शिव परियारसंग धोकेबाजका बारेमा छिनोफानो... | EPISODE - 46 | SHIVA PARIYAR | THE PRAKASH SUBEDI SHOW

Поделиться
HTML-код
  • Опубликовано: 4 фев 2025

Комментарии • 800

  • @journalistrabiadhikari3085
    @journalistrabiadhikari3085 Год назад +76

    नेपाली गीत सङीतको राजा हो शिव परिवार , शिवले जति जति गाए पनि गाउन सक्ने गायक हुन ,शिव मन पराउनेहरु यता हाजिर गरौ है

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 Год назад +245

    आज भने एकदमै राम्रो मान्छे लाई कार्यक्रम मा ल्याउनु भएको छ। लोकप्रिय गाएक शिव परियार लाम मन देखि धेरै माया ❤️❤️❤️❤️

  • @basantamoktan8323
    @basantamoktan8323 Год назад +110

    गीत सङ्गीतको धुनियामा छुट्टै पहिचान बनाउने सफल गायक शिव दाइ।।।बिक फ्यान

  • @ManBahadur-vc2qs
    @ManBahadur-vc2qs Год назад +10

    शिव दाइ लाई भ्वास अफ नेपाल सिजन 4 मा देख्न चाहाने जति यति हाजिन गरम है।

  • @Mr.pradhan0
    @Mr.pradhan0 Год назад +89

    मलाई मन पर्ने गायक शिव परियारलाई ल्याउनु भएछ खुसी लाग्यो❤️❤️

  • @सम्राटश्रेष्ठ

    स्वरका धनी अनि कति मिठो कुरा कति धेरै ग्यान सङीत साधना मा सानिल भालाद्मी गायक सरै आनन्द आयो हेर्न लाई सलाम छ शिव सर 🙏

  • @uttambishwakarma6522
    @uttambishwakarma6522 Год назад +118

    कहिल्यै नआतिने र नमात्तिने नेपाली संगितिक क्षेत्रका एकमात्र गायक हो उहाँ,
    हार्दिक सम्मान छ शिव परियार जि लाई 🙏

    • @Anu903sj
      @Anu903sj Год назад

      Lu

    • @bibasgorkhali583
      @bibasgorkhali583 Год назад

      कत्ति चित्त बुज्दो कमेन्ट ❤

  • @Tikakhadka-t8d
    @Tikakhadka-t8d Год назад +18

    नेपाली गीत सङीतको जगतमा एक बादशाहा भनेर चिनिने शिव परियार दाजु प्रती हार्दिक आभार प्रकट गर्दछु।।

  • @ekmagar4072
    @ekmagar4072 Год назад +30

    अबको १०० बर्ष पछि हाम्रा पुस्ताहरुले अहिलेका गायकहरु मध्य चिन्नु र सम्झना गर्दा चिनेन र सम्झिने एक नाम हो शिव परियार।

  • @surajacharya9242
    @surajacharya9242 Год назад +14

    शास्त्रीय संगीतका साधक,कोकिल स्वर का धनी, शालीन व्यक्तित्व,संस्कारी,नेपाली गीत संगीत क्षेत्र का उज्वल नक्षेत्र शिव परियार ज्यू लाई अन्तर हृदय देखि सम्मान 🙏🙏🙏

  • @khimarana8287
    @khimarana8287 Год назад +35

    कहिल्यै न आत्तिनेर नमात्तीले नेपाली सङितिक क्षेत्रका यकमात्र गायक हो उहाँ ❤ हार्दिक सम्मान छ🎉❤❤शिव परियार जि लाइ💘💗🙏💘💗

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 Год назад +15

    कति मीठो वोल्नु भो शिव जि आज।।
    शिव जि का आज सम्म का अन्तरबार्ता मा सबै भन्दा राम्रो अन्तर्बार्ता आज को हो शिव जि को🙏💕🇳🇵

