नमस्कार म लोकदोहोरी गायक कमल बिसि माल्दाई🙏 हाम्रो विशेष कथामा आधारित पन्चेबाजा गित (बिहे गर्ने उमेर पुगेछ) हजुरहरु माझ लिएर आएका छौं । मैले, अन्जु बिश्वकर्मा र मिन बिश्वकर्माले गाएको यस गितमा हामिले नै अभिनय गरेका छौ ! भिडियो कस्तो लाग्छ, हेरेर प्रतिकृया दिनुहोला ❤️🙏
@@kalpanashrestha5246होइन रहेछ इनटरभ्यु पनि के खाल को लियको हावा गित चै राम्रो छ तर यसरी झुक्याउदा मजा लागेन म त साच्चै भनेर शुभ कामना दियको मै पागल भए
आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो भन्दा भन्दै फेरी आएन
होइन सुटिङ होकि बिहे म अझ पनि कन्फिउज भए बाबै यो भिडियो हेरे पछि बुढा लाई भनेर फेरि बिहे गरौं गरौं भयो बाई सारै मन पर्यो बधाई छ कमल बि सि माल्दाई मीन भाइ अनि अन्जु बैनी लाई यो गित बाट धेरै सफलता मिलोस शुभकामना ❤❤❤❤
नमस्कार म लोकदोहोरी गायक कमल बिसि माल्दाई🙏
हाम्रो विशेष कथामा आधारित पन्चेबाजा गित (बिहे गर्ने उमेर पुगेछ) हजुरहरु माझ लिएर आएका छौं ।
मैले, अन्जु बिश्वकर्मा र मिन बिश्वकर्माले गाएको यस गितमा हामिले नै अभिनय गरेका छौ ! भिडियो कस्तो लाग्छ, हेरेर प्रतिकृया दिनुहोला ❤️🙏
❤❤❤😊
पूर्वअनुमान गित धमका नै मच्चाउने छ🎉🎉🎉🎉 हार्दिक बधाई 🎉🎉
❤❤❤
कुर्दा कुर्दा हैरान बल्ला आयो बधाई छ है कमल सर 🎉🎉🎉🎉🎉
Daii super song 🤩❤ma sanga niy xa euta पन्चेबाजा गित सहकार्य गर्ने हो कि
मीन बिक को भ्वाइस अफ नेपाल देखि साह्रै मन पर्ने स्वर हो पछि आउट् धेरै दुख लागेको थियो
मेरो कमेन्ट पढने सबैको घर मा भगवान् ले रक्षा गऱन❤❤
❤❤❤❤❤❤❤
धेरै राम्रो करोड कलबमा पुग्न सफल होस् शुभकामना कमल भाइ अनि अन्जु बुनु।
Wau
गीतको सुटिङ हेरेर प्रतिक्षामा बस्नुभएको कतिजना साथीहरू हुनुहुन्थ्यो आउनुहोस् यता। बबाल गीत बबाल अभिनय सबै चिजमा परिपक्क बधाई छ माल्दाई 🎉🎉🎉🎉
❤❤❤❤🎉😮😊
बधाई छ सुनमा सुगन्ध कलाकारको स्वर अनि पञ्चेबाजाको धुन....
कुर्दा कुर्दा हैरान भको थियोउ भई बल्ला आएछ ❤बदाई छ भाई बहिनि ❤🎉
Sana youtube haru yta hajir humt
आहा ❤❤ क्या मिठो गीत "बिहे गर्ने उमेर पुगेछ" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
सामाजिक कथामा आधारित पन्चेबाजा गीत एकदम उत्कृष्ट छ सबै टिमहरु मा बधाई छ
आहा कति सुन्दर जोडी अनि सार्है राम्रो गीत ❤❤❤
धेरै नै राम्रो छ
कहिले आउला भन्ने पर्खाइ मै थिए❤❤
हिजाे देखिकुरेर अाज हेर्न पाईयाे खुशी लायाे ल बधाई नया गितकाे लागि
Congratulations Anju Bishwakarma baini laee rw Kamal Bc maldae
हिजो 4 बजे देखि कुरेको कुरै कुरेको कुरैकुरेको कुरै कुरेको कुरैकुरेको कुरै कुरेको कुरैकुरेको कुरै कुरेको कुरै हुने जति यता हाजिर हौँ है😂😂
😂😂😂
😂😅
Me
😅
kure ko kure xu bal video dekhanu payo dherai dherai subha kamna xa 🎉🎉🎉🎉🎉❤❤
यो गित पनि 1मिलेन पुग्नु पर्छ भन्ने साथिहरु यता आम है धेरै राम्रो जोडि 🙏🙏
🎉🎉🎉🎉🎉 यो भाइरल हुन्छ अब। कति मिठो हो स्वर
लौ है बधाई छ नषा जिबनको सुरु वाटको लागी
यो गित ले सफलता प्राप्त गरोस् शूभकामना 🎉
साँच्चै को बिहे हुम भन्ने जति यता हाजिर हुम है 👋👋👋
ल बधाई छ
साच्चिकै बिहे सोचेको गित पो रहेछ शुभकामना है
साँच्चिकै बिहे सोच्या त सुटिङ पो रहेछ दाई। सबै साथीहरुले अन्जु विश्वकर्मा बहिनी र कमलमल दाई बिसीको नयाँ गीतलाई
GOOD 😊 MORNING!
