Halka Ramailo | Episode 106 | 21 November | 2021 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 7 авг 2024
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
तपाईले नछुटाई किन हेर्ने को-को हुनुहुन्छ हजुर उनी त मेरो प्यारा साथीहरुको
Me
🖐️
ma
Ma xu dada ❤️❤️❤️
ma pani xu hai✊
सक्किगोनी पछि को सार्है मन पर्ने हल्का रमाइलो। ❤️😊
Halka ramailo gold ho vanne sakkigoni pittal ho.
हाम्रो बल्छी सर कुनै दिन हाम्रो देश को टिभी सिरियल को महानायक नै बन्नु हुन्छ।। ।।।। नेपाल को सबै भन्दा राम्रो रमाइलो लाग्ने टिभी सिरियल यो नै हो ।।। मेरो मन पर्ने ।।।
दामी लाग्यो, हल्का रमाईलो टीमलाई उच्च सम्मान साथै प्रगतिको शुभकामना अनि अर्को कुरा समय अलि बडाईदिनु होला धन्यवाद !👍😍🙏
जे होस बल्छीधुर्वे को आइडिया काम गर्यो है दामी लाग्यो है हल्का रमाइलो साउदीबाट हेर्दै
मलाई नेपालमा सबैभन्दा मनपर्ने टेलिसिरियल हल्का रमाइलो हो
Balxi nai main patro xa asma balxi bina teti best nahola
आहा धेरै धेरै राम्रो छ हल्का रमाइलो टेलि सिरियल👌👌🙏🙏🙏
Asto pane ramro hunxa
हल्का रमाईलो अनि बल्छी ध्रुबे् को कमेडी मन पराउने को को हुनु हुन्छ् यता हाजिर 🙏🙏🙏🙏❤❤
अाजकाे episode धेरै राम्रो छ
हेरेर अन्द अायाे धन्यवाद सबै टिमलाई 🙏🙏
अाहा अाफ्नाे ठाउँको सिन देख्न पाउदा
धेरै धेरै खुसि लाग्याे
धन्यवाद छ हल्का रमाईलाे काे
टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🙏
हल्का रमाइलो को भाग एक देखि आजसम्म साएद कुनै पनि एपिसोड छुट्टाएको छैन, कथाबस्तु असाध्यै राम्रो लाग्थ्यो तर आजभोलि कुनै कुनै भागमा कता कता नजानिँदो तरिकाले बिक्रिती हाबि हुनथालेको महसुस हुन्छ, बिक्रिती हरुलाई उजागर गरेर समाजलाई सुसुचित गराउनु भएकोमा हल्का रमाइलो परिवार लाई धेरै धेरै धन्यवाद।
Gorkha is a really beautiful place♥️♥️
अब मनाङ र मुस्ताङ को सिन हेर्न पाइए हल्का होइन धेरै रमाइलो हुन्थ्यो
Love your All Tream's🥰❤🌻
Sanxei hunu hunxa d😁😊
Welcome to gorkha halka ramailo team😍
बिचरा बल्छि दाइले तेति धेरै पैसा 💸 हराउनु भो 😭😭 पछि बल्छि दाइलाई नाङ्गै बुटामा झुन्डाउनु हुन्छ होला सबै गाउले मिलेर आगामि एपिसोडमा 😭😭 जे होस गाउँ धेरै राम्रो रहेछ 🤣 घरमै बसेर गोर्खा जिल्ला घुम्न पाइयो ❤️❤️❤️☝️👉
Halka ramailo herram hai guys aba
bastav ma pahadko manxehu dherai manakari hunxa. I am proud to be a Nepali. good episode keep going.
