रास्वपा विवादमा, मुकुल ढकालले के भने ? Mukul Dhakal

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • रास्वपा विवादमा, मुकुल ढकालले के भने ?
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsancha...
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    ⚠️DISCLAIMER⚠️
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

Комментарии • 177

  • @shivasharma2609
    @shivasharma2609 3 месяца назад +15

    यसलाई पार्टी बाट बिदा गरे हुन्छ । गगन थापाले पगरी गुथाइदिन्छ । पार्टी सिध्याउन कदम चालेको जस्तो छ ।

  • @शिव-स2झ
    @शिव-स2झ 3 месяца назад +15

    पहिला ढाका लाइ निकाल्यो अब डाँका लाइ निकाल्न पर्छ।।।।जय रबि दाइ

  • @KARKIFARSABAHADUR-lb7qd
    @KARKIFARSABAHADUR-lb7qd 3 месяца назад +17

    एस्ता अराजक लाई साधारण सदस्य बाट पनि निस्कासन गर्दा हुन्छ

  • @bigyabhandari1234
    @bigyabhandari1234 3 месяца назад +6

    पैसा त राम्रै पायौ होला नी मुकुल जी एमाले काङ्ग्रेस र कान्तिपुरबाट रास्वपालाई बिबादीत दिए बापत

  • @bikramshrestha9371
    @bikramshrestha9371 3 месяца назад +2

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा यस कारणबाट। लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment ...

  • @madhusunar5296
    @madhusunar5296 3 месяца назад +11

    महामन्त्री ज्यु बोल्दा खेरी त त्यो क्रस मास्क निकाल्नु भयको हुन्थ्यो।।त्यसको अर्थ त नबोल्ने होइनर।।

    • @denjerdaii420
      @denjerdaii420 3 месяца назад

      Mu-cool swag

    • @hemrajdahal5583
      @hemrajdahal5583 3 месяца назад +1

      अलि बच्चापन देखियो

    • @acharyatoya6707
      @acharyatoya6707 3 месяца назад

      4:19 होस उडेपछी मुखमा क्रस भाको थाहै नपाएर बोलिरा छ।

  • @kryptonide
    @kryptonide 3 месяца назад +5

    सारै बच्चा जस्तो आलो काचो, यस्तो नी महामन्त्री हुन्छ।। 1टा अनुशासन विभाग face गर्न नसक्ने, केन्द्रीय समिति को कुरै नसुन्ने।। पार्टी बाटै निकाल्न पार्छ।।

  • @Anilprasai-hi9wj
    @Anilprasai-hi9wj 3 месяца назад +8

    यो पागल हुन्छ

  • @Umeshsrkarki
    @Umeshsrkarki 3 месяца назад +19

    रबिलाई सक्न को लागि रा स्वा पा भित्रै रछ्न यसा धमिरा को बाट परिचालन हो यो

  • @SwatantraAwaj-AP
    @SwatantraAwaj-AP 3 месяца назад

    यो कोई कसैबाट परिचालित हुनुपर्छ।

  • @chetanpathak9570
    @chetanpathak9570 3 месяца назад +3

    यो राम्रो मान्छे होला भनेको जडियाहरूको डक्टर पो रहेछ। नैतिकता ता गुमाएको मान्छे यस्तालाई हात जोडेर बिदा गरे हुन्छ

  • @aadiprai8079
    @aadiprai8079 3 месяца назад +2

    तिमी आफै अर्को पार्टी खोलेर देस बनाउ बधाइ छ।हैन नेपालमा राम्रो देस बनाउछु भन्ने मान्छे कोहि छैन कि क्याहो?? सबै धोबिका कुत्ता घर न घाट्का।

  • @khemsrana
    @khemsrana 3 месяца назад +2

    यो मुझी त फाइदाको लागि हिँडेको रहेछ त। देश बनाउन हिनेकै रैनछ। फाइदा बेफाइदा खोज्नलाई व्यापार गर बाबु व्यापार।