☁✨✨☁✨✨☁
✨✨✨✨✨✨✨
✨✨✨✨✨✨✨
☁✨✨✨✨✨☁
☁☁✨✨✨☁☁
☁☁☁✨☁☁☁
🌻 MY SUNSHINE
🍸🌹🌹🍸🌹🌹🍸
🌹🌹🌹🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹🌹🌹
🍸🌹🌹🌹🌹🌹🍸
🍸🍸🌹🌹🌹🍸🍸
🍸🍸🍸🌹🍸🍸🍸
🍸🍸🍸🌹🍸🍸🍸
🍸🎁😊❤☺🎁🍸
👭
Sachchikai ho ni bihe vako
@@kalpanashrestha5246होइन रहेछ इनटरभ्यु पनि के खाल को लियको हावा गित चै राम्रो छ तर यसरी झुक्याउदा मजा लागेन म त साच्चै भनेर शुभ कामना दियको मै पागल भए
😂😂@@kalpanashrestha5246
😂😂
राम्राे बनेको रैछ गित, धेरै धेरै शुभकामना
ल पश्चिम तिर पनि पन्चेबाजा घन्कियो बधाई छ सम्पुर्ण टिमलाइ
पञ्चेबाजा गीत एकदम दामी छ।❤❤
Wow wow wow wow
उत्कृष्ट गित 😊😮❤ दुवैको स्वर उतिकै मिठो😊 बिशेष गरी अन्जु बहिनीको स्वर आहा 🤗☺️😇😊💕❣️ 🎉 शुभकामना छ 😇🙏🤞
दामी छ सबै टिम लाई शुभकामना छ
आहा कति राम्रो गित याे जाेडीलाई सबैले माया गर्देनु होला
बधाई छ सम्पूर्ण टिम लाई ❤
बधाई तथा सफलताको अग्रिम शुभकामना
Kamalbc( मालदाई)
आहा! मैले त बिहे साँच्चै सम्झेर हेरेँ है! कमल भाइ र बहिनी अञ्जु सुन्दर जोडी! सम्पूर्ण टिमलाई शुभकामना!❤❤❤
धेरै राम्रो छ गीत सबैजनालाई धेरै धेरै माया अनि सम्झना। भिडियो पनि त्यस्तै राम्रो छ
अति राम्रो गित❤❤❤
येति धेरै माया सपोट पायेका गायक गाइका ला सम्मान छ येता मेरो कमेन्ट सम्म पुग्ने मेरा भगवानलाइ पनि मेरो सलुट छ भगवानले रक्षा गरून् ❤
सारै मन पर्यो गीत आहा!
सबैभन्दा उत्कृष्ट अभिनय साथै बिहेको शुभकामना छ
❤❤❤❤❤❤❤❤❤
साह्रै राम्रो जोडी अनि संस्कृतिक झल्काउने भिडियो ले सबैको मन छोएको छ आगामी दिनहरूमा अझै राम्रो प्रस्तुति हेर्न पाउँ।
अजु बुइनीको स्वर सारै मीठो सुनियो बधाई छ अन्जु बुइनी
दामी
Ati ramro video
म कस्तो झुकिय साच्चै बिहे भयो भनेर सुपर नाई गित बधाई छ अन्जु बहिनी कमल दाई❤❤❤❤
Dharai ramro xa hae get all tha best sampurna tem lai
कमल बिसि माल्दाई लाई मन पराउने को को हुनुहुन्छ
Anju matra xa
Aha Sarai Ramro geet ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ , माल्दाइ बिहेको गीत
🎉🎉🎉🎉🎉🎉🎉 ल बधाई छ
गीतको धुन एकदमै मनपर्यो।❤
Very nice song
बल्ल धेरै वर्षमा सुनियो यति राम्रो
❤❤❤🎉🎉🎉
बधाई छ मित्र कमल जि बुहारि अन्जु लगाएत सम्पुर्ण टिमलाई ,,,मज्जाकाे पञ्चेबाजामा नाच्ने गित समुधुर स्वरका धनी मान्छकाे अावाजमा सुन्न पाउँदा खुशि लाग्याे अाफ्नै अभिनयले अझ सुन्दर बनेकाे छ यस्तै अझैधेरै प्रगतिकाे लाखौंलाख शुभकामना 🎶🎻🎹🕺💃💖🇳🇵🙏
आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो आयो भन्दा भन्दै फेरी आएन
😂😂😂😂😂
ढिलो आयो कडा आयो
❤❤व हो गीत त बबाल बनेको रैछ है मन परो तर अस्ती सुटीङ मा चाइ साँच्चै को बिहे भाको भ्रम नछरेको भय हुन्तो ल बधाई गित शफल बनोस्।
Ahhh k, Sabai milera tessaiiii bhram xarerw .....kati natak gareka ... RUclipsr hun ki patrukar hun ti pani testaii ...
