झनै आक्रामक मुकुल, महामन्त्री नछोड्ने, रविले पार्टीकै पैसा घोटाला गरे || Mukul Dhakal

Поделиться
HTML-код
  • Опубликовано: 2 окт 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 409

  • @khadakbohara8198
    @khadakbohara8198 2 месяца назад +39

    मुकुल जी तपाइको कुरा सत्य असत्य के हो त्यो भबिस्यमा देखिएला तर तपाइको यो निर्णय माधब बाबुराम को जस्तो भयो तपाइका धेरै कुरा सत्य भएपनी तपाइको हर्कत ठिक भयन

  • @rameshtimsina7045
    @rameshtimsina7045 2 месяца назад +14

    त मुजि ले जे भने पनि रबिले गर्दा नि तलाई हामिले चिनेको जाठा

  • @pawankarki1876
    @pawankarki1876 2 месяца назад +67

    मुकुल भाइ तिम्रो हर्कत असहिय हुदैछ, नालायकिपन देखायौ,गद्द्दार तिमी रहेछौ।

    • @santoshdangal7011
      @santoshdangal7011 2 месяца назад +5

      गद्दार हाेइन सहि उजागर हाे ।

    • @PrabhakiranBista
      @PrabhakiranBista 2 месяца назад +2

      सत्य बोल्ने जति गद्दार

    • @pawankarki1876
      @pawankarki1876 2 месяца назад +4

      @@PrabhakiranBistaसर पार्टी त बिधि र पद्धति ले चल्छ होइन र? जिल्लाभर बाट आएको सुझावलाई केन्द्रिय समितिमा छलफल गर्ने कि पहिले नै मिडिया ट्राइल,

    • @Nepal005
      @Nepal005 2 месяца назад +2

      Pawan karki ji.....satya tito hunxa...tapai lai pachena jasto xa

    • @Nepal005
      @Nepal005 2 месяца назад

      ​@@pawankarki1876samiti ma chhalfal gare paxi ..hami le rabi ko asli rup kaha dekhna pahutheu ta?? Rabi le yo kura lukai haltyo ni.........ramro kam ko lagi Ain Niti Padhdati vanda kehi mathi uthnu parxa

  • @kabitaluitel5205
    @kabitaluitel5205 2 месяца назад +57

    मुकुल ढकाल को नराम्रो हर्कत ले तिम्रो आफ्नै भबिसेनै सकियो

    • @sunilshrestha4589
      @sunilshrestha4589 2 месяца назад

      Timiharu jasto rabi ko chakadi garne le matra vanx yasto hjr?

    • @Nepal005
      @Nepal005 2 месяца назад

      Rabi ko asliyat janata ko samu aauxa vane...tyesko lagi mukul ko future usle tyag gare.....kura aayo future ko ... Chetana vayeka janta ko lagi uha ek sach bolne byakti ho ..uha ko lagi hamro mann maa thulo thau xa..uha ka aagami karya ma hami sath dinxau

    • @user-ev8qu8vf2u
      @user-ev8qu8vf2u 2 месяца назад

      मुकुल ढकाल तपाईको पर्तिवेदन सही छ पार्टीमा डटेर बस्नुस्। सहकारी ठग् हरु संग डराउनु पर्दैन।

    • @sitagurung551
      @sitagurung551 2 месяца назад

      ​@@Nepal005taw randiko chora rabi sanga miserable brasta garna pako hola tesaile karairako xa balen jasto vanau tero ama ko poi rabi lai pahila dherai nabukne kam dherai garera dhekhau

  • @shivaaryal482
    @shivaaryal482 2 месяца назад +32

    तिम्राे हालत पनि पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईकाे भन्दा कम हुने भएन।

    • @Mount_evrest
      @Mount_evrest 2 месяца назад

      K xa yo dhoke baj ko party nabandai katai bata parichalit kukur 😮ko ..

