हाँस्यकलाकार दिनेश काफ्ले र राधिका हमाल बिच कडा दोहोरी, भेलुको अभिनय गर्दा हाँसोले आन्द्रै बटारिए ।
HTML-код
- Опубликовано: 28 мар 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #DineshKafle_RadhikaHamal #LiveShow # - Развлечения
राधिका हमालको फ्यान ❤❤
इन्द्रेणी हेर्नु भएका सबैले सानो सानो youtuber लाई पनि सपोर्ट गरम आउनुस ❤❤
आहा अति उत्कृष्ट कार्यक्रम सफलता को शुभकामना
waoo हाम्रो रोल्पाली गाइका राधिका हमाल दिदी?
दामी छ राधिका दिजु🙏🙏🙏👍️👍️👍️👍️❤️❤️❤️
मेरो मनपरेको कलाकार दिनेस काफ्ले भाइले आज उधुमै रमाइलो गरायौं इन्द्रेणीमा।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
राधिका दिजु को स्वर राम्रो छ
रमाइलो इन्द्रेणी कार्यक्रम
अनि आज मादल छोडेर अर्को तिर किन होत हाम्रो खड्का जी 😊😊❤
उधुम रमाइलो ❤❤
हास्य कलाकार दिनेश काफ्ले सर र अग्रज कलाकार राधिका हमाल दिदी काे दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉🎉रिता मगर बहिनीलाई पनि धन्यवाद छ ❤😂😂🎉🎉
मलाई मन् पर्ने दिदी राधिका हमाल ❤❤❤
रमाइलो छ दोहोरी गित
लोकदोहोरी गायिकाहरु मध्ये राधिका हमालको आवाज अलि पृथक छ । आवाजको मिठास निकै मजाको छ।
कति रमाइलो हो सुनिरहन मन लाग्यो
राधिका दिदिको ज्यान देखेरै दराय जस्तै छ दिनेस त😊
कति रमाइलो भाको हो के
Excellent Dohori,Jaya Indreni!!!
Aahaa kati ramro dohori radhika hamal diju ra dinesh kafale babla Gaunu vayo badhai cha radhika hamal diju sabai sabai lndreni Tim lai
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर दिनेश सर राधिका दिदी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉🎉
जय इन्द्रेणी दिनेस काफ्ले लाई चिन्नु हुने ले हाजिर गरम त 🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
ओखो हाउडे दाइले नि दोहोरी गाउछ?? आजको टुक्रा श्रीराम बुवाको कडा लाग्यो। कोपिला म्यामको शिघ्र स्वास्थ्री लाभको कामना।🙏🙏❣️❣️🇳🇵🇳🇵
असल नारीले धन भएकाे पुरुष हैन!! दुख सुख जे जस्ताे भएपनि आफ्नाे मन र भावना बुझ्ने अनि आफुलाई मायाँ गर्ने जीवन साथी राेज्जछिन!!!❤
जय ईन्द्रेणि
आज धेरै रमाइलो हुने भयो 🎉🎉❤❤❤
Ramchadra kafle daju vauju ko feri pani yakchoti sunne vanne jati hajir garam ta 🙏🙏🙏🙏
राधिका हमालको अति सुमधुर स्वर। धेरै दिन पछि इन्द्रेनीमा देख्न पाइयो।
Very nice indreni tem and kalakar julai smman xa
Good evening everyone
Jaya indreni
मेरो मनपर्ने गायिका राधिका हमाल ❤❤❤❤❤
खाेइ सर गायक माेहन खड्का ❤❤❤❤
मन परेन अग्रजहरुले गाएको छेउन टुप्पाको
उधुमै रमाइलो जय इन्द्रेणी ❤❤
Evergreen vocal Radhika hamal ji ko eshtai sumadhur sorle sath di rahun god bless.
Dinesh kafle lai Pani subhakamana Lok geet KO lagi
दामी
दोहोरी को राजा राजु परियार लाई र रीता थापा लाई
Amazing indreni program
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
Malai Radhika hamal ko voice dami lagxa
❤❤❤❤❤
LIVE FOLK DUET SINGERS ARE REAL ARTISTS.
Music, singing, dancing, laughing and weeping, and comedy, MEDITATION - YOG, and acting - is available in live folk duet = REAL THERAPY FOR WHOLISTIC HEALTH AND LIFE.
❤❤❤❤❤
Dilp bai laipani gaunalagaunsna krisna dai? Kyadami gaunuhunx
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरु मा
Very nice somg🙏🙏👍️👍️👍️👍️❤️❤️❤️❤️❤️
Multitalented ❤❤ daada
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
उधुमै रमाइलो पो भएछ आज इन्द्रेणी मा 👏😂
कदेल केटी नलिकन बसेछ!
😢😊
@dhx😅🎉😂 1:27 😊😮😊popuurubashrestha1182
आहा अति रमाईलो 🎉❤
Ajkal krishna G nekkai samyameet dekhenxa ....😊
दिनेस तकिन डराएर भागेकाे।
Radhika Kala shai palayo
Hahaha ,Fantastic dohori song , good luck to both of you..
राधिका मन पर्थ्यो तर पशुपति शर्मा लाई आरोप लगाय पछि उस्को गीत हेर्दिन ।
के कुरा म आरोप लगाको छर सर
Dinesh Vai namarda rahexa
Good luck all ofyou🙏👍❤❤
Good luck
Great ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉sampurna inderni team lie❤❤❤❤❤❤❤❤❤❤❤
दार्चुला कि छाया कुवरको भिडियो कुन चेनलमा छ होला पाइन त मैले
❤नमन इन्द्रेणी सम्मान सबैलाई
🙏🌹👌❤️👍️🇳🇵🇳🇵🌺
Lu Radhika didi chai derai motaunu bayecha
❤राधिका हमाल ❤❤❤
❤ सारैई समाचारों छ
Super Nice beautiful ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जय इन्द्रेणी❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
I am 1st viewer’s
Wow nice❤❤🎉
Haude dai ko avinaye ko fyan ma chahi ko ko hununxa uhako fyan hajir hum lau
wow nice dohori
ओखाे म त हाँसेर मर्ने भयो aba 😂😂😂😂😂
wow 🙏👌👍️❤️🏃♂️😎
Nice
nice
Sharmila khoii
SARMILA KHOETA
Very nice
❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉
❤❤❤❤❤🙏🙏
❤❤❤❤❤❤❤
❤❤
❤❤❤❤
👍👍👍👌👌🙏🌹🌹🍎🍎
✌️✌️✌️✌️✌️
❤❤❤💃
राधिक के सारो मोटाको
❤❤👌👌🙏🙏🙏
तेल लगाएर मालिस गर्ने कति छन हौ???? दाजु
❤❤❤❤❤
🐼🎆🎎🎊🌍️🎃🎉🤣♥️🌈
मेरो मनपरेको कलाकार दिनेस काफ्ले भाइले आज उधुमै रमाइलो गरायौं इन्द्रेणीमा।
Good luck
Nice
❤❤❤❤❤❤
❤❤❤❤❤❤❤