Halka Ramailo | Episode 109 | 12 December | 2021 | Balchhi Dhurbe, Raju Master | Nepali Comedy
HTML-код
- Опубликовано: 11 дек 2021
- Production: Media Hub Pvt. Ltd.
Production Advisor: Som Dhital
Direction : Raju, Balchhi
Editor : Rabin Bhatta,
Sub-Editor: Ashok Chaudhary
Graphics : Suvash Pokharel
Script Writer : Marichman Shrestha, Raju Poudel
Camera : Rahul Rai, Ghanshyam Pokharel
Makeup : Nirmala Acharya
Music : Bipin Acharya
Vocal : Rajesh Payal Rai
Artists: Raju Poudel, Marichaman Shrestha, Sarda Giri, Krishna Shivakoti, Anita Basnet, Kamala Regmi, Istu Karki, Ujwol Khadka, Sabina Acharya, Sabina Giri and many more.
Balchhi Raju Presents:-
#HALKARAMAILO#BALCHHI#RAJU#
Subscribe us RUclips:-
/ @balchhidhurbe6684
Circle us G+:-
plus.google.com/b/10315949246...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Развлечения
जस्ले मेरो कमेन्त पद्नुहुन्छ उहाको आमाबाबाको आयु लामो होस सधै अनुहारमा खुशि छावोस 🇳🇵🙏🙏😎😎🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hora vane
Mero comment timile padhna sath timro ra mero maya nadhos
Sachi😆
@@devramechhapelitamang9746 umm🙏😊😊
❣❣❣❣🧡❤
म भारतको दार्जलिंग बाट आएर नेपालको उत्कृष्ट रियालिटी शो द भ्वाइस किड्स मा परस्तुति दिदा पनि यति धेरै माया र साथ को लागि एकदमै आभारी छु ❤️❤️
हजुरलाई नेपालमा स्वागत छ |
Tmi tw nepalko aakha ko nani hau pema
All the best good luck beautiful sister 👌🙏
धेरै माया अनि शुभकामना नानु ❤️❤️
Sapotar bunu
राजु मास्टर र बल्छि को टिम लाई सदैव माया गर्ने हरु यता हाजिर होम् त ❣️❣️
सबैलाइ नमस्ते🙏
प्रबिसा म्याम ले मलाई still गर्नु भएको छ, र म धेरै भाग्य मानी ठान्छु आफुले आफैलाइ😘हजुर हरुकै माया को कारण ले म out भेएर पनि still हुन पुगे सबैलाइ मुरि मुरि धन्यवाद, म संग पनि जोडिनु होला😪😪😘😘😘😘🙏
अनि प्रमोद सर ले नि गर्नु भएको नि होइन र ?
नेप्टिले मुर्ति खोसेर भाग्दैथिन भिडियो समाप्त भैहाल्यो त्यहा देखि के कस्तो होला भन्ने सबैको मनमा त्यही गुनगुनाईरहेको छ्😂
Love you budi
Um
Umm ho
00
मान्छेको मन सफा हुनुपर्छ,🤭
नुहाउन त चैत तिर नुहाए नि हुन्छ।😂
#जाडो_बढेछ 🤔हल्का रमाइलो 😜😅
Hehehe artha chahi bujen d maile🤪🤪🤪
यता पनि cmnt गरनु अाउनु भो😭😭😬😬😬😬
Ok xa ta
यस्काे मतलब अल्छि बडी रैछ ,
अहिलेसम्म नछुटाई हेर्नेहरु कोको कति छौ आउनुस साथी बनौ हस् 🙋♂️🇳🇵
सक्किगोनी जस्तो रमाईलो चाहिँ भएन के।