    • @kiransharma2656
      @kiransharma2656 2 месяца назад

      Tara Ravi ko pani bhabisya ta dekhdin ni ? what does Ravi know?when he become HM, then he become lik any other party ka jhole

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 2 месяца назад

      भटराई त कँहा माथी हो हो धेरै योगदान छ यस्को के छर तेस्तो हुने योगेता यो एउटा मुकुल हैनकी मुकुन्दे पनि भन्न सुहाउदैन छि छि सरम नलागेको मुख छोपेको थियो अब अनुहार छोपी हुन्छ

  • @rajeensharma7497
    @rajeensharma7497 2 месяца назад +17

    यो भाइ को थुतुनो मलाइ पहिले देखि नै मननपरेको मलाइ अन्तिम सम्म मन परेन ,,,

  • @KrishnaDhamala-ze8xr
    @KrishnaDhamala-ze8xr 2 месяца назад +1

    स्वतन्त्र भन्ने नि पाटि हुन्छ र? यो झुंडलाई म त पाटि मान्दिन।

  • @sanukhadka1762
    @sanukhadka1762 2 месяца назад +5

    फटाह रहिछाै धोका दिने पाटिलाई जनताले तिमिलाई होइन पाटिलाई जितायको हो कुरा बुझ

  • @HamroClass1M
    @HamroClass1M 2 месяца назад +5

    सहि मान्छे ले फतर फतर गर्दैन

  • @rameshsubedi-kn7xo
    @rameshsubedi-kn7xo 2 месяца назад +20

    जसले अरूलाई पातन गर्न खोज्छ नी u आफैं पतन भएर जान्छ याद गरौँ

  • @kulthapa1825
    @kulthapa1825 2 месяца назад +1

    यो धर्ती बाट डायनोसोरसहरु एक आपसमा लडेर जसरि लोप भए त्यसरिनै नयाँ पार्टीहरु पनि ............समयमानै बुद्धि पुर्‍याउ नत्र ......

  • @bijaysubedi3353
    @bijaysubedi3353 2 месяца назад +20

    मुकुल बिचरा माया लाग्यो मुकुलको दिमाग खुकुल भएछ

    • @Nepal005
      @Nepal005 2 месяца назад +1

      Satya tito hunxa...mukul ko dimakh haina tapai ko rabi dai ko asliyat bahira ayera tapai ko chai ******* jasto xa

  • @AshokGurung-qo6fb
    @AshokGurung-qo6fb 2 месяца назад +5

    सही कुरा गर्नु भयो रास्वपा पार्टी को कुनै भिजन नैं छैन ना वडा मा भिजन छ ना गाउँपालिका मा भिजन छ ना जिल्ला मा भिजन छ ना प्रदेश मा भिजन छ ना केन्द्र मा नै यो हावा पार्टी रैछ बेकार मा मैले भोट हालेछु।यो पार्टी को कुनै भिजन नैं छैन साथी हो।अहिले सम्म हामीले जिताएर पठाएको संसद नाक मुख देखें छैन। बजेट को त के कुरा गर्ने हावा पार्टी को।

  • @PrakashDevkota-q2h
    @PrakashDevkota-q2h 2 месяца назад

    मुकुल जी तपाइॅको मुखमा चुकुल लगाऊनुस् 😢😢😢

  • @sadajiban
    @sadajiban 2 месяца назад +24

    मुकुलका पछिल्ला गतिविधि हेर्दा उहाँ कुनै न कुनै दलालहरू बाट परिचालित छन् जस्तो लाग्छ

    • @kiransharma2656
      @kiransharma2656 2 месяца назад +2

      Tyati matra hoin, he seems like laj pacheko manis rahechha.

