पशुपति कोटीहोममा गम्भीर त्रुटि,ठूलो अनिष्ट हुने पुष्पराज पुरुषको चेतावनी धर्मको व्यापार भयो Pusparaj

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • .
    .
    .....................................................................
    Ekata TV Nepal Official RUclips Channel
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    This RUclips channel is about Latest compact news & information we published everyday as possible.
    Embedding to a website is allowed.
    Ekata News Pvt. ltd.
    Suchana Bibhag registration number : 3258-2078/079
    Website : ekataonline.com
    Email : ekatanews01@gmail.com, ekataonline01@gmail.com
    Contact : 9841668405, 9823482929
    #drsurendrakc
    #hemantasedhai
    #rabilamichhane
    #balenshah
    #drdixit
    #drkc
    #ekatatv
    #drvijaymishra
    #bishnubhattarai
    #durgaprasai
    #balen
    #harkasampang
    #ekatatvnepal

Комментарии • 94

  • @deepakpurush9058
    @deepakpurush9058 Месяц назад +11

    गुरुले कोटीहोमको विरोघ गर्नु भएको छैन तर शिर्षक गलत राखिएछ।यस्तो सस्तो प्रचार गरे पछि अब हाम्रो ग्रुपले सेयर गर्दैन। 😊😊😊

  • @ramshovapanta4839
    @ramshovapanta4839 Месяц назад +5

    सही विश्लेषन ,पशुपति को पुजारी को बारेमा कति राम्रो कुरा भन्नु भयो

  • @krishnapaudel3200
    @krishnapaudel3200 13 дней назад

    धेरै राम्रो बिचार मन्थन ॐ शान्ति ! गुरु देव र Ekata T V Chanel staff jee

  • @bksrk5891
    @bksrk5891 Месяц назад +4

    गुरू देब हजुर को कुराकानी ले मेरो मन छोयो एक दिन सबै जनता ले आंदोलन मा भाग लिए देखी हाम्रो देश को हितमा एउटा मुद्धा छिनोेफानो हुन्थयो आफ्नो सहजमा हजारौं हजार मान्छे आउँछन राष्ट्र को हितमा केहि गर्नु पर्यो भने कोइ आउदैनन जय गुरुदेव

  • @user-ut3to5wg5v
    @user-ut3to5wg5v 28 дней назад +1

    तपाईंको अन्तर्वार्ता धेरै दमदार छ ।

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 Месяц назад +4

    नेपाल वैदिक सत्य सनातन धर्म सापेक्ष हिंसामुक्त मुलुक कायम गरौँ...
    दुष्ट पापी कसाई चण्डाल असुर दैत्य दरिद्र मानसिकता धेरै भएर यो भूमि मा शान्ति समृद्धि अग्रगामी हुन सकेको छैन...🔱🚩🔱🚩🔱🚩

  • @mahendraprasadkhatiwada2319
    @mahendraprasadkhatiwada2319 Месяц назад +6

    नेपाल सनातन धर्म संस्कृति संगठन का अध्यक्ष श्री पुष्पराज पुरुष ज्यू ,
    नेपालका बिभिन्न धार्मिक संगठन हरुले साझा संगठन बनाउन सकेनन् भनेपनि , पछिल्लो पल्ट अब-छिट्टै साझा आचार संहिता ल्याएर !
    धार्मिक बिवाद टुँग्याउँने भन्ने समाधानको ठिक अभिप्राय दिंदै हुँनूहुन्छ ।

    • @faninarayansigdel2865
      @faninarayansigdel2865 Месяц назад +1

      सबैलाई चेतना भया!
      जुन जाति पेशा वर्ग क्षेत्र आदि मा विकृति/मनपरि बढ्दैछ- त्यसको जाेडदार विरोध काे नेतृत्व उही जाति क्षेत्र पेशा वर्ग समुदाय आदिकाे सज्जन वर्गको सक्रियता नै अघि बढाउनु पर्छ।
      होइन भने त्यसको नेतृत्व स्वभावतः अर्को पक्षकाे जाति पेशा वर्ग समुदाय आदिकाे दुर्जन वर्गले नै लिनेछ ।त्यसबाट एकातिर सामाजिक कटुवा डरलाग्दो रूपमा बढ्दै जानसक्छ भने अर्कोतिर जतिसुकै नचाहे पनि उक्त विकृतिको जतिसुकै विरोधी रहेको भए पनि सम्बद्ध समुदाय उक्त विकृतिकै पक्षमा लाग्नैपर्ने बाध्यता थपिन बेर लाग्दैन। जसबाट हरेक समाज झन् झन् भ्रष्ट बन्दै जानेछ।
      अतः सम्बद्ध सबै समुदाय यथा समय जागेर त्यसको प्रतिकार मा डटेर अघि बढ्नु अति जरुरी छ।
      सबैलाई चेतना भया!

