Mukul Dhakal ले रास्वपा पार्टी फुटाउने Rabi Lamichhane लाई गम्भीर आरोप लगाउँदै यसरी निस्किए

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024

Комментарии • 14

  • @AoneMediaTv
    @AoneMediaTv  3 месяца назад +3

    Mukul Dhakal ले रास्वपा पार्टी फुटाउने Rabi Lamichhane लाई गम्भीर आरोप लगाउँदै यसरी निस्किए
    ruclips.net/video/KlEdFHS_c5M/видео.htmlsi=liBIgQk6j7ph4AW0

  • @thakurchemjong5777
    @thakurchemjong5777 3 месяца назад +4

    यो कुन पार्टी ले घुस खुवायो ? रबि सर नभएको भए यो मुकुल ढकाल को थियोर कस्ले चिन्थोर अहिले आएर ठुलो ठुलो कुरा गर्छ साले

  • @sportschitwan3456
    @sportschitwan3456 3 месяца назад +2

    यो त काम लाग्ने मान्छे रैनछ ।। परिचालित छ त

  • @sportschitwan3456
    @sportschitwan3456 3 месяца назад +2

    गनेस कार्की र यो मुकुल काम छैन

  • @UhdamPoudel
    @UhdamPoudel 3 месяца назад +2

    मुकुल भाइ ले ठिकै भनेउ👍️

  • @bikramshrestha9371
    @bikramshrestha9371 2 месяца назад +1

    ❤डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.

  • @ajaykayastha007
    @ajaykayastha007 3 месяца назад

    मुकुल तिमिले ठुलो गल्ती गर्दै छौ । तिमी बिश्वास गर्न लायकको मानिस होइन ।यस्लाई पार्टीमा राखिराख्नु घातक हुने छ । अब यस्ले रबिलाई सिध्याउन दिनरात खतिने छ ।

  • @sportschitwan3456
    @sportschitwan3456 3 месяца назад +1

    yaslai hatau yar yasko name fame rabi le deko ho

  • @nerbista39
    @nerbista39 3 месяца назад

    You saka khatay kam chaina

  • @nerbista39
    @nerbista39 3 месяца назад

    Chek muji mukul

  • @JayaramPuri-zr4lu
    @JayaramPuri-zr4lu 3 месяца назад

    timro paxi koi lagdain aklai jau