रास्वपाको बिबादमा हेमराजको इन्ट्री, महामन्त्रीको समीक्षा यात्राको भित्री कुरो यस्तो....

Поделиться
HTML-код
  • Опубликовано: 27 июн 2024
  • Nari TV is Nepal’s first women’s channel with an intent to raise voice to their untold and unheard stories. As a women-led television, we encourage peace, freedom, and justice for women and girls.
    Media being one of the greatest inventions of modern science, we look forward to socially, economically, and legally empowering women and girls, educating them about their worth and stand.
    ---------------------------------------------------------------------------------------------------------------------------
    Subscribe to Nari TV Nepal to stay updated
    Enjoy and stay connected with us!!
    ****Follow us: *****
    Facebook: / naritvnepalofficial
    Twitter: / naritv1
    Instagram: / naritvnepal
    TikTok: / naritvnepalofficial

Комментарии • 120

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 16 дней назад +20

    हेमराज जि को कुरा एक दम सहि छ र रास्वपा को माहा मन्त्री को कुरा एक दम गलत छ।

  • @neeshamkhadka
    @neeshamkhadka 16 дней назад +27

    रास्वपा कै भएको छैन झन जनमत बडेको छ महामन्त्री परिवर्तन गरौ ❤ संगठन बिस्तार मा लागौ❤ जय रवि 😊😊😊

    • @DipakBhattarai-bs2hr
      @DipakBhattarai-bs2hr 16 дней назад

      महामन्त्री फेर्न पर्दैन ।

    • @minanepal5273
      @minanepal5273 15 дней назад +1

      केरा महामन्त्री मुकुल लाइ गाउ गाउ घुम्म लगाउने सहकारी ठग रबिले। पा टि ले कारबाही गरे रबि पाटि सबै सकिन्छ हेर्दै जाउ।रबिको पाटिमा आधा जन्ता बालेन का छन

  • @reedaam7457
    @reedaam7457 16 дней назад +9

    हेमराज सर को विश्लेषण सहि लाग्छ , रास्व्पा लाई चाहिने युवा नेता हो, महामन्त्री ले मर्यादा भुलेर मिडिया मा आक्रोश व्यक्त गर्नु आफैमा,दु:खद थियो " यसको पाटी ले गम्भीर समिक्षा गर्नै पर्छ

  • @user-uq2sx3qn8d
    @user-uq2sx3qn8d 16 дней назад +29

    हेम जिको कुरा सारै राम्रो एक कार्यकाल रास्वपाको हेर्ने धोको छ 2084 मा सबै घन्टी मय हुनु प्रछ जय देश जय नेपाल

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op 16 дней назад +18

    सहमति छु महामन्त्री नै फेरिनु पर्दछ 🎉❤❤❤❤

    • @DipakBhattarai-bs2hr
      @DipakBhattarai-bs2hr 16 дней назад +1

      पाटी सकिन्छ महामन्त्री ठिक छ।

    • @karkeekumar1085
      @karkeekumar1085 15 дней назад +1

      Thgai lamichane ferina parxa

    • @user-kw8rn6nw7r
      @user-kw8rn6nw7r 15 дней назад

      Pathi batha faldinu parx vairas lai

  • @mohanmagar2942
    @mohanmagar2942 15 дней назад

    रास्वपा ओरालो लाग्नुमा सबै भन्दा ठूलो हात रबि लामिछानेको नै छ तसर्थ रबि लामिछानेले समयमा विचार गर्नु पर्छ

  • @bikashsharma2887
    @bikashsharma2887 15 дней назад

    मुकुल ढकालको प्रतिबेदन जनताको भावना बमोजिमको छ । यो प्रतोबेदनलाई स्वीकार गर्न सकेन भने रास्वपा सकिन्छ ।

  • @BishalTamang286
    @BishalTamang286 16 дней назад +18

    good luck रास्वपा🔔🔔🔔🔔🔔🔔

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 15 дней назад +2

    एकदम सहि हेमराज जि यी महामन्त्री जाे जे सुकै हुन हामी जनताले चिनेकाे मात्र रबि जि लाई हाे रबि जि जनताकाे आवज सुन्नु हाेला यी महामन्त्री ले गलत गरेकाे छ