  • @Khotang40
    @Khotang40 3 месяца назад +16

    रबिले कर्मको फल अबश्य पाउनेनै छ एकदिन... किनकी रबिको देखाउने दात र चपाउने दात फरक छ । मुकुल सरको भनाई १००% सहि छ 🙏👍️

  • @SantaGurung-w2o
    @SantaGurung-w2o 3 месяца назад

    यस्तो खालको धमिरा लाई पाटी भित्र राख्नु हुदैन।।।

  • @pawanrai619Hawa
    @pawanrai619Hawa 3 месяца назад +5

    संगठन माथि यसरी प्रस्तुत हुनु अाफैमा अपरिपक्कता हाे । गलत विधि अपनाए ।

  • @xetryVlogs56
    @xetryVlogs56 3 месяца назад

    यस्तो रिस ले आफै लाई नस्ट गर्छ भन्ने कुरा थाहा छ कि छैन माहामन्त्री यस्तो दिमाग त बच्चा को हुन्छ जस्तो बच्चा को जस्तो habit नदेखाए हुन्छ यस्तो मुला पनि माहामन्त्री रे हासो लागेर आउन्छ्🤣🤣🤣

  • @KumarSunar-fe8fq
    @KumarSunar-fe8fq 3 месяца назад +2

    यो अन्य दलबाट परिचालित मान्छे हो। यस्ता मान्छेलाई महामन्त्री गराउनु सबैभन्दा ठूलो भुल हो। यस्ता व्यक्ति ले यो पार्टी सखा पार्न अरु कसैको सिकायतमा छ

  • @cbt-p2w
    @cbt-p2w 3 месяца назад

    यदि यो मान्छे को नैतिकता माथि प्रश्न छ। किन भने आफ्नो कुरा नमिले पछि मात्र पहिला भएका गल्ती अहिले सुनाउँदैछ। सही नियत भएको मान्छे हुन्थ्यो भने त जति बेला गलत भइरहेको थाहा पाउँथ्यो त्यतिनै बेला खबरदारी गर्नु पर्थ्यो

  • @SaralSameer-h2l
    @SaralSameer-h2l 3 месяца назад

    यो पार्टीको गद्दार हो,यसलाई पार्टी बाट निकाल्न जरुरी छ।।।

  • @MayaKarki-o7w
    @MayaKarki-o7w 3 месяца назад

    अब आयो तेरो कालोदिन तेहि भयेर कालै tep लगाइस झोले

  • @SantoshSapkota-v9e
    @SantoshSapkota-v9e 3 месяца назад

    यो पागल डीप्रेसन मा छ । यसको भित्रि कुरा बुझ्दा यो पैसा कमाउनको लागि पार्टीमा आयको रैछ। १ नम्बर को घमण्डी रैछ यस्ता भाइरस लाई जतिसक्दो चाडो पार्टीबाट हटाउनु राम्रा।

  • @Dipendra12-13
    @Dipendra12-13 3 месяца назад

    यो मान्छे लाई कैलाश सिरोहीया ले केनेको छ त्यो थाहा भाको कुरा हो 50करोड मा डेल भाको छ. यो सबैले बुझ्नु होला....

  • @kanchokancho7261
    @kanchokancho7261 3 месяца назад +2

    यो पार्टीको धमीरा हो यस्ले पार्टी सक्काउछ यस्लाइ निस्कासन गरेको राम्रो

  • @julugurung5013
    @julugurung5013 3 месяца назад

    Ab khashi banaunu parx .yo Muji Lai..boka vayar.dherai utaulo vayo..😅😅😅😅😅

  • @sarojbasnet658
    @sarojbasnet658 3 месяца назад

    Bhai SLC pass ko soch anai xemata k hola ra Doctor jasto le yesto socheko😂😂😂😂😂😂😂
    Your mistake 😂😂😂😂😂😂😂

  • @Puskarpd12
    @Puskarpd12 3 месяца назад

    मुकुल ढकाल सही मान्छे हो

  • @ajitgurung6913
    @ajitgurung6913 3 месяца назад

    Ystako untervew liyr time nasta nabanau mahodayhqru..

