Halka Ramailo | Episode 112 | 02 January | 2022 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 1 янв 2022
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - Развлечения
हल्का रमाइलो नछुटाइ हेर्नु हुने कोको हुनुहुन्छ
हजिर गरम है । सथिहरु
र हल्का रमाइलो लाइ माया गर्नुहुने पनि हजिर
गरौं होल्सेल मा ।
Nice serial
Shree Ganesh
नयाँ बर्ष को सबै लाई सुभ कामना र मैले हजुर हरु को ठूलो FAN हो #kamal bista लाई आगामी दिन मा पनि समावेश गरिदिनु होस्
BIF FAN this serial
1 देखि 112 भाग सम्म नछुटाई हेर्ने गर्छु हल्का रमाइलो सारै मन पर्छ
जुठे सिरियल पछि हल्का रमाइलो को कथा बस्तु हल्का खस्किएको छ। सुधार होस।
दुइटै हात मा लड्डु खोज्दा फेरि दुवै हात ऋत्तो होला है🙏
राम्रो कुरा हो यो हसाउन पुगेय को छैन 🙏🙏🙏
हल्का रमाईलोसिरियल एकदमै राम्रो छ ।❣️🥳
म पनि धेरै मिहेनत गरेर रमाईला तथा ज्ञानमुलक भिडियो बनाउँछु तर कसैले हेर्दैनन्😢😔
ruclips.net/video/k9n1HgtWrYM/видео.html
सुरु गरियो है हेर्नलाई ❤️❤️ हल्कारमाइलो
अाजकाे हल्का रमाइलोकाे PR part एकदमै रमाइलो छ जस्तो छ 👑❤️
अझै धेरै हल्का रमाइलोका सम्पूर्ण िटमलाई सफलताको सुभकामना💕❤️
हल्का रमाइलो नियमित रूपमा हेर्ने गर्छु धेरै मन पर्छ सफलता सुभकामना
subokamana 😀😀😀halka ra.mailo 😘😘😘😘
अति राम्रो सिरियल मलाई यो सिरियल सारै मन पर्छ। अरु कुन कुन दाम्ना लाई यो सिरियल मन पर्छ । best of luck all team of halka ramailo
प्यारी दिदी सँग जोडी मिलाईदिन पर्यो ग्रिनकार्डवाला सालोको समाजमा एकल महिलाको पनी मन हुन्छ भन्ने मेसेजमा आधारित केही भाग ल्याउन पर्यो टिम
धेरै राम्रो छ my favourite serial म अहिले malaysia बाट हेर्दै छु अझै राम्रो भाग लिएर आउनु होला सफलताको शुभकामना सम्पुर्ण हल्का रमाइलो team लाई
मलाई सारै मन पर्ने सिरियल जुठे,सक्किगोनी,हल्का रमाइलो❤️❤️❤️✌️✌️✌️
राजु मास्टर र बल्छिको जोडी एकदमै राम्रो छ 🥰🥰🥰👌👌👌
हल्का रमाइलो भनेको सबै भन्दा राम्रो सिरयल 💥
बल्छि धुब्रेकाे फ्यान जति हाजिर हाै
सारै हसाउन्छ त है हल्का रमाइलो ले अज्ज राम्रेा गर्दै जानू हाेला भाइ हरु धन्यवाद
मास्टर्नी र नेप्टीको अभिनय चाही असाथ्यै उच्च कोटीको छ। They doing like "real" not "reel". keep it up.
