Balen Shah,s popular Facebook Posts || Balen Shah News || Balen Shah Latest News | Today Nepali News

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 649

  • @Gsonlinetv
    @Gsonlinetv  10 месяцев назад +118

    नमस्कार सम्पुर्ण दर्शक हरुमा कृपया यस्तै यस्तै जानाकारी मुलक भिडियो हरु हेर्नको लागि हाम्रो युटुब च्यानल Gs online tv लाइ लाइक कमेन्ट शेयर subscribe गरिदिनु होला ।

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe 9 месяцев назад +27

    जय बालेन सर नमस्कार। 🙏🇳🇵🇳🇵

    • @NarRokaya-if5me
      @NarRokaya-if5me 2 месяца назад +2

      जय बालेन सर नमस्कार 🙏♥️♥️🇳🇵🇳🇵

    • @yashodabhatt4205
      @yashodabhatt4205 20 дней назад

      ❤😅​@@NarRokaya-if5me

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 10 месяцев назад +42

    बालेन ले लेख्नु सबै स्टाटस सत्यमा आधारित थन्
    जय देश
    जय बालेन

  • @mahendraprashadluitel1970
    @mahendraprashadluitel1970 10 месяцев назад +23

    देशको अवस्था नेता भनाउादाहरुले जस्तोमा पुर्याएको छ त्यस्तै लेखेको छ।जे लेखे ठिक लेखे नेताले पाठ सिक्नु पर्छ।

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 10 месяцев назад +13

    जय बालेन जि।❤❤

  • @sunitakafle2999
    @sunitakafle2999 10 месяцев назад +13

    सबै नेता चाेर रहेछन डाक्टर बाबुराम भट्टराईले मात्रै गरेको कुरा बालेनले राम्रो बाेले बालेनले मात्रै बाबुराम भट्टराई कस्तो मान्छे हाे राम्रोसँग चिनेका रहेछन सलाम छ मेयर बालेन ।🙏🙏❤️❤️

  • @ManSenchuri
    @ManSenchuri 3 месяца назад +11

    अबको जनताको आशा बालेन साह प्रधानमन्त्री बन्नुपर्छ ।

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm 10 месяцев назад +14

    Congratulations to you Balen sir तपाईंले लेखेको स्ताटक १००%ठिक हो हामी साथ र समर्थन गरीरहन्छौ !जय नेपाल जय स्वाभिमान 🇳🇵🇳🇵

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 месяца назад +9

    नमस्कार बालेन सर सबै कुरा मिलाएर लेख्नुभएको छ केही गलत नै छैन। धन्यवाद। नेताहरुलाई आग्रह गर्दछु सुधार्नको लागि

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 4 месяца назад +10

    जय बालेन एकदमै तिन करोड जनताको सत्यता भन्दिनुभएकोमा

  • @captionnewpane278
    @captionnewpane278 10 месяцев назад +21

    तेसैले,बालेनलाई,मन्त्री ,बनाउ,छिटाे,राजा,बन्दा,पनि,बालेनलाई,मन्त्री ,बनाउ,अनि,राजा,लयाउदै,गराैला

  • @pravabdevkota1098
    @pravabdevkota1098 10 месяцев назад +23

    सबै कमेन्टहरु देश भक्ति छ्न,प्रेरणादायी छन।

  • @BBSThapa
    @BBSThapa 10 месяцев назад +4

    बलेन स्टाटस सबै राम्रा छन सत्य तितो लाग्ला ;