    • @aikeepiteasy1292
      @aikeepiteasy1292 2 месяца назад

      Muji haru Kati padexas??? Aba Bata comment Garda age ra qualification ne rakhne gare hai😂😂

  • @HusbandWifeLife.30Kviews.2hour
    @HusbandWifeLife.30Kviews.2hour 2 месяца назад

    रबि सकिन्छ अब 84 मा

  • @KPG_life
    @KPG_life 2 месяца назад

    कानुन पनि जान्ने राजनिती पनि जान्ने डाक्टरि पनि जान्ने । येस्तो क्षमता भयेको ब्यक्ती मुला एक पाटी बाट निकल्दा के को रोइलो हो ? हेर मुकुल भाइ अब हामिले तिमिलाइ चिनिउ कि डाक्टरि गरि बस कि अर्को पाली चुनाब लड रबिको इजार पक्ड्न जरुरी छोइन यसरी रुनु हुन्न पडेको मान्छे ।

  • @chitrarana1214
    @chitrarana1214 2 месяца назад +8

    तिमी डाक्टर हो डाक्टरकै हैसियतमै बस्नु राम्रो।

    • @suraz555
      @suraz555 2 месяца назад +1

      सहि कुरो भन्नुभो अब पार्टी होईन मुसो अप्रेसन गरेहुन्छ।

    • @MitraOnline039
      @MitraOnline039 2 месяца назад

      😂😂😂😂​@@suraz555

    • @MitraOnline039
      @MitraOnline039 2 месяца назад

      हस्पिटल फर्क 😅😅

  • @Dawoodibrahim-o4x
    @Dawoodibrahim-o4x 2 месяца назад +30

    तम्रा चिन्ता तमै राख्ह हामी पीडित भएनी घण्टी हाम्रो प्राण हो❤❤❤❤❤

    • @Nepal005
      @Nepal005 2 месяца назад +2

      Tapai ko Rabi dai ko Ghanti baji sakyo....aba kehi samay paxi tapai ko Rabi dai ra GB Rai lai vetna euta naya ghanti liyera Jain ma janu hola hai hjr

    • @shashidharlamichhane9666
      @shashidharlamichhane9666 2 месяца назад

      ❤❤❤❤

    • @kiransharma2656
      @kiransharma2656 2 месяца назад +1

      I can bet, Ravi would not be any different from other corrupt person. what he did so far after being HM? nothing. then what you expect from this satta lolup sit

  • @MitraOnline039
    @MitraOnline039 2 месяца назад

    जनताको जानु तर आफ्नो सुरक्षाको जिम्मा आफैँ लिनु किनकी जनताबाट तपाईं लखेटिने वाला हुनुहुन्छ । अं काङ्ग्रेस एमालेका कार्यकर्ताले केही सपोर्ट गर्न सक्लान् तर पुर्ण रुपमा भर नपर्नु होला । हुन त तपाईं रवि लाई गिराउन शायद आफ्नो ज्यान जोखिममा राखेर अगाडि बढ्न लागेजस्तो पनि छ ।

  • @PrakashDevkota-q2h
    @PrakashDevkota-q2h 2 месяца назад

    मुकुल जी तपाइॅको थुतुनुमा चुकुल लगाऊनुस् 😢😢😢

  • @DammarSaud-d7m
    @DammarSaud-d7m 2 месяца назад

    रसपाले दियकाे पदकाे सदुपयाे गन सकेन बिचार अब भुकेर सादे छईन

  • @BaburamBelbase-qo9yf
    @BaburamBelbase-qo9yf 2 месяца назад +16

    एउटा महामन्त्री आफ्नै पाटी र नेतृत्व प्रति एति धेरै अराजक हुनु गलत हो नेतृत्व ले गल्ति गर्छ भने बिरोद गछु तर अराजक हुनु हुदैन गोपनीयता को पनी ख्याल गर्नुपर्छ

    • @suraz555
      @suraz555 2 месяца назад

      होतनी यो त मिना ढकालले मनोज गजुरेल लाई तथानाम भनेजस्तो भो।

  • @premyogiyogi8598
    @premyogiyogi8598 2 месяца назад +6

    Rabi hamilai.chahindain

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 2 месяца назад

    रबि कुनै फन्ड बाट चलेको मान्छे हो उ संग राजनैतिक धरातल छैन

  • @parshuramranabhat5406
    @parshuramranabhat5406 2 месяца назад

    परिचालित झुट को खेती गर्ने जिउँदो लास्

  • @rameshpandey9194
    @rameshpandey9194 2 месяца назад +5

    Kasam yar yo mamche Same Mina Dhakal ko photocopy ho

  • @sangitadangaura8154
    @sangitadangaura8154 2 месяца назад +10

    आँखा चिम्लेर रवि लाई पनि बिस्वास गर्ने के कारण छ ? विस्वास कारी गर्न सकिन्छ मुद्दा माथि मुद्दा छ । महामन्त्री जस्तो विधान र दस्ताबेजको काम गर्ने मानिस कसरी अबुझ हुन सक्लान्