अत्यन्तै राम्रो बधाई तथा सफलताको अग्रिम सुभकामना kamal bc DAJU
आहा दामी गीत
शुभकामना छ माइल्दाई अन्जु मिन बिश्वकर्मा भाई लगायत सिंगो सांगीतिक टिम लाई।
सफलताको शुभकामना❤❤
उत्कृष्ट प्रस्तुति सम्मान छ सम्पूर्ण टिमलाई ,,,🎉🎉❤❤बधाई छ🙏🙏🙏👌💃💐
सबैले सेर गरै है
गित चाहिँ भनेजस्तै बनायको छ ऊतम छ माइल दाइ ❤❤❤❤❤❤
सुटीङ को साथ साथै सुटुकै बीहे बधाइ छ जोडी लाइ👍️
Nice
आहा सारै राम्रो गित अनि ससकृती झल्काउने भिडियो 👍️👍️
सफलताको शुभकामना 🎉🎉🎉🎉
बसाइ छ🎉❤
होइन सुटिङ होकि बिहे म अझ पनि कन्फिउज भए बाबै यो भिडियो हेरे पछि बुढा लाई भनेर फेरि बिहे गरौं गरौं भयो बाई सारै मन पर्यो बधाई छ कमल बि सि माल्दाई मीन भाइ अनि अन्जु बैनी लाई यो गित बाट धेरै सफलता मिलोस शुभकामना ❤❤❤❤
धेरै धेरै बधाई छ अन्जु बहिनी र कमल बिसि भाइ धेरै सफल्ताको शुभकामना ।
ओहो नि साच्चै भन्नू पर्दा नि यो बाजा को गीत ले देश नै हल्लौछ मङ्सिर भरी करोडै भीउज जाउस shubha कामना दुबै जनलाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🏼🙏🏼
Congratulations very nice song.गीत राम्रो छ तर नाटक धेरै थियो।
निकै रमाइलो लाग्यो
यो गित को परीक्षा गर्नु ने सबै जाना यता आउनु ल मलाई त धेरै आतुरि लागेको थियो ❤❤❤
❤❤❤❤❤
बधाई सम्पूर्ण टीम प्रति❤❤❤
बिहे त रिलमा पो रैछ बधाई छ
हिजो देखि कुरेको आज हेर्ना पाईयो बधाई छ यति राम्रो गित को लागि ❤❤
तताउने भयो फेरि बजार बेस्ट अफ लक अल टिमलाई🎉❤
nice song
धेरै सफलता प्राप्ता मिलाे धेरै राम्रो छ गीत🎉🎉🎉🎉❤❤
niceee
उत्क्रष्ट गित नाईश भिडीयो🎉🎉 सफल्ताको 🎉🎉कामना❤❤
दामी ❤❤❤❤❤
पञ्चेबाजा मिठो गीत सफलताको शुभकामना ❤❤❤❤🎉
राम्रो छ
भिडियो कुर्दा कुर्दा सास नै जाला जस्तो भयको थियो बल्ल तल्ल आयो ❤❤
kamal bccc माल दाइ बैनि अन्जु लाई गित रेकर्ड को लागी हार्दिक बधाई एस्तै अरु पनि सुन्न पाउ
साह्रै राम्रो गीत अनि सांस्कृतिक झल्काउने भिडियो पुराना याद ताजा बनायो साह्रै मन छोयो धन्यवाद।
साँच्चै बिहेको जस्तो,,हल्ला चलाएर,अन्तर्वाता पनी फेरी तेस्तै थियो,तर सुटिङ पो रहेछ,लौ बधाई छ,,पुरै संस्कृत झल्काउने भेडियो,ले सफलता पावस,❤❤❤❤
साँच्चै बिहेको जस्तो,,हल्ला चलाएर,अन्तर्वाता पनी फेरी तेस्तै थियो,तर सुटिङ पो रहेछ,लौ बधाई छ,,पुरै संस्कृत झल्काउने भेडियो,ले सफलता पावस,❤❤❤❤
राम्रो छ गीत बधाई छ❤
धेरै राम्रो लाग्यो आँसु आयो😢😢😢
अन्जु राम्री देखिएकी छन भने माइला दाइ झनै हसिलो अति सुन्दर !
कति राम्रो गित ❤❤
राम्रो गित छ है माल्दाइ
म USA बाट हेर्दै छु राम्रो छ 🌹 बधाई छ कमल मालदाई र अन्जु बि क लाई 🎉🙏
सारै राम्रो छ ❤❤❤
साचै बिहे भको हो कि यो गितको सुतिङ्ग भको हो बुझ्न सकिन धेरै राम्रो छ गित❤❤❤❤❤
सुटिङ थियो सर prnk गरिरहेका थिए यिनिहरुले
गीत सारै राम्रो छ दाई अल टिमलाई सफलताको सुभ कामना ❤❤❤❤