रुम्जाटारमा सेनाले मा-ओवादीलाई रुदै फर्कने गरायो, Durga Bahadur Pun interview, PLA Nepal Okhaldhunga

Поделиться
HTML-код
  • Опубликовано: 7 окт 2020
  • रुम्जाटारमा सेनाले मा-ओवादीलाई रुदै फर्कने गरायो, आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos., Durga Bahadur Pun interview, PLA Nepal Okhaldhunga, Amar Pla Nepal, Rumjatar Okhaldhungga, Okhaldhunga Nepal, Pla Nepal, Nepal Army and Nepal Police.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #DurgaBahadurPun #OkhaldhungaNepal #PlaNepal #NepalArmy #NepalPolice #RumjatarOkhaldhunga

Комментарии • 314

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108 3 года назад +71

    २०५९ कार्तिक १० गते भएको भिडन्त हो यो । भोलिपल्ट बिहान हेर्दा कोदोबारी भरि जनमुक्ति सेनाका लाशहरु छरपस्टै देखिन्थे ।

    • @birkhalimbu8720
      @birkhalimbu8720 3 года назад +10

      7 Jana vancha ta ho sathi leta mata chakkai pare 100 Vanda mathi mareko ho

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108 3 года назад +5

      @@birkhalimbu8720 mero channel ma hernu thap details hola

    • @birkhalimbu8720
      @birkhalimbu8720 3 года назад +1

      Kun ho hajurko cehnal

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108 3 года назад +3

      @@birkhalimbu8720 The Nepalese Civil War

    • @rosinepal7869
      @rosinepal7869 3 года назад +2

      यो राजावादी सामन्तीको च्यानल हो ।

  • @coinch
    @coinch 2 года назад +5

    धेरै माहान काम गर्नु भएछ !हजुर को माहान योगदान ले आज नेपाल अमेरिका भन्दा बिकसित भको छ! धन्यबाद तपाइ लाइ..

  • @tttfdryiifd
    @tttfdryiifd Месяц назад +1

    कम्तिमा ३५० लडाकुहरू मारिएको कुरा छ,त्यस आक्रमणको असफलताले नै प्रचण्डलाई वार्तामा आउन बाध्य पारयो।

  • @Ishmaelrai490
    @Ishmaelrai490 10 месяцев назад +1

    सम्मान छ पुर्व जनमुक्ति योद्धा लाइ

  • @tejbahadurrana6430
    @tejbahadurrana6430 3 года назад +98

    शेना तयारीमा बसेपछि माअाेबादीले केही गर्न
    नसक्ने रहेछ भन्ने बुझियाे झुक्याएर हमला गरेर
    जितेको जित के काे जित भन्नु

  • @narayanbasnet5052
    @narayanbasnet5052 3 года назад +14

    अति रमाइलो अन्तरवार्ता, सुनिरहु जस्तो !

  • @user-bw3hj8ks7g
    @user-bw3hj8ks7g Год назад +1

    तपाई हरू को बलिदान आज देश अमेरिका भन्दा विकसित भएको हो !! लाज लाग्छ कुरा सुन्दा पनि

  • @t-ir1530
    @t-ir1530 3 года назад +18

    पैला सब कुरा मिलाएर प्रचण्डलाई ठोकनु पर्यो !!!

  • @krishnakc1342
    @krishnakc1342 3 года назад +39

    पापी नेताले गर्नु गर्यो नि आफ्नो स्वार्थमा गरिब लडाएर

  • @khemmagar5567
    @khemmagar5567 3 года назад +9

    रूम्जार टारमा त धेरै माअाेबादि ले ज्यान गुमाएको हाे मेराे जिल्ला हाे म पनि अाेखलढुङगाकाे हाे म ताे बेला सानाे थिए