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 Месяц назад +3

    सबैलाई चेतना भया!
    जुन जाति पेशा वर्ग क्षेत्र आदि मा विकृति/मनपरि बढ्दैछ- त्यसको जाेडदार विरोध काे नेतृत्व उही जाति क्षेत्र पेशा वर्ग समुदाय आदिकाे सज्जन वर्गको सक्रियता नै अघि बढाउनु पर्छ।
    होइन भने त्यसको नेतृत्व स्वभावतः अर्को पक्षकाे जाति पेशा वर्ग समुदाय आदिकाे दुर्जन वर्गले नै लिनेछ ।त्यसबाट एकातिर सामाजिक कटुवा डरलाग्दो रूपमा बढ्दै जानसक्छ भने अर्कोतिर जतिसुकै नचाहे पनि उक्त विकृतिको जतिसुकै विरोधी रहेको भए पनि सम्बद्ध समुदाय उक्त विकृतिकै पक्षमा लाग्नैपर्ने बाध्यता थपिन बेर लाग्दैन। जसबाट हरेक समाज झन् झन् भ्रष्ट बन्दै जानेछ।
    अतः सम्बद्ध सबै समुदाय यथा समय जागेर त्यसको प्रतिकार मा डटेर अघि बढ्नु अति जरुरी छ।
    सबैलाई चेतना भया!

  • @shankaradhikari2676
    @shankaradhikari2676 Месяц назад +3

    राम्रोकुरागर्नुभयो गुरुले उच्चस्तरीय सस्था ठुलाबिद्द्वान हरुवाटआचारसहिता बनाएरहामिलाइ दिएपछि हामिलेपनि सबैलाई भन्नसजिलोहुन्छ

  • @deepakpurush9058
    @deepakpurush9058 Месяц назад +4

    यति राम्रो भएको रहेछ। शिर्षक चै किन गलत राखेको होला ..?

    • @chandagautam2915
      @chandagautam2915 21 день назад

      Good information given 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @BhawanaMaharjan
    @BhawanaMaharjan Месяц назад +3

    सहि कुरा भन्नुभएको गुरु जिले

  • @Ambika-j1c
    @Ambika-j1c Месяц назад +1

    गुरु जी को सत्यबचन

  • @prempun3700
    @prempun3700 Месяц назад +1

    गुरुको जय होस प्रणाम गुरु पुराना बेद भाग्वत गिता अनि पुरान सबै संस्कृत मा लेखियको छ हाम्रो धार्मिक ग्रन्थ किताब लाइ एक अनुच्छेद पछि नेपालिमानि उल्था गर्दिय्मा संस्कृत को अर्थ नबुझेको लाइ सजिलो हुनिथियो पडेर पुझन सजिलो हुनिथियो गुरु यति गरे नबुझिका जन्ताले आफ्नो धर्म कर्म बुझ्न पाइनेथियो गुरु

  • @yehangkhambu69
    @yehangkhambu69 Месяц назад +23

    पशुपतिमा खास किराँती कुलको पुजारी राख्दा नेपाल कहाँ पुग्छ..!!! चेतना भया ..!! जस्ले निर्माण गरेको छ उस्ले गर्दा राम्रो' हो..!! पाखन्डीहरुले गलत गरेकै हुनाले आज यो हालत हो.