हार्दिक बधाई छ यसरी नै हुनुपर्छ 😀🙌👍👌
म बल्छी को फ्यान हो है❤️❤️❤️
धेरै राम्रो छ सिरियल हेर्न थाले पछि दिनभरिको थकाई बिसाउन पाईने छ म सउदिबाट हेर्दै छु
एकदम मन परदछ मलाई हल्का रमाइलो सफलताको शुभकामना छ 🤩🤗😍😘💙💚💛💜💘❣️💞💌💟
Malai pani man parxa
बबाल सुपर 🙏😀👌👌🇳🇵🇳🇵 नाम परिवर्तन गर्नु पर्यो 😉 हल्का होइन बबाल रमाइलो राख्नु पर्यो 😀🙏
You're right
एकदम समय सान्दर्भिक episode 😍😍😍
हल्का रमाइलो हेर्ने मित्रहरुले येता जोडीनु होला धन्यवाद 🙏🙏
एक्दम राम्रो छ सफलता को शिखरमा पुग्नु होला सम्पुर्ण टिम लाई शुभकामना ❤️🙏🙏
Haha
Nice😘😘😘😘
हल्का रमाइलो सिरियल पनि धेरै राम्रो लाग्छ मलाई, कलाकारहरु लाई सम्मान गराैं❤️❤️
Wow so cute 🥰
Ihx
@@prajayrai7232 W
We
Club cobb çl child r knew
उमेर त प्यारी काकी को मिल्थ्यो नि छोरी भन्दा आफै ले गरे हुने नि कसो😀😀😀😀
दामी लाग्यो कथा🙏🙏🇳🇵🇳🇵❤️💖💕💜
दामि छ सिरियल ❤️❤️❤️❤️🙏
म दार्जलिंग बाट आएर नेपालको उत्कृष्ट रियालिटी शो द भ्वाइस किड्स मा परस्तुति दिदा पनि यति धेरै माया र साथ को लागि एकदमै आभारी छु ❤️❤️
Best wishes pema😍👍
K saro vote mageko hau Nani xyaxya xya jata pni vote ramro gayeu vane magnai pardaina hou
ruclips.net/video/k9n1HgtWrYM/видео.html
Best of luck pema bunu❤️❤️❤️❤️😍😍😍😍
कि इन्डिया बाट नेपाल आए भन कि दार्जिलिङ बाट काठमाडौ आए भन बंगाली नानी। नेपाली ले धोती का संतान लाई भोट हालेर किन पैसा खेर फाल्ने?
Very good information given to the viewers through the PR and Green Card.
सारै राम्रो र रमाइलो लाग्छ साउदी देखि हेर्दै छु
हल्का रमाइलो निरन्तर हेर्नी कोको हुनुहुन्छ नि🙏
कति राम्रो
हल्ला रमाइलो समपुर्ण टिम लाई नमस्कार म दिल्ली बाट हेदैछु❤।
हामी नेपाली लाई नयाँ बर्ष होस वा बुढी अरुकै मन पर्ने 😋
जनचेतनाका लागि धन्बाद सबै टिमलाई 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️😁😁😁😁
Very nice serial beautiful from Dubai everyday I'm watching
I love halka ramailo seral❤❤❤ ko ko lie halka ramilo man parxa like ra comment garađuna håî
मरिच मान + बल्छी धर्बे + जुठे 👏👏
Serial is never bored to watch but The background sound for Raju Master is not suitable. All the best for whole team.🙏🙏🙏
ruclips.net/video/k9n1HgtWrYM/видео.html
ruclips.net/video/k9n1HgtWrYM/видео.html
Don't know 😕 😪 😔 😞 is the
हल्का रमाइलो नछुटाइ हेर्ने यता हाजिर हुनुस् है।।।
धेरै राम्रो❤️
हल्का रमाइलो अलि लामो बनाउनु परेवा हजुर हेर्दा हेर्दै सकीहल्छ की कसो साथी हरु हल्का रमाइलो नेमित हेर्ने को को छ ऊ हाजिर गरुम त
धेरै राम्रो बिचार र राम्रो उद्देश्य ज्ञान भएको एपिसोड । फेरि पनि यस्तै राम्रो ज्ञान बरदर्क एपिसोड लिएर आउनु हुन्छ भन्ने आशा राख्दैछौ । ⚘ 👍🏻👍🏻👏🏻👏🏻 🙏🏻🙏🏻 दलगाँव, जलढाका भारत 🇮🇳🇮🇳
ruclips.net/video/k9n1HgtWrYM/видео.html
Ok ooooo
@a
Wao dharai ramro balchi dai I like it this episode lots of love form Madhuwan
छिटो गयनि हुनेनि 100 मिनेट
हल्का रमाइलो हेर्न आइतबार कुरेर बस्नी को को हुनुहुन्छ
East West Balchi Dhurba is best 😍💝
Love from butwal Balchi dai 🙆♂️ ❤
MY BEST SERIAL HALKA RAMILO I LIKE MOST IT . ALWAYS LOVE 💕 AND SUPPORT FROM BUTWAL ❤️💙.............
