Halka Ramailo | Episode 107 | 28 November | 2021 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 9 сен 2024
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.co...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
kokoलाई halka ramallo हेन मनपर्छ आउनुस्
☝️☝️☝️
Maliey ta sabai manparxa
Me
Meri bassai ma aaunu paryo ho dhurmus dai
💕💕
बल होइन पासा बुद्धि लगा❤️🙏
Hlo balchhi da I'm watching from sikkim
यो सुटिङ्ग भएको ठाउँ चाई मेरो प्यारो गाउँ गोरखा गण्डकी गाउँ पालिका हो हाई सबै जाना आइदिनु होला ❤️😊
Huss hjr
My best comedy sireyal halka ramilo balxi raju master fan colab
बल्छिको दिमागलाई मान्नुपर्छ हार्दिक नमन सम्पूर्ण हल्का रमाइलो टिमलाई म मलेसियाबाट नियमित दर्शक🙏🙏❤️
Good luck
अब प्याज जस्तो बन्ने हो, 🌰👈️🤭
जसले काट्छ उसलाई रुवाईदिने ।😛😅
हल्का रमाइलो 😁सबैलाई शुभ_रात्री🙏
🎉🎉❤
देश तथा विदेश बाट हल्का रमाइलो नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हाम्रो तिर धन्यवाद अहिले कतार देखि हेर्दैछु
Balxi daju ra Raju master daju Ko action dherai man parx❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Your english is little weak"not action"it's acting bro""😀👍
Gorkha gumgam ko paryetan lai linu vako ma thanks 😊😊😊😊♥️
प्रदेश मा रहेर आफ्नो गाउँ ठाउँ हल्का रमाइलो बाट हेर्न पायो thanks हल्का रमाइलो टिम
9
हाम्रो गाउँपालिकामा गयर यतिको राम्रो सिरियल बनाउनुहुने सम्पुर्ण हल्का रमाइलो टिमलाई धेरै धेरै धन्यवाद ।
कुन ठाउमा सुटिङ हुन्छ र " हल्का रमाइलो " को ?
Dd
❤❤❤❤
Gorkha kun palikaa ho hajur
@@anadachhetri5092 गण्डकी गाउँपालिका हो हजुर ।
Malti talent balchhi and raju sir salute 🙏 xa mero from London Ontario Canada
यतानी नरिसाइ आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
हल्का रमाईलो सिरीयल नछुटाई हेर्ने अनि बल्छी ध्रुब्रे को कमेडी मन पराऊने को को हुनुहुन्छ् यता हाजिर हौं🙏🙏🙏🙏❤❤
Congratulations for new episode 👏👏👏👏 Halka ramailo team
😂😂😂😂😂😂
बधाई अझ सफलता को शुभकामना छ हल्क रमाइलो टिमिलाइ ।यो सिरियल हास्यब्याग्य मात्र नभएर सन्देश मुलक पनि छ यसमा सबै कलाकार हरु आफ्नो क्यारेक्टर फिट हुनुहुन्छ ।मेरो एउटा् सुझाव हजुर हरुलाइ के भने गोर्खा जस्तै दोलखा पनि पर्यटकीय स्थल हो तेसै ले एकपटक दोलखा तिर पनि गएर सुटिङ गरिदिनु भए हामी दोलखा बासी हरु आभारी हुने थियौ धन्यवाद ।
Ekdam sahi vannu vayo hjr le
Malai yo serial dherai man parxa
Ani hajur haru lai yo Serial Kasto ra Ramro Lagxha Vane Yeta Mero Comment Section Ma Aaunus Hola Ani Malai ne Halka Ramailo Serial Man Parxa Vanera Lekhnu Hola Big fan Hajur ko Team .. Love Your All Team's Hajur Haru Ko Action Malai Babal ra Dami Lagxha💖🌻 Dhanyabad tara Mero CMT. Lai Ingore Na garnus Hola dhanyabad Nasmate🙏❤🤲🌻🤗Love You All Guys ...🍁❣😗
Malai ne halka ramailo serial mn parxa
Mulai chai temi mun parxa😍😍😀😀
ruclips.net/video/doh6CqVzOKY/видео.html
हसाउनु हसायो बल्छी ले यो मित लगाई लगाइ खाना खुवायो,,,सहि हो केटा सहि हो,,, पैसा 💰💸💸 नभएर के भो दिमाग छ नि है 😆😆 हल्का रमाईलो 🙏🙏🙏
😜🤩😀🤗
8aaaaaaa
😄😆😆😆 hhhhaahhhhaaa 😄😄😃
Hhhhaahhhhaaa 😄
18:40 ko music kunchai song ko ho please sathi haru tha Cha vaney vandinu nah ??