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +53

    आह सर्वप्रीय गायक शिव परियार ❤😊🙏

  • @motupatlufun93
    @motupatlufun93 Год назад +30

    शिव परियार नेपाली सङगितकाे यउटा एक खम्बा हाे । त्यसैले नेपाली सङगिका धनी गायक शिव परिया, लाई मनदेखिनै सम्मान छ ।।❤❤❤❤❤😊😊😊

  • @prawegkc8180
    @prawegkc8180 Год назад +6

    बास्तबमै हिरा हुन यिनि

  • @Santa968
    @Santa968 Год назад +13

    गायन सास्त्रीय,आधुनिक हरेक बिधामा अब्बल हस्ती शिब परियार र बोलीमा शैलीबद्ध बक्त बहुमुखि प्रतिभाको धनि आधरणीया गायक॥ नमन🙏🙏🙏

  • @Dipesh163
    @Dipesh163 Год назад +101

    शिव परियारको फ्यान जतिले एता लाईक गरुम त मित्रहरु 💗😊

  • @sabitapokharel6057
    @sabitapokharel6057 Год назад +14

    राम्रो वार्तालाप ❤, जति मिठो स्वर उति नै मीठो कुरा गर्ने शैली शिव परियारको ❤❤

  • @PushkarShrestha-vj8jx
    @PushkarShrestha-vj8jx 7 месяцев назад +1

    प्रतिस्पर्धामा एकजना मात्र हुदैन शिव ज्यु धेरै जना भएपछी मात्र प्रतिस्पर्धा हुन्छ।

  • @reshamgrg9125
    @reshamgrg9125 Год назад +1

    3time repite garera here... Chiplayeune uncal le chiplayauna ta khojekai ho tra chiplyauna nadine khubi vako gyan ko vandar shiv dai love you

  • @bharatbirrai9791
    @bharatbirrai9791 Год назад +9

    सांगितिक प्रतिभा अनि स्वर साधना का प्रतिमुर्ति शिब परियार ज्यु लाई नमन। 👍️🇳🇵

  • @pritamregmi940
    @pritamregmi940 Год назад +73

    बुढा अस्ट्रेलिया मा घुमिरहेका छन यता कार्यक्रम पनि आइरहेको छ बधाई छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💗💗

  • @lilashahi667
    @lilashahi667 Год назад +1

    अत्यन्त सकारात्मक सोचका धनी राम्रो सोरका धनी शिव सपिवर
    बिर्सनै नहुने गायक ।

  • @AitimayaTamang-i9d
    @AitimayaTamang-i9d 8 месяцев назад +1

    एकदम उच्चस्तरीय परिभाषा र गहन अध्ययन भएको देशको गहना ।

  • @saradangol
    @saradangol Год назад +5

    Shiva is one of the unbeatable Singer of Nepal 🇳🇵 😍 ❤ great vocalist 👏 hats off to you 👏

  • @RaghuRatan-gu2ms
    @RaghuRatan-gu2ms 7 месяцев назад +1

    Shva pariyar best shingar ❤❤❤

  • @shantidhakal2122
    @shantidhakal2122 Год назад +2

    kya gajab boli ani gayeki ni amazing

  • @BijayRasaili-h8g
    @BijayRasaili-h8g Год назад +1

    Kati ramro bichar dhara bhayeko manchhe ❤❤

  • @kushe_online_tv_official_1153
    @kushe_online_tv_official_1153 Год назад +4

    यति धेरै नियमित हेर्दै जादा आज जति को मज्जा र आनन्द कहिलै आयना धन्यवाद छ सिव सर हजुर को म बच्चा देखि नै ठुलो फ
    फ्यान हजुर बाट दुईटा ज्ञान सिक्ने मौका पाए। आभारी छु म जाजरकोट कुशे गाउँ पालिका बाट नियमित स्व हेर्दै गरेको एक बर्ष पार गर्यो। #Kushe_online_TV_official