  • @gunjathapa-4318
    @gunjathapa-4318 Год назад +2

    माओवादी बढी महत्वाकांक्षी भएर हो।अनि उनिहरुलाइ एकोहोरो बनायो नेताले ।सेनालाइ हराउन सकिदैन थाहा हुँदा पनि बाध्य बनायो कठै बुझेन गरिब छोराछोरी ले बिचरा मरि गयो।

  • @udayakc8441
    @udayakc8441 11 месяцев назад +1

    ❤❤🎉🎉जय नेपाल सेना 🎉🎉❤❤❤

  • @sumanbhandari9035
    @sumanbhandari9035 5 месяцев назад

    गजब

  • @bimalrajkhatri2025
    @bimalrajkhatri2025 3 года назад +1

    बिर्सेछ साथिले

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 года назад

      बिमलराज खत्री कम्रेड लाल सलाम म हजुर बिग फ्यान हु है🙏🙏🙏🙏

  • @umeshkhadka4102
    @umeshkhadka4102 3 года назад +2

    यस

  • @ashoklingden6970
    @ashoklingden6970 3 года назад +8

    27 जनाको प्लाटुन कमान्डर्😀😀😀😀।

  • @boharatej9821
    @boharatej9821 3 года назад +3

    दाई तपाईहरूले लडाइँ गर्नु भयाे । लडाइँ सफल पनि भयाे । तर प्रचण्डले तपाईहरू माथि कुठाराघात गर्याे अब प्रचण्डेलाई पच्काउनु पर्छ ।

    • @richeskarki324
      @richeskarki324 2 года назад

      Ghanta ko safal congress le Nepal Lai dhoka nadeko vaye tera yo Lal Salam Lai tniharu koi chak ma chiraidenthe army 🪖 ra raja le

  • @arunraj3194
    @arunraj3194 3 года назад +5

    त्यो बेलाको परिणाम को फल त आज नेताहरुले लडाकु हरुलाइ मजाले पालेको छन होला नि

  • @bikashacharya5943
    @bikashacharya5943 3 года назад +11

    लुकिछुपि हमालले सता कब्जा गन कठिन छ ।

  • @sonamgurung3233
    @sonamgurung3233 3 года назад +19

    200+ maobadi mareko ho senale hami tehiko local ho🙏

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      हो र ?

    • @inflameagree9844
      @inflameagree9844 3 года назад +4

      sahi ho ma pani sisne khola pari basne local ho...vugol tha napayera virbata ladera marne pani dherai thiye...goli le ta kura xodau kati ho kati

    • @karkisuman6563
      @karkisuman6563 3 года назад

      गफ नदिउ न हौ हौ जम्म 3 जना मावबादी मरेको भन्ने हल्ला छ

    • @blindmastertv
      @blindmastertv 3 года назад

      Tara kasaile pani sahi bolenan ho 200 Jana mareko nai ho dulo(siriyas) gaitelai pani maobadi aafai marda rahexa 40 salis kehi hoina clears hunu Hola Hai sab jana

    • @BinayakRai
      @BinayakRai 2 года назад

      ruclips.net/video/y4R5sARsL5I/видео.html
      Rumjatar ko Drone shot hernu hola

  • @chitraadhikari5473
    @chitraadhikari5473 Год назад +1

    आफ्नै राजा छ केरेनी।सर हरुले क्यन्टोलमेन्ट घोटलाको कुरा पनि गरे कसो होला? पानी ट्याङ्की मा ब्यन्क लुटेर लुकएको हिसाब पनि गर न।

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 7 месяцев назад

    सहि कुरा गर्नु भो

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 3 года назад

    राम्रो भयो।

  • @hardmatter4980
    @hardmatter4980 3 года назад +11

    राति राति बैंक लुटेकोजस्तो,बन्दूक़ देखाएर जनसहयोग लिएको जस्तो सजिलो कहाँ हूँनछ त सबै।अनि सात हो की एक सय सात हो तिमिहरूको मर्ने संख्या????ज्यान जोगाउनलाई टूप्पी कसेर भाग्ने आदेश आयो भन्न😏😏,के को ब्याक भनिरा।

  • @gyanbirai.2635
    @gyanbirai.2635 3 года назад +3

    यी जनमुक्ति सेनाले अहिले के पाए त?अब नेता विरुद्ध तयारी हुनु पर्ने भयो।सेना सङ्ग लड्नु सक्ने जनमुक्ति सेना अब........