    • @Nepal005
      @Nepal005 2 месяца назад +1

      Sahi sahi

    • @neelamsharma3666
      @neelamsharma3666 2 месяца назад

      मान्छे नामको ब्यक्ति महामन्त्रीमा आउदैमा ठुलो हुदैन । देखिने मान्छे र मानवमा निकै फरक हुन्छ बुझ्नुहोस त्यसै प्यार प्यार नगर्दा हुन्छ।😡😡

    • @Nepal005
      @Nepal005 2 месяца назад

      @@neelamsharma3666 satya tito hunxa.....mukul le boleko satya le tapai lai thulo asar pare jasto xa .....ma tapai ko dukh ra pida bujhxu mahodaya.....narunus , tapai ko Rabi dai jail ahile nai jannu hunna ..

  • @rishavtechnology8930
    @rishavtechnology8930 2 месяца назад

    मुकुल भाइ तिम्रो हर्कत असहिय हुदैछ, नालायकिपन देखायौ,गद्द्दार तिमी रहेछौ।

  • @rameshdharala
    @rameshdharala 2 месяца назад

    मुकुल ले गरेको कुरा तीतो xa सत्ते यही हो rabika veda हरुले bujdyeena

  • @PrakashDevkota-q2h
    @PrakashDevkota-q2h 2 месяца назад

    Harkeko bhasama vannu parda kasle yeslai Sughaide xa ? यसलाइ कसले सुंघाइदेछ? हृके सरको सुंघेर आएछ 😂😂😂

  • @PrakashDevkota-q2h
    @PrakashDevkota-q2h 2 месяца назад

    Harkeko bhasama vannu parda kasle yeslai Sughaide xa ? यसलाइ कसले सुंघाइदेछ? हृके सरको सुंघेर आएछ 😂😂😂

  • @biswashbibas8574
    @biswashbibas8574 2 месяца назад

    हर्कत एसको धेरै नै भयो परिचालित नै रहेछ

  • @Evergreen_tv-EG5
    @Evergreen_tv-EG5 2 месяца назад

    यस्तो सोच बिचार भएका भ्रष्टहरु लाई समयमै सफा गरेको राम्रो 👍

  • @madhushrestha387
    @madhushrestha387 2 месяца назад

    नजिक भएको भए २ लपेटा लगाइदिन्थे । मुख अजै बाङ्गो हुने गरि

  • @Mount_evrest
    @Mount_evrest 2 месяца назад +1

    रविको आखाचिमलेर समर्थन गर्नु पर्छ भन्ने होईन । रास्वपा भित्र कति धेरै भन्दा धेरै राम्रो मान्छे छन्। रास्वपा रविको व्रT ण्ड हो पार्टी बनिसकेकै छैन। पार्टी भित्र को कुरा पार्टी भित्र छलफल हुन्छ विवाद हुन्छ। त्यही राम्रो कसरी गर्ने भन्नेमा छलफल हुने राम्रो कुराले बाटो समात्छ। तिमि बौलाह हौ बौलाह ले के बोल्छ बोल्छ .. .. पार्टी बैठक मा मुख बन्द गर्ने वाहिर यसरी बोल्ने पुस्तौ पुग्ने पैसा कसैबाट खायो पायो यो फटाहले त्यसैले पार्टी सिध्याउन खोजियो 😢😮कस्ता कस्ता लाई सकिदिन्छ भरतिय र ले रवि सक्न यो पागल परिचालन भयो।