धेरै भन्दा धेरै राम्रो छ हजुर सफलताको शुभकामना सम्पूर्ण टिमलाई कार्यकालको सुभकामना🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕🙏💕 love you❤❤❤❤😘😘😘 all
यो हल्का रमाइलो शृङ्खला पनि अन्तिम सम्म हेरियो आगामी शुभ-कामना 🙏🙏🙏
धेरै राम्रो अनि धन्यवाद हल्का रमाइलो टिमलाइ यो सिरियल हेर्दा नेपाल हुदा गोर्खा घुम्न गएको याद आयो। ति सम्झना हरु लाइ झन ताजा बनाइदियो। ठुलो समि को रुख सत्यदेबि को मन्दिर अनि सबै सुन्दर ठाउहरुको धेरै सम्झना आयो।
pp0
Hor
Aafanai gauko Yaad aayo episode herda dherai khusi lageyo ❤️
Waiting
Mero best serial
Halka ramailo 💕💕
Mero chai temi😀😀
Good serial u also
म जस्तै waiting मा को को हुनुहुन्थियो नि हाजिर हुम त साथीहरू
कति रामरो सिरियल
मलाई अतेन्तै मन परछ
मैले मेरिबास्सै देखि लेर हल्का रमाईलो पुरै हेरेको छु
कति राम्रो अतन्तै मन परछ
Waiting ma xu hjur
Lots of love❣️
From🇮🇳
यो भाग अत्यन्तै महत्वपूर्ण सल्लाह सुझाव सुचना ले भरिपूर्ण छ।।। हल्का रमाइलो बनाउने समुहका सबै सदस्यहरूलाई मेरो मन भित्री देखि धेरै धेरै धन्यवाद छ ।।।। सार्है राम्रो समुह रैछ।।। खुशी लाग्यो। अझै पनि आउँदो दिनहरूमा यसरी नै राम्रो राम्रो कार्यक्रम सञ्चालन गर्नु होला।। एकचोटी अझै मन देखि धन्यवाद ।।।।जय नेपाल।।
।
ruclips.net/video/doh6CqVzOKY/видео.html
हप्तामा दुईटा भाग निकाल्ने वातावरण मिलाउनुपर्यो बल्छी दाजु❣️❣️❣️
Sajilo chhaina samvhab chhaina vhandaima hudaina garo chha ho balchhi uncle ra raju uncle lai ani bhatbhate lai pani ani malai pani ani tespashi hami sabalai garo chha ho hamilai any way yo tapaiko soch matra ho tara mind nagarnu hola hai yo commenter le ......😀😀😀😀😀😎😎😎😎😎😎😎😎😎😎🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤗🤗🤗🤗🤗🤗
यतानी आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
Very,good
केमरा मेन अलि मिलेन सर
@@khadakk.c7853 i wiill try to make perfect😊 thank you for lovely suggestion ♥️
दामि लाग्यो
सबै भन्दा बल्छिको मीत लायर खाना खुवाउने आइडिया मन पर्यो
I am big fan Halka ramailo my favorite show
नेलाकाे हिराे राजु र बल्छि कति राम्राेसिरिएल
राम्रो रहेछ साथीहरू मेरो मा पनि like है ।😂😁😁😪😴❤️
होइन कति साह्रो मित लगाउन जानेको के बल्छी दाजुले ❤️❤️ एकदम राम्रो सिरियल मेरो लागि हल्का रमाइलो ❤️ ल अब अर्को आईतबार पर्खिरहन पर्यो ❤️❤️ Love you All Tim ❤️❤️
यतानी नरिसाइ आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
हल्का रमाइलो सिरेल सारे धैरे नै रमाइलो लाछ
Halka ramilo☺
Malai sarai maan parxa! aajha sama aauta part pani xuteyko xaina.💙
Keep it up guys💚
Ok
यतानी नरिसाइ आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
नाईस
धेरै खाएर अघाईन्छ भन्थे, तर एउटा कुरा त😳
जति खादा नि नअघाईने रेछ🤭😂शुभ_रात्री🙏
ruclips.net/video/doh6CqVzOKY/видео.html
के रैछ त्यो चिज जति खायनी न अघाउने
जिन्दगी नै हल्का रमाइलो जस्तै बनोस सबैको सुभ रात्री
यो हल्का रमाइलो को १०७ भाग सारै मन पर्यो, नयां ठाऊ नया कथा टीम सबैलाइ माया अनि उत्तर उत्तर प्रगतीको शुभकामना !👍👍😍😍🙏🙏
Bnn
Ggggdd@@
wow awesome 😍❤️🙏
My bst halka ramailo fm Darjeeling 🙏
Mo ni dj.