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 10 месяцев назад +8

    बालेन साजस्तो देशभक्त हुनुपर्छ नेपालमा।

    • @KrishnaBuduja
      @KrishnaBuduja 10 месяцев назад

      No😊😊😍🤩🤩🥳😍😍😂😂😂😂😍😍😍😍

    • @NayanNayan-rc7zi
      @NayanNayan-rc7zi 17 дней назад

      बालेन मात्रै देश बदी हो नेपाल मा भयेका जनता सबैत नेपाली त हुन्नी ❤

  • @rabindrayadav7187
    @rabindrayadav7187 10 месяцев назад +12

    यी सबै स्तातहरु देस्ग भक्ति को प्रमाण रहेछ जय हो बालेन सर ज्यू

    • @NayanNayan-rc7zi
      @NayanNayan-rc7zi 17 дней назад

      भोली गयर चोरनै हुन्छ बालेन पनी हेरी राख्नुस है त,,🙏

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 10 месяцев назад +8

    Great Leader Balen Shah !!!
    समय परिस्थिति अनुकूल भन्दापनि नेपाल र नेपालीको राष्ट्रिय पहिचान संरक्षण गरी राखौं !!!
    सबैको चेतना भया !!!

  • @sharadamishra5244
    @sharadamishra5244 10 месяцев назад +8

    बालेन् शहा ले लेखेका स्टाटस हरू सबै 100%सही छन्

  • @milanchand5431
    @milanchand5431 10 месяцев назад +7

    जय स्वाभिमान जय नेपाल जय बालेन ❤❤❤❤❤❤❤❤❤❤

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 10 месяцев назад +12

    जति स्टाटस लेख्नु भयकाे छ बालेन जि ले ती सबै १०० प्रतिसत सत्य हाे।

  • @prayushsharma1637
    @prayushsharma1637 10 месяцев назад +2

    रोटी चिल्लामीठा सत्यकुरा खसरा मीठा ! बालेन साहालाइ सधुबाध !

  • @Bimaltamang4554
    @Bimaltamang4554 4 месяца назад +4

    जे लेख्नु भयो १००% सहि र साँचो लेख्नु भयो जय देश जय बालेन ❤❤❤

  • @krishnap.shrestha270
    @krishnap.shrestha270 10 месяцев назад +5

    १०० मा १००% बालेन शाहले लेख्नु भएको स्टाटस सित्य तथ्यमा आधारित छन्
    जय देश जय बालेन जय जय जय बालेन हे बालेन …..

  • @sushil7567
    @sushil7567 10 месяцев назад +8

    ❤❤बालेन ❤❤जय ग्रेटरनेपाल ❤❤फणीन्द्र नेपाल जीन्दाबाद ❤❤गणतन्त्र चाहीदैन

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 4 месяца назад +3

    सहि सत्य जस्ता काे त्यस्तै बाेल्न लेख्न सक्ने सुध्द सक्षम सहि नेता मेहेर वालेन ।वालेन काे जय हाेस ।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏।

  • @PasangHerpa
    @PasangHerpa 10 месяцев назад +3

    Dherai ramro kura garnu va ko xa jai balan sir jai nepal 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🌹🌹🌹

  • @durgapandey4274
    @durgapandey4274 10 месяцев назад +2

    बालेन साहको सवै स्टाटस मन छुने खालका छन् । एक्ला वृहस्पति झुट्टा बाद भन्न् उखान जस्तो नहोस् ......जय देश ।

  • @kamleshjha6407
    @kamleshjha6407 Месяц назад +3

    Jay NEPAL JAY balen shah jay RASHTVAD

  • @maheshthapa7982
    @maheshthapa7982 3 месяца назад +2

    सतप्रतिशत सहि र सटिक छन् वहाँका स्टाटसहरु ❤❤ जय जय बालेन ज्यू 🎉🎉

  • @hiratamang946
    @hiratamang946 10 месяцев назад +3

    जय हो मेयर बालेन ज्यु म उहाँ को निर्णय लाई सलाम गर्छु

  • @RajKumar-hs2iy
    @RajKumar-hs2iy 5 месяцев назад +4

    जय बालेन जि🙏🙏

  • @DhanPrasad-i7y
    @DhanPrasad-i7y 10 месяцев назад +4

    #आबको आवश्यक्ता, हजारौं!! बालेन्द्रा शाह हरु अगादी आउनु पर्दछ!! अनि मात्रै, सिङ्गा पुर सुईजर ल्यान्द् बन्छ!!