  • @amritalamshal9691
    @amritalamshal9691 2 месяца назад

    तपाईं गलत होइसिन्छ मुकुल जि,

  • @shantiramghimire9462
    @shantiramghimire9462 2 месяца назад

    मुकुल तिमी मानसिक रोगी रहेछौ कसै बाट परिचित भयेछौ

  • @dineshgautam3192
    @dineshgautam3192 2 месяца назад

    यस्ता घाँस महामन्त्री हुनुभन्दा त नभएकै जाती 😅

  • @pushpashrestha3532
    @pushpashrestha3532 2 месяца назад +2

    मुकुल जी तपाई ले जथाभावी न बोलेको ठिक होला

  • @hirabista1326
    @hirabista1326 2 месяца назад

    आफ्नो घरको कुरा सबै midea मा लेउनु राम्रो होइन येसरी पार्टी चल्दैन गलत मुकुल हो

  • @lingthepbijay7164
    @lingthepbijay7164 2 месяца назад

    उमेर ले पनि राजनीति मा धेरै महत्त्व राख्छ भन्ने उधारण ? परिपक्वता को अभाव देखिन्छ ।🇳🇵🇳🇵🇳🇵

  • @G-One_music_gallary
    @G-One_music_gallary 2 месяца назад

    chup महाभ्रष्ट त तिमी हौ छोटो समयमै रास्वपाको सभापति बन्ने सपना बोकेर रबि लामिछानेलाई फसाउन खोजेका थियो तर पटन आफै भयो बाबुराम माधवलाई हेर्नु

  • @msbrohit
    @msbrohit 2 месяца назад

    तँ जाँदैमा भुत्ला पनि हल्लिन्न सुकुल ढकाल्।

  • @BhimMagar-r6c
    @BhimMagar-r6c 2 месяца назад

    तलाइ त जादुवाल मन्त्री चाहिने रहेछ तुरुन्तै उतर दिने ?? पागल अहिले मुख माक्र्स खै ?? तैले कानुन मान्नु पर्दैन ??

  • @SuryaAdhikari-s6n
    @SuryaAdhikari-s6n 2 месяца назад +2

    आफैं राम्रो हुँ भन्ने घमण्ड गर्दैछ 👎️👎️👎️

  • @madhushrestha387
    @madhushrestha387 2 месяца назад

    क्यान्सरले दिमागमा भेटेछ

  • @kundalrai9974
    @kundalrai9974 2 месяца назад

    अाफ्नाे हुन्जेल सबै राम्राे र हाम्राे ।बाहिरिने बित्तिकै चाहिँ विभिन्न कर्तुत बाहिर निकाल्ने।यी सबै नेपालका धमिरानै रहेछन्।

  • @somangiri8639
    @somangiri8639 2 месяца назад

    तिम्रो बोली ब्याबाहार सबै बचा नै रहेछ।

  • @indarbhandari1407
    @indarbhandari1407 2 месяца назад

    Timi machod patika thola neta sabapati r महामंत्री एक अरकाको बिरोद garxao भने के pati बनाउन्न xau सिद्धि द्यो sotanta pati जनता ले आस नगर्दा hunxa

  • @saradaacharya4752
    @saradaacharya4752 2 месяца назад

    यो पापि लाई त्याहा समन पुर्याउन रबिकै माफ्त मन्त्रि भएको ह अ।फै पतन भएछ मुकुल ढकाल

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 2 месяца назад

    यिनका अनुहार परेका भिडियाेमा अब क्लिक नगर्ने ! निरासाका कुरा पुरानाकै धेरै हेरियाे हाे ...