@@DrayRai26 👍👍
waiting 🤘
𝔀𝓸𝔀
Big fan of halka ramailo 🙏🙏🙏
यतानी आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
10000000
नेप्टि को रोल अली मजा आएन सुधार गर्नू पर्ने देखियो बल्छी जी😥😥
यतानी नरिसाइ आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
सही हो सर,नेप्टी को attitude र anger धेरै भयो ।
@@highlightfootball8443 18:40 ko music kunchai song ko ho please sathi haru tha Cha vaney vandinu nah ??
@@sunilchapagain1990 18:40 ko music kunchai song ko ho please sathi haru tha Cha vaney vandinu nah ??
Umm ho
हल्का रमाइलो परिवार प्रति हार्दिक मंगलमय शुभ-कामना एवं बधाई छ है हजुर ॐ नमः।
म्यानमार वाट
यतानी नरिसाइ आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
Dherai ramro lagiyo aaja ko episode.... Best of luck 🤞🤞🤞🤞🤞
जनमानसमा सन्देश मुलुक सिरियल को निमाण गर्नु भएको मा हल्का रमाइलो टिम लाई हृदय देखि नै नमन !!
साच्चिकै गण्डकी गाउपालिका रमाइलो घुम्न लायक ठाउँ रहेछ ! खुशी लाग्यो धन्यवाद 🙏
गत हप्ता को episode र अहिले को episode का बारेमा अलिकति मलाई केही भन्न मन लाग्यो। गाउँघरका सोजा सिधा मान्छे हरु लाई झुक्याएर मित लाउदै खाना खाने यो अलिकति कतै कतै नमिलेको जस्तो लाग्यो। मलाई
कुरा बुझ्दैनौ भाइ सानै छौ। यो सोझासाजा मान्छेलाई झुक्याएर खाना खाएको होइन। यो एउटा कथा हो। बास्तबिक कुरा यहाँ अर्कै हुन्छ। यिनिहरू ले पैसा दिएर खाएका छन् तर कथाको माग अनुसार यस्तो देखाएको हो। कतिपयले यिनिहरुको फेन भएर नि खानपान गराएका छन्।।
@@balen63 sahi kuro 100% bujne le yesari bujeko hunchh🙏
Siddhartha Bhusal भन्ने मान्छेको दिमाग सानो नै रैछ, मीत लगाएको भरमा यति ताम्झाम सङ्ग खाने रमाइलो गर्ने कुरै हुदैन, यो त केवल मनोरञ्जनको लागि मात्रै हो भन्ने कुरा बुझ्न अलिकती ज्ञान लिनु जरुरी देखियो
@@prempandey692 हो नि। साथै Bhusal को कमेन्टमा लाइक गर्नेहरु पनि। यिनिहरुले फिल्म हेरे भने त यसरि मान्छे मार्न पाइदैन भनेर आन्दोलन गर्न बेर छैन। 😀😀
finally wait is over
यतानी नरिसाइ आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
प्रदेश बाट हेर्ने हल्का रमाइलो कोको हुनुहिन्छ यता हाजिर हौ ल
My best serial
धन्यवाद हल्कारमाइलो टिमका सम्पुर्णलाई र बल्छी धुर्बे दाइ राजु दाइ लाई बिशेस धन्यवाद यी दुईवटाको कलाकारिता एकदमै मन पर्छ आगामी सफलताको शुभकामना
यतानी नरिसाइ आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
My best serial❤🌹🌹❤❤💘💘💘💗💗💗
यतानी नरिसाइ आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
हाम्रो गाउमा गएर यति राम्रो सिरियल भनाउनु भएको मा हल्का रमाइलो टिमलाई धेरै बधाई छ
I,AM WATCHING THIS COMEDY SERIEL HALKA RAMAILO FROM INDIA IN EVERY WEEKAND"BALCHI DHURBHEY"IS A REALLY FUNNY GUY""😀😀
नछुटाइ हेर्नु हुने को को हुनुन्छ नि
बिदेस मा दिन भरी दिउती गरेर
हेर्ने जति यता हाजिर हम्त
जे भए पनि गुरुङ मगर हरुको मन सारै ठुलो है
Dherai ramro teli serial Halka ramailo 👍️👌🙏🙏
एक दम राम्रो छ (i love halka ramilo) तर
outstanding episode👏🏻👏🏻👏🏻😍😍😍 i am watching from kuwait.best wishes to whole sakkigoni team!💐💐💐🥰🥰
भारतबाट हेर्दै छु
Best all eposode 🥀❤️❤️❤️👌👌👌👌👌
आफ्नो गाउँ ठाउँ मा सुटिङ हुँदा धेरै खुशी लाग्यो सबैले हेर्दिनु होला
Lots of love from Australia ❤
जे हाेस खबटेले खत्रै दिमाग लगाउछ
राम्रो छ । म सोलुखुम्बुबाट हो । मैले पनि तपाईहरूको हल्का रमाईलो कहिले पनि छुटाको छैन् ।
Best wishes to entire group of Halka Ramailo team.......and lots of love to u all from Darjeeling.
