रबिविरुद्ध अदालतमा मुद्दा, मन्त्री पद जोगिएला ? देशको अवस्थाबारे डा. सुरेन्द्रको गम्भीर विश्लेषण ।।

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    dr surendra kc latest interview
    surendra kc interview
    #drsurendrakc
    #surendrakc
    #rabilamichhane
    #sidhakurajanatasanga
    #sidhakura
    #gaganthapa
    #jibram_bhandari
    #tikaramyatri
    #news24nepal
    #yohotv

Комментарии • 55

  • @kushangsherpa4217
    @kushangsherpa4217 3 месяца назад +21

    ड।. सुरेन्द्र केसी ज्युको बिश्लेसन अति उपयुक्त र सन्दभिक छ मोल।ई असाध्य
    म।न पर्छ प्राय सबै इन्टरभिउ हेरेकै हुन्छ 🎉🎉🎉🎉

  • @govindadhikari9138
    @govindadhikari9138 3 месяца назад +12

    सहि भन्नू भो।।।
    सुरेन्द्र केसि सर।। एक सचेत राजनितिक
    बिस्लेशक हुनुन्छ।।।

  • @user-co8kv3ik3q
    @user-co8kv3ik3q 3 месяца назад +2

    Sahi kura

  • @junamagar9973
    @junamagar9973 3 месяца назад +2

    You are right sir Ak dham Ramro kura garnu hunxa tapai ke. Sir.

  • @tekbahadur8235
    @tekbahadur8235 3 месяца назад +11

    हैन सर अब देशमा आत्माघाति जन्मियो भने मात्र हाम्रो देश बन्छ होल नि

  • @user-mf3nt7sp9immm
    @user-mf3nt7sp9immm 3 месяца назад +1

    Right sir100%

  • @prakashghimire9808
    @prakashghimire9808 3 месяца назад +3

    यो सब एउटा राजाबाट धेरै राजा भएपछिको परिणाम होइन् र सर

  • @sheshuchai5713
    @sheshuchai5713 3 месяца назад +4

    डा के सि सर बोल्न छोड्नुस है बोलेर केही भको छैन नबोली बालेन ले जस्तो काम गर्नु पर्छ हजुर बोल्ने मात्र हो

  • @tabineshhtc
    @tabineshhtc 3 месяца назад +8

    जनता सडकमा आउनु पर्यो रबिको पक्षयमा 🙏🙏🙏🙏🙏🙏🙏 then only Rabi can fight with them

  • @aishnsdhakal6793
    @aishnsdhakal6793 3 месяца назад +5

    Right Dr sab

  • @Viralcinemandu
    @Viralcinemandu 3 месяца назад +2

    Well said dr KC...❤❤

  • @bhimbdrchhetri9294
    @bhimbdrchhetri9294 3 месяца назад +3

    अब देश बिकास गर्नुपर्छ भन्ने रविलाई कसरी हुन्छ सिधाऊन खोज्दैछन्। देश मा भ्रष्टाचार काङ्ग्रेस माफिया मिडिया एजेन्ट कठै नेपाल जनता

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 3 месяца назад +2

    डाक्टर साहेब दुर्गा प्रसाई सैलीमा आउनुपर्छ तपाईँले पनी यी डाकाहर बेथिति भोग्नु भयो अब ढिलो भई सक्यो तपाईँले भोगेको पनि 40 _ ४५ बर्ष भयो अब सोच्नेदिन भइसक्यो

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 3 месяца назад +6

    डाक्टर साप कैलाश सिरोहियासंग किर्ते नागरिकता छ भन्ने कुरा तपाईलाई पनि थाहा नै रहेछ किर्ते नागरिकताको बिरूद्धको फौजदारी मुद्दामा प्रहरिले पक्राऊ नगरि कैलाशलाई के गर्नू पर्ने त? कानुनले पक्राऊ गरेर अनुसन्धान गर्नू पर्छ भने तपाईको विचार के हो त? सोधपुछ गरेर छाड्नु पर्ने हो?? अनि रबि लामिछाने र कैलाशको केश एउटै होइनन्। कैलाशको किर्ते नागरिकता बिरूद्ध मुद्दा परेको थियो। प्रहरिले अनुसन्धान गर्दा कसुर ठहर भएकाले अदालतको अनुमतिले अनुसन्धान गर्न पक्राऊ गरियो तर रबिको केशमा कांग्रेस र कान्तिपुरले कुनै आधारबाट पुष्टि नभएको समाचार र हल्ला गर्नू बाहेक कही कतै रबि बिरूद्ध प्रमाण साहित उजुरी परेको छ??? उजुरी कही कतै परेको छैन भने राजनीतिक प्रतिशोधको हल्लाको आधारमा रबिलाई कसरी पक्राऊ गर्ने? रबिले किन राजीनामा दिनु पर्ने?? विषयवस्तु अलग अलग छ डाक्टर साप।