बच्चाहरू चोर पुलिस खेले जस्तो भयो।
अल्लि राम्रो रमाइलो खालको बनाउनु पर्यो।
साच्चिकै यथार्थलाई समेटिएको आजको भागले केही चेतना तपाईं हाम्रो समाजमा दिइएको छ मलेसियाबाट नियमित दर्शक सम्पूर्ण हल्का रमाइलो टिमलाई हार्दिक नमन गर्दछु🙏🙏🙏❤️
हल्का रमाइलो टेलि सिरियल राम्रो छ। सबैले मन पनि पराइदिनु भएको छ। अझै माया गरिदिनु होला। सम्पुर्ण टिमलाई धेरै शुभकामना।
Tero bau
हाम्रो देश को प्राचिन कालको मुर्ति अमेरिकी म्युजियम मा छ ।।। त्यो मुर्ति नेपाल ल्याउन पाए हुन्थ्यो नि।।।। जे होस् हल्का रमाइलो बनाउने समुहका सबै सदस्यहरूलाई मेरो हृदय देखि धन्यवाद ।।।। देश मा घटेका घटना देखाएको मा ।।। जय नेपाल
आजको Episode सारै राम्रो सन्देश मुलक छ है
सम्पुर्ण कलाकारहरूलाई सम्मान छ है💕
ruclips.net/video/PsPeaA9PhKM/видео.html
@Rozi Chettri Yyrh
My best serial🌹🌹🌹❤❤❤waiting
Great 🥰 hamro desh ko sampada ramro desh Mai surakshitt rakham
मलाई सबै नेपाली सिरिएलमा मन पर्ने सिरिएल भनेको पहिलो नम्बर सक्किगोनी, दोस्रो नं हल्का रमाइलो र तेस्रो नं जुठे हो अनि हजुरलाई के हो।
मलाइ त पहिलो न,१.सक्किगोनी ,२ गारो छ ,३उकुश मुकुस अनि हल्का रमाइलो
मलाई त No.1 सिरिएलमा कान्छि No.2 भुन्टि No.3 मा जुठे र हल्का रमाइलो , सकिगोनि ल है हजुरहरु लाइ कुन मन पर्छ।
Garo xa hoo malai koi xaina herni
MEE IZZ ALSO 2 SAME HERE'S
@@bishnunepali7787 , 1st MOSTLY MOST FAVOURITE RS
SAKKIGONI
JUTHE N YES OF COURSE
HALKA RAMAILO ALSO 2.
हेर्नको लागि हतार भको को हो ह यता म त waiting room मा छु
राजु माष्टर जी एक लाइक
धेरै राम्रो छ ईन्डिया देखि हेर्दै छु
हल्का रमाईलो परिवार लाई माया गर्ने जाती यता हजिर हुनु है♥️♥️♥️♥️
नेपाली सिरियल हरू मध्ये मन् पर्ने सिरयल हरू
१, गौलमाल 💚☺️
२, हल्का रमाइलो ❤️💚
३,जुठे❤️💚
४,सकिगौनि ❤️💚
अनि तपाई। हरू काे,,
सफलताको🙏💕 शुभकामना सम्पूर्ण टिमलाई🙏💕🙏💕🙏💕🙏💕love you all👍👍👍
ruclips.net/video/zwRGQOUKF7M/видео.html
Very nice 🇳🇵Halka ramailo video
मलाई यती धेरै मन पर्ने सिरियल हल्का रमाइलो मत्रा हो अनि हजुर लाई नि
Yy
@@darchula649 .4
Dherai ramailo ra ramro lagxa malai halk ramailo serial Mero One of da Favourite Nepal Serial Halka Ramailo Hoo ..Love Yours All Family and Teams...🥰❤🤲
सारै रमाईलाे
डिउटी सकेर हेर्न धेरै अन्नद अायाे
हल्का रमाईलाे🙏👌👌👌👌
हल्का रमाइलो ❤️❤️❤️👌👌 सारा जीवन हेर्न पाइयोस 🙏🙏
कमेन्ट देख्नुहुने मित्रहरूले सब पनि गर्दिनुहोला धन्यवाद 🙏🙏
हल्का रमाइलो भाग १ देखि अहिले सम्म