  • @user-is8gm9un9d
    @user-is8gm9un9d 15 дней назад

    माहा मत्रि जस्तो पद मा बसेर जे गर्दा पनि ठिक छ र कारबाही हुनुपर्छ हामि जनता रबि को साथ छोउ हेम राजि नयाँ नयाँ फुटेर हैन जुटेर देश बचाऊ जनता रबि दाई को साथ मा ❤❤❤

  • @SunilKhadka-ig4sv
    @SunilKhadka-ig4sv 15 дней назад +3

    हामीलाई हिजाेकाे रबि चाहियाे अाज काे रबि हैन रबि जि हिजाेकाे रबि बन्नु हाेस नत्र यहीँ तरीका हाे भने 84 न आउदै पाटी सकिन्छ है रबि जि आज सम्म तपाईंको साथमा हामी छौ अगाडि बडनु हामीले अरू ढकाल मनिष साेबिता ताेषिमा बिराज काेहि चिन्दिनौमात्र रबि रबि सक्कियो RSP सक्कियो

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 16 дней назад +6

    डाक्टर मुकुन्द ढकाल काङ्ग्रेसी र कान्तिपुर देखि परिचालित हाे भने स्पष्ट देखिन्छ ।कारण पाटि भित्र छलफल नगरि अनुसासन काे पालना नगरि एकासि कान्तिपुर ,काङ्ग्रेसी मिडियामा गएर म राजनिति करण गर्छु भन्नू र अनुहार हेर्दा डराएको अातिएकाे स्पष्ट देखिन्छ ।ढकाल माथि छानबिन हुनु पर्छ यस्तोले भाेलि पाटि फुटाउने र गृहमन्त्रीलाई बदना गर्ने गर्छ ।

    • @gurungharka843
      @gurungharka843 15 дней назад +1

      Chhanbin hoina party batai nikalnu parchha yo dhakal lai

  • @binaymoktan8302
    @binaymoktan8302 15 дней назад +1

    रास्वपा सरकारमा गएर केहि राम्रो काम गरिरहेको बेला यस्तो प्रतिबेदन बाहिर ल्याउनु हुन्न थ्यो

  • @houdegang3554
    @houdegang3554 15 дней назад +3

    महामन्त्री को ठाउँमा अब सुमना लाई राख्नुपर्छ ❤

  • @rameshmagar488
    @rameshmagar488 15 дней назад

    राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री मुकुल ढकाललाई कारवाही गर्नुपर्छ किन गर्नुपर्छ भने यो पार्टीको विषय कुरा हो। त्योभन्दा पहिले मिडिया किन योचाहिँ चासोको विषय हो

  • @hamronepal3169
    @hamronepal3169 16 дней назад +8

    भाइ तपाईं पनी आउनु है रा,स्वा,पार्टी मा।हस

  • @dipakrai3181
    @dipakrai3181 15 дней назад +4

    मुकुल लाई चिनेकै रासपा मा आएको ले हो नत्र पहिले के गर्थे कहाँ थियो आत्तो पत्तो थिएन रबि बिना रा स पा हुन्न है जस्ले जे बोलेनि

  • @brikhagurung9600
    @brikhagurung9600 15 дней назад +2

    हेमराज सर को कुरा सहि छ

  • @pratapsinghpratap5486
    @pratapsinghpratap5486 16 дней назад +12

    100%√√√right
    मुकुल मा राजनीति राजनीतिज्ञ ज्ञान रहेनछ

  • @indragurung1512
    @indragurung1512 15 дней назад +3

    Good luck RSP 🔔🔔🔔

  • @BishalTamang286
    @BishalTamang286 15 дней назад +1

    हेमराज सर पनि रास्वपा मा आउनुपरेउ🙏🔔🔔🔔

  • @chhabigc9904
    @chhabigc9904 15 дней назад

    हेमराज जी , तपाइको कुरामा म १०० % सहमत छु।।

  • @dineshmainali369
    @dineshmainali369 15 дней назад +1

    रबि लामिछानेले स्वयम् भन्नू भएको निलो क्रान्तिको परिभाशा बुझ्न पाए हुन्थ्यो।

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f 15 дней назад

    हेम सरकाे सहि विश्लेषण 100%❤❤, क्यान्सर पिडित भनेकाले दिमागमा पनि हानि सकेछ मुकुल लाई अब कहाँ कुन कुरालाई उठाउने थाहा पाउन समेत छाडेछन।