  • @BharatThapa-c9d
    @BharatThapa-c9d 3 месяца назад +2

    समानुपातिक सामसद नपाएमाे रिस पाेखेकाे जस्ताे लागाे मालाई।

  • @romharshasharma127
    @romharshasharma127 3 месяца назад

    यम सी सी का पहरेदार हरू को नाली बेली अब नीस्के राम्रो

  • @panaceapandey6415
    @panaceapandey6415 3 месяца назад

    मुकुललाई चुकुल नलगाए समर्थक भडकिन सक्छन है रास्वपाका😜😀चुकुल लगाए रुखमुनि बसेका घामकाे न्यानाे पाएका हलाे समातेकाहरुले रास्वपा त्यागेकाे घाेषणा गर्नेछन 😜🤣🤣

  • @Khadkags1
    @Khadkags1 3 месяца назад

    त डाका आज बल्ल थाहा भो रबिको कर्तुस

  • @rajendrasapkota9749
    @rajendrasapkota9749 3 месяца назад

    यो अपरिपक्व ब्यक्ति हो।

  • @Sgsyog2263
    @Sgsyog2263 3 месяца назад +3

    पार्टीको मिटिङ्गमा बोल्न नमिल्ने यहा चाहि कसरी बोल्न मिल्ने रहेछ त नाटकै भयो। यो कालो पट्टिले पनि समय र स्थान अनुसार फरक-फरक ब्याख्या गर्ने रहेछ भन्ने बुझौ हामी साधारण जनताले

    • @nareshmagar5219
      @nareshmagar5219 3 месяца назад

      आफ्नो मान्छे लाई पार्टी मा शामिल गर्न पाएन त्यसैले पागल भएको छ

  • @pokhrelishwor3205
    @pokhrelishwor3205 3 месяца назад +4

    चस्मा मा बाफ बस्यो ! पुछ्नुस !

  • @saroajkhimba7389
    @saroajkhimba7389 3 месяца назад +2

    बिरामी चेक गर्नुहोस Dr. मुकुल सर

  • @bimalatiwari4640
    @bimalatiwari4640 3 месяца назад

    Mukul Khate nai rai6.. Yeti sano kura lai nautankai gardai6.Pratibedan bhanne kura party vitra. Nai discussion n conclusion garne ho.. Eklautai mediabaji garera hun6. Mannerless undisplined man6e ho yo..Kosle yes lai uchaleko 6, chadai investigate hos.

  • @samirstha3054
    @samirstha3054 3 месяца назад

    Thoookka esta bichhi pani huda raxan,yo manxe bachchaima bodho vako raxa.

  • @krishnasapkota1974
    @krishnasapkota1974 3 месяца назад

    Timi jati thulo kura garepani aajabata sakiyou mukul
    Timilai ta kunai pani halat mamandainau hami jantaleab
    Ok

  • @kajisunuwar3950
    @kajisunuwar3950 3 месяца назад

    asle rabiko parti ra rabi sakne thukka.

  • @goodrose4691
    @goodrose4691 3 месяца назад

    Kukut biralo Lai politic ma leuda huncha next time no mukul

  • @Sharma.2080
    @Sharma.2080 3 месяца назад

    यस्तो समाचार छाप्न पाउँदा कति खुसिले हड्डी हासेको होला नि घिमिरे काका तिम्रा

  • @TheBibek85
    @TheBibek85 3 месяца назад

    yo kaam nai chaina yo Congrees UML bata ghuseko bhrsta ho jasto chha yeslai party nikala desh nikala garnu parchha

  • @ganeshgiri7733
    @ganeshgiri7733 3 месяца назад

    Rabi karab nai hos ya hola tara yo anusan navayako manxe mahamantri hunx afno party afai bazat garny party vayapaxi sabai ko kura sunnu parx yasle kati paisa pako xa kantipur kanges ra yamale bata