  • @harikrishnaghimire2152
    @harikrishnaghimire2152 Месяц назад +2

    ए पुष्पराज भाई, समय परिवर्तनशिल छ। यो सँसारमा कुनै पनि चिज स्थाई र अपरिवर्तनिय हुँदैन। बेद, पुराण, भागवत, गीता आदी शास्त्रमा लेखे अनुसार एस्तो हुनु पर्छ उस्तो हुनुपर्छ भनेर तथा कथित विद्वान भन्छन। मेरो बिचरामा तेस बेलाका ऋषी मुनी, बेदव्यास आदिले लेखेका शास्त्रहरु, ज्ञान, उपदेश आदिहरु तेसबेलाको सिमितज्ञान,परिस्थिती साथै समयको आवस्यकता अनुसार लिपिबद्द गारेको हुनुपर्छ। तेसबेला यातायातका साधन, सँचार माध्यम, बैज्ञानीक प्रगती आदिको कमिले गर्दा टाढा टाढा सम्म जाने, घुम्ने, अध्ययन अनुसन्धान गर्ने अवस्था थिएन। शास्त्र्तमा लेखेका कुराहरु जुन अहिलेको परिस्थितीमा कामलाग्ने र मनन योग्य भएमा ग्रहण गर्ने र पुरातन बादी, अन्ध विश्वासी, कुरिती आदी जस्ता कुराहरु भएमा पारीत्याग गर्नुनै राम्रो होला। हालको प्रजातान्त्रिक युग र एक्काइसौँ सताब्दिमा त्यो नै बहुसँख्यक जनताको माग हो। तेस्तै इश्वर र धर्मको कुरामा विश्व बिख्यात बैज्ञानीकहारु: चार्ल्स डार्विन,आइस्याक न्युटन, स्टेफन हकिङस जस्ताले पनि धेरै बर्षको अध्ययन अनुसन्धान पछी ईश्वरको अस्तित्व स्विकारेका छैनन। तपाईंले पनि पढनु भएकै होला तत्कालिन भारतीय प्रधान मन्त्री पण्डित जवाहर लाल नेहारुले पनि इन्दिरा गान्धिलाई लेखेको पत्रमा ईस्वर र धर्मको कसरी प्रादुर्भाब भयो भनेर लेखेको पाईन्छ। पाखण्डीहरु भन्छन, बिधी शास्त्र अनुसार धार्मिक कार्यहरु गरे जनताहरु सुखी खुशी हुन्छन र देशको उन्नती साथै प्रगती हुन्छ। तेसो भए बिधर्मीहरु धेरै भएका देशहरु गरीब र दु:खी हुनु पर्ने नि। बिकसित देश हरु जस्तै स्विडेन, जापान, चाइना, नर्वे, डेन्मार्क जस्ता देशहरुले भर्मार प्रगती गरेका छन र ति देशहरुका जनता सुखी सूचकाँक (Happiness Index) अरु धार्मिक देशहरु भन्दा बढी छ। सँसारमा बिधर्मी मान्छेको सँख्या बढदै गएको छ। हाम्रो देश अहिलेको सँबिधान अनुसार धर्म निरपेक्ष राष्ट्र हो। कुनै पनि देशको सरकारको दायित्व र कर्तब्य भनेको आफ्नो देशका जनतालाई सुखी, खुशी, सम्ब्रिद्ध, शिक्षित र स्वस्थ राख्नु नै हो। तेसैको लागि जनताले आफ्नो कमाइ अनुसारको कर तिरेका हुन्छन भन्ने कुरा हामीलाई थाहै छ।

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад +2

    जय नेपाल🇳🇵

  • @shantipudasaini3456
    @shantipudasaini3456 Месяц назад +2

    जय हिन्दु राष्टृ🎉🎉🎉🎉🎉🎉🎉❤

  • @mohannathdangal3997
    @mohannathdangal3997 Месяц назад +1

    यो मान्छे लाई धार्मिक कुराहरुमा सहभागी गरायको बारे आपत्ती छ ,हर्बो को नाममा लाखौं युवा ठग्ने एउटा बिबादास्पद मानिस कसरी धार्मिक कार्यक्रमामा स्थान दिनुहुन्छ ?

  • @PujarikeshavKhadka
    @PujarikeshavKhadka 29 дней назад +1

    हामिले तृटी देख्यौन हो प्रभु।

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 13 дней назад

    🙏🕉️🙏धेरै राम्रो भनाई 🙏🕉️🙏

  • @yehangkhambu69
    @yehangkhambu69 Месяц назад +3

    तर तपाईंको कुरा , बिष्लेषण सहि लाग्यो..!!