  • @aavash____8600
    @aavash____8600 2 месяца назад

    सत्य तीतो हुन्छ उहाँको कुरा १०१% सही छ

  • @kholidovan7111
    @kholidovan7111 2 месяца назад

    तपाई रा स पा को धमिरा हो क्लोपाइरिफस इ सि को प्रयोग गर्नुपर्छ

  • @ramlalshrestha8119
    @ramlalshrestha8119 2 месяца назад +2

    Kathai bara rabi ko party ko halat sabai party yestay raix janmadai vastachar raix

  • @SukraThapa
    @SukraThapa 2 месяца назад

    Dr साहब को अनुशासन मा कम देखियो । अब २०८४ को लागि चुनाब जितेर आए हुन्छ । नत्र बाबुराम भट्टराई सग मत मिल्ने रहेछ उतै जानू । राज्निती गर्ने जिम्ववरी एक दम छैन ।

  • @prakashblon6102
    @prakashblon6102 2 месяца назад

    यिनको हर्कत ठिक लागेन

  • @merghale6181
    @merghale6181 2 месяца назад

    म कुनै पार्टिको सदस्यता होइन, एवम रास्वापा।को पनि होइन, तिम्रो प्रतिवेदन भन्दा पनि पार्टि सभापति प्रति प्रतिशोध देखियो।आफ्नो पार्टिलाई कसरि सुधिकृत गर्ने भन्ने बारे पार्टि भित्रै छलफल गरेर कमिकमजोरिलाइ सुधर गर्दै लैजाने हो,

  • @arjunbhandari5479
    @arjunbhandari5479 2 месяца назад

    बिचरा मुकुल अब बाेल्दा बिचार गरेर बाेल

  • @wochyu1
    @wochyu1 2 месяца назад

    मुकुल काे चुकुल खुस्किनु ठिक भएकाे छ याे बिक्रि माे माल रहेछ

  • @TEKENDRASINGHTHAKURI-w2h
    @TEKENDRASINGHTHAKURI-w2h 2 месяца назад

    यो साचै पद्को लोभि नै रहेछ छि यस्ता साला लाई निकालेर ठिकै भयो अहिले रबिलाई अनेक आरोप लगाएर जन्तालाई न झ्क्यादा हुन्छ यदि पद चाहेमा काङ्ग्रेस मा जादा हुन्छ

  • @prakashpoudel2492
    @prakashpoudel2492 2 месяца назад

    ब्यक्ति nothing

  • @damodarpandey3144
    @damodarpandey3144 2 месяца назад

    राहदानी ऐन २०७६, २१ क अनुसार(झुुटो नागरिकता पेस गरि राहदानी बनाएर कसुर मानिने) २२ ले सजाय निर्धारण गरेको छ हेर्न अनुरोध, रविको नागरिकता झुठो हो भन्ने अदालतले ठहर गर्यो अब रबि लाई कानुन लाग्ने कि नलाग्ने ? झोले हरु हो🤔🤔

  • @skb1566
    @skb1566 2 месяца назад

    त काइएते चिनिएको नै रबि कै कारण ले हो गदा

  • @RamBahadurNepali-u1w
    @RamBahadurNepali-u1w 2 месяца назад

    मुकु ढकाल जिनदााबाद😊

  • @ashishsuryabanshi
    @ashishsuryabanshi 2 месяца назад

    रवि यिनैले बनाए जसाे गरे त । माकुने, बाबरामकाे लाइनमा ! किन यस्ताे ! काग बाठाे त भएन ! यिनले त नयाँ पनि कुन्ठाकै पाेकाे भन्ने कुरा पुष्टि गरे त । बैठक नराखेकाे भए बैठकनै राखेन भन्ने थियाै, बैठक राखेपछि बाढी पहिराेका कुरा !

  • @ShambhuDevkota-b5w
    @ShambhuDevkota-b5w 2 месяца назад

    हे हे हे कान्तिपुर काे गोठालो सबै चिज तहिले नैं जानेको रहिछ सबै कुरा तहिले नै सिकाउने रहिछ त रा स पा मा अनि अहिले आयर चै रबी काे डी पी काे खुब बिरोध गरेको छस् यदी तेरो दम छ भने अर्को रा स पा पार्टी खोलेर देखना त हामी सारा नेपाली जनता हेर्न चाहान्छौ तेरो छाती मा दम रहिछ कि नाई

  • @shyamsingh.......9914
    @shyamsingh.......9914 2 месяца назад

    यो भाई को हो खाते जस्तो कुरा गर्छ त 😂😂

  • @AngieLama-e6x
    @AngieLama-e6x 2 месяца назад +1

    Makuney ra time ustai raxa xotay layndupay

  • @mayabaral5606
    @mayabaral5606 2 месяца назад +2

    बकवास

  • @bpdhakal822
    @bpdhakal822 2 месяца назад +3

    राम्रो गर्‍यो सहकारी ठग लाई ?