  • @nimarumba8160
    @nimarumba8160 3 года назад +2

    Ramailo lagyo kurakani sunda

  • @minajosi8419
    @minajosi8419 2 года назад

    सलाम छ दाजु

  • @RajuRaju-cq5ph
    @RajuRaju-cq5ph 3 года назад +3

    एति धेरै संघर्ष गर्दा नि भनेको जस्तो भयन दुख लाग्छ अब बिपलप ले केही गर्छकी म सपोट मा नै छु

  • @user-eq9io3ny5m
    @user-eq9io3ny5m 11 месяцев назад +1

    रूमणटारकाे लडाईमा सेना ५० जना थियाे,प्रहरी १० जना थियाे,हाम्रो तर्फबाट १ जनाकाे मृत्यु भएकाे र माअाेबादीतर्फ करिब ५०० जनाकाे मृत्यु भएकाे थियो र हजारौं घाईते भएका थियाे ।

    • @SunauloTV.
      @SunauloTV.  11 месяцев назад +1

      तपाईंको पनि अनुभुती सुन्न पाए हुन्थ्यो सर

  • @user-ee7ii9wl1y
    @user-ee7ii9wl1y 3 года назад

    मार्मिक कुरा हो तपाईंको

  • @rosinepal7869
    @rosinepal7869 3 года назад +5

    मार्मिक त्यो दिन

  • @harimayabhandari7625
    @harimayabhandari7625 2 года назад +1

    राम्रो कुराकानी

  • @tulabista3375
    @tulabista3375 3 года назад

    अभिवादन कमरेड

  • @umeshkhadka4102
    @umeshkhadka4102 3 года назад +1

    रुम्जाटारको वारेमा आयो धन्यवाद

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      अर्को पनि छ हेर्नु होला ।

  • @bamjanonlinetv2717
    @bamjanonlinetv2717 3 года назад +1

    ruclips.net/video/bD6LvjGxCTU/видео.html कृपया हाम्रो अन्लाईन खोजिप्रतिभा आइड च्यानल लाई channel subscribe गर्दिनु होला । तपाईको सानो सहयोगले हामिलाइ अझ नया भिडियो बनाउन हौसला मिल्नेछ ।

  • @krishnafromPyuthan
    @krishnafromPyuthan 3 года назад +1

    Supop dai wow

  • @kamalashrestha1953
    @kamalashrestha1953 3 года назад +2

    रुम्जटार को लडाइँ मैले पनि त्यही दिन खोटाङ को लामिडाडा बाट हेरेको थिए 11 देखि बिहान 3.30 बजे सम्म युद्ध भएको थियो ।

  • @sonamgurung3233
    @sonamgurung3233 3 года назад +3

    Very nice interview🙏

  • @hr8507
    @hr8507 3 года назад +6

    सलाम छ हजुरलाई कमरेड

  • @tekendrarai6503
    @tekendrarai6503 3 года назад +15

    बैरिले सिमाना मिचेर खाईसक्यो यहां भाईभाई लड्नु को कुनै अर्थ भोत??

  • @nitaroka9333
    @nitaroka9333 3 года назад +3

    Very good interview salam sir

  • @pancharai9950
    @pancharai9950 3 года назад +19

    बुढाले गफ गर्यो मावोबादी त भिर बाट हाम्फालेर धेरै मरेको थियो

  • @saralatimalsena8860
    @saralatimalsena8860 3 года назад +3

    हाेईन हाे पत्राकार महाेदय,किन खालि माअाेबादिकाे मात्र अन्तरबार्ता लिन्छाै यक तर्फिमात्र,सेना र प्रहरिकाे तेहि ठाउकाे चाहिँ किन नलिने?

