स्वर साम्राज्यमा रमिरहेका शिव परियारसँग संगीत संवाद | Tamasoma Jyotirgamaya | Shiva Pariyar | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 313

  • @kishorbk544
    @kishorbk544 2 года назад +6

    चर्चित गायक शिव परियारको स्वर मात्र सर्वाेकृष्ट हाेइन, बाेल्ने कला पनि उतिकै उत्कृष्ट छ । गायक शिव परियार प्रती नमन 🙏🙏🙏

  • @batagangunseenstories1814
    @batagangunseenstories1814 2 года назад +2

    ठूला ठूला गुरु भनाउदा हरु पनि आपनो गुरु खुलाउन चाहदैनन् । Hats off Shiva pariyaar. I am your great fan.

  • @udayapaudel1459
    @udayapaudel1459 2 года назад +14

    आदरणीय गायक शिव परियार ज्यु को स्कुले जीवन सुन्दा मेरो पो याद आयो , पिकनिक जाने पैसा नभएको , साथी सङ्गको फोटो नभएको , भबिस्य केही नसोचेको , लजालु , लुकेर नै बस्न रुचाउने ..... यस्तै यस्तै आँखा भरी आँसु आयो ।

  • @madanpariyar3246
    @madanpariyar3246 2 года назад +1

    जसले घमण्डको ट्याग दियो त्यो नै घमण्डी हो भन्ने मेरो बुझाई छ । दाजिको संवाद धेरैजनाको जीवनमा मेल खान्छ रमाइलो अनि सान्दर्भिक लाग्यो! अझै प्रगति होस् ।

  • @msnepal2318
    @msnepal2318 2 года назад +3

    गायक शिव जी साेचेकाे भन्दा निकै बाैद्धिक हुनुहुदाे रहेछ १ घण्टाकाे सम्बाद निकै कम लाग्याे सुरुवात भएर सकिएकै पत्तै भएन । गुरुकाे उच्च सम्मान र अाफ्नाे यथार्थ धरातलकाे स्मरणले सम्बादलाई झन् अविस्मरणीय बनाइदियाे । गीत र संगीत बारे शिव जी काे बुझाइ निकै गहिराे रहेछ ।

  • @dr.chhabiranabhat3082
    @dr.chhabiranabhat3082 2 года назад +33

    डाउन टु अर्थ, संगीतका साधक, आगामी यात्रा अझ सफल होस् शिव !!!

  • @dipakmishra3615
    @dipakmishra3615 2 года назад +85

    गीतको मेरुदण्ड शब्द हो,शब्द ब्रह्म हो। विचार मन पर्यो।शिव परियार ❤️🇳🇵🙏

    • @writtenwords6269
      @writtenwords6269 2 года назад

      I like

    • @limbuharatarah
      @limbuharatarah Год назад

      Shabdale music ramro hune bhaye "share with us, which 1???" Music'sanga shabda hudaina, jasarai akash, hawa, pani adisanga rang hudainan (note hai). up to you.

  • @narayan.pandey
    @narayan.pandey 2 года назад +10

    एउटा राम्रो गायक हुन भन्ने कुरा मात्र थाहा थियो तर आज शिव परियार एउटा वौद्दिक व्यक्तित्वको पनि धनी रहेछन भन्ने थाहा भयो।

  • @saugatpariyar6722
    @saugatpariyar6722 2 года назад +1

    शिव परियार स्वरका धनी जति हुनुहुन्छ। त्योभन्दा पनि उहाको ब्याक्तीत्व झनै महान छ।

  • @reetakandel3073
    @reetakandel3073 2 года назад +3

    वाह!वाह!!आदरणीय शिव परियार ज्यू❤️ कस्तो सालिनता ,कस्तो सरलता बोली मा

  • @dipakpandey3411
    @dipakpandey3411 2 года назад +2

    गला मात्र होइन तिम्रा बिचार पनि सर्बप्रीय रहेछन। माता सरस्वती को सदा शुभाशिश रहिरहोस। शुभेच्छा ।