  • @neupanebipin9773
    @neupanebipin9773 3 месяца назад

    Thaga thaga thagaiho

  • @AmritaNepal-em1wz
    @AmritaNepal-em1wz 2 месяца назад

    Kati crore ma bikyo yo😀😀

  • @Anilprasai-hi9wj
    @Anilprasai-hi9wj 3 месяца назад +3

    यस्ले कांग्रेस को पैसा खायो

    • @shivasharma2609
      @shivasharma2609 3 месяца назад

      बाख्रा को बोसो खायो ।

    • @labsonkc8960
      @labsonkc8960 3 месяца назад

      Khayo hayo

  • @sachitbasnet636
    @sachitbasnet636 3 месяца назад

    Kasto chateke raixa yo

  • @umeshparajuli3926
    @umeshparajuli3926 3 месяца назад

    Yo kunai patiko parichalit manxe ho jun thalma khayo thehi thalma thuko yo manxele

  • @TilakGurung-ip8rv
    @TilakGurung-ip8rv 3 месяца назад +2

    Yo Muji dhamira side lagauuj

  • @Aayanghaleshrestha9409
    @Aayanghaleshrestha9409 3 месяца назад

    Party Bata nikiu derai halchal nagara

  • @Devrajlimbu-j3b
    @Devrajlimbu-j3b 3 месяца назад +1

    सिजर चलाऊ अब मुकुल चुकुल खुस्केछ तिम्रो

  • @lokendrabahadurbist6595
    @lokendrabahadurbist6595 3 месяца назад

    yo manxy ali paripakko dekhiyena

  • @Aayanghaleshrestha9409
    @Aayanghaleshrestha9409 3 месяца назад

    Yasko Pani natak aru party le yaslai chalayako ho Kati diyo jhole harule Poisa derai navole huncha

  • @ganandrarai9380
    @ganandrarai9380 3 месяца назад

    Khoihou Churo kura k ho? Rabi panithik 6 jasto lagdaina hai aba. Jantalai.

  • @sagartumbahangphe604
    @sagartumbahangphe604 3 месяца назад

    Ketaketi jastai kuro garcha kto

  • @AbroadConsult-qv5uf
    @AbroadConsult-qv5uf 3 месяца назад

    Mukul is 100% right 👍

  • @ShyamRai-cs5ki
    @ShyamRai-cs5ki 3 месяца назад

    बिता राम्रो paycha

  • @RoziLama-m9d
    @RoziLama-m9d 3 месяца назад

    Bhai timi galat chhau....thula neta ko ghera ta xa rabi lai suport gar nasake birod nagar...

  • @haribaral9279
    @haribaral9279 3 месяца назад +1

    यो मान्छे काम छैन निकाल्नु पर्छ।घमन्डी नबोल्ने अनि हट र जिद्दी।अनि मिडियालाई पहेलेनै लिक गराउनेलाइ निकाल्नु पर्छ।नचाहिदो प्रतिबेदन लेर काङ्रेसको नेता बन ।यो बेकारको नाटक नगर।केटि हो कि के हो हरेस्मेन्ट।बेलैमा हटाउ है यस्लाइ।जे पनि लाइभ हुदैन राजनितीमा बुझेर आउनु फेरि ल।

  • @kalpanarai9503
    @kalpanarai9503 3 месяца назад +2

    nepal ma ko katikhera kasko asarama chalchan bhaney patto nahuney raicha....rabiley kay testo desh bigarney kam garora ?