सलाम छ हजुर हरुलाई कार्यकालको सुभकामना छ हजुर सफलताको शुभकामना सम्पूर्ण टिमलाई love you all
धेरै रमाइलो
मुसि गितकाे पनि टिकटक भयाे खुसि लाग्याे
नेपाल को सबै भन्दा अत्यन्तै अत्कृष्ट टेलिसिरियल हल्का रमाईलो टिमलाई उच्च सम्मान मेरो नमस्कार छ
Mero NBR ma 1 skkigoni 🙏🙏🙏
2 halka ramilo ♥️♥️♥️
3 NBR juthe best comedy 🙏🙏
पर्देश बाट हल्का रमाइलो नछुटाई हेर्नि कोको हुनुहुन्छ 🖐️🖐️एक अर्कामा साथि बनौ है😍😍😍
हल्का रमाइलो episode न छुताइकन हेर्ने व्यक्तिमा म पनि पर्दछ। मलेसिया देखि
मङ्सिर पनि लाग्यो,😳
अब कसैले सिम भाच्छन् त 🙄
कसैले खाट..!🤔हल्का रमाइलो 😜🤣
Hahaha 😀😀😀
एक एपिसोट पनि नछुट्याई हेर्ने सिरिएल आजको पनि सारै रमाइलो लाग्यो
Love from Myanmar ❤ 🇲🇲
गाेरखामा स्वागत छ
ओहो आज आफ्नो गाउपालिकाको नाम र ठाउँ मात्र भनेको सुन्दा पनि कति खुशी लागेको र मैले हेरेको थिएन बल्छी र राजुमास्टरको Crime tv जनता जाहान्छ भन्ने कार्यक्रममा भन्नु भाको थियो गोरखामा गएर खिचेको छ भनेर आएर ऐले हेर्दै छु हेर्न पाए देख्न पाए एक दम खुशी छु हजुरहरु सबै कलाकार्लाइ धन्यवाद 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
❤️❤️❤️
🥀🥀🥀
बल्छिको ट्रीक मन पराउने यता हाजिर हौं त 😁😁🙏🙏
नेपालको अत्यन्तै उत्कृष्ट टेलिसिरियल हल्का रमाइलो टिमलाई उच्च सम्मान छ॥
हसाउने माध्यामा यो कार्यक्रम पनि पर्छ,हेरेर रमाइलो गर्नुस्😘😘
I have just visited gorkha in This Ashoj month it is very beautiful place to visit
हा हा हा म त हासेरै म रे है बल्छी दाइको लास्टको बार्तालाभ सुन्दा मैले उ त्यो मान्छेसङ्ग मीत लगाएर मासु भात खुवायो😂😁😂
धेरै धेरै बधाई छ हल्का रमाइलो टिमका सबै पात्रहरुलाई रमाइलो ठाउँ संगै बल्छी को क्यारेक्टर बबाल लाग्यो अनि सुन्दर फुटबल फिड मनोहर हिमाल सारै राम्रो लाग्यो ♥️♥️
बल्छिको आइडियाले काम गर्यो । सारै राम्रो छ ।
Thank You So Much Halka Ramailo Team For Visiting Our Gandaki Rural Municipality,Bhumlichok Gorkha❤️🙏
Love you Halka ramailo serils Las Taii man parxa malie ta❤️❤️🥰🥰🥰
राम्रो छ हल्का रमाईलो❤️❤️❤️🙏🙏🙏
जेहोस गाउँ चाई राम्रो छ र गाउँका मान्छे पनि सुपर
नेपालकाे अत्यन्तै उत्कृष्ट टेलिसिरियल हल्का रमाइलाे टिमलाई उच्च समान छ।🙏🙏🙏🙏🙏
धेरैले अन परेको सिरियल हल्का रमाइलो ❣️❣️❣️❣️धेरै राम्रो छ मेरो तर्फबाट हजुर हरु लाई धेरै माया ❣️❣️❣️अने मिठो सम्झाना
हाम्रो देश प्रक्रीतिले भरिपुर्ण जता ततै रमाइलो अनि धेरै राम्रो लाग्यो ।
बबाल छ।आगामी आउने दिन हरुमा पनि यसरिनै सफलता पुर्बक अगाडी बर्दै जाओस शुभकामना छ।हल्का टिम लाई।
According to my childhood, Kishna dai is the greatest actor. Hajur ko acting ekdam mann parchha Kishna dai✌🖒🖒
😁😁
Love from nepal🇳🇵🇳🇵🇳🇵❣️
अब फ़ेरि सत दिन कुर्नु पर्ने भो आर्को भाग हेर्न
धेरै राम्रो लाग्यो सम्पूर्ण टिमलाई धन्यवाद ।हजुरहरुकाे अझै राम्रो हुदै जाओस् 🙏🙏🙏
अब नयाँ ठाउँ नयाँ गाउँ मा घुम्न जाँदा केही गरी समस्या परेऊ भने मित लाउनु पर्ने रैछ भनेर यो episode ले बतायो 🤣🤣🤣🤣हल्का कमेडी हाहाहा 🤣🤣🤣 बैदवोई धेरै राम्रो अनि अग्रिम शुभ कामना सबै टीम लाई🙏🙏🙏
धेरै रमाइलो लाग्यो है हजुर!🙏❤
बल्छी को आइडिया राम्रो छ.
