Это видео недоступно.
Сожалеем об этом.

भुलेका यादहरुले फेरी बल्झायो जेरीलाई, अत्यन्तै मार्मिक दोहोरी | Babita Baniya Jeri Vs Asmita DC Live

Поделиться
HTML-код
  • Опубликовано: 30 ноя 2022
  • सुमधुर स्वरका धनी गायिका Babita Baniya Jeri र सुमधुर स्वरकी धनी चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका Asmita Dallakoti बिचको रमाईलो दोहोरी हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
    _____________________________________________________________
    _____________________________________________________________
    Live Dohori Singer
    🎤 Babita Baniya Jeri
    🎤 Asmita Dallakoti
    ________________________________________________________________
    Musician Team
    ♬ Harmoniyam: Pramesh Ghimire
    ♬ Sarangi: Hemraj Gandarva
    ♬ Madal: Ishwori Prasad Bhusal
    ♬ Madal: Kumar Lamichhane
    ♬ Dholak : Dipak Samip
    ♬ Basuri : Karan Pariyar
    ♬ OctoPad: Pritam Thapa Magar
    ________________________________________________________________
    Technical Team
    🎥 Tarakanta Bk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    ________________________________________________________________
    Video Editor
    🎥 Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Khum Oli Birahi
    ________________________________________________________________
    ♬ Audio Recordist\Audio Mixing
    🎥 Tarakanta BK
    ________________________________________________________________
    ♬ Management
    🎥 Lakshuman Lwagoon
    ________________________________________________________________
    All rights of this video are with Asmita Dallakoti Live Dohori. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © Asmita Dallakoti, 2020
    ASMITA DALLAKORI
    CONTACT: asmitadallakoti20@gmail.com

Комментарии • 317

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  Год назад +205

    नमस्कार
    सिन्दुर हरेक नारीको भाग्यमा होला
    तर साचो माया कमै नारी को भाग्यमा😔
    सायद पिडा को परिभाषा नै यही होला,
    देखाए सबैलाई, लुकाए आफू एक्लैलाई।😭
    त्यसैले
    केही पिडाहरु गित मार्फत पोखेका छौ हजुरहरुको सल्लाहसुझाब को अपेक्षा गर्दै यो दोहोरी हजुरहरुको लागी♥️🙏
    #PlzzSubscribe♥️🙏

    • @srijanak.c.999
      @srijanak.c.999 Год назад +5

      सिन्दुर संगै माया पाउनु नी भाग्य हो

    • @shusilakhanal5995
      @shusilakhanal5995 Год назад +5

      मुटु छाेयाे गितले।

    • @ramashprasade5131
      @ramashprasade5131 Год назад +3

      मन छाेयाे

    • @lindagurung7112
      @lindagurung7112 Год назад +2

      आँसु आयाे गीत ले

    • @sunilbhattarai4903
      @sunilbhattarai4903 Год назад +1

      कुनै पनि नारिलाई सिन्दुर र माया छुट्टै खोज्नु नपरोस ,
      सिन्दुर दिनेले जिबनभरी साथ र माया दिनुपर्छ।
      सार्है मार्मिक शब्द हरु छन,
      सफलताको शुभकामना ❤️❤️❤️।

  • @badamgurung6544
    @badamgurung6544 Год назад +32

    सलाम छ दुबै बाहिनी हरु लाई यति मर्मिक दोहोरी गाउँनु भएकोमा । सबैलाई एक पटक हेर्नुस् भन्ने आग्रह गर्दछु 🙏🙏🙏

  • @gauribohara4754
    @gauribohara4754 Год назад +29

    शब्द रचना सारै मार्मिक छ, दोहोरी सारै मन पर्यो शुभकामना छ दूबैलाई

  • @kabitapoudel6418
    @kabitapoudel6418 Год назад +30

    मन रोइराको बेला यति मार्मिक शब्द हरु ले झन मन बहकिएर आयो।🥺😢😢

  • @binitashrestha9243
    @binitashrestha9243 Год назад +18

    जेरि दिदी शब्द को खानी हुनुहुन्छ 🙏🙏अस्मिता सिस पनि कम्ती त हुनुहुन्न दुबै जना लाई उच्च सम्मान छ मेरो🙏🙏🙏🙏