  • @suniltamang3755
    @suniltamang3755 3 месяца назад

    Dhaka kumar le 2 karod sahi hoki ke ho

  • @SANGITAKC-oj7gx
    @SANGITAKC-oj7gx 2 месяца назад

    Dhakal
    Dai
    Good

  • @GomaGyawali-qn4uy
    @GomaGyawali-qn4uy 3 месяца назад

    Aaila chai kina bolakox ta

  • @LiLy-f4h6p
    @LiLy-f4h6p 3 месяца назад +1

    ,ढकाल डिप्रेसन मा गएछ।

  • @sanjayaranabhat2315
    @sanjayaranabhat2315 3 месяца назад +2

    Haitt, mukul dhakal ni yati samma tala girda rahexan.

  • @narendrashahi4968
    @narendrashahi4968 3 месяца назад +2

    Ta khate jhole hos mg

  • @simonmen2378
    @simonmen2378 3 месяца назад +2

    Ko raicha yo mask laune bhaneko ta Rajkumar jagri ko raicha .Yesta paji lai kasari party ko mahmantri payo.Usko yougata bhanda dherai thulo pad payeko ho yo gadale.yesta nanchelai party batai nikalnu parcha😡

  • @jayaanaj345
    @jayaanaj345 3 месяца назад

    याे मुकुल नामक धामिरो ले भित्र भित्रै #रास्वपा लाई #कोतरिरहेको रहेछ; रास्वपाको भविष्यको लागी भए पनी बेलैमा चिनेर #पछ्याउनु पर्छ 🙏😈

  • @extrasome6316
    @extrasome6316 3 месяца назад

    प्रतिबेदन पार्तिम बुजाउने कि पहिला media मा ल्याउने ? चित नबुजेको कुरा पार्टी मा छलफल गर्ने कि बाहिर हल्ला गर्ने ? तपाईं यो पार्टी को यो पद को लागि योग्य होइन राजिनामा दिनु होला

  • @dipaktiwari9357
    @dipaktiwari9357 3 месяца назад +1

    Dhamira lai pati ma rakhnu hudaina yo ni kantipur KO jhole ho

  • @bipulpanta2490
    @bipulpanta2490 3 месяца назад +1

    We are with you brother, yesto laaj,saram,gin navako manche sanga kahile najuknu hola,rabi lamichane jasto garib ko Paisa thugne papi lai tesai chodnu hudaina,rabi lamichane paatan ko bato ma cha,aba alikati pani naitikta cha vane rajinama dinu parcha, rabi ek jana le garda yo party sakine vayo k yo party rabi lamichane sangai sati janu parne hora,jati gare pani aba rabi jail jane pakka cha best of luck

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 3 месяца назад

    यस्तो जिम्मेवारी पदमा बसेर पनि यति नालायक काम गर्ने यसले त आफू बिहे गरिसकेपछि पनि बुढीसँग यसरी बसे भन्ने कुरा पनि सबै सार्वजनिक गर्छ होला हो।

  • @acharyatoya6707
    @acharyatoya6707 3 месяца назад

    पहिले नै पार्टी ध्वस्त पार्छु भन्ने मुकुल ले गोलमटोल कुरा गरेर त्यस्को कुनै मानेहुदैन।

  • @rupasunar9990
    @rupasunar9990 3 месяца назад

    यसलाई साधारण सदस्य समेत नरहने गरि पार्टिबाट गल्हत्याउन पर्यो यस्ता कच्चा मान्छेलाइ राख्यो भने पर्टी 0 हुन्छ

  • @DiwasLingden
    @DiwasLingden 3 месяца назад +1

    झाकरी को भाइ Dr. रे!!😀😀😀😜😜😜

  • @gurungsooraz81
    @gurungsooraz81 3 месяца назад +1

    Yo dhakal manasik birami xa

  • @bhimpun2746
    @bhimpun2746 3 месяца назад

    यो मुकुन्दे पार्टीको लागि घातक छ भन्ने कुरा प्रदेश नम्बर ५ को अधिबेशनमा यस्को ब्यहोराले जनाको थियो।

  • @bibekojha2155
    @bibekojha2155 3 месяца назад

    ….