  • @KishorkumarKhatri-b2k
    @KishorkumarKhatri-b2k 2 месяца назад

    फटाहा मुकुले

  • @dipakadhikari931
    @dipakadhikari931 2 месяца назад

    गनगनेको चेलो

  • @rajeshbhatta6889
    @rajeshbhatta6889 2 месяца назад

    रविको उल्टा गिन्ती सुरु भयो ।। 😊

  • @premyogiyogi8598
    @premyogiyogi8598 2 месяца назад +4

    Rabi ko kam xain

  • @ashokthatal7780
    @ashokthatal7780 2 месяца назад +11

    रबि लामिछाने र पुराना बुडा नेताहरुमा केही देख्दिन ठूलो आशा राखेको मान्छे थिये गलत रहेछन

    • @kiransharma2656
      @kiransharma2656 2 месяца назад

      you are right. I never thoght he would be such a crazy satta lolup

  • @Baburamchapagain424
    @Baburamchapagain424 2 месяца назад +2

    मुकुल जी एक जोडी लोग्ने स्वास्नी को डिभोर्स भएपछि एक ले अर्का लाई बोल्ने भाषा संग तुलना गर्न मिल्ने शब्द प्रयोग गरेर राजनीतिक चल्दैन हजुर ले पाटीभित्र गर्नुपर्ने माग शब्द लाई मिडिया मा आयर के पुरूप गर्न खोजिएको छ यो ब्यवहार बाट कसलाई फाइदा मत पतनको बाटो देख्छु यो कपुल कल्पीत ले कसैलाई फाईदा छैन

  • @muktishrestha3576
    @muktishrestha3576 2 месяца назад +2

    जुन थालमा खायो त्यही थालमा थुक्ने रैछ यो त यसको महामन्त्री पद गाएको पागल नै भएर हिँडेछ यो त।

    • @kamalpokhrel5198
      @kamalpokhrel5198 2 месяца назад

      सहि भन्नु भो ❤❤❤

  • @damberbista6304
    @damberbista6304 2 месяца назад +7

    शैली गलत हाेला तर प्रतिवेदन शहि छ,

    • @lands86
      @lands86 2 месяца назад

      प्रतिवेदन कसले गलत भनेको छ र😊

  • @JayaTamang-m9n
    @JayaTamang-m9n 2 месяца назад +15

    रवि भने को गोमन सर्प हो साथी हो सबैले बुझन जरुरी छ

    • @TEKENDRASINGHTHAKURI-w2h
      @TEKENDRASINGHTHAKURI-w2h 2 месяца назад

      यो मुकुल चोर ले यस्तो समयमा बाडी पहिरो आएको बेला किन पत्रकार भेला गरेको गएर उदार गर्न साला तेरो त नाम पनि थिएन रबि कै त कारण त द्लाल्को नाम हुनेको जन्ता ले