  • @minamg7028
    @minamg7028 Год назад +18

    जेरि जि र अस्मिता जि को उतर उतर प्रगतिको शुभकामना ।

  • @reshmasapkota5864
    @reshmasapkota5864 Год назад +13

    घर बिग्रेसी रुदै हिड्न भएन हिउद बर्खै त
    माईतिको घर दाजुभाईको हाम्रो घर खई त??
    कस्तो मन छोयो😭😭😭😭

  • @ramroka1567
    @ramroka1567 Год назад +14

    अति मार्मिक दोहोरी मन छुन्छ। शब्द चाहिँ छानेर।गाउनु भको छ। दुबै लोक दोहोरी का रानी हरु लाई धन्यवाद।

  • @gangaadhikari4408
    @gangaadhikari4408 Год назад +33

    कति मार्मिक शब्दहरु😍😍 भाग्यको लेखान्त साचै नमेटिदो रहेछ

  • @mayagurung2270
    @mayagurung2270 Год назад +7

    अपनाउने लाई जीवन दिन्छु!!एउएै चुरा पाेतेमा!!गुमाउने लाई पछुतो होस हरेक कुरामा !!

  • @sitakc3813
    @sitakc3813 Год назад +39

    ,गुमाउनेलाइ पछुतो होस सबै कुरा मा ,मार्मिक सब्द

  • @Dynamic840
    @Dynamic840 Год назад +15

    मलाई त मुसिकै गित साह्रै मन पर्छ ! अत्यन्तै मार्मिक शब्द ,लय,रस,अलंकार युक्त ,अनुप्रास मिलेको ,हरेक शब्दको अर्थ लाग्ने, जुन प्रसंग छ त्यो भन्दा बाहिर नजाने ,गितको टुक्का निकालेपछि अन्तिम सम्म गित नबिर्सने,अत्यन्तै पाकी गायिका मुसि 😍😍😍

  • @sangitasangita2420
    @sangitasangita2420 Год назад +76

    जेरि दिको कला लाई म सम्मान गर्छु काहा बाट आउँछ होला येस्तो मन छुनी सब्द

  • @ShishirSKafle
    @ShishirSKafle Год назад +16

    बबिताको क्षमतालाई सलाम गर्छु म !
    दोहोरी हल्काफुल्का म नि गाउँथें उहिले उहिले तर यस्तो सटिक, मार्मिक र बेजोड शब्दहरु बनाउन प्राय सकिएन लाइभमा !
    लेख्नु र लाइभ शब्दहरुमा सधै आकाश जमिन जस्तै फरक रह्ह्यो !!
    बबिता र अस्मिता नानी, साह्रै राम्रो गायौ !

  • @achhetri367
    @achhetri367 Год назад +48

    सत्य कथामा आधारित मनछुने मार्मिक शब्दहरूको दोहरी गीत !!
    दुबै बहिनीलाई हार्दिक बधाई🎉…!

  • @GB-ty5do
    @GB-ty5do Год назад +3

    जेरिको सामु अस्मिता बहिनिको शब्द चयन अति मार्मिक छ

  • @dipathing9357
    @dipathing9357 Год назад +8

    अति मार्मिक शब्द दुबै जना दिदीबहिनी को मन थाम्नु गाह्रो भयो😭😭😭😭😭 सफलताको कामना दुबै जनाको यस्तै

  • @dhanmatipant5983
    @dhanmatipant5983 Год назад +7

    सारै मार्मिक शब्द दोहोरी मन पर्यो शुभकामना दुबैलाइ

  • @Pratikshya6717
    @Pratikshya6717 Год назад +7

    निकै मार्मिकगित बधाई छ दुबै दिदी बहिनी लाई💕❤️💘💖

  • @anishadawadi
    @anishadawadi Год назад +12

    रुवायो यो दोरीले पनि दिदी बैनीको टुक्का रोय 😭😭😭🙏

  • @binakumal2617
    @binakumal2617 Год назад +8

    मन छुने सब्दहरु दुबै दिदिबहिनी लाई सफलता को शुभकामना 💕💕

  • @pratikshatimsina459
    @pratikshatimsina459 Год назад +15

    दुबै जना शब्दका खानी हुनुन्छ,सम्पुर्ण मा शुभकामना 🙏❤️❤️

  • @gitasmreeti7970
    @gitasmreeti7970 Год назад +14

    उत्कृष्ट अनि मार्मिक दोहोरी 😘😘😘😘

  • @nareshlama6933
    @nareshlama6933 Год назад +5

    कत्ति राम्रो मन छुने मार्मिक सब्दा सदाबहार खुशी रहोस् मेरो यहिँ शुभ कामना!!