  • @sarwanlama4084
    @sarwanlama4084 2 года назад +7

    बुवा, आमा र त्यो ऋणलाई सम्जेर रोएको 😭😭😭😭काठमाडौँमा संघर्स गरेको काहानी सुन्दा मेरो पनि मन कटक्क भयो....... यो अन्तरबार्ता हेरे पछि शिव परियार जी लाई अलि नजिक बाट चिन्न र बुज्न सके | interview is amazing 👏 I like it ❤️

  • @narendrayari2360
    @narendrayari2360 2 года назад +2

    आदरणीय शिव परियार ज्यूको अन्तर्वाता असाध्यै मन पर्यो । उहाँप्रति हार्दिक नमन ।

  • @amritbudhaprithi19
    @amritbudhaprithi19 2 года назад +3

    नेपाली संगीत को धरोहर शिव परियार ज्यु! निकै आनन्द लाग्यो 1 घन्टा को कार्याक्रम न कटाई हेरे निकै उत्कृष्ट लाग्यो। शिव परियार ज्यु लाई सम्मान छ।साथै टिकाराम यात्री ज्यु लाई पनि सम्मान व्यक्त गर्दछु,,😍😍

  • @trpempire6265
    @trpempire6265 2 года назад +10

    सफल र महान ब्यक्तित्वकाे जुनैकाे पनि ब्यक्तिकाे जीवनकाे पृष्ठभुमि साधारण भयपनि कालान्तर दुनियामा असाधारण पहिचान हुन्छ । नेपाली सांगीतिक जगतका दिग्गज गायक ।नेपालकाे नेता हु भन्ने दम्भ भएका राजनितिज्ञ भनु कि राजनीतिक ब्यापारिहरुलाई लिएर संबाद गर्ने पत्रकार बहुतै छन तर यात्रि सरकाे अन्तर्रबार्ता पत्रकार जगतकै बिबिधता छ ।। यात्रि सर र शिव सरलाई हार्दिक नमन ।।।

  • @karbdr409
    @karbdr409 2 года назад +4

    सालिनता भदरता र निकै अोजपुर्ण बिचार सहितको प्रेरणादायी अन्तरबार्ता॥॥सिब सर को तपाईं नेपाली सगित भित्रको गहकिलो कलाकार हुनुहुन्छ॥

  • @manikhadka6613
    @manikhadka6613 2 года назад +10

    नेपाली सङ्गीत क्षेत्रका एक शिक्षित सङ्गित कर्मी धेरै माया अनि सम्मान्❤️❤️❤️❤️

  • @bishalsadashankar2072
    @bishalsadashankar2072 2 года назад +23

    सुप्रशिद्ध गायक हुन बितितै थियो । महान पनि लाग्यो । अनि रोचक कुरा त के पनि थियो कि यात्री सरको सुर ताल पनि थपियो 😍😍

  • @himalrijal9856
    @himalrijal9856 2 года назад +1

    Siva sir very nice khusi lagyo plz pramod khrel lai pani bolaunu paryo sir.

  • @bipinpanthi
    @bipinpanthi 2 года назад +8

    नेपाली सङ्गीत जनतका एक चम्किरहेका तारा हुन शिव परियार! गज्जब लाग्यो हजुरको शैली र इमान्दारीता!!!

  • @rustamkunwar2442
    @rustamkunwar2442 2 года назад +3

    शिव जि हजुरको शालिनता सामन्यता नै एउटा महानता हो यो कलाकारिताको राम्रो उदाहरण हो

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +13

    साह्रै असल मिलन सार हुनुहुन्छ शिव सर धेरै बर्ष पहिला मलेसियाको एउटा कार्यक्रमा संगै स्टेज सोमा रमाईलो भेट भएको थियो , सानालाई माया र ठुलालाई सम्मान गर्ने स्वभावभएकोले आज यो स्थानमा हुनुहुन्छ,

  • @sarojsangamoffical
    @sarojsangamoffical 2 года назад

    आवाज मात्र हैन विचार नि मन्पर्छ शिव परियारको

  • @bishalsadashankar2072
    @bishalsadashankar2072 2 года назад +40

    हिरा हो शिव....... नेपाली आधुनिक होस या गजल संगीत दुबै बिधाको नौला आयाम हुन शिव...