नछुटाइ हेर्ने म मत्र होकि अरु पनि हुनुहुन्छ ❣️❣️❣️❣️❣️❣️❣️
हजुरहरुको यति धेरै माया साथ र हौसलाको लागि म आभारी छु ।द भ्वाइस किड्स को व्लाईन्ड अडिसन हुंदैं ब्याटलबाट फेरी कोच प्रविशा म्याम को टिम मा गएकी छु आशा छ अझै धेरै माया र साथ पाउनेछु 🙏❤️, ❤️
Blind date sakaayerw yeta halka ramailo herna auune jati hajir humm tw😄😇😘😜❤
खपते र मास्टर को फ्यान जति यता😘👆👆
Aaja kati ramro vag sarai khusi lagyo yo vag here ra ta 🙏🙏🙏
Wow 😳 खत्रा छ है यो हलका रमाईलो मलाई सारै मन परेको छ है।।। म अहिले दुवै को अबु दाबी बाट हेरी रको छु है ।। सबै हेरी रको छुन्छु है ।। मैले ।।।।
हल्का रमाइलो अहिले जुथे जस्तो तेहि लाई नियमित दिदै हुनुहुन्छ खुसी लाग्यो
हाम्रो देशको अस्तित्व पुरातात्विक सम्पति र संस्कृतिको रक्षा गरौं ।
एउटै मुर्तिको कुराले कथा सकियो हेर्नु पनि माहा अल्छि लाग्दो 😡
देश तथा विदेश बाट हल्का रमाइलो नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हाम्रो तिर धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु
one of the best comedy serial..love this forever..
Harek hapta herxu yakdamai ramro lagxa hai hjur hjur haru teem lai subha kaamana ra Qatar bat herdai ho ma 👌👌👍️👍️🙏🙏🇳🇵🇳🇵
Best serial ❤️
I love this show
दामी छ
L This show
Love from India🇮🇳
व्याङ्यात्मक शैली मा समाजका सत्य तथ्य घटनामा आधारित हल्का रमाइलो सिरियल एक दम मन् पर्ने सिरियल हो सम्पुर्ण टिम लाई हार्दीक नमन 🙏🙏
Nice
"""""""
मन पर्ने सेरियल😍
खप्टे छिटो रिलिज गरुम न होऊ हेर्नु मनलागी सकियो के खप्टे 😃😃😃
नेपाली भयेको नाताले मलाई धेरै मनं पर ने भनेकै सो हो
Jhute ra halka ramailo na xutai herna la ata hjir garum hei 🙏
धेरै राम्रो छ हल्का रमाईलो serial
सबैलाई नमस्कार 🙏 हल्का रमाइलो र the voice kids लाई मायाँ गर्नु भएकोमा धन्यवाद । तपाईंहरूको मायाँ धेरै नै पाईरहेकि छु यसरी नै सधैँ भरी मायाँ गरिरहनु होला । धन्यवाद ।
Wow🇳🇵🇳🇵🇳🇵 हल्का रमाइलो नछुटाई नहेर्ने जति येता हाजिर हुम है from साउदी बाट pls pls
I love this show🥰
the g
❣❣
My best siriyal👌❤️🙏
Wow kati ramro vdo ma bangledesh bata hardaii xu
सम्पूर्ण हल्का रमाइलो टिम लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ❤️❤️❤️❤️❤️
हल्का रमाइलो टिम लाइ सबै जनालाई मेरो मिठो सम्झना छ है 🥰🥰🥰❣️❣️
Balxii Fans come here
My febaret Siriwal 👆👈👉💗💝🙋🙋🙌🙌🙏🙏
Halka ramelo matrai hoen dherai nai ramelo hunx k yo serial aaune din tw congratulations all the team of halka ramelo I like to all characters🥰🥰🥰🥰🥰🥰🥰😍😍😍😍