  • @surenpy9318
    @surenpy9318 Год назад +12

    कसम आँखा र कान लाई एकछिन पनि नहटाइ हेरे सुने सारै मजा लाग्यो जय शिव परियार दाइ❤❤❤

  • @kirangmgr1110
    @kirangmgr1110 Год назад +2

    संगीत का भक्त हरुले धेरै कुरा जान्न पाए धेरै राम्रो गायक शिब परियार तपाई को संगित प्रतिको लगाप धेरै छ 🙏🙏

  • @umesh3272
    @umesh3272 Год назад +14

    धेरै पहिला बाट प्रतिक्षा थियाे शिव सर काे आज पूरा भयाे❤️🙏

  • @GitaChanara
    @GitaChanara Год назад +7

    धेरै मन पर्ने गायक ❤शिव दाई❤कस्तो सुन्दर सन्देश दिने कुरा कानी धेरै नयाँ कुरा सिक्न पायो खुशी लागेयो धन्यवाद शिव दाई❤

  • @dipenbruh7096
    @dipenbruh7096 Год назад +2

    भद्र शालीन अनि अनुशासित र संगीत का ज्ञानी र धेरै मिठो आवाज का धनी शिव परियार

  • @mastientertainment6353
    @mastientertainment6353 Год назад +5

    शिव दाईकाे सदैव फ्यान नेपालकाे नम्बर १ गायक शिव दाइ हाे❤️❤️🙏

  • @amritbardewa6745
    @amritbardewa6745 Год назад +2

    अति नै राम्रो लाग्यो शिव दाइ सग बार्तालाप अब को दिन मा राज सिग्देल दाइ लाई पनि आमन्त्रण गर्नु हुनेछ भनी आसा गर्दछु।

  • @rodan..8651
    @rodan..8651 Год назад +60

    बोल्ने शैली,शब्द कस्तो दामी हो के दाजु को ।❤️❤️❤️😀

  • @pknphg8444
    @pknphg8444 Год назад +2

    जिन्दगीमा पहिलाे चाेटी राम्रो लाग्याे याे चिप्ले प्रकाश मन पर्ने चरचित गायक शिब परियारलाई इन्टरबियु

  • @shyambishwokarma-yp6tp
    @shyambishwokarma-yp6tp Год назад +28

    आज चाही मन पर्ने गायकलाई चिपल्याउने काकाकोमा हेर्न पाइयो मज्जा आउने भो ❤❤❤❤

  • @kashyap_gg4258
    @kashyap_gg4258 Год назад +8

    Shiva Pariyar is a gem of Nepali music. Naman 🙏🙏🙏

  • @kushalgautam-rh1wr
    @kushalgautam-rh1wr Год назад +2

    Shanti Shree pariyar laii launu pryo abako show ❤❤❤❤

  • @StarEntertainmentNepal
    @StarEntertainmentNepal Год назад +1

    नेपाली गित संगीतका धुर्बतारा हो शिव परियार ज्यु❤

  • @ramkumaradhikari6091
    @ramkumaradhikari6091 Год назад +10

    The way he explained the things and matter is appreciable…❤ one of the best and versatile singer Shiva Pariyar…

  • @SocietyCreation56
    @SocietyCreation56 Год назад +7

    शिव सर को फ्यान जति पनि हुनुन्छ सँगै मिलेर आजको शो हेरौं होई त

  • @prakashdhakal346
    @prakashdhakal346 Год назад +22

    म पनि संगीत को दोस्रो बर्षको बिद्यार्थी हु मैले यो सो जैले हेर्ने गरेको थे तर आज मलाई लाग्यो यो भिडियो मेरै लागि बनेको हो ❤❤❤ love you @shiva pariyar sir😊

  • @jeevankumar3883
    @jeevankumar3883 Год назад +1

    मेरो अति मन पर्ने गायक शिव दाइ हजुर को सोच बिचार बोली व्यबहार धेरै मन पर्छ हृदय देखीनै धेरै माया अनि सम्मान छ।🙏💖

