भाउजुलाई नक्कली शरणार्थी काण्डको फाइल खोलेर हत्कडी लगाउन रबिलाई प्रेम सञ्जेलको सुझाव Prem Sanjel
HTML-код
- Опубликовано: 10 май 2024
- .
.
.....................................................................
Ekata TV Nepal Official RUclips Channel
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
This RUclips channel is about Latest compact news & information we published everyday as possible.
Embedding to a website is allowed.
Ekata News Pvt. ltd.
Suchana Bibhag registration number : 3258-2078/079
Website : ekataonline.com
Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
Contact : 9841668405, 9823482929
प्रेम सन्जेल ज्यू को कुरा 100% सही छ सहमत
प्रेम सन्जेल राजनीतिमा प्रवेस गरनु होस अनु अख्तियार प्रमुख हुनु भयो भने भ्रष्ट्रचारी सन्जाल शुद्ध हुने छन्
हो ठ्याक्कै मेरो पनि मनको कुरा हो।भाउजु समाउने डर ले संसदमा गगनेलाई अघि सारे कंग्रेसले।
वा प्रेम सञ्जेल ज्युले १००% सहि बहस दिनु भएको छ❤❤❤
प्रेम सञ्जेवज्यूले भनेको कुरा एकदम गुड सही हो❤❤❤❤❤
प्रेम सन्जेल शरलाइ अख्तियार प्रमुख बनाउनु पर्छ अनि देशबन्छ
मैले पहीलै भनेको हो सन्जेल सर अख्तियार प्रमुख बनाउन पर्छ
सहि विश्लेषण गर्नु भो, प्रेम सर्🙏🙏
प्रेम सञ्जेल सरको कुरा सहि लाग्यो
काङ्ग्रेस पतनको बाटोमा छ बहिस्कार गरौ
प्रेम सञ्जेल जीलाई अक्तियार प्रमुख बनाउ ।
सत्य बोले ❤❤❤
८४ अगाडि जस्ले प्रेम सन्जेल लाई निसर्त अख्तियार को प्रमुख बनाउछ म त्यसैलाइ भोट दिन्छु।।।
प्रेम सरको कुरा एकदम सहि छ। तर रबि खुइली सके अब केही खुइल्याउने वाला छैन।
जयरबि देशबेचेरखाने कालाे काङ्ग्रेसकाे भाउजुलाइ छिटाेखाेरमाहाल जनतासाथमाछाै नडराउ
अहीले यि काण्डहरु खोज्नु भने को चोख्याउने अफसर पाउनु हो ८४ को चुनावपछी बहुमत ल्यायर सबका सब खोज्दा राम्रोहोला मेरो बिचारमा
एक करोड लिन आउने मन्जु को हुन ??? कसले पठाएका थिए उनलाई ??? किन गृहमन्त्री ले कर्यापझ्याप पार्नु हुन्न ???
शतप्रतिशत सही विश्लेषण
अरू जेसकै होस तर कसै गरि बाख्रा कान्ड चाँहि छोड्नु हुँदै,हुदैन, र गगन थापा कुन गाईको दुधले नुहाएको नेता होर।
सेलुट छु,सधेे सततेकुरा
सत्तामा हुदा काम गरने हाे रबि सर भाउजुलाइ नछाडनु हाेस प द गय जावस जनता बाट तपाईं हाइ हाइ हुनुहुन्छ 84मा बहुमत लयाउलन
WOW.!प्रेम सन्जेल निडर योग्य प्रखर वक्ताको रूपमा चिनिनुहुन्छ, हो सत्यको पक्षमा रही वचन प्रवाह गरेको, मिठो लाग्छ।रौतहट वाट हजुर।
एकदमै सहि कुरो गर्नु भयो रबि सतर्क रहने कोसिस गरहै नत्रभने
अक्तियारको प्रमुख बनाउने ब्याक्ती हुनुहुन्छ प्रेम सर
Good 💯 topko salami hajurlai
Salut cha hajur Jai Rabi Jai ghanti jaiNepal 💐💐♥️💐💐♥️♥️♥️
Good 👍👍👍 explanation given about politics & given good knowledge to all Nepalies Janatas... thank you Sir... Jai Nepal....
Rabi sir lae hami sabai jantale sath dinu parx jay ghanti
सन्जेल बा लाई सभामुख बनाउनु पर्छ अब ।
सहि कुरा हो प्रेम संजेलजि !
सक्कली सर्ब साधारन शबैले बूजेकोकूरायहीहो।
।
धेरै राम्रो कुराहरू गर्नु भो सर
good luck rabi dai हामी 3 करोड नेपाली जनताको साथ छ रबि दाई🙏🙏
Prem samjel sir ko kura 100% sahi ho.
आरजु र सेरेकुत्ता लाई सहिदबनाय सैइही हुन्छ रारा र रारिले म्रर्ने बेला पैसैइ लगेर जान्ये जसतो किन गरेका छन रारा रारिले इ दुइजना खात्ये र खातिनिलाइ यमलोग पुरेउनु प्रर्छ
rights sir
Strong good information sir🙏🙏🇳🇵🇳🇵
Prem sir kura 100/sahi ho
Very Very good and most importent or seriously thinks.