  • @संस्कृतिसाधना

    सँयोग भन्नुपर्छ, भारतिय सुप्रसिद्ध गायिका लता मङ्गेश्करको जिवन अन्त्यष्टिको परिप्रेक्ष्यमा नेपालका उदयमान गायक शिब परियारको अन्तर्वाता सुन्ने/हेर्ने माैका मिल्यो। नेपाली संगितको भबिष्य अझ उज्ज्वल बनाउनु हुनेछ भन्ने आशा राख्दै शुभकामना शिव परियार प्रति।।

  • @sinombre8740
    @sinombre8740 2 года назад

    कस्तो नम्र अनि शान्त सव्भाबको बोली 👍

  • @rajenjanu
    @rajenjanu 2 года назад +5

    शिव परियार जी, वाह ! जति अब्बल गायक ( संगीतकार , सर्जक ) हुनुहुन्छ विचार पनि कति उच्च ! कति मिठास, स्पष्टता ! शालीन कलाकार शिव परियार जी हार्दिक नमन: नेपालीहरुका शान 🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sarojtikhatri5457
    @sarojtikhatri5457 Год назад

    आदरणीय गायक शिव परियार मेरो मनपर्ने गायक मा पर्नुहुन्छ!

  • @govindapandey
    @govindapandey 2 года назад

    याे अन्तरवार्ता नहेरेकाे भए धेरै कुरा छुट्ने रैछ । सार गर्भित ।

  • @trinity396
    @trinity396 2 года назад

    TIKRAM YATRI KO PRASNA MA MAAJA AUCHA..GREAT

  • @rdshyammax7588
    @rdshyammax7588 2 года назад +1

    2059 रेडियो नेपाल मा अाधुनिक गित तर्फ प्रथम भए देखि मेरो मानस पटलमा रहेको ब्यतित्व सारैनै मनपर्ने गायक हृदय देखि नमन🙏

  • @premkumarsiwa6828
    @premkumarsiwa6828 2 года назад +14

    शिब दाइ सलाम छ हजुर लाई नेपाली सङ्गीत लाई ठुलो मन ले सगाल्नु भएकोमा 🙏🙏🙏🙏

  • @TirthaOfficials
    @TirthaOfficials 2 года назад +3

    गायक सर्वोत्कृष्ट त हुनुहुन्थ्यो नै। बिचार पनि। Waah! शिव दाइ ❤️❤️❤️

  • @gautamkhadka7906
    @gautamkhadka7906 2 года назад +2

    टीका सरको सबै साक्षात्कारहरु हेरिरहेको हुन्छु। सबै नै उत्कृष्ट छन् ।शिव सरको नि राम्रो लाग्यो। कतिपय कुराहरु हामी सबैको जिन्दगीमा मेल खाने छ ........ धन्यवाद ।।

  • @khanajipariyar6386
    @khanajipariyar6386 2 года назад

    Papular singar Daju 💓💓

  • @himnidhitiwarikalika-6595
    @himnidhitiwarikalika-6595 2 года назад +2

    सामबेद्संग सम्बन्धित गन्धर्व बिध्यालाइ शिरोपर गर्दै आफ्नो कलाको अग्रपंक्तिमा रहन सफल हुनुहुने
    कलाकार शिव परियार नामै काफी
    छ यहाँ लाई हृदय देखि नमन।

