-v2n
    @KrishnaBahadurKhatri-v2n 3 месяца назад +17

    यसरी नै सबैजना जागौँ। विदेश जाने छोराछोरीहरुलाई सोदेश बनाऊँ गाउँको बाजो बारीहरू हरियाली बनाऊँ। गीत गाउने दिदीबहिनी आमा हरूलाई धेरै धन्यवाद छ चेतना फैलाउँ म गोरखा रानी मनबाट

  • @BishnuSapkotaOfficial
    @BishnuSapkotaOfficial 2 месяца назад +2

    Wow

  • @haripoudel1119
    @haripoudel1119 3 месяца назад +19

    आहा कति मिठो वास्तविकतामा आधारित गीत

  • @sumitrasharma1641
    @sumitrasharma1641 3 месяца назад +2

    धेरै राम्रो, समय सान्दर्भिक, ज चाहना अनुसारको गित बनाउनु भो धन्यवाद 🙏

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 3 месяца назад +3

    अति रामृाे हजुर धन्यवाद 😊

  • @madhavacharya5753
    @madhavacharya5753 3 месяца назад +3

    गित गाउने बालेनको चर्चा गरेर अनि भोट दिने बेलामा उही थोत्रा नेतालाइ अनि हुन्छ त्यसैले चुनाव को बेला सजग बनौ।गित राम्रो छ गित गाउने बैनीलाइ पनि सलाम छ तर थोत्रा नेतालाइ बहिष्कार गरौं ।

  • @ujjeshaaSharma
    @ujjeshaaSharma 3 месяца назад +3

    जय होस शाहसी नारी दिदीबहीनीहरू जय होस 6:53 🎉🎉

  • @KrishnaThapa-pr6hg
    @KrishnaThapa-pr6hg 2 месяца назад +3

    धन्यवाद बधाई 👏🇳🇵✍️🙏 नेपाल का चेली बेटी हरूको 👈👏🇳🇵 सबै देसबासी नागरिक देश माया गरौ हजूर्र 🙏🇳🇵 गणतंत्र सर्रखार र बूधीजीबी हरूको सर्रखार लेन्डूपे हरूको गणतंत्र गठबंधन सर्खार मूर्दाबाध सदान्नजली धीकार्र छः

  • @HariTiwari-vw5bm
    @HariTiwari-vw5bm 3 месяца назад +3

    Dherai marmik gahakilo r. Ramrwo lagyo dhanybad xa jayhosh...!

  • @DurgaShah-t3y
    @DurgaShah-t3y 2 месяца назад +1

    अति राम्रो गित

  • @BishnuKhatiwada-b1w
    @BishnuKhatiwada-b1w 3 месяца назад +1

    वास्तविक र मार्मिक गित ।

  • @bhairabbhatta1843
    @bhairabbhatta1843 3 месяца назад

    सन्देस मुलक गित
    धेरै राम्रोछ

  • @ritarana3872
    @ritarana3872 3 месяца назад +14

    जय बालेन शाह यो गित गाउनुहुने दिदीलाई पनि धेरै धेरै धन्यबाद 🙏🙏

  • @DhanDhan-dy8en
    @DhanDhan-dy8en 3 месяца назад +10

    सन्देश मुलुक तिज गित ल्याउने चेली लाई धेरै धेरै धन्यवाद ।

  • @Pshmgr-ux6ik
    @Pshmgr-ux6ik 3 месяца назад +2

    Ekdamai maarmik ra Sandesh mulalak teej geet ko laagi Hajur lai dhanyabad dijju 👍🏻👍🏻👍🏻❤️❤️❤️🇳🇵

  • @sumitrachhetri2778
    @sumitrachhetri2778 3 месяца назад +1

    नीकै राम्रो छ

  • @suryagurung9004
    @suryagurung9004 3 месяца назад +1

    सन्देश मुलक छ। सुभाकामना।

  • @shivalalsharma7509
    @shivalalsharma7509 3 месяца назад +10

    Marmik tij ko git dhari ramro

  • @ramkumarlibang9041
    @ramkumarlibang9041 2 месяца назад +1

    Sisters very very nice song ,always go ahead . Happy haritalika tij all of you . . .