  • @ganeshchhetri614
    @ganeshchhetri614 Год назад +15

    सारै मार्मिक शब्द चयन हरु धेरै राम्रो लाग्यो

  • @shivaramupreti8821
    @shivaramupreti8821 Год назад +2

    कल्पना र अनुभूति बीचको बेजोड टक्कर!! दुबै उत्कृष्ट!!!

  • @binodghimire4058
    @binodghimire4058 Год назад +14

    उच्च सम्मान छ आदरणिय चेलिहरुलाइ।।❤️❤️

  • @simkhadabimala5269
    @simkhadabimala5269 Год назад +2

    पिडालाई शक्तिमा बदल्न सक्ने खुबी भएका दुबै चेलिलाइ नमन।

  • @bishnupaudel5607
    @bishnupaudel5607 Год назад +1

    स्वच्छ नारिको भावानामा खेल्ने अपराध कर्म कहि कतैबाट नहोस् मार्मिक अनि सत्य तथ्यमा आधारित शब्द मन छुने दोहोरी गित सबै कलाकारलाई धन्यवाद !

  • @sureshpalpali
    @sureshpalpali Год назад +20

    आज यो गीत सुने पछी मलाइ पनि जिउने हिम्मत आयो।

  • @iebaraj7353
    @iebaraj7353 Год назад +2

    अति मार्मिक शब्द दुवैजनाको लभ ❣️यू

  • @user-nq5to4zn6x
    @user-nq5to4zn6x Год назад +1

    आपनउनेलाई जीवन दिन्छु एउटै सिन्दुर चुरामा घुमाउनेलाई पछुतो होस हरेक कुरामा ......wow

  • @nirmalakisan4371
    @nirmalakisan4371 Год назад +8

    कति मिठो मार्मिक शब्द 6 है हुन पनि हो

  • @gyanudhungel2990
    @gyanudhungel2990 Год назад +7

    जेरीको फ्यान जति यता हाजिर गरौ ❣

  • @paradesi9113
    @paradesi9113 Год назад +1

    दोहोरी ठाँउका ठाँउ गाँउने त हो तर यती खतरा गाँउन पहिल्यै प्राक्टिस पनि हुन्छ कि त्यही नै शुरू गाएको हो? यो अस्मिता त एक गाँस भोज खाईदिनु भनेर गित गाएर रोएको म त कहिल्यै बिर्सन्न होला।जेरीलाई केही अपठेरो त भयो अहिल्या तर त्यो माया नभाको हावा मान्छे संग बस्न भन्दा स्वतन्त्र जीवन धेरै राम्रो हुन्छ है।
    गित धेरै राम्रो छ।

  • @ekbahadurbasnet6576
    @ekbahadurbasnet6576 Год назад +2

    कति राम्रो दोहोरी नानी अस्मिता सदै सरस्वतीको बास होस् तिम्रो मुखमा

  • @rudrabista406
    @rudrabista406 Год назад +6

    सारै मन छुने गाना बधाई छ हजुरहरु लाई

  • @bahadur8945
    @bahadur8945 Год назад +13

    गित मार्मिक छ

  • @randhojgurung1839
    @randhojgurung1839 Год назад +1

    Aja ko marmik dohori Dubai ko prashtuti ati ramro yeshto kasai mathi napa roshhasikhhusi bashnu paosh❤️❤️