  • @blinkingeye-nh1gg
    @blinkingeye-nh1gg Месяц назад +1

    विषय गम्भीर र राम्रो लाग्यो तर शिर्षक ठिक लागेन। शिर्षक परिवर्तन नगरेसम्म शेयर नगर्ने निर्णय भयो ।

  • @laxmishrestha6681
    @laxmishrestha6681 Месяц назад +1

    100000000000% Shai Kura ho guru Ji

  • @user-gv7ln9ej2o
    @user-gv7ln9ej2o Месяц назад +1

    गुरुको कुरा ठिक हो ।

  • @animallover-xm8cd
    @animallover-xm8cd Месяц назад +1

    सञ्चालकले राख्नुभएको विषयवस्तु यानी कि शीर्षक जुन अलिकति फेरबदल गरेर मिलाएर राख्दिनुहोला

  • @user-dj1iq1hc5i
    @user-dj1iq1hc5i Месяц назад +1

    नारायण ! गुरुदेव !! सही तर्क दिनुभयो !!!
    म स्थानों भाइमान्छे 'मेरो विचारपनि त्येही हो ।
    दैवज्ञंतु समाहुय - छैन
    वक्त्रा क्षौरं प्रकर्तव्यं - छैन
    स्त्री शुद्र द्विज बन्धुनां छैन
    यस्तै यस्तै केही छैन
    पशुपत्तिको त्रिकाल पूजामा वाघा !
    त्यैसले अनिष्टता छाई रहेछ।

  • @nirmalabista5692
    @nirmalabista5692 Месяц назад +1

    कत्ती मर्म छ नेपाली सनातनिहरुको छतिमा, तर पनि किन यिपापिहरुकै हातमा देसको साचो 😠🤔😥

  • @bhumirusmainali6798
    @bhumirusmainali6798 Месяц назад +2

    Real and fact for Nepali peoples.

  • @basantadarlami561
    @basantadarlami561 Месяц назад +1

    नेपाल मा धर्मको सबैले आ'आफ्नै तरिकाले ब्याख्या गरे त्यसैले होला जन्ता पनि पार्टि जस्तै धेरैलाई मा विभाजन हुदै गय

  • @reetu8
    @reetu8 Месяц назад +1

    🕉️नमस्कार गुरुजी🙏🙏सत्यवचन🌼🌿⚛️

  • @kbrayamajhee7344
    @kbrayamajhee7344 Месяц назад +1

    सर्व प्रथम धर्म अहिंसा, सत्य, क्षमा, मैत्री, सहिष्णुता ( सबै धर्मकाे पृथक पृथक अस्तित्व ) लाई बाँच्न दिने तर अरुकाे अस्तित्वलाई थिचाे मिचाे नगर्ने, र शास्त्रिय मान्यता भएकाे सनातन प्राचीन दर्शनमा आधारित हिन्दू धर्मलाई परिमार्जन गर्न सकिए पनि मूलत: सनातन नियमहरु भने अपरिवर्तनीय छन् भन्ने कुरा प्राय : झट्टै बुझ्न नसकिए पनि निष्पक्ष गहन अध्ययन गर्याे भने सहजै बुझ्न सकिने कुरा पुष्प राज गुरुजीका बिचारहरुबाट प्रष्ट बुझ्न सकिन्छ, जुन निष्पक्ष र शास्त्र सम्मत पनि छन् !

  • @user-kf3mh6cr8d
    @user-kf3mh6cr8d Месяц назад +1

    Har har mhadev 🎉🎉

  • @ratanrajtimilsena4080
    @ratanrajtimilsena4080 18 дней назад +1

    आचार संहिता प्रमात्माको बाणि बेद अनुसार गर्नेकि बिभिन्न सम्प्रदाय को स्वार्थ अनुसार बनाउने गुरुजि ?