  • @B4GMusic
    @B4GMusic Год назад +1

    नेपाली गजल संगीत का सादक अत्यन्तै लोकप्रिय गायक शिव परियार लाई संगीतिक naman🙏💞

  • @rajendrachunaravlogs7813
    @rajendrachunaravlogs7813 Год назад +1

    यस्तो कुरा पो सुन्न मन लाग्छ

  • @rustamkunwar2442
    @rustamkunwar2442 Год назад +1

    प्रकाश सुवेदी सर हार्दिक नमन यहा स्पष्ट बक्ता र सिधा प्रश्न गर्ने सबैको नजरमा बस्न सफल ब्यक्तित्व हुनुहुन्छ सबै हजुरका पाहुना चर्चा पाएकै छन तर मेरो अनुरोध छ अर्को कार्यक्रम मा नवोदित सर्बपृय गायक संगीतकार सुजन चापागाई लाई देख्न पाईयोस सबिनय अनुरोध । शिव परियार एकदम मनमनमा बस्ने शालिन गायक हुनुहुन्छ वहाँलाई सम्मान छ वहाको सबै गीत जनजनमा बास बसेका छन

  • @prabinshah1564
    @prabinshah1564 Год назад +1

    Aaaha Kati ramro Kura shiv g ko ...... My all time best singer shiv g

  • @ShahiG123
    @ShahiG123 Год назад +1

    प्रिय गायक शिव जी शब्द संगीत र स्वरका धनी नारायण गाेपाल पछिकाे सबैभन्दा सर्वप्रिय गायक ।

  • @bhagawatishrestha3920
    @bhagawatishrestha3920 Год назад +18

    धेरै खुशी लाग्यो हजुरहरुको
    सम्बाद हेरेर्🙏🙏💞💞

  • @maheshgahatraj2810
    @maheshgahatraj2810 Год назад +68

    Prakash sir वरिष्ठ लोक गायक राजु परियारलाई पनि ल्याउनु पर्यो

    • @somnathsunar2874
      @somnathsunar2874 Год назад +1

      Ho maile ni tai van lako ferhi bibad ma layuxan ki buda le 😂

    • @mattimsewasamazrai5019
      @mattimsewasamazrai5019 Год назад +1

      यस्तो प्लेटफम मा लोक गायक को लेउने कुनै औचित्य छैना।यहाँ भनेको सदाबहार गायक आधुनिक चलचित्र गजल गाउने गायक गायिका को लागि हो।तेस्ता चल्लेटी गायक को के अर्थ।

    • @haripariyar-tg1pc
      @haripariyar-tg1pc Год назад +1

      Raju pariyar lai ni leuneparyo

    • @lomanpariyar
      @lomanpariyar Год назад +3

      ​@@mattimsewasamazrai5019राजु परियार सानो नाम होइन मित्र 15 हजार गित गाइसक्नु भयको छ यो विश्व मै पहिलो मान्छे जस्ले यति धेरै गित गायका छन के मजाक छ 🤨

    • @Dondai-tc6pz
      @Dondai-tc6pz Год назад

      @@lomanpariyar ani latta mangeshkar le 30 hajar banda badi geet gayera gueness book ma nam lekhako chai bhutro??

  • @manjubimali7435
    @manjubimali7435 Год назад +2

    आज चै निक्कै मज्जा आयो ।हेर्दा हेर्दै सकियो पो कार्यक्रम । गायक शिव परियार भाइ प्रतिको मेरो धारणा पूरै परिवर्तन भयो । जय गीत जय सङीत ❤❤❤❤❤

  • @jaayraai6444
    @jaayraai6444 Год назад +2

    शिब परियार मलाई पनि मन पर्छ है!मिठो र उच्च कदको स्वरको धनि गायक!