  • @therisingnepal7429
    @therisingnepal7429 2 года назад

    आहा कति उत्कृष्ट बिचार हो दाजुको

  • @msbhusal
    @msbhusal 2 года назад +1

    प्यारो गाएक । कस्तो मिठो, कस्तो सरल, कस्तो स्गनिग्ध

  • @TrinityEntertainment1234
    @TrinityEntertainment1234 2 года назад

    साच्चै गहकिलो लाग्यो यो अन्तर्वाता

  • @shaairsunil
    @shaairsunil 2 года назад +7

    शिवा दाइ मेरो सबैभन्दा मन पर्ने गायक हुनुहुन्छ कयौं रातहरु छन जुन निद्रा नपरेरा छट्पटी लाग्दा दाइको गीत सुनेर मत्रा गहिरो निद्रामा सुतेको छु । आजको interview मा पनि एउटा कुरा धेरै मन पर्यो जुन कुरा आज म यो स्थानमा हुनु मेरो गुरुको दिन हो भन्नू धेरै माहन्ताको कुरा हो दाइ 👍️👍️👍️❤️❤️❤️❤️

  • @janukagurung2817
    @janukagurung2817 2 года назад

    अति राम्रो भ्वास अनि स्वार

  • @bhupupandeymusic
    @bhupupandeymusic 2 года назад +40

    One and only one favorite singer
    Huge respect dai 🙏❤️

  • @arunsubba68
    @arunsubba68 2 года назад

    शिव परिवार दाइ को कुरा सहि हो।

  • @Ubourne
    @Ubourne 2 года назад +5

    गजब शालिन शिब परियार ..! सफलाताले गगन चुम्नु। शुभकामना…!!

  • @dillirajbhusal7340
    @dillirajbhusal7340 2 года назад +1

    आगामी अतिथि काे रूपमा रवीन्द्र मिश्र जि लाई निम्ताउनु हुन विनम्र अनुरोध गर्दछु । 🙏

  • @kashipaudelaayush1382
    @kashipaudelaayush1382 2 года назад +2

    अति सरल बिचार, शालिन ब्याक्तित्व शिव परियार । त्यसैले होला सबैको मन मनमा बस्न सफल भएको । हृदय देखि नै धन्यवाद यो सम्बादको लागी टिकाराम यात्री र शिव परियार दुबै जनलाई ।।🙏🙏🙏🙏🙏🙏🙏🕉️🕉️🕉️

  • @ratantiruwa5702
    @ratantiruwa5702 2 года назад +4

    नेपाली साङ्गितिक क्षेत्रको हिरा हुन शिव दाइ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @shantiofficial8727
    @shantiofficial8727 2 года назад +3

    Only one favorite beast respect singer shiva pariwar🙏💚

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp 2 года назад

    मेरो मनपर्ने गायक शिव परियार बोली बचन झनै मिठो लाग्यो ।

  • @MrKhumkc
    @MrKhumkc 2 года назад +1

    अति उत्तम अन्तरबार्ता ।।भाबुक पनि बनायो

  • @uttamkhadka1842
    @uttamkhadka1842 2 года назад +7

    सिब दाई हजुरक़ो यो स्वाभिमान सधै क़ायम होस
    Salute to you our legend go ahead

  • @kharelrajan8977
    @kharelrajan8977 2 года назад +1

    Bhai thanks hajurlai salinata ani safal ni 💐 , thanks Tika ram ji 🙏🙏

  • @keshmagar880
    @keshmagar880 2 года назад +1

    ठ्याक्कै सम्झना रहेन हजुरको कुनो कार्यक्रम बात जोडिए
    तर जब जब यस्ता हुनहर आदर्णिय व्यक्तिहरूको मुखारविन्दबाट प्रिय अति प्रिय शब्दहरू मेरा कान हरुमा गुन्जिन पुग्दा
    हजुरहरु दुवैजनालाई धेरै धेरै धन्यवाद नदिएर बस्नु सुन्नुनै सकिन
    पुनः एकपटक धन्यवाद 🙏🏼🙏🏼🙏🏼🙏🙏🙏🌷🌷🌷

  • @pradeepsunar13679
    @pradeepsunar13679 2 года назад

    Tikram sirko prasna ra personality sarai man parxa........malai lagxa yo show ma aba raj sigdel lai lyaunuparxa .......uhako aadyatmik patokelaunus haiii.................yestai ramro interview haru herirakhna pau........