  • @BishnuRoka-f7z
    @BishnuRoka-f7z 3 месяца назад +1

    यो रोगी सकियो अब।।।

  • @messimessi8098
    @messimessi8098 3 месяца назад +1

    yo dajuko haalat ni dhaka ko jasto hune vo bichara aru party jasto samjhera kei hunxa ki vanera basnu va hola kei napay paxi yesto bichara..jay ghanti🔔🔔jay rabidai🔔🔔🔔🔔

  • @rajuadhikari5561
    @rajuadhikari5561 3 месяца назад

    Yo kangresh sanga bikeko xa kukur

  • @gorepun4775
    @gorepun4775 3 месяца назад

    रास्वपाको चिलीम फर्केको अवस्था 😂

  • @chandradhakal5484
    @chandradhakal5484 3 месяца назад

    यिनलाई साधारण सदस्य बाट पनि निलम्बन गर्नुपर्छ।

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 3 месяца назад +1

    मुकुल १०००००० सहि छ❤

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 3 месяца назад

    यसलाई त सकिगोनीमा ककेले त्यो बाँधेको जस्तै मुखमा चाहिँ पट्टि लाएर चाहिँ चाबी लाइदिनु पर्ने रहेछ।

  • @grgsubash92
    @grgsubash92 3 месяца назад

    सकिने मति हो है यो धैर्य गरौ

  • @Volgs556
    @Volgs556 3 месяца назад

    Chor rahixa

  • @Prayasofficial
    @Prayasofficial 3 месяца назад

    यस्तालाई पार्टीको महामन्त्री दिएर दिएर रास्वपा बाटो बनाएको रहेछ!

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 3 месяца назад +1

    मुकुल १०००००० सहि छ❤

  • @devendrabhjuel4221
    @devendrabhjuel4221 3 месяца назад

    यो झाँक्री को छोरा पो रहेछ

  • @Welcometomybackstaryoutubchann
    @Welcometomybackstaryoutubchann 3 месяца назад

    तलाइ फाइदा चाहीयको रैछ

  • @ChandraBahadur-s9n
    @ChandraBahadur-s9n 3 месяца назад

    किन आयाे हाेला याे बिग्रेको हाल अब देश बनाउने काेहि भयेन गयाे देश अब।

  • @PradipChettri-w2r
    @PradipChettri-w2r 3 месяца назад

    Ganti aba toilet ma bajaunu ganti wala haru

  • @triplescreation
    @triplescreation 3 месяца назад

    Mask लगाएसी जिन्दगी नबोल्नु नि

  • @bipulpanta2490
    @bipulpanta2490 3 месяца назад

    Media ma huda neta chor,neta vayepaxi media chor,gorkha media ma managing director huda Paisa kasari aayo vanda gb rai ko dosh
    Supreme court le home minister bata hataye pachi supreme court ko dosh,aba ahile mukul dhakal le sacho Bolda karbhai,dui ota nagarikta ra passport hami janata le misuse gardeko,sahakari hami janata le thageko,Paisa liyera lapche(thumb) ra signature cha Tyo pani arulai dosh,kailash sirohiya lai kun naitikta le jail haleko jaba ki aafai sanga duita nagarii ra passport cha aba ta laaj pani lajaune bela vaisakyo tapailai dekhera

  • @sachitbasnet636
    @sachitbasnet636 3 месяца назад

    Kasto baliyo tape lagako raixa yetro bolda ni niskeko xaina

  • @hemanmagar4598
    @hemanmagar4598 3 месяца назад

    Mukule kangres ko jasoosh ho

  • @asbinpokhrel7441
    @asbinpokhrel7441 3 месяца назад

    पार्टीको आन्तरिक द्वन्द्व

  • @Robin-kv5vh
    @Robin-kv5vh 3 месяца назад

    If you want to know politician actions intentions, look for timing timings says this man is the sakuni of Ghanti party, if he remain in ghanti, ghanti ko ghanta bajcha and will not remain next year, beside Rabi is also not a saint either 😅😅