तीन लाखको जागिर छोडेर दैनिक लाखको तरकारी उत्पादन..[ The Nepal today ] Agriculture in Nepal
HTML-код
- Опубликовано: 1 ноя 2020
- Follow us on Facebook:
/ thenepaltoday
इञ्जिनियरिङको पढाइ चटक्कै छोडेर दुबईको रोजगारीमा होमिएका सागर श्रेष्ठ अहिले देशमै फर्किएर व्यवसायिक कृषि पेशामा आवद्ध छन् । उनी दैनिक लाखभन्दा बढी कमाउँने महत्वाकांक्षी योजनामा छन् । अहिले २ सय रोपनीमा तरकारी, हाँस, कुखुरा पाल्दै आएका सागरको गाई र बाख्रा पनि पाल्ने योजना छ । उनी उपभोक्तालाई तरकारी, दुध र मासु नियमित रुपमा उपलब्ध गराउन लागीपरेका छन् ।.
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Sagar Shrestha, who dropped out of engineering studies and got employment in Dubai, has now returned to the country and is involved in commercial agriculture. He has ambitious plans to earn more than Rs 1 lakh daily. At present, there are
Note: You can share a link to this video online, on RUclips, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on RUclips.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture. Развлечения
नेपाल त काेरिया जस्तो पाे देखियाे त bro सलाम छ मेराे जस्तो विचार रहेछ ठुलाे विचार र साेच काे लागि Thank you bro💋💋💝👑👑👑⛑️⛑️💄शुभकामना ल
नेपालमा टनेल खेतीमा उब्जाएको तरकारी र ईन्डिया बाट अएको तरकारीमा 90% बिषाधि हुन्छ। त्यसैले थोरै भएनी आफैले उब्जाएर खाने बानी बसाल्नुपर्छ। नेपाइली बजारमा तरकारीमा भएको बिषाधीको कुनै मापन छैन।
सागर जी इन्जिनिर गरिर गरिर किसन अप्नौणू हजुर लाई सलाम छ
you are talented man , कति खुसी लाग्यो हजुरको कुरा सिन्दा मलाइ पनि यस्तै गर्ने सोच आइ रा छ ।
सहि विश्लेषण । बिचौलियाले नै हो महङ्गी बढाउने र उपभोक्ता डुबाउने ।
बिचौलियाबिना बजार विस्तार हुँदैन तर हाम्रोमा सिस्टम नबसेका कारण बिचौलिया मोटाएका हुन् । कानूनले २० प्रतिशतभन्दा बढी नाफा खाए कारबाही हुने व्यवस्था गरेको छ । हेर्ने कल्ले ? सरकारमा गएकाहरु कुर्सीको तानातान, कर्मचारी घुस र कमिसनमा लिप्त ।
bichauli vaneko k ho mahodaya
@@spreadlove6776 उत्पादन तथा व्यापार दुवै कार्यमा लगानी नगरी बीचमा बसेर उत्पादक र व्यापारीबीच पुलको काम गरेर नाफा कमाउनेलाई बीचौलिया भनिन्छ ।
@@Agribiz746 yeh dhanyabad hajur...ho yar daju mero buba ni kisan hunu hunxa bode kilo ko 50 ma bechxa but bajar ma kinna jada 120
खुसि लाग्याे सागर जि, युवाहरूकाे प्रेरणाको साेराेत बन्नु ता कि युवाले नेपालमै केही गर्न सकुन् ।
यति मेहेनती ब्याक्तिलाइ सधै सफलता मिलोस।। मेरो शुभकामना ❤️🙏
हिम्मत लाई सलाम !
दाईले कृषिमा गर्नु भएको संघर्ष, लगन एकदमै प्रेरणादायी छ।सबैका लागि।
Haha 20 ko maal 150 ma bechne plan ma cha. Thagna sikaune prerana chahi pakkai milyo malai. 😁😁
जोसिलो युवा लाई अरु जोश जागर आओस शुभकामना ।
युवाहरूको लागि राम्रो सन्देश छाद्नु भएको छ
दाजु सागर
नमक्स्कार दाइ अति नै हिम्म्तिलो तपाईं बिदेसी तरिका ले गर्नु भा रैछ सफल्ता को सुभ कामना ब्रो
धेरै साह्सी भाइ प्रेरणा दाइ विदियो बिदेश को सपना देख्ने लाई राम्रो र सिक्ष्या प्रद विदिओ राज्य ले यस्ता ब्यक्ती को कदर गर्नु पर्छ
आत्म बिस्वस रहेछ भाईसित अबस्या सफल हुनुहुनेछ
Pp
म हजुर को यो कामलाई सलाम गर्न चाहन्छु, दाजु। अरु नेपाली युवाहरुले पनि तपाईं सग केही सिक्नु पर्छ।
VERY NICEE
सारै खुशी लाग्यो। सफलताको कामना।
अति नै उपयोगी ज्ञान सीप लिएर पनि जन सहयोगी बिचार बिश्लेषण ... अब ठूलो भ्यान लिएर Home Delivery वा चौक पसलेलाई तरकारी पुर्याउनुस् .. Meat Egg Milk Everything गर्नु भो भने Long lasting हुनेछ ... सफलताको शुभकामना....