thats ramilo
😆😆😆
कैले के हराएको कैले के गर्दै पछि पछि भागेर भएन यो कथा धेरै पटक भयो हैन र बल्छी दाइ राजु दाइ फरक कथा होस सुभकामना सम्पुर्ण टिम
Dhari dhari dhanyabad xa halka ramelo tim lai
अतीसुन्दर एक पदक हेरी हालैउ हैईत
हाल्का रमाइलो सिरियल धेरै राम्रो छ सबै ले हेर्नू होला धन्यवाद
हाल्का रमाईलो तिमलाई हार्दिक अनुरोड अबिवादन साथै उत्तर उत्तर पर्गती बधाई को साथै लाखौ लाख शुभकामना हसाउदैर हल्का रमाईलो गर्दै जानु होला सम्पुर्ण तेम पर्ती अनुरोड छ🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌
धेरई मन परत मलाई म इन्डिया देखी १ भाग छोडेको छ इ न
Excellent 💝
हल्का रमाइलो सिरियल सुरु देखि कुनै भाग नछुटाई हेर्दै आएको छु मलाई सबै भन्दा मन् पर्छ अझै उत्कृष्ट होस सुभकामना सम्पुर्ण टिम लाई 🙏❤️🌺
I'm waiting
ruclips.net/video/zwRGQOUKF7M/видео.html
Dami lagyo katha🇳🇵🇳🇵🙏💜💕
I love❤❤ this show
Pliz suppot me hjr
Ramlio siriyal ma halka ramailo pani yek ho 😇😇tesaile sathi haru sab le 1like 🧨🧨🧨
###
असाध्यै राम्रो लाग्छ हजुर हल्का रमाइलो ।।।
अलि टाईम लामो बनाउनुपर्छ है ।
१ भाग देखि १०९ सम्म नछुटाई हेर्दै छु धेरै खुसि लाग्यो म सउदिबाट हेरदै छु
Wow super Nice 👍💟💟💟
One of the best nepali serial 💗
Duty time nai herna thaaliyo hlka ramailo🤗🤗🤗
Pyari ko acting over vayo paila ko jasto vaye hunthyo. 💁🏼♀
Love from myanmar burmese nepali ❤️🤗
I love Nepal🇳🇵
Dami
Best seriyal❤😂😂
Really appreciate for your hard work and kind hearted at last ❤️❤️❤️❤️❤️❤️💐🙏
My favourite seriously 😅
I am singar yo yo pradip
Nice
Big fan of halka ramailo and love ❣️❣️❣️
Pliz suppot me
Hello dai ❤❤❤❤mapani halak ramailo ma aaunn paunxau ta❤❤❤❤❤❤😍😍😍😍
देशको पुरानो चिजलाई देशमै राख्यो । पैसाको लोभमा पुरानो चिजलाई कहिले नबेच्यो ।
सम्पूर्ण हल्का रमाइलो टिम लाई बधाइ तथा शुभकामना व्यक्त गर्दछु
Miss you too bhakate dai 😭😭😭😭😢😢❤️❤️🥺🥺
मेरो मनपर्ने हल्का रमाइलो आयो ।
Nice serial halka ramailo
टेलि सिरियल हल्का रमाईलो🤪😍🤪💕👌
राम्रो रमाइलो छ ।
Halka ramailo kurer basne koko
Good Night am studying, class 6 😭🥺
ruclips.net/video/zwRGQOUKF7M/видео.html
हल्का रमाईलो कहिले नछुटाईकन हेर्ने दर्शकमा म पनि एक जना होला
Halka ramailo best comedy ❣️❣️🙏
Collab with jpt creation sakkigoni🤫🙏
नेपालको उत्कृष्ट comedy video हल्का रमाइलो र सकिगोनी का टिमलाई शुभकामना छ्❤️