    • @RajKumar-xq6os
      @RajKumar-xq6os 3 года назад +1

      सायद सेना प्रहरीको chain of command दिदैन होला त्यस कारण सेना प्रहरी ले नै intervew दिन मान्दैन जस्तो लाग्छ मलाई।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      सहि भन्नू भो । कुरा त्यही हो ।

  • @prakashchaulagai3032
    @prakashchaulagai3032 3 года назад +3

    अब संखुवासभा चैनपुर सशस्त्र बेशमा लडाईको अन्तर्बार्ता लिनु पर्यो सर

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      हस् हुन्छ ।

  • @rimabk7298
    @rimabk7298 3 года назад +2

    very interesting

  • @narendrakhanal8444
    @narendrakhanal8444 2 года назад

    विश्व युद्ध जस्तै भको थियो । हामी खाटामुनी लुकेर बाचेको । मेरो घर rumjatar airport नजिकै पर्छ ।

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 10 месяцев назад

    लाल अभिवादन कमरेड ✊✊✊

  • @balramgurung4274
    @balramgurung4274 3 года назад +2

    खोटाङको ऎसेलुखर्कमा दिनडाहालै देखि रात भरी सम्म भएको भिडन्तको पनि ईन्टरभ्यु ल्याउनु पर्यो हजुर

  • @thebikashshow6041
    @thebikashshow6041 3 года назад +1

    Maja lagyo

  • @rajib2876
    @rajib2876 3 года назад +4

    यि सोजा नेपालिहरुलाई brainwashed गरायर RAW ko एजेन्ट बाबुराम र प्रचण्डे ले नेपालको राष्ट्रियता र सर्वभौम समाप्त पारे !! बिचरा यिनिहरुलाई के थाहा?

  • @premsinghkarki2818
    @premsinghkarki2818 2 года назад +3

    म पनि नेपालि सेनाको मान्छे हो तर सङ्कट कालमा पुलिसले लडेकै हो अहिले घुस खाए पनि म चाइ मान्छु तेति खेरको पुलिस लाइ

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      तपाईंको अनुभुति सुन्न सुनाउन पाए हुन्थ्यो हजुर

  • @bhojrajbasnet3992
    @bhojrajbasnet3992 3 года назад +1

    Goog news

  • @rajubudhathokichhetri861
    @rajubudhathokichhetri861 2 года назад +1

    Jai nepal army

  • @bhandarishalik4604
    @bhandarishalik4604 3 года назад +2

    जनयुदले परिबर्तन त आयो तर जनयुदमा केयौ सहिद भए घाइते अपाङ भए तर तिनिहरुको सम्बोधन भएन तिनिहरुको माग ओझेलमा पर्यो कैयोले ज्यान गुमाए कैयौले ज्यान बनाए ।

    • @romikhawas9403
      @romikhawas9403 3 года назад

      Kei paribartan vako xaina boru paila nai thik thyo raje birendra huda nai

  • @ritakc2527
    @ritakc2527 3 года назад

    Good nice

  • @susandahal4805
    @susandahal4805 2 года назад

    रुम्जाटारमा माओवादीले जित्नु फलामको चिउरा चपाउनु भन्दा गार्‍हो हो।क्याप्टेन धिनेष थापाको बहादुरी लाई मान्नु पर्छ।

  • @bikrampunmagar643
    @bikrampunmagar643 3 года назад +1

    क. अमर अनि क. बिमल संगै लदेको जस्तो लाग्यो! संगै राखेर भिदियो ल्याउनुपर्यो

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हो रहेछ, तर टाढा-टाढा छ घर ।

  • @himathapa3050
    @himathapa3050 2 года назад

    salam chha daju

  • @narayanbhusal7474
    @narayanbhusal7474 3 года назад +1

    नेताले तपाईंहरुलाई भेंडा बनाएर आज मोजमा छन। के पाउनु भयो? बरू आज देशको लागि लड्नु भएको भए जनताको आशिष मिल्नेथ्यो कि।।।