Wowww great so beautiful place
आज को एपिसोड धेरै धेरै दामी भयो क्या बल्छी को आइडिया लाइ माने यार 😆😆😆😆🙏सहि तरिका हो ,,,,पेट भर्ने 😆🙏 अझैं राम्रो र मनोरञ्जन गर्ने गराउने प्रयास गर्नु होला ,,धन्यवाद छ 🙏🙏 सम्पुर्ण टिम लाइ 🙏
Sahi ho balxi dai ko idea 🙏🙏🥰🥰🥰😘😘
@@sureshkumarofficial4360 the end tyivmvmbmt_/Myself and I riu
हाम्रो गाउ😊
Hamro nepal
राम्रो ठाउँ
आज को episode चही सारै राम्रो लाग्यो बल्छी भाइ को तनाब देखेरा त मलाई पो तनाब भाको थियो
धेरै राम्रो छ ❤️
Halka ramilo tv ma Kati Baja dinxa sir
finally wait is over
Love this episode & my born in place gorkha
हल्का रमाईलोको टिमलाई हार्दिक नमन अभिवादन प्रकट गर्न चाहन्छु। हाम्रो ग.गा.पा. मा गएर यति चर्चित टेलिसिरेलको छायांकन गरी प्रचार प्रसार गर्नुभएकोमा साथै आगामी दिनहरुमा सफलता को शुभकामना 🙏🙏🙏🙏🙏🙏
धेरै धेरै सम्मान छ हल्का रमाईलो टिमलई🙏🙏🙏
Raju master ko role chai every episode ma hawa ko hunxa maja lagdi na hw .
Dherai ramro hai ma chai yo program ko fan hai
ल अब देखि मित लाउनु पर्छ है।❣️😂
First comment❤️❤️🥀
Mero chai balxe dai lai saman garxu raju dai lai dhari ramroo xa❣️❣️❣️❣️❣️❣️❣️🙏🙏🙏🙏🙏🙏🙏🙏
WOW new episode😮😮😍😍
balxi bhai teamlai hamro gauma palnu vaykoma darsan sabaijanalai💐💐🙏🙏🇳🇵🇳🇵
कहिले काहिँ माछा🐟️ मारेकाे भिडियो पनि देखाउनु पर्याे नि बल्छि सर 🐟️🐟️🐟️
आजको भाग सब भन्दा पहिले हेर्नी महि होला होइन्😁
Great Episode keep it up 🙏🙏💘💘
Balla aayo
wow wow al temlai congratulason and bisesha ta mastar anu balachea dhurbey sr ko babala xa laghaxa ni ea naxutayera hereko halka ramalo eapisota thank you all tem lai
Gorkha special🔥
waiting ma xu come fast
धन्यबाद हल्का रमाईलो समूह अनि देबराज गुरुङ भाईलाइ हाम्रो गाउपालिकाको प्रबर्द्धन गरिदिनु भयकोमा
हल्का रमाइलो RUclips मा अप्लोड भएको देखने बितिकै राति 2 बजेको निन्द्रा बाट ब्युझेर हेर्ने मान्छे नै मै हो,,💕👍👌🙏🙏
हप्ताको २ वटा सिरियल मात्रै पुरा हेर्न म मात्रै हो कि अरु नि छन होला है जुठे र हल्का रमाइलो
Mo ta nachu tai harchu... Lots of love from sikkim
Hamro gau Bhumlichock gorkha 🥰
निकै रमाइलो लाग्ने टेलिश्रृंखला !
I love this serial❤️❤️❤️❤️❤️love u all halka ramailo team
Jay nepal halka ramailo
Balchhi g ko trickle kam chai garyo hai nachhutai hereko xam halka ramailo dubai dekhi👌👌👍👍🥇🥇
हाहा बल्छि दाइको idea गज्जब हुन्छ जहिले नि ।😍😂
आहा हल्का रमाइलो नछुट्टै हेर्छु
Halka ramilo Ka balxi Raju master rw masterni rw nepti ko big fan haru hajir gwrmahoi 👎👎👎👎👎👎👍♥️♥️♥️🙏
धेरै राम्रो Episode❣️
मलाई त सारै मन पर्ने हल्का रमाईलो
Wonderful in-store video is like comedy movies full happy enjoy ❣️❣️🌼🌼❣️🤭🤭🤗🤭🤗
धेरै राम्रो छ सिरियल अझै सफल्ता को शिखरमा पुगोस् हल्का रमाइलो टिम लाई धन्यबाद
😀😀 bro pni
waO so excited my favorite serial
जे होस हजुर हरुको कला लाई सम्मान गरौ जय होस
सार्है रमाइलो यार
♥️
🙏💜
Dami
Nice episode halko ramilo 🇦🇺🇦🇺🇦🇺
ऐतिहासिक भूमी गोरखामा हजुरहरु सम्पुर्णलाई स्वागत गर्दछौं 🙏🙏
समाजमा घटेका यथार्थ घटनामा आधारित टेलिश्रङ्खला हल्का रमाइलो को टिम लाइ अझै सफलताको सुभकामना
I like halka ramailo nice and balchi is si handsome
Miss you हल्का रमाइलो अल टिम लाई आफ्नो डियुटी सकेर अहिले सम्म नछुटै हेर्न मा म पनि पर्छु है अब 1 घन्टा बाकी छ रुम मा आउन