Nice 👍🏽 good job yesto khalko experience sabai majh puranu parxa
साह्रा बिचौलियाले बिगार्छ्न अनि किसानले कहिल्यै उनिहरुको मेहनतको फल पाउदैनन् ।।।
Y yat samachar hamile nagareko hoina, jati paisa baule ra aafule kamayeko poiso aba chai sakkaunu parena ta
Yo mula Pani 20 ko maal 150 ma bechne plan gardai ta cha. Sasto deko bhaye po Kura. Janata lootne master plan bhako interview ho yo.
सागरको हिम्मतलाइ सलाम छ ।
BEST OF LUCK brother
हामी सबै नेपालमै केही गर्नु पर्छ।
धेरै खुशी लाग्यो अति नै साहासिलो हुनुहुदो तहेछ सफल्ता को शुभ कामना !!!
उदेश्य के लिनु . उडि छुनु चन्द्र भनेझै ठूलो उदेश्य लिनु भाको रहेछ भाईले खुसी लाग्यो धेरै सफल हुनुस् । धेरै धेरै शुभकामना र उत्तर उत्तर प्रगतिको कामना💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏
Nepal will become an economic powerhouse if the youth will think like you and work harder & smarter. Appreciable work dai.
sarai khushi lagyo all the best sagar🇳🇵🇳🇵🙏🙏❤️❤️
एकदम राम्रो छ हजुरको लगनशीलता मलाई पनि यस्तै काम गर्न मन लागेको छ कृषि पेशालाई सम्मान गरौ 🙏🙏🙏
बधाई तथा सफलता को सुभकामना
मिडियाले अत्यन्तै राम्रो कृषिको उत्पादनमूलक क्षेत्रमा काम गर्ने तरिका र खरिदबिक्री सम्पूर्ण जानकारी उहाँको सल्लाह सुझावलाई लाखौंलाख नमन छ यस्तै अरू कुरालाई पनि राम्रोसँग जानकारी दिदै जानुपर्ने अनुरोध छ धेरै राम्रो कार्यक्रम छ धेरै राम्रो बधाई छ।सागर सर हजुरको सल्लाह सुझावमा लाखौंलाख साथ सहयोगी छाैँ
अति राम्रो कल्चर अति सुन्दर ठाउँ
धेरै राम्रो काम ,विचार पनि उत्तम
सोर्हैआना सहि कुरा , inspiring 🤗🤗🤗🤗🤗
खुसी लाग्यो धेरै सफल हुनुस् । धेरै धेरै शुभकामना र उत्तर उत्तर प्रगतिको कामना....संघर्ष, लगन एकदमै प्रेरणादायी छ!
म हजुरको याे कामलाई सलाम गर्छु दाजु
Wow 👏 ramro lagyo idea 💡 pani dammi ani hardworker pani shuvakamana dai lai
बधाई छ।
भाईको जस्तो सोच अरु।युबाहरुले पनि अगाडि बढाउनुस स्वरोजगार बनौ नोकर होईन मालीक बन्न सिकौ
युवाहरूलाई यो एउटा उदाहरण हो।हार नमान्नू होस एकदिन सफल अबस्य हुनुहुन्छ।
Very good bro उतर उतर प्रगतिको शुभकामना
सागर दादा सङगर्स नै सफल्ता हो हिम्मत नहार्नु
धेरै राम्रो सागर मेरो नि रहर छ
dherai ramro hjr ko bijar
Yo daile last ma ekdam dammy kura garnu vayo☺️☺️😍
Sagar G ko himmat chahi darho ho salute xa hajur lai
अवश्य संघर्ष गर्यो भने फल राम्रै मिल्ने रहेछ
सलुट छ सागर भाइ तपाईं को यो साहसी पौरखी हात लाई
Dherai ramro kam bhai god blessed you.😍👍🙏
Safaltako agrim subhakamana daju ✊✊👍
सागरजीको सोच साच्चिकै सागरजस्तै फराकिलो लाग्यो । व्वसायिक सफलताको शुभकामना ।
educated jawan kisanko jai hos ,safalatako subhakamana
एकदमै राम्रो काम खुसी लाग्यो सफल्ताको धेरै धेरै सुभकामना मलाइनी एस्तै कृषि मन पर्छ
Malai ekdam ramro lagyo sagar shrestha bhai
तपाईंको सोच । अब्बल छ दाजु 🙏
I am so proud of you as you are true Nepali Citizen.