  • @khusbusharma8682
    @khusbusharma8682 3 года назад +3

    tapaiharulai salam xa gaddar netalai ghrina xa

  • @narendrakhanal8444
    @narendrakhanal8444 2 года назад

    आर्मी 35 जना मात्र थिए । 84 जना माओबादीको लाछ भेटिएको थियो ओरिपरी । एउटा मेजर मात्र मरेको थियो त्या । आर्मिले माओबादिलाइ लिदि निकालेको त्यो दिन अझै कहाली लाग्छ ।

    • @kamalgaule2783
      @kamalgaule2783 2 года назад

      दिनेस क्यप्टेन साब मात्र हो बित्नु भाको 😥 मेजर हुनु हुन्थेन सर त्या

  • @sulavoli9019
    @sulavoli9019 Год назад +1

    Good armi

  • @mahimathapa2540
    @mahimathapa2540 2 года назад

    याे मान्छे रुम्जाटारमा गऐर लडनचाहि लडेकै रछ तर खासै थाहाँ चाहि रहिनछ

  • @karmabk1329
    @karmabk1329 3 года назад

    salam xa hajur

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 3 года назад +2

    राती 11:00 बजे लडाइँ शुरु भको थ्यो मेरो घर तेहि नजिक हो र मैले रातभर हेरेको हो झ्यालबाट

    • @SunauloTV.
      @SunauloTV.  3 года назад +1

      हो नि है !

  • @upendrarai9600
    @upendrarai9600 3 года назад +1

    wow

  • @dbkarki6263
    @dbkarki6263 2 года назад +1

    ओखलढुंगाको बन्चरे भन्ने ठाउ कोहि छैन

  • @Netrash1982
    @Netrash1982 3 года назад +1

    Good army

  • @user-ns5ef6ys1y
    @user-ns5ef6ys1y 3 года назад +3

    salam xa janataka senalai

  • @thokarlama7859
    @thokarlama7859 3 года назад +2

    Dherai ramailo enterview, kripaya makawanpur jurjurema bayeko bitandako pani jaankari gari dinusna please....?

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      छ हाम्रो च्यानलमा हेर्नुहोला ।

  • @bikashkafle
    @bikashkafle 3 года назад +3

    कोदोको कपनी भन्छ।। बाला पनि भन्छ कहिँ 😉😉😉

    • @Soluunik
      @Soluunik 2 года назад

      त्यही त कोदोको ढिडो खाएर हुर्केको मान्छे ले कोदोको बाला भन्न नि नआउने नजान्ने कस्तो चही कवाडी पत्रकार र माओवादी परेछन ।

  • @Gpl746
    @Gpl746 3 года назад

    👍️👍️👍️

  • @haripokharel4378
    @haripokharel4378 3 года назад +2

    अब दोलखा चरिकोटको लडाईको पनि बनाउनु परो है भिडियो

  • @tekrajbatala4530
    @tekrajbatala4530 3 года назад

    सर हुन्छ भने सुदूर पश्चिमको मंगल सयन फाएर घटनाको अन्तरवार्ता ल्याहिदिनो होला..

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      छ नि हजुर २-३ अन्तर्वार्ता त्यहाँको

  • @hatmanrai9251
    @hatmanrai9251 3 года назад +4

    Bhojpur ghodhe tar ko ladai ko ni aaunu paryo hajur bcos hami sano huda jana sena haru ghaete liyera hamro ghar ma aaunu vaa thyo maile ni first time SLR ni uchale ko thiye yaad 6

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हाम्रोमा एउटा छ, हेर्नुहोला, अर्को पनि आउने छ ।