  • @birugc5043
    @birugc5043 14 дней назад

    हेमराज जि को तर्क बिल्कुल सहि छ।

  • @rajsaruadhikari2258
    @rajsaruadhikari2258 15 дней назад +1

    हेमराज sir 🎉🎉❤❤ अब घण्टी मा आउनु जरुरी छ 🎉🎉🎉❤

  • @user-ub7qf2fz7s
    @user-ub7qf2fz7s 15 дней назад +1

    हजुर को सहि कुरा❤❤❤

  • @banuragi1310
    @banuragi1310 15 дней назад

    संचारकर्मी रहँदा रविको छवि कति उच्च थिथो ,हो राजनीतिक यात्रामा प्रवेश गरि सक्दा पनि पूराना विमारी नेताको शरणमा पर्ने रवि चाहिएको हैन सिस❤️आम शुभेच्छुक समर्थक को एकमुष्ठ आशय यहि हुनुपर्छ

  • @chinbahadur5078
    @chinbahadur5078 16 дней назад +2

    हेमराज ले सई कुरा गर्नु भयो

  • @silenceshiva5404
    @silenceshiva5404 15 дней назад

    यो ढकाल यो पार्टीको लागि हानिकारक छ!!
    पुरानाको शब्द बोल्दै छ ढकाल!!
    पुरानाको पक्षमा बोल्दै छ ढकाल!!
    यसलाई घोक्रे ठ्याक्क लगाउन पर्छ!!

  • @khemapandey3847
    @khemapandey3847 16 дней назад +2

    Right good luck rsp jay ghanti🔔🌹❤️🙏

  • @kumarlimbu6305
    @kumarlimbu6305 15 дней назад

    Hem Raj Sir ko bislesan 100%sahi lagyo

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 15 дней назад +1

    हेम राज दाइको कुरा सहि छ!!

  • @sanzanagurung4760
    @sanzanagurung4760 15 дней назад

    Exactly hemraj dai Sahi kura garnu bho kuraa Sahi bisleshan garnu bho

  • @HamashMgr
    @HamashMgr 15 дней назад +1

    अति राम्रो टर्क हेमराज ❤❤❤

  • @narayanpaudal6884
    @narayanpaudal6884 16 дней назад +1

    मुकुल जिकाे कुरा सुन्दात काङ्ग्रेस र काञ्तिपुरकाे गन्ध आयो रा स्व पा सरकारमा गयर के नराम्रो गरे राम्रो गर्न खाेजेका छन कसरी केरेज घटाे अचम्म लाग्छ यदि काम गर्न दियनन भने के काम दियनन भन्ने कुरा पत्रका सम्मेलन गरि जनतालाई बतायर बाहिरनु पर्नेछ र हाई हाई हुनेछ नगरे फेरि बाई बाई हुने छ

  • @Bhimmagar19
    @Bhimmagar19 15 дней назад

    हेमराज जि को बोली मा दम कडा खरो निदर साहसी नेपाल अनि समाज को भलो चाहने सपूत हो!👊

  • @PadamAwasthi-mv5kc
    @PadamAwasthi-mv5kc 14 дней назад

    महामन्त्री फेर्नु पर्छ। मुकुल ढकाल काङ्ग्रेस पार्टी मा जान्छ १००%

  • @renukarki9655
    @renukarki9655 15 дней назад

    Ramro Bichar🙏

  • @krishnahari3128
    @krishnahari3128 16 дней назад +1

    मुकुल किन्निइ सकेको रछ ,
    म त्यही पार्टिको यदि नभय पनि उस्ले गरेको कुराको मलाईनै चित्त बुझेन भने , त्यही पार्टिमा भिजेर हिन्ने मान्छेलाईत झन के चित्त बुझ्नु ,
    यस्ले पार्टी फुटाउन लागेको रछ ,
    Be careful , रवि जि & अन्य नेताहरु !!