  • @sumandhakal82
    @sumandhakal82 Месяц назад +1

    Pusparaj purush guru 🙏🙏🙏🕉️🕉️🕉️

  • @mightyliving3753
    @mightyliving3753 Месяц назад +1

    Religion mixed with politics and paise is gazab ka tadka. It is prevelant in all religions. This why there are conflicts of all kinds in the world

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh 13 дней назад

    🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Месяц назад +2

    Janta ko poisa khayera thau thau ma Tower banayera aafno Naam ma garne bahun

  • @gopaldhakal6123
    @gopaldhakal6123 Месяц назад

    सत्य भनाइ चित्त बुझ्यो

  • @bhupendeaaryal6546
    @bhupendeaaryal6546 Месяц назад

    पशुपतिनाथमा काेटि हाेम लगाउदा के काे बिराेध हाे जसले बिराेध गर्छ तिनिहरु हिन्दुनै हाेईन्न

  • @user-dr3vb4tt8j
    @user-dr3vb4tt8j Месяц назад

    सुरुमा त कुरा सही लाग्यो लास्टमा थाहा भो बुडा त काङ्ग्रेस पो रैछन।

    • @deepakpurush9058
      @deepakpurush9058 Месяц назад

      मलाई त राप्रपा जस्तो लाग्यो। तपाईंलाई कसरी काँग्रेस लाग्यो ..?

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Месяц назад +1

    Sarkari jagga khane byapari Lai jogaune bahun

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d Месяц назад

    धर्मको नाममा पहिलो कपडा लगाएर हिड्नेहरु आब खान नपाउने बो भनेर चिन्ताको कारण अहिलेको नेपाली चेलिलाई विरोध गरेको हो यस्तोको आब जागीर जाने बो।

  • @chandagautam2915
    @chandagautam2915 Месяц назад

    🙏🙏

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Месяц назад +1

    Ncell ghotala Bahun

  • @rajendrashrestha5573
    @rajendrashrestha5573 Месяц назад

    यदि त्यसो भइहाले के सम्म हुन्छ र देशमा आजको अबस्थासम्म आइपुग्दा कस्तो अनिष्ट हुन बांकी छ र ?

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Месяц назад +1

    India ko madhise le desh khai sakyo vanera Janta lai thaha vaesako vanera aba kasari china ko galti dekhau ne vanera sochne bahun

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Месяц назад +1

    Lepulekh lipyadhura kalapani bechera khane bahun

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 Месяц назад

    Jay shree radhe Krishna

  • @harisharma7327
    @harisharma7327 Месяц назад

    Jat karmako aadharma hunchha bhanne bujhiyo hami baideshik rojgarima hune baisya ma parchham hola .

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Месяц назад +1

    Giribandhu ghotala Bahun

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Месяц назад

    Nepal ko rajniti Neta haru ko swartha ko rajniti ho.
    Jasle garda Nepali janata udas niras Hari kangal bhayeka hun.

  • @bhuwanpratapvlogs932
    @bhuwanpratapvlogs932 Месяц назад

    Networking bata sakiyepaxi yo pani jogi bhayexa

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Месяц назад +1

    Nagarikta bechne bahun

  • @gyansarovar5648
    @gyansarovar5648 Месяц назад

    सव पतित मनुष्य आफू लाई भगवान सम्झन्छन

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt Месяц назад

    Greatar nepal ko jay 👹🎇❤️🌹🌍🌍😭😅🇳🇵💔

  • @Bullversetrade
    @Bullversetrade Месяц назад

    Kuro sahi ho🙏

  • @sumandhakal82
    @sumandhakal82 Месяц назад

    🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️

  • @ArjunShree-is9pr
    @ArjunShree-is9pr 13 дней назад

    Banaras vishwonath ko Pujari ko visayama jodna birsanu vo gurubhai.....

  • @ghimiremeghraj761
    @ghimiremeghraj761 23 дня назад

    Shirshk thik xaina guru ko kuro thik x🙏🏽🙏🏽🙏🏽

  • @Rajchamlingrai23
    @Rajchamlingrai23 Месяц назад

    Bijuli ko poisa natirne dhoti byapari Lai jogaune bahun

  • @harishrestha3178
    @harishrestha3178 Месяц назад

    Video ko title glat vayo. Gurule koti hom ko birodh grnu van xaina.