  • @khemmagar5567
    @khemmagar5567 3 года назад +4

    हैन माअाेबादि मरेको सबै ठाउँमा 7 जना मात्रै भन्छ बा मैले कति धेरै माअाेबादिकाे ईन्टरभिउ हेरे जहिल्यै पनि जुन माअाेबादिले पनि ईन्टरभिउमा जति मान्छे मरे पनि 7 जना भन्दा बढि कसैले पनि देखाउदैन किन हाेला अचम्म

    • @karnarana6987
      @karnarana6987 3 года назад +1

      17000 haina 1700 pani pugdaina ta yesari ta hahhaha

    • @boharatej9821
      @boharatej9821 3 года назад

      यिनिहरूकाे नियम नै हाे कम भन्ने कि

  • @mysteriousman4307
    @mysteriousman4307 3 года назад

    कोदोको बाला भन्छ हौ डल्लो र फूल होईन

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      धन्यवाद जानकारीको लागि ।

  • @bagdhanrai1912
    @bagdhanrai1912 2 года назад

    खोटाङ को चित्तापोकरिको पनि लाउनु परो होउ सर

  • @sanatkc630
    @sanatkc630 3 года назад +4

    captain dinesh thapa ko ekdam ramro yuddha kausal ko karan le garda jitya ho tara yuha birgati paunu vayo yuha second world war veteran col nar bhadaur thapa ko xora ho mirtu paxi yuha lai nepal tara bata samanit gariyo

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हो नि, जानकारीको लागि धन्यवाद ।

    • @gobindamagar8376
      @gobindamagar8376 3 года назад +3

      Caption sab ta pahilai dhalya ho jamdar sabko comandma ladeko hami

    • @sanatkc630
      @sanatkc630 3 года назад +2

      ho ho captain dhalepaxi 2ic jamdar le command garya ho

    • @Katwalaartic_official1985
      @Katwalaartic_official1985 3 года назад +1

      हो जमदारको कमान्डमा लडेको हो त्यो हामिलाइ नि थाहा छ दिनेश थापा क्याप्टेन लडाइँ शुरु हुनासाथ टावरमा चड्दा चड्दै भर्र्याङ्मै मा ढलेको हो

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      @@gobindamagar8376 अनुभव सुनाउन पाए हुने थियो ।

  • @abhinandrajbansi5338
    @abhinandrajbansi5338 3 года назад +9

    Budha le ghaf layo jamma police ra aramy 70 jana ho tes comp ma ma pani thiy 10 baje dekhi 3baje sam bhidant bhayo ra maubadhiko dharai manchhe mare

    • @kamalgaule2783
      @kamalgaule2783 2 года назад

      सर बिहान सममै पड्काउदै थिए रे तँ

  • @bikramshrestha7350
    @bikramshrestha7350 3 года назад +2

    भोज्पुर्को लडाइ को बारे मा पनि जान्कारी दिनुन सर

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हुन्छ हामी दिने छौं ।

  • @maheshbhandari4731
    @maheshbhandari4731 3 года назад +1

    So sad 😪😢😪

  • @rupesrai5404
    @rupesrai5404 3 года назад +5

    खोटाङ ऐसेलुखर्क को भिडन्त को बारेमा जानकार जनमुक्ति सेनाका कुनै सग पनि अन्तरवार्ता लिनुहोला कस्तो प्रतिक्रिया आउछ

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      छ नि हेर्नुहोला ।

  • @mrcrotchet4012
    @mrcrotchet4012 3 года назад +4

    Jhandai 100 bhanda besi mareko maobadi ani ghaitey chai unlimited thyo. ..Aba yahan bhanda aru chai nabhanum hola 👍

    • @kamalgaule2783
      @kamalgaule2783 2 года назад

      कति मोर्यो मोर्यो सर त्या त

  • @user-sz1vt2bc1u
    @user-sz1vt2bc1u 3 года назад +1

    बर्दिया रम्मापुर को पनि बनाउनुस पुरै माओबादी बर्दिया मा फाक गराइदेको थ्यो शाही सेना ले