I love you hallka ramailo team ani sabu i love you so much
हल्का रमाइलो हेरेर मलाइ यस्तो लाग्योकी यो त बबाल रमाइलो पो रहेछ😍😍😍सुपर
Balchi dai
Love this sirial 💯
धेरै रमाइलो र खुशी लाग्यो है हजुर!🙏❤
हाम्रो बल्छी सर को आइदिया लाई मान्नु पर्छ मान्छी पैसा ले हैन दिमाग चाइन्छ Good idea balchhi sir
हल्का रमाइलो सिरियल म नछुटाई हेर्छु राम्रो पनि लाग्छ शुभकामना हाम्रो दैलेख मा पनि एकदम राम्रो धार्मिक पर्यटकीय स्थल रहेको छ दैलेख मा पनि सुटिङ भएको हेर्न पाउँ
हल्का रमाइलो सिरीयलमा त पुरै रमाइलो पो हुन्छ त।
Malai dheraii man parne siriyal halka ramailo
Historical episode❤️
यतानी नरिसाइ आइदिउ है ruclips.net/video/snKBHXdKPo0/видео.html&feature=share
याे सिरियल साउदिबाट हेरने काे काे हुनुहुन्छ एता हाजिर हुम्त
Wao dharai ramro balchi dai I like it this episode lots of love form Madhuwan
सारै रमाइलो लाग्छ मलाई यो हल्का रमाइलो यति तपाईं हरुलाई पनि मन पर्छ भने यता हाजिर गरुम है🤓
Waw😍😍
जे होस मलाई जस्तै सम्पुर्ण दर्शक ज्यु हरुलाई नि आतुर हुँदो रैछ ।यो सिरियल हेर्नको लागि सम्पुर्ण हल्का रमाइलो परिवारलाई अनि सम्पुर्ण दर्शक विन्दहरुमा हार्दिक नमस्कार ।।🙏🙏♥️♥️🌹🌹👍️👍️🇳🇵🇳🇵✅
Halka ramailo
Sarai ramailo... Me too wanna join with you all ❤️❤️❤️ from pling Bhutan 🌷🥰🥰💐💐💐💐
OP VANINXA
👉️ मलेसिया बाट हेर्ने जति यता हाजिर हुनु ल 😜♥️♥️🙏🙏
Beautiful
So nice it,s is so best serial
आगो तापनि मुढाको कुरा सुन्नि बुढाको ,भन्थे हो रहेछ 🤣😆😆😆 आज बुढाको कुरा सुनेर मित लगाएर फाइदै भयो
Love from India...🇮🇳
राम्रो धेरै
साधमा मुसि गितकाे धुन झन राम्रो
Best ❤️always
अस्तिकाे भाग बाट कालीआमा नभएर खल्लाे२ लागेछ।अरु चाहिँ बबाल नै छ।
मत पर्खी राछु है हेर्न हेरि सकेसि मजाले हास्ने हाे😉😉😆😆
Yo ho ni halka ramailo vanako ta😀😀
Best of best keep it up❤️❤️🔥🔥💎💎👍👍
सम्पुर्ण मा सफलता को शुभकामना
तर बल्छी जि को आमा मा लाई टिम मा नदेख्दा हल्का नरमाइलो ।मात्रै लागको
Agridada Ko sabai manxe dekhyo khusi lagyo😅
Wow