  • @pabanbogati432
    @pabanbogati432 Месяц назад +1

    यिनिहरु सबै धर्मको नाममा ठग्ने चोरहरु हुन।।

  • @geetaacharya9189
    @geetaacharya9189 Месяц назад

    Hindu ra samay an an ta Hunaiparyo ni natura paatakiharu badyaxan ani samajma annyay xa

  • @sharada5383
    @sharada5383 Месяц назад

    प्र. मन्त्री खड्ग प्रसाद वलिनै अशुभ।
    खड्ग = भाला,तरवार
    कहिले प्र.मन्त्री हुनासाथै बिमान दुर्घटना,बस दुर्घटनाग्रस्त भएन र ?
    खड्ग ( भाला ) उचालेर मख्क भएर अप्रत्यक्ष बाट बलि लिएर प्रसाद खाँदै कुर्सि कब्जामा लिएको कसैले देखेन।

  • @shankarjha5315
    @shankarjha5315 18 дней назад

    Lutne , lootaune Sabai lai Dasha lagyo

  • @roshansunar4364
    @roshansunar4364 Месяц назад

    यो धर्म गुरु होईन हावा दरी भड्काउ बादि नेता जस्तो छ 🤩! कुनै धरम सशस्त्र सँग सम्बन्धित पदमा रहेर यसले बोल्दैन, राजनीतिक हावा कुरा गर्छं 😂

  • @mukundbaral5715
    @mukundbaral5715 Месяц назад

    Anta hunu ra Kailash ma hunu farak hola ni hajur.

  • @user-sd7hs3wk5s
    @user-sd7hs3wk5s Месяц назад

    pandit sammelan dherai bhayo, k pass garyo ba kinna bolidaina ta ahile.

  • @RBDahal
    @RBDahal Месяц назад

    Tinai mahilale India ma kunai bibad xaen nepalma matra ho je ko Pani bibad hunxa aakhir k ho...hamro nepal bibad garne thalo matra bhayo karma garna bidesununai nai parne kathi Mero nepal aama bijok bhayo hamro nepal ........ ...

  • @sumandhakal82
    @sumandhakal82 Месяц назад

    Rastra ghati gadatantra KO bideshi bhariya haru namarun jel samman Nepal ra Nepali le kaile sukha paudain

  • @aloklimbu9074
    @aloklimbu9074 Месяц назад

    Kura sathye vaye maza ra arkai lagthyo tara kehi kura ma sathye chayena dakchop gareko dekhincha galaat lai galaat vannu parcha sathye
    Guru bannu teti sajilo chayena galaat ra dalal bannu sajilo cha aja ko 21 b satabdi ma..

  • @yehangkhambu69
    @yehangkhambu69 Месяц назад

    यदि तिमी सत्य छौ भने शुरक्छ्याको आवस्यकता किन..!!! नेपाल हिन्दुराष्ट्र नै हैन..!!२० % मान्छेले ८० % भनेको भरमा हिन्दुराष्ट्र हुन्छ..??? आज भैरहेको छ त धरानमा..!!!

  • @yehangkhambu69
    @yehangkhambu69 Месяц назад

    तिमेरु जो जो हिन्दु भन्छौ नि सबका सब ढोंगी ठगि हौ..!!! सत्ययुग, द्वापरयुग, त्रेतायुग भनेका छौनि सब झुटो भन्दा केहि हैन, सम्राट अशोकको ईतिहास खोतलेमा सब सत्य थाहाँ हुन्छ।

  • @yehangkhambu69
    @yehangkhambu69 Месяц назад

    हिजो धर्मको नाममा केके गरेन, राधिका भन्ने, यहि पाखण्डी खतिवडा हैन धरानमा धार्मिक युद्ध हुन्छ भन्ने, ..!! त्यो आइमाई जो अहिले कोटिहोम गर्दैछ नि.. झुटो..!!!! के के सम्म गर्न सक्छौ के पाखण्डी हरू..!!!

  • @bhagwatisilwal3334
    @bhagwatisilwal3334 Месяц назад

    100% सहि हो भ्रष्ट नालायक हरु लाई नेता मानेर बसेका छन्

  • @ghimiremeghraj761
    @ghimiremeghraj761 23 дня назад

    Shirshk thik xaina guru ko kuro thik x🙏🏽🙏🏽🙏🏽