  • @rajuchettri404
    @rajuchettri404 5 месяцев назад +4

    सारै रामरो गुइठे हरूलाई बालेनले लेखेको बोका हरूलाइ

  • @SiddhiThakuri
    @SiddhiThakuri 4 месяца назад +2

    🇳🇵🙏बालेन 👍 काम कार्य बिचार कर्तव्य बुद्धीमान सोच्ने शक्ति नेपाल का लागि एकदमै राम्रो राम्रोपना 👌👍 बधाई छ!

  • @rabindrayadav7187
    @rabindrayadav7187 4 месяца назад +2

    बालेन जी लेख्नुभको सबै ठिक छ जय हो बालेन जी

  • @HarkaRai-s3w
    @HarkaRai-s3w 8 месяцев назад +3

    Sahi ho sahi Balen Dai 👍👍👍👍👍Jay Nepal🇳🇵🇳🇵🇳🇵🇳🇵💯💯💯💯

  • @rabindragurung-pb6fl
    @rabindragurung-pb6fl 4 месяца назад +2

    एकदम ठीक सही अनी धुर्ब सत्य कुरा हरु मात्रा लेखनु भएको छ। मेरो पूरा पूरा सत प्रतिशत सहमत छ बालेन जु र वहाँ को बिचार प्रति। जय बालेन शाह

  • @saligramadhikari8787
    @saligramadhikari8787 10 месяцев назад +2

    Very gpod thoughts.

  • @dsrp4076
    @dsrp4076 10 месяцев назад +1

    बास्तवमा यो देशको लोकप्रिय नेता भनेको क.न.पा. का मेयर बालेन शाह जस्तो हुनु पर्दछ अनि मात्र सारा नेपाली जनताले शान्ति को आभास गर्ने छ सायद अब कलियुगको पनि अन्त्य हुदै छ त्यसैले त भ्रष्टचारी नालायक हरुको पत्तासाफ हुने बेला आउदैछ मेयर बालेन शाह को जय होस

  • @Khdakathapa
    @Khdakathapa 10 месяцев назад +4

    बालेन जिले जे लेख्नु भाछ एकदम सहि लेखनु भयकोछ तेस मध्येमा पनि जुन चौरासि को कुरो आयो त्योचौरसि लागनु
    भनदा अगाबै ई नेता हरुले आफूले सन्यास लियर देस र जन्ता रामरो भीजन
    योजना का साथ जसले कामगरेको छ
    वाहाँलाइ हसतान्तर गरदा अतिरामरो
    हुनेथीयो
    अति भयो अत्तेचार भयो लाजघीनपनि नलागने आफनो पनित गल्ती सुइकारन जान ये नेता हरु के बिगारेको छ तिमी जसता नेताहरु को यो देस को माटो र नेपालि जन्ताले किन उतपात मचाउदैछौ
    योसान्ति देस नेपालमा किन जन्ता लराउदैछौ आपस आपस घर घर मा
    बिदेसि को इसरामा तिमी हरु को के को
    दुसमनिछ नेपाल र नेपालि जन्तासँग तिमी हरु नेपाल र नेपाली जन्ता को
    कु भलोमातर चाहाने हरु पर्सन उठछ
    तपाँई हरु नेपाली होइन देस र नेपालि जन्ता को मायानै छैन
    तेसैले सन्यास लियर बसदा अतिरामरो
    होइन भने सिरीलँका को सिन जसतो बन्न सक्ने परिसतिथी नआउला भन्न सकिन्न

  • @SunilUpadhayay-z7o
    @SunilUpadhayay-z7o 10 месяцев назад +3

    Good Information Thank's ❤!.