  • @user-bq7ps7mg4j
    @user-bq7ps7mg4j 3 месяца назад +2

    साच्चै हो सोसिल मिडिया हुने थियेनभने डा. साब को बिचार सुन्ना पाउदैनन् थियेउ

  • @user-mu5dc1re2k
    @user-mu5dc1re2k 3 месяца назад +1

    ❤❤

  • @USAjaynepal
    @USAjaynepal 3 месяца назад +2

    फेरि कालो चश्मा किन???? भेडो भेडा चराएकै बेश ताप्लेजुङमा।😂😂😂

  • @niranp5184
    @niranp5184 3 месяца назад

    U r right Dr

  • @BharatRai-hq6zp
    @BharatRai-hq6zp 3 месяца назад +1

    उच्च सम्मान का साथमा राडिको बान😂

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 месяца назад

    तत्कालीन प्रधानमन्त्री स्व मनमाेहन अधिकारीकाे भावना विपरीत राष्ट्रघातक महाकाली सन्धि पास गर्न ठूलो सहयोग पुर्‍याएकाे हुनाले नै उहाँलाई लाजमर्दो रूपमा सभामुख पद दिइएको कटु यथार्थ छर्लङ्ग छ।होइन र?

  • @yamthapa5005
    @yamthapa5005 3 месяца назад +1

    ॠषि धमलाले अन्तरबार्ता लिएको थियो केसिलाई त्यसैले धमलाको बख्यान गरेको।

  • @UrmilaBaral-qf5if
    @UrmilaBaral-qf5if 3 месяца назад +1

    नागरिकता बनाइदिने मुख्य मान्छे चाहिँ को हो त्यो चाहिँ भन्नु नी

    • @Harshamana
      @Harshamana 3 месяца назад

      Ram Chandrelai mahaaviyog lagaunus
      Suvash Newangani europeanko dalal thiyooohoinaara Surendr Sir 🙏🙏🙏

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 3 месяца назад +1

    सहकारी ठगको झोला बोक्नु डा साब केही पद प्राप्त होला

    • @SunilKhadka-ig4sv
      @SunilKhadka-ig4sv 3 месяца назад

      हैन सहकारि सहकारी हैन प्रमाण भए लगेर जेल हाल अनि रबि ले छानबिन नगरौ भनेकाे छ र के नेपालामा 3वटा मात्रै सहकारी छ नेपालमा छानबिन गर्ने हाे भने देशै भरि काे सहकारी काे छानबिन गरौ भनेकाे छ र हामी हरू काे पनि चाहना यहि यहाँ त रबि काे राजिनामा मात्र खाेजिए काे छ र सरकार ढलाउने षड्यन्त्र मात्र गरेकाे छ हामीले राम्रोसँग बुझेका छौ

  • @kishorrana5037
    @kishorrana5037 3 месяца назад +1

    Everest Nepal le Dr.K.C ko interview ghumae ghumae title ferdai pic ferdai eutai video halejasto lagxa.

  • @santamanrai1201
    @santamanrai1201 3 месяца назад

    कैलास सिरोहियाको दोहोरो नागरिकता र रविको लामिछानेको दोहोरो नागरिकता प्रकरण आकाश जमिनको फरक छ डाकटर साहब ! लामिछानेको दुबै लिगल थिए , तर दोहोरो लिन पाईदैन भन्ने भएकोले रविले तुरुन्त अमेरिकाको त्यागेका थिए ।तर कैलाश सिरोहियाको इण्डियाको लिगल थियो होला तर नेपालको नागरिकता किर्ते छ ! जड कुरो यहि हो र उनले अझै एउटा त्यागेका छैनन ।अब रविको र सिरोहियाको केश कसरि एउटै हुन सक्छ ?