  • @binabina7708
    @binabina7708 15 дней назад

    महामन्त्री मुकुल ढकाल कतैबाट प्रयाेग त भयनन याे बिषयमा अध्यन गर्नुपर्छ । पार्टीभित्र रहेका हुनसकने कमि कम्जाेरीहरुलाई सुधार गरेर जानुपर्नेमा महामन्त्री जस्ताे ब्यक्तिले अात्मासम्रपनसाेच राखेर बाेलनु गलत हाे ।

  • @shivaramshrestha2870
    @shivaramshrestha2870 15 дней назад

    hem ji ko kura ramro chha thik chha

  • @jagangurung8474
    @jagangurung8474 15 дней назад

    Very good information And good Comment Har 🙏👍🥰💚

  • @shahitark7519
    @shahitark7519 16 дней назад +2

    Good❤❤❤❤

  • @tirkari2139
    @tirkari2139 16 дней назад +1

    right Hemraj ji

  • @kulbdrkumal8068
    @kulbdrkumal8068 15 дней назад

    पार्टीले समिक्षा यात्रा मनन गरनै परछ निराशा निकै भइसकेको छ जनताहरु सहि भनेछन महामन्त्री, बिरामि छ पार्टीलाई अपरेशन नै गरन परछ गरनै परछ

  • @purnabahadur416
    @purnabahadur416 15 дней назад

    स्वणिम जस्ता घाती छन तिमी पनि दोहोरो भुमिकामा देखिएका छौ भाइ mcc को द्लाल भन्दै हेडेका थियौ त

  • @SurjeBhattachan-sz2yq
    @SurjeBhattachan-sz2yq 15 дней назад

    Good Job Hem Brother Ati ramro BISLESHAN.
    July 3rd week Holiday audai xu Vetnu parxa.
    Note
    Sangraula ji Euta Q. Garnu Vulnu vayo.
    Hem jyu lai Rajaniti ma Aba kahile aune vanne kura Sodhnu parne
    एक सचेत प्रबासी नेपाली
    From Switzerland

  • @user-MahendraKhadka478
    @user-MahendraKhadka478 16 дней назад +1

    Good sahi

  • @prakashmahara4118
    @prakashmahara4118 15 дней назад

    Right

  • @binodgurung6878
    @binodgurung6878 15 дней назад

    jai rabi sir

  • @rameshb.k1015
    @rameshb.k1015 15 дней назад

    Sahi bhanu vo hemraj sir lea

  • @user-is8gm9un9d
    @user-is8gm9un9d 15 дней назад

    माहान मत्रि को ठाउँ सन्तोष परिवार लाई राख्नु पर्छ ❤❤❤

  • @mahendrachapagain4357
    @mahendrachapagain4357 15 дней назад

    जय घण्टी हेमराज थापा सर 🙏

  • @tektamang1817
    @tektamang1817 15 дней назад +1

    ❤❤❤❤❤❤❤sss100

  • @SankarranaRana-ms6op
    @SankarranaRana-ms6op 16 дней назад +1

    Good luck ganti 🔔🔔🔔🔔🔔🔔🔔💯🤞

  • @SyangdanPuskal
    @SyangdanPuskal 15 дней назад

    Yo kura ekdam right ho hemraj ji👍🤫..kine ki purano party Le vanda garerakoi chha tw Rabi ji 🇳🇵 😳 Kam haru🇳🇵✅

  • @lokgurung7325
    @lokgurung7325 15 дней назад

    Jai Rabi 🔔🔔🔔

  • @penpatashi9624
    @penpatashi9624 15 дней назад

    Good 👍 ❤❤

  • @gokulbk241
    @gokulbk241 16 дней назад

    हेम राज सर पनि रास्वपा प्रवेश गरेको हेर्ने ईच्छा छ ।

  • @user-ub7qf2fz7s
    @user-ub7qf2fz7s 15 дней назад +1

    मुकल ढकाल सरले के बोलेको खै

  • @gautamlok8924
    @gautamlok8924 15 дней назад

    रासपा सक्न को लागि ठुलो पार्टी का B grade का झोले लागि परेका छन । जनता माथी भ्रम छर्न सके हाम्रो दिन फेरि फर्किन्छ भन्ने दाउ छ पुराना ३ दल को भ्रम छर्न ४०% सक्षम पनि भै सके तर जनता भ्रम मा पर्नु भनेको देश उभो न लाग्नु हो । रासपा ले गर्न कोसिस गरेको छ तर गर्न सक्दैनन किन कि गृहमन्त्री रासपा छ आइजिपि कांग्रेस को शिक्षा मन्त्री रासपा को छ कर्मचारी सबै एमाले कांग्रेस माउबादी का छन काम गर्नै दिदैनन यो कुरा जनता ले बुझेका छैनन र बुझ्दैनन पनि किन कि नेपाली सबै double standard का छन नेपाली जनता न सुध्री नेपाल को राजनीति सुधृने छैन