  • @binodshrestha2524
    @binodshrestha2524 10 месяцев назад +9

    Thank you Balen shah sir salam chha all of your team you are Great very good points sir well done 👍🙏

  • @homnathlamichhane739
    @homnathlamichhane739 10 месяцев назад +1

    ॐ नम: शिबाय।ॐ नमो भगबते बासुदेबाय।।जय लक्ष्मीमाताजी।।।ॐ शान्ति शान्ति ।।।।ॐॐॐॐॐॐॐॐॐॐॐॐ।राजा ल्याउ देश बचाउ।।।।।

  • @sukrakatwal559
    @sukrakatwal559 4 месяца назад +2

    एकद सहि र सधैंभरि सपो छ बालेन शाह लाई❤❤

  • @vishnukumarkumar8249
    @vishnukumarkumar8249 10 месяцев назад +2

    Very good news sar hajurlai pani naman xa sar 🇳🇵🙏

  • @N.p.bhattraiN.p.
    @N.p.bhattraiN.p. 3 месяца назад +1

    एकदमै राम्रो कबिता धेरै....धन्याबाद

  • @amritesworirajbhandary
    @amritesworirajbhandary 5 месяцев назад +1

    Excellent!😊

  • @minkantaachariya6039
    @minkantaachariya6039 10 месяцев назад +2

    बालेन❤❤❤❤❤❤❤❤❤

  • @japannepalvlogfamily4210
    @japannepalvlogfamily4210 9 месяцев назад +2

    yestai kam garxan jileski hamasharule sabdhan rahanu hola nepali jantaharu 🔔💪🔔jay ghanti kila nepal 84

  • @KabinRai-y6h
    @KabinRai-y6h 3 месяца назад +1

    Syabas balen sir❤

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 3 месяца назад +2

    धेरै सहि भनुभयो धेरै राम्रो कुरा सुनाउनु भयो धेरै धन्यवाद हजुरलाई बालेन शाहा ले धेरै धेरै राम्रो कुरा गर्नुभएको हो धेरै सहि भनुभयो धेरै राम्रो इस्टाटस लेखिएको छ बालेन शाहा रास्ट्र नाहेक हुन् जयबालेन जयदेश जयरास्ट जयनेपाल नवराज रेग्मी देशप्रेमी सुर्खेत

  • @PrakashPrakash-df4or
    @PrakashPrakash-df4or 10 месяцев назад +1

    200% right ❤मेराे वुजाइ उधाेग खाेल्ने क्रान्तिकारि कि उधाेग बन्द गरने क्रान्तिकारि अत, गति विकास र परिवरतनकाे लागि दनद अझै अाबास्यक छ।नया नेपाल बनाउन अब ,वस्ति वस्तिवाट हजाराै वालेनहरु जनमनु परदछ ,,, प्रदेस खारेज हुनुपरछ याे मागिखाने थलाे हाे ,,,वरगिय अाधारमा काेटा दिनुपरछ अनि मात्र समतामुलक समाज बन्छ ,अधिकारकाे सदुपयाेग गरनुपरछ राजनितिक नेतृत्वले नत्र भ्रटचार जन्मनछ भ्रटचारनै सुसासन र सभ्य समाज निरमाणकाे वाधक तत्व भएकाेले याे देसकाे विकासकाे लागि स्थानिय तहमा वजेट र अधिकारकाे थप निक्षेपण गरनुपरछ तर केनरलाइ असर नपरने र देस नटुक्रिने गरि दिनुपरछ स्थानिय सरकार राजनिति गरने थलाे हाेइन याे त जनताकाे वुलन्द अाबाज सुन्ने र स्थानिय माटाेलाइ काधमा वाेकेर विकास र समृदिकाे यात्रालाइ अगाडि वढाउने जनप्रतिनिधिहरुकाे सुन्दर पुन्ज हाे ,,,,बालेन साहाकाे याे भाबनाकाे कदर गरि अाउनु सबै हातेमालाे गरि अगाडि वढाै ,नेपाली जनता मिहिनेति, इमान्दार ,र रासटबादि छन ,,,याे सुन्दर पुन्य भुमिमा उनिहरुकाे पसिना र भाग्य वनाउने गन्तव्य बनाअाै अब पालेनकाे पाटितिर झुकाव देखायर नया नेपाल बनाअाै गाेरखा पालुङटार भनडारथाेक जय बालेन❤love you❤🙏