दामी छ सिरीयल 👌❤️
धेरै राम्रो सिरियल अति रमाइलो लाग्छ अझै सफलताको शुभकामना व्यक्त गर्दाछु 🌺🥀🥀🌹
Ekdam Ramailo after entry of all Legend stars
La hai ma pani partixa ma basi rako xu hal Malaysia bata herdai xu hai
Halka ramailo dharai ramailo xa❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Balchi sir big fan I am from morang
I love you halka Romailo Malai dherai man parne sakkigoni and halka Romailo I likely ❤️👍
म मलेसिया देखि हेर्दै छु धेरै रमाइलो छ धन्यवाद सम्पूर्ण तिमलाई🙏🙏🙏
नेपालकै उतकृस्त हाँस्य हिम टेलिइङ श्रृङ्खला हल्का रमाईलो खेल्ने सम्पूर्ण कलाकार हरुलाई नयाँ बष 2022 सालको हार्दिक मंगलमय शुभकामना आगामी दिनमा पनि यस्तै सीरियल बनाउनु होला मेराे तर्फ बाट सुभकामना छ है
Nice 💞
हल्का रमाइलो र जुठे सिरियल नछुटाइ हेर्छु म इजरायल बाट
👈हल्का रमाइलो राम्रो छ प्रस्तुती 👌 साथीहरु यता पनि भिजिट गरौँ
नमस्कार म रुक्साना लिम्बु🙏
सबै नेपालमा बिदेशमा हुनु हुने आमा बुबा दिदी दादा हरु ले मलाई #VoiceOfKids मा धेरै माया र सपोर्ट गरिदिनु होला🙏❤️
खोइ हल्का रमाइलो सुन्दिइ छ लेखक हसाउन पुगे को छइन सकिइगोने जस्तै नयाँ कलाकार हसाउने कलाकार लाउनु पर्छ नत्र view जआछ हैइ िन्र्मता जनछ हैई कुरआ बुजौ हैइ 🙏🙏
हल्का रमाइलो १ एपिसोद देखिन लियर ११२ एपिसोद हेर्ने यता हाजिर हुनु ल
My favorite serial 😘❤️❤️🤘
😂🎉😢😮😅😊❤❤❤❤😂🎉😢😮😅😊❤❤❤❤❤😂🎉😮😅😊😊❤
Therai ramro lagyo hajur🙏🙏🙏
Dherai ramro lagx
यो सिरियल नियमित हेर्ने मा म नि १ नम्बर मा छु है हजुर...अती रमाइलो लाक्छ...
Halka ramailo मेरो मन पर्ने नेपालकै सिरीयल हो,
हल्का रमाईलोमा P R अनी गाह्रो छ मलाईको हिरा सक्कि गोनी पाडे 🤩🤩🤩😂😂
हल्का रमाईलोमा P R अनी गाह्रो छ मलाईको हिरा सक्कि गोनी पाडे 🤩🤩🤩😂😂
3
हाम्रो देशमा भएको सत्य कुरा लाई देखाउनु भएकोमा धन्यवाद!🙏❤
ruclips.net/video/k9n1HgtWrYM/видео.html
Sabai Bhanda man parne tele Serial wa… majja aayo 👏👏👏👍
Dami xa 💪♥️♥️
सहि कुरा अब चाइ 👍️ अनि बिदेस मा पियर ले खान दिदैन दुख गर्नु पर्छ 😌
हल्का रमाइलो 112ले सारै हसायो
धेरै राम्रो लाग्यो , यो pR ले गर्दा साच्चिकै नेपाली कलिला नारीमाथि यौवन साेसण जस्तै भएको छ, अाजकाल, सन्देश मुलक प्राेग्राम बाट अझै यस्तै किसिमको हल्ला रमाइलो हेर्न पाउ, म UAE बाट हेर्दै छु, सम्पूर्ण हल्ला रमाइलो टिम (कलकार) लाई अंग्रेजी नयाँ बर्ष 2022 हार्दिक शुभकामना छ,
Nice halka ramailo serial🤩🤩🤩🤩🤣🤣
राजु मास्टर र बल्छीको नाटक राम्रो छ.