  • @himaldevkota7882
    @himaldevkota7882 2 года назад +21

    Living legend shiva pariyar❤️❤️

  • @tilakgole3202
    @tilakgole3202 2 года назад

    Mero best singer shiva Pariyar

  • @purnab.c5248
    @purnab.c5248 2 года назад +3

    आहा मीठो संवादमा लागि धन्यवाद तमसोमजतिगरमय टिमलाई

  • @ShankarBc
    @ShankarBc 2 года назад +5

    Shiva pariyar mehanat le baneko adhbhut kshyamata bhayaka singer hun…..dherai samaya ko gap ma yasta singer janminchhan……shiva u r always my favorite…..miss you

  • @Santoshkafle
    @Santoshkafle 2 года назад

    आहा । प्यारो गायक ❣️

  • @binodrpl9710
    @binodrpl9710 2 года назад +2

    नमस्कार शिव दाइ, धन्यवाद टीका सर उहालाई निमन्त्रणा गर्नुभएकोमा

  • @triplistripals692
    @triplistripals692 2 года назад

    असाध्यै मन पर्ने गायक शिव परियार

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 2 года назад +3

    अत्यन्तै राम्रो शिबदाइ को सँघर्ष गरेर।यहासम्म अगाडि बढेर।नाउ।चिनाउनु।हुने।दाइ लाई सधैंभरि सफलताको शुभकामना 🙏🙏

  • @rimixbindas5210
    @rimixbindas5210 2 года назад

    अन्तर्वार्ता भनेको यस्तो पो हो त।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +4

    शिव परियारको संघर्ष बिगत र सफलताको कथाबाट कहियौ नयाँ पुष्टाकालागि प्रेरणाको श्रोत बन्ने ज

  • @karnasunam5942
    @karnasunam5942 2 года назад +3

    धन्यवाद यात्री जू🙏यो मिठो अबसर दिनुभयको मा💕🙏💕

  • @lokendrashahi9856
    @lokendrashahi9856 2 года назад

    सारै राम्रो लाग्यो।।

  • @somtamang2559
    @somtamang2559 Год назад

    Shiva g I really appreciate your truthfulness life real testimony

  • @rameshthaquree9051
    @rameshthaquree9051 2 года назад

    एउटा कुरा चाहि मनमा लाग्यो

  • @samirkc1592
    @samirkc1592 2 года назад +5

    मलाई धेरै मनपर्ने गाए प्रति नमन छ।उहाँ का केही गित ले मलाई रुवाएका छन्।अावाज उत्कृष्ट लाग्छ।

  • @arunrai51704
    @arunrai51704 2 года назад

    शिव जि एक सुन्दर अति सुन्दर स्वरको धनी हुनुहुन्छ

  • @ayaushmongolheart2167
    @ayaushmongolheart2167 2 года назад +2

    Megastar mahagayak shiva pariyar dada one and only one nepali my favourite singer shiva dada love you brother ❤️❤️❤️🙏🙏🙏🙏

  • @regmagar3408
    @regmagar3408 2 года назад

    दुबै जना लाइ उच्च सम्मान......

  • @amritagr3116
    @amritagr3116 2 года назад +1

    Legend siva pariyar dai!! Respect 🙏

  • @krishnagautam8913
    @krishnagautam8913 Год назад

    always respected shiva pariyar

  • @speedwingsrecruitment3190
    @speedwingsrecruitment3190 2 года назад +2

    सत्सङ्ग गराइदिनुभय‍‍ो; यात्रीज्यूलाई भुरी-भुरी धन्यवाद !

  • @ganeshpadhya3146
    @ganeshpadhya3146 2 года назад +1

    बौद्धिक मध्ये १ नम्बर मानिस सारै सालिन बाक्ती शिव परिवार लाई हार्दिक नमन 🙏🙏🙏♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @kbbk2496
    @kbbk2496 2 года назад

    शिव सर मा सदैब नमन

  • @bhaktamalla8985
    @bhaktamalla8985 2 года назад +1

    Respect🙏 and love ❤️❤️ Shiva pariyar.