  • @bishnuthapa6447
    @bishnuthapa6447 Год назад +2

    सबै नयाँ गायकलाई 'वास्तवमा संगीत के हाे' यो खुराक बनोस् ।शुभकामना ।

  • @bhimupreti3661
    @bhimupreti3661 Год назад +8

    हृदय देखी नै उच्चसम्मान छ आदरणीय गायक शिव परियार ज्यूलाई। धेरै मिठास लाग्ने गीत गाउने गायक लाग्छ।

  • @prakashrattan2095
    @prakashrattan2095 Год назад +1

    शिव परियार नै शिव परिवारको प्रतिस्पर्धी हो❤

  • @nirdeshikaachami7673
    @nirdeshikaachami7673 Год назад +1

    siva sirle gaunu vako sabai geet suneko raichu🥰🥰🥰🥰🥰

  • @kamalpaudel3400
    @kamalpaudel3400 Год назад +2

    सुमधुर स्वर को धनी गायक शिव परियार ❤❤

  • @sumandhamala8514
    @sumandhamala8514 Год назад +4

    नेपाली शास्त्रीय संगीत जगतको भोलिको भविष्य शिव परियार लाई आफू बाँचुन्जेल सुन्न पाउँ🙏

  • @milanthapa12356
    @milanthapa12356 Год назад +4

    मन को गायक शिव परियार 🎉🎉❤❤

  • @461bibisha
    @461bibisha Год назад +1

    आज सम्म शिव परियारलाई गायकको रुपमा मात्रै चिनेको थिएं तर आज एक ज्ञानी पुरुष भन्न मन लाग्यो!

  • @sangamnc527
    @sangamnc527 Год назад +23

    शिभ दाइ लाई धेरै धेरै माया छ म बाउन को छोरा भयनी मैले आधुनिक गितमा शिव दाइलाइ 1 नम्बर कलाकार मान्छु किन कि उहाँको कला र योग्यता को कारणले
    जात भात होइन राम्रोलाइ राम्रो भन्नू पर्छ।❤️🙏

    • @pknphg8444
      @pknphg8444 Год назад +2

      जाठा फेरि जातकाे कुरा गर्छ कन्डम फुटेर जन्मेको

    • @sangamnc527
      @sangamnc527 Год назад

      तेतिकै कुरा नबुजेर नबोल्नु साथी के तपाइँ चित्त नबुझ्ने काम गरेको हु र म सबैलाई माय अनि संमान गर्छु तपाईं जस्तो होइन म मन्लाइ कसेर राख्नु हत जथाभावी नचलानु र नबुजेर अर्काको कमेन्ट नगर्नु यदि मान्छे हो भने तपाईं पनि त कन्ड्न्म फुटेर रै जन्मे को हो र तेसो भय सर

    • @pknphg8444
      @pknphg8444 Год назад +2

      अहिलेकाे युगमा जातीय कुरा गर्ने मैले बुझेर कमेन्ट गरेको हाे त्याे तपाईंको कमेन्ट ले बताउछ जातीय भेदभाब गर्ने मान्छे हाे भनेर

    • @BimalVeg-dw6nu
      @BimalVeg-dw6nu Год назад +1

      जहाँ हिन्दू धर्मावलम्बी छन् तिया जात भात हुन्छ

    • @pknphg8444
      @pknphg8444 Год назад

      @@BimalVeg-dw6nu अहिले युगमा पनि हामी जस्तो युवाहरुले यस्तो जातीयता कुरा गर्न हुदैन म पनि हिन्दू हाे तर म कुनै पनि धर्म मान्दिन र बिस्वास पनि गर्दिन र हिन्दू धर्महरु ले गर्न जानेको यहि हाे जातभातकाे भेदभाब