  • @dilmayakathayat145
    @dilmayakathayat145 Год назад +5

    मान्छु जेरी sis यो कलालाई keep it 🤎

  • @Roneesh_don22
    @Roneesh_don22 Год назад +3

    जुन शब्द ले पनि मन छोयो 🥺🥺🥺🥺🥺🥺

  • @rupkhatri3361
    @rupkhatri3361 Год назад +13

    आहा कति राम्रो गित 🎉🎉🎀🎀🍇🍇🌹❤️🍒🍒🙏

  • @shibarijal7462
    @shibarijal7462 Год назад +1

    सारेइ मार्मिक जस्ले जे भने नि हाम्रो नेपालमा नारिको इजत छोइन र कानुन नि गतिलो भयेन

  • @bishnupaudel6874
    @bishnupaudel6874 Год назад +6

    मन छुनि टुक्का मार्मिक दाेहाेरि जेरिले बिबाहले सबै महिलाहरुकाे मनमा दाग लागिसकाे बिबाह गरेनि यस्तै भनाे भने भन्नि शँङ्का उठ्न थालाे 🙏🙏🙏🙏♥️💕♥️💕♥️💕♥️

  • @saraswatineupane296
    @saraswatineupane296 Год назад +1

    साचै यो गितको शब्द ले शब्द मा आँसु छ

  • @lindagurung7112
    @lindagurung7112 Год назад +16

    याे गीत सुनेर दबै जना काे शब्द ले मेराे आँसु आयाे शुभकामना छ दुबै जना लाई ❤️💘💕

  • @pashupatipokhrel1324
    @pashupatipokhrel1324 Год назад +4

    sampurna team lai dherai dherai dhnyabad.aaba aasmita (musi) ra renuka (luri ) ko dhohori herna maaan chha .

  • @hiralalgurung2530
    @hiralalgurung2530 Год назад +10

    Wow, be strong जेरी जी। Forget about past and keep move on for bright future, God bless you guys, see you soon in next episode है।

  • @sanubhattarai1904
    @sanubhattarai1904 Год назад +4

    कति मार्मिक मनछुने दाेहाेरि

  • @sarismaneupane5649
    @sarismaneupane5649 Год назад +1

    छाेरि पाउनि अामा बाबा भाग्यमानि हुन्छन् भन्थे,घरबार बिगि्रएको छाेरिकाे बाबा अामा जस्ताे अभागि काेहि हुदैन रहेछ, छाेरिकाे जिन्दगि मर्नु न बाच्नुकाे हुन्छ,।दुबै दिदी हरुलाई बधाई छ राम्रो प्रस्तुतिकाे लागि,बबिता दिदी हजुरजस्ताे साहशि नारि अरु काेहि छैन, छाेरिकाे मुख हाेरेर हजुर हासेर हिड्नुस्,भाग्य फुटेका छाेरि हरुले हजुरकाे सङ्घर्ष दुेखेर बाच्न सिकुन्🙏🙏🙏🙏

  • @jaspaija2362
    @jaspaija2362 Год назад +2

    मार्मिक अतिनै मार्मिक धेरै राम्रो लाग्यो धन्यवाद साथै शुभकामना अस्मिता जेरी लगायत सम्पूर्ण लाई 👍💕

  • @maheshbudhathoki2117
    @maheshbudhathoki2117 Год назад +1

    सारै राम्रो शब्द अनि धेरै नारिको बास्तबिकता मा झल्किएको शब प्रिय बहिनी अस्मिता अनि पीडित बहिनी जेरि लाई धेरै धेरै शुभकामना आगमी दिन शुभ रहोस् उहीँ तिमिहरुको एक सुभचिन्तक दाजु

  • @reshmasapkota5864
    @reshmasapkota5864 Год назад +8

    लत्याएर हिड्छन पुरूष देउतै सरि मानेनि
    हाम्रो मात्र रैछ दिदि ईज्जत जानेनि 😔😔😔🤧