  • @kbbk2496
    @kbbk2496 2 года назад +1

    टीका राम सर नमन।यक चोटि फेरि डाक्टर दिलजन मन्सुर सर लाई कार्यक्रम मा पाहुना ल्याउनुस न सर ।

  • @bharatrana6970
    @bharatrana6970 2 года назад +2

    Huge respect siv pariyar...I really appreciate...,👍👍

  • @ramlalramlal3548
    @ramlalramlal3548 2 года назад

    Shiva primary sir ko saved beautiful

  • @rajendrapariyar377
    @rajendrapariyar377 2 года назад +1

    Legendary singer Shiva pariyar daju 🙏🙏💖❤️💕 Nepali music industry ko Sadabaahar legendary singer one of the best my favourite Shiva daju Huge Respect love you Always 🙏🙏💖🥰🥰 hajur ko yo interview maile out of country bedesh bata herdai Chu Hai ..

  • @madhyapashchimtinchulemedi3371
    @madhyapashchimtinchulemedi3371 2 года назад

    great shiva daai

  • @traveldesk72
    @traveldesk72 2 года назад

    Jati ramro kalakar, tyo bhanda ajai uchha bichar,...😍😍😍💋

  • @somtamang2559
    @somtamang2559 Год назад

    You are the vocal king

  • @bishnutim7917
    @bishnutim7917 2 года назад

    Justo nam tyestai kaam shiva paryar. Jaya hos!!

  • @yagyamailo8027
    @yagyamailo8027 2 года назад

    अत्यन्तै राम्रो

  • @sandeshsargam3358
    @sandeshsargam3358 2 года назад

    उत्कृष्ट अन्तर्वार्ता

  • @Samaya671
    @Samaya671 2 года назад

    कति सरल व्यक्ति।🙏🙏

  • @ganeshnepali6833
    @ganeshnepali6833 2 года назад

    क्या सानदार अन्तर्वार्ता।

  • @dharmabirodi5793
    @dharmabirodi5793 2 года назад +2

    शिव दाइ त खत्रा दार्शनिक जस्तो पो लाग्यो त यार,,,, आदरणीय दार्शनिक नेसनल गायक शिव दाइ लाइ कोटि कोटि सम्मान,,

  • @arunlamichhane4770
    @arunlamichhane4770 2 года назад +4

    आफ्नो आफ्नो छेत्र का सफल यात्री दुबै प्रती उच्च सम्मान 🙏🙏🙏

  • @pramodphunyal5715
    @pramodphunyal5715 2 года назад

    ग्रेट दाई। लभ यु

  • @sudarshangaudel7858
    @sudarshangaudel7858 2 года назад

    किशोर कुमार ज्यू को बारेमा भन्नु भाको कुरा एकदमै सही लाग्यो 🙏🙏

  • @ashokkrchaudhary2358
    @ashokkrchaudhary2358 2 года назад

    Big fan of shiva pariyar...🤚🤚🤚

  • @thaparamesh4478
    @thaparamesh4478 2 года назад

    सलाम छ हजुरलाई

  • @DearLG
    @DearLG 2 года назад +1

    down to earth shiva dai.

  • @gyanuadhikari84
    @gyanuadhikari84 2 года назад

    फलेको हागो कहाछर न नुगी रहेको ! यतापनी लागुहुन्छ! वा शिब जी 👏👏

  • @chakramilan7364
    @chakramilan7364 2 года назад

    मलाई औधी मन पर्ने कोहि गायक छ भने पहिलो नाम हो शिव परियार । दाजु नमन

  • @vimalbahadur6302
    @vimalbahadur6302 2 года назад

    यो अन्तरवार्ता हेर्दा इमानदारी र अनुशासन सबैभन्दा ठुलो कुरा रैछ