  • @indragurung8373
    @indragurung8373 3 года назад +3

    कठै तेत्रो युद्द लडेक हरु खालि हात पचन्ड मात्र मालामाल।

  • @pratimanlimbu7836
    @pratimanlimbu7836 3 года назад +10

    कोदोको बाला भन्छौ हो पुर्बमा।

  • @M4wiwek
    @M4wiwek 3 года назад +2

    फापरबारि झुरझुरे को बारेमानि देखाउनु पर्यो। माअोबादि र तेहि लडाई लडेको नेपाली सेना एक साथ राखेर भिडियो बनाउनुस

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हाम्रो च्यानलमा छ, हेर्नुहोला ।

  • @tstagug9228
    @tstagug9228 3 года назад

    जे होस लाहान को भिडन्तमा मा चतुरे कमान्डर हरु धेरैले फाइदा लिएको छन्
    लाहान को बैंक लूटदा 😁😁😁

    • @suman-bl3wq
      @suman-bl3wq 3 года назад +1

      yo bank lutera sapatari jillako sisuwari chokko auta bhatraile ktm ra bhaktapurma ghar banayeko chha tyo manxele tetikhera gold ra paisa bokera lyaune manxelai marera sabai gold paisa afaile rakheko re tyo bhatrailai ma ramrari chinxu

  • @krishnanepal1567
    @krishnanepal1567 3 года назад

    सर नमस्कार ।
    अर्घाखाँचि सन्धिखर्क भिडन्तको पनि केहि बताउनु न। सुन्न मन लाग्यो । त्यति बेला सानो थिए कि म। याद त आउछ । तै पनि पुरा भिडियो बनाउनु न सर....!!

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      एकदम पूरा भिडियो हाम्रो च्यानलमा धेरै छ हेर्नुहोला ।

  • @melinamagar6104
    @melinamagar6104 3 года назад +1

    Muste.olde.talaban

  • @ajkgamer4837
    @ajkgamer4837 2 года назад +1

    siraha bandipur war ko barema तत्कालीन sena sanga इंटरव्यू linus please

    • @SunauloTV.
      @SunauloTV.  2 года назад

      कुनै दिन अवश्य लिने छौं है ।

  • @bishnuchhetri9412
    @bishnuchhetri9412 3 года назад +3

    Mayobadi datna matra janako xa real kura Kaila gerdaina

  • @dilipadhikari8895
    @dilipadhikari8895 3 года назад +1

    Ladaima pariwar gumayaka harulai pani lyaunu paryo sir

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      लिएका छौं र लिने छौं ।

  • @Diwash456
    @Diwash456 3 года назад +1

    भोजपुर घोरेटार को लिनु परो त्यस धेरै माओवादी मरेको थियो

  • @ashoksubedi8319
    @ashoksubedi8319 3 года назад +2

    लमजूँग बिचौर को नी दिन पर्यो

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      हुन्छ दिने नै छौं ।

  • @d.j.pjasmineyoutube4791
    @d.j.pjasmineyoutube4791 3 года назад +1

    अब भोजपुर टक्सार को पनि लेउनो परो

  • @kumarrai6429
    @kumarrai6429 3 года назад +1

    मैले आधा रगत सिन्चित गरेको त्यो दिन ।

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      अहिले कहाँ हुनुहुन्छ ।

    • @kumarrai6429
      @kumarrai6429 3 года назад +1

      @@SunauloTV. UAE

    • @SunauloTV.
      @SunauloTV.  3 года назад

      @@kumarrai6429 टाढा हुनुहोदो रहेछ !

    • @kumarrai6429
      @kumarrai6429 3 года назад +1

      @@SunauloTV. हजुर ।

    • @premsagarsubedi1366
      @premsagarsubedi1366 3 года назад

      के पाइयो लास्टा??

  • @kkclive1714
    @kkclive1714 3 года назад +1

    Lo thik x

  • @sumanbhandari1917
    @sumanbhandari1917 3 года назад +1

    रोमान्चक कुराकानी