  • @tarabantawarai4340
    @tarabantawarai4340 10 месяцев назад +2

    बालेनसाहा जस्तै सोच भएको नेता भैदेको थियो भने आज योदिन आउन थियो सबै नेता पैसा कमाउने नेता हुनुभो जन्ता लाइ काहा बाटसुख मिछछल्छ मिलोस्पनि कसरि आफ्नो आफनो दाउ खोजदैइ ठिक ‌🙏🙏

  • @BimalSapkota-fj4yx
    @BimalSapkota-fj4yx 5 месяцев назад +2

    Very good sir

  • @bimalagurung1880
    @bimalagurung1880 10 месяцев назад +1

    Great balen Shaha👍👍👍

  • @DurgaGurung-k2f
    @DurgaGurung-k2f 10 месяцев назад +2

    Very good.❤

  • @PrettyMagar-f9e
    @PrettyMagar-f9e 10 месяцев назад +1

    Very Very Nice Balen ji🎉🎉🎉🎉🎉🎉

  • @Hari-n2i
    @Hari-n2i Месяц назад +1

    Sahi cha sabai, Jay balen.

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 4 месяца назад +1

    Perfect comments.
    Time to come forward and join Our New Army - Belen Army. 👏

  • @BalKrishnaKhanal-d8t
    @BalKrishnaKhanal-d8t 10 месяцев назад +1

    सलाम छ बालेन जि हजुरलाई

  • @yamthapa5005
    @yamthapa5005 10 месяцев назад +5

    १००% सत्य

  • @GobardhanPunmagar
    @GobardhanPunmagar 5 месяцев назад +2

    Balen Sir Salute 🇳🇵🇳🇵🇳🇵

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 14 дней назад

    बालन शाह अब प्रधानमन्त्री हुनुपर्छ।

  • @Sarita-r2p
    @Sarita-r2p 10 месяцев назад +2

    सबै नेपालि कोमनको कामना बालेन शाहा

  • @nandarajthapa-ci4pr
    @nandarajthapa-ci4pr 4 месяца назад

    नेपाली HERO

  • @tarabantawarai4340
    @tarabantawarai4340 4 месяца назад

    सहि होबालेमियरज्यु

  • @ritaacharya9983
    @ritaacharya9983 10 месяцев назад +1

    सबै स्टाटस एकदमै सत्य हुन्

  • @aaryanmehta396
    @aaryanmehta396 10 месяцев назад +1

    Great thinking.

  • @RamSingh-dx8zs
    @RamSingh-dx8zs 4 месяца назад

    सहि लेखेकाे छ जे भएकाे छ त्यही लेखेकाे छ।

  • @liladahal9528
    @liladahal9528 10 месяцев назад +1

    Jaya BaLen✅🙏✅🌹🌹

  • @arcesgamer6840
    @arcesgamer6840 10 месяцев назад +3

    Very good balen dai ❤❤❤❤

  • @gitesholi4328
    @gitesholi4328 10 месяцев назад +4

    जय बालेन जिन्दावाद

  • @amritesworirajbhandary
    @amritesworirajbhandary 3 месяца назад

    Excellent !

  • @sushmasharma159
    @sushmasharma159 10 месяцев назад +2

    ❤❤❤❤❤

  • @madanjoshi1414
    @madanjoshi1414 6 месяцев назад +1

    ❤jai Nepal

  • @urmilakc1728
    @urmilakc1728 4 месяца назад

    Right hoo balan अपराथि बालेनहोइन मलाइवलिप्चनड देउपा कोहिमन पदैँन

  • @babukajigiri665
    @babukajigiri665 4 месяца назад

    जय होस बालेन को।

  • @nialiam2946
    @nialiam2946 10 месяцев назад +2

    100% RIGHT BALEN SHAH JAI BALEN SHAH JAI NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DilrajBHATTARAI
    @DilrajBHATTARAI 4 месяца назад

    देश रनेपली हरु को ही त मा। भग्वान तिम्रो उत्तम विचार धन्यबाद।

  • @shreeradhakrishna6969
    @shreeradhakrishna6969 10 месяцев назад +4

    Mayar Balen ji. You are Perfect Speaker Leader Workers for the development of Nation. In the Name of Loktantra Convert into Lut-tantra, family Business. Never Think about the development of Nation, Nationality & Religious. Thanks....