यक दम सहि कुरा हो🙏🙏
माननीय केपी ओली जी साँच्चिकै ईमानदार राष्ट्रभक्त रहेको भए उहाँको कुनै पनि विकल्प हुने थिएन ।यसरी कुनै पनि विकल्प देखा नपरेको हुनाले नै जनताले लामिछाने जी लाई राेजेकाे यथार्थ हो ।
राष्ट्रिय भाउजू लाई गार्हाे छ हाे ।
prem sir 100 % true . akhatiyaar pramukh hun parne manxe hun prem sir
एक करोड चेकमा स्वयम् ब्याक्ती हुनु पर्छ।
Right 👍
You are right sir
कति उत्तम विश्लेषण ,अख्तियार मा ल्याउने ब्याक्तित्व ,भ्रष्टाचार गर्ने ले आगाडी बढ्न दिदैनन।
Sanjel Ji you are great. True Arjoo Lai JaiL MA KOCHLA bhanera Congress bahulayo.
jay.rabi
good luck rabi sir🇳🇵🙏♥️
Good
एकदमै सहिमूल्याङकन गरेसन्जेलजिऊले
Nepal Aama ko sachcha xaro tapai ho👍
जय होस काका सहि कुरा
अति नै सहि कुरा गर्नु भयाे प्रेम संजेल ज्यु ले अरु केही काँग्रेस नेताहरु ले धेरै भ्रष्टाचार गरेको काण्ड फाईल खाेल्छ भनेर गगन थापा ब्राख्रा चाेर कराईरहेकाे छ अरु केही रबि हैन रबि लामिछाने लाई असफ बनाउन् चलखेल बनाउदादैछन्
Right bhannu vayo sir
धन्यवाद प्रेम सन्जेल जि।र पत्रकार जि लाई पनि।सहि सन्देश दिनु भछ।
uhako big fan ma one man army pream sanjel sar🙏🙏🙏
Dr Kc vanda ati uttam kharo vishleshak Prem sanjel sir,
Right kuraa 100% sir ko❤
Right kuraa sir ko 100% ❤❤
Yes you right sir
We Love this man , he is true Nepal ama ko xora..
सहि बिश्लेशन हो
right
Good job
प्रेम संजेल सर हजुरपनी रा,स्व,पा,पार्टीको उमेदवार भयर चुनाव लडनुपर्याे ।
Sahi ho kura
Sahe ho hajura 🙏🙏
right 100℅
Right
जय रबि जय घन्टि ❤🔔👍️
Right kuraa sir ko 100%
Absolute Right Sanjel Sir
right 👍️
सहि ब्याख्या विस्लेशन
जय नेपाल सर हजुरले सही भन्नु भो हाम्रो रबी सर लाइ अन्याए भएको हो जय रबी जय घन्टी
सही बोल्ने प्रेम सञ्जेल मात्र हुन।फसाउन ठूलो षड्यन्त्र रहिछ।
प्रेम सन्जेल सर लाई अक्तियार को प्रमुख बनाउने बालेन लाई प्रधानमन्त्री रबि लामिछाने लाई गृहमन्त्री बनाउने हो भने मेरो देश 10 बर्ष मा एसिया को हैन विश्व को धनी देश हुन्छ
100% right
प्रेम सञ्जेलजीले १००% सहीकुरा गरनुहुन्छ
सिधा कुरा प्रेम संजेलसंग , कसैले बोल्न नसकेको कुरा खोलिदिनुभयो प्रेम सर स्यालुट छ मेरो , 🙏🙏
right 🙏🙏🙏🙏🙏🙏
100% सत्य भन्नुभयो प्रेम सर नेपाल काे प्रधानमन्त्री भए देश भन्थाे होला यी झाेले सबै भ्रष्ट ठग रछन
Very good 💯 sir
सहि भन्नू भयो।100%
Good jab
सनजेल सर छयालीस साल पछीको भ्रष्टाचारको सबै फाइलहरूको शक्तिशाली आयोग बनाउनुपर्छ
यकदम सहिकुरा सलाम छ हजुरलाइ🙏🙏🙏🇳🇵
कान्तिपुर को बारेमा पनि लिनुहोस सन्जेल सर संग
Good luck sar
Sahi kura garnu vayo
कुरा जायज छ।
Ekdam sahi kura bhannu bhayo
Very good bislesak
Sr 💯🙏🙏
कालो खाएका सबै अगाडि ल्याउनु पर्छ।नागरिकता र राहदानीमा डामेका चाहि अगाडि आउला?
भ्रस्टाचार को राक्षेसनी लाई चाडै हत्कडिलगाउ ।काङ्ग्रेसनुक्तनेपाल बनाउ ।
नेपाली काँग्रेस एमाले सँग मिल्ने डर थियो ।
बाहुन हरूले देश कब्जा गरेर तहश नहश गरेता पनि । प्रेम सन्जेल लाई बाई पास गरेर कुनै समुदायले देश चलाउछु भन्ने सोच गरे देश अधुरै रहन्छ ।अबको ०८४को निर्बाचन् मा नयाँ हरूले सरकार बनाउने अव्यवस्था आए प्रेम सन्जेल लाई महत्वपूर्ण स्थान मा राख्नु पर्छ ।चेतना भया ,
प्रेम सन्जेल अख्तीयार प्रमुख हुनु पर्छ
good