  • @ramapoudyal8663
    @ramapoudyal8663 Год назад +1

    जेरीको शब्द प्रस्तुति त मान्नै पर्छ धेरै नै मनपर्छ Love you जेरी

  • @bimalakhati340
    @bimalakhati340 Год назад +5

    आहा कति राम्रो गित हो बधाई छ दुबै जानालाइ

  • @starashok8257
    @starashok8257 Год назад +4

    don't worry Asmita miss I'm with you💞💞💞

  • @harikrishna9590
    @harikrishna9590 Год назад +4

    "जसरी नि बाँच्नै पर्ने सारा संसार हेरेर"
    "आखिर बाँच्न मिल्दो रैछ,भाग्य फेरेर"
    ----- सुप्रिम: बबिता बानियाँ
    एउटा सोलुसन आयो। जेरी संग जो कोहिले निहुँ नखोजे हुन्छ। नेपाल आमाको सर्बोत्तम छोरी हुन् जेरी। यस्तै एक दुइ गायिका हरु छन्।
    म भन्दछु ___
    "छोरीको अनिवार्य नयाँ दुइ घर"
    "छोराको थोत्रो निश्चित एकै घर"
    ------ हरिकृष्ण गौतम

  • @sabitalamichhane9342
    @sabitalamichhane9342 Год назад +4

    सारै मन छुनि

  • @belbharati3325
    @belbharati3325 Год назад +1

    हाम्रो समाजमा घट्ने घटनामा अाधारित गित सङ्गीत बाट पाेख्नु भयाे असाध्यै भावुक बनाउने दाेहाेरि गाउँनु भयाे हजुरहरु सम्पूर्ण टिमलाई सफलताको शुभकामना

  • @prajwalrawat5427
    @prajwalrawat5427 Год назад +10

    अति मार्मिक गीत बिहानै हेरेकाे अाँशु भेल बगे।

  • @bimalphuyal8785
    @bimalphuyal8785 Год назад +1

    Nice dharai suvakamana Asmita sis ra Babita sis haru lai ❤❤❤

  • @kamalapanthi7228
    @kamalapanthi7228 Год назад +1

    Dohori nikai man par x

  • @esharanamagar995
    @esharanamagar995 Год назад +2

    धेरै राम्रो सब्ध पस्तुत्त गर्नु भयो दुबै सिसले 👍️👍️👍️

  • @rajudk3376
    @rajudk3376 Год назад +3

    Asmita didi live love you Dohori love you

  • @dhansararokaya5621
    @dhansararokaya5621 Год назад +3

    lovely jori didi 😭😭😭😭

  • @kalpanapokhrel5422
    @kalpanapokhrel5422 Год назад +2

    दुबैजनाको प्रस्तुति अत्यन्तै राम्रो। शब्द जति सुन्यो उति सुनम सुनम लाग्नी।

  • @barunbhat5848
    @barunbhat5848 Год назад +1

    Nikai man chune marmik dohoree.jeri dee ra asmita bahiniko sangitik safaltako shubhakamana

  • @panerupabitra2905
    @panerupabitra2905 Год назад +6

    दिदी पिर नगर हाम्रो देशमा पापी हरूको कमि छैन 😭😭😭😭

  • @sudeeptiwari2716
    @sudeeptiwari2716 Год назад +1

    Sarai mn xoyo xitai ramro sun pam jari dd ko

  • @thakuradhikari5324
    @thakuradhikari5324 Год назад +2

    Jeri vanji geet ramro xa tara pir na linu sab thik hunxa

  • @tulanaghartimagar3183
    @tulanaghartimagar3183 Год назад +1

    Dubai janako sabda yakdam marmik xa👌👌👌

  • @rajubohara3217
    @rajubohara3217 Год назад +3

    अती मार्मीक सब्द मन थाम्न सिकीयन दूबै सिस्टरलाई बधाई छ

  • @manjupandey318
    @manjupandey318 Год назад +3

    Jeri didi ❤❤❤❤ aafulai kamjor kailai nasamjhanu hola ❤

  • @rasmitabakhrel1089
    @rasmitabakhrel1089 Год назад +7

    Rona man lago aajha yo song sunara😭😥😓🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +2

    ❤❤❤❤❤ really beautiful, wonderful singing by super live folk duet singer BABITA Ji and lovely and sweet live folk duet singer Asmita Ji.
    Stay safe and healthy. Health is A real WEALTH:

  • @janmatsubedi6014
    @janmatsubedi6014 Год назад +5

    जे छ लोक संगीत मा छ (हिजो आज अनी भोली पनी मनमस्तिष्कमा गुञ्जिरहनी यथार्थ शब्द)