First comments waitings ma pokhara bata
No
@@shayamasubedi7578 ma ho first
सफलताको शुभकामना सम्पूर्ण टिमलाई कार्यकालको सुभकामना छ हजुर🙏💕🙏💕🙏💕
गर्नु गरे pR ले 😆😆तिन जनालाई नै एकैठाउमा होईट🤣 धमाका हुने भो सुड्दो लाई 🤣🤣
म हल्का रमाइलो काे अतिनै ठूलो फेयान हो love you so much हल्का रमाइलो all टीम लाई
आज त लास्टै रमाईलो भयौ यार
हल्का रमाइलो नियमित हेर्छु म पनि धेरै राम्रो लाग्यो ।।
Xito aaye hunthya
ओ हो नि ।।सन्देस दियेर सबै बुद्दिमान हुनि भये
सक्किगोनी पछि को सार्है मन पर्ने सिरियल ❤️🥳
1-sakkigoni
2-Halka ramailo
3-garo chha ho
हल्का नै रमाइलो होला bro
Garo xa number one ho
100%
Kina rw
धेरै राम्रो लाग्छ हल्का रमाइलो म कतार बाट हेर्दै छु❤️❤️❤️❤️🇳🇵🇧🇭🇧🇭🇳🇵🇳🇵🇳🇵❤️
Ma ta Australia bata hai❤️❤️❤️
यों ता हल्का रमाइलो देराई राम्रो छ है 🌹🌹🌹😍😍🌹 हल्का रमाइलो देराई राम्रो छ है हल्का रमाइलो देराई राम्रो छ है
मलाई मन पर्ने सिरियल हल्का रमाइलो
आफुले 'प्यार' गरेको मान्छेलाई 'पि-आर' वालाले
उडाइदिन्छ कि भनेर मनै सिरिङ्ग हुने महिनालाई
मंसिर/ माघ/ फागुन भनिन्छ रे हो त🤔😂🤣
बैशाख नि होला
😂😃😄😅😅😆
सान्दर्भिक सिरियल💕💕
नेप्टि कति राम्री देखिएको हो के भन्छु ।
Really good!!
Nepalese people are doing exactly what we saw in serial!!!!!
Actually this is only true in serial, actually Nepali girl are ready to marry any age for PR or green card!!!!!!
This is realistic!!!!!!!
लामो दूरी को सम्बन्ध सुन्नु भएको छ,
पारिवारीक दवाव बाट पनि बिहे हुन्छ,
अनि मैले के भन्न चाहे भने यस संसारमा सब को आ-आफ्नो विचार हुन्छ व्यथा हुन्छ कथा हुन्छ, यसरी निर्णायक हुनु गलत हो।
नेप्से 😂😂कुरो चाहि सबैले बुझ्न जरुरि छ
अतिनै राम्रो हल्का रमैलो🌺🌺🌹
excellent wowहल्का रमाईलो मात्र हैन ग्यान पुर्ण कुरा छ यो कथाले हामि नेपाली मा चेताना आवोस सुभकामना।👍️
कोको हेर्दै हुनुहुन्छ जोडीनु होला
One of the best thing about dude is that he never takes cradit for himelf when he achieves something. He always repect us, the audience and his teem, and is polite in all videos. We congratulate ourselves on this ach...Read more
हल्का रमाईलो सिरियल धेरै राम्रो छ ।
सबै भन्दा मलाई मन पर्ने सिरियल भनेकै हल्का रमाइलो हो