  • @narendrapandey8055
    @narendrapandey8055 15 дней назад

    Ra swa pa jhan baliyo huncxa ab patrakar sangraula jiu❤❤
    . Dubai bat sailot takrtaucxu ❤❤

  • @krishnakhanal2222
    @krishnakhanal2222 14 дней назад

    Mukul Dhakal is right...

  • @lovelysom4460
    @lovelysom4460 16 дней назад +1

    RSP ma entry garau Sir

  • @ntcrai2633
    @ntcrai2633 15 дней назад

    💯💯💯👍👍👍

  • @tektamang1817
    @tektamang1817 15 дней назад +1

    ❤❤❤❤❤❤❤A1sss

  • @tektamang1817
    @tektamang1817 15 дней назад +1

    ❤❤❤❤❤❤❤A1sss100

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o 16 дней назад

    Very good 👍👍 dazuu

  • @tektamang1817
    @tektamang1817 15 дней назад +1

    ❤❤❤❤❤❤❤UA1sss100

  • @rajarani8335
    @rajarani8335 15 дней назад

    Ho media ma Mukul Ji le vannu nahuni ...thikai xa milera jauu...jay ghanti🔔🔔🔔

  • @nuntamall1907
    @nuntamall1907 16 дней назад

    Good 👍🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @mikkybrinda5363
    @mikkybrinda5363 15 дней назад

    Keta le sahi kura garyo

  • @krishnathapa3469
    @krishnathapa3469 16 дней назад

    मुकुल ढकाल लाई महामन्त्री पद बाट लात्त्ता हानेर निकाल नु पर्यो यस्ता बार्गेनिङ गर्ने पात्रले डुबाउछन

  • @amarg.m.7434
    @amarg.m.7434 14 дней назад

    मुकुल ले ठुला नेता हरुको जुठो खायो रा स्व पा सकाउन लाई

  • @bishnupaudel5226
    @bishnupaudel5226 15 дней назад

    त्यो जनगुनासो हो किन रोइलो ? सामन्य बिसय हो।

  • @kalpanasubedi6491
    @kalpanasubedi6491 15 дней назад

    Vai tapai pani aunu hai rasopama hem raj vai

  • @nirmalgautam6110
    @nirmalgautam6110 16 дней назад

    You r correct Hem Raj vai .actually Dr. Mukul is not fit for general secretary of Raswopa.

  • @user-mz7tz6uh5j
    @user-mz7tz6uh5j 16 дней назад +1

    Jhola mam le rsp ko lagi dherai dhukha kastha garnu bako thiyo yesko matlap desh bikash garnu parxa banne bavana bako dhekhxu. Good luck mam suvakamana

  • @tekrajghale7311
    @tekrajghale7311 16 дней назад

    100% right, aantarik kura bahira media baaji gardai hidney, party Ko maaha mantri bhayera

  • @sheshbhattarai7770
    @sheshbhattarai7770 15 дней назад

    महासचिवले रास्वपा पार्टीकाे झाेला बाेकेर उत्साहसाथ देश भ्रमण गरेर फर्कंदा १२ भाईकाे कब्जामा परे र निराश भएर फर्केछन् विचरा !!!!!