  • @diamondshrestha5020
    @diamondshrestha5020 Год назад +1

    जे होस अहमता चै बढिनै छ शिव परियारको

  • @devendrathagunna8932
    @devendrathagunna8932 Год назад +6

    He is the Gems of the Nepali music industry 😊

  • @ramanandarai1811
    @ramanandarai1811 Год назад +2

    पहिलो कुरा गीत गीतकारको हुन्छ त्यसपछि शब्दलाई लयमा ढाल्ने सङ्गीतकार हुन्छ र त्यस लयमाथी कसैले दाबी गर्न सक्दैन तर उहीँ शब्दलाई अर्को लय हाल्न सकिन्छ।लय बनाएपछि गाउन लगाइने हो जसको स्वर हुन्छ गायन उसैको हुन्छ तर त्यही शब्द उहीँ लयमा अर्कोले गायो भने गाउने जो हो उहीँ गायक भन्नुपर्छ।त्यसैले शब्दमा मात्रै कसैले दाबी गर्न सक्दैन गीतकार उहीँ हुन्छ त्यसैले गीत गीतकारको हुन्छ।लय र स्वर फेर्न सकिन्छ तर प्राय लय फेर्ने चलन छैन स्वर अरुको हाल्ने चलन छ।त्यसैले धोकेवाज सुबास कार्कीको गीत हो अहिलेलाई पुरुष आवाज शिव परियारको महिला आवाज एलिना चौहानको हो।यो गीत अरु कसैलाई गाउन लगाउन सकिन्छ।

  • @ramdeochaudhary1738
    @ramdeochaudhary1738 Год назад +2

    वाह क्या राम्रोसँग शास्त्रीय सङ्गीतको परिभाषा 👍❤️

  • @samirsunarsunar359
    @samirsunarsunar359 Год назад +12

    चिप्ले अङकले शिब दाजुलाइ चिप्लाउन धेरै प्रयास गर्नुभयो तर सफल भएन।आदणीय गायक शिब परिवार दाजुलाइ मेरो नमन छ।आउदा दिनहरूमा अझै राम्रा मिठा गितहरु बजारमा लिएर आउनु ल🙏🙏🙏❤️❤️🎉🎊

  • @jhabindraraskoti1812
    @jhabindraraskoti1812 Год назад +11

    He is a living legend and my favorite singer of all time

  • @nripeshkunwar4981
    @nripeshkunwar4981 Год назад +1

    शिव परियारजीकाे साधना र मिहिनेतकाे प्रशंसा गर्दछु र निरन्तरताकाे शुभकामना पनि ।

  • @dhakrajkarki6725
    @dhakrajkarki6725 Год назад +1

    नेपाली सङ्गीतको नयाँ मार्ग चित्र................ शिव परिवार

  • @Hari_2659
    @Hari_2659 Год назад +1

    हार्दिक सम्मान छ शिव परियार दाइ प्रति❤

  • @shovathapa121
    @shovathapa121 Год назад +3

    मलाई पनि असाध्यै मन पर्ने गाएक हो शिव परियार 🥰❤️♥️💞

  • @MahendrSharmaDhakal
    @MahendrSharmaDhakal Год назад +9

    सबैभन्दा मनपर्ने मेराे गायक❤️

  • @Prem_Pariyar
    @Prem_Pariyar Год назад +4

    Shiva Pariyar Man Parne jati hajir Garau.❤

  • @gajendraniroula
    @gajendraniroula Год назад +2

    shiva dai le mawobadi lai vot halexan hai

  • @kungsbhai
    @kungsbhai Год назад +5

    Coach Of Voice Of Nepal Season-4 Shiva Pariyar❤️❤️❤️🙏

  • @dharmaveer9156
    @dharmaveer9156 Год назад +2

    Wow शिव परियार सर
    अव्वल गाएक❤️❤️🇳🇵🇳🇵

  • @Anjalibistaxetri251
    @Anjalibistaxetri251 Год назад +1

    मेरो मनपर्ने मध्ये एक शिव परियार ❤

  • @bishnuniran5565
    @bishnuniran5565 Год назад +2

    आजको अपिसोड हेरेर मनै खुसी भयर आयो धन्यवाद प्रकाश् दाइ लगायत सम्पूर्ण तिमीहरूलाई 👍️🙏