  • @lilakumarimalla5186
    @lilakumarimalla5186 10 месяцев назад +1

    बालेन शाहले जे लेेख्छन्,त्याे यथार्थमा बुझेर नै लेख्छन््,उनकाे लेखन शैली,काम गर्ने क्षमतावान भएर नै जनबिश्वास बटुलेकाछन। धन्यवाद ।।

  • @ShivaSinar
    @ShivaSinar 4 месяца назад

    100%सहो

  • @Ijamnaren
    @Ijamnaren 5 месяцев назад +1

    जय बालेन शाह 💐💐💐💐💐🙏🙏🙏🙏

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 3 месяца назад

    सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल

  • @rajeshworiKafle-d2p
    @rajeshworiKafle-d2p 10 месяцев назад +1

    राष्ट्र र राष्ट्रियता ले अेोतप्रोत भएको ब्यक्ति ले जे लेखे सो सत्य तथ्य बिचारगरि लेखेको मा बालेनलाई धन्यवाद नभनी रहन सकिँदैन ।किनकि उनि लुटतन्त्र मास्न अर्जुन बनेकाछन ।धन्यवाद बालेन जय होस। यो लुटतन्त्र चाडो भन्दा चाँडो मास्नैपर्छ।जय देश जय नरेस जय बालेन

  • @KhimSunar-l1h
    @KhimSunar-l1h 27 дней назад

    जय बालेन सर नमस्कार।

  • @ramdayalsah6977
    @ramdayalsah6977 10 месяцев назад +1

    Balen sah is gret lider in nepal

  • @hariprasadsubedi3351
    @hariprasadsubedi3351 10 месяцев назад

    सहि छ greet बालेन

  • @birendrashrestha8444
    @birendrashrestha8444 28 дней назад

    ठिक जै‌ देख्यो त्यै लेख्यो धन्यवाद नेपालका महा पुरूष

  • @urmilakc1728
    @urmilakc1728 4 месяца назад

    Good balan happyNepal

  • @SamjhanaChaudhary-vp2gd
    @SamjhanaChaudhary-vp2gd 4 месяца назад

    मेयर ज्युले लेषेका स्ताटस सबै गहकिला छन् "जय बलेन"

  • @nischalchhetry3890
    @nischalchhetry3890 Месяц назад

    नेपालका एक मात्र देशभक्त बालेन शाह हाम्रो देश नेपाल बनाउने बालेन शाह नै हुन् अरुको बसको छैन।

  • @SudanThpaSudanThapa
    @SudanThpaSudanThapa 13 дней назад

    जय बालेन सर

  • @ambikakhanal4094
    @ambikakhanal4094 4 месяца назад

    जय बालेन जय जय होेस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @sawankumar6986
    @sawankumar6986 4 месяца назад

    Very good Jai ho

  • @RajChaulagain-l6o
    @RajChaulagain-l6o 3 месяца назад

    सहि

  • @leelapun142
    @leelapun142 3 месяца назад

    100% sahi

  • @bppoudel5981
    @bppoudel5981 4 месяца назад

    1000%बालेनको भनाईमा सहमत ❤

  • @KajeeManmagar
    @KajeeManmagar 18 дней назад

    बलेन् शाह ज्यू राष्ट्र सेवक ,देश भक्ति व्यक्ति यस्तै हुनुपर्दछ ,

  • @Ijamnaren
    @Ijamnaren 10 месяцев назад +1

    Great meyar Balen shah
    we salut you

  • @NarenderBhattra-cz7fm
    @NarenderBhattra-cz7fm Месяц назад +1

    Jay Balan sar napal king