Halka Ramailo | Episode 101 | 17 October | 2021 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 16 окт 2021
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हल्का रमाइलो नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौं त🤚♥️🙏
क्यारेक्टरमा प्यारीको बुढा मानीने बखतेको निधन भएको १ बर्ष भएको छैन यसमा बाटुली र प्यारील् त्यही सम्मझनामा टिका लगाउन नपाको तर ईमोश्नल कथाबस्तु छिराउनु पर्ने त्यो गरेको भए सुनमा सुगन्ध हुने थियो-
कमेन्ट पढदै हल्का रमाईलाे हेर्ने म मात्र हाे कि अरु नि काेहि हुनुहुन्छ
बजयी दसमी को सम्पुर्ण माया गर्नी दर्सक हरुलाइ शुभकामना छ्🙏
हल्का रमाइलो टिमलाई दर्शक हरुको धेरै माया मिलोस। ।
हामी परदेशमा हुनेलाई दसैं तिहार आउनु र कागलाई बेल पाक्नु उस्तै हो।🙄🙄
हल्का रमाइलो को टिम सबैलाई बिजया दशमीको शुभकामना व्यक्त गर्दछु
दोर्जे दाइ र डोल्मा दिदी को जुन सेतो टीका प्रती मेरो सलाम छ
दोर्जे दाजुको दक्षिणा मा कति गयो यसपाली को दशै टिकामा कोरोना को बेलामा भन्दै दक्षिणा दिदै 😂
प्यारी काकीको बुडो चै को बनेको छ अहिले बखते काका बितेपछी?🤔
बखते दाई लाई सम्झिने को को हुनुहुन्छ
हल्का रमाइलो राम्रो छ सधै यसरी अझै राम्रो बन्दै जाहोस् शुभकामना ।
सक्किगोनी लाई पनि माया गरिदिनु होला धन्यवाद 🙏
Halka ramaiilo bag naxutaii herni Hajir hum tw 🔥💐💐🌹
The person who is reading my comment i pray for god that their family live for 100 years❤
कस्लाइ कस्लाइ मन पर्छ हल्का रमाइलो हाजिर हुनु है❤️
दशैँ बिशेस हल्का रमाइलो राम्रो छ.
हल्का रमाईलो होईन
हल्का रमाइलो भाग न छुटाई हेर्ने जति यता हाजिर हुम है
अब हेरम होई त हल्का रमाइलो ट्रेण्डिङ मा पार्नु पर्यो यो पटक🙏🙏🙏