  • @DineshMagar-r8h
    @DineshMagar-r8h 3 месяца назад +1

    यथार्थ सत्य यहि यो।।

  • @narayanacharya207
    @narayanacharya207 3 месяца назад +27

    वालेन शाह जिन्दावाद

    • @Khemthapamagar2023
      @Khemthapamagar2023  3 месяца назад

      🙏

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 3 месяца назад

      धेरै मख्ख नहुनु!!!!!
      यो
      मेरो प्रश्न यो च्यानल

      नया युबा समर्थक लाइ हो
      १.बालेन ले नेपाली झण्डा मा आक्रमण किन गर्यो????
      जउ हेर बालेन का सिपाइ पहेँलो जकेट लगाउने ब्यक्ति लाइ हेर
      २. काठमाडौं को app देखापढि किन राख्यो???
      काठमाडौं भन्ने नाम किन राखेन??
      ३. Nic bank इन्डियन हो Durga prasaee ले भने
      Nic bank मार्फत काठमाडौं नगरपालिकामा राखेर नेपाल को राजस्व यो nic bank ले किन सन्कलन गर्छ नेपाल को पैसा????
      जउ हेर नगरपालिका मा!!!!
      ३. भन्ने बेलामा काठमाडौं को नगरपालिका को मेहेर
      Greater NEPAL पोस्ट गरेर
      नेपाली मान्छे मार्ने योजना गरिरहेको????
      किन कि
      MCC मा मौन बालेन
      नागरिकता कान्ड मा मौन बालेन
      रास्ट्रय परिचय पत्र पास गर्दा मौन
      अनि film मा
      सिता को अपमान भयोरे???
      त्यो पनि नेपाल बाट विवाह गरेर इन्डिया को घर लाइ पति बनाएकि सिता,, भगवान राम कि पत्नि लाइ
      यो
      बालेन को कस्तो हो आबाज???
      जब आफ्नै छोरि को अपमान गर्छ त्यो बाउ (इन्डिया) भने।
      अनि बालेन ले
      के को लागि आबाज उठाएको ?
      बालेन को हो बुज
      तेसैले
      साबघान नेपाल नेपालि
      UK ले develop गरेको थियो
      UK ले first invented rail इन्डिया मा नै हो
      तर
      UK
      ले इन्डिया छोड्नु को कारण बुज ।
      बालेन को charector UK को जस्तै हो!!!!

  • @binabina7708
    @binabina7708 3 месяца назад +8

    बालेनजस्तै दशवटा मात्रै नेताहरु भयपछी देशमा पाँचबर्षदेखि दशबर्ष सम्ममा बिकाश काया पलट हुन्छ ।

  • @LokbahadurAdhikari-j6r
    @LokbahadurAdhikari-j6r 3 месяца назад +5

    याहां हरुको गीत लाई सलाम हाम्रो मुलुकमा यी विशेष पहिलेका सात दल माओ बाडी हरु सहित ले १७००० नि हाथा जनता लाखौं जनता हरुको हत्या हिंसा आतंक घाइते अपाङ्ग बैंक व्यक्ति लुट विश्व लोक प्रिय विश्व पहिचा न राजा वीरेन्द्र को वंश नास हिन्दू राष्ट् अन्त्य हिन्दू धर्म समाप्त पार्ने र भ्रष्ट माह पाखण्डी आतंक कारी सबै ओली सेरे प्रचण्ड माकुने झले गगने हरु लगायत का स्वास्नी छोरी बुहारी मावली ससुराली तर्फ का नाता गोता को मात्र परिवर्तन भयो मुलुक को कल कारखाना उद्योग धन्दा नदी नाला सम्पूर्ण बेची खाए सैतान नेता हरुले त्यसैले जय देस जय नरेश

  • @rambabuchaudhry3971
    @rambabuchaudhry3971 2 месяца назад +1

    Jay balen dai❤❤❤❤❤

  • @LekhaNathTimilsina
    @LekhaNathTimilsina 3 месяца назад +1

    सहि छ राम्रो छ

  • @kbrana4305
    @kbrana4305 2 месяца назад +1

    Very nice & Heart tough song I like It.

  • @ombohara3267
    @ombohara3267 2 месяца назад +1

    Very nice song ❤❤❤🇳🇵🇳🇵👍👍👍

  • @जंगखड़का
    @जंगखड़का 3 месяца назад +7

    सत्य तथ्य राष्ट्र को भयका घटना लाई सिमेटेर हामी नेपाली को संस्कृति पहिचान लाई जगेना गरी समय सान्दर्भिक गित रचनु भयको मा धेरै धन्यवाद छ बहिनीलाई

    • @Khemthapamagar2023
      @Khemthapamagar2023  3 месяца назад

      @@जंगखड़का 🙏

    • @sharmameerashivlaldangal9130
      @sharmameerashivlaldangal9130 3 месяца назад