  • @sunillama5291
    @sunillama5291 3 месяца назад

    Our hope Balen

  • @gopalkhatiwada9464
    @gopalkhatiwada9464 3 месяца назад +1

    Dr surendra pani lolepato hunu vayo kin ki m dainuk hercu interview

  • @sagarmagar5661
    @sagarmagar5661 3 месяца назад +1

    DR .sab history chaiya hoina preasent dami cogress x k sahakari pani
    Afu sarkarma kina uthena k

  • @RajendraKhanal-zd5pt
    @RajendraKhanal-zd5pt 3 месяца назад +1

    Dr Sai kura garnu garnu vo

  • @user-lk3pc5en9b
    @user-lk3pc5en9b 3 месяца назад +1

    जाती बिति भुक्ने के फेरि टोपी लगाउ बुडा आखामा टल्कियो

  • @sagarmagar5661
    @sagarmagar5661 3 месяца назад +1

    Ayena sadakma congress sabhama Durgako vanda kamm Gagan lukera vagyo

  • @gopalkhatiwada9464
    @gopalkhatiwada9464 3 месяца назад +1

    Maile Kantipur hemaraj gewali lai pani kochnu parx

  • @rajdhakal5518
    @rajdhakal5518 3 месяца назад +5

    यो पनि खाने ठाउँ नभेटेर करायाकोछ

  • @shambhuupreti642
    @shambhuupreti642 3 месяца назад +1

    Jaya rabi

  • @nareshbahadurshah
    @nareshbahadurshah 3 месяца назад +2

    एउटा साथी ले २-३ मैना पैला भन्दै थियो सुरेन्द्र के सी को इंटरव्यू सुन्यो की रिस् उठ्छ भन्दै थियो होइन बौद्धिक मान्छे हो भनेको थिए तर यसको कारण ले नी मलाई साथी सँग बोल्न लाज भो आज बाट यो बुढाको कुरा नसुन्ने घोषणा गरे मैले साथी को कुरा पनि सुन्न पर्ने रहेछ बल्ल थाहा भो।

  • @NetraKumal-xn6fy
    @NetraKumal-xn6fy 3 месяца назад +2

    दुर्गा परसाई आउँनु पर्छ अब सबै लाई जेल हाल्न

  • @sumitraroka2085
    @sumitraroka2085 3 месяца назад +1

    P

  • @gopalkhatiwada9464
    @gopalkhatiwada9464 3 месяца назад +1

    Rishi fhamala lai pami xoxnu hunna

  • @Mrstocaa
    @Mrstocaa 3 месяца назад +1

    सारा जनता सडकमा उत्रीने बेला आएको छ चाहे रक्तपातको युद्ध नै किन नहोस देश्बाट काङ्ग्रेस ढाल्नुपर्छ।

  • @gopalkhatiwada9464
    @gopalkhatiwada9464 3 месяца назад +1

    Satyeko sath bqdine naddhe margi vayer interview dine ?

  • @helpfornepalimegh8926
    @helpfornepalimegh8926 3 месяца назад +1

    Soda goli

  • @ramaregmi3062
    @ramaregmi3062 3 месяца назад +1

    Amkuro ekatira kc thimi tira

  • @arzoongurung8039
    @arzoongurung8039 3 месяца назад +1

    ko ho yo morna lagye ko budo

  • @bijayabhandari2809
    @bijayabhandari2809 3 месяца назад

    Ta pani chabayar nabol muji

  • @sameppaudel3531
    @sameppaudel3531 3 месяца назад +1

    यो मुजिको अन्तरबार्ता पनि खल्लो लाग्न थाल्यो घरि रबि गलत भन्छ घरि कैलास सिरोहियो जस्तो अपराधिको बचाउ गर्ऱ्छ यो आधिगाग्रि पानि जस्तो रैछ के हो सत्य तेहि नै थाह रैनछ यसलाई अब देखि म यस्तो आधि गाग्रि कथित बिद्बान को सुन्दिन सत्य के हो असत्य के हो त्यो त भन्नु पर्छनि घरि यो सत्य घरि यो असत्य थाहै छैन यो बुग्गालाई

  • @sunainachaudhary8a279
    @sunainachaudhary8a279 3 месяца назад +1

    Janataharu ab Rabi sir ko Lagi Sadakma Aaunuparchh sath due Rabi sir lai Kehi bhayo bhanne Aago balchh Sabdhan kagres Superim cort Amirca Embassy

  • @ganeshbikramshahi4152
    @ganeshbikramshahi4152 3 месяца назад

    एक पटक बरिस्ठ पत्रकार किशोर नेपाल को अभिब्यक्ती पनि सुन्ने कि?