  • @rihitthakuri5989
    @rihitthakuri5989 Год назад +3

    सुबास कार्की दाइको नाम आउदनी गर्व लाग्छ मलाई❤️🙏

  • @centuryrjk3390
    @centuryrjk3390 Год назад +1

    तर प्रकास सरको कार्यक्रममा आज सम्मको मिठो कार्यक्रम नै आजको लाग्यो र नेपालि संगित को बास्तबिक मिठास देख्न र सुन्न पाईयो।

  • @dipendragahatraj3030
    @dipendragahatraj3030 Год назад +2

    प्रकाश सरलाई धेरै धन्यवाद छ आज शिव परियार दाइलाई साक्षर गराउनु भयो धन्यवाद ❤🙏

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi Год назад +2

    स्वर कि धानी शिव दादा को फ्यन जाती यता हजिर हुनु है🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @jyotigrg6094
    @jyotigrg6094 Год назад +6

    Siva dai always legendary singer ❤❤he is so talented for all ❤

  • @sukdebmajhi5207
    @sukdebmajhi5207 Год назад +1

    मन पर्ने गायक शिव परियारलाई ल्याउनु भएछ खुसी लाग्यो ....

  • @jibandeuti1417
    @jibandeuti1417 Год назад +6

    मलाई अत्यन्तै मनपर्ने गायक शिव परियार दाईलाई मन देखी नै नमन गरे 🙏🙏🙏❤️

  • @santoshdawadi6901
    @santoshdawadi6901 Год назад +12

    मलाई अत्यन्तै मन पर्ने प्यारो दाइ सम्मान गरौं नेपाली कलाकारलाई माया गरौं🎼🎶🙏❤️

  • @puransinghgharti2357
    @puransinghgharti2357 Год назад +2

    मलाई एक दमै मन पर्ने ❤ आदरणीय शिब दाई धन्यवाद रजतपट टिमलाई सर्बपिर्य कलाकार लाई निमन्त्रणा गर्नू भयो 🎉 समय गको पतै भएन ।

  • @MrMishanVlog
    @MrMishanVlog Год назад +2

    Shiva pariyar is the one of the best classical singer❤❤❤❤Respect to him❤

  • @sabitaprasai7164
    @sabitaprasai7164 Год назад +1

    नेपाली सँगीतकाे धराेहर अादरणीय शिव परियार

  • @pradipkhadka1785
    @pradipkhadka1785 Год назад +9

    My favourite show ❤
    My favourite singer Shiva pariyar😊❤🤞

  • @dibashkhadka8785
    @dibashkhadka8785 Год назад +5

    रजतपट बिश्व यात्रा सफल सब्य र भब्य होस 🙏❤ तपाई आउनु भय पछि झन कडा आउनेछ रजतपतट पर्खाइमा छु !

  • @amarsunar3796
    @amarsunar3796 Год назад

    Shiv jee❤❤❤

  • @sureshpariyar2190
    @sureshpariyar2190 Год назад +12

    Prakash Subedi ko show nachhutai herne jati yeta hajir hau ta

  • @rishidhakal2015
    @rishidhakal2015 Год назад +1

    So nice

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 Год назад

    धोकेबाजमा किन अल्झिनु हौं शिव दाइ धोकेबाज भन्दा कैयौँ सदावहार गीतहरु छन

  • @gup69594
    @gup69594 Год назад +2

    चिप्लेटि अंकलको यो सो चाहिं ३ चोटि हेरें। शिब परियारको संगीतको बुझाई नै धेरै छ अरु गायकहरु भन्दा।

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay5188 Год назад

    नेपाली गायन क्षेत्र का साधक मेरो मन पर्ने गायक आदरणीय दाइ शिव परियार