      धेरै मख्ख नहुनु!!!!!
      यो
      मेरो प्रश्न यो च्यानल

      नया युबा समर्थक लाइ हो
      १.बालेन ले नेपाली झण्डा मा आक्रमण किन गर्यो????
      जउ हेर बालेन का सिपाइ पहेँलो जकेट लगाउने ब्यक्ति लाइ हेर
      २. काठमाडौं को app देखापढि किन राख्यो???
      काठमाडौं भन्ने नाम किन राखेन??
      ३. Nic bank इन्डियन हो Durga prasaee ले भने
      Nic bank मार्फत काठमाडौं नगरपालिकामा राखेर नेपाल को राजस्व यो nic bank ले किन सन्कलन गर्छ नेपाल को पैसा????
      जउ हेर नगरपालिका मा!!!!
      ३. भन्ने बेलामा काठमाडौं को नगरपालिका को मेहेर
      Greater NEPAL पोस्ट गरेर
      नेपाली मान्छे मार्ने योजना गरिरहेको????
      किन कि
      MCC मा मौन बालेन
      नागरिकता कान्ड मा मौन बालेन
      रास्ट्रय परिचय पत्र पास गर्दा मौन
      अनि film मा
      सिता को अपमान भयोरे???
      त्यो पनि नेपाल बाट विवाह गरेर इन्डिया को घर लाइ पति बनाएकि सिता,, भगवान राम कि पत्नि लाइ
      यो
      बालेन को कस्तो हो आबाज???
      जब आफ्नै छोरि को अपमान गर्छ त्यो बाउ (इन्डिया) भने।
      अनि बालेन ले
      के को लागि आबाज उठाएको ?
      बालेन को हो बुज
      तेसैले
      साबघान नेपाल नेपालि
      UK ले develop गरेको थियो
      UK ले first invented rail इन्डिया मा नै हो
      तर
      UK
      ले इन्डिया छोड्नु को कारण बुज ।
      बालेन को charector UK को जस्तै हो!!!!

  • @DilipMagar-ge9bb
    @DilipMagar-ge9bb 2 месяца назад

    Git❤❤❤ marmik xan yo git lai amulya mannnu parxa6❤❤❤❤

  • @parvatigurung2815
    @parvatigurung2815 3 месяца назад +1

    धेरै राम्रो गित बधाई छ

  • @Dhanrajpuri-l4t
    @Dhanrajpuri-l4t 3 месяца назад +1

    Best Teej song x❤❤

  • @indraressmi8318
    @indraressmi8318 3 месяца назад +7

    dheri dheri ramro xa ekdami man xoyo ❤❤❤

  • @durgadeivchudal
    @durgadeivchudal 3 месяца назад +4

    Aati ramro ❤🎉🎉🎉 git

  • @JemsPokharel
    @JemsPokharel 3 месяца назад +9

    मर्मस्पर्शी भाषाशैलीको प्रस्तुति गर्नु हुने गाइका रचनाका लाई बधाई टक्र्याउँदछु।

  • @SarsawatiGautam
    @SarsawatiGautam 3 месяца назад +1

    नेपालि को येतरथ 100 %

  • @rose-bh8mu
    @rose-bh8mu 3 месяца назад +2

    Derek ramro X didi lae salam x

  • @ombohara3267
    @ombohara3267 3 месяца назад +1

    Very nice song ❤️❤️❤️👍👍👍🌷🌹👍❤️👍

  • @Shreeramkc-zo5zs
    @Shreeramkc-zo5zs 3 месяца назад +1

    Nice song thanks

  •  3 месяца назад +1

    शुभकामना छ

  • @amritshrestha5846
    @amritshrestha5846 3 месяца назад +3

    समय ‌अनुसारको गित
    धेरै राम्राे ‌छ
    यो गित को रचना कार गायक कार
    सम्पुर्ण टिम लाई धन्यवाद छ

  • @rbr1253
    @rbr1253 3 месяца назад +1

    साचै यो गित ले मेरो मन छोयो

  • @devbhattarai9516
    @devbhattarai9516 2 месяца назад +1

    Jay balen deshko bikasko lagi balenko sath

  • @deomanlimbu5852
    @deomanlimbu5852 3 месяца назад +3

    सारै राम्रो
    सधै मैदान मा जुध्ने 5:37 बुढो गोरु हरुको लाई के थाहा ।
    जे भए पनि नेपाली जनता हरुलाई जनचेतना ।

  • @KrishThapaChhetri
    @KrishThapaChhetri 3 месяца назад +1

    दामि छ हजुर🙏

  • @AnandRana-eb6rd
    @AnandRana-eb6rd 3 месяца назад +3

    हरेक नेपाली पर्वमा देशप्रेमी र जनतामुखी यस्तो सन्देशमुलक जनचेतना उद्देश्यका शब्दहरूको रचना हुनुपर्छl किनकी_यो गीतमा देशले र जनताले भोग्दै आएका वास्तविक समस्ता,मर्म दुखेसो यथार्थरतामा यो गीत रचना गरिएको छ,गीतका भावनात्मक हृदय स्पर्श शब्द चयन गर्ने दिदी वा बहिनीलाई धेरै धन्यबाद साथै धेरै आशिर्वाद शुभकामना l😮😮❤

  • @onlinenepalimusiccourse
    @onlinenepalimusiccourse 3 месяца назад +4

    Teej geet vaneko yesto po hunu parxa ta guys ❤❤