  • @premsherpa4230
    @premsherpa4230 Год назад +5

    यथार्थपरक लाइभ दोहोरी धेरै नै राम्रो लाग्यो।

  • @user-eu7lr4zp5n
    @user-eu7lr4zp5n Год назад +2

    Nice❤❤

  • @bokagaming849
    @bokagaming849 Год назад +1

    Sacharai ramro geet gaaunu vyo dd boini ma pani dherai roya abadekhi na runuhaii jerii dd

  • @rajankhatri2827
    @rajankhatri2827 Год назад +1

    Kate marmik geet

  • @kamalabhandari1772
    @kamalabhandari1772 Год назад +2

    Sari man xune Live Dohori 🙏🥺🥺

  • @HenrySelton
    @HenrySelton Год назад +6

    Very EXCELLENT !!! congratulations to Both singers!!

  • @sabitragharti9336
    @sabitragharti9336 Год назад +3

    dhohari ki rani sister haru malai sarai man parxa

  • @dhanbdrrokaya6733
    @dhanbdrrokaya6733 Год назад +2

    Yesma maile vanne kura kehi pani xaina jaslai pani parna sakxa tesaile annetha naninu hola🇳🇵🇱🇷👈️

  • @sanjaypunmagar1194
    @sanjaypunmagar1194 Год назад +3

    Aajako dohori yadam ramro lagy dherai deharai badhai xa samita dallakoti ji Lai ma Saudi Arabia Bata Heri raxu ajhai ramro banidie junu ramro xa Hjr

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r 3 месяца назад

    दबै दिदि बहिनि दोहोरी को रानि सारै मिठो मन छुनि शब्द दोहोरि गाउँनु भएकोमा बधाई तथा सम्मान सफलताको अग्रिम शुभकामना ❤❤

  • @devibaruwal3710
    @devibaruwal3710 Год назад +2

    सधै रुन हुन हिउँद बरिका जन्मेको घर दाजुभाइकाे हामाे घर खैत

  • @binupoudel9646
    @binupoudel9646 Год назад +2

    आहा ! ति मिठो दोहोरी । दुबै जना तगडा हुनुहुन्छ । तर फेरी पनि रूवाईदिनु भयो नी ।

  • @gitaadhikari2283
    @gitaadhikari2283 Год назад +3

    अति वास्तविक ,समसामयीक र मननयोग्य रचना।

  • @manumayabhattarai4026
    @manumayabhattarai4026 Год назад +1

    दुबै को शब्द चयन अति राम्रो छ, असाध्य मार्मिक दोहोरी बैनी ।

  • @rudranarayansharma7502
    @rudranarayansharma7502 Год назад +1

    दुवैको शब्दले मार्मिक बनायो

  • @user-ss9ih8oc2x
    @user-ss9ih8oc2x Год назад +3

    अहा कती राम्रो❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 Год назад +2

    Long Live Asmita Ji and TEAM.

  • @sahanaghale9297
    @sahanaghale9297 Год назад +1

    Sarai man xune sabdha dd bahini ko❤❤😢❤😢😂👍👌👌👏👏

  • @sunikakc3145
    @sunikakc3145 Год назад +4

    कहाँ बाट आउछ हौ यस्तो शब्दहरू मान्नै पर्छ 🥰🙏🥰🥰🥰

  • @rupakhadka3755
    @rupakhadka3755 Год назад +2

    Nice song thank you बहिनी हरु।

  • @ghanashyampuri8150
    @ghanashyampuri8150 Год назад +7

    अत्यन्तै मर्मस्पर्शी मुटु नै काम्ने टुक्का 😪😪😪😪

  • @tulsishrestha4017
    @tulsishrestha4017 Год назад +2

    Kati man xuni sabada❤❤

  • @rameshpariyar781
    @rameshpariyar781 Год назад +3

    2 jana lokpriye bahucharchit gayika jiu haru aghi badhnu hola nirantar safaltako suvakamana xa hajur haru lai.

  • @lilapandeya2058
    @lilapandeya2058 Год назад +3

    😭😭😭😭😭😭हेर्दाहेर्दै आशु आयको थाहा भएन