  • @user-kw8rn6nw7r
    @user-kw8rn6nw7r 15 дней назад

    Samsad ma jana na pahunu ko pda pokhax rabi dai

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 15 дней назад

    10000%2 सहि भन्नुभयाे भाइ , मुकुल क्यान्सर राेगि हाे अब पाटिमा पनि क्यान्स छिराउदैछ, तेसैले बेलैमा उपचार गरेर मुकुल लाई तुरुन्त निकाल्नु पर्छ,

  • @simathapa2394
    @simathapa2394 15 дней назад

    त्यो मुकुले काम रैनाछ आफ्नो घरपरिवारमै मिलाउनु पर्ने कुरा बाहिरा शत्रु को अगाडि गएर बोलेको होला बुद्धि भ्रष्ट मान्छे।

  • @Jun-mn9qh
    @Jun-mn9qh 15 дней назад

    Hem bhai le bhaneko thik ho. Tyo Dhakal ko kaam chaina. Party bata nikali dinu paryo. Party lai ramro garla bhanda jhan Party lai bigarne kaam garyo.

  • @MaheshMishra-pd9js
    @MaheshMishra-pd9js 16 дней назад

    येतार्थ

  • @sangitabhattarai9381
    @sangitabhattarai9381 15 дней назад

    Rabi lai janata le nabuji gaali greka xan koi party ka jhole bhyera bhram failairaheka chhan .....file haru banekai rainachha ...banauna paro chhanbin garna paro time lagi halchhani ...bhitra ko samrachana haru pani sudhaar gardaixan Rabi ji le ....aaj balen nai vyeni time pkka lagni thio.. .janata le kin nabhujheko naya lai ustai bhanera des lai paxadi dhakelna lagi pareka xan

  • @user-kw8rn6nw7r
    @user-kw8rn6nw7r 15 дней назад

    Hoina K yr aafno Ghar ma salha na gharo mideyama pahila launu ko karan k sala milax hai rabi sir balai ma bichar puraunus

  • @dipakthapa2736
    @dipakthapa2736 15 дней назад

    काचो माटोको भाँडा जस्तो भयो रास्वापा अब कस्लाई भोट हाल्ने होला फेरि चौरासी हे दैव।

  • @nabingurung8276
    @nabingurung8276 16 дней назад

    Hemraj ji kura sahi ho party sabhapati le desh doudaha ma pathaye paxi partibedan lyaunu vayo tara party bhitra sallah nagari yekkasi media ma party kai birudha bolnu yekdamai thik vayena varkhar hurkeko party ma yesari rasopa mathi Asha varosa rakgeko maathi kutharaghaat ho

  • @JibanLamixane-hw2ze
    @JibanLamixane-hw2ze 15 дней назад

    धेरै राम्राे कुरा गर्नुभयो थापा काजि सर

  • @kanak_rai_official
    @kanak_rai_official 16 дней назад

    पसुपतिको सुन्दरिको बरु राम्रो अनुहार छ हौ यो दुई को भन्दा

  • @prembhujel9839
    @prembhujel9839 15 дней назад

    🙏🙏🙏🇳🇵🔔🔔🔔🔔🇳🇵🙏🙏🙏

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 15 дней назад

    सहकारी पार्टी का महिला झोले

  • @KhilrajGautam
    @KhilrajGautam 14 дней назад

    Hamraj li 84 ma aunu parxa....

  • @mallok3425
    @mallok3425 15 дней назад

    रास्वपा उठेनि सक्किन्छ बसेनि सक्किन्छ। हो हो हेमराज हो रास्वपाले तिन बा लाइ सघायर १६ ×२=८ गरेर इटामा इटै थपेर देश उधोमुन्टि गरायर खुब राम्रो गरेको छ ।😂😂😂

  • @mallok3425
    @mallok3425 15 дней назад

    जेठो मामाको कुनगति कान्छो मामाको भाङ्ग्राको धोति 😅

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 15 дней назад

    Aafu aafu ma jhagada gare vane sakinx ..rasopa

  • @user-fm5ih7tf6m
    @user-fm5ih7tf6m 16 дней назад

    मुकुलकाे मुकुन्देकाे जस्ताे खुस्किएकाे छ । लाखौ खर्च गरेर डा. पढेकाे कमाई केही छैन । त्याे तनाव पनि हाेला । वास्तमा मुकुललाई राजनीति गर्न आउदैन । नपाउनेले केरा पायाे बाेक्रा सगै खायाे भने जस्तै हाे ।

  • @DeekpaThapa-cq8fj
    @DeekpaThapa-cq8fj 15 дней назад

    Balen harka Gopi hemraj sagar dhakal jasta honohar yauba rosapa sanga Millanu parxa natra des barbadh hunxa Jai ghanti Jai des