Yo deshlai timro Salam xa dai
I have leant from him is consistancy. You are such a great inspiration for those who wants to involve in agriculture. Hats off bro.
Dherai ramro lagyo idea gyan sahi cha
तपाईंको बुझाउने शैली ज्यादै मन पर्यो तपाईं सफल व्यवसायी हो ,सफलताको हार्दिक शुभकामना ।
मजा आयो । जय कृषी । जय सागर ।।
सागर ज्यू लाई सफल उद्यमी बन्नु होस शुभकामना छ
You are the inspiration of new youth generation sagar bro..keep it up
Sagar ji lai mero Tarf bat pani dherai dherai Pragatiko Shuvkamana 6 hai,
Great inspiration to young generations who wants to go overseas in the dreams of earning money. Hats off sagar bro for your determination and being an example to many people. Well done bro 👏🏻 👏🏻👏🏻👍🏻
सफलता को शुभकामना
Good job bhai yo chai nepali jantako lagi thulo udaran ho
मेहनेती हातहरूलाई सलाम
Video harara. Ramro. Lagyo. 👍👍
Ati ramro
No. 1 businessman of Nepal in Future....
Wow so nice place
Safalatako suvakamana chha thankyou
तपाईंको मिहेनत, काम गर्ने तरिका, लगनशील, देख्दा धेरै खुसि लाग्यो, हिम्मत नहार्नु, यहि काम जारि राख्नु अझ बजार अध्ययन गर्नु भबिष्य उज्वल छ तपाईंको र नेपालि युवालाई प्रेणादायि बन्नेछ।
अति राम्रो काम अनि राम्रो सोचाइ ।मलाई मन पार्यो ।।
20 ko maal 120 ma bechne. Waah kya ramro soichai. 😁😁 Dalal haru..
पत्रकार महाेदय धेरै धेरै धन्यवाद छ,,यस्तै भिडियो बनाउनु हाेला,,जीवन जिउन मा सहयाेग पुराउने भिडियो बनाउनु याे राम्रो हाे,,,
धेरै धेरै बधाई छ, सागर भाइलाई कृषि कर्म पट्टि लागेको मा |
Good job
अझै प्रगती भएको देख्न चाहन्छु म
Talent and confident young brother. Wish you a successful future.
Ì
Great inspiration to all the youngsters!
Best wishes Sagar dai!!!
राम्रो काम हो यहि हो हामीले गर्न सक्ने जय कृषि
तपाईं अवश्य सफलता पाउनु हुनेछ . inspiration for youth🙏
Wah 👏👏
What a visionary person 👊
He is doing great work👏👏
hats up sagar bhai.u really did great work.
good job sir
Middle person Lai Dinu vanda halka sasto ma bechne and kam garne Lai pani good salary dinu bro, very inspiring story,
Farm matra naveyera manche haru study garna aune thau banos.
hope 6months pachi arko video pheri herna payeos.
सलुट छ म नि यस्तै स्वरूप काे तर सानाे कृषि फर्म गर्ने बिचार मा छु
Dai best of luck hai...never give up......god bless u
Very good job sir
निरंतरता दिदा यकदिन अबस्य सफलता मिल्ने रैछ भन्ने कुरा सागर सर को कुराकानी बाट स्पष्ट भयौं
Best of luck sagar bhai kushi lago hajur ko soch ekdam nai ramro lago ra perfect hune 6
माने तपाइको हिम्मत लाई सागर जि
You are best
He is the inspiration of lots of people
Good job sagar dai
ज़सले मानदईना हार उसको हूनछः सपना साकार
राम्रो कामको लागि सलुट छ सागर भाइ 👍️👍️साथ साथमा बाख्रा अनि गाई फारम हाल्नु भयो भने मलको लागि अरुकाहा धाउनु पर्दैन,, कार्य ,सफल रहोस शुभकामना छ,,,
बधाइ छ सर प्रगती को लाखौ लाख शुभ कामना
सागर जी।मेहनतको फल मिठो हुन्छ।सफलताको कामना।
Salamm sar खाडीमा
You are surely an exaple of the society who tells agricutre is not that much sucessful plus you have such a great idea of agro buisness😍
Wow 😍😍ramro lageu
Vision,analysis and confident sabai strong 💪 dekhiyo...best of luck brother.
धन्नेबाद सागर जि आफ्नो अनुभव सबैलाई जानकारी दिनुभयको मा ।
kati ramro kam grdai hunux .