    • @krishnachannel9768
      @krishnachannel9768 2 месяца назад

      Kp sere ko lain ma base goban sarpa dekhinx rabi😂

  • @jitbadhurtbapa9140
    @jitbadhurtbapa9140 2 месяца назад

    Mukul rip hardik sardanjali

  • @dineshmaharjan4071
    @dineshmaharjan4071 2 месяца назад

    Sachikai partiko cancer raixa

  • @RamBk-r6c
    @RamBk-r6c 2 месяца назад

    खाएको थालेमा सेत्ने ढकालको कुरा जनताले सुनिसकेको छु। ढकाल धेरै उफ्रिने कुरा नगर तिमीलाई बनाउने पनि रविलामी छाने नै हो। अहिले पैसाको बिटो पायौँ भनेर तिम्रो जीवनलाई उजल बनाउने रबि लामिछानेको खुट्टा तान्न नहुन्छ। तिमीजस्ता नेता त जनताले अहिलेसम्म देख्दै आएका छन्। राम्रोलाई मार्ने र तल खसालले तिमी जस्ता नेतालाई जनताले राम्रोसँग बुझेका छन्। विद्वान मान्छेले त विद्वानको शैलीमा कुरा गर्नुपर्छ। देशको हितको लागि कुरा गर्नुपर्छ। नेपालका नाका नेताहरूले राम्रोको खुट्टा चढ्नु र राम्रोलाई खुसाल्नुभएको अरु कुनै कुरा जानेको छैन।

  • @bishalgurung440
    @bishalgurung440 2 месяца назад

    Kaile Mahamantri huna pugexa..

  • @Baburamchapagain424
    @Baburamchapagain424 2 месяца назад +4

    पाटी भित्र गर्नुभएको भय साथ पाउनु हुथ्यो मुकुल जी एक जोडी लोग्ने स्वास्नी को डिभोर्स भएपछि एक ले अर्का लाई बोल्ने भाषा संग तुलना गर्न मिल्ने शब्द प्रयोग गरेर राजनीतिक चल्दैन हजुर ले पाटीभित्र गर्नुपर्ने माग शब्द लाई मिडिया मा आयर के पुरूप गर्न खोजिएको छ यो ब्यवहार बाट कसलाई फाइदा मत पतनको बाटो देख्छु यो कपुल कल्पीत ले कसैलाई फाईदा छैन

    • @krishnasomai3441
      @krishnasomai3441 2 месяца назад

      बिचरा मुकुले बालखनै रैछनि यसको कुरा को के टुंगो .... नभुक बाबू तेरो मूल्याकंन गरि सके जनता ले 🐕️

  • @Prof.anand007
    @Prof.anand007 2 месяца назад

    Yo Mukkul bhai pani KP Oli jastae ... ghari yata ghari uta😮😅 KP ba ko

  • @BARUNGHIMIRE-r4v
    @BARUNGHIMIRE-r4v 2 месяца назад

    Aab birami herer basa timi

  • @pramilathapa7929
    @pramilathapa7929 2 месяца назад

    Yo manxeko harkatle sadakmai leidiyo

  • @kumarkargiee9166
    @kumarkargiee9166 2 месяца назад

    Pagal muji mukul

  • @-raigame
    @-raigame 2 месяца назад

    Mukul comment herna aaula tw 😅😢

  • @kaptashahi7085
    @kaptashahi7085 2 месяца назад

    Rabilai fasayera savapati hune dauma raheko parasta jhalkinxa mukul dhakal

  • @phijushreekhadka7841
    @phijushreekhadka7841 2 месяца назад

    Aarkako khedo garne aafai nasinchha

  • @laxmanale4830
    @laxmanale4830 2 месяца назад

    Sahi

  • @DabalBdrDani
    @DabalBdrDani 2 месяца назад

    Kalikot ko samarthan kaslae chha

  • @DeepakShrestha-t9s
    @DeepakShrestha-t9s 2 месяца назад

    Yasle Rabiko badi nai daha gareko prasta dekhiyo, tehi vayera aafai patanko batoma gayeko dekhinxa.

  • @gyanmagar5937
    @gyanmagar5937 2 месяца назад

    Mukul dhakalle rabilai sidyauna khojeko raichha Tara aaphai sidhiyo.

  • @nirmalarana6899
    @nirmalarana6899 2 месяца назад

    Tito satya

  • @ramrajashah
    @ramrajashah 2 месяца назад

    Talai hami Janata le chineko chhau birodh ko lagi Birodh gardai chhas hami janta Rabi ko pakshye ma chhau hekka rakhos !

  • @SujitKhan-d5x
    @SujitKhan-d5x 2 месяца назад

    Bikexou dhalkexou

  • @sushilakarki5754
    @sushilakarki5754 2 месяца назад